सक्छस भने मेरो छातीमा गोली ठोक भने अनि ननस्टप कुट्न सुरु गरे; GYANENDRA SHAHI

सक्छस भने मेरो छातीमा गोली ठोक भने अनि ननस्टप कुट्न सुरु गरे; GYANENDRA SHAHI
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
Stay connected with us for Entertainment Unlimited!!
►Visit our official website
www.pnpkhabar.com
►Like us on Facebook
/ pnpkhabar
►Follow us on
/ mediapnp
►Follow us on
/ pnp_khabar
#Gyanendra_Shahi

Пікірлер: 2 100

  • @Suyog75
    @Suyog755 жыл бұрын

    सच्चा मान्छे हौ तिमी ! यस्तै हो यो देशमा कसैले बोलेर केही हुन्न भन्ने सोच भएका मान्छे यदि ज्ञानेन्द्र सर भएको भए मज्जाले बाहिर गएर कमाउन सक्थे ! CA पढेका ब्यक्ती हुन ! मज्जाले राम्रो स्कोप छ CA को ! बरिलाइ देसको लागि लडेका हुन यी ! सबैले साथ दिनु पर्छ ! ट्रमा हस्पिटल बाट जब गाडी बाट समर्थकहरुलाइ नमस्ते गरे त्यति बेला म धेरै रोए !

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha81225 жыл бұрын

    ज्ञानेन्द्र जि पछि नहट्नु होला , लगभग ३ करोड नेपाली मा २करोड ९० लाख भन्दा बढी नेपाली ले हजुरलाई साथ दिनेछन् ....🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gorkaharasaeli7153

    @gorkaharasaeli7153

    5 жыл бұрын

    Sem

  • @daaribaba1122

    @daaribaba1122

    5 жыл бұрын

    खै सर कसरी 3 करोडमा 2 करोड 90 लाख ले साथ दिन्छन यहाँ त 3 करोडमा 2 करोड 90 लाख त भ्रस्टचारी, बलात्कारी, ठग,दलाल , माफिया, नेता र तिनका सहयोगी, आफन्तहरु नै होलान।

  • @surajthapa6421

    @surajthapa6421

    5 жыл бұрын

    त्यो मुजि साला पुलिस खाते साला लाई राम धुलाइ हान्नु पर्छ

  • @whathappen5643

    @whathappen5643

    5 жыл бұрын

    लेखेरमात्र हुन्न साथ दिनेनै होभने आउनुस साथमा ग्यानेन्द्रको पछाडि

  • @yamgurung3154

    @yamgurung3154

    5 жыл бұрын

    लेखेको भर ले मात्र जेही हुने वाला छैन,हुदैन l आजै देखि आफ्नो,गाउघर र ठाऊ बाट भ्रस्टाचार बिरोध को लागि प्रतिकार गर्नु आफ्नो खुट्टा को पाइला हरु आजै देखि अघि बढाउनु सुरुअत गरौ l

  • @djrydamtymag9324
    @djrydamtymag93244 жыл бұрын

    नराम्रो दोषी लाउने लाई प्रहरी लाई तुरुन्तै सजायँ पाउनु पर्छ सरकार यस्तो भ्रास्टाचार प्रहरी लाई

  • @yambaraliofficial2663
    @yambaraliofficial26634 жыл бұрын

    सही कुरा गर्नु भयो दाजु सधैं हामी हजुर काे साथ छौ विश्वास छ कि सबै नेपाली हजुर को सपोट गर्नु हनेछ आवो हामी आम जनता 1 हुनु पर्छ नेपाल आबस्य बबाल्न सकिन छ

  • @balaramkhati7728
    @balaramkhati77285 жыл бұрын

    ज्ञानेन्द्र दाई तपाई एक्लै हुनुहुन्न ३ करोड नेपाली तपाईंको साथ मा छौ। बर्दिधारी गुन् डा लाई कानुनी कारभाई गरिनु पछ।

  • @nabinadhikari62
    @nabinadhikari625 жыл бұрын

    भ्रष्टाचारी विरूद्द संघर्ष गर्ने साहसी ज्ञानेन्द्र शाहीलाइ सलाम छ । यस्तै सपुतहरू भएमा याे देशका कलंकहरूकाे न्युनिकरण हुनेछ ।

  • @divyabhandari979
    @divyabhandari9795 жыл бұрын

    त्यो D.s.p.inspector यो सबैलाई कारबाही गर्नुपर्नेछ।हामी सबै जनताको साथ तपाईंको साथमा छौ।

  • @manjurana5007
    @manjurana50074 жыл бұрын

    यिनी खाते हरु लाई छाेडनु हुदैन ज्ञानेदर जि।

  • @dkdarnal7742
    @dkdarnal77425 жыл бұрын

    ज्ञ्यानेन्द्र जी हजुर लाई म ब्यक्तीगत चिन्दीन तर एउटा कुराले मन छुयो 11 बर्ष पहिले काठमण्डौ आउदा पनी एउटा कुकर र एउटा झोला 11 बर्ष पछी पनी एउटा कुकर र एउटा झोला मात्र बोकेर त्यो कोठा छाड्नु भएको रे वा वा वा देश र समाज को लागी धेरै त्याग गर्नु भएको छ अबको दिन हजुर जस्तो सच्चा छबी भएको ब्यक्ती प्रधानमन्त्री भएको हेर्न पाम ///

  • @RamThapa96
    @RamThapa965 жыл бұрын

    ज्ञानेंद्र दाजू हजूको कूरा सून्दा रगत ऊम्लीन छ र मन्मा सारै ऊर्जा आऊ छ सायेद ईनी नेता को दिमाग मा घाम लागेको भय आज 70 लाखौऊ नेपाली दाई भाई बीदेसी न बाध्य हूदै न थिय अब नेपाली जनता हो गाऊ गाऊं बस्ती बस्ती टोल टोल जीला जील्ला बात ऊथ ऊ धन्यवाद जय नेपाल

  • @rameshdangi7412
    @rameshdangi74124 жыл бұрын

    ज्ञानेन्द्र साही राम्रो सोच बिचार भएको ब्याक्ती हो,सलाम छ तपाईंलाई ग्यानेन्द्र सर

  • @Kamalsunar46

    @Kamalsunar46

    2 жыл бұрын

    👍

  • @dhrubabhatta6080
    @dhrubabhatta60805 жыл бұрын

    अन्तराष्टिृय अदालत गयर पनि छाडनु हुदैन ३करोड नेपाली को साथ तपाई लाई छ।ज्ञानेन्र्द शाहि ज्यू !!

  • @milangaha3894
    @milangaha38945 жыл бұрын

    हजुर को साथ मा हामी सम्पूर्ण नेपाली जनता छौ ।

  • @rohitnakarmi7534

    @rohitnakarmi7534

    5 жыл бұрын

    Eniharule ra nepal sarkar ra bharatle melera racheko khel ho e natak dajju ho murkha banayo bhandaema murkha nabannu hola.

  • @rabindeeplama2083

    @rabindeeplama2083

    5 жыл бұрын

    कमेन्ट मा मात्रै साथ होइन साथीहरू सडकमा पनि साथ दिउं। सबै मिलि संबृद्धी नेपाल बनाऔं।

  • @rohitnakarmi7534

    @rohitnakarmi7534

    5 жыл бұрын

    Swartha ko andlanlae pani kahi sath dencha haettt.

  • @sagarbohara5650

    @sagarbohara5650

    5 жыл бұрын

    @@rohitnakarmi7534 100% हामरो सम्स्या यहि हो

  • @shashimaharjan6559

    @shashimaharjan6559

    5 жыл бұрын

    We are all with gyanendra sir

  • @bikrambista6298
    @bikrambista62985 жыл бұрын

    ज्ञानेन्द सर सलाम तपाईलाई।खुट्टा तपाईले अाफ्नाे लागि भाचिएकाे हाेईन देश र जनताकाे लागि बाेल्दा भाचिएकाे हाे।

  • @bibashmobil4090
    @bibashmobil40905 жыл бұрын

    हामी सबै जनता हजुर कै साथ मा छौँ हजुर डराउनु पर्दैन हाम्रो देश हामीले जसरी पनि बनाउनु छ हामी सबै मिलेर हाम्रो ज्ञानेन्द्र शाही ज्यु लाई साथ र सपोर्ट दिउ हाम्रो देश सुन्दर शान्त नेपाल पक्कै पनि बन्ने छ

  • @rajankato756
    @rajankato7565 жыл бұрын

    इ साले 3 जना लाई खतम गर्नु होला ज्ञानेन्द्र शर हामी छम हजुर को साथमा छम्म all thee best sar salam

  • @RamThapa96
    @RamThapa965 жыл бұрын

    ई ऐक दूई तीन प्रहरी हरूलाई तूरून्त क्राबाई हूनू प्रछ र ज्ञानेंद्र साही दाजू हामी नेपाली जनता हजूको साथ छौऊ धन्यवाद जय नेपाल जय ज्ञानेंद्र साही

  • @spsmom7857
    @spsmom78575 жыл бұрын

    सलाम द्द, साही जि तपाइ सत्यकाे पक्क्षेमा सधै अडक रहनु हामी तपाइकाे सपाेटमा सधै उभिने द्दाै। ताे मुख्य मन्त्री ,पत्रकार भनाउदा अनि नाइके पुलिसलाइ नद्दाडनुहाेला। हाे नेपालमा नभए अन्तराष्टिय मा गएर पनि सजाय दिनैपर्द्द।

  • @jungkhatri1589
    @jungkhatri15893 жыл бұрын

    सलाम छ ज्ञानेन्द्र सर तपाईंको सोचलाई🙏❤️ सधैं भरी नेपाल जनताको साथ छ,🙏

  • @shantishrestha760
    @shantishrestha7604 жыл бұрын

    टेन्सन नलिनु भाइ जन्ता सचेत भै सकेको छ दबिएर बाच्न भन्दा मर्न जाती

  • @sanlosmagar5973

    @sanlosmagar5973

    3 жыл бұрын

    Yo deham k kanuhun ho la jasle.dhesh banahunxni.te.papi.banahux

  • @bibassyatri496
    @bibassyatri4965 жыл бұрын

    हामी खाडीमा छाेेेेे दादा धन्यवाद पत्रकार ज्यु ज्ञानेन्द्र जि हजुरको साथमा छाेेेे, भर्ष्ट पुलिस मुर्दावाद यस्लाइ हदैसम्मको कार्वाही हुनुपर्छ सर

  • @bhojnathbasnet1134
    @bhojnathbasnet11345 жыл бұрын

    ज्ञानेन्द्र साइ ज्यु हजुर को साथ भष्ट्रचारी बीरोधी जन्ता हजुर को साथ छन

  • @dipendrakhadka2350
    @dipendrakhadka23505 жыл бұрын

    सलाम छ दाजु ती तीन जना लाई ठुलो कार्बाही हुनु पर्छ ।

  • @tekrajpuri5224
    @tekrajpuri52245 жыл бұрын

    चम्चे पत्रकार र चाप्लुसी प्रहरी कर्मचारी हरु रहिन्जेल देश यस्तै हो।यिनिहरुका विरुद्ध आम जनता जाग्नु जरुरी छ।

  • @bibashgurung6156
    @bibashgurung61565 жыл бұрын

    salaam salaam sir best of luck go ahead strong we are always with you Mr. gunendra sir

  • @dhanirambudha139
    @dhanirambudha1395 жыл бұрын

    दाई आफ्नो खेल गर्नुहोस् है ।। अझैं सुरक्षित रहनुहोला ।। ति झोले पत्रकार र ति ना लाईक प्रहरी लाई छिट्टै कारबाही होस् ।। ✊

  • @mahanandadangi5482
    @mahanandadangi54824 жыл бұрын

    Dosi laie karbahi gar 😠😠😠 we all are with you gyanyandra dajju

  • @sumodhbhattarai7781
    @sumodhbhattarai77815 жыл бұрын

    Applaud the positivity of the journalist. Thanks for no biased content

  • @bhupalnuppane8244
    @bhupalnuppane82445 жыл бұрын

    हामी पनि समर्थन गर्छौ भस्ट्चारी सरकार मुर्दाबाद

  • @dirghashahicomedyraja4741
    @dirghashahicomedyraja47415 жыл бұрын

    सही कुरा तपाईको काम प्रति सलाम छ यो धटनाको दोषिलाई कार्बाही होस।

  • @nishaadhikari6248
    @nishaadhikari62484 жыл бұрын

    ज्यानेन्द्र दाइ हजुर को साथ मा हामी सबै जना नेपाली छै। यो भरेउटे चोर हरु लाई कानुन को खटेरा लीयाउनु पर्छ।

  • @sonamtsering6201
    @sonamtsering62014 жыл бұрын

    Gyanendra shahi sir is doing right thing against the corruption in nepal...we public is with you sir...and those corrupted politicians rest in peace...and those police who misuse the power should suspended n take action..hope the guilty corrupted may take action....JAI NEPAL

  • @laxmanparajuli3421
    @laxmanparajuli34215 жыл бұрын

    त्यो प्रहरीलाई हदै सम्मको सजाय दिनु पर्छ यसलाई सेवा बाट बर्खास्त गर्नु पर्छ नेपाल प्रहरीकै इज्जतको लागि

  • @chhitijmagar9474
    @chhitijmagar94745 жыл бұрын

    इनि हरु को पछाडि हात धोयर लाग्नु होला हामी तीन करोद नेपाली तपाइको साथ मा छौ

  • @rameshpoudelnarayen63

    @rameshpoudelnarayen63

    5 жыл бұрын

    न्याय मर्नु दिन हुदैन ज्ञानेन्द्र जि दाेषी लाई कारबाही गर्नु नै पर्छ नत्र यिनी हरू ले अन्य निर्दाेष लाई पनि यसरी नै यातना दिन्छन ।

  • @nirajanpokhrel9958
    @nirajanpokhrel99585 жыл бұрын

    Get well soon bro keep it up we all are with u👍👍

  • @dineshkhati5961
    @dineshkhati59614 жыл бұрын

    You are absolutely right.....Gyanendra sir....soul of all of the Nepalese will help you

  • @kajiranabhat6321
    @kajiranabhat63215 жыл бұрын

    दोसि पुलिसलाइ तुरुन्त कार्बाही हुनु पार्‍यो

  • @rohitnakarmi7534

    @rohitnakarmi7534

    5 жыл бұрын

    Bharat ra nepal sarkar ko katputle ho e abhiyan kartaharu bhanneharu.

  • @yogendrakarki8692

    @yogendrakarki8692

    5 жыл бұрын

    good

  • @durgapandey3702

    @durgapandey3702

    5 жыл бұрын

    हुनु परो तुरुन्त कारबाही

  • @manojadhikari9506

    @manojadhikari9506

    5 жыл бұрын

    Yasto nalayak police lai karbai hunu pary

  • @sunitamagar3753

    @sunitamagar3753

    4 жыл бұрын

    pulis lai karbai hunuparxa

  • @sunilrawatsunilrawat7336
    @sunilrawatsunilrawat73365 жыл бұрын

    अगाडि बढनु ज्ञानेन्द्र सर मा साथ मा छौ र अब सुर्खेत मा गयो भने पहिला जानकारि दिनु होला म पुग्छु सुर्खेत मा

  • @chandrashrestha2962
    @chandrashrestha29624 жыл бұрын

    सर्बप्रथम ज्ञानेन्द्रजिको शुस्वास्थको कामना गर्दछु हजुरले जुन कदम चाल्नु हुन्छ देश र जनताको हितको लागि हो हजुरको हरेक कदममा हामी देशको युवाहरूले साथ दिनेछौ जय ज्ञानेन्द्र दाइ अनि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kapeeldevchhetri5879
    @kapeeldevchhetri58794 жыл бұрын

    प्रदीप छेत्री र निरन्जन घिमिरे जस्ता एउटा पार्टीको नाममा प्रहरिको मुखौटामात्र ओढेका प्रहरिहरु रैछन l यिनीहरु जस्ता झोले र एउटा पार्टीको नाउमा प्रहरिको काम गर्नेहरुलाई कारबाही हुनुपर्छ l

  • @menukakaushal2706
    @menukakaushal27065 жыл бұрын

    ग्यानेन्द्र साही जिन्दाबाद हामी तपाइको साथ छौ

  • @aditiniroula9426

    @aditiniroula9426

    3 жыл бұрын

    अन्तराष्टियकरणगरिन्यायखोज्नोस।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn5 жыл бұрын

    एक एक को प्रदाफास खरौ दाई तपाईको साथमा हामि छु ताकि अरु नेपालि यूवा जनता लाई यस्तो हर्कत नगर्न पाउस यो हाम्रो अभियन निरन्तर अगि बड्नुस

  • @rajkumarbamjan8513
    @rajkumarbamjan85135 жыл бұрын

    तपाईंको सथमा हामी हरु धेरै छ।

  • @suryashrestha6253

    @suryashrestha6253

    3 жыл бұрын

    K

  • @suryashrestha6253

    @suryashrestha6253

    3 жыл бұрын

    I is

  • @gitarijal1374
    @gitarijal13745 жыл бұрын

    प्रहरि का अरिङ्गाल र पत्रकार का अरिङ्गाल लाई ज्ञानेन्द्र शाहि माथि शारिरिक याताना दिएको मा खेद छ र ति अरिङ्गाल हरु लाई कानुनि कारबाहि हुनु पर्छ।

  • @MalikMalik-no8hd

    @MalikMalik-no8hd

    4 жыл бұрын

    T

  • @inspireawesome296
    @inspireawesome2965 жыл бұрын

    तपाईं हिम्मत गर्दै जानुस,हामी हौसला र साथ दिदै जान्छौं ,जय नेपाल

  • @narbaral3446
    @narbaral34465 жыл бұрын

    सहि हो गेनेदर सर तिनिहरुलाय सजाये hunuparX

  • @nabinoli6538
    @nabinoli65384 жыл бұрын

    सत्यकाे जित ढिला हुन्छ तर 1दिन अबस्य हुन्छ ग्यानेन्द्र शाही जिन्दबाद

  • @shankarnegi1601
    @shankarnegi16015 жыл бұрын

    गिर्हमन्त्री को त काम छैन खाली पद ओगटेको छ ।। लाज पनि छैन येति विवाद भएर पनि राजिनमा किन न दिइरा को ।।।झन अपराध बदेको छ देश मा झन जनता ले असुरक्षा को अनुभुति गरे का छ्न

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk5 жыл бұрын

    ज्ञानेन्द्र साहि माहान् छ।ती झाेले प्रहरी हरु लाई ।कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

  • @surajthapa6421

    @surajthapa6421

    5 жыл бұрын

    हुनु पर्यो तुरुन्त कार्बाही

  • @uttamadhikari4486

    @uttamadhikari4486

    5 жыл бұрын

    Sarkar b 4 gar hi

  • @lamjungthati8473
    @lamjungthati84735 жыл бұрын

    अब खुकुरी बोक जनता हरु हो सबै जना ले म त खुकुरी बोकेर हिडदै छु जहाँ भेटछ तेही छिनाउछु यी भ्रस्टाचारी चोर साला पुलिस हरु को पनी खुकुरी ले खुट्टा काटनु पर्छ

  • @anjukarki5710

    @anjukarki5710

    5 жыл бұрын

    Yess vai tee kutta gundaharulai halal nagari hunna

  • @Rajan-gv4lj

    @Rajan-gv4lj

    5 жыл бұрын

    यदि कानुनि रुपले न्यायलयले कार्बाही भएन भने अबस्य बोक्नु पर्छ जाहा भेटछ त्यही छिनाउनु पर्छ।।।

  • @kishorrai7417

    @kishorrai7417

    5 жыл бұрын

    Ho sahi kura ho..

  • @harkabk8770

    @harkabk8770

    5 жыл бұрын

    👍️👍️👍️👍️👍️👍️

  • @narayansarko4214
    @narayansarko42144 жыл бұрын

    हो हो कानुनी कार्वाही हुनु पर्छ ज्ञानेन्द्र शाही जिन्दावाद नेपाली जन्ता जिन्दावाद

  • @shandeshpoudel7779
    @shandeshpoudel77795 жыл бұрын

    Believe me or not, you are god gifted. I have been watching your speech everyday on most of the media since March, 2019. You are a role model to transform Nepal by fighting against corruption. Current social movements lead by you on public tolerance of corruption is very effective and will end the corruption one day in Nepal. I support you 100% 🙏🙏🙏. Hope you feel better now. Jay Desh Jay Nepal.

  • @inspireawesome296
    @inspireawesome2965 жыл бұрын

    कुहिएका बिग्रेका मान्छेहरुको बिचमा एउटा राम्रो मान्छे देशको लागि केही गर्छु भन्दा आँखा को तारो बनाउदारहेछन भ्रष्टाचारिहरुले!

  • @manavbc8049
    @manavbc80495 жыл бұрын

    Proud of u Gyanendra Dai Never give up your mission Yo khate policelai ta sidhai khukuri le chhap ki chhap suikaunuparxa

  • @harirai5012

    @harirai5012

    5 жыл бұрын

    Gyanendra sir, tapai ko sathma 3 karod sath xa.

  • @padmapun538
    @padmapun5385 жыл бұрын

    Good luck gyanendra ji keep it up thanks lot

  • @junukshetri4895
    @junukshetri48953 жыл бұрын

    ज्ञानेन्द्र शाही दाई हामी जनता को लागी धेरै दुःख खानु भयो पटक पटक सत्रु को आक्रमण मा पर्नु भयो हामी साथ मा छौ।😰😰😰 भगवान रक्षा गरिस्यो है दाइको

  • @rameshphaiju1824
    @rameshphaiju18245 жыл бұрын

    Kati ramaro विचार छ हजुरको सबै जनता ले sath दिनु पर्छ

  • @deartirtha3m
    @deartirtha3m5 жыл бұрын

    All the best sir god bless you you are great Jaya Nepal

  • @bhaskarkatuwal9474
    @bhaskarkatuwal94745 жыл бұрын

    We are support you. Proud of you dai ...

  • @yagyadangi159
    @yagyadangi1594 жыл бұрын

    सलोड गर्छु हजुर को बिचार र साहास लाई ज्ञानेन्द्र साही सर हजुर लाई मेरो बिदेस म बसेनी फुल सपोट छ

  • @edisonsen7200
    @edisonsen72005 жыл бұрын

    Waw शाहिसकाे एक मात्र चाहाना हार्न नजान्ने मान्छे ज्ञानेन्द्र शाहि I'm always with u dada

  • @user-jg5qy1wv4h
    @user-jg5qy1wv4h5 жыл бұрын

    सलाम छ ।यहालाइ पहिला तपाईंको स्वाथ्य ठिक पार्नुस । हामी सदैब तपाईंको साथमा छौ ।

  • @kamalbhandari4666
    @kamalbhandari46664 жыл бұрын

    ज्ञानेन्द्र दादा तपाईंलाई हामी तिनकराेड जनताले साथ दिनेछौं दादा तपाईंलाई सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵जये मेराे देश

  • @dhanbahadur4137
    @dhanbahadur41375 жыл бұрын

    यि अपराधी प्रहरीलाई छोड्नु हुन्न,,,छानीछानी कैलालीको जस्तो घटना घटाउनुपर्छ ।

  • @santoshkatuwal248
    @santoshkatuwal2485 жыл бұрын

    म आउदै छु सर अब तपाइहरुलाइ साथ दिन

  • @laxmipandey7916

    @laxmipandey7916

    5 жыл бұрын

    ho kati ramro kura garnu vo vai hajur la

  • @nirmalakc5391
    @nirmalakc53915 жыл бұрын

    सलाम मेरो नेपाल देसको बीर सपुत देशभक्त ज्ञानेन्द्र साही ज्यु । 💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hdhdhdhhdgshhsjdjjdisijxjj4415

    @hdhdhdhhdgshhsjdjjdisijxjj4415

    5 жыл бұрын

    Agadi bannus sir hami chau sath ma.

  • @pmagarpmagar1594
    @pmagarpmagar15945 жыл бұрын

    ३ करोड जनता तपाईंको साथमा छौँ । ज्ञानेन्द्र सर, बर्दी लाएर गुण्डा गर्ने प्रहरी लाई पनि अब छोड्नु हुन्न ।

  • @kalpanasapkota43
    @kalpanasapkota434 жыл бұрын

    जय जय ज्ञानेद सर जय जय नेपाल हाे हाे कुरा 100%सहि हाे🙏

  • @laxmibohara1825
    @laxmibohara18255 жыл бұрын

    सहि कूरो गर्नू गर्नू भो ज्ञानेन्द्र दाजू हामि सबै जन्ता हजूरको साथमा छौ ति मा साला देशद्रोही कूकूरहरूलाई कडाभन्दा कडा सजाय हूनूपर्यो ग्रिह मन्त्री मूर्दाबाद साला देशद्रोही राजिनामा दे हाम्रो देशमा यस्ता बिर छोराको अतिनै खाचो छ जय ज्ञानेन्द्र दाजू

  • @aryankarki7900

    @aryankarki7900

    5 жыл бұрын

    Arjun Bohara जी यो गृहमन्त्री फटाहा र लेण्डुप हो रे नी।

  • @rajanshahi5805

    @rajanshahi5805

    5 жыл бұрын

    100%Right

  • @khembk2294
    @khembk22945 жыл бұрын

    ज्ञानन्द्र जि अगि बद्नु होला हामी छौ हजुर्को साथ मा

  • @laxmiprasad8999
    @laxmiprasad89994 жыл бұрын

    अब युवा हरु ले जागनौ पर्छ न सुतौ । ग्यानेद्र लाई नेपाली जनता ले साथ दिनु पर्छ सहि कुरा भनेका छ्न

  • @indrabam3099
    @indrabam30995 жыл бұрын

    ग्यानेन्द्र शाही लाई अझै न्याय मिलीको छैन जब सम्म पुलिस लाई कार्बाही हुँदैन तबसम्म नेपाली जनता को मुटु पोलीरहने छ

  • @jwalashahi3701

    @jwalashahi3701

    5 жыл бұрын

    Honi...

  • @surendrakarki4262
    @surendrakarki42625 жыл бұрын

    कुटपिट गर्ने नलायक प्रहरी लाई जेल हाल्नु पर्छ

  • @4kcraft503
    @4kcraft5035 жыл бұрын

    Ganendra dai le sai kura vaneko xa ma tapaiko sath ma xu rw Nepal 🇳🇵 country good place banaunu parxa jay Nepal 🇳🇵

  • @tilakramchaudhary599
    @tilakramchaudhary5995 жыл бұрын

    सलाम ज्ञानेन्द्र सर हाम्रा नेपाल आमा का वीर सपूत जय जय रहुन्न ,ती चटुकार ,भ्रष्ट ,दलाल प्रहरी हरुलाई छोडनु हुदैन ,अब हामी खोजीखोजी किल्ला ठोक्ने छो,दि जु पत्रकार लाई नमन साथै साही जि को स्वास्थ लाभको सुभकामना ।

  • @taratamang3205
    @taratamang32055 жыл бұрын

    Get will soon Brother🙏🙏 karabahi garnu parxa tni harulai naxodnu hola.

  • @chandrajyotientertainment170
    @chandrajyotientertainment1705 жыл бұрын

    पहिला तपाई को स्वाथ ठीक गर्नु होला _३ करोड़ नेपालीको साथमा छन ।

  • @doffygaming1172
    @doffygaming11724 жыл бұрын

    Get well soon bro we with you

  • @mansingbudha3014
    @mansingbudha30143 жыл бұрын

    सरब परथमत हजुरको सिरसवासथे लाभको कामना गरदछौ साहि जि रामरो मानछेको खुततातानने धेरैहुनछन तर सततेकोजित एकदिन अबससे हुनछ ज्ञानेनदरजि हजुरकोसाथमा साराजनता छ र ति देसकोसरक्षा गरछौ भनेर सरकारको नुनपानि नपचेका भुसियाहरुलाइ तुरतै कारबाइ हुनुपरछ

  • @luitelsuraj9860
    @luitelsuraj98605 жыл бұрын

    ज्ञानेन्द्र सर हामी म तपाईंको साथमा छु भतुवा पुलिसलाई र भ्रष्टाचारी हरुकाे अन्त्य हुनुपर्छ

  • @taranepali9577
    @taranepali95775 жыл бұрын

    Ganandra jii hajur le say kura garnu vako cha hajur lai hamro support cha go ahead always

  • @indralimbu403
    @indralimbu4035 жыл бұрын

    एकदम सहि कुरा सहि बाटो हिन्ने मान्छेलाइ कोहि कसैले पनि रोक्न सक्दैन good Job gyanendra shahi,, तर राज सस्थाको लागि चै यो सब नहोस

  • @dipayalnepal979
    @dipayalnepal9795 жыл бұрын

    ज्ञानेन्द्र शाहीको जित नेपाली जनता को जित नेपाल प्रहरी लाई मेरो सलाम छ। ज्ञानेन्द्र शाही लाई कुटने गुन्डा पुलिस तत्काल कार्रवाई गरौ। प्रवक्ता बिश्वराज पोखरेल सरासर झुठ बोलीराखनु भयको छ।पहला जनता लाटा थिए। अब जनता 21औं सतब्दी मा छन। जनता धेरै जनने भयका छन। पुलिस ले जनता कुटना पाईदैन।

  • @devbahadurbohara8030
    @devbahadurbohara80305 жыл бұрын

    दोषीहरुलाई कडा भन्दा कडा कार्बाही हुनै पर्छ। र जन प्रिय: ज्ञानेन्द्र शाहीको शिग्र स्वास्थ्य लाभ को कामना गर्छौं हामी ॥ श्री पशुपतिनाथ🏛️ तथा ईष्ठ कुले देवता सँग🎄

  • @mohanpandey1775
    @mohanpandey17755 жыл бұрын

    दोषीहरुलाई कडा भन्दा कडा कार्बाही हुनै पर्छ , ज्ञानेन्द्र सर हामी म तपाईंको साथमा छु भतुवा पुलिसलाई र भ्रष्टाचारी हरुकाे अन्त्य हुनुपर्छ

  • @dambarbk5333
    @dambarbk53333 жыл бұрын

    हजुर को साथ मा हामी सबै नेपाली साथमा छु।

  • @gokubhusal67
    @gokubhusal675 жыл бұрын

    I express gratitude to the media which is the channel, you always go ahead for the good person, that is,

  • @karunapandey9900
    @karunapandey99005 жыл бұрын

    Salute to the great soul 🙏🙏🙏. Inspite of been beaten brutally ur courage is still impressive sir. God bless u always wt sound health.

  • @knoxxocean3409
    @knoxxocean34094 жыл бұрын

    Khusi le xaati fulyo daju hjur ko himmat lai dekhda salam xa hjur lai. I'm always support you daju.. Keep going like this.💕💞 Get well soon daju.💓♥️

  • @gitabhandari1701
    @gitabhandari17015 жыл бұрын

    मान्छे होस त यस्तो पो सलाम छ ती जन्म दीने आमालाइ अनी तीनी बाबालाइ

  • @sitakhadka9192
    @sitakhadka91925 жыл бұрын

    We always support gyendra shai 🙏🙏🙏🙏👍💖👌

  • @prabhatpoudel4302

    @prabhatpoudel4302

    5 жыл бұрын

    Mahan bichar lai solute

  • @kalpanalimbu9906
    @kalpanalimbu99065 жыл бұрын

    God bless. Brother

  • @user-et5yb6xx9i
    @user-et5yb6xx9i5 жыл бұрын

    तपाईं लाई सम्पुर्ण नेपाली ले साथ दिनेछन् साही जिउ...

  • @lokendrakhati6612
    @lokendrakhati66123 жыл бұрын

    त्यो पोलिसलाई कार्बाही हुनुपर्छ पोलिसले आफ्नो गल्ती कहिलै स्विकार्दैन धन्यवाद साही ज्युलाई

  • @ajambritimromayakrishna7854
    @ajambritimromayakrishna78545 жыл бұрын

    यो पुलिस लाई कारबाही हुनु पर्छ होइन भने यो सरकार अर्को चुनाव हेर

  • @dineshdong1168
    @dineshdong11685 жыл бұрын

    ज्ञानेन्द्र साही राम्रो सोच बिचार भएको ब्याक्ती हो,सलाम छ तपाईंलाई ग्यानेन्द्र सर।

  • @jeevansunar7266
    @jeevansunar72665 жыл бұрын

    एक्दमै राम्रो सोच भएका महान व्यत्ति ज्ञानेन्द्र साही सर सेल्युट छ हजुरलाई हजुर जस्तो निडर पत्रकारको खाँचो छ।। तपाई एक्लो हुनुहुन्न सर हामी सम्पुर्ण ३करोड नेपाली जन्ता हजुरको पक्षमा छौं।

  • @devendrathapa4382
    @devendrathapa43823 жыл бұрын

    ज्ञानेन्द्र जि हामि पनि तपाईंको साथमा छाै अबपनि जनता यक नभय देश डुब्छअनि हामि पनि बर्बाद हुन्छ

  • @rabilamichhane.gynandrasha222
    @rabilamichhane.gynandrasha2225 жыл бұрын

    Jay gynanendra

Келесі