समाजलाई नगन्ने उत्सव फेरी समाज खोज्दै THE GAME CHANGER । EP-30 । Utsav Dhakal ।

Ойын-сауық

लागु पदार्थको नशामा लामो समय फसेर नारकिय जीवन भोग्दै मुत्युलाई नजिकबाट समेत नियालेका झापाका उत्सव ढकालको प्रेरणादायी कथा The Game Changer मा। अहिले उनी एक सफल उद्यमी मात्र होइनन, आफु जस्तै लागु पदार्थको नशामा फसेकाहरुलाई उद्दार गर्ने काममा समेत लागि परेका छन् ।
Director :
Shailesh Kandel Kshetri
Presenter:
Rita Kattel
Cinematographer/Story Producer:
Yug Raj Khadka
Story Producer
Diwas Katwal
Editor
Aashish Pudasaini
Researcher:
Andej Adhikari
Assistant Researcher
Barsha Bhetwal
Cinematographer/Associate Producer:
Saroj Shrestha
Music
Sailendra Pradhan (Babu)
Graphics :
Vijay Bashyal / Bishnu Baniya
Social Media:
Bibek Pokharel
Vehicle:
Rabin Shrestha /Jay Ram Dahal /Sudip Silwal
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#himalayatvhd #TheGameChanger

Пікірлер: 574

  • @misuraz
    @misuraz2 жыл бұрын

    जीवनबाट हारेर परिस्थितिलाई जितेर हिरो बनेको उत्सवको कथा साच्चै प्रेरणा दायी छ्।

  • @prachandamagar9768
    @prachandamagar97682 жыл бұрын

    यहि कार्यक्रम बाट म धेरै प्रभावित भए । समाज परिवर्तन को लागि यस्तै प्रोग्राम को अति नै आबश्यक छ । सम्पुर्ण तिमीहरूलाई धेरै माया😍😍😍🇳🇵

  • @eshagireee1826
    @eshagireee18262 жыл бұрын

    सायद नेपाल को पहिलो interview होला जुन हेरदै गर्दा सरीर भरि काडा उम्रेर आयो अनि गर्ब महसुस भयो godbless you and be more successful da

  • @sumeetshrestha2239
    @sumeetshrestha22392 жыл бұрын

    something different गर्छु राम्रो गर्छु राम्रो गरे पछी मान्छेहरु खोजि खोजि आउनेछ सहि भन्नु भयो दाइ 🙏🙏🙏

  • @visitnepal00
    @visitnepal002 жыл бұрын

    उत्सब दाइ धेरै खुसी लाग्यो त्यो तहमा ड्रक एडिक भएर पुगेर पनि सकारात्मक सोच का साथ आज यो स्थानमा पुग्नुभयो एकदमै खुसी लाग्यो । आजपनी नबुझेर ड्रक खाने र खान प्रेरित गर्नेहरुकालागी यस्तो सम्मको तहमा पुर्याउछ र अन्तिममा मृत्युको मुखसम्म पुत्याउछ अब यहाँ बाट बेलैमा सचेत भएर नलिनुपर्ने रहेछ भन्ने पनि यो एक सकारात्मक सन्देशको रुपमा आज फेरि उदाउनुभएको छ ।

  • @bibeshbhandari6660
    @bibeshbhandari66602 жыл бұрын

    गल्ती realize गरेर सुध्रिन सक्ने मान्छेले संसार जित्न सक्छन भन्ने जवलन्त उदाहरण आदरणीय दाजु उत्सव❣️🙏🙏🙏🙏

  • @krishnasunar1152

    @krishnasunar1152

    2 жыл бұрын

    गल्ती लाई मानेर सम्झेर सुध्रिनु र सुधृयर आउनु लाई नै हिन्दु सनातन धर्म ले सुद्र भनेको होइनर

  • @matrikadahal3680

    @matrikadahal3680

    Жыл бұрын

    @@krishnasunar1152 जति सुदृ भन्दा पनि नमान्ने तिमि जस्तलाई सुदृन नमान्ने लाई सुद्र भन्छन

  • @krishnasunar1152

    @krishnasunar1152

    Жыл бұрын

    @@matrikadahal3680 धन्यवाद प्रभु यो भन्दा अरु केही भनी न अ साच्चै सय बर्ष पछित खोलाले पनि आफ्नो धार बदल्छ भन्छन नि

  • @dipenrai8717

    @dipenrai8717

    Ай бұрын

    💯

  • @krishnaraut3782
    @krishnaraut37822 жыл бұрын

    नेपाली समाज को डरलाग्दो कथा हो यो। अरु लाई शिक्षा हुनसक्छ। सबै टिम लाई धेरै धेरै सुभकामना र बधाई ।

  • @dhrubashrestha941
    @dhrubashrestha9412 жыл бұрын

    जिन्दगीमा गल्ती सबैबाट हुन्छ गल्ती सच्याउने नै महान हुन्छ🙏🙏

  • @manojjaisi2817
    @manojjaisi28172 жыл бұрын

    तपाईंको कथाबाट सयांै मान्छे प्रेरित हुनेछन् दाई तपाईंको सफल जीवनकाे शुभकामना

  • @samikahaacharya5049
    @samikahaacharya50492 жыл бұрын

    कस्तो राम्रो भनाइ दादाकाे दुर्व्यसन एउटा राेग हाे ताकि कृमिनल हैन उहाँको याे सबै भाेगाई हाे तेसैले उहाँ ले भनेकाे कुरा यकदम सहि लाग्याे

  • @shyamghimire2539
    @shyamghimire25392 жыл бұрын

    एक्दम एक्दम मार्मिक भाभुक र जीवन लाई जिउन सिकाउने दाजु को अन्तरबार्ता ,,, भावुक र प्रेरणादाही शब्द

  • @Anita_Rai_phago
    @Anita_Rai_phago2 жыл бұрын

    समाजमा भएको साथी भाई आफन्त ड्रगिस्ट हरुलाई राम्रो सन्देश

  • @user-rz6xi1cg4o
    @user-rz6xi1cg4o2 жыл бұрын

    जीवन परिवर्तनको एक सुन्दर काहानी सबैले एकपटक अबश्य हेर्नुहोला।Utsav dai ko Kahani❤️ धेरै खुशी लाग्यो यस्तो परिवर्तन देखेर ❤️✨

  • @milanacharya3280
    @milanacharya32802 жыл бұрын

    कति राम्रो जिबनी रछ हौ एस्तो होस्न कुलतमा फसेपनी सुद्रेर गरेको प्रगति वाउ

  • @smarakshrestha53
    @smarakshrestha532 жыл бұрын

    Tiktok मा हेरेको,,उहाँको संदेश मुलक video हुन्थ्यो तर जीवन कहानी कति खत्रा है । जे होस् तपाईँ सही बाटोमा आउनु भयो यो एकदम राम्रो हो ।

  • @MilanPanchakoti
    @MilanPanchakoti2 жыл бұрын

    अब तपाईं आध्यकमिक बन्नुहोस् सान्ती मिल्छ हर हर महादेव 🕉️📿🙏

  • @skrayamajhi4970
    @skrayamajhi49702 жыл бұрын

    वा दाजु हजुर लाई big salute । उदाहरणीय काम गर्नु भएको रहेछ। हजारौं बर्ष बाच्नु हजुर लाई आशिर्वाद ।

  • @MrcraB-uv4br
    @MrcraB-uv4br2 жыл бұрын

    दाइ को बिगत लाई मैले नि नजिक बाट देखेको छु।जति भन्नू भएको सबै सहि हो उहाँको जिवन

  • @ekrajshrestha2369
    @ekrajshrestha23692 жыл бұрын

    मन्छेले परिवर्तन चाहे असम्भव छैन भन्ने प्रमाण उत्सब जि हो

  • @sasartstudio9167
    @sasartstudio91672 жыл бұрын

    दाजुको टिकटक फ्यान म, यति पिडादायक अनि प्रेरणादायी अन्तर्वार्ता हेर्न पाईयो । दाजुलाई अझै सफलताको शुभकामना ।🙏❤️🙏

  • @diwashbhandari1238
    @diwashbhandari12382 жыл бұрын

    huge respect for this man This is strong message for young generation❤️

  • @uttambhattarai5964
    @uttambhattarai5964Ай бұрын

    तपाइको कुरा सुन्दा आँसु आयो,पुरानो दिनको आफ्नै याद दिलायो,,,सारै चित्तबुझ्दो लागो,,म पनि ५ बर्ष ब्राउन सुगर प्रयोग गरेको मान्छे हुं,सेम केस हुदोरछ,घर खरानी पारेकोथिए मैले पनि ,तर मचै २ चोटि ६/६ मैना सेन्टर( जीवन बचाउ सुघार केन्द्र उर्लाबारी नोरङ)मा बसेर छोडेर अहिले नर्मल जीवन गुजरी रहेकोछु,,,हे भगवान यो नशा दुस्मनको मुखमा पनि नपरोस,,!दुर्ब्यसनी हरुको केस सबै मिल्दो जुल्दो लागो दाइ,,!दाइलाइ नया जिबनको शुभकामना शुभकामना शुभकामना ,,हाल म चाबहिल कठमाण्डु!

  • @sandhyaadhikari8079
    @sandhyaadhikari80792 жыл бұрын

    Hug respect to this man..really inspiring for the youth 😍😍😍

  • @gopalbasnet9468
    @gopalbasnet94682 жыл бұрын

    दाइ ले जिन्दगी सङ हार खाने को लागि यस्तो उदाहरण बनी दिनु भयो त्यो पनि 12 बर्ष पछि तपाईं लाई सलुट दाइ 🙏🙏

  • @alinakhatri2347
    @alinakhatri23472 жыл бұрын

    kasto Ashu aayoo Yaar dai😭😭😭😭😭😭😭afno Galti realized garnu nai mahan Kura ho👏👏👏👏👏👏👏

  • @khajumvlogs9312
    @khajumvlogs93122 жыл бұрын

    लागु ओशध मा लागेका मान्छे हरुले हेर्ने पर्ने कथा धेरै राम्रो उत्सब दाई🥰🥰🥰

  • @ghayal1979
    @ghayal19792 жыл бұрын

    नहुनु थियो भयो तर त्यस्तो कुलतको दलदलमा फसेको ब्यक्ति ढिलै भए पनि जीवनको महत्व बुझेर आफुलाइ सुमार्गमा ल्याउनु ठुलो उपलब्धि हो। बिगतमा समाजले के भन्यो बेग्लै पाटो छ तर तपाईंको परिवारले भोगेको त्यो सास्ती पछिको यो सफलता र खुशी अमुल्य छ।

  • @jitendrakhadka4023
    @jitendrakhadka40232 жыл бұрын

    Best example of don’t Judge a book by its cover Hatts of man Really appreciate

  • @jassupunmagar5842
    @jassupunmagar58422 жыл бұрын

    उत्सब भाइ को टिकटोक फलो गरेकी छु खुब सन्देश दिने भिडियो हरु हुन्छ्न !शुरूवात मा म नि हुलिया हेर्दा कस्तो खाल को मान्छे भन्थिय पछि भिडियो हरु हेर्दै जादा धेरै कुरा हरु सिक्न र बुझ्नु सकिन्छ लागेयो अनि भाइ साहित ले खुब मानेको देखे लाइभ मा त्यस पछि हरेक भिडियो हेर्ने गर्छु लाइक नि गर्छु आज उहाँकै जीवन को बारेमा भिडियो हेर्नू पाउँदा खुशी लागेयो कहिँ कतै भावुक नि बनायो अझै धेरै प्रगती गर्दै जानू होला धन्यवाद भाइ उत्सव

  • @birbahadurachchhami2054
    @birbahadurachchhami20542 жыл бұрын

    उत्सव जीको मैले tik tok मा हेर्ने गर्थे सोसल मेसेज दिने गर्नु हुन्छ राम्रो लाग्छ। आगामी दिनको लागि शुभ कामना।

  • @rbentertainment_07
    @rbentertainment_072 жыл бұрын

    दुनियाँमा मान्छे भयर बाच्न मान्छे मा हिम्मत चाहिन्छ ...हार्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो रहेछ...Utsav you are a good inspiration ❤️

  • @mynepal2230
    @mynepal22302 жыл бұрын

    वाहा दाइ तिम्रो हिम्मत लाई सलुट गर्छु! अब उत्सब दाईकाे जिवनबाट नेपालका पाटीका झाेले कार्यकर्ताहरूले उहाँ बाट पाठ सिकुन।

  • @nikeshdhakal
    @nikeshdhakal2 жыл бұрын

    Mann le shanti payo..... Aaja sabailai sunaye maile Mann le shanti Pawos Paiyeko pani thiyo Hya kei samaya ta mining pani gariyo hola Aile ta thik chha. Yestai ho aba Yettikai khai k vanu Aru vanda chhuttai hune ichhya ta bachhai maa lageko thyo Chhuttai pani vaiyo.. Tara kaile khusi dina sakiyena Na kasilai hasauna sake Na aafu nai hase Sirf naak muskurauthyo... Hola Aankha kaile khulenan Baau ko barambar badh gariyo Aama ko chheu ma Khai khassai basiyena pani Uni ta sayad marisakin hola hau

  • @manushasth486
    @manushasth4862 жыл бұрын

    That’s why I’m yr biggest fan and always will be @utsavdhakal🙏salute yr courage👏👏kcb🤝

  • @arjunpariyar1198
    @arjunpariyar11982 жыл бұрын

    जिन्दगी सकिएपछि ... जिन्दगी को महत्व बुझेर के फाइदा... रस निचोरेर फ्याँकेको कागति जस्तैं...

  • @oumghyel5879
    @oumghyel58792 жыл бұрын

    तर म पनि साथ त धेरै साथी शीत गरे तर कहिले नि खायन र मैले देखेको छु मेरो साथी हरु तर उतसब दाइ को काहनि ले मन छोयो आज हिजो को दिन मा गुनडा तर आज समाज मा तपाईं त एउटा पात्र हो दाइ तर राम्रो सनदेश दिनु भको छ

  • @basantacharya4528
    @basantacharya45282 жыл бұрын

    आमा त आमा हुन्😘😘 मन छोयो त्यों सब्द ले यस्ता बाचेर सयवटा पिर दिनुभन्दा मरिस भने एउटा पीर हुने छ कतै कतै म जीवन मा मेल खायो 😘😘

  • @bvlog5766
    @bvlog57662 жыл бұрын

    समाज को एक उदाहरणीय पात्र केही गर्न सकिन्छ मात्र हार नखानु र गर्छु भनेर लाग्नु

  • @hawavlog1960
    @hawavlog19602 жыл бұрын

    Paile pani you are hero still you are hero utsav da love from chimsi so proud of yuh❤️❤️❤️❤️😍

  • @janakchhetri4320
    @janakchhetri43202 жыл бұрын

    Wow utsav dai hjr ko story ekdam inspired xa maile tapaiko interview clips tiktokma dekhera aayeko herna first time hjr ko all interview skip nagari here love from jhapa dmk one day I will meet you 😍😍 #Utsav_Dhakal

  • @kishorkc8465
    @kishorkc84652 жыл бұрын

    मन नै ढुङ्गा जस्तो गरुँगो भयो । धन्यबाद छ दाइ तपाईं को परिबर्तित सोच र संघर्षमा

  • @ansumanchhetri7652
    @ansumanchhetri76522 жыл бұрын

    Don’t judge book by it’s cover !!!! Inspiring story ❤ watching from isreal

  • @diwakargautam9833

    @diwakargautam9833

    2 жыл бұрын

    Lots of love bro🥰💕🤘 Proud of you 🥰

  • @sozaansbd

    @sozaansbd

    2 жыл бұрын

    Ehh ma Pani Israel batai ho 😝

  • @cryptoguru1643

    @cryptoguru1643

    2 жыл бұрын

    @@sozaansbd Kasari Jana milxa Israel sir tapae Sana Kishan btw gako ho?Yeso process vandinutw

  • @simonmagar7236
    @simonmagar72362 жыл бұрын

    Hjaur ko yo motivation speech le mah ma ajhai Aatma biswash Aatama bal ajhai dherai badeko xa daju. thank you so much Himalayan TV Utsab Dai for this loveing motivation.

  • @tirtharajshrestha2156
    @tirtharajshrestha21562 жыл бұрын

    कस्तो राम्रो कुरा ....... कसैको मूल्याकंन उस्को बाहिरी आबरन ले हुदैन।

  • @aswitabudhathoki6316
    @aswitabudhathoki63162 жыл бұрын

    A true Game Changer... Hats off Utsav 💐💐

  • @pujapokharel9600
    @pujapokharel96002 жыл бұрын

    यति राम्रो मान्छे लाई सुरुमा खुवाउने .......

  • @hariram.sigdel
    @hariram.sigdel2 жыл бұрын

    सबै को आफ्नै कथा हुन्छ खुशि लाग्यो नया जिबन को लागि

  • @dogloveradhisesh
    @dogloveradhisesh2 жыл бұрын

    Utshav dai a great example of recovery and now the king of jhapa, the real fighter

  • @indrayadav3627
    @indrayadav36272 жыл бұрын

    A big salute to this gentleman 👏

  • @ajaybhandary5828
    @ajaybhandary58282 жыл бұрын

    Utssav bro...dhayrai dhayrai राम्रो व्यक्ति हो।।।जे होस समयलाई वहाँले बेलैमा बुज्नु भए छ।।great man..

  • @ansonchetri2761
    @ansonchetri27612 жыл бұрын

    हैट 🙏🙏 कस्तो डरलाग्दो कथा यार लागु औषध को !! नमन छ त्यो आमालाइ 🙏🙏

  • @roshanpakuwal3714
    @roshanpakuwal37142 жыл бұрын

    One of the most humble and kind people ever seen ! Love u dai

  • @romansapkota1508
    @romansapkota15082 жыл бұрын

    धेरै धेरै माया दाजु 😌 हरेक कुरा ले दिल मा छोयो 😪

  • @zetlidong3788
    @zetlidong37882 жыл бұрын

    utsav dakal जी को यो भिडियो हेर्नू हुने हरेक अभिभावकले यो मेरो प्रतिक्रिया पढ्नु भयो भने केही न केही अनुभव गर्नु हुनेछ । आफ्नो बल बच्चाहरु ६ बर्ष वा ७ बर्ष देखि नै कुनै न कुनै sport game सम्बन्धि उसलाई motivated गर्नु सक्नु भयो भने तपाईंको बल बच्चाहरु कहिले पनि लागु पदर्थमा फसिने छैन ।

  • @bimalportel6110
    @bimalportel61102 жыл бұрын

    Great salute Utsav sir . You r really inspiring . Game changer for our society. Power of youth and light of poor family.

  • @harichhetri590
    @harichhetri5902 жыл бұрын

    always an inspiration to my life utsav sir

  • @dhalsuman8790
    @dhalsuman87902 жыл бұрын

    Utsab daju ko real life bata mo nikai pravabit vaye..salut daju good job

  • @onebone6101
    @onebone61012 жыл бұрын

    Hans up dai good job.manxe lai pida rodhan le nai majbud banau xa.

  • @user-bz2gh4nd2e
    @user-bz2gh4nd2e2 жыл бұрын

    Aasa marisakeko nirasa hune haruko lagi yekdam ramro example waha hunuhudo rahecha, respect 🙏

  • @sujanshahi2002
    @sujanshahi20022 жыл бұрын

    यति राम्रो कार्यक्रम ल्याउनुभयछ याे टिमलाई हार्दिक धन्यवाद सहित आगामिदिनका लागि धरै शुभकामना ❣️🙏

  • @mingmachawasherpavolg
    @mingmachawasherpavolg2 жыл бұрын

    Oh good thanks yo kathale mero pani aakha khuliyo thanks

  • @andaazneupane8058
    @andaazneupane80582 жыл бұрын

    I always respect him.He wants to message positively throughout his tik tok story..Great fan of your sir.Hope so now u will do sth.for our society .

  • @subbamadennayan6201
    @subbamadennayan62012 жыл бұрын

    You are such a great men & inspiration all of young generation .god bless you# stay positive#stay happy #stay healthy #keep shining ❤️❤️❤️❤️

  • @dilubk8247
    @dilubk82472 жыл бұрын

    Every successful person has a dark story! While watching/listining his story i have my gooseboom and fast heart beat still don't loose hope bro love you

  • @Ranauu7
    @Ranauu72 жыл бұрын

    दाई को जिवनि सुनेर खुशि मिल्यो अनि त्यो हुलियाको कुरा😢😢

  • @santoshbk6348
    @santoshbk63482 жыл бұрын

    You are the inspiration of our society. Such a true story brother 👍🙏

  • @samirlama956
    @samirlama9562 жыл бұрын

    तपाईंको सब्दले फोक्सोमा छोयो दादा🙏🙏😥😥

  • @yubrajmainali5035
    @yubrajmainali50352 жыл бұрын

    Keep coming back bro ...once u shake the whole jhapa on a danger way....now u became the youth Icon of our nepal

  • @jagadishworthapa4034
    @jagadishworthapa40342 жыл бұрын

    Very impressive 👏 you are the role model for youth who have drug addiction problem. Congratulations and best wishes to himalayan tv for this meaningful programme. 🙏 🙏

  • @DollarVlogDipsanLimbs
    @DollarVlogDipsanLimbs2 жыл бұрын

    मन छोयो उत्सब दाजु साहित सर को कथा सङ्ग मिल्दो जुल्दो रैछ जे होस आज यो ठाउँमा हुनु हुन्छ खुसी लाग्छ ❤️🌺🌼💐🙏

  • @masovision
    @masovision2 жыл бұрын

    Really happy for you bhai....I have seen your those days when everything was dark but now I am proud of you. Love always :-) --> Avi Dada

  • @ganeshghimire8702
    @ganeshghimire87022 жыл бұрын

    दुर्ब्य्शन रोग हो उपचार संभव छ I I liked the logo

  • @nikeshbudathoki9784
    @nikeshbudathoki97842 жыл бұрын

    Great dai! Malai yad x bus driver lai stick le ghochera paisa magne dai aja yo awastha ma dekhda khusi lago! Great change dai u r inspiration for youth hatsoff dai

  • @gopalxettry634
    @gopalxettry6342 жыл бұрын

    Salute to you golden hearted man with great personality 💝

  • @DodharaVlogs
    @DodharaVlogs2 жыл бұрын

    Wow super motivation daju तपाईं लाई जय होस सबै लाई राम्रो ज्ञान दिनु परे दाजु जय नेपाल जय पशुपति नाथ

  • @pujagiri5180
    @pujagiri51802 жыл бұрын

    You are the great inspiration Utsav dai !

  • @sumesh932
    @sumesh9322 жыл бұрын

    dai ko kura sunera sarai khusi lago tyo stage bata farke ra yo safalta sayadai kasai le garna sakdaina hola 😍😍😍😍😍😍

  • @shankarpariyar5235
    @shankarpariyar52352 жыл бұрын

    Vnxan ni dekhabati vnda vogai ma biswas grna prxa ramro sujhab dinu vyo dhannebat utsv dada good job big fan 🙏🙏😘

  • @mansinghbohara8269
    @mansinghbohara82692 жыл бұрын

    Gindagima thuthulo professor haru yahaatak ki nepal sarkaarko sachib ko pani motivational class lagiyo tara aaja yo daiko real life experience ra afnai sabdama tesko bishleshan sunera frist time in life vitrai baata kei garnu aat jaagera aayo ... thanks dai ani himalayan tv and members

  • @voicehighlightsnepal1549
    @voicehighlightsnepal15492 жыл бұрын

    Love you Utsav mama,I got few lessons from u , Finally I became your big fan Lots of love.keep it up

  • @sanjoglingden3719
    @sanjoglingden37192 жыл бұрын

    inspiration and motivational real life-story great programme ❤️❤️

  • @prayashshrestha9788
    @prayashshrestha97882 жыл бұрын

    Really inspiring utshav dai, my respect for u has increased alot👍🏻

  • @samjhanalama7854
    @samjhanalama78542 жыл бұрын

    Kati khulla bichar kati mahan soch I salute you utsav

  • @Prakashdhanuk40
    @Prakashdhanuk402 жыл бұрын

    You are the inspiration of our society dai Keep going dai we love utsab dai

  • @rosie8670
    @rosie86702 жыл бұрын

    You’re a gem💎 best wishes for you ❤️ Fully inspired by your powerful words utsav daa

  • @SANKARACHARYA7
    @SANKARACHARYA72 жыл бұрын

    Grate salut for utsub dai🙏🙏 Addictions bata xutara ne yatro history rachaka utsub dai his experience is his another life❤️

  • @jibandhungana2765
    @jibandhungana27652 жыл бұрын

    Ma pani aaja bata use Gardina ........tapai ko kura la man xuyo bro...........

  • @movieexplainedandshorts8377
    @movieexplainedandshorts83772 жыл бұрын

    Addict wanna change …. And one of the simple way to change and leave is to …….get up in the morning take a cold shower go for a walk and have faith and find god within ourselves pray god

  • @narendrabhatta2903
    @narendrabhatta29032 жыл бұрын

    Wow utsab sir for your such kind of example and thanks himalayan television .

  • @sumankarki1175
    @sumankarki11752 жыл бұрын

    Huge respect to this man.... 🙏🙏🙏🙏🙏

  • @purnanepali9074
    @purnanepali90742 жыл бұрын

    S this iz a real n motivational speech...salute his dare ,stand against himself

  • @kanchanbaral3286
    @kanchanbaral32862 жыл бұрын

    Huge respect to you utsav dada🙏🙏

  • @gunnerzvhotay1990s
    @gunnerzvhotay1990s2 жыл бұрын

    Yes yess finally watch this video am really inspire proud of you broda never lose hope together we can ✊

  • @kalpanalamsal9768
    @kalpanalamsal97682 жыл бұрын

    God blessed you brother !

  • @gitatuladhar7578
    @gitatuladhar75782 жыл бұрын

    U r great person really inspiring to all youth in nepal and all over the world hearth touching story of urs..may God bless you 🙏🙏🙏

  • @sharmilashah8725
    @sharmilashah87252 жыл бұрын

    Thanks uastab ji tapi ko life bata derai sikana sakinxa ❤️❤️

  • @sixteen1629
    @sixteen16292 жыл бұрын

    Such a motivational and inspiring story bro 😎 love it 😍

  • @amansundas528
    @amansundas5282 жыл бұрын

    Sahi Ho Dai.. Everyone deserves a change.. You're an inspiration..

  • @kehisikau720
    @kehisikau7202 жыл бұрын

    The real Game changer 🙏🙏utsab dai 🙏🙏💕💕

  • @KingBoiTheGreatMusic553
    @KingBoiTheGreatMusic5532 жыл бұрын

    Lets Change Nepal🇳🇵🇳🇵And Negative Scenario Of Nepali Society ❤️❤️🇳🇵Dhani Ra Garib, Tallo Jaati, Bich Ko Dwanda End Garam, Ego Ra attitude Carry Nagaram ❤️Sabai Animals Lai Maya Garam,Street Dogs Lai Maya Garam❤️ Aba Change Yuwa Ko Haatma❤️ Jay Nepal 🇳🇵🇳🇵🇳🇵

Келесі