Sannani - Hari Giri Bimarshi • Bandana Pandey • Bishnu Giri Africa • New Nepali Lok Song 2080
Музыка
Presenting new Nepali song 2080 Sannani by Hari Giri Bimarshi & Bandana Pandey featuring Bishnu Giri & Sophia Muna only on Hari Giri Bimarshi's official KZread channel.
#harigiribimarshi
#sannani
#bishnugiri
#bandanapandey
#bishnugiriafrica
#newnepalisong
#nepalisong
🎶 Audio Credits:- NEW NEPALI LOK DOHORI SANNANI
♬ Song :- Sannani Timi Bina Jingadi Jannani SANNANI
Parana Timrai Hu ma Bharosa Garana
SANNANI सान्नानि - Hari Giri Bimarshi • Bandana Pandey • Bishnu Giri Africa • Official Music Video
♬ Vocal:-
HARI GIRI BIMARSHI
BANDANA PANDEY
C-Vox
Amrita Lamichhane
Raju sunam
Purushottam Gaire
♬ Lyrics/Music:-
Hari Giri Bimarshi
♬ Arrange:-
YAM THAPA MAGAR
Panchebaja
SAMIR JAIRU
♬ Recordist:-
BINOD PARIYAR
♬ Mixing/Mastering:-
BIMAL CHHINAL
♬ Studio:-
OZONE
------------------------------------
🎬️ Video Credits:-
🎬️ Cast:-
BISHNU GIRI (AFRICA)
SOPHIA MUNA
🎬️ Supporting Artists:-
AFRICAN GUYS
🎬️ Choreographer/Director:-
BISHNU GIRI
🎬️ Editor:-
PRABIN DHAKAL
DURGESH RANA
🎬️ Colorist:-
Rajendra Moktan
🎬️ IT Support:-
Rajkumar Magar
🎬️ Poster:-
Subash Design House
🎬️ MUA&Hair:-
Shrijana Thapa
🎬️ Post Production:-
Movie Point
Sannani Timibina Jindagi Jannani
Tiktok Viral song Sannani
African Dance in Nepali Song
Sannani BishnuGiri Africa
SANNAANI SANNANI
© & ℗ Hari Giri Bimarshi 2023, All Rights Reserved.
Пікірлер: 3 900
मेरो सिर्जना र स्वर लाइ विष्णु भाइले भिडियो मार्फत सिङगारेका छन हजुर हरुलाइ हाम्रो सहकार्य कस्तो लागो?
@user-db1nw4hh3u
9 ай бұрын
Wow jati sune uti nai Sunna man lagyo dami song Sanna
@topbahadur123
9 ай бұрын
Ajhai part2 pani herna pau.african haru sanga ❤❤🎉🎉🎉🎉🎉
@sarukrishna8214
9 ай бұрын
Ranro xa
@lovelynimatamang1547
9 ай бұрын
Aru aru you tube le copy garera video haleko xa eata vanda aru ko ma views derai gako xa
@bastolashanti601
9 ай бұрын
Hajur ko lyrics sari ramro geet safaltako suvakamana sir ❤️🙏
निकै मेहनती मिन्छे, बिदेशीलाई सम्म नेपाली नृत्य गराएर देशकै गौरव बढाउने बिस्नु गिरी लगाएत सम्पूर्ण कलाकारलाई सम्मान र शुभकामना 🎉
बैदेशिक रोजगारी मा रहेर आफ्नो देश को सस्कृति जोगाउन गर्नु भएको यो प्रयास लाई के गरि सम्मान गरु कुनै शब्द छैन सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤
@jhangorkhali2963
9 ай бұрын
❤❤❤❤❤❤
@HariGiriBimarshi
9 ай бұрын
Thank you so much ❤️
@tiktoknepal4166
9 ай бұрын
@@jhangorkhali2963kzread.info/dash/bejne/a6yOt8iBZ8XWj7A.htmlsi=JaU4OwkIRVKF57Wv
@dammarsunar8451
9 ай бұрын
Ani kamar ko haddi fuskine gari chaak hallaune k yo nepal ko san hoo
@kanxodeepak3153
9 ай бұрын
Hami Baglunge lai kot nai ho ta❤
नेपाल बाहिर रहेर पनि आफ्नो भेषभुशा सस्कृती लाई सम्मान गर्दै बिदेशी लाई नेपाली भाशामा रमाउन सिकाउने दाजुलाइ अनि सम्पुर्ण कलाकार हरुमा मेरो तर्फ बाट सलाम छ 🙏🙏🇳🇵🇳🇵
अरु सबै गज्जब छ, अन्तिमको सिनले चाहिं परिवारसंग हेर्न दिंदैन।
नाइजेरियामा बसेर नेपाली गीत संस्कृति र नृत्यलाई बिश्वब्यापी बनाउन बिष्णुभाइ ले गरिरहेको प्रयास अतुलनीय छ । यताका सबै एनआरएनहरुका तर्फबाट बधाई र शुभकामना !
@basantapoudel1564
4 ай бұрын
Basanht poudel school Butwal 1:56
@KamalaKc-qd8hx
3 ай бұрын
Good morning 😂❤❤❤❤🎉 @@basantapoudel1564❤ j
नेपाल बाहिर रहेर पनि नेपाली कला सस्कृति जोगाउने बिष्णु जी अनि यो गितका सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना 🙏💐♥️
@HariGiriBimarshi
9 ай бұрын
Thank you 🙏
@madhavmukhiya4924
9 ай бұрын
Waah
@princesspadam7888
9 ай бұрын
God luck sir❤❤❤❤
@amirumpeter
9 ай бұрын
@@HariGiriBimarshi what does Sannani mean and where is it shot?
@dilman252
8 ай бұрын
M.
यस गीतमा साहित्यकार आदर्णिय प्रदीप रोदन ज्यू काे कविता टास्न मन् लाग्यो ❤ हाँगो छोडेर आहारा खोज्न हिँडेका चराहरुलाई छाँया छोडेर घाम तापेका रुखहरुलाई आफू पोखिएर घैला भर्न हिँडेका पँधेराहरुलाई तिमीले परदेशी भन्यौ? पर देशमा आफ्नो देशको माटो सम्झिँदै हिँड्नेलाई पर देशमा आफ्नो देशको चौतारो सम्झिँदै श्वास लिनेलाई पर देशमा आफ्ना बा-आमा सम्झिँदै बृद्धहरुको स्याहार गर्नेहरुलाई मैले पनि परदेशी भनेँ ? जे भनँ ठुँडमा च्यापेर ल्याएको एउटा सिन्का राख्न देऊ जे भनँ जिन्दगीको पातमा ल्याएको पसिना राख्न देऊ जे भनँ काखीमा च्यापी ल्याएको शितल राख्न देऊ छातीमा देश छैन भने ऊ देशमा नै बसे पनि देश बेचिरहन्छ छातीमा देश छ भने परदेश बसे पनि ऊ देश बचाइरहन्छ। प्रदीप रोदन गोरखा
हाम्रो भाइ बिष्णुलाई सांगीतिक यात्रा सदै सफल रहोस, तथा धिलै भएनी बडा दशैको धेरै२ शुभकामना🎉
बिष्णु दाजु यसरि प्रगति गर्दै जानु होला ! नेपालि लोक गितलाई संसारको हर कुना कुना मा पुर्याउने तपाइको पनि ठुलो हात छ ! जय गित जय संगित 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇳🇵🇳🇵
आहा कति मज्जाको गित अनि बिश्वजगतमा आफ्नो कला गला गित संगित लाई चिनाउदै रमाउदै कति महान हार्दिक बधाई every all in one
@SusilSsk
9 ай бұрын
Really...?
विष्णु ब्रो काे यो मेहेनत लाई सलाम गर्नु पर्छ हामी नेपाली ले ❤❤❤❤❤
नेता हरु ले देस खाईसके 😢😢 कलाकार हरु ले त देस को नाम राखेको छ सलाम छ हजूर लाई विदेश मां नी आफनो कला र नेपाल को पहिचान दीनू भयको मां हजूर लाई सलाम छ
प्रदेशमा बसेर पनि आफ्नो देशको कला सस्कृतीलाई बिस्व सामु चिनाएको मा धेरै धन्यबाद दाजु❤️
अफ्रिकन लाई नेपाली गीत मा यति राम्रो एक्टिङ गराउनु भाको मा विष्णु गिरी दाई लाई धेरै धेरै सम्मान छ अब यो गीत ले अफ्रिका खानु पर्छ है 🎉🎉 Best of luck sab tim and african boys and girls
@HariGiriBimarshi
9 ай бұрын
Thank you
बिष्णु जि को ताकतलाई सलाम छ ।
कला र गला दुबै बबाल छ विशेष गरेर बिदेशी हरुलाइ धेरै धन्यवाद ❤❤❤❤
नेपाल बाहिर रहेर पनि नेपाली कला सरकृति जाेगाउने अपिका सम पुयाउनु हुने बिणु गिरी दाइ लाई सलाम अनि यो गितकाे सपुण टिमलाई बधाइ तथा शुभकामना । । जय नेपाल 🇳🇵जय गीत संगीत 🙏
@HariGiriBimarshi
9 ай бұрын
Thank you
@samita..mc..768
9 ай бұрын
@@HariGiriBimarshi oooo acha t
यति मीठो गित प्रस्तुति लागि धेरै धेरै धन्यवाद तथा शुभकामना ❤️❤️🎉
खुसि हुन बिर्सिएको थिए तर आज यो भिडियाे हेरे पछि पुरानाे याद खुबै अायाे खुसि लायाे। 🎉🎉🎉🎉
रोजगारीको सिलसिलामा अफ्रिका बसेर नेपाली कला संकृतिलाई यति धेरै माया गर्नु भएकोमा सलाम।
@kumarshrestha6430
9 ай бұрын
❤❤❤❤
@kamalapandey3397
9 ай бұрын
@@kumarshrestha6430and
नेपाल बाहिर रहेर पनि नेपाली कला संस्कृति जोगाउदै अफ्रिका सम्म पुर्याउनु भुने बिष्णु गिरी लाई सलाम🙏 अनि यो गितको सम्पुर्ण टिमलाइ बधाई तथा सुभकामना 🙏🙏 जय नेपाल🇳🇵 जय गित संगित🙏🙏
ma pani baglunge ho bidesi ranga ramaunu ra ramailo garaunu yeuta saubhagya bhanchu and best upluck bisnu jee sadhai ramailo garnu jindagi mero full shoport yo yeuta saubhagya ho safaltako shubhakamna❤❤❤❤❤❤
विदेशी भूमिमा नेपाली गीतको छायांकन, नेपाली गीत, संगीतको उन्नयन!! गर्व लाग्यो, छाती फुलेर आयो, सबैलाई बधाई छ
@VillenVillen-jx4vf
9 ай бұрын
youtube.com/@H.G.B.U.50?si=bnlp1DwDd5dgNDlz
नेपाली गीत,संगीत,संस्कार लाई विश्व सामु चिनाऊन भूमिका खेल्ने विष्णु सर प्रति उच्च सम्मान
धेरै गर्व लग्यो बिस्नु दाई जस्ले नेपाली कला छेत्र लाई बिदेशि कलाकार ल्याएर बिश्व सामु चिनाउनु भो thankq so much दा
धेरै खुशी लाग्यो। विदेशी Africans हरुलाई समेत नेपाली कला र लोक संस्कृतिमा आकर्षित गराई यस्तो लोक भिडियोमा अभिनय गरेको देख्न पाउँदा। कत्ति नेपाली अनुहारहरू मात्र हेर्नु, चिनी पनि तीतो हुन्छ धेरै खायो भने।
पर्खाइको फल मिठो हुन्छ भन्थे हो रहेछ 😍😍😍😍🤗यति सुन्दर अभियान अनि गित झनै राम्रो सुनमा सुगन्ध 😊
नेपाल बाहिर रहेर पनि नेपाली कला सस्कृति जोगाउने अफ्रिका सम्म पुर्याउनु हुने बिष्णु गिरी दाई लाई सलाम अनि यो गितकाे सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना।। जय नेपाल🇳🇵 जय गीत संगीत 🙏
@HariGiriBimarshi
9 ай бұрын
Thank you 🙏
@dibikapun355
9 ай бұрын
Zc?
@hemantbist5114
9 ай бұрын
Very good
@sarozsankr6917
9 ай бұрын
awesom❤❤
@alishakunwar2611
9 ай бұрын
@@HariGiriBimarshiwow baglungko san bdeshma aaphno deshlai chinauna saphal kalakar nice
Namaskar radhe radhe all 🙏🙏Nice song sannani❤ love you Africa peoples❤
म मलेसिया बाट हो।नेपाल बाहिर बसेर हामी नेपाली र नेपालीको नाम र इजोत राख्नु भएकोमा तपाईंलाई मेरो तर्फ बाट २१ तोपको सलामी दिने चाहन्छु।ब्रो🙏🙏🙏🙏🙏🙏🙏
Congratulations bishnu daju new song 👏👏🎉👏🎉🎉🎉 jay baglung ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mero dai ekdam dami dami ❤❤❤
Wow kasto khusi lagyo tik tok ma ta dekheko tara nepali geetma sabailai nachaunu bhayo tyopani nepali bhesbhusama wow ma ta aja balla hereko yo geet tha nai thiyena kasto khusi lagyo🤗🤗😍😍❤️❤️🙏
मीठो गित सफलताको शुभकामना प्यारो दाइ❤
अफ्रिकन लाई नेपाली गितमा निकै दामी नचाउनु भएको रहेछ दामी लाग्यो बिष्णु जि।।।।।।
Wow dai afno Desh ko kala saskarti lai bachaunu vako xa bidesh vaya ne ❤❤Khushi laghxa
Congratulations bisnu dai and all of the team member. You promote our nepali culture in world level. We are so proud of you.
आफ्नो कला मार्फत नेपाली सस्कृती अफ्रिका महादेशभर चिनाउने बिष्णु गरि भाइ लगायत सम्पुर्णमा हार्दिक बधाई !! जय गितसंगित/जय नेपाल !!🇳🇵🇳🇵
आफ्नो नेपाली कलासंस्कृति विदेशीलाई यसरी रमाउन सक्नुहुने बिष्णु दादा लाई मन देखी नमन्
@krishnaoli19
8 ай бұрын
@krishnsoli961👩🏭👩🏭👩🏭मेराे लागि नि राम्रो भिडियो बनाई दिनु है हाजुर 💟💟🌷🌷🌺🌺💞💓💓मन मा बस्नु भएको छ!कस्म😏miss y
बिष्णु गिरि दाजुलाई उच्च सम्मान छ बिदेशमा बसेर नेपाली कला संसकृतिलाई जगेर्ना गरेको र बिदेशी लाई समेत नेपाली कलासँस्कृतिको बारेमा प्रचार गरेको मा❤❤❤
❤❤❤❤wow damix jhr aafhano dess bhanda bahir hudama pni yti dami video m big fan u ko
बिदेशिलाइ नेपाली गितमा नचाउन कति मेहनत लाग्यो होला सलाम छ बिस्नु दाजु हजुरलाइ यकदमै उत्कृष्ट छ ❤❤ best of luck 🤞 part 2 pani chayo ❤❤love you all 💕💕
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@RameshDangi-cf1rv
4 ай бұрын
Danyabad sir
@SmilingChocolateBonbons-ko3nc
4 ай бұрын
B. V. Gáa 2:23 😅😅à
@pramiladhakal6263
3 ай бұрын
Jjjuu😮hi😮usjsjwbsnbbbbbnn 😮so 😮😢 in@@SmilingChocolateBonbons-ko3nc
@BhagawatiShrestha-hm7no
Ай бұрын
😮@@SmilingChocolateBonbons-ko3nc
Ramro xa geet Malawi Man pareyo nice song aesti gari aghadi bathdaii jau❤❤❤ mero hjr haru lai suvakamna xa miss you too ❤❤❤❤😊😊
राम्रो छ बिष्णु जी सफलताको शुभकाना
omg outstanding jati herey ni napugney mah tw sadai herxu❤❤ first time nepali song ma yati addict vaye
नेपालमै भिडियो सुटिङ गर्न कति गाह्रो हुन्छ।तर बिदेशमा बिदेशिलाई नै नेपाली गितमा नाच्न सिकाएर भिडियो बनाउने सक्ने हजुरको यो महान कामलाइ सलाम छ बिष्णु जि💐💐💐💐💐💐🙏🙏🙏👍️👍️👍️
सुमधुर स्वर का धनी गायक अर्थात् ,नायक हरी गिरी ज्यू र आफ्नो प्यारो स्वदेश छोडी विदेश मा बस्दै आउनू भएका मोडल बिष्णु गिरी ज्यू विदेशीलाई पनि नेपाली गीतमा नचाउन सक्ने हजुरको यो कलालाई मन् देखि नै सम्मान गर्दै ,सफलताको शुभकामना ।🙏🙏💐🌻❤️
बिदेसी भुमिमा नेपाली झन्डा त्यो पनि बिदेसीले नै फहरायको दृश्यले मनै फुरुङ भयो ❤❤❤
मेरो आदरणीय दाजु बिस्नु गिरि लाई र सम्पुर्ण यो यो गित को टिमलाई मेरो हिर्दय देखि नइ सुभकामना ब्यक्त गर्दछु
सलाम बिस्नु भाइ बिदेसीलाई यसरी नेपाली नृत्य सँगितमा निखार लियर सुमधुर सँगित प्रस्तुति गरेकोमा।अझ अगाडि पनि थुप्रै सफला मिलोस कामना जय देस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली कला लाई अफ्रिका सम्म पुर्याउनु हुने विष्णु गिरी भाई र त्यहाँको अफ्रिकन टीमले यति राम्रो काम गरेको देख्दा सबै जना लाई हार्दिक शुभकामना छ। र मनै खुसी भयो धेरै प्रतीक्षा गरेको यो भिडियो गीत को ....भिडियो हेर्न पाउँदा मन आनन्द भयो। अब पनि विष्णु गिरी जी ले यस्तै यस्तै भिडियो अरूको भन्दा एकदमै फरक प्रश्तुति हेर्न पाइयोस्।भन्दै फेरी पनि अर्को भिडियो को प्रतिक्षामा......🙏🙏🙏🙏🙏सम्पूर्ण अफ्रिकन टीम लाई धन्यवाद को साथै वधाई पनि...सुनाइदिनु होला है विष्णु जी।
@pradipoli4691
9 ай бұрын
नेपाली कलालाई अफ्रिका सम्म पुर्याउनु हुने बिष्णु गिरी दाई र त्यहाँको अफ्रिकन टिमले यति राम्रो काम गरेको देख्दा सबैजनालाई हार्दिक शुभकमना छ र मनै खुसी भयो धेरै प्रतिक्षा गरेको यो भिडियो गीत को भिडियो हेर्न पाउँदा मन आनन्द भयो सम्पूर्ण अफ्रिकन टीम लगायत विष्णु गिरी दाई लाई धन्यवाद को साथै बधाई छ 🎉🎉🎉🎉🎉🙏🙏🙏❣️❣️अफ्रिकन
बैदेशिक राेजगारमा रहेरपनि आफ्नाे देशकाे संस्कृतिलाई जाेगाउने टेवा पुर्याउँदै यति सुपरहिट गित रचनागरि संसारमाझ फैलाउने हरि गिरि ज्युलाई धन्यवाद दिने शब्द नै भेटेन।अति राम्राे छ👌👌👌👌👌आगामि दिनहरुमा पनि यस्तै मिठाे गितहरु देख्न र सुन्न पाईयाेस्।सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद❤❤❤❤❤❤❤❤❤
पहिलो पटक कुनै song को यत्रो पर्खाइ लागेको मलाई 😊❤धेरै धेरै नै राम्रो song छ best of luck 😊🌸❤️🩹 विष्णु गिरी दाई all team love you ❤❤❤so much
गित निकै मन पर्यो सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤
बधाई छ।नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय समाजमा पुर्याएका सम्पुर्ण सर्जक गाएक गायिका तथा तकनीकी समुहलाई।लव यु अल❤❤❤❤❤❤❤
गित दामि लाग्यो ❤❤❤शब्द हरु कति राम्रो हो ।अनि लय स्वर अभिनय सबै कुरा ले दामि छ। सफलता को शुभकामना
आहा मिठो गित सारै राम्रो vedio बधाई छ hari giri dai yam thapa sir , bishnu giri sir ❤️👌crode को शुभकामना ।
बिष्णु राजा लाई धेरै धेरै धन्यवाद एति राम्रो तरिका ले ले आफ्नो कर्म थलो का सम्पुर्ण साथी हरुलाई एक बनाएर आफ्नो देश को कला सस्कृति जोगाउन एति ठुलो भुमिका खेल्नु भएको मा 🇳🇵❤️
@chhetriprakash6536
9 ай бұрын
5:14 5:15 5:20 5:20
Dami cha ❤❤❤❤
आहा कति राम्रो अभिनय अनि गीत पनि सारै राम्रो लाग्यो ।।यसरीनै अगी बढ्दै जानु होला शुभकामना🙏🎉🎉
बिदेशी लाई नेपाली गितसंगीतमा नचाउनुनै आफैमा एक कला हो सफलताको अग्रिम सुभकामना
आहा कति मिठो आवाज गायक गायिका ज्यु लाई बिशेश संमान छ र मोडलिङ पनि उत्तिनै नाम्रो छ सम्पुर्ण सहकार्य ज्यु लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤🙏🙏🙏
सम्पूर्ण कलाकार टीम लाई🎉🎉🎉 हिर्दय देखि नै हार्दिक बधाई तथा शुभकामना छ
नेपालीको गित सङ्गितमा सबै बिदेशीहरुले पनि कति रमाइलो गर्छन् तर नेपालीहरुले भनी आफ्नै गित सङ्गीत मन पराउदैनन,माया गर्दैनन् चाहे जुनसुकै गित हुन...miss you africa ❤❤❤
बाग्लुङ बडिगाड लगायत सिङ्गो देश को सान हाम्रो बिश्नु दाइ ले बिदेश मा गएर पनि आफ्नो कला सस्कृती को जगेर्ना ❤️💚गर्नुभएको छ हार्दिक बधाइ🤗❤️छ सम्पुर्ण टिमलाइ
❤❤❤❤❤❤❤❤ beautiful nation together Nigeria 🇳🇬 Nepal 🇳🇵 ❤❤❤
Congratulations ❤ da hajur and team ❤❤💕💕🌹🌹🌹💐🙏 beautiful song and babaallll video ❤❤❤
धेरै राम्रो गित बिस्नु जि हरि जि अनि अल तिम लाई धेरै धेरै बधाई छ है 🎉🎊
Great work ❤
आहा कति राम्रो गीत ❤️
हजुरलाई धेरै धेरै शुभकामना नेपालको संस्कृति अरुको देशमा गएर फैलाउनु भएकोमा हजुरलाई मेरो तर्फबाट नमस्कार। हजुरको जिन्दगी खुसी साथ बित्योस्❤❤
कला सृकृतिकोमात्र बिस्वमा चिनाउनु भएन यस्मा भिष भुषा लाइ पनि चिनाउनु भयो ❤❤❤❤❤जहाँ रहे पनि माया भनेको यो हो अझै प्रगतिको अग्रीम शुभ कामना छ हजुर लगाईत सबै टिमलाई🙏🙏🙏
Bimarsi dajuko yeuta xuttai aago dankiyoni yo sangitik duniyama ..👏👏👍
Wow! very nice song and dance hari sir.👍️🎵Congratulations.👏🙏 जय गित जय सङ्गित्🇳🇵
@HariGiriBimarshi
9 ай бұрын
Thank you
निकै नै मीठो अनि romantic गीत बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्ण team लाइ🙏 धेरै माया अनि मिठो सम्झना सबैमा❤️
Kothi koti naman xa daju... Abroad country ma gayar ni yati cooperate garer yati ramro git ani nirtya hami majh maskida....❤❤❤
Now this song 🎵 goes to millions of view 🎉🎉🎉best of luck 👍 I really like African boys n girls best 👌 performance 👏 👍 🙌 👌
जिन्दगीमा पहिलोपटक एउटा गीतको लागि 6 घण्टा प्रतीक्षा गरियो, सफलताको शुभकामना, मन पराउने जति हाजिर 🌺🙏
@BarshaKarki-ts2fk
9 ай бұрын
Same mani ❤
@menukagiri9353
9 ай бұрын
Thik vannu vayo Hajur lay Nepali vasa padhayauna aafno desh ko nagirik lae kathin parxa jhan yuha lay tw kesari bujheyaunu vayo hola 1 jana lai matra hoina ajha impossible lai possible garayara dekheyaunu 😍😊 vayo
@HariGiriBimarshi
9 ай бұрын
Thank you so much ❤
@syangjalixori
9 ай бұрын
बिष्णु सर लाई मान्नै पर्छ 🫡 salute छ कती राम्राे सँग सबै कुरा कला सिकाएर अर्को देशको मान्छेलाई यति राम्रो भिडियो तयार गर्नु भएको ❤ आफ्नो देश लाई चिनाउँदै उन्नती र प्रगती को धेरै धेरै शुभकामना छ 🎉❤ सम्पूर्ण टिमहरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@reburn4795
9 ай бұрын
धैरै धैरे सफलताकाे शुभकामना छ सम्पूर्ण टिम लाई दामि दामि भविष्यमा यस्तै यस्तै लाेक संस्कृति झल्काउने प्रतुति देख्न पाउ।।।
🇳🇵🇳🇵🇳🇵 विदेशी भुमिमा रहेर पनि आफ्नो देश भेष भुषा भाषा र सस्कृती लाई बचाउन को निम्ति बिदेशी नागरिकलाई सम्म समावेश गराइ म्युजिक भिडियो बनाउनु भएकोमा बिस्णु ब्रदर लगायत यस् गीतको सम्पुर्ण टीम प्रती हार्दिक बधाई तथा उच्च सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु मेरो घर रोल्पा हाल दुबई युएई देखी हेर्दैछु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Love from India ❤
wow Good luck all team❤❤❤❤
पर्देशी भुमीमा काम गर्दै बिदेशीहरुलाई पनि नेपाली कला संस्कृति सहितको सांगितिक अभिनय गराउनुभएकोमा सलाम छ हजुरलाई 🥰🥰🥰 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देश-विदेशमा भएर पनि आफ्नो भाषा तथा संस्कृति छाड्नुहुँदैन❤❤🎉
यो गित अनजु बि क को सातमा ईन्तरब्युहरेर सुनेको कलाकार भनेको अनेकौ सिरजना गर्नसक्ने क्षेमता भयकोले नै भनेको हो रहेछ ।
dami bishnu bro👌👌
@Bisnugiriafrica
8 ай бұрын
Thank u
Best wishes ❤❤vena nd bishnu dada❤
मित्जु लो बधाई छ गित सुपर छ पुरै भाइरल हुन्छ सबैलाई सम्मान छ
बिदेशमा बसेर पनि अाफ्नाे देशकाे गितमा बिदेशिलाई कति राम्राे नाँच्न सिकाउनुभकाे र यसगितले दर्शक श्राेताकाे मन जित्याे अझै सफलताकाे शुभकामना🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
निकै मेहनति मान्छे बिदेसिलाई सम्म नेपालि निर्त्य गरायर देसकै गौरव बडाउने बिस्नु गिरि लगयत सम्पुर्ण कलाकार लाई सम्मान र सुभ कामना छ
जय गीत जय सङ्गीत!!! सम्पूर्ण टिम लाई बधाई❤❤
"जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ 🥀उहाँहरुको परिवारलाई भगवान ले सधैं रक्षा गरुन"💓
Outstanding performance kale Dai haruko ❤❤❤🎉🎉🎉🎉
भिडियाे हाँसाेउठ्दाे छ, गित छाेटाे रैछ धेरै मन पर्याे
❤❤❤दामी बिदेसिहरुलाइ नेपाली गितको माया गर्न लगाउने र नेपाली गितलाइ मन पराउने बिदेसिहरुलाइ हिर्दयदेखी धन्याबाद छ❤❤❤❤❤❤
Awesome creation.. .👏👏❤❤❤
@HariGiriBimarshi
9 ай бұрын
Thank you ❤️❤️
Dharai ramro xa 🙏😱❣️
अरु जे भएपनी दाइले पुरै अफृकनहरुलाइ नेपाली भासा र टोपिमा नचाइदियो खुसी लाग्छ❤❤❤
धेरै राम्राे wow बिष्णु सर सफलता को भब्य शुभकामना गित 🎉🎉🎉 करोड क्लबमा प्रवेश गसोस छिट्टै ❤❤❤