सोलुखुम्बु यात्रा || नयाँ बाटो, हिमाल चढ्ने । Solukhumbu Trip New Route
Solukhumbu is famous mountainous region in world. Our trip to Pike Peak of Solukhumbu from where Many Mountains can be seen along with Mt. Everest
#pikepeak #purviblues
Please watch our other videos
Route to Mt. Everest
• Solu Vlog | Gateway to...
Arghakhanchi Vlog
• जङ्गबहादुर राणाको घर य...
Butwal Vlog
• BUTWAL VLOG बुटवलले लु...
Palpa Trip
• रानीमहल - नेपालको ताजम...
Gulmi Resunga Tour
• GULMI TOUR गुल्मी यात्...
Gulmi Dhurkot Bichitra Gufa
• चौबिसे राज्यको राजधानी...
Gulmi Kaligandaki
• एउटा पुल तरेर 3 वटा जि...
Gulmi Tara Khase
• तारा खसेर बनेको भयङ्कर...
Пікірлер: 380
लक्ष्मी सर नहुदा खल्लो खल्लो लाग्छ मलाई 😥सके सम्म सङै भयको भय राम्रो हुने थियो है त
@nidhirai4643
2 ай бұрын
Yes exactly 👍
@samundrawagle8941
2 ай бұрын
Laxi sar pani sanga hunu paryo
@user-tq3ce4mz6c
2 ай бұрын
Ho sachi koi laxmi dai nahuda khllo nai hudo raixa
@rajdeepnath8205
2 ай бұрын
same filling bro
@JOHNXINA.297
2 ай бұрын
Laxmi sir aafnai channel ma kaam gardai xan
सोलुखुम्बु त सोर्ग ठाँउ रहेछ सबै जाना घुम्नु होला ❤😮😮😮
हामी ले 2 जना देखेका सधै अहिले सङै नहुदा खल्लो लग्छ हामीलाई अब आउने eposide मा सङ देखन पाउ हैत
सुन्दर नेपाल
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@user-xq5pu5ic9t
2 ай бұрын
Sahi bat
सोलुखुम्बु का subscriber हरु हाजिर गर्नुस 😮
@Dipakrai10
2 ай бұрын
हामि पनि छौ है
@SundarMTvlog
2 ай бұрын
Keep supporting😂
मेरो नेपाल अतुलनीय सुन्दर छ ❤। village life vlog हेर्न आउनु होस है ❤
लक्ष्मि सर सग साथै काम गर्नुस मज्जा आउछ# ❤
@SundarMTvlog
2 ай бұрын
Keep supporting😂
म तपाईंको भिडियो फुल हेर्ने गर्छु सब बबाल लाग्छ राम्रो लाग्छ तर किन स्थित भिडियोमा चाहिँ लाइक कमेन्ट आउँदैन है यस्तोमा नआएर कस्तोमा आउनु है
आउ माया घरमै बसि बसि नयाँ नयाँ नेपालका पहाड पाखा पधेरा घुमेर आँउ ,,,रमाइला छन् हाम्रा नेपाली भुभागहरु,,
कतारबाट हेर्दै छु रेगुलर हेर्ने जति हाँजिर हुम
धेरै धेरै बधाई देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद
ॐ नम:शिवाय!🔔कोइलिको कुहु कुहु स्वरसंगै💖बसन्त ऋतुको हरियालीसंगै🌲विभिन्न सुघन्धीत फुलसंगै🌹छरपस्ट उदाउने सुर्यको किरणसंगै🌞आउदै गरेको नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना🙏
म साउदी बाट हेर्दै छु
Wow Very Nice 👍♥️🇳🇵🙏
अति सुंदर ठाउँ पीकेपिक म स्याङजा गल्याङ देखि।
PuRvi bluse प्रती हार्कीक नमम सँगै नयाँ बर्ष शुभकामना सबै नेपाली मनहरुलाई।।🙏🙏
दाईं राम्रो good job ❤❤❤❤❤❤
Yo honi ta hard work vaneko aasto sundar thau haru xa Nepal ma ❤❤aasto herna xodera hami haru taina tueko vlogs videos haru herera time sakauxau yrr😢😢 please guys utilities your time try to take some imformation and knowledge. thanks Purvi bluse channel ❤❤for this beautiful place ❤
सचिन नेउपने यस्तो नाम हो सारा नेपालीले उनीबाट सिकुन कर्म के हो र कर्मलाई कसरी निरंतरता दिनु पर्छ भनेर ! साधुवाद तपाईलाई सारा नेपालीलाई मातृभूमि प्रति येकबद्ध गर्ने प्रयासको लागी ! शुद्ध नेपाली भाषाको बाचनको लागी तपाईलाई धेरै धन्यवाद !!!
Wow mero janmavumi❤
सचिन सर गोरखाको लिलीकोट पनि गएर यसो भिडियो बनाएर हाल्न पर्यो हजुर। गोरखाको पालुङटार नगरपालिकामा पर्छ।❤❤
Maile harek video Jamaica desh bata herxa Sachin sir ra laxmi sir hajur harule ek dum unique video banaunu hunxa dhanyabad
Wow Nice place🙏
🙏🙏❤❤❤❤JAY NEPAL ,JAY CHANDRA SURYA
Sachin sir ko video herda heradai malai pani youtube channel kholne rahar jagyo jodiu hai sathi haru ata pani sachin sir ko big fan hai ma chai❤️❤️
जिरीबाट रामेछाप गोकुलगंगा गा॰पा॰सिउरेनि,ठोसे,हुदै उमाकुण्ड गा॰पा॰अन्तर्गत शिवालय,बाम्ति भण्डार, ठाडोखोला,चमलाखर्क पुग्न सक्ने रहेछ।
Lots Of Love From Swargadwari Pyuthan Nepal
Lots of love from Cyprus 🇨🇾 ❤
#1 comment
Hello bhai romailo lagyo
Thank you for promoting eastern Nepal ….wonderful explanation Sachin sir….Pramod bro…meet you soon there ❤️🙏👏👏👏
नयाँ मान्छे ले लक्ष्मी सर को जस्तो राम्रो छायांकन नगरेको देखियो। धेरै ठाउँको दृश्य मा कुनै एक साइड काटेको। विशेष गरी सचिन सर उकालो चढ्दा को
अर्घा भगवती र स्वर्गद्वारिको यात्रा फेरि हेर्ने ईच्छा छ !
मेरो प्यारो सोलुखुम्बु ❤❤
❤सबैले सपाेट गनुहाेस अाफु जान नसकेनि सचिन सर सबै ठाउमा गएर कति राम्ा राम्ा भिडियाे बनाए हामिलाई कति मनाेरन्जन भएकाे अाफु गए😢 जस्तै हुन्छ हामी सबैले सपाेट गनुपछ । सरलाई हाैसाला हुन्छ ।❤
Kati ramailo Pike ❤❤
धेरै राम्रो भिडियो सचिन दाई
Tq so much dajuharulai malai roombatanei hamro deshko ramaniya drisya herne subida juraidinu vakoma❤❤❤
दोस्रोपटक pk pick हेर्दा पनि उत्तिकै मज्जा लाग्यो ! सचिन भाइको प्रस्तुति स्रहानिय छ ! अझै प्रगति उन्नति होस purvi blues team को
Master piece ❤ From. Kuwait
Ramrod video cha thauharko prastuti ramrod cha
सुनकोशी अरुण नदिको सङ्गम को ड्रोन भिडियो हेर्ने मन छ सर 🙏🙏
अति सुन्दर ठाउ
Watching from Korea 🇰🇷
मेरो गृहजिल्लमा Purvi blues लाई मनै देखि स्वागत छ।
यो ठाउँको वास्तविक सुन्दरता हेर्नलाई कार्तिक महिनामा आउनु पर्छ!
Purvi Blues भाग एक बाटै कुनैपनी भिडियो नछुटाइ हेर्ने कोहि श्रोता दर्शन शुभचिन्तक हुनुहुन्छ भने यता हाजिर हौ है । साथै हरेक ठाउको यात्र र त्याहा बनाइएका चित्रहरु बिगत भन्दा अहिले धेरै गुणस्तरमा सुधार हुँदै आएको छ, अझै सफलताको शुभकामना ।
आज त ढिला भए नि भिडियो हेर्न लाई ......❤❤❤ मेरो देश मेरो मान अनि संमान 🙏🙏🚩🚩🇳🇵🇳🇵❤️❤️
आफू पुग्न नसकेनि .....घरै बसि बसि आफ्नो देशको विभिन्न ठाउ घुमेसरी पारिदिनु हुने Purvi Blues Team लाई धेरै धेरै माया ।
धन्यवाद सचिन sir lai साउदी अरब बाट आफ्नो जन्मभूमि हेर्न पाइयो
Wow so amazing beautiful palace.👍👍
ओहो कति राम्रो ठाँउ अनि video sachin sir👌👌👌❤❤
This is one of the best view ever seen in Nepal. My name is Suraj from Darjeeling and your subscriber as well, Thank you Sachin Ji to present us the mesmerizing videos. Hope to watch more beautiful places through your platform. Good wishes for your future endeavour. 💌
हजुर🙏🌹❤️देशकोमनमोहक,भूमी ॐ,हजुरको शूभ,यात्रा,हजुर
Wooooooouuu 👌 Awesome video.
Dubai bata hajurko video sarai ramro lagxa 🙏🇦🇪🇳🇵❤️❤️❤️
मेरो प्यारो जन्मभुमी सोलुखुम्बु ❤️❤️❤️
प्युठान देखि सिधै सोलुखुम्बु ? 🇳🇵❤️
अती नै सुन्दर ठाउँ ❤❤❤धरानबाट
भौगोलिक अवस्था बारे सारै राम्रो 👌👌👌👌👌❤️❤️❤️❤️❤️परिचय पाय आफै पुगे भन्दा राम्रो ।
KZread मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले आर्को लाई सपोर्ट गरम मिलेर अघि बढम 😢😢😢
स्थानिय उत्पादनको प्रचार प्रसारसहित सुन्दर पर्यटकिय स्थालहरुको परिचय । धान्यबाद 🙏🙏
@kritikaneupane238
2 ай бұрын
सुन्दर सोलुखुम्बु
Glad to see Sachin vai on Pikey peak ,let’s promote Pikey peak trek.
नमस्ते सचिन ज्यु धन्यवाद छ यहाँलाई नयाँ श्रृंखलाको लागि र सुन्दर दृश्यको श्रृंखला पस्किनु भएको हार्दिक नमन !!! आझै उत्तर उत्तोर प्रगतिको कामना छ
यो रिसोट वाला सौजिको आवाज त मन्त्री ज्यु दीपक मनाङ्गे संग पो मिल्दो जुल्दो स्टाइलमा पो सुनियो त
Thank you for new video. ❤ Take care Sachin Sir.
Hamro nepal ramro nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵yeti ramro thau haru jati here ni heru heru lagne ❤❤❤❤man nai aanada hune
Desh ko basbikta bugna chahanuhune haruka lagi purvi blues was best channal keep going. Team❤
अति सुन्दर हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵 हजुर हरु को यात्रा सदैव सफल होस 🙏 जय नेपाल जय नेपाली ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵
Laxman sir kaa jannu vo sir he was too fun to watch 😢
सधैं हेरिरहने च्यानलहरु हुन इनिहरु । जहाँ आफै पुगेको महसुस हुन्छ ।
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक मन्त्र मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य जान चाहेर पनि जान नसकेको प्राकृतिक प्रेमिका लागी आफैंले गएर दृश्यावलोकन गरेको अनुभुती दिने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई मुरिमा मुरि धन्यवाद ❤️❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै साल देखी दुई जाना लाई संग़ै देखेको आजकल आयेरा लक्ष्मी सर नहुदाँ धेरै ख़ल्लो लागेको छ सचिन सर मिले दुई जाना संग़ै आयेको भये हुँथ्यो
आनन्दको एक चौतारी हो purvi blues🎉❤
laxmi sir बिना अलि धेरैनै खल्लो भो सचिन सर लु अर्को भाग मा जसरी पनि साथ्मा देख्न पाउ🙏
दामि ❤मज्जा आयो
La hai sir hamro district ni janu vayaxa khusi lagiyo❤❤
धेरै खुशी लाग्छ हजुरको च्यानल मार्फत धेरै जसो ठाउँहरुको सुन्दर दृश्य घरमा बसेर अवलोकन गर्न पाइन्छ ।।
मोरङ बाट
You are absolutely right daju about Krishi vigyan krishak too...no support from government 😢
Purvi blues ma aaja aafno gaun dekhna paiyo khushi layo❤😊
Purvi blues का सम्पुर्ण टिमहरू लाई आउदै गरेको २०८१ सालको शुभकामना व्यक्त गर्दछु। असाध्यै रमनिय स्थान देखाउनु भएकोमा धन्यवाद सचिन सर 🙏🏻🙏🏻🙏🏻💐💐💐
I love your video sir❤❤🙏🙏🙏🙏
हाम्रो प्यारो सोलुखुम्बु ❤️😍🙏
Super sachin sir .
Nice vlog ❤❤👌👌
From kailali❤❤
दाजु को भिडियाे हेरेर 4/5 ठाँउ गैसके म ।।।धन्याबाद दाजु🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice place from Malaysia
मेरो जन्मभुमी सोलुखुम्बुको आकर्सक दृस्या
nice vlog watching from kuwait
Gharmae basi basi yesari new new view herna pauda khusi lagxa and afno Nepal 🇳🇵 Des sorga jasto sudar dekhna pauda garba lagxa I love Nepal and best of luck pruvi blues .
Video quality एकदमै राम्रो छ|
Yestai kisim ko Vlog video haru prastut ma lew hai daju... Ramro lagyo.. Dami banau vo.. Ramro kuro liyera awnu vayecha..
Wow such a mesmerizing view ❤ Much love from Darjeeling 😊😊 Hope to see more videos like this ❤❤
राम्रो भिडीयो
अतिनै सुन्दर दूश्य । 💚💚
धेरै धेरै धन्यावाद PURVI BLUES टिमलाई सोलुको लुकेको हिरा पिकेको दर्शन गराई दिनु भएकोमा। तपाईहरु अझ गोलि गुम्बा मेरो गाउँमा बास बस्नु भएर,त्यहाँका धार्मिक स्थल गुम्बाहरु अवलोकन गर्नुहुदै त्यहाँ बाटा देखिने भण्डार देउराली लगायत टाढा टाढाका गाउँहरुको दृश्य पनि कैद गर्नु भएको भए अति सुन्दर हुने थियो। धन्यवाद 🙏
सब भन्दा पहिले २०८१ साल को मङ्गलमय शुभकामना साह्रै रमाइलो लाग्यो भिडियो हेर्दै अलिकति लक्ष्मी सर को कमि भएको महसुस भयो तर केहि छैन