Sansarki Pyari Aama - Simran Pariyar • Shreedhar Adhikari • Manisha Pariyar • New Nepali Song 2080
Presenting new Nepali song Sansaraki pyari aama by Simran Pariyar & Shreedhar Adhikari penned & composed by Shreedhar Adhikari only on Shreedhar Adhikari's official KZread channel.
Shreedhar Adhikari Presents:- New Nepali Song 2080
|| Sansarki Pyari Aama संसारकी प्यारी आमा ||
#simranpariyar
#shreedharadhikari
#manishapariyar
#bishalniroula
#nepalisong
#newsong
#newnepalisong
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Simran Pariyar
♬ Lyrics | Music:-
Shreedhar Adhikari
♬ Mixing | Mastering:-
Bishal Niroula @bishalniroula1153
♬ Music Arranger:-
Bishal Niroula
♬ Recording Studio:-
Alankar Digital Recording
Digital Star, Pokhara
♬ Recordist:-
Ranjan Rai
♬ Audio | Video:-
Shreedhar Adhikari Official
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Shreedhar Adhikari
🎬 Cast:-
Simran Pariyar
Manisha Pariyar
🎥 Cinematographer:-
Yubraj Pandey
🎬 Edit | Color:-
Sujan Koirala
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production Controller:-
Muku Subedi
🎬 Post Production:-
Art Cine Studio Pvt. Ltd.
9851204373
🎬 Special Thanks:-
Som Bardewa
Bhojraj Thapa
🎬 Thanks:-
Arjun Sapkota @ArjunSapkotaOfficial
Dipak Vista
Ashok Paudel
Badal Ghimire
Bimal Adhikari
Dr. Bishnu Murti Bhattarai
Manish Pariyar
Ashok Parajuli
Shibu Pandey
Suman Panthi
🎬 Media Supported:-
Sushil Nepal -lokantar.com
Nawaj Kunwar -shilapatra.com
Deepak Paudel -nepalpress.com
Basanta Acharya -globalaawaj.com
Bhupraj Basyal -hernekura.com
Ijjat Kandel -udayaman.com
Ram Adhikari -butwaltoday.com
Lyrics:-
Sansar mai chinauni Tme
daya ki khani hau
Kasari ma baran garu Timro
Maya ki khani hau
jiban ko dani hau
Na tw Tme lai voka lag x
Na tw Tme lai tirkha lag x
Afno vanda badii Tme lai
Santanai ko pir Lau x
Sansar mai chinauni Tme
Daya ki khani hau
Kasari Moh baran garu timro
Maya ki khani hau jiban ko dhani hau
Na tw Tme la maya bechyau
na tw Tme la mamata nai
Aama Tme utkirta xau
Sansara ra jagata mai
Sansar lai chinauni Tme
Daya ki khani hau
Kasari Moh baran garu Timro
Maya ko khani hau
jiban ko danii hau
© & ℗ Shreedhar Adhikari, 2023
All Rights Reserved
-------------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/ShreedharAdhikariYT
Facebook:- tinyurl.com/ShreedharAdhikariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shreedhar Adhikari. Embedding to a website is allowed.
Пікірлер: 1 000
मेरो शब्द, सङ्गीतमा सिम्रन परियार बहिनीको आवाज, सिम्रन बहिनी र उहाँकी आमा मनिषा परियारको अभिनयमा नयाँ गीत "सँसारकी प्यारी आमा" सार्वजनिक गरेका छौं, यहाँहरुको साथ, सल्लाहको अपेक्षा गर्दछौं, धन्यवाद।
@sahadevthapa121
11 ай бұрын
Gau ghar ko paribesh,Ani aama shabda ko mahima ra santaan pratiko uttardaitwo lai sametera banaunu bhayeko raixa.ramro lagyo sir
@tulsimagar-ny4cy
11 ай бұрын
❤❤❤❤❤
@jesscakkhatri
11 ай бұрын
Wow
@kamalgadal5973
11 ай бұрын
verry verry nice song and voice
@mingurdhami743
11 ай бұрын
wow super🎉
संसारकी हरेक आमालाई मेराे धेरै धेरै माया र काेटिकाेटि प्रणाम ❤️। संसारकि प्यारी आमालाई माया गरिदिनुहाेला है।
@ramapanday3747
11 ай бұрын
Go ahead sister you will rise like a sun as per my views ❤❤❤
@dilligurung6535
11 ай бұрын
Wow❤❤❤ nic eleena jastaj voice nani good luck hai
@dormaxetrixetri7856
7 ай бұрын
Kati ramro gitt supar🎉
@user-ky9pt6xi8i
Ай бұрын
I love mom song di so cute ❤❤❤❤
आमा शब्द नै कति प्यारो छ म त कति भाबुक भए ! कति धेरै रोय😭 सारै मिठो सिम्रन नानुको स्वर! ! सफलताको शुभकामना नानु! ! भगवानले तिम्रो परिवारमा सदैब रछ्या गरुन! 🙏🙏🙏❤️❤️
आमा शब्द नै काफी हुन्छ आमा प्रति उच्च सम्मान ❤❤❤❤ धेरै धेरै बधाई तथा सफलता को सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉🎉
@dipindraneupane8674
11 ай бұрын
❤❤❤❤❤
कुनै अब्बल कलाकार हु भन्ने स्वरलाई मात खुवाउने स्वर छ सिम्रन को।। प्रगति हुँदै जाओस् ।
आफ्नो सन्तान लाई निस्वार्थ माया प्रेम गर्ने आमा मात्र हुन् यो संसारमा कति प्यारो शब्द आमा❤❤ !!! धेरै राम्रो अनि उत्कृष्ट गित शब्द सङ्गीत पनि उतिकै राम्रो छ सुनिरहन मन लाग्ने सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏❤️❤️💜🎉🌹
आमा सब्द नै कति प्यारो! कति मिठो गित !मन छुनेस शब्द मेरि आमा! तेस माथी स्वरकी धनी सिम्रन दिदी लाई सफल्ताको धेरै धेरै सुभकामना 🎉❤❤
हो यस्ता सामाजिक, व्यवहारिक गीत पो गीत! Nice 👍👍🙏
Wow .. Literally heart touching song! मलाई त भावुक बनायो आहा! कति मिठो गीत.. आवाजमा प्राकृतिक मिठास् ....., आमा हजुरलाई मनबाट नमन ढोग अनि सिम्रन बहिनीलाई माया र उज्जवल भविष्यको कामना सिक्किम, गान्तोकको सुक्र कुमार सुब्बाबाट। साथसाथै श्रीधर अधिकारी सर र यो गीत संग जोड़ेका उहाँको सम्पूर्ण टोलिलाई बधाई एवं शुभकामना व्यक्त गर्दछु। 💐❤🙏
समधुर् सोर को धनी प्यारी बहिनी सिमरन परियार लाई हार्दिक बधाई अझै सफलता मिल्दै जाओस्🎉🎉
आहा सारै मन छुने गित सफल्ताको शुभकामना बुनु तिमि लाई ❤❤❤❤❤❤
कतिमीठो सिमरन नानुको स्वर राम्रो अभिनय दुइटै आमा छोरी को यकदमै राम्रो प्रस्तुती आमा को नामबाट बनेको दिलछुने गाना सुनेर मनै भाउकभयो मेरोत सिमरन नानुको उज्जल भबिस्यको कामना❤
कोहिली को जस्तै मिठो स्वर मा आमाको लागि यो सुन्दर शब्दमा धेरै राम्रो गीत नानू उज्ज्वल भविस्य को धेरै धेरै शुभकामना छ।।👌💖😍
आहा अत्यन्तै मीठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, आनन्द आयो हेरेर, बधाई छ नव गायिका सिम्रन परियार लगायत सम्पूर्ण सर्जक टीमलाई यति मीठो सृजनाको लागि❤️❤️❤️❤️💃🕺💃🕺🥀🌺🥀🌺💝💝💝💝👏👏👏👏👏👌👌👌👌👌👍️👍️👍️👍️👍️
अति राम्रो मार्मिक र भरिपुर्ण सब्दले भरिएको गित सिम्रन नानू लगायत सम्पुर्ण होल टिमलाई हार्दिक बधाई ❤❤🎉🎉
कुनै अब्बल कलाकार हु भन्ने स्वरलाई मात खुवाउने स्वर छ सिम्रन को।। प्रगति हुँदै जाओस् । good luck Simarn bunu❤❤❤
❤❤❤राम्रो र सुमधुर आवाज संगै आमा प्रतिको माया देखाएको यो प्रस्तुति सरै मार्मिक छ। प्रिय दिदी सिम्रनलाई अझै सफलताको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु🙏❤️❤️❤️❤️❤️
आमा भन्ने शब्दले सबैको मन छ संसारकी सबैभन्दा प्यारो आमा मेरो आमाको धेरै याद आयो धेरै धेरै शुभकामना
धेरै राम्रो छ गीत अझ आमा शब्द मा सुन्न पाउँदा निक्कै सान्दर्भिक लाग्यो आवाज को त के कुरा सिम्रन को त ❤❤
धेरै धेरै शुभकामना प्यारी बहिनी ❤❤❤❤🎉🎉🎉🎉 धेरै राम्रो छ very nice song ❤❤❤ miss you sister
आमा शब्द नै कति प्यारो हुन्छ आमा प्रति उच्च सम्मान ❤❤धेरै धेरै बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉
आफू बिरामी हुदा पनि मेरो मेरो सन्तान लाई केही नहोस भनी व्रत बस्नी महान आमा 🙏🙏🙏🙏नाम नै काफी छ आमा ❤️❤️❤️गित राम्रो बनेको छ सुभ कामाना #
कति राम्रो गीत बैनी यसै गरि अगाडि बढ्नु ❤ अझैं तिम्रो गिर को प्रर्खाई मा छु love 💕❤you Simran Singh ❤
नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती धेरै आभारी छु। यति धेरै माया, साथ, सपोर्ट दिनु भयो यसरी नै निरन्तर माया र हौसला दिदै यो गीत लाई पनि धेरै मायाँ गर्दिनु होला 💗 धन्यवाद 🙏💗🥀
@user-vt7be2sz1b
11 ай бұрын
सुभ,आशीर्वाद नानु❤❤❤❤❤
@user-lu7sc3st7t
11 ай бұрын
nice this song sister
@user-no3id5en1o
9 ай бұрын
👌👌👌👍💖
@TILALKPARIYAR-vlogs
9 ай бұрын
अति राम्रो सधैं हाम्रो माया रहिरहने छ बैनि🙏🙏🙏🙏
यो गितमा स्वर निखारिएको छ । अझै प्रगति गदैजानु सफलताको शुभकामना बहिनी ❤❤❤❤
Best wishes lots of love ❤
सफलताको शुभकामना बहिनी ❤❤धेरै राम्रो छ ल🎉❤
आमा भन्ने शब्द नै कति प्यारो मेरो आखाबाट आसु झरेको पत्तै भएन प्यारि छोरी सिम्रन तिम्रो हरेक शब्द शब्दले मुटु छुन्छ अझै सफलताको शुभकामना छ सानु 🎉🎉🎉❤❤❤
संसार भरि छरिएर बसेको हामी नेपाली हरु को मनै भाबुक बनाउने मिठो स्वर को धनी सिम्रन बुन्नु लाई सफलताको शुभकामना
निकै मिठो मर्मस्पर्शी गीत।।।।।आमाको माया को बयान जति गरे पनि सकिँदैन।मन छोयो सारै नै❤❤❤❤❤❤❤धेरै बधाइ श्रीधर जि सिम्रन बैनी अनि सम्पुर्णलाइ एति मिठो सृजनाको लागि❤❤❤❤❤
हाम्रो टिमले गरेको काम के कस्तो लाग्छ ? हेरेर प्रतिक्रिया दिनुहोला 🎉 🎶 जय गित जय संगित 🎶
आहा दामी आमा नै सन्सार आमानै भग्वान आमा नै जीवन आमा शब्द नै काफी छ ❤❤miss you meri ani sabai ki aamaa हजुर हरु लाई बग्वान ले सधै रक्छा गरून् lov you alll
अति मार्मिक आमाको गितले मन छोयो।।उज्ज्वल भबिस्यको शुभकामना सिम्रन बैनि❤❤❤❤
आहा कति राम्राे गित सफलताकाे शुभकामना सिम्रन बहीनी ।
प्यारी सिमरन कसरी बर्णन गरु तिम्रो कलाको🙏🙏❤️❤️🇳🇵🇳🇵 प्यारी आमा प्रदेशी छोरा को सम्झना मा कति धेरै रुन्छौ होला यहाँ बुझेर पनि बुझ पचाउनु पर्ने कस्तो दुनियामा जन्मिए छु ।म अभागी के गरुँ नत महलमा जन्मिए नत छिमेकी राम्रा नत देशको हालत नै ठिक वाध्यता ले पर्देशी बन्न पुगे😭😭😭
सारै मन छुने गीत nanu सफलता को सुभकामना ❤❤❤
आमा भने शब्द नै प्यारो छ्🙏🏾❤️❤️❤️
सारै मन छुने गित सफल्ताको सुभ कामना बैनी.....
आहा सारै मन छुने गित सफल्ताको सुभ कामना सिमरन बैनी ❤❤❤
गीत राम्रो छ अभिनय पनि राम्रो छ सिम्रन नानी को र आमा को l यो गीतका सर्जक र गायीका सिम्रन हरु दुवै तपाईं लाई बधाई छ🎉❤🎉।
❤❤❤❤ धेरै राम्रो शब्द अनि झनै राम्रो स्बर सिम्रन बहिनिको थप उन्नति र प्रगतिको कामना ❤❤
सारै मीठो गित ...आमाको याद आयो...
अतिराम्रो स्वरको खानी सिम्रन बैनिलाइ उज्जल भबिस्यको कामना❤❤❤❤❤❤
कर्णप्रिय आवाजमा सुन्दर गित र अभिनय ,बुनु, सुभकाममा सबैलाई 💕❣️
@kamalkunwar650
11 ай бұрын
❤❤❤❤❤
@RahatTamang-sd7uu
11 ай бұрын
Good song
तिम्रो हरेक पाईलाले सफलता को शिखर चुमिरहोस शुभकामना सिम्रन बहिनी love you aamaa miss u always
When I Remember To My Lost Mother....Fall Down Meny More Tears From My Eyes......Naanu Simran....May God Bless You.....🙋🏻🙋🏻🙋🏻🙋🏻 Dherai Mitho Geet👌🏻👌🏻👌🏻👍🏻👍🏻👍🏻👍🏻
Aaha dherai mitho ramro xa geet love you simran and mom🙏❤️❤️❤️💓💓💓💕💕💕💕💕🎉🎉🎉🎉.congratulations 🎉🎉🎉🎉
आहा निकै मीठो।साँगितिक क्षेत्रमा सिम्रन बैनिको भविस्य उज्ज्वल छ ।शुभकामना बैनी ।💖💖💖💖
स्वर कि धनी बुनु ❤❤🎉🎉
आहा कति मिठो सब्द संगीत सिम्रन नानुको उत्कृष्ट वावज अनि आमाको अभियान पनि उतिकै राम्रो छ । सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️❤️🇳🇵🙏
Mahileni heyarya puraa video Sarai ramro laagyo ❤❤❤❤ nice voice
यतिको मिठाे स्वरको छोरीलाई जन्म दिने आमा र बाबा दुबैलाई हार्दिक धन्यवाद ! सिम्रन छोरीलाई शुभ आशिर्वाद ।
Your voice is God gifted god bless you
आहा सिम्रन बैनी को गित ले मन छोयो कति राम्रो शब्द सोर❤❤❤❤
finest voice of simran nanu❤❤❤❤❤❤
आहा सरै मन छुने❣️ गित प्यारो आमा🙏🥀 ❤
Congratulations simran and mom ❤❤❤❤dherai ramro xa geet and vedio❤❤❤🎉🎉🎉🎉🎉
Miss you meri pyari aama😢❤
कस्तो राम्रो सफलताको शुभकामना नानु!
आमा शब्द नै प्यारो अती सुन्दर मीठो शब्द प्रगती ऊनती भैरहोस 👌👍🌹🌹💖💖
सिमरन बहिनी ले आफै गित गाउने अनि आफै ले अभिनय गरे पछि मात्र गित चल्छ है ❤❤❤❤सबै राम्रो छ
गित मीठो बनेको रहेछ।सफलताको शुभकामना नानी।
Nikkai Marmik geet Badhai chha simran video pani ramro chha safaltako suvakamana 👍👍❤️❤️
अलि मीठो गित ❤🎉Congratulations Simran sister😊😊
Wow simran dherai ramro baneko xa song.keep it up ❤
धेरै राम्रो सब्दहरुले बनेको गीत र उत्तिकै राम्रो स्वोर सिम्रन नानुको👍️👍️
Aama baba vaneyko nai jiudo bhagawan Hun sathai baba Mami ko asirbat bhagawan ko Kripa Le Simran bunu ko awaj ATI mithi dinu vako❤❤❤❤bhagawan Le sadhai rachhya garun Simran pariwar Lai safalta ko kamana Garda xuh🙏🙏🙏
धेरै राम्रो गित सम्पूर्ण टिमलाई बधाई छ 🎉🎉
आहा!❤ आमा सब्द नै दमदार अनि तैमा सिम्रनको स्वर सम्पुर्ण टिमलाई सफलताको अग्निम शुभकामना 👍️
आमा शव्द मा सन्सार लुकेको हुन्छ । सफलताको शुभकामना 🎉🎉🎉 सम्पूर्ण आमाहरू प्रती सम्मान 🙏🙏🙏🙏
dherai ramro git xa sabai le maya gari dinu holaa pyari baini lai.
Nice voice and nice song ❤❤❤
आमा ❤ ❤❤❤❤ शब्द पनि कति प्यारो
सारै राम्रो गित अनि सुमधुर आवाज सिम्रन परियार बहिनीको आवाज अझै थप प्रगतिको अनमोल शुभकामना ।। कला र गलाको संधै कदर होस्।
आमाकाे बर्णन गरेर कसैले पनि सक्नेछैन कति मिठो गित अनि बहिनिको स्वर
सधै सधै यस्तै राम्रा राम्रा प्रस्तुती गर्दै अघि बढ्न्नु❤🎉🥀❤️
अत्यन्तै राम्रो गित शब्दनै प्यारो आमा ❤❤❤❤❤❤
Simran dd ramro x pheri arko git chhitai gaunu pareya ❤❤❤❤❤❤❤
अति राम्रो गीति रयेछ आमाको बरेमा यस्तै यस्तै अरु पनि धरै गीतिहरु गाउँदै जानू बैनी सफलताको शुभकामना छ
Aama sand nai mahan xa always respect to Aama very emotional song 🥰🥰🥀🥀🎆🎆👍
Congratulations all team and best of luck 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
Akdami man choyo aama ko geet simran bahini very good bless u .mitho geet
साच्चिकै गीत राम्रो लाग्यो।पहिले रेकर्ड गरिएको गीतहरु भन्दा राम्रो माझिएको व्यवसायीक स्वर भन्दा कम छैन सिम्रनको स्वर। शुभकामना गीतलाई !
नमस्कार म सिम्रन परियार अरु गीत जस्तै यो गीत लाई नि धेरै माया गर्नु हुन्छ भन्ने आशा बोकेकी छु
मिठो स्वर कि धनि सिमरन ❤यो गित ले आफ्नो आमा को याद ताजा गराइदियो ❤ तिम्रो सुरिलो स्वर संगै तिम्रो आफ्नै घरमा आफ्नै आमा संगको यो अभियान ले मन छुयो ❤❤यो कुरा मा दुई मत छैन तिम्रो भविष्य ले सगरमाथा को यात्रा तय गरेको छ सफलता निश्चित छ।र यो गिति शब्द लेखक लाइ मन देखि धन्यवाद र बहिनी लाइ यो अवसर दिएर हजुले भगवान लाई फुल चडाएको जस्तो महसुस भएको छ ❤ यसको फल मिठो हुनेछ ❤
आहा धेरै राम्रो गित सम्पूर्ण टिम लाई बधाई छ❤❤🙏
कति मिठो आवाज बहिनी को आझै प्रगति गर बिहिनी सिम्रन
congratulation baini.sarai ramro swor.manmukta bhaiyo. Bhojraj sir hjr.lai dhanyebaad.❤❤❤❤
सफलताको धेरै शुभकामना बहिनी 🎉🎉🎉
Today I listening this lovely song sang by Nani Simran, my tears running out and Nani reminds me my mother today, she passed away in 2013 December 9😢😭😢
वाउ दामी छ ल्य शब्द संगित स्टोर अभियान
nice nanu best of luck ❤❤🎉🎉
So sweet voice ekdam raamro xa ❤
आहा सारै मन छोयो आमा। शब्द ले सफलता को शुभकामना आशिर्वाद छ
Aahaa kati meeto voice ko sath ma lyrics pani❤🎉 Suva kamana all team
Nice songs 👌👌👌
आहा कती राम्रो गीत beautiful voice ❤❤❤❤❤
Yo gitma amako mahima ko bayan gariyko xa simran lagayt sampurna teem lai hardik dhannebad dina chahanxu
Best Aama chhori sarai Ramro chha sabai mo deel jitna yestai safal hunu nani
Mother love u❤❤❤❤