सकसमा ओली: वामदेव रोक्ने कि युवराज ? देश शुन्यतामा पुग्यो, यो संविधान काम लाग्दैन Prof. Prem Sharma
YOHO BAHAS
GUEST: Prof. Prem Sharma
HOST: Jibaram Bhandari
EDIT: Mahesh Pandey,
Bijay Sp
, Krishna Shrestha,
Dinesh Oli
Producer: Laxmi Raj Bhandari
Vehicle :
Badri Basnet
MCR
: Ranjit Kafle
, Suman Chaudhary,
Anurag Phuyal
Studio Camera Person
: Rajesh Dhakal
, Puran Subedi
Camera Person : Sanjay Ghimire,
Ajay Moktan Tamang
, DB Magar
Graphics :
Ranjan Neupane
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#PROF_PREM_SHARMA #JIBARAM_BHANDARI #YOHO_BAHAS
Пікірлер: 50
प्रा. श्रीमान प्रेम शर्मा जियु, 👏🌹🙏 सहि विश्लेषण!! हार्दिक धन्यवाद!! 🇳🇵जय नेपाल !!!
धेरै राम्रो अन्तरबार्ता हेर्न सुन्न पाइयो
अन्तत Guest र host का बीचको एक आपसी ग्रहणले दर्शक श्रोतालाई समेत सम्मानित बनाएको छ। सधन्यवाद नमस्कार।
याहा को बिचार अत्यंत महत्वपूर्ण छ आज का नेताहरूले देश को मौलिक धार्मिक संस्कृति मा प्रहार देखि बाहेक जनता को हित मा सिंको भाचेन
अति मन पर्यो
आज जिबराम जि को पनि पसिना निस्कियो है। अथिती कडै रैछ्न्😂😂
Very appropriate matters Thanks to Prem bhai.
Very good Sharma
पन्चायत काल को महेन्द्र समृद्धि बिकास पथ नेपाल को सर्ब उत्कृष्ट सफल शासन थियो तर भ्रष्ट लोभी हरु ले दक्षिण तर्फ को बैरी हरु सङ्ग साठ गाठ गरेर सम्बृद्द नेपाल बिकास माथी अबरोध बनेर आजसम्म पनि नेपाल को सबै अस्तित्व प्रगती उन्नति नै समाप्त पार्ने भुमिका आज सम्म पनि खेलि नै रहेको प्रमाणित भयो
Prem sir is 100%right. He is well exprienced person in the field of tourism. Nepal is the land of opportunity for tourism.But it was ignored by government .He expresses dissatisfactions with the government's working style.
good
नेपालको अवस्था बारे, खासगरी वर्त्तमान अवस्था बारे, धेरै गाथा भयो। सबै विद्वान वक्ताहरुले घुमाई फिराई यही अवस्था वारे कुरा गर्छन्। अब मेरो प्रश्न; यसबाट निकास के त? र त्यो निकास कसरि प्राप्त गर्ने ? यसबारे चर्चा गर्न लाभदायक हुन्छ जस्तो मलाई लाग्छ। अन्यथा यी कुरालाई निरन्त्तर दोहऱ्याई र्राख्नुको कुनै औचित्य छैन।
Jiba ram ji aaj ramro byakti twa lai bahasma lyaunuvo badhi xa
Prof . Prem Sharma was right , he was delivering very good thought but it looks why Jibram sir was unhappy ... !?
Gajjab atinai atinai atinai ramro interview heyrna paiyo 🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉
Professional Trait ---the skill, good judgment, and polite behaviour that is expected from a person who is trained to do a job well. Ethical analysis, research, finding and recommendation are expected with a high level of professionalism. ( But we are suffering from lack of this... what to do and so-called professionals are very far from this and don't want to listen.... thanks, prof. Dr Prem sir at least raising this issue )
Jib Ram Ji Can you please invite CP Mainali in your show? He is legendary communist. He had a great role in Nepal bringing Comunist movements at this level.
आउ इन्द्र देव आउ किर्सक को सिचाई बनि आउ . घना बारिस बनि बाडी पैरो खनि दुख कसैको नदेउ. सधैं पुजा र खेति गरी आफ्नो पेट भरौला. सबै लाखे नाच गरी सधैं हासी खुसि बसौला.
👍👍👍👍👍
साउदी रियाद स्थित सम्पुर्ण नेपालि नेपाल जानको लागि नाम प्रकाशन भयर पनि टिकेट नपायका अनि बहिरगमन भिजा सकिन थालेका हाम्रो बिकल्प के? नेपाल सरकारले नै इलिगल बनाउदैछ हामिलाइ!
Kp oli le gsreko hoina ho sir yo ta janadabab le ho afno des ko vogol hamro ho vanda sadak ma utrear ho sadakma police le kasari lati charg garo sir yestai hux loktantra yo ta maha luttantra ho
हलो जोत्ने गोरु को ठाउँ मा बाग लाई लगी जोताया पछी किर्सान को के हाल हुछ. देश र जनता को तै हाल हुने भो. गो कोरोना गो अब त अतिनै भो.
Interviewer sud shorten the introductory part, almost 5 min !!
कोरोना डोनाल जुनियर टम लाई भेटन न्यु योर्क सयर. डोनाल जुनियर टम जी नमस्ते हजुर. कोरोना तिमि बिसो भरि गुमी सबै नेता हरुको दिमाक घुमाई दियौ. म आफनै देश समाल्नु गारो भई सको तिमि किन आयको . कोरोना नरिसाउनु हजुर म नेपाल बाट आयको हजुर तपाई कै जस्तो हाल होला जस्तो छ. कोरोना बडे कै बडै छ. हजुर ले आथिक सयाता गर्नु परो. गरी राखेको छ त अमेरिका र नेपाल को समबन्द पुरानो र राम्रो समबन्द हो बिगार्ने काम बन्द गर. कोरोना के भयो र हजुर तेती राम्रो mcc पोजेट मैले झनोट मा पारि नेपाल विकास होश भनेर पठाई दिने खाली तै कुरा को रोड मा बिरोध भई राखेको छ कोरोना तो त तपाई सेना पनि संगै पठाउने कुरा भयर हो हजुर. खाली नेगेटिप् कुरा गर्छ आफ्नो कुर्ची र आफ्नो पेट भर्ने मात्र काम गर्ने रहेछन खाली अमेरिका बिसतार बाद मुर्दाबाद भनि नारा मात्रै लाउने देश र जनता कैले बनाउने भनि सोध ल कोरोना. मैले सकेको भेनटलेटर र डलर पढाई दिने छु चिता नलिउ अब जाऊ. कोरोना होस् हजुर.,, !!!!!.........
अब आउने चुनाव मा ने.क.पा. लाई सबक सिकाउने बेला आयो साथीहरू ...............कुलमान, रबि लामिछाने , धुर्मुस सुन्तली , प्रेम सन्जेल, डाक्टर सुरेन्द्र केशी, रमेश खरेल लागएत अरु राम्रो सार्वजनिक छवि भएको ब्यक्तिहरु ले एउटै पाटी खोल्नु जरुरी भयो । अरु राम्रो छबि भएको ब्यक्ति हरु को नाम सुझाव दिनुहोस् त मित्रहरू .....
50 अरब होलानी सर
Jeebram ji boli rako bela maa dherai karaounu ramro haina
आफुले बुझेको तर बुझाउन नसक्ने जस्तो लाग्यो ।
At the END: Prem sir chai Jib sir maathi haabi hunu bhayo. ra prem sir le professionalism ko saarai ramro kura garnu bhayo. aile nepal maa Dharma ko conversion ko kura chha, hindu haru sakne prachalan chha, asti puret laai maare tara kunai mainstream media le charchaa garena, yi sabai kuraa uthaaidaina. khaali india, china, america bhanyaa chha. yas maamila maa professionalism chhaina. Prem sir is right. And jibram sir le guest lai bolaaera , tyo pani agraj byakti laai bolaaera tapai galat hunnunchha bhaneko chai man parena. jibram ji ko anuhaar ko colour nai fade bhayo prem sir ko kura sunera. aba tapaile mathi ko muddaa sametera interview linu paryo. that's called professionalism.
💐💐👍 सुमधुर नेपाली भजन हरु kzread.info kzread.info/dash/bejne/omSquZaHpcK2dLg.html
आफै दोधारे कुरा गर्नेले 50 बर्ष के प्राधापन गरे होलान् । सुरुमा भन्छ्न नेपालमा अहिले बिदेशि उपस्थित शुन्य छ, अन्तमा फेरि चिनियाँ सकृयता देखियो।
@binodkc4509
3 жыл бұрын
Timro bujna sakne chhemata Ali badhau
@rcneupane15
3 жыл бұрын
@@binodkc4509 क्षमता मापन गर्न सक्ने कुनै यन्त्र छैन मित्र। यदि मेरो बुझ्ने क्षमता बढाउनुपर्ने हो भने मलाइ बुझ्न सक्ने तिम्रो क्षमता पनि बढाउ।
काे हेात भिजन भयेकाे खालि गफ माञ दिने
@binodkc4509
3 жыл бұрын
Visition Dina ma sakxu
QUESTION: Prem sir ko haat maa kati wataa Rings chhan? la bhanam ta ???
@kamalashresthathapa9183
3 жыл бұрын
६
Deshko dhukuti kharchiyara sambhidhan sabha bata banaiko sambidhan gantantra ki pariwartantra ?
YO SYSTEM ALMOST FAILURE BHAISAKYO AAB STATE COLAPSE HUNE DINN AAUDAIXA CHETNA VAYA.
Nepotism
You cannot come to a TV show and show disrespect towards the interviewer especially when Jim Ram Ji did not ask anything to put Mr Sharma down. Often the problem with our so called "intellectuals" is the lack of humility in them.
@sagunsangraula8320
3 жыл бұрын
he is an aged man. He has seen everything and knows everything, everyone. pachhi thah hudai jaanchha ko sahi ko galat. ali pachhii.
@sevenchakra5548
3 жыл бұрын
@@sagunsangraula8320 Since he's seen everything and knows everything, he must be god then.
Jibram gets angry: this intolerance is sign of his lack of professionalism.
💐💐👍 सुमधुर नेपाली भजन हरु kzread.info kzread.info/dash/bejne/omSquZaHpcK2dLg.html