Sayarem | Rajesh Payal Rai X Minchama Rai | घामै कसम | Rajan Mukarung | सायारेम | Ghamai Kasam

Музыка

Vocal :
Rajesh Payal Rai / Minchama Rai
Music :
Rajan Mukarung
Lyrics :
Rajan Mukarung
Arrange :
Bisham Acharya
Recordist :
Padam Rajan Magar / Yogen Mukarung
Studio : Sewa Recording
Mix & Mastering :
Muskan Mukarung
Editor:
Manoj Rai
Camera:
Durga Bantawa Rai
Video :
DMK Production
Song :
Note:
सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस ! ।
राजेश : सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
घामको न्यानो धरतीको सायारेम
मान्छेको न्यानो हृदयको सायारेम
मुलको माया समुन्द्रै सागरको
मेरो माया हजुरको
घामै कसम हजुरको, जुनी जुनी हजुरको ।
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
मिन्छमा :
घामको न्यानो धरतीमा सायारेम
मान्छेको न्यानो हृदयमा सायारेम
मुलको माया समुन्द्रै सागरमा
मेरो माया हजुरमा
घामै कसम हजुरमा, जुनी जुनी हजुरमा ।
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
*****************************************
मिन्छमा :
खोला भई बगिजाँदा सागरको लहर हौ - सायारेम
आँधीबेरी चल्दाखेरि छेकिदिने पहरा हौ - सायारेम
राजेश :
जिन्दगीमा तिमी के आयौ
हरियाली बहारै ल्यायौ
अँधेरो रातमा उजेलो भएर
लाखै छ धन्य, पहरै छायौ
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
... ... ...
होइ होइ होइहोइ हा, हैया हैया है है हा
होइ होइ होइहोइ हा, हैया हैया है है हा
मिन्छमा : साय साय ! साय साय !
साय साय ! साय साय !
.
कैले बर्खा, कैले हिउँद प्रकृतिको याम यस्तै - सायारेम
दु:खसुख, आँसुहाँसो, जिन्दगीको नाम यस्तै - सायारेम
राजेश
उँधौलीमा बेँसी मैदान हौ
उँभौलीमा मुलै मुहान हौ
ओराली झर्दा खोला र नदीझैँ
उकाली चढ्दा शिरै हिमाल हौ
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
May You be Omniscient! Omnipotent!
sun's warmth for earth
May You be Omniscient! Omnipotent!
human's warmth for heart
May You Be Omniscient! Omnipotent!
Water Source's love for Ocean
My Love for you
Sun Promise, it's your
life to life it's your
May You Be Omniscient! Omnipotent!
sun's warmth for earth
May You be Omniscient! Omnipotent!
human's warmth for heart
May You Be Omniscient! Omnipotent!
Water Source's love for
My Love for you
Sun Promise, it's your
life to life it's your
May You Be Omniscient! Omnipotent!
when flowing as river you are the wave
May You Be Omniscient! Omnipotent!
During rainstorm you are watchman to
stop it. May You be Omniscient! Omnipotent!
when you came to my life
You brought greenery merriment
Being light in the dark night.
Many thanks, spill the light
May You Be Omniscient! Omnipotent!
Hoi, Hoi, Hoi, Hoi, Ha, Haiya, Haiya, Ha
(first utterance of human Civilization
during cognitive evolution)
sometime summer, some time winter
nature's time is just like this-
May You Be Omniscient! Omnipotent!
Grief and Joy, Tear And Smile
definition of life is like this,
May You Be Omniscient! Omnipotent!
to the downward, you are plain ground
to the upward, you are the source of origin
falling downward like streams and river
going upward you are peak of mountain
May You Be Omniscient! Omnipotent!
Note:
सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस ! । 💯💕🤗
SPECIAL THANKS
RASHI PRADHAN
(OHIO USA)
BARSHA LIMBU
SOUTH DAKOTA (USA)
RAMESH MK PAUDEL
TEXAX (BODHI TV)
GAURAB GURUNG
NEW HAMPSHIRE (USA)
RAYANA RAI
PROTLAND (USA)
NIMA TAMANG
ROCHESTER (USA)
KRISTIN KHADKA
ROCHESTER (USA)
DIPA & MANJU BAINI
(USA)
PALDEN PINASA SHERPA
CANADA
DIL PRAKASH YAKSHO
CANADA
MANISH RIJAL
CANADA
AASHIS RUMDALI
PORTUGAL
OLIFA
UK
SHANON
UK
MELISHA
UK
MAHIKA LIMBU
HONG KONG
RAI SANGBUN
DOSTIHANG RAI
(SOUTH KOREA)
DINESH NACHHIRING
(SOUTH KOREA)
SILVER ENTERTAINMENT
KHAGENDRA THAMI
(KHUSHI BHAI)
PREM JUNG KIRANTI
KOSELI DHAKA & ORGANIC CENTRE
SUMNIMA COLLECTION
Ambika Pd. Menyango
Unique Law Firm, Babarmahal
DIPA MEWAHANG RAI
(SOUTH KOREA)
SUSHMA RANAHAMA
(SOUTH KOREA)
Contact us :
👉 Follow us on Facebook :
/ rajeshpayalraiofficial...
👉 Subscribe to KZread :
/ @rajeshpayalrai1
👉 Follow us on Instagram : / rajeshpayalrai_official
👉 Follow us on Twitter:
/ raiisking​
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshppayalrai
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु KZread, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !

Пікірлер: 2 000

  • @Rajeshpayalrai1
    @Rajeshpayalrai12 жыл бұрын

    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस भन्ने बुझिन्छ 🙏 kzread.info/dash/bejne/m4RqpKqllpy9fKg.html

  • @amiithan4992

    @amiithan4992

    2 жыл бұрын

    Rajesh Payal Rai lai Limbu haru ko sanskriti sardai maan pardo rahexa junai geet ma pani Limbu script subtitle rakhnu hunxa

  • @yatri_gaming

    @yatri_gaming

    2 жыл бұрын

    😍😍😘बदाई छ दा😍😍😘

  • @Santakumarrai38

    @Santakumarrai38

    2 жыл бұрын

    Nice song badhai x king

  • @sabimewahang

    @sabimewahang

    2 жыл бұрын

    Congratulations 👍

  • @birrai6275

    @birrai6275

    2 жыл бұрын

    साङ्गितिक क्षेत्रमा नयाँ आयम थपिदिनु भएको छ । हाम्रो लिपिको हरेक क्षेत्रबाट यसैगरी प्रचारप्रसार प्रबर्द्धन गर्ने हो भने हाम्रो युवा पुस्ताहरुलाइ चाडैनै सचेत गराउन सकिन्छ । जस्को यहालाइ सदा सदा सायरेम ।

  • @mahendraraiofficial652
    @mahendraraiofficial6522 жыл бұрын

    न त मैले विवहा गरे न त मैले आफ्नो पापा आमा र परिवारलाई खुशी नै राख्न सके सुद्दा गित संगित देख्छु ,उट्दा गितसंगित देख्छु यतिकै उहाले भन्नू भएको छैन किन कि यति मीठो मीठो सम्पूर्ण दर्शक स्रोता को माझमा ल्याउनु भएको छ पेमा दिच्छेन लामा/रुक्सना लिम्बू र अब मिन्छामा राई तिनै नानीहरु संगको उत्तिकै उत्कृष्ट गित ल्याउनु भएको छ उहालाई सधै नेपाली गित संगित प्रति गर्नु भएको त्यागको लागि सधै शिर झुकाई सलाम छ राजेशपायल राई दाजु 🙏❤️

  • @dhanuyakha2674

    @dhanuyakha2674

    2 жыл бұрын

    धेरै आफ्नो संसार मा हराउनु पनि राम्रो हुँदैन ।

  • @benurajgurung5119

    @benurajgurung5119

    2 жыл бұрын

    Wow dami dami dami sayaram nani menchhima lai suvakamana rai is king rajesh sir la dherai dhanyabat

  • @nishanrai3212

    @nishanrai3212

    2 жыл бұрын

    It's really heart touching imotional words....

  • @technicalscienceboy6344

    @technicalscienceboy6344

    2 жыл бұрын

    It's 100% fact ! You are absolutely right to comments.

  • @sagarrai9182

    @sagarrai9182

    Жыл бұрын

    Mahendra daju ko coment saroi man chhune mitho lagyo

  • @kubermanilimbu4257
    @kubermanilimbu42572 жыл бұрын

    हुने बिरुवाको चिल्लो पात भ्वाइस को ब्लाईण्ड बाटै साबित गरेकि थिइन यो सुन्दर गितमा सुन्दर अनि मिठो स्वर बधाई अनि शुभकामना मेन्छामा darshan namaste 👌👍💐🎊🎉❤️❤️🙏🙏

  • @roshanmagar3632
    @roshanmagar36322 жыл бұрын

    कत्ती मिठो गीत अनी दादा किंग उतिकै मनकारी हनुहुनछ बधाई छ बुनु मिनचमा अनी सबै टिमलाई king is king Also king best off luck

  • @baghbangsikirat2545
    @baghbangsikirat25452 жыл бұрын

    यो गित ट्रेण्डिङ मा नपरोस केहि छैन तर जिबन्त छ।महाकबि राजन मुकारुङ्ग ज्यु को शब्द तेस्तै हुन्छ।किङ्ग दादा को त कुरै नगरुम मिन्छामा सुभकामना

  • @abpmagar5963
    @abpmagar59632 жыл бұрын

    ❣️❣️❣️❣️हाम्रो महागायक राजेसपायल राई अनि नानू मिन्छ्मा❣️❣️ गीत मिठो बनेको छ सफल्ताको सुभकामना।।

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar2 жыл бұрын

    अहिले सम्मको उत्कृष्ट गीत लाग्यो धेरै राम्रो छ। त्यस्तै उच्च सम्मान गर्दछु राईज किंग राजेश सर, सानो नानी मिन्छामा लाई अनि सम्पुर्ण होल टिमलाई धेरै धेरै शुभकामना।

  • @dipendrascreations2077
    @dipendrascreations20772 жыл бұрын

    King👑 को साथमा नेपाली गीत संगीतमा उदाउँदै गरेको एक नक्षत्र मिन्छामा राई नानुको सुमधुर स्वर मा बनेको गित असाध्यै राम्रो लाग्यो।।💕शुभकामना सबैलाई 💐

  • @swastikamagar1286
    @swastikamagar12862 жыл бұрын

    जादु छ मिन्छमाको स्वरमा😚❤️पछिल्लो पिढिको संगितको गहना हो।प्रगती,प्राप्ति निरन्तर चलिरहोस।❤️🥀🦋

  • @durgabantawaraiofficial4096
    @durgabantawaraiofficial40962 жыл бұрын

    Minchama Rai र Rajesh Payal दाजुको यो गीतले नेपाली दर्शकहरुको मन जित्ने नै छ, राजेश पायल दाजु जस्तो महान ब्यक्तित्व जहिल्य रहिरहनको लागि सम्पूर्ण ले एक लाईक कमेन्ट र सेयर गराै। बधाई छ Minchama Rai नानू र बिशेष धन्यवाद राजन मुकारुङ दाजु राजेश पायाल दाजु हामीलाई भिडियोको जिम्मेवारी दिनु भएकोमा।

  • @RAIGESRAJ123

    @RAIGESRAJ123

    2 жыл бұрын

    Exactly 👍tq

  • @santoshbhujel9085

    @santoshbhujel9085

    2 жыл бұрын

    Nice voice and songs Rajesh da and Nanu minchama

  • @shyamdongol3973
    @shyamdongol39732 жыл бұрын

    Congratulations to entire team. I loved the song. Best wishes to Minchama nanu for years ahead. Blessings.

  • @khadkalimbu6436
    @khadkalimbu64362 жыл бұрын

    She has totally rare tone quality Of course she gonna fire in future Very different composition.. AL the best..

  • @palden74
    @palden742 жыл бұрын

    अरु नानीहरुको चित्ता नदुखोस, सब भन्दा बेस्ट चै यहि लाग्यो। यो नानुको एस्प्रेसन पनि दामी छ।

  • @ManojRaiCreationNp
    @ManojRaiCreationNp2 жыл бұрын

    आदरणीय महागायक राजेश पायल दाजुले नयाँ बालकलाकार हरुलाई साथ सपोर्ट अनि माया तेत्तिनै महान ब्याक्ती हुनुहुन्छ दाजु सलाम Rai Is King Daju 🙏🙏🙏🙏🙏💞💞💞🎤🎤🎤

  • @remember4ryou.928
    @remember4ryou.9282 жыл бұрын

    मिन्छामा नानिलाई सांगीतिक यात्राको अग्रिम शुभकामना 💐💐💝💝

  • @75gangatch
    @75gangatch2 жыл бұрын

    अहा! कती मिठो, कती क्युट मिन्छामा नानु । बधाई छ यहाँहरु सबैलाई ।

  • @kamalsita123
    @kamalsita1232 жыл бұрын

    कति मीठो आवाज हो बैहीनी मिच्छमाको राजेशपाल दाजुको के कुरा गरम।गीत पनि अहिलेसम्मकै उत्कृष्ट भएको छ है।सम्पूर्ण सङ्गीत पेमी टिमलाई धन्यवाद साथै बधाई छ।

  • @bhupenmagar12
    @bhupenmagar122 жыл бұрын

    धेरै धेरै बधाई तथा शुभ कामना आदरणीय महागायक राजेश पायल राई ज्यु , मिन्छमा नानु अनि सम्पुर्ण टिम प्रति

  • @premrai4341
    @premrai43412 жыл бұрын

    Brilliant as always. great o see Minchama with legend singer Rjespyal.!!! very best wishes.

  • @laxmansinjalimagar6284
    @laxmansinjalimagar62842 жыл бұрын

    Ahaaaa geet jati sunau... Heri rahau jasto. ♥️♥️♥️🎻🎻👏👏👏🎤🎤👌🎸🎸🎼🎼Mitho geet congratulations nani. Ani all the best nani. All teams united lai congratulations.

  • @nepaliBTSarmy76
    @nepaliBTSarmy762 жыл бұрын

    बदाई छ मिन्छामा नानू लाई ❤️❤️गित धेरै राम्रो बनेको छ सुभकामना नानू अनि राजेस दाजु हजुर लाई धेरै धेरै धन्यवाद नानू लाई अवसर दिनु भएको मा .......🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @lamasherpa3980
    @lamasherpa39802 жыл бұрын

    घामको कसम सायराम गीत सारै मिठो मिन्छामा नानीको आवाज कती राम्रो धेरै धेरै बधाई शुभकामना । Darjeeling Proud Chhori 😘😘😘 यती दामी शब्दा सङ्गीतमा नानी लाई अबसार दिनु हुने सन्पुर्ण मा आभार्🙏🙏🙏

  • @bhagatrai2509
    @bhagatrai25092 жыл бұрын

    राई इज किङ नाम को यो होनि पक्का परिवर्तन नाम सम्मान दाजु मिन्छामा नानीलाई बधाई अझै राम्रो गर्दै जानू जति सुने पनि त्यो आवाज ले उतिनै सुनोउ सुनोउ बनाउने भएस नानिको💟🤝

  • @raibossphuket
    @raibossphuket2 жыл бұрын

    Sewa , Semuna 😍🙏🏻😇🍀 RPR Rai Is King and Minchhama Rai Heartily congratulations 😍🙏🏻🍀😇Watching from Thailand 🇹🇭

  • @anilkirati568
    @anilkirati5682 жыл бұрын

    गीत अत्यन्तै राम्रो बनेको रहेछ प्यारी नानु मिन्छामा र हाम्रो किङ दा लाई भक्कु सुभकामना छ 🙏❤️

  • @ishanraiofficial2713
    @ishanraiofficial27132 жыл бұрын

    उत्कृष्टत सृजना लाइ सबैले माया गरौ | नेपाली गित सङ्गित मा नया इट्टा थपिएको छ आदरणीय दाइ राइ इज किङ्ग र मिन्छमा बैनि को यो सुमधुर गित ले नयाँ आयाम ल्याउने छ! सायारेम 🙏

  • @subaskiratisubaskirati4183

    @subaskiratisubaskirati4183

    2 жыл бұрын

    उत्कृष्टत सृजना लाई सबैले माया गरौ

  • @RAIGESRAJ123

    @RAIGESRAJ123

    2 жыл бұрын

    Khoee bro ko new songa ni aayana

  • @shahadebraishaha424

    @shahadebraishaha424

    2 жыл бұрын

    Babalxa song

  • @SoundOfNature-rk7lx

    @SoundOfNature-rk7lx

    2 жыл бұрын

    Minchama ko Yo ni ramro Lagyo Hernu hola ♥️♥️♥️ kzread.info/dash/bejne/mGGVuNqdnNunmaQ.html

  • @RAIGESRAJ123

    @RAIGESRAJ123

    2 жыл бұрын

    @@SoundOfNature-rk7lx khoe

  • @sfv8121
    @sfv81212 жыл бұрын

    दर्शन नमास्ते 🙏 नतमस्तक छौ हामी हजुरको गित सुन्ने मौका मिल्दा 🙏 जय मङ्गोल

  • @purnimashrestha1407
    @purnimashrestha14072 жыл бұрын

    एकदमै मिठो अनि मन छुने बनेको छ गीत यस गीत का श्रस्टा स्रजक सबै लाई शुभकामना 🙏

  • @raidai2891
    @raidai28912 жыл бұрын

    आहा!यो सालको सबैभन्दा उत्कृष्ट गीत अनि आफ्नो मौलिकता बोकेको गीत रहेछ!! बधाई छ मिङ्छामा& Rai is king rahesh payal rai🌹🌹🌹🌹

  • @Jhapendragrg
    @Jhapendragrg2 жыл бұрын

    मिन्छमा नानु र किङ सोल्टी को गीत निक्कै राम्रो बनेको रहेछ एकदमै खुशी लाग्यो धेरै धेरै बधाई तथा सफलताको शुभकामना !💐❤️🙏

  • @bhaskarrai7530
    @bhaskarrai75302 жыл бұрын

    Rajesh Payal Rai means Extraordinary personality of Nepali Music World. Samai vae eso Darjeeling pani aawnu hola hai bubu.

  • @rabinrai7849
    @rabinrai78492 жыл бұрын

    कसरी तारिफ गरौं शब्द नै छैन मत मिन्छमा को अवाज ले मन्त्रमुक्त भए ।💐💐🙏❤️❤️🎹🎹🎹🎼🎼🎼🎶🎶

  • @chhabinranamagar7850
    @chhabinranamagar78502 жыл бұрын

    मार्‍यो है मार्‍यो मिन्छामा नानीलाई सांगीतिक यात्राको भारी शुभकामना राजेश दाजु सधैं शिरोपर।🙏❤️

  • @josmilan2847
    @josmilan28472 жыл бұрын

    गज्जब को गित बनेछ।सबैलाई ट्रेन्डिङ एक मा परोस शुभकामना ।स्पेस्ल किङ्ग दाईलाई।

  • @journeyprinciple
    @journeyprinciple2 жыл бұрын

    आहा !!! मुन्दुमी शब्द , "मिन्छामा "आफैमा मुन्दुमी चिनारी जोडिएकी लामो दौडकी सङीत साधक , गीतको सङीत , एरेन्ज सबै मिलेर एक वजनदार कालजयी गीत बनेछ । सायारेम !!!

  • @btsboyboy7802
    @btsboyboy78022 жыл бұрын

    जहां..राजेस पायल..राई..आफैंमा..अनमोल सांगितीक..हिरामोती..नेपाली..जनमास.हरूको तन,मनमा..बस्न सफल..आज हरेक नयां-नयां.बाल प्रतिभाहरूको मार्ग-दर्शन बन्नु भकोछ.यो ईतिहासमा..अँमर रहन्नेछ..सेवा.🙏🙏🙏🙏..हौंवा..🙏🙏🙏🙏🙏🙏..हाम्रो..उदयमान..मिन्छामा..चेली र राजेश दादाको..यो गित पनि..तिन करोड नेपालीको..मन मुटूमा..बस्न सकोस..शु-भकामना..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu42992 жыл бұрын

    मिठो स्वरकी धनी मिन्छामा राई 😊❣️❣️ Always respect Rai is King 🙏

  • @nareshwanem2023
    @nareshwanem20232 жыл бұрын

    शुभकामना मेन्छामा नानू,धन्यवाद माहा गायक Rai is king बजार तताउने सृजना निर्माण भएछ ।

  • @sundarrai1007

    @sundarrai1007

    2 жыл бұрын

    yes! 🎶 🎵 🎤👍

  • @kamallimbumelodies
    @kamallimbumelodies2 жыл бұрын

    घामै कसम कति मिठो शब्द संगीत आवाज अनि लिपसिङ भिडियो पनि उत्तिकै उत्कृष्ट लाग्यो मिन्छमा राई नानी/king 👑 दाजु गीतकार, संगितकार राजन मुकारुङ सर, एरेन्जर विसम आचार्य साथै सम्पूर्ण टीमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु। नोगेन..🙏 सायारेम..🙌🙌🙌💞💞💞 जय गीत 🎤जय संगीत 🎸

  • @Raifarm10177
    @Raifarm101772 жыл бұрын

    Congratulations both of you. Rai is king best singer in Nepali music industry. Minchama has best future ahead. Sewa from USA

  • @kishorrai6358
    @kishorrai63582 жыл бұрын

    मिन्छामा नानु को अति नै मिठो स्वर अनि Rai is King को त कुरै नगरम सुनमा सुघन्धा थपिएको छ। हार्दिक बधाई हजुर हरुलाई

  • @bhimrai4587
    @bhimrai45872 жыл бұрын

    अति मिठो गित छ rai is king ra उदय मान नव गायिका नानु मिन्छमा राई को 100% तारिफ गर्छु र सबै टिमलाई बधाई छ।

  • @debrai9116
    @debrai91162 жыл бұрын

    व व व क्या मिठो स्वारको गित किराती माईती चेलीको बधाई तथा सफलताको कामना सहीत धेरै घेरै आशिरबादछ देब दाईको बाट

  • @tikaramrai5854
    @tikaramrai58542 жыл бұрын

    हार्दिक बधाई तथा शुभकामना छ नानू र नयाँ नयाँ प्रतिभा हरुलाई साथ सहयोग गरिदिनु हुने महान गायक राई ईच किङ प्रति हार्दिक अभारी🙏

  • @tarawambulerai7592
    @tarawambulerai75922 жыл бұрын

    मिन्छमा बहिनी नेपाली सङ्गीत जगतको चम्किलो तारा भएर चिनिन्छ!!❣️ #Rai,is,king🙏

  • @umisharai46
    @umisharai462 жыл бұрын

    कहिले आउँछ भनेर प्रतिक्षामा थिए मेरो लागि ढिलो आयो कडा आयो मिन्छामा लाई धेरै साङ्गीतिक यात्रा को धेरै शुभ कामना अनि सबै टिम लाई बधाई छ है 🙏

  • @prashantrai9837
    @prashantrai98372 жыл бұрын

    You are really king of music... Thanking you for giving chance to Minchamma Rai.... Salute to you sir

  • @khomdhakal3585
    @khomdhakal35852 жыл бұрын

    अहिले सम्म को दमदार लाग्यो मलाई भोईस अफ किड्स को कन्टेन्सेन भरिको बधाई छ मान्छामा नानू लाई

  • @shubharaj3474

    @shubharaj3474

    2 жыл бұрын

    मलाई नि यहि लागेको हो sir👍️👍️🌹🌹

  • @bhimrai4587
    @bhimrai45872 жыл бұрын

    यो गीत नै हो इतिहास बोकेको नम्बर एक गित , अति नै मन छुयो Rai is king माहागायक र नानु मिन्छमा लाई हार्दिक बधाई छ।

  • @jeevan18246
    @jeevan182462 жыл бұрын

    मिन्छ्यामाको❤️ स्वर अति नै swit र cute छ राजेश सरको त भन्नू नै पर्दैन्🤗🤗😍

  • @manojkumarrai4253
    @manojkumarrai42532 жыл бұрын

    राई हरुको मुन्धुम लाई समेटेर मिठो भाकामा लेख्नु अनि मिन्छामा र राई ईच किङ्ग को आवजले यो गित सबैको मन मुटुमा रहेको महसुस मैले मात्र होइन सबैले गर्नु भाको होला धन्यवाद सबै टिमहरुमा 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय नेपाल सेवा सेमुना

  • @ningwalimbu2102
    @ningwalimbu21022 жыл бұрын

    मन पर्यो मेन्छामा नानी र मनरुपी राजेश दाइको प्रस्तुती। वाउ

  • @arunboss7023
    @arunboss70232 жыл бұрын

    गीत सुन्दा पनि मनमा उर्जा मिल्छ।धन्यवाद सबै टिममा । धेरै धेरै सफलताकाे शुभकामना छाेरी मिन्चमा।।

  • @Born2Brave
    @Born2Brave2 жыл бұрын

    अति नै प्रतिक्षित युगल गीत सुन्न पाउँदा आज मेरो खुशी र आनन्दले सिमा नाघेको छ। जति हेर्यो तेती सुन्दर, जति सुन्यो त्यति नै सुनिरहु लाग्ने कति कर्ण पृय, कति हृदय स्पर्शी गीत बनेछ। श्रदेय राजन मुकारुङ सरको मोतिका दाना जस्ता शब्दहरूलाइ उहाकै इन्द्रेणी रुपि सङितले झपक्कै सिगारिएको पाए। राजेश पायल दाइ र मिन्छमा सिम्माको जादुमय स्वर र अदभूत गायकिले यो गीत साच्चै एक मास्टर पिसको रुपमा प्रकट भएको छ। अरु भन्दा पनि मिन्छमा रानीको कोइलिमय स्वर,चन्द्रमा लजाउने सुन्दर मुस्कान,हृदय नै पगाल्ने हाउ भाउ अनि फेसियल एक्स्प्रेशनले साच्चै हुरुक्कै भैयो।अभिनयमा पनि उत्तिकै खप्पिस, हना...यति कलिलै उमेरमा कति एड्भान्स हौ मिन्छमा। यो उमेरमा यस्ती छिन झनै उमेर पुग्दा कस्ती होलिन ? मिन्छ्मा साच्चै अदभूत रहिछिन समय र उमेरभन्दा पनि धेरै अघि बडिसकेकी एक अति नै युनिक अति नै दुर्लभ बालिका। यति ऐतिहासिक गीतको सृजना गरि भिडियो सहित हामी करोडौ स्रोता अनि दर्शक दिर्घाहरुको सामु पस्किदिनुहुने हाम्रा आदरणीय राजन मुकारुङ सर, महा गायक राजेश पायल दाजु, हाम्री प्यारी क्युटी मिन्छ्मा बुनु लगायत यो ऐतिहासिक "सायारेम" प्रजेक्ट्मा जोडिनुहुने सम्पुर्ण टीमलाइ नै अन्तरमन बाटै हार्दिक नमन गर्न चाहे।🙏🙏🙏💖💓❤️

  • @bhumirajrai6276
    @bhumirajrai62762 жыл бұрын

    गायकार भनेको Rai is king जस्तो होस्👍️जस्को प्रेणाले अरु गायक गायीकाहरु पनि उच्च दफा गायकको उठ्न र चिनिन सकोस् । सलाम छ #राजेश दाई🙏

  • @dbsgofficial6532
    @dbsgofficial65322 жыл бұрын

    मलाई मन पर्ने बाल गायिका मेन्छमा राई को आवाज र हाम्रो नेपाली गीत संगीतको धरहरा हाम्रो idol Rai is king राजेश पायेल राई सर ज्युको आवाजमा कत्ती मीठो गीत बनेको रहेछ ।मनै छोयो सफल्ताको लाखौ लाख सुभकामना । 🎻🎻🎵🎵🎙️🎙️🎵🎵🎻🎻👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🎵🎻🎙️🎙️🎻🎵

  • @bishnudumi4814
    @bishnudumi48142 жыл бұрын

    मेगा स्टार राई इज किङ्ग, सुपर स्टार रचनाकार राजन मुकारुङ्ग राई अनि उस्तै सङ्ग्गितकार सबैको सम्योजन मिलेको यस्तो मीठो सिर्जना सायद इतिहासकै उत्कृष्ट! बधाई अनि शिखर चुम्ने आशीर्वाद नानु मिन्छामा राईनीलाई!

  • @raeedaya2380
    @raeedaya23802 жыл бұрын

    बल्ल सम्पूर्ण गीत सङ्गीत प्रेमी हरुको ईच्छा पुरा भयो मिन्छमा नानु सगँ को सुन्ने 🌹🌹🌹👌👌

  • @Ekantmagar
    @Ekantmagar2 жыл бұрын

    एक एकदमै उत्कृष्ट गायकी मिछ्यामा नानु💞💞💞🙏🙏🙏🎶🎶🎤♥️♥️♥️💞💞

  • @atiptinapoon106
    @atiptinapoon1062 жыл бұрын

    शुभकामना सम्पूर्ण टीम लाई विशेष गरी मेन्छामा अनि राई इज किङ दादा

  • @rajrajkumar5828
    @rajrajkumar58282 жыл бұрын

    किङ दादा र मिन्छामाको गित सुपर हिट अति राम्रो बनेछ बधाई अनि शुभकामना 🇳🇵😘😘

  • @raiprithi91
    @raiprithi912 жыл бұрын

    आहा उत्किस्ट भएछ भिडियो साथाई गित congratulations xa menxaeyama lai r Rajesh dailai

  • @debrai9116
    @debrai91162 жыл бұрын

    मेन्छीमा सानी सुन्दरी मिठो स्वारकी धनी नानुलाई करौडौ करोडौको आशिरबादछ ।

  • @PRITAM_RAI1998
    @PRITAM_RAI19982 жыл бұрын

    बधाई छ राजेश पायल दाइ अनि मिन्छमा छोरिलाई 🙏🎉🎉🎉

  • @nickrania5100
    @nickrania51002 жыл бұрын

    Nice and beautiful song super👏👏😍😍congratulations sir.. Always support lots of love from Indonesia fans 🙏🏻🙏🏻💖💖

  • @mentalrai5488

    @mentalrai5488

    2 жыл бұрын

    mksh kwn...

  • @nickrania5100

    @nickrania5100

    2 жыл бұрын

    @@mentalrai5488 iya Sama2

  • @user-cv5mt3rd1w

    @user-cv5mt3rd1w

    2 жыл бұрын

    Terima kasi bayak bayak ❤️❤️

  • @RAIGESRAJ123

    @RAIGESRAJ123

    2 жыл бұрын

    King daii ko big fan you 👏👏👏👏

  • @RAIGESRAJ123

    @RAIGESRAJ123

    2 жыл бұрын

    Please Come in nepal and meet our king 🤴 after song record with our king altogether Nick Rania👍👌

  • @ptsvideocreative1308
    @ptsvideocreative130810 ай бұрын

    घामै कसम हामी दर्शकको जुनि जुनि नेपाली साङ्गितिक जगत को सायारेम ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jr-onelife7359
    @jr-onelife73592 жыл бұрын

    बधाई छ मिन्छमा राई/ र राईज किङ लाई🎉❣️

  • @chhabindra4316
    @chhabindra43162 жыл бұрын

    महागायक किङ्ग अनि मिङछामा नानू गित राम्रो बनेको हजुर हरुलाई सुभकामना छ ।हाल म कतार बाट ।👍️👍️👍️

  • @Dev.chamling__Official
    @Dev.chamling__Official2 жыл бұрын

    वाँह...वाँह... राजन मुकारुङ सर हर्सले आँसु नै आयो मेरो , यसै गरी हाम्रो मुन्धुमी गीत संगीत हरुमा तपाइको कलम सृजना चलिरहोस अटुट चलिरहोस, सलाम यहाँलाई 🙏🙏🙏💕💕💕 बरीष्ठ लोकप्रिय गायक राजेशपायल राई र नानी मिन्छामा राई नानिलाई यस्तै हाम्रो मुन्धुमी गीत,संस्कृतीको जगेर्ना गर्ने खालको गीत संगीतहरु आईरहोस आईरहोस आगामी दिनको उच्च शुभकामना ,शुभेच्छा। सप्रेम सायारेम! सायरेम!!

  • @user-ov8pk8yu3v
    @user-ov8pk8yu3v2 жыл бұрын

    दर्शन नमस्ते धेरै धेरै बधाई छ दादा अनि मिन्छामा नानू अर्गानिक भिडियो दामी लाग्यो नोगेन साईरेम🙏

  • @dhanrai260
    @dhanrai2602 жыл бұрын

    साच्चिकै "सुनमा सुगन्ध " भन्ने उखानको चरितार्थ गरेको छ यो गीतले । लाख होईन करोडौको मन मुटु छुन सफल हुनेछ यो गीत । शुभकामना Minchama Rai (singing queen ) र Rajesh Payal Rai (Rai Is King)

  • @RupanChamling
    @RupanChamling2 жыл бұрын

    सागीतिक ईतिहासमा सबै भन्दा धेरै पन्नामा राजेश पायल राई उल्लेख हुनेछ मुकारुङ दाईको प्रतिभामा बहु रूप देखेर दंग छु मिन्छामा अब नअस्ताउने तारा हो

  • @theyakthungbas2744
    @theyakthungbas27442 жыл бұрын

    I like the translation in Kirat script. Good job👏👏

  • @RAIisMA88
    @RAIisMA882 жыл бұрын

    आहा........ कती मीठो स्वर संगै गित सधैं, अनी सस्कृति झलक्ने भेष भूषा, फलिस् फुलोस् सधैं #मिन्छमा राई ❤️❤️🙏✊र Rai is King sir keep it up

  • @manurai3208
    @manurai32082 жыл бұрын

    कति मिठो स्वर नानुको वाह वाह वाह वधाई तथा शुभकामना यसरि नै गाएर धेरै अगाडि बढ्नु

  • @sharadrai1163
    @sharadrai11632 жыл бұрын

    अब यो गितलाई म्युजिक भिडियो हेर्नु मन लागेको छ , बधाई छ मिड्छुलाई राईको राजालाई धन्यबाद राजा भनेको राजा नै हो !!!!!!!!

  • @kilrajmogar7533

    @kilrajmogar7533

    2 жыл бұрын

    Umm

  • @jsjdjjzjxjd2695
    @jsjdjjzjxjd26952 жыл бұрын

    वाउ मैले भन्ने गरेकाे छु सबै भन्दा माहान सर्जक रचना कार कवि ,राजन मुकारूङ्ग सर लाई शब्द र रचना काे लागि किरात मुधुम बाट खाेलानाला भिर पखेर हावा हुरी पर्कृीती सबै लाई समेटेर सिर्जना गर्नु भएकाे गित सब्दै काफी छ,जति सुनाे उति सुनाैलाग्ने ,वाउ एक पृिर्थक किराँती शैली येस्तो शब्द,राजन मुकारूङ्ग सर काे कलमले मात्रैलेख्छ अथवा उहाकाे कितामा मात्रै भेटिन्छ,सुन्दा कस्ताे कस्ताे लागेपनि सुन्दै जादा गितकाे भाकाले टिप्दै जादा साच्चिकै मजा अाउछ,मैले धेरै सुने मलाई साच्चिकै मजा अायाे मिठास,पनि भाेकल राजेश सर भन्दा बुनु मङछेमा राई काे भाेकल टप सुनिन्छ,तर सर्मग्रमा भन्नुपर्दा साच्चिकै किरात परंपरा झल्काउने गित बनेकाे छ ,बधाई एबं शुभकामना सम्पुर्ण ईन्टाड् टिमलाई ,साथै मङछेमा बुनु लाई उत्तर उत्तर प्रर्गतीकाे कामना 😍😍😘😘

  • @sanatrai7920
    @sanatrai79202 жыл бұрын

    Congratulation 👏👏🙏🙏 Rai is King dajai and minchhama nanu, she is most potential Nepal music industry❤️❤️❤️

  • @PRATAPVLOGS
    @PRATAPVLOGS2 жыл бұрын

    Congratulations Minchhama Rai & Rai is king 😍❤️🙏

  • @Aashis_Official
    @Aashis_Official2 жыл бұрын

    विभिन्न तरिका बाटा उत्कृष्ट गित संगीत मा छहरा गर्दै ल्याउनु भएकोमा राई is king दाजु लाई हृदय देखिनै धन्यवाद साथै मिन्छामा लाई संगीतिक यात्राको शुभकामना । यो गितले पनि देस खान्छ

  • @harkasunuwar5501
    @harkasunuwar55012 жыл бұрын

    सार्है राम्रो मिन्छामा र किङ राजेस पायल राई को यो गीत मन छोयो साईरेम 🤘👌👍️👍️

  • @kanxinanu6497
    @kanxinanu64972 жыл бұрын

    सम्मान छ राजेश पायल सर ज्यु लाई यति मिठो कोशेलि आदरणीय दर्शक हरु सामु प्रस्तुत गर्नु भएको मा नानु मिन्छमा लाई हार्दिक शुभकामना बधाई अनि यो भिडियो रेकर्ड गर्नु भयो भने अत्ति राम्रो हुन्थ्योकि हजुर

  • @ZimbeyRai
    @ZimbeyRai2 жыл бұрын

    वाह! मिठो😍🙏 बधाई छ सर ।

  • @padamrai4913
    @padamrai49132 жыл бұрын

    साच्चै नै मार्मिक मौलिकता ले भरिएको शब्द सारै राम्रो लाग्यो अझै यस्तै सृजना सुन्न पाउ सम्पुर्ण परिवार लाई सुभकामना

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia2 жыл бұрын

    मिठो गितको भिडियो मिन्छमा नानु लाई नेपाली सङ्गीत को क्षेत्रमा पुर्ण सफलता को शुभकामना व्यक्त गर्दछु अहिले दाङ,नेपाल🇳🇵देखि हेर्दैछु

  • @user-hn8cc1ed7d
    @user-hn8cc1ed7d2 жыл бұрын

    बबाल गित No words congratulations baini manxama rai ❤️❤️

  • @DollarVlogDipsanLimbs
    @DollarVlogDipsanLimbs2 жыл бұрын

    धेरै लेख्दिन किङ्ग दाजु सलाम छ बाकी सबै टिम लाई बधाई सुभकामना 🎼❤️🙏

  • @PharmaLoksewaNepal
    @PharmaLoksewaNepal2 жыл бұрын

    धेरै मीठो गित, सुनु सुनु हेरुहेरु लाग्यो❣️, सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।।👏👏

  • @tekbahadurtekalrai2191
    @tekbahadurtekalrai21912 жыл бұрын

    वाउ अहिले सम्माकै उत्कृष्ट गित बनेकोछ Rai is king राजेश पाएल दाई र मिन्छामा बुनुको। नानुलाई आगामी दिन्को शुभकामना छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bijeshofficial1666
    @bijeshofficial16662 жыл бұрын

    आहा कति राम्रो गित अनि स्वर पनि सुभकामना छ राजेस पल राई दाइ अनि मिन्छमा बुनु लाई ♥️

  • @Dipe1991
    @Dipe19912 жыл бұрын

    जति हेरे पनी हेरिरहु लाक्ने जति सुनेपनी सुनिरहु लाक्ने स्वर र मुहारमा जादु छ मिन्छामाको❤❤❤❤💪💪💪

  • @Latest_king_88
    @Latest_king_882 жыл бұрын

    म सिंगल हु!तर,हजुरहरुको यो सुमधुर संगीत सुनेर मिंगल भए जसरी डुब्न अनि बग्न सके, धन्यवाद छ राजेश पायल दादा अनि मिन्छामा बहिनीलाई।अझ हजुरहरु यस्ता थुप्रै गीत संगीतको पर्खाइमा रहनेछौ।।🙏🙏❤❤

  • @dibaschamling2145
    @dibaschamling21452 жыл бұрын

    राई इज किङ्ग राजेश दाजै अनि मिङ्छामा चेली..... यति राम्रो सृजनाको लागि बधाइ,शुभकामना साथै सम्पुर्ण परिवारलाई सायरेम 🙏🙏

  • @ujwalthebe3049
    @ujwalthebe30492 жыл бұрын

    नेपाली गायकका बदशाह king राजेश ज्यूको वाल प्रतिभाहरु प्रतीको अतुलनीय योगदानको जती तारीफ़ पनि कमी होला, हार्दिक नमन , amazing voice Minchyama 🥰🥰👏 उज्ज्वल सागितिक यात्राको कामाना गर्दछु 👏👏

  • @RAIGESRAJ123

    @RAIGESRAJ123

    2 жыл бұрын

    Exactly 👌👍

  • @bikashrai6349

    @bikashrai6349

    2 жыл бұрын

    Right kura raja

  • @bhabirai2161
    @bhabirai21612 жыл бұрын

    ज्यादै उत्कृष्ट बनेछ गित!!! राजेश जि,मिन्छमा नानू ,साथै सम्पूर्ण टिमलाई हार्दिक बधाई !!!!!

  • @nirojdml2
    @nirojdml22 жыл бұрын

    Rai is king को साथबाट शुरुवात बाट भएको छ घामै कसम मिन्छ्मा बुनु ले एक दिन अवस्य साङ्गितिक सफल्ता को चुचुरो मा पुग्नेछन शुभकामना छ minchhamaa ❣️❣️bunu

  • @sharinmgurung1807
    @sharinmgurung18072 жыл бұрын

    Wow.wow गित त जति हेरेपनि धित मेरन त हउ हाम्रो राजेशपालय दा अनि मिन्छामा नानिकाे स्वर यसमा पनि राजन मुकारुङ सरकाे हात राम राम धेरै मिठो लाग्यो यस्तै अरु पनि गितकाे प्रखाई मा है दा हजुरले गाउनु भएकाे ❤️

  • @jassupunmagar5842
    @jassupunmagar58422 жыл бұрын

    वोव बधाई तथा शुभकामना यति मिठो प्रस्तुतिले मन सारै खुशी भयो गीत शब्द अनि गायाकी को जति बयान गरेर नि कम हुन्छ नानू मिन्छामा र ब्रो राजेश लाई धेरै धेरै माया आशिर्वाद शुभकामना सफलताको 👍️🇳🇵💝💝💝💝💝💝

  • @tilakmagorbabu1548
    @tilakmagorbabu15482 жыл бұрын

    मेरो fevorite minchama नानु धेरै राम्रो मिठो गीत मालाई त धेरै मन पर्यो बधाई छ नानु आउने दिन हरुको लागि अग्रिम शुभकामना नानु

  • @chandralimbu769
    @chandralimbu7692 жыл бұрын

    आहा ...जति सुन्यो त्यति मिठो लाग्ने गीत बनेको छ है ।। Congratulations to entire team

Келесі