सबै प्रकारका घरयासी तथा अन्य इलोक्ट्रोनिक सामानको मूल्य II CG Digital II Jankari Kendra
Автокөліктер мен көлік құралдары
सम्पर्क नं. : Contact : 9849637359 / 01-4411269 Location : Opposite to Naxal Bhatbhateni
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#washingmachine
#fridge
#airconditioner
#tv
#cgdigital
#jankarikenda
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
Пікірлер: 24
Good information.
sir second hand automobile haru ko matraa video dherai vaio yestai electronic haru ko video ni halnu paryo
GOOD SISTAR
मैले धेरै बर्स अघि देखि CG को सामान चलाउदै अाएको थिए अब भने नचलाउने निधो गरे !र सम्पूर्ण नेपाली अामाबुवा, दिदीबहिनी,दाजुभाइहरूलाई CG को सामान खाने कुरा सबै लिन बन्द गर्नु हुन अनुरोध गर्दछु ! किनकि यश कम्पनीले राज्यलाई धेरै कर छलि गरेको छ, नेपालीहरूलाई भन्दा धेरै इन्डियनहरूलाई रोजगारी दिएको समाचार अाएको छ त्यसैले पनि हामीले यसको कुनै पनि उत्पादन लिनुहुन्न।
लु म मलेसिया बाट हेरदै छु है म अबो म नि त्यहाँ नै औछु किन्नु लाई अति खुशी लागेउ 28/12/2022 december म राई राज 😎
video हेर्दा vip लाई राम्रो होला तर हामी लाई दोकानमै छिर्नै नसकिने जस्तो दाम सुनियो किन ब्यापारीले हामिलाई रोक लगायो भनेको त तेब्बर मुल्य मा हामिलाई किन्न बाद्धे बनाउन लाई होईछ 500 रियाल पर्ने सामान नेपाल मा 50000 मा किनिदिनु पर्ने नेपाल सरकारले 50"inch को TV free गरायो भने हामिले 4000 हजार्मै ल्याउन मिल्छ
mahango raixa. showroom bhanda bairai sasto parne raixa same product.
परदोक्त भन्दा नि MAm राम्रो
CG ले लिएको 11 सिटको माइक्रोबस को पनि video ल्याउनुस सर ।
134000 yetimata malaysia ma 3 wata 55 ko tv Auxaho
Faenasha ko subida k xa
अलि २०'25हजार को छैना सर फिरिज
Haina yo Nepal ma kati mahangi badheko
गरिब जनता मह्ङो व्यापार।।
10/15k ma t kehi pni auden rahenx baba😮😮
ताताे पानी गिजर पाउन सर
Bidesh ma basne le ta Nepal ma ayara esta saman kinna na sakine raixa hait last mahango
Location Pani भन्दिनु न, वासिङ मेसिन कति बाट स्टार्ट छ,
गियास गिजर या इल्कटनिक गिजर
freej 5lakh, kinne paisa le t baike kinne ho mt15😂😂
Internet नभएको ठाउमा त ठिकै हो तर Internet भएको ठाउमा चाहि TV को जमाना गयो है हजुर।
😂😂kaam xaina
CG ko kunai Pani Saman kinmel nagarau . Yesle Nepal sarkarlai TAX pay gardaina. Nepalma kamayera bideshma lagaanj garxa !! Yo indian dalalko company ho.
Toit