संसद वक्तृत्वकला देखाउने र घम्साघम्सी गर्ने ठाउँ हैन- डा. विजन पन्त | Tikaram Yatri
#tikaramyatri #himalayatvpresent #tamasomajyotirgamaya #yatrimedia
Guest: डा. विजन पन्त- प्राध्यापक, अक्सफोर्ड विश्वविद्यालय
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Yogesh Kaji
#tamasomajyotirgamaya
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
Пікірлер: 77
राम्रो सारै राम्रो अन्तरबार्ता । टिकाराम जि 🙏🙏🙏🙏🙏
Wow...man xoyo uhako kurale❤
कस्तो राम्रो सोचाई, नमन छ यँहा लाई |
डा. सापको विश्लेषण अत्यन्त राम्रो लाग्यो तर त्यो विचार देशको लागि प्रयोग हुन सके अति राम्रो हुने थियो।
कहिले कहि यस्ता आशा देखाउन सक्ने व्यक्ति हरू पनि ल्याउनुहोला राम्रो कार्यक्रम 🙏🙏
Like the interview. This guy is down to earth and thoroughly practical.
हामी भेडा थ्यौं,हौँ र रहिरहन्छौँ बाट बाहिर निस्की नागरिक हौँ र नागरिकनै भैरहन चाहान्छौं र त्यस्को लागि आजै देखी कम्मर कसे भन्ने देखिनु पर्यो । देश संकटमा छ,देश बचाउनु नागरिकको कर्तब्य हो । शुभस्य शीघ्रम् ! जय राष्ट्रदेव पशुपतिनाथ !
Awesome Interview ❤!!! Very informative and to the point
न त कुनै घमण्ड छ न त कसैसँग रिसराग नै छ ।किनकि मलाई राम्रोसँग थाहा छ; जिन्दगीमा एकपटक यस्तो रात आईदिन्छ कि आफुले चाहेर पनि बिहान हुने छैन ।
धन्यवाद यात्री मिडिया ,
Worth watching the interview. Thank you Tika ji.
🎉 Pranamji to both of Sir 🎉
डा. पन्त गुल्मीमा कफी खेति तनहॅुको याम्पा फॅाटमा धान र तरकारी उब्जनीको उर्बर भूमि हो ।
Wow kati ramro intriview
Highly intellectual content! ❤
साैरभलाई ल्याउन पर्याे टिकाराम सर देशकाे समसामयिकबारे जानकारिका लागि🙏
I liked and agréed his perspective towards country"s Development.
Good awareness information 🙏🙏🇳🇵🇳🇵
Nameste Both of you
Naman both of you🙏🙏🇳🇵🇳🇵
राम्रो कुरा काम गर जे पायो तेहि बोलेर केहि हुन्न dr bijan panta
"व्यवस्था होइन अवस्था मात्रै परिवर्तन गर्न जरुरी छ" भन्ने मानिस एकदमै काइते र दुई कौडिका हुन। यो संविधान राम्रो संग अध्ययन नगरेका जोकरहरु हुन, यीनिहरु देख्दा वा बोल्दा जति सुकै राम्रा लागे पनि यीनिहरुको गुदि छैन भन्ने कुराको प्रमाण हो। किनकी यो संविधान शेर बहादुर देउवा, माकुने, प्रचण्ड र केपि ओलि अनुकुलित छ। यो संबिधानले नेपाली जनताले चाहेको व्यक्ती प्रधानमन्त्री बन्ने अवसर प्रदान गरेको छैन। यदि बालेनले प्रम बन्न खोज्यो भने उनी प्रम बन्ने बेला सम्म उनको उमेर ७० बर्ष पुग्नेछ र उनलाई पनि आफुहरु जस्तै धमिल्याइने छ।
सरल शैलीमा सबैले बुझ्ने गरी आफ्नो बिचार व्यक्त गर्नुभएकोमा प्रा. डा. विजय पन्तलाई हार्दिक आभार । र विशेष धन्यवाद टिकाराम यात्रीलाई 🙏🌺
@user-mn7lc6mv8p
29 күн бұрын
Attankari prachande mission sikkim fizziii
हामीलाई कुरा गर्ने। धेरै काम गर्ने सुन्य !
❤❤
great full intarveau
Great 👍🏻
Amazing Dr. Bijan Pant ..
Sahi atithi..
nice interview 👍️🙏
गज्जब अन्तर्वार्ता ।।। करिब १० वर्ष अगाडि डा.बिजनलाई एउटा कार्यक्रममा अतिथिको रूपमा बोलाएको थिएँ ।। उहाँले राम्रो कुरा गर्नुभएको थियो ।।
Great Perception Bijan Dai 🙏
Part 2. आउनुपर्छ..??
Kti ramro kura
Kati ramro kura
Very insightful perspective on the current situation and proactive views on developments and associated challenges ❤😂🎉
🙏🙏🙏🙏
सहि हो हजुर
Namaskar
💐💐🙏😘🙏💐💐
Next guest saurav
@tikaramyatri
Ай бұрын
अवश्य
Tika dai thank you for what you do!
Very nice interview ❤
Pant sir sadhai ka lagi Nepal farkanu bhako hora ?
यो व्यवस्थामा अवस्था परिवर्तन हुने कुनै संभावना छैन। पाछण्डी विद्वानहरू अब पनि जनतालाई भ्रममा राख्न बन्द गर।
Interview haru chai aba alik next level ma puryaunu paryo yatri ji. Esto bhayo usto bhayo, yo bhayena tyo hunu parcha. Esto kura dherai bhayo. Aba problem solver haru sanga interview linu na. Law and order change garera matrai thik hola. Tyo chai kasari garne?
धान, चामल, मकै, काेदाे मात्र हाेईन डा. साब लसुन,प्याज,अालु,खुर्सानी र फलफूल मा पनि अात्मनिर्भर छिटै हुनु पर्छ।
🙏🙏👍
We are also afraid from character of political parties. We want to stop from village to village.
Derai derai ramro lagyo Hal Qatar ko moruvumi xu chatakkai xader farkau jasto banai dinu vao
Nepal banna Lai dewesternization hunuparcha, sabai afno pan ma vayeko, arey sir 2046 Sal andolan sab nepalilai bidesina badhya banaunako lagi baideshik rojgar sure gareko ,sab nijikaran garne, khula bazaar arthatantra vanne kura lyayekohoina, Ani yesta janawar ko ni chamata navayeka neta Lai yesto garnus usto garnus vannu vaneko Hami ta afai murkha ho baulaha ho❤❤.. Desh nai bilaye garauna uddat neta bureaucrats, lawyer, Judge, chief army officer, chief Justice, etc main mancheharu Nepal birodhi mission ma hidiraheka Chan😢😢😢😢
बौद्धिक कुरा, देसको लागी गम्भीर कुरा
यस्तो चिन्ता नेताहरूलाई कहिले होला ???? जबसम्म जनताको सोचमा परिवर्तन हुदैन तवसम्म केही हुने देखिदैन
नेपालमा त नेता नै छैन जस्ताे लाग्छ सर मलाई त ? यहाँ सबै मानिसलाई एकपटक अधिकार प्राप्त भईपछि एकदमै बपाैति जस्ताे बनाउने अरुलाई कुनै स्थान दिन नै खाेज्ने कसरी हुन्छ लगाउने, खाने, बाेल्ने लगायत सम्पूर्ण कार्यमा अधिकार जमाउने जस्ता घृणित कामहरु मात्र गर्छन ।
hahahahaha frustration :)
Great Annalise ❤but nepali neta Ra veda janta ko budhi nai aaudain ta kaso garanu sir
Sir hajurlai sabahi thaha cha ki Nepal ka sabai rajneetik dal Ani netaharu indo west Bata Panama, nwaran, palan, posan ra samagra deshko astitwa metaunako lagi Nepal ma janmiyeka Tara Nepal birodhi rakchashau hun Ani kaha bata maile Nepal ko lagi gare garena Valera self analysis garchan.
श्रम होइन सरम मन्त्रालय हो यसले अब लाज छोप्ने कामको थालनी गरोस् यो संवाद सम्बन्धित ले सुनिन् यथासिघ्र काम सुरु गरुन्
Yesko gaf sunnu chainna
Neta haru lai sudharna garo cha hajur
Bybaata nai phernu parcha. These are ngo people . Dependent philosphy.
एस्तो पो हो त कुरो हाम्रा राजनितिग्री रे छि कस्ता घिन लाग्दा गफाडी मात्र
Indooooo protest attankabad gantantra nepal mission sikkim fiziiiiiii
Bolna KO lage sabda nai xen Hamro level???
kam xaina hqu kam xaina
Jhar path muji kei kei nai Jane jastoo
Machikne panta
Machikne panta
Machikne panta