सबै धर्ममा ॐ कसरी प्रयोग हुन्छ ? | Sadhguru Nepali

#OM #Mantra #Mantrachanting #सद्‌गुरु
सद्‌गुरुले बताउनुभएको छ कि ॐ सर्वत्र व्याप्त ध्वनि हो, यो धार्मिक होइन । साथै क्रिस्चियन र इस्लाम लगायतका विभिन्न परम्पराहरूमा समेत यसको प्रयोग भएको कुरा बुझाउनुभएको छ ।
English Video: • It’s Aum Not Om! | The...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Пікірлер: 2

  • @Routine_of_Sadhguru
    @Routine_of_Sadhguru4 ай бұрын

    Aum ❤❤

  • @BhadraBahadur-mt2ll
    @BhadraBahadur-mt2ll4 ай бұрын

    🕉️

Келесі