एसइइ तयारीमा रहेकी प्रमिलाछुट्टीमा खेतबारी खन्छिन् [ The Nepal today ] Agriculture in Nepal
Ойын-сауық
Follow us on Facebook:
/ thenepaltoday
जाडोको विदा सुरु भएको छ। प्रमिला पनि छुट्टीमा छिन्। तर उनले आफ्नो विदाको सदुपयोग बारीमा काम गरेर बिताउँदै छिन्। यति बेला उनको आम्दानी गर्ने समय हो। उनको लागि र परिवारका लागि हरेक विदामा उनको दिन खेतबारीमा काम गरेर नै बित्छ। आज यहाँ स्थानीय किसान श्याम महर्जनको बारीमा ज्यालामा काम गर्न आएकी हुन्। दिनभरि काम गरेबापत उनले सात सय रुपैयाँ कमाउँछिन्।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on KZread, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#cowmilk#dairy #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZread.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
Пікірлер: 9
I miss you parmela
Good job parmila
❤❤❤❤
Good job
मलाई एकदम मन पर्ने कायक्रम nepal today कहिले सोमबार आउला भनेर म कुरेर बस्छु
@chetanapokharel7117
5 ай бұрын
Thank u & share with ur friends also
@rajankarki4280
5 ай бұрын
यो कार्यक्रम नियमित हेर्ने म पनि छु है
Nepal today le ktm waripari ko matra karykram banaunu ktm bhanda bahir garne kishan haru parti aanay ho jasto lagx
नमस्कार म हाल कतारबाट