सानीमा पाउँदा यानको छोरा खुशी, पग्लिन मिना लामा Yan P. Neupane vs Mina Lama | Sarangi Sansar Ep. 645

Ойын-сауық

चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक यान प्रसाद न्यौपान र सुमधुर स्वरकी धनी लोकप्रिय एवंम चर्चित गायिका मिना लामा बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#YanPrasadNeupane
#MinaLama
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzread.info/dron/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 645
=======================================
Original Song:
Afnai Maan Ghite · Yuwaraj Acharya · Bishnu Majhi
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Yan Prasad Neupane
♬ Mina Lama
=======================================
=======================================
Chrous Singer
♬ Tarakanta BK
♬ Kamal BC
♬ Prema Rana
♬ Rupi Sinjali Magar
=======================================
=======================================
Musician Team
♬ Kulendra BK - Keyboard
♬ Surya Gautam- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Dipika Samip - Dholak/Tabala
♬ Sunil Bardewa- Madal
♬ Kumar Lamichhane- Madal
♬ Bhim Bardewa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 453

  • @alishabohara970
    @alishabohara9708 ай бұрын

    नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤ सूमधूर स्वर का चर्चित धनि कलाकार याने दाई र मिना दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤यान दाई को सम्पूर्ण परिवार लाई धेरै धेरै माया छ अनि सम्झना छ ❤❤❤

  • @rammayashrestha8968

    @rammayashrestha8968

    8 ай бұрын

    M p0

  • @alishabohara970

    @alishabohara970

    8 ай бұрын

    Thank you 👍

  • @MemeSaru

    @MemeSaru

    8 ай бұрын

    Ĺpp

  • @minalama743

    @minalama743

    8 ай бұрын

    Thank you so much sis🙏🙏🙏

  • @devrana1602

    @devrana1602

    8 ай бұрын

    Pahilo ta sarangi sansar rodhi ghar lai ajhai gatisil bhayra saphalta ko sikhar chumos mero subha kamna ra aja ko yo dohari etti ramro uttkrista lageyo yam ji ani mina baini lai dhnyabat eti ramro prastuti diyko ma hunata afno pani jivan yapan ko lagi baidesik rojgar ko lagi india xu tra lok dohari ko ma pani premi ho yo karyakaram herda gharmai bhayko anubhuti hunxa pakha pakhero kholanala yad aauxa alikati manma sitalta ka mahsus garxu so love u sarangi sansar ❤❤❤❤

  • @sangyelodromgr4033
    @sangyelodromgr40338 ай бұрын

    राष्ट्रिय लोक तथा दोहोरी गायक #यान_प्रसाद_न्यौपाने ज्युको ती स-साना छोराहरु खुबै राम्रोसँग ताली बजाउँदै मनोरञ्जन लिएको पाएँ । तथापि यी बालक भविष्यमा युवा जवानको अवस्थामा भए पछि यो भिडियो हेरे पछि पक्कै स्मरणीय हुनेछन् । कतिपय यो हाम्रो समाजमा भएको घटनाका पात्र भनेर सन्देश मुलक कथा वस्तुमा रहेको जस्तो पात्र बनेकी गायिका #मिना_लामा बहिनीको यस्तो भुमिका असाध्यै राम्रोसँग निर्वाह गर्नु भएकोले गायक यान न्यौपाने ज्युको छोरा सानो #कल्याण_न्यौपाने बाबुलाई सु-स्वास्थ्य दिर्घायुको मंगलमय शुभकामना सहित जन्म दिनको अनेकौं शुभकामना छ ।

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1vАй бұрын

    धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई याे गिट धेरै रमाइलो छ र बिचमा बसेकाे बाबु कति कुरा बुझने रहेछ र बदाई अर्को 2भाग पनि झन रमाइलो लेउनु हाेला💕💕💕💕👌👌👌

  • @bodharajbasnet4718
    @bodharajbasnet47188 ай бұрын

    मलाई अतिनै मनपर्ने सुपरस्टार गायक/ गायिका भाइ यान प्रसाद र बैनि मिना मलाई मनपर्ने सुपरस्टार गायक / गायिका भाइ यानप्रसाद र बैनि मिनालाई म ह्रृदयदेखि संझन चाहन्छु ? दोहरिमा टुक्का दुबैको अतिनै रोचक र कडा प्रहार भका छन ? दोहरिमा भाइ यान प्रसादको प्रहार निकै कडा प्रहार थियो । राम्रो दोहरि गायिका बैनि मिनालाई निकै धौ-धौ भैसकेथ्यो ? अन्तमा बैनि मिनाको कडां दुई टुक्का प्रहारले भाइ यान प्रसाद साईजमा अायको महसुस भयो ? बैनि मिनाको यस्तो कडां टुक्का प्रहार भयोकि ? जेठि फर्के अन्तमा बिजुक मेरै हो भन्ने यो अन्तिम टुक्काले यान प्रसादभाईको सबै होसहवास उडेर गयो ? र अन्तमा दोस्रो टुक्का दुईटिमा तानातान हाम्रै हो ? भन्ने कडां प्रहारले दुबैबिच सम्बन्ध नभै बिछोड हुन पुगायो दोहरि जतिसुन्यो अाफैमा अति रोचक र अानन्दमय छ ? भाइ यान प्रसाद र बैनि मिनालाई मेरो धेरै धेरै बधाई र शुभकामनाका साथै अन्तमा बाध्यबादक भाईहरू , भाई बुहारिहरू, र छोराहरू र उपस्थित सबैमा मेरो न्यानो माया र अगाध संझना छ !!!! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार !!!!! धन्यवाद ।।।।

  • @RanBahadurBudhathoki-jb7zq

    @RanBahadurBudhathoki-jb7zq

    2 ай бұрын

    ❤u

  • @user-zb3ed4ol9r
    @user-zb3ed4ol9r8 ай бұрын

    यानु दाजु मिना दिज्जु बयान गर्नी शब्द भेटिन जति सुनो उटि मीठो दोहोरी आहा❤️❤️आबो सिमा थापा र सागर बिसि लाई ल्यायर बाग्लुङ बजार आउका मायालु भन्ने भाकामा गिदाउन लगाउन पर्योके लुन हौ कमल दाइ ताराकान्त दाइ लौन प्लिज्🙏💐कुमार आले मगर "रामेछाप "

  • @kulmanbudha9753
    @kulmanbudha97538 ай бұрын

    माहोल नै अलि फर्क थाउमा पर्यो तेहिबयर अन्तमा यान भाइ & मिना जि अलि खुलेर गाउने मौका भयन जेहोस रमाइलो नै लाग्यो बधाई छ ! दुबै जनालाई

  • @shantikokhojima6040
    @shantikokhojima60408 ай бұрын

    निकै रमाइलो दोहोरी हेरेर हाँस्दै छु 😍🤩🤭

  • @kishankarki2763
    @kishankarki27638 ай бұрын

    यान जी को जुन सुकै भाग पनि अति नै रमाईलो झन आज मिना बहिनी हुदा झनै आनन्द आयो ।

  • @manbahadurchhetriofficial6347
    @manbahadurchhetriofficial63478 ай бұрын

    भाग २ मा अर्को आउँदा अझै राम्रो हुन्छ ।बनाउनु होला धन्यवाद सारङ्गी सन्सार ❤

  • @joodjood3138
    @joodjood31388 ай бұрын

    सब परिवारको साथमा धेरै रमाइलो सम्पूर्ण टिमलाई उच्च सम्मान साथै धेरै माया❤❤❤❤

  • @narayanlamsal3793
    @narayanlamsal37938 ай бұрын

    म त प्रखेर बसेको धेरै भयो क्यारे कहिले हो खै ७ बज्ने पनि❤❤❤

  • @ramanrai2275
    @ramanrai22758 ай бұрын

    ॲाजको दोहोरी मलाई सबै भन्दा रमाईलो लाग्यो मिना बहिनी र यॅान भाईको ॲरु भन्दा पनी कान्छो छोरोको हर्कत रमाईलो यति सानो उमेरमा पनि गितको टुक्का बुजेको दुवैजना लाई स्यॅाबास ा

  • @Krishna-yl1bh
    @Krishna-yl1bh8 ай бұрын

    आहा धेरै पछि रमाइलो दोहोरी सुनियो!१घन्टा बितेको पत्तै भयन!!

  • @puskalsharma293
    @puskalsharma2938 ай бұрын

    अाहा सारै रमाईलाे छ दाेहाेरी यान दादा ले गायका राेमान्टिक दाेहाेरी राम्राे हुन्छन सेन्टिमेटल भन्दा यस्तै सुहाउछ उहालाई बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️😁😁💔🇳🇵

  • @regmigunakhar9698
    @regmigunakhar96988 ай бұрын

    mina ji hajur kati milar gaunu bho jay ho hajur ko

  • @sitasubedi8666
    @sitasubedi86668 ай бұрын

    सानाे छाेराले कति कुरा बुझे जस्तो कति हासाेकाे छाेटाे भयाे यान भाईकाे गीत साह्रै राम्रो लाग्छ अर्को भाग धेरै गाउनु है म बुटवलबाट

  • @user-iy8mx7bh4q
    @user-iy8mx7bh4q8 ай бұрын

    रमाइलो दोहोरी

  • @balbahadurbk6348
    @balbahadurbk63488 ай бұрын

    आर्गनिक र हाउभाउका खानी यान सर र मिना जिको दोहोरी खुब रमाइलो भयो।सारङी सन्सरको सम्पुर्ण परिवारलाई शुभकामना ।

  • @binodneupane1678
    @binodneupane16788 ай бұрын

    असाध्यै रमाइलो ...❤❤❤❤❤

  • @sudeeplama1330
    @sudeeplama13308 ай бұрын

    सारै सुन्दर प्रस्तुति

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p8 ай бұрын

    आहा मिना दि अनि यन दाजु कति राम्रो मिना दिदिको शब्द आहा❤❤❤❤

  • @minalama743

    @minalama743

    8 ай бұрын

    Thank you so much🙏💐

  • @reshamghimire4625
    @reshamghimire46258 ай бұрын

    Very very nice

  • @pujapaudel1837
    @pujapaudel18378 ай бұрын

    भाई हरूपनि रमाइलो पाराका हुनुहुदरहेछ रमाइलो परिबार❤

  • @giribharam9318
    @giribharam93188 ай бұрын

    Rupi lai Pani chance Dina paryo dohari gauna lai.

  • @surajthing8875
    @surajthing88758 ай бұрын

    सराई रमाइलो दोहोरी

  • @user-uu2vp9ds6x

    @user-uu2vp9ds6x

    8 ай бұрын

    क्षेत्रमै ौतरेत 0:48 😮

  • @regmigunakhar9698
    @regmigunakhar96988 ай бұрын

    yan ji ra mina lama ji both you love you

  • @amarrajbk8338
    @amarrajbk83388 ай бұрын

    Yan daiko dohory kada auxa 😊

  • @Tamang506
    @Tamang5068 ай бұрын

    लत बस्योनी खाएको सुर्ती झै । फुर्सतैमा बनाको मुर्ती झै । मिना❤

  • @minalama743

    @minalama743

    8 ай бұрын

    🙏🙏🙏

  • @kaale-km2sq

    @kaale-km2sq

    8 ай бұрын

    ​@@minalama743❤❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka12608 ай бұрын

    मेरो प्यारो श्रमान को जति कुनै हालतमा माया पाउन सक्दिन पाथिभारा माता सग बाचा नै गर्नेछु जिदगि मा मेरो श्रीमान को जति अहिले पनि न माया पाउन सक्दिन कुनै हालतमा

  • @user-df2on4sk5f
    @user-df2on4sk5f8 ай бұрын

    वावादामि छ सलाम छ सबै जनालाई अरुपनि लियर आउनु है

  • @ramrajpaudel5183
    @ramrajpaudel51838 ай бұрын

    Good song

  • @kajinepali4115
    @kajinepali41158 ай бұрын

    दोहोरी पनि राम्रो सानो बाबू हरु कति राम्रा हुन अति रमाइलो

  • @rameshkumargurung7438
    @rameshkumargurung74387 ай бұрын

    आमा नहुदाको पिडा सानो बाबू मुहार बाट पर्स्ट देखिन्छ। सानो बाबू रक्🌺😍😍🇨🇳🌺🌺🇳🇵🇳🇵🌹🌹

  • @tejthami8095
    @tejthami80958 ай бұрын

    शब्दको खानी यान प्रसाद भाई र बहिनी मिनालाई धन्यवाद❤❤❤❤🎉🎉🇳🇵🇳🇵🇦🇩🇦🇩

  • @minalama743

    @minalama743

    8 ай бұрын

    🙏🙏🙏

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j8 ай бұрын

    आहा मिना बैनि र यान भाई को रमाईलो दम्दार दोहोरी सारङगि सँन्सार सम्पुर्ण तिमलाई शुभकामना❤❤❤❤❤❤❤❤

  • @minalama743

    @minalama743

    8 ай бұрын

    🙏🙏🙏💐

  • @Krishna-yl1bh
    @Krishna-yl1bh8 ай бұрын

    भाग २पनि चाहियो !यो जोडिको!!

  • @sherbahadur9696
    @sherbahadur96968 ай бұрын

    🎈👌🌹👌❣️sampurna ❣️👌🌹👌🎈Holtimlai❣️👌🌹👌🎈 safltako❣️👌🌹👌🎈 subhakaana ❣️xa❣️

  • @arjunbahadur8341
    @arjunbahadur83418 ай бұрын

    सारै राम्रो मलेसिया बाँट हेर्दै थिए सारङगी सन्सार हेरेर यहाँ को एक्लो पन भुलाऊदै छु।

  • @shivarimal8011
    @shivarimal80118 ай бұрын

    नमस्कार हजुरहरु सबजना कलाकार लगात समपुरण उपस्थित महानुभावहरु लाई वा वा कति रमाइलो दोहोरी गाउनुणभा भाइ ,&बहिनीले 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @minalama743

    @minalama743

    8 ай бұрын

    🙏🙏🙏💐

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c4 ай бұрын

    मिनाजि बच्चाको आमा हुन् परो

  • @shivbhandari3744
    @shivbhandari37448 ай бұрын

    Bichako sanu fuche paka gayak banchhan

  • @rohitluwagun710
    @rohitluwagun7108 ай бұрын

    दोहोरी एक दमै कडा लागेउ यान जि को शब्द प्रहार अनि मिना जि को झनै कडा मज्जा आयो मिना जि को हासो त झनै कडा मलाइ एक दमै मन पर्ने गयिका मिना जि धन्यवाद सम्पुर्ण सराङ्गी सन्सारको युनिट लाई ❤❤ लब यु अल

  • @minalama743

    @minalama743

    8 ай бұрын

    धेरै -धेरै धन्यवाद 🙏💐

  • @rohitluwagun710

    @rohitluwagun710

    8 ай бұрын

    मिना जि म हजुरको टिकटक लाइबम बोल्ने बिश्वास वाइब लमजुङगे है

  • @rohitluwagun710

    @rohitluwagun710

    8 ай бұрын

    लोक दोहोरीको फ्यन त्यसै माथी झन म त हजुरको अवाजको फ्यन मान्छे त भन्नै परेन सुन्दरी हुनुहुन्छ

  • @khyamaryal3116

    @khyamaryal3116

    8 ай бұрын

    रोचक दम्दार उत्कृष्ट प्रस्तुती यान जि मिना लामा जि अति रमाइलो लाग्यो दुबै लाई सुभकामना

  • @fzre5di300
    @fzre5di3008 ай бұрын

    3 सबै जना लाई जन्म दिनको शुभकामना 🎉🍰🎁🎂🎉🎈🎁🎂🎉🍰🍮🧁 सहित सबै जना लाई बिशेष बधाई छ ❤❤ सारै रमाइलो दोहोरी प्रस्तुती को लागि ❤❤

  • @bahadurdhami8316
    @bahadurdhami83168 ай бұрын

    यो गीत साह्रै romantic भयो ,कतै कतै यथार्थ पनि भयो ,जे होस् साह्रै मजा आयो यो १ घन्टा बितेको पत्तै भएन 🎉🎉🎉❤❤

  • @kaushilapradhan2478
    @kaushilapradhan24788 ай бұрын

    Sarai ramailo dohori badai xa.sanu babu ko muskan sarai ramro xa.❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉 nice song.🌹🥀🌺🌹🥀🌺🌹🥀🌺

  • @dipakprashadpathak3370
    @dipakprashadpathak33708 ай бұрын

    आहा कति रमाइलो दोहोरी बधाई छ दुबै जनालाइ❤❤🎉🎉😊😊

  • @sureshmc4356
    @sureshmc43568 ай бұрын

    AANE

  • @regmigunakhar9698
    @regmigunakhar96988 ай бұрын

    sarangi sansar laai love you bhana chanxu

  • @user-tk1kb8vv1t
    @user-tk1kb8vv1t8 ай бұрын

    मलाइ त गित को साथ साथमा सानो बाबुलाइ हेर्दा अति रमाइलो लाग्यो ❤❤❤❤🎉🎉🎉🎉❤❤❤ टारैबाट भय नि हेरेर रमाइलो गर्ने पलेटफम गराइदिनुभयको हजुर हरुलाइ धन्यवाद छ

  • @minalama743

    @minalama743

    8 ай бұрын

    🙏🙏🙏

  • @khalbahadur8649

    @khalbahadur8649

    8 ай бұрын

    हो नि मैले नि सानो बाबू अच्चम परेको देखे

  • @rameshkumargurung7438

    @rameshkumargurung7438

    7 ай бұрын

    कान्छो खत्रा सन्सार ले चिन्ने गायक बनोस आशिर्वाद बाबू लाई

  • @dhanbahadur9296
    @dhanbahadur92968 ай бұрын

    Aaja aaja ko dohori nikai kada aayo tw Yan sir rw Mina sis Dubai kada bhyepaxi udhumai ramailo lageyo ❤❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @bhimsenkunwar8712
    @bhimsenkunwar87128 ай бұрын

    Geet kada ,sora ,makae kha jaso

  • @gaurabsharmaandrayjangurun7513
    @gaurabsharmaandrayjangurun75138 ай бұрын

    Sano babu Katie haseko khusi love you baby

  • @keshabghimire2029
    @keshabghimire20298 ай бұрын

    मीना जी को धेरै गीत सुनेको थिए तर यो गीत बेग्लै किसिम को राम्रो छ । शब्द छनोट र प्रस्तुति उत्कृष्ट छ, शुभकामन।

  • @jeevanthapamagar6431
    @jeevanthapamagar64318 ай бұрын

    My fevret songs❤❤❤

  • @sumanrijal1903
    @sumanrijal19038 ай бұрын

    Nice

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx8 ай бұрын

    Nice song I like very much from india ❤

  • @jeevanthapamagar6431
    @jeevanthapamagar64318 ай бұрын

    हुर्रर चैटचैट🎤🎤🎤 सररररररर

  • @endraraibahing7913
    @endraraibahing79138 ай бұрын

    उत्कृष्ट शब्द सङ्योजन माय्र नभै , निरन्तर प्रवाहमा प्रवाह कति पनि नटुटाई बगेको निरन्तर वेग। हास्य, ठट्टा, सृङ्गारिक, भावानात्मक, सामाजिक, पारिवारिक, परिवेश/ मर्यादा सबैको सन्तुलित मिस्रणमा यो प्रस्तुति, घत लाग्दो। सम्वेदनशिल गायक गायिका यान प्रसाद र मिना लामा

  • @santabahadurgurung6284
    @santabahadurgurung62848 ай бұрын

    सर्बप्रथम त आज यो भाका सारै राम्रो भाका हो ।गित को भाब सगै हाउभाउ सहित दोहोरी गाउन मायुर यान दाइ र समधुर स्वार को धनी अग्रज गायिका मिना दिदिको दोहोरी सारै दमदार छ ।सुन्दा आनन्द आयो । शुभकामना होल टिम लाई ❤❤❤❤

  • @SubashPariyar132
    @SubashPariyar1328 ай бұрын

    आहा यकदम मज्जा आयो छिटै भागा २ को परतिछिया सम्पूर्ण मा उचसमहन धन्यवाद जय गित जय सगित

  • @bibasgauli1779
    @bibasgauli17798 ай бұрын

    Nice❤❤❤❤family

  • @GunjabahadurPaudyal-yt9dq
    @GunjabahadurPaudyal-yt9dq8 ай бұрын

    मलाई त निकै रमाईलो लागेयो

  • @sitarimal3945
    @sitarimal39458 ай бұрын

    malai man parne kalakar bhitra parnuhune hajur haru 🙏🙏🙏Kati ramailo dohori

  • @tejbhuje1525
    @tejbhuje15258 ай бұрын

    मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेरिरहेको छु आजको दोहोरी साह्रै राम्रो लागेयो यस्तै यस्तै दोहोरी सुन्न र हेर्न मन पर्छ फेरि फेरि यस्तै दोहरी सुन्न पाईयोस धन्यवाद

  • @narayanshrestha3463
    @narayanshrestha34638 ай бұрын

    Babal ramayelo vayo hai

  • @kumar_skb
    @kumar_skb7 ай бұрын

    आहा, यो episode एकदम रमाइलो लाग्यो, कतै मन रुवाउने कतै हसाउने, अति मज्जा आयो, मिना दिदी र यान दाईको शब्द एकदम दामी छ, सबैलाई टिमलाई सुभकामना❤❤❤थोरै जोड्न मन लाग्यो सबभन्दा सानो बाबू ले गितको शब्द बुझेर कति मीठो हास्दिए झन रमाइलो ❤❤❤

  • @parbatigc8966
    @parbatigc89668 ай бұрын

    Best wishes ❤❤❤song

  • @dhundirajaryal4510
    @dhundirajaryal45108 ай бұрын

    क्या मिठो सानो बाबुको हासो

  • @bhimdangi4291
    @bhimdangi42918 ай бұрын

    सबै लाई धन्याबाद मिथो गित सुना को मा यान को छोरा कान्छो झिल्के हुने छ??

  • @mansingh4880
    @mansingh48808 ай бұрын

    Ajako dohori Ekdamai ramailo ani mitho lagyo suner herer sarai ramaye dohori katikher sakiyo thahai bhayen best of luck to all

  • @vishnudhungana7946
    @vishnudhungana79464 ай бұрын

    यानप्रसाफको गाउने शैली सारै राम्रो लागछहैमलाइत

  • @susmitakali8595
    @susmitakali85958 ай бұрын

    Sano babu geet ko tukka bujherw kastari haseko k❤❤

  • @user-sh7cb2td8y
    @user-sh7cb2td8y8 ай бұрын

    गितको टुक्का आफ्नो ठाउमा छ अझै यान भाइको एक्सन ले झन रमाइलो लाग्छ मलाई ❤❤😮😮

  • @nathbhedi9738
    @nathbhedi97388 ай бұрын

    sarai ramro

  • @rameshpaudel4563
    @rameshpaudel45638 ай бұрын

    यान प्रसाद मिना लामा काे गित एकदमै रमाई लाे छ ।

  • @SribipGharti
    @SribipGharti8 ай бұрын

    त्यो बिचको सानो बाबू कत्ती गित बुजेर खुशी मनाको भबिश्यको कलाकार हुने लक्षन पक्का छ तर क्यामरामेन के भाको बाबुहरुलाई नि देखाउनुनी झुलुक्क झुलुक्क मात्रै भयो

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur91818 ай бұрын

    Yan sir le janti liyra aaunu vyxa congratulations love you all

  • @user-vs1vr2ik5u
    @user-vs1vr2ik5u8 ай бұрын

    Ka ti ramro dohori good. Cha

  • @gopiarjel5525
    @gopiarjel55258 ай бұрын

    Maja aayo sunda Yan dai ko git maile kunai xode ko xaina sunna

  • @rameshpaudel4563
    @rameshpaudel45638 ай бұрын

    याे गित जति सुनाे सुनम सुनम जस्तो लाग्ने ।

  • @diptaragurung549
    @diptaragurung5498 ай бұрын

    Sarai ramailo

  • @bishookc5814
    @bishookc58148 ай бұрын

    Varie nice video

  • @kamalnepali-oo4by
    @kamalnepali-oo4by8 ай бұрын

    ल एकदम रमाईलो भयो 👍️👌❤️❤️❤️

  • @JayaramAdhikari-mk5rr
    @JayaramAdhikari-mk5rr8 ай бұрын

    यान सरको श्रीमतीले यो गित सुने रमाइलो सगै कहिकतै रिस पनि उठ्यो ह‍ोला 😂😂😂

  • @kamalathapa7859
    @kamalathapa78598 ай бұрын

    Thulo babulai mummy ko yadle satako bujhe maile sano babu kada

  • @socioeconomy9915
    @socioeconomy99158 ай бұрын

    Most रोमान्टिक

  • @bistaregbahadur5458
    @bistaregbahadur54588 ай бұрын

    ❤❤❤❤❤❤🙏🙏😂😂😂😂😂😂😂

  • @khagendraoli2870
    @khagendraoli28708 ай бұрын

    Wau best dohori❤❤❤

  • @buddhirajgiri6199
    @buddhirajgiri61998 ай бұрын

    WOW very nice 👍❤❤

  • @user-so1ql3uz2q
    @user-so1ql3uz2q8 ай бұрын

    Little bit वीडियो कैसे लगी धीरे धीरे

  • @RaviKumar-pl4tx
    @RaviKumar-pl4tx8 ай бұрын

    aaj ko git gajjab ko ramailo rahayo sabai team lai dherai 2 danyabad

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x8 ай бұрын

    very nice

  • @user-yg3jq6go7k
    @user-yg3jq6go7k8 ай бұрын

    Sor ramro xa Yan sar ko

  • @rambahadurbhujel2508
    @rambahadurbhujel25088 ай бұрын

    आहा कति रमाइलो लोक दोहोरी गित । सारङी सन्सार टिमलाइ बधाइ तथा शुभकामना साथै गयक गयिका हरुमा पनि मीठो स्वर को धनी हुनु हुन्छ Congratulations💕

  • @Rojit435
    @Rojit4358 ай бұрын

    👍️👍️👍️👍️👍️

  • @puskalchhetri
    @puskalchhetri8 ай бұрын

    Nice dohori good❤️❤️❤️❤️

  • @rameshshrestha9561
    @rameshshrestha95618 ай бұрын

    यान प्रसाद र मिनालाई धेरै धेरै धन्देबादछ ❤️ बैनी भाइलाई

  • @minalama743

    @minalama743

    8 ай бұрын

    🙏🙏🙏

  • @madhanmadhanlal

    @madhanmadhanlal

    7 ай бұрын

    ​@@minalama743❤❤p

  • @shyamshrestha4491
    @shyamshrestha44918 ай бұрын

    यान प्रसाद जि को आफैमा

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl8 ай бұрын

    मिठाे भाका प्रगतिकाे कामना छ सम्पुर्णमा र हाम्राे समाजमा यस्ता घटनाहरु धेरै भयका छन त्यसैले आफुसँग जे छ त्यसमा खुसिहुने बानी बसाल्नु पर्छ भन्ने सन्देस दियकाे छ जस्ताे लाग्याे मलाई है 👌👌👌👌💐💐💐💐💐❤️❤️❤️❤️

  • @balbahadur8057
    @balbahadur80578 ай бұрын

    आहा यस्तो पो दोहोरी मिना बैनि यान भाइ साथमा बाबाको बिहे हेर्ने बाबुहरु ले झनै रोचक र सुन मा सुगन्ध भो सारङि सन्सार रोधिघर प्रति स धन्यवाद यति मिठो दोहोरी खुराक पस्किदिनु भाको मा जय गित जय लोक संगीत 🎤🎤👏👏👍️👍️👍️

Келесі