डा. संग्रौलालाई यक्ष प्रश्न: कसले कसरी बनायो नेपाली जनतालाई खुइले बाँदर? | Dr. Yubraj Sangraula

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको ११२ औं एपिसोडमा पूर्व महान्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौलासँगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Pr. Dr. Yubraj Sangroula.
Presenter: Rajendra Baniya
Guest: Dr. Yuvraj Sangraula
#RajendraBaniya #YakshaPrashna #YuvrajSangraula #himalayatvhd
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #yubrajsangraulainterview

Пікірлер: 229

  • @kulmangurung4469
    @kulmangurung44692 жыл бұрын

    धन्यवाद राजेन्द्र बनिया जी, राम्रा बौद्धिक ब्यक्तित्व लाई समेटी दिनु भयो, 🙏

  • @yubrajpandey3948
    @yubrajpandey39482 жыл бұрын

    डा.युवराज संग्रौलाका सबै अन्तर्वार्ता हेर्नै गर्छु।। जसले सधैं सकारात्मक प्रेरणा मिल्ने गरेको छ।। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajkumarbhatta7677
    @rajkumarbhatta76772 жыл бұрын

    डा.साप 🙏 हामी जस्ता स्वाभिमानी करोडौँ नेपाली मनहरुको सहृदय सलाम छ यहाँलाई 🙏 यसरी नै अभियानमा रहनु होला 🙏🙏

  • @philharmonic15
    @philharmonic152 жыл бұрын

    डा. संग्रौला जस्ता केहि मान्छे नेपालमा अझै छन र आशा लाग्छ

  • @sharadadhakal8526

    @sharadadhakal8526

    2 жыл бұрын

    नयॉँ पुस्तॉ कॉनुनमॉ आउँदै गर्दॉ न्यॉय क्षेत्रमॉ पक्कै सुधॉर आउँछ भन्ने कुरॉमॉ विश्वस्त पॉर्नु भयो; हेर्दै जॉउँ उहॉँले भन्नुभएको कुरॉ व्यवहॉरमॉ देख्न पॉईयोस् ।

  • @ranjitsetimahar1121
    @ranjitsetimahar11212 жыл бұрын

    राती को 3 बजिसकेकोरहेछ। थाहा नै भयेन। अति सुन्दर अन्त्ररवार्ता अब पालो,,सौरब सर को

  • @stvlog3940
    @stvlog39402 жыл бұрын

    डा.युबराज संग्रौला सर निस्कर्स मा पुगिसक्नु भएको छ अब नेपाल को राजनितीक बिकृती बिसंगती लाई समाप्त गर्ने बाटोतिर अग्रसर सम्पुर्ण पंग्ती लाई गोलबध्द गरिदिनु परो ।।

  • @bheshajrajkafle601
    @bheshajrajkafle6012 жыл бұрын

    अत्यन्तै मर्मस्पर्शी अन्तरबार्ता । Dr साब लाइ धन्यवाद ।

  • @shreeganeshyadav923
    @shreeganeshyadav9238 ай бұрын

    उहाको भनाई मलाई चाहिँ मन छोईन्छ।सरलाई एकचोटी योजना आयोगको प्रमुख बनाउनु सरकार संग अनुरोध गर्दछु।

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    विद्वान् ब्याक्तीको कुरा गर्ने शैली नै 👌🇳🇵🙏

  • @rrara2282
    @rrara22822 жыл бұрын

    हजुरहरुलाई नमन। संग्रौला सरलाई विनम्र निवेदन राजनितीमा आइदिउहोस । चाणक्य बन्नुहोस । देशको कायापलट त्यस पछी सुरु हुन्छ । हजुर हरुले भने जस्तै नीती र नियम मात्र हुने हो भने देश बनाउन त्यतिको गाहारो जस्तो लाग्दैन ।

  • @shrawanranamagar3512
    @shrawanranamagar35122 жыл бұрын

    रोजगारीको क्रममा बिंदेश छु तपाईको ज्ञानलाई नमन

  • @hangyambawanem9893
    @hangyambawanem98932 жыл бұрын

    डा युवराज संग्रौला जीऊँदो छन् र आश मरेको छैन।

  • @madhavadhikari9322
    @madhavadhikari93222 жыл бұрын

    A great patriot of Nation .Many few people like you are the main pillars of this country.I salute You .

  • @dhrubaneupane2784
    @dhrubaneupane27842 жыл бұрын

    डाक्टर संग्रौला सरलाई सलाम ।

  • @IndrenijaladMHN
    @IndrenijaladMHN2 жыл бұрын

    अत्यन्त रोचक जानकारी दिनुभयो नेपालको इतिहासमा उल्लेख गरिएको सम्बन्धमा गरिएका देशघाती कुराकाे बारेमा चासो राखेर बुझ्नु आवश्यक सान्दर्भिक छ।

  • @banuragi1310
    @banuragi13102 жыл бұрын

    सुन्दैछु एकाग्र मनले🙏

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar20292 жыл бұрын

    अमुल्य बिचार तथा सहि विश्लेषणको निमित्त हार्दिक धन्यवाद!! 🇳🇵जय नेपाल !!!

  • @jkn_kirat9281
    @jkn_kirat92812 жыл бұрын

    तपाईंको धेरै अन्तरवार्ता मैले गरेको छु सर तर नेपालमा बौद्धिक र विज्ञ मान्छेहरूको सल्ला सुझबा नै नेपाली नेताहरुले सुन्नु चाहँदैन दुःख को कुरा यही छ नेपाली नेताहरु आफ्नो देश विकाश गर्नु भन्दा पनि विदेशीलाई कसरी खुसी बनाएर सत्तामा बस्नु पाइन्छ र देश लुट्नु पाइन्छ यति मात्र गर्छ ..

  • @dharmabhaktashrestha1228
    @dharmabhaktashrestha12282 жыл бұрын

    sir को जानकारी असाध्य राम्रो।सलाम छ।बिज्ञहरुको सलाह नलिने पटमुर्खहरुले साशन गरिरहेको छ।गर्नु के

  • @milan7967
    @milan79672 жыл бұрын

    अमुल्य विचार , तर सर हजुरले नेपाली पोशाक लगाई दिनु भयो भनी हामी खुशी हुनेथ्यौं।

  • @yubarajpaudel5064

    @yubarajpaudel5064

    2 жыл бұрын

    agreed

  • @HimmatSingh-qu4vf

    @HimmatSingh-qu4vf

    2 жыл бұрын

    ठीक विचार यहाँ कदर गर्दछू

  • @babukala5598

    @babukala5598

    2 жыл бұрын

    Aaron's

  • @babukala5598

    @babukala5598

    2 жыл бұрын

    @@HimmatSingh-qu4vf ee 😮😄😂

  • @tankaprasadparajuli5782
    @tankaprasadparajuli57822 жыл бұрын

    साचोबोलेउ सङ्गरौला सरास्वोतका पुत्रहौतिमि धन्याबादबबधाईछ हजुर

  • @bharatdhamala8852
    @bharatdhamala88522 жыл бұрын

    युवराज डा.साब। मलाई नीरासा का घेरा हरू ले घेर्दा घेर्दा पनी कहीले कहीं अत्याधीक हीम्मत आऊँछ कीन की तपाई हुनुहुन्छ नी भनेर। अन्त मा भन्नु भयो नी ३७ सय बर्ष को देश हो देश त मर्दैन,न मरोस🙏🙏 कती गह्रौं वजन छ शब्द मा। आई रहनु होला बोली रहनु होला है🙏🙏🙏

  • @therisingnp445
    @therisingnp4452 жыл бұрын

    This is interview most important

  • @nagendrashrestha1255
    @nagendrashrestha12552 жыл бұрын

    Dr संग्रौला को इन्टरभ्यु जाति सुनो त्यति नै सुन्नु मन लाग्ने 🙏🙏

  • @bishnugautam37

    @bishnugautam37

    2 жыл бұрын

    तपाईं राजनितिमा अाउनु परेअाे बाहिर बसेर सुनवाई भएन ।

  • @aindralimbu9336

    @aindralimbu9336

    2 жыл бұрын

    @@bishnugautam37 णई

  • @dineshbaskota9107
    @dineshbaskota91072 жыл бұрын

    तपाईं प्रति नतमस्तक छु हरेक शब्द गहकिला छन् मान्छे बिग्रिएर बादर भएका हरुलाइ मान्छे बनाउने प्रयास निरन्तर गरिरहनु भएको छ।

  • @gandivbasnet1878
    @gandivbasnet18789 ай бұрын

    डा.संगाैला ले नेपाल का यी नेताहरु लाई सुधार्न भाषण बाट सकिद‌ैन यिनीहरु अझै बच्चै छन यिनीहरु लाई सुधार्न तपाईले ६-८ मैना पढाउनु पर्छ।

  • @suratkathayatbajhangi2556
    @suratkathayatbajhangi25562 жыл бұрын

    अमुल्य बिचार सङ्गै स्पष्ट वक्ता सङ्ग्रोला सर

  • @everestmedia8518
    @everestmedia85182 жыл бұрын

    Exactly right Dr. Sangraula sir ,this is real analysis of Nepalese situation.

  • @danbahadurchalaune2916
    @danbahadurchalaune29162 жыл бұрын

    वा वा डाक्टर साब अल द बेष्ट

  • @minabanepali6430
    @minabanepali64308 ай бұрын

    You are great Sir , I salute you Sir 🙏🙏🙏🙏 Our Heaven Country Nepal have to develop . Our Nepalese leaders have to listen and follow you . Then they gain quality knowledge . They will be human etc......

  • @yatrapradipbudhathoki4337
    @yatrapradipbudhathoki43372 жыл бұрын

    I am you big fan dr yubaraj sir i am always support you sir ❤️❤️❤️💪💪💪❤️🙏

  • @kesharoli6880
    @kesharoli68802 жыл бұрын

    Really a mind blowing analysis sir.Thanks Rajendra sir for this interview.

  • @youthnepal224
    @youthnepal2242 жыл бұрын

    यति धेरै कुरा बुझाउदा पनि नालायक झल्ला कार्यकर्ताको मगज मा किन घुस्दैन,?? कति यिनी आउट डेटेड दलाल हरुलाई बा भन्छौ,??

  • @bibashgurung6156
    @bibashgurung61562 жыл бұрын

    युबराज सर हजुर आउनुहोस् हजुर सलुट।

  • @chandrakhulal2120
    @chandrakhulal21202 жыл бұрын

    देशको स्थिति र अस्थिरताले म खाडीमा काम गर्नेको मानस्पटलमा गम्भीर असर पुर्याएको छ मेरो अन्तरआत्माले यी राजनिती दललाई विदेशी पेन्सिल देख्न थाल्यो यी फेलरहरुलाई कति पटक मेट्दै सच्याउन समय दिइयो तर गल्ती गर्न छोड्दैनन् अब त रगड्दा रगड्दा मातृभूमि नै च्यातिने हो कि भन्ने डर लाग्न थाल्यो

  • @shivachamlagai1831
    @shivachamlagai18312 жыл бұрын

    What a good analysis, he is correct about reality of Nepal.

  • @purnathami7864
    @purnathami78642 жыл бұрын

    हाे म साच्चिकै सहि व्यक्तित्व मिडियाले अन्तरबार्ता लिनु सक्ने उपयुक्त र सत्यतथ्य विश्लेषण गर्नु हुने डा.युवराज संग्राैला जि लाई मान्दछु।यी ल्याङ बुढा जनमाेर्चाकाे के सी ,भरत दहाल,सुरेन्द्र के सी,अनि पञ्चे बुढा २/४ जना र भुपु सेनाहरुलाई मिडियाले अन्तरबार्ता लिएर कुनै फाइदा देखिन।

  • @bijaykarki516
    @bijaykarki5162 жыл бұрын

    Thanks for the positive conclusion Doctor Sangraula!!!

  • @GovinSubba-iy3sy
    @GovinSubba-iy3sy13 күн бұрын

    म एक नेपाल देशको नागरीक भएको हैसीयतले भन्नु पर्दा मलाई भारतबासी जनताहरु संग गुनासो कहिले पनि छैन र सधैं मनमा असल मित्रता रहि रहोस भन्ने नै रहने गर्छ तर म भारत देशले हाम्रो नेपाल देश प्रति गर्ने गीद्धे नजर निति को जहिल्यै पनि बिरोध गर्ने नेपाली नागरीक हुँ किनकी जब 1947 मा अंग्रेज बाट स्वतन्त्र भएर एकल राष्ट्र बनिए देखि नै नेपाल प्रति असल मित्रता कायम गर्दै गरेन जहिल्यै पनि कुनै न कुनै तौर मा नेपाल प्रति हस्तछेप मात्रै गरि रहने भित्रि कालो नितिले हामी नेपालीहरु लाई इतिहास देखि नै मार्कामा परी रहेका छौं

  • @rajendraShahi-yh3mq
    @rajendraShahi-yh3mq10 ай бұрын

    सलाम छ सर लाई

  • @HG-cy7wv
    @HG-cy7wv2 жыл бұрын

    Dr sangraula.. Your thought is based on fact of nepali politics.., social fact.. You have to talk on and on, for coming nepali generation.. You are true patriotic. 👍

  • @benu7930

    @benu7930

    2 жыл бұрын

    66666726672672726667266672666676672272726672667266726672

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai43002 жыл бұрын

    ऊत्कृष्ट श्रृंखला रह्यो यो अन्तरवार्ता

  • @tankalaudari638
    @tankalaudari6387 ай бұрын

    नमस्कार युबराजसरलाई

  • @Sy12proxd
    @Sy12proxd2 жыл бұрын

    Thank you Dr sangraula🙏🙏🙏

  • @audibellevue6249
    @audibellevue62492 жыл бұрын

    My heart got heaver when I listened all the facts about the nation. Never stop sir.

  • @parashurampoudyal5283

    @parashurampoudyal5283

    2 жыл бұрын

    धन्यवाद लिने र दिनेलाई । यथार्थ विश्लेषण हो यो, तर के गर्ने? बौद्धिकता शत्रु हुन्छ यहाँ ।यथार्थले पोल्छ भत्भती।अनि उपेक्षित हुनु पर्छ। गिदीमा लिती भरिएकाहरूको नेतृत्व र प्रभाव रहेसम्म जति बोले पनि के होला र?

  • @kcbmrcni3891
    @kcbmrcni38912 жыл бұрын

    सारै मन परो नेपाल मा 2-4 जना एस्ता बुद्धिजीवी भयर पो देश बचाएको छ र आम जनता लाई शिक्षा या जनचेतना आएको छ तर दुर्भाग्य राजनीति एती घृणित भएछ की हस्पिटलमा उपचार गर्न जान पनि डाक्टर लाई राजनीतिक सोर्स फोर्स लगाउनु पर्ने विदेश बाट नेपाल मा फर्किएर केही व्यवसायिक गर्दा कर र घृणित राजनीतिक ले गरी खाने वातावरण छैन कानुन त्यस्तै अप्ठ्यारो ,ढुवानी ,मन् लाग्दो, कर असुली , सरकार को नाम मात्र को कर्जा ,बजार को असुविधा र दलाल को मार खाएर व्यवसाय चौपट भयर फेरि बिदेशिनु बाध्यता आफ्नो भोगाई

  • @mayrobintamang
    @mayrobintamang2 жыл бұрын

    मेरो सुजब नेपालका सबै नेताहरुलाई: 1. देशलाई आर्थिक र राजनेतिक हिसाबले आत्मा निर्भर बनाउनु पर्यो। 2. नेपाल र भारत को सिमाना बन्द गर्नु पर्यो। 3. सानो भएपनि नेपाललाई भारतको भर गर्न छोड्नु पर्यो। एति काम गर्न सक्ने कुनै पनि नेता वा पार्टीले मात्रै देशको र आफ्नो नाम अमर गर्न सक्छ आजको समयमा।

  • @harikrishnadware5961
    @harikrishnadware59612 жыл бұрын

    Ubaraj ji ko bichar ra bislesan lai manai dekhi naman gardachhu.

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat28512 жыл бұрын

    डा. युवराज संग्राैलाकाे अन्तरवार्ता सुन्नलाएककाे छन् ।

  • @lazzitneupane8001
    @lazzitneupane80012 жыл бұрын

    what a worthy Interview

  • @banuragi1310
    @banuragi13102 жыл бұрын

    यो राष्ट्र कै विद्धान मान्छे डा.युवराज संग्रौला सर-मैले रूचाएका संचारकर्मी राजेन्द्र बाँनिया सर💖🙏

  • @madanpoudel2061
    @madanpoudel20612 жыл бұрын

    बहुत राम्रो अन्तर्वार्ता सर

  • @rupendrakc6617
    @rupendrakc66172 жыл бұрын

    Dr. Sangraula´s best analysis I hugh respect

  • @sumanakharel5767
    @sumanakharel57672 жыл бұрын

    प्राध्यापक पढाउन नजान्ने, बिध्यार्थी बुझ्न नमान्ने र जनता काे प्राध्यापक हाे वा काे राजनितिक ब्यक्ति हुन् ठम्याउन नजान्ने भएर अाज सबै बिग्रेकाे ।

  • @biduradhikari7914
    @biduradhikari79142 жыл бұрын

    उच्च दृष्टिकोण।

  • @subashphuyal
    @subashphuyal2 жыл бұрын

    Really appreciable thought Sir🙏🙏

  • @shivaadhikari9458
    @shivaadhikari94582 жыл бұрын

    अत्यन्त राम्रो अन्तर्वार्ता

  • @keshabsas4929
    @keshabsas49292 жыл бұрын

    प्रा डा संग्रौला का सवै विचारहीन संग सहमत

  • @khagendrashrestha5725
    @khagendrashrestha5725 Жыл бұрын

    विचार विश्लेषण अत्यन्तै सुन्दर । तर (however) मैले नबुझेको कुरो, धर्म छान्न र मान्न पाउनुपर्ने अधिकार को प्रसंग र संम्बन्ध देशमा व्याप्त अनैतिकता, भ्रष्टाचार, विवेकहिनता, देशद्रोह, लम्पसारवाद, सँग कसरी ? यस्तो अप्रासंगिक कुरा जोड्न डा. संग्रौला जस्ता परिपक्व र विद्वानहरुले सुहाउँछ र ? मोही माग्ने ढुंग्रो लुकाउने किन गर्नु: भन्न खोजेको ख्रिष्टियन हरुले देशको यो हाल (अनैतिकता, भ्रष्टाचार, विचौलिया, विवेकहिनता, देशद्रोह, लम्पसारवाद आदि आदि) बनाएको हो ? नेपालीलाई नक्कली भुटानी बनाउन ख्रिष्टियन हरुले लगाएको हो ? जनताले तिरेको करबाट नेता र मन्त्रीले अरबौं खर्च गरेर गाडी किन्ने अनि घरलिएर जान ख्रिष्टियन ले लगाएको वा सिकाएको रहेछ ? डा. संग्रौला यो पुर्वेली उखानको अर्थ तपाईं बुझ्नु हुन्छः कथा न कुथुरी कण्डोमुनी गाँड | (सुन्दा त्यस्तो लागे पनि यो अस्लिल र असिष्ट होइन है।) तपाईको अप्रासंगिक एउटा वाक्यांश यो उखानको अर्थ जस्तै थियो । बाँकी सबै कुराकानी का लागि मेरो साधुवाद, पूर्ण सहमति, साथ र समर्थन छ। तपाईंजस्ता विवेकशिल विद्वान र स्पष्टवक्ता आजको आवश्यकता हो । जय देश । ( डा. संग्रौला सुन्न र मान्न पर्ने कानुनवेत्ता हुन् भनेर मैले मेरी १३ वर्षकी छोरीलाई (जो कानुन पढ्न चाहन्छिन्) समेत आज परिचित गराएँ । तसर्थ उहाँ प्रति मेरो कुनै पुर्वाग्रह छैन । तथापि धर्म रोज्न पाउनु पर्ने व्यक्तिको नैसर्गिक अधिकार प्रति उहाँको कुण्ठा भाव आभाष भएको हुँदा आश्चर्य चकित भएको हुँ र विचार अभिव्यक्त गरेको हुँ। )

  • @shrijanakharel7828
    @shrijanakharel78282 жыл бұрын

    Great sur

  • @santoshadhikari7811
    @santoshadhikari78112 жыл бұрын

    सुनिरहेको छु कार्यक्रम

  • @mbpantha1711
    @mbpantha17112 жыл бұрын

    Thanks Dr Sangraula for yr truthful analysis of the country’s situations & the political parties & their weaknesses in handling the country. Non of the political parties are seriously involved in the country’s development. First of all election system is getting costly day by day. Once someone is elected his first goal is to recover the investment. His will be to become Minister, if not succeeded then to involved in getting big contracts

  • @arunpudasaini2270
    @arunpudasaini22702 жыл бұрын

    He is the men what a words.

  • @mayrobintamang
    @mayrobintamang2 жыл бұрын

    NEPALESE politics should be based on the concept of ANTIFRAGILITY........the more somebody, something attack you, the stronger you get......its my humble request to all NEPALESE POLITICIANS......

  • @bikashthapa6331
    @bikashthapa63312 жыл бұрын

    A very good analysis. In this way, the fear understood by all the leaders of Nepal would have been much better

  • @thesonofnepal
    @thesonofnepal2 жыл бұрын

    *युवराज सरका सबै कुरा एकदम राम्रो छ तर टाई लगाएर टोपी अपमान गरेको महसुस गरे मैले।*

  • @chetkumaripaudel2706
    @chetkumaripaudel27062 жыл бұрын

    धेरै राम्रो लाग्यो।

  • @badrinepal2321
    @badrinepal23219 ай бұрын

    सहि वात

  • @sheshashah3728
    @sheshashah37282 жыл бұрын

    Absolutely right said Sangraula Sir its very pragmatic and feasible for us if we Nepalese people really want a tangible changes in Nepal. Dr Sangraula is one of the best intellect die hard citizen of our nation I have always my high regards and respect for him and never skip his any interviews motivational speeches related to our nation wherever He gives and whatever He says and explains regarding in any present current issues they are always based in facts and figures and very contextual in our country's perspective. As a true citizen of Nepal He is well aware and concerned about the future of Nepal and we common Nepalese people. Literally He is a man of principle a true son of Nepal. He is always survived in his own principles, morale and ethics not like others sold out intellects within this country. Its very unfortunate for us actually our nation never ever got the visionary leadership of such intellect, die hard citizen of this nation on the other hand due to alliterate and hunger driven Nepalese public always kept doing blunder selecting such wrong people as this nation's leaders so same face in right place are still coming on a rotation basis just like the game of musical chair. Therefore, at present we still are in struggling phase where nation's GDP GNP is in deteriorate stage its all because of due to lack of inefficient and effective leadership in short we always got wrong people in right place.

  • @nilimaregmi4632
    @nilimaregmi46322 жыл бұрын

    Great speech 🙏🙏🙏

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk98322 жыл бұрын

    संग्रौला सर को विचार हरु धेरै ठिक हो

  • @ganeshpoudyel2864
    @ganeshpoudyel28642 жыл бұрын

    The best interview ever.

  • @bhubanchaulagai5511
    @bhubanchaulagai55112 жыл бұрын

    कसम भनेको यो अन्तरवार्ता हेर्दै गर्दा सन्सद चलिरहेको बेला बम बोकेर सन्सद भवन भित्र गइ विस्फोट हुन मन लाग्यो

  • @SRIMAN2021
    @SRIMAN20212 жыл бұрын

    डा सङग्रौला को भनाई यथार्थ छ।

  • @bikashsubedi2222
    @bikashsubedi22229 ай бұрын

    We have to protect this gem at all cost people.

  • @bla_star
    @bla_star2 жыл бұрын

    Very impressive 👍

  • @bishnudhungana4632
    @bishnudhungana46322 жыл бұрын

    Exactly right Dr. Sangraula sir ,this the real analysis of nepalese economy 🙏🙏

  • @aryankarki7900
    @aryankarki79002 жыл бұрын

    सरको पछिल्लो किताब पढन मनलागेको छ।

  • @jiwangurung6559
    @jiwangurung65592 жыл бұрын

    ek daam sahi. Real hero Adarniya guru yubaraj sir.❤🙏angreji saal 2022 ko subhakamana.❤🙏

  • @durgabasnet4072
    @durgabasnet40722 жыл бұрын

    Proud of you doctor sap n your program yaxay prasna !

  • @pabitaghimire2653
    @pabitaghimire26532 жыл бұрын

    डा.साबको भनाई सुन्न लायक हुन्छ . किनकी विद्वान वर्ग हुनुहुन्छ तेसैले हो , केहि पक्षहरु त अतिनै गहन हुन्छन मार्मिक हुन्छन् । तर किन कोही विद्वान वर्गहरु एकजुट भएर यी नालायकहरुको खुलेर बिरोध गर्न सक्नु हुन्न ? यसरी खुलेर बिरोध गर्न नसक्नुको मुल कारण त कुनैपनि विद्वानहरु कुनै न कुनै दलका नेताहरुको पक्षधर भएर बचाउ गर्दै वकालत गरी पक्षपोषण गरेका हुन्छन , आज देसका सम्पूर्ण संबैधानिक तहहरु लगभग ध्वस्तै जस्तै भईसके भनेपनि हुन्छ , बोल्नुस्न डा. तपाईंहरु जस्ता मिलेर तर मिल्न सक्नु हुन्न । गरीबहरुको हालत त हिजोको व्यवस्था त आजको व्यवस्था भन्दा राम्रै थीयो किनभने कामगरेर खान सक्ने वातावरण थीयो तर आज गरीब झन दिनपरदिन गरीब हुंदै छन , गरीबीको रेखामुनिको सख्यां कति बढेको छ भनि सक्नु छैन । हिजोको व्यवस्थामा अराजकता भ्रष्टाचार थीयो तर बोल्न पाईंदैन थीयो भन्नु भयो तर यो भनाईमा पूर्णरुपमा आपत्ति छ डा.साब , अहिले बोल्न पाएर के पाएका छन झोले अन्धभक्त अनि बचाउ गर्नेले बाहेक अरु जनताले ? कमसेकम त्यो बेला योग्यताको कदर हुन्थ्यो . काम पाईन्थ्यो कामकोलागि भौंतारीएर बिदेसिन बाध्य त हुनु पर्दैन थीयो नि , हामीलाई के फरक परेको थीयो र साधारण जनतालाई ? फरक त राजनिती गर्नेलाईमात्र थीयो । अहिले लोकतन्त्र गणतन्त्र आएपछि त आम जनतामा चरम दुख कष्ट सकस अनि निराशा छाएको छ , के गर्नु यस्तो लोकतन्त्र ? ०४६ पछि त राजाहरु संबिधान भित्रै बसेका थीए नि अनि कसरी भयो बोल्न नपाउने अवस्था ? तपाईंहरु जस्ता वौद्धीक व्यक्तीले त केहि बुझ्नु पर्ने हो नि डा.साब ।

  • @roshanrai3938
    @roshanrai39382 жыл бұрын

    Ati Uttam bishlesan.agreeeee Dr.youbraj

  • @tikabhandari5573
    @tikabhandari55732 жыл бұрын

    सहि Dr. Saab ko कुरो

  • @jyotirai1864
    @jyotirai18642 жыл бұрын

    Always well said sir 🙏🙏

  • @homgurung807
    @homgurung8072 жыл бұрын

    डा. युवराज संग्रौला जस्तो विद्वान अनि निष्पक्ष वक्ता को वहस विचार सुन्न आनन्द आउँछ तर अरु गोठे विद्वानहरुको विचार बहस सुन्न त समय खेर फाल्नु मात्र हो।

  • @sangitathapa2072
    @sangitathapa20722 жыл бұрын

    अब कृपया रबिन्द्र मिस्र वा राजेन्द्र लिङ्देनलाई निम्तो गर्नुपर्यो बानिया सर !!!

  • @tar-guy6694
    @tar-guy66942 жыл бұрын

    Always feels nice to hear, him speaking😍😍🥰

  • @rkumargorkhali9690
    @rkumargorkhali96902 жыл бұрын

    देश एकतामा बाधिदै छ अब देश लुट्ने लुटेरालाई फाँसी दिनु पर्छ

  • @RamLal-yt1wm
    @RamLal-yt1wm2 жыл бұрын

    Very intresting supav thoughts expressed by Sanghraula sir. Had Leaders who hold power listened, such evil days might not have been exprienced by entire people. According to him ,Nepal has been made saviour poverty by powerholders . They won't listen his councillings because they are totally paracite to NGO fonded by EU.Now the situation is they are compell to ask for donation to run day to day administration of Nepal.How we can imagine that they would listen to intellectuals like Sanghraula sir. He is absolutely right in his approaches.

  • @samaykhan3043
    @samaykhan30432 жыл бұрын

    Informative interview

  • @mayrobintamang
    @mayrobintamang2 жыл бұрын

    एमाले : NGO INGO को पार्टी काँग्रेस : भारत को पार्टी माओबादी : हय्तारा र लुटेरा को पार्टी ज स पा : सुद्ध भारत को लुटेरा पार्टी नेपालको नेपालीले नेपालीलाई हितमा काम गर्ने पार्टी खोइ ?

  • @RaviKumar-uo3jf
    @RaviKumar-uo3jf2 жыл бұрын

    अतिनै राम्रो कुरा

  • @deepakgurung9659
    @deepakgurung96592 жыл бұрын

    Nepalko no. 1 imandar budduwan rastako sacha saputh Dr. Youraj sangraula sarlai mero koti koti naman.Dr. Youraj sar r annea Nepalko imandar bidduwanharule bujna jaruri xa jaba samma yo deshma chetry bahunko habi hunxa taba samma yo deshle kunai pani halathma bikashko gathi lina sakidaina.jaba samma yo deshma chetry buhunko habi hunxa taba samma yo deshko imandar bidduwan chetry bahunharule deshko muldharma kunai pahd paune xaina adi paiyema madan vandary jasthaia marine xa.Mero analysis anusar yo deshma jathiye donda abasse hunxa.Karan yo deshma eackal jathi chetry bahunle sasan garne ani naggai khule ahm deshlai thahas nahas pari paisa kumlaunu vaneko nepalko soja imandar mathwaliharuko dimagma baruth varinu ho.Jun din yo deshko mathwaliharuko barudle variyeko dimag padkinxa theo din nepalko halath Sudan,Somalia, Congo r Afghanistan deshharu vanda badi gai gujreka halath hunxa vanne kurama ma dui math rakhdina.

  • @kesharkc2037
    @kesharkc20372 жыл бұрын

    thanks .

  • @baburamkc7189
    @baburamkc71892 жыл бұрын

    Great interview ...

  • @madankunwar613
    @madankunwar6132 жыл бұрын

    Real analysis proud of you sir.

  • @jayaramjungthapa
    @jayaramjungthapa2 жыл бұрын

    Great Job 👏

  • @societytodayify
    @societytodayify2 жыл бұрын

    A nice one, given time is like this. Until now Nepali believe they are so in dancing & singing and having feasts & festivals whilst people among themselves are truly divided & disentangled with each other mainly in the name of cast & culture. This is what has destroyed Nepal from deep inside. Now all Nepali need to seek their inner heart to find as to what it means to be a Nepali as well as a 'global human'. Saying Nepali alone doesn't make one to become a really strong Nepali, because Nepali in truth are really weak and vulnerable people in all aspects of life. The being Nepali will become a strength only in doing things that are United in efforts, global in nature & scale with some true effects & meanings. That's what is the real meaning of being a good Nepali, or else it becomes just a cliche like a tiktoking dance. There is real and urgent need for each Nepali for their urgent & deep inner search as a duty for their inner self beliefs for the general and greater identity as a mighty Nepali for entire Nepal's peace & prosperity. They must act as a part of global citizenship in scopes and scale that can have effects throughout the world! That can make a Nepali a true Nepali, or else it just remains a cliche as like many songs like this as has been the case hitherto.

  • @badrisapkota390
    @badrisapkota3902 жыл бұрын

    9:12 वाउ क्या बात्🙏

  • @sangamgautam9018
    @sangamgautam90182 жыл бұрын

    बा का छोरा छोरीहरुले मनन् गर्नु होला।

Келесі