सयौं गीतका संगीतकार, गायक तथा सर्जक गोबिन्द मधुर इन्द्रेणीमा । माधवी घर्ती संग बबाल दोहोरी ।।
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #GobindaMadhurAchrya_MadhawiGM #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Пікірлер: 151
कती मीठो गीत एक दिन् उज्यालो छाउला ❤❤
साच्चै भन्नुपर्दा मैले पहिला गोबिन्द मधुर आचार्य भन्ने मान्छे चिनेको थिएन गित पनि सुनेको थिएन अहिलेको एकदिन उज्यालो छाउलाले नाम सुने र इन्द्रेणी हेरेर मान्छेपनी चिने
आजको यो दोहोरी पनि निकै रमाइलो लाग्यो।गयक गायिका दुबैजनाले गित राम्रो गाउनु भयो।
इन्द्रेणीमा गोबिन्द सर को प्रस्तुति पश्चात् अब म नियमित दर्शक भए है❤❤❤
ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाइ युवराज सर गाेबिन्द सर जय भगवान् ❤😂🎉🎉
म एकदम छातिमा हात राखि भन्छु, नेपाल मा राम्रो सर्जक लाइ #सम्मान गर्ने र #चिन्ने भनेको #जिरो लेभल छ, #छाडा र #अस्लिल कलाकार लाइ मात्र चिन्ने गर्दछन्, नेपालि हरु,
8/9 बर्ष पहिले रोल्पा लिवाङ जलजला तारा मा उहाँ को आवाज सुन्दा निकै भाबुक पनि भैयो फ्यान को त के कुरो गरौं मेरो मन पर्ने न:1 गायक हो ! गोबिन्द मधुर आचार्य दाइ प्रति उच्च सम्मान सहित अथक सुभकामना!!❤❤❤
दाङ को सान गायक तथा संगीतकार गोबिन्द मधुर आचार्य 🎉🎉अजै अगाडि बढनु सफलताको शुभकामना आज को कार्यक्रम दमदार भयो🎉🎉🙏🎵🎼🎻🎤🎷🎶
सबै चिजले भरिपुर्ण, पोख्त दाइ प्रति मेरो उच्च सम्मान🎼🎼🎼❤️❤️🙏साङ्गितिक क्षेत्रमा अझै सोचे भन्दा बढि सफलता मिलोस्। शुभकामना !🙏🙏🙏🙏
दाङ को सान गायक तथा सर्जक गोबिन्द मधुर आचार्य 🎉🎉🎉
Malae dherae man parnne nepali gayak ko no 1Gobinda madur acharya❤❤
स मस्त दङ्गाली को सान हाम्रो गौरव सफलता ले सगरमाथा चुम्नु ❤उज्ज्वल भबिस्यको कामना❤
सबै नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीमा आफ्नो प्रस्तुति दिनुहुने मेरो प्यारो भान्जा बाबु गोबिन्द मधुर आचार्यलाई सफलताको धेरैधेरै शुभकामना🙏🙏
indraniko sabai vanda ahile saammko best yahi episode lago 😥aagadi badhanusdaju hjur yakdam ramro song
❤❤❤❤ राम्रो गित संगीत का सर्जक प्रति सम्मन् छ मेरो जय ईन्द्रेणी जय होस् सबैको कल्याण होस् सबैको ❤❤❤
@PratyashiGroupNepal
6 ай бұрын
❤
दाेहाेरी हाेस् त यस्तो पाे कति मिलेकाे शब्द चयन,,, चाैतर्फी कला गला र शब्दकाे धनी गायक तथा सर्जक गाेबिन्द मधुर आचार्य र माधवी घर्ती मगरजिलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना आजकाे कार्यक्रम एकदम बबाल भयाे धन्यवाद सम्पुर्ण ईन्देणी टिम तथा कलाकारहरुलाई🙏🙏🙏🌹🌹
प्रीय दाजु गोबिन्द मधुर आचार्यलाई धेरै सम्झना ७१ सालमा हजुरले प्युठान आईडलमा बिजुवारको कालिका हलमा जज गरेको याद आयो।❤
टिकटक युटुब मा गित सुन्दै आएको थिए आज स्वयं सर्जक श्रष्ठा लाई प्रत्यक्ष देख्न र गित सुन्न पाउँदा आफुलाई भाग्यमानी ठानेको छु ! तपाईंको संगित यात्रा संधैभरी अमर रहोस् कामना छ ! 🎼🎵🎶🎧️🎊🎉✨
मत हेरे को हेरेई भय कुनै सब्द भयन भन्ने अदभुत कला को खानि हाम्रो दाङ को सान गोबिन्द मधुर आचार्य❤❤❤
आह कति मिठो स्वर शब्दमा गित हाम्रो दङ्गाली भाइ ।
Wah wah wah! Gobinda Madhur ji. Bhagawan ne kya diya hai apko talent. Kis dunia me the apa ab tak. The best I have ever heard so far. Thank you Indreni. ❤❤❤
आहा कति राम्रो सुन्न पाईयाे 🎉🎉🎉
सबै सङ्गीत सर्गम को साझा चौतारी ईन्देर्णी टिम लाई सलाम गोबिन्द सर सारै गजब गायक सुनिरहु जस्तो अवाज है अझै सफलता को सुभकामना❤❤❤❤
कुनै शब्द आएन लेख्नलाई legend गोबिन्द मधुर आचार्य धेरै सफलताको कामना।
इन्द्रेणीले भुमिका बान्दा बननदै समयसक्दछ ।छिटाे दाेहाेरी सुरहवस
ईन्द्रेणीको उत्कृष्ट एपिसोड!!! बधाई तथा शुभकामना !! लोकप्रिय कलाकार गोबिन्द मधुर जीलाई!!
Yestyo geet sangeetkar yetti mithho voice sabaikurama pakta gayek geet chahi dherai suneko tr uhako geet vaner thaha thiyen aaj balla thaha vayo jaye indreni 🤟🤟🤘🤘🤙🤙👍👍💪💪💪
गाेबिन्द जी काे म अत्यन्तै ठुलाे फ्यान।आज मजा आयाे कार्यक्रम सुनेर।🙏🙏❤️❤️👏👏
wow Gobinda madhur Dai ko Awas kati mitho🎉❤
आहा गोबिन्द जि को कला गला अनि दोहोरी धेरै राम्रो छ र माधबी जि दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
हजुर को गला@कला प्रती सुसम्मान❤
खुशी लाग्यो साथी गोबिन्द आज दर्शक ले खोजेको र नेपाली सँगितको आकाशमा स्वर सँगित को एक तारा सफलताको शुभकामना
अमुल्य गायक र सर्जक दाजु गोविन्द मधुर प्रती आभारी छु आसा छ अझै नयाँ नयाँ गित लेउनु हुने छ ❤❤❤
अग्रज कलाकार गाेबिन्द मधुर आचार्य सर र माधबी घर्ती मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
Hi Good evening Kati mitho lagyo Govinda ji ko aawaj ani sangeet Bahini ko jhanai kada prahar Jaya indreni
काल झै गित संगीत को धरोहर सुमधुर आवाज का धनी गोबिन्द मधुर आचार्य प्रति उच्च सम्मान 🎉🎉❤❤❤
नमन❤🙏सम्पुर्ण दर्सक हरु मा आहा🌹कति मिठो गीत 🇳🇵जय इन्द्रेणी 🎉💐🌺
हाम्रो दाङ को सान बरिस्ठ सर्जक सङ्गितकार एबम उत्कृष्ट गायक गोबिन्द मधुर आचार्य को आवाज मा मन्त्र मुघ्ध नहुने को होला उच्च सम्मान छ
super super super super❤❤❤❤❤❤❤❤❤❤agarj lok ghaywak partie duie hat jodi namaskar sampurna inderni team parti uchha saman gharda xchu❤❤❤❤❤❤❤❤❤
Madhavi ko git ekdam ramro lagyo sathai बोल्ने शैली पनि एकदम राम्रो लाग्यो ।
Hamro dang hamro saan Govinda Madhur Acharya 🙏❤
जस्तो नाम उस्तै काम हार्दिक सम्मान गोविन्द मधुर सर प्रति
ल ल जोड दार तालीले स्वागत छत्रे लाई।
दाङको शान Govinda Madhur Acharya दादाको कर्णप्रिय स्वर, शव्द उस्तै आहा ।फ्यान त थिए यो गीत रिलिज भएपछि झनै फ्यान भए ।
@spmathawor
6 ай бұрын
२ चोटि लाइक गर्न मिल्दैन ? हाम्रो गोविन्द दाइको अगाडि जो कोही को सातो उड्छ ।
आहा❤❤❤❤कति राम्रो गित का साथै दोहोरि नै सारै रमाइलो तर कृष्ण दाइ न हुदा न रमाइलो लग्यो हेरियन😢😢😢😢😢 सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद !जय इन्द्रेणी ❤❤❤❤
गोबिन्द मधुर सरको अर्को भाग दोहोरी हेर्ने पर्ने भयो😋
गोबिन्द,माधबिजिको दोहोरी शब्दसैली सिस्ट सालिन सास्कारिकलागो दुबैलाइधन्यबादछ सदा सफल्ताको शुभकामना
अावाज 😯 अत्यन्तै मर्म स्पर्शी शब्द सङ्गीत लय ।
Akdam ramro voice ❤❤❤❤❤
saarai mitho swor ❤❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
sarai ramailoo dohori geet gaidinu bhae ko lok priya gaek govinda ra maghavi gharti ko sumdhur swor le manao xune ramailo ra ramro lagyo bhane sabai lok priyakalakar ahru lai panisamman ra namaskar
बबल छ काले दाइको गीत। यस्तो गीतहरु भोइस अफ नेपालमा किन गाउन लाउदैनन होला!?🤔🤔🤔🤔💜💜
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤ जय ❤❤ ईन्देणी ❤❤❤
Babal bro❤❤
मन छाेयाे तिम्रो बदनाम गर्दिन म
दुबई भाई बाहिनी लाई धेरै धेरै सुभा कमाना
वाह गोबिन्द मधुर ज्यु क्या गायिकि छ तपाईंको ।।सुनिरहु जस्तो ह्रेरिरहु जस्तै नेपालि सङ्गित मा चमिकिनु पर्ने आवाज गायिकि।।अनि दोहोरिमा पनि अब्बल बिग फ्यन भए म त अनि मधाबि घर्ति मगर ज्यु को दोहोरि क्या कडा पहिलो पटक हेरेको तर बिग फ्यान भए
Pasim dang ko saan gayek sarjak sangitkar Govinda madhur Acharya Lai ajhai pargati ko kamana
उत्कृष्ट प्रस्तुति दाइ
Kati ramro voice wow❤❤❤❤❤❤❤❤❤❤❤❤
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
i respect govindra sir
गित धेरै सुनेक्क तर मान्छे आज मात्र देख्न पाए
जय इन्द्रेणी
Wow kati mitho geet sunna payo aja❤❤
Govind daii is one of the best singers i❤️❤️🙏🙏
wow wow gobinda sar
हामी ८, ९ पढ्ने बेला दाङ अति सुनिने नाम गाेविद बिरहि कान्छा हजुर नै हाे दाई
Very nice songs ❤❤❤❤❤❤
Wow ma ta big fan bhaye❤❤❤
मेरो प्यारो मेरो प्यारो संगीत र मनपर्ने मन बन्ने गीत
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
nepali git sangit ma lamo samaya dekhe sangrasha garnu bhayako byakti ho jay hos
❤❤❤❤❤❤❤❤❤Nice
यक्दम राम्रो छ सफलाको शुभकामना दिदी 💕
GOVINDA BHAI HAMRO.SHAAN MADHABI PANI KAM RAHINACHHAN
यो फूल भिडियो हेरियो गोबिन्दजी लाई देखेपछी ❤❤
मलाइ मन पर्ने गायक❤❤❤❤❤
दामी छ
Congratulations 👏
यसाे हेरदात राजु परियार दाइ भाइ जस्तै देसिन्छ त समान छ दुबै जनाकाे प्रतिभालाई
यस्तो पो हो कलाकार है
शुभकामना ।
Wawawa kati mitho voice usatae ramro sabda
super xa bro
याे हाे क्षमता भनेकाे जय गित जय सङगित दाङकाे सान
heart touching song😢
Wowowo❤❤❤
जय नेपाल्🇳🇵🇳🇵❤❤
जय ईन्द्रेणि
Respect ❤
गित सङ्गीत ले खोजेको दर्शक ले रोजेको आदर्नीय दाजु गाएक तथा सर्जक गोबिन्द मधुर आचार्य । जय गित जय सङ्गित
@mukundabasnet1124
6 ай бұрын
नमस्कार प्यारो दाइ कैलास हजुर पनि अगाडि बढेको देख्न पाइयोस
@aaitimaythami1231
6 ай бұрын
@##@@@@#@@@@wwww#!\#@@mukundabasnet1124
@aaitimaythami1231
6 ай бұрын
@##@@@@#@@@@wwww#!\#@@mukundabasnet1124
दोहरी साह्रै मनपर्यो !!!
राम्राे रहेछ अावाज ।
❤❤❤❤❤ INDRENI IS A TRINITY: Entertainment, service and message. ❤❤❤❤❤
Best wishes Madhavi
धेरै धेरै बधाई छ
❤❤❤❤
@PratyashiGroupNepal
6 ай бұрын
❤
really very good organization