No video

सम्पुर्ण श्रमजीवी किसान एकजुट हौ,अनेकीमहासंघ रामपुरले नगर प्रमुखलाइ ज्ञापन पत्र बुझायो

सम्पुर्ण श्रमजीवी किसान एकजुट हौ भन्ने मुल नाराका साथ अखिल नेपाल किसान महासंघ रामपुर नगर समिति ले अब आउने आर्थिक बजेट 2081 /82को कुल बजेटको 15 प्रतिशत किसानको लागि बिनयोजन स्थानीय सरकारको निती कार्यक्रम कृषि विकास बिस्तार तथा समग्र यस नगर पालिका का समृद्धिको गति अपेक्षा का साथ निम्न मिति 2081 असार 5 गते स्थानिय सरकार रामपुर नगर पालिका मा किसान का मागहरु लाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाइएको छ #nepali #comedy #cutebaby #cutebabycarebaby #ॐशांति #भजन #कृषि #funny #कृषिमित्र #baby

Пікірлер

    Келесі