संसदमा आज भयानक रुप देखिदै,उल्टियो खेल, भूमिगत ग्राइन्ड डिजाइनबारे सी.पी.मैनालीले खोले मुखcpmainali

#cpmainali
#prachanda
#kpoli
#rabilamichhane
#balensaha
#durgaprasai
#parliament
#gaganthapa
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 20

  • @chandratumbahangphe8808
    @chandratumbahangphe880821 күн бұрын

    Cp mainali lai maile nasunya ra xu. Aaja sunera khusi lagyo. Ramro tarka

  • @gaharbudathoki782
    @gaharbudathoki78221 күн бұрын

    अबोत नेता टिम र जनताहरू टिम बनाहेर भोट चुनाब लहरनु होस जनताहरुले जित्येमा एक राजा मान्ने सयौ राजाहरू त्यागने र नेताहरूका टिमले जित्येमा एस्तै कुरूर अपराधीहरूकै राज चलाईनै रहौन नत्र कान्तिपुरे बीनोद चौधारीहरू र पन्द्र बीस जाना नेताहरूको मात्र देश नभहेरचै देशमा रहने तमाम जनताहरू हॅुदै बीदेशमा कमाउनु गहेकाहरूको पनी देशनै हो हैत

  • @balkrishnasubedi700
    @balkrishnasubedi70021 күн бұрын

    नेपालका पार्टी बिदेशीका गुलाम हुन र तिनैको इसारामा चलेका छन।अहिले सरकार ढलाएको बिदेशीले हो।इमानदार नोक्कर जेल जाने सम्भावना देखेर राता रात सरकार ढलेको हो।

  • @user-dz6uu1jz1p
    @user-dz6uu1jz1p21 күн бұрын

    हैन नेपाल् मा खली?यही ३जना अब ३ जना लाई मरेपछि मात्र देश बनछ हाेला

  • @tarakhanal9844
    @tarakhanal984421 күн бұрын

    अतिवाट अतिचारमा गएको छ !यो विनासको अन्तिम छन हो !यो पछि मात्रै देशले सहि वाटो लिन्छ !

  • @humpaudel3236
    @humpaudel323621 күн бұрын

    सी पी को बराबर देश मा कुनै‌ राज नेता नेपाल मा छैन देश बेचने नदी नाला बेच चुनाव को बेला नेपाली जनता लाई झोज खिलाऊनी झोले नेता पाल्ने सी पी को‌ विचार बाट बाहर छ नेपाली जनता ले भोज नखाई‌ कन भोट हाले भने नेकपा माले को रात पनि दिन हुन्छ अब नेपाल मा जनता ले बुझी‌ सके भोज को बदला चोट दिने आई सको

  • @sanushrestha4958
    @sanushrestha495821 күн бұрын

    राजा आउ देश बचाउ

  • @balkrishnanepal895
    @balkrishnanepal89521 күн бұрын

    राधाकृष्ण र सीपी दुबई म्याद सकिएको फालीने औषधि हुन भनने लाग्छ।

  • @basudevsapkota1424
    @basudevsapkota142421 күн бұрын

    अब देस धरासाई हुने भयाे।

  • @santoshganesh6413
    @santoshganesh641321 күн бұрын

    पहिचान समावेशीको बिरोध गर्नेको लागि यो अन्तरवार्ता सुन्नुपर्ने हो।पहिचान समावेशी सुन्नै न चाहने घोर नश्लवादी एकल जातिवादी साम्प्रदायिक सोच राख्ने पनि धेरै छ्न।यो कु बिचारले रास्ट्रीय एकता कायम हुदैन मुलुकमा गृहयुद्धको सम्भावना रहिरहन्छ।जुनसुकै विधि र पद्धतिबाट नेपाल राज्य पुर्ण समावेशी बन्नुपर्छ।शासन प्रशासनमा सबै जातजाति वर्ग लिंग क्षेत्रको समावेशी हुनुपर्छ।

  • @muraridhungel9430
    @muraridhungel943021 күн бұрын

    Tarka ra bibek ko kura garnu bho neta jyu le.sambidhanko Artha chai ke?

  • @user-vb9cz2bm8h
    @user-vb9cz2bm8h21 күн бұрын

    संसदीय ब्यबस्थामा संसदबाट अर्को सरकार बन्दै छ,यस मा के नौलो कुरो भयो र ।

  • @balkrishnanepal895
    @balkrishnanepal89521 күн бұрын

    कस्तो भयानक स्थिति सर ?

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc21 күн бұрын

    Antarstiye sakti lai chai rati thaha hunna? yesta mula sanga antarbarta

  • @supportsupplier4152
    @supportsupplier415221 күн бұрын

    १७ गते हो हजूर

  • @shivrajupadhyaya7818
    @shivrajupadhyaya781821 күн бұрын

    Jun karan le sarakar dhaliyeko ho aba pani kangrees mawobadi punaha miler janchan bhanne kura fajul bakbash matra ho.uni haruko asali anuhar sabai tir charlanga bhayer patan ko bato rokna ka lagi dui aparadhi dall ko milo mato baat mili juli sarakar banne ho.yaha dhara updhara le kaam gardaina.

  • @bobsharma652
    @bobsharma65221 күн бұрын

    E-maa-Le ra Kangress milnu vaneko vrastachar dhakchop garera unmukti nai ho, vrastachar ko satghat ho

Келесі