No video

साझा सवाल अङ्क - ४८९ हुम्ली जनजीवन । हुम्ला ।

गाउँले सल्लाह गरेर सबैले एउटै उम्मेदवारलाई भोट हाल्ने चलन, बहुपति प्रथा, हिमाली यातायात र विकासका बेथिति समेट्दै हुम्ला सिमकोट वरपर घुमेर तयार गरिएको साझा सवाल ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 900

  • @प्रवासी
    @प्रवासी7 жыл бұрын

    विद्या जि हजुरलाई नमन..... देशको विकट ठाउमा. पुगेर जनताका आवाज मिडियामा ल्याउनु पनि महान कार्य हो ।।।

  • @LOGIC_WORLD
    @LOGIC_WORLD7 жыл бұрын

    यो भिडियो हेरेर हुम्ला जान मन लाग्ने यता हाज़िर

  • @Royalshoma

    @Royalshoma

    7 жыл бұрын

    kc anup Jane man t thiyo tr vasa bujhidaina jasto x

  • @humliktomoh7654

    @humliktomoh7654

    7 жыл бұрын

    Royal. shoma ma sikaidinxu hehehe

  • @PrakashSingh-xl4ct

    @PrakashSingh-xl4ct

    7 жыл бұрын

    ENTERTAINMENT NEPAL

  • @sandrojung5850

    @sandrojung5850

    6 жыл бұрын

    hajir

  • @nayanbam1773

    @nayanbam1773

    6 жыл бұрын

    meee

  • @ratnakarki8321
    @ratnakarki83217 жыл бұрын

    मधेस भन्दा धेरै पीडा छ यहाँ खस बाहुनको ट्याग भिराएर आधारभुत सेवा सुबिधा बन्चित भाको छ। धन्यवाद bbc Team लाई।

  • @maniprasaddumre4403
    @maniprasaddumre44037 жыл бұрын

    अति मर्मस्पर्शी र दिलचस्पी। साच्ची भनौ भने भक्कानो छोडेर रुन मन लाग्ने कहानी। अबको स्थानिय निकायको नेतृत्वले यो समस्याहरुको समाधान गरेर त्यहा पढ्दै गरेका कलिला वालबालिकालाई काठमान्डौ नाम लिने गरेका St Xavier, WhiteHouse etc स्कुलको विद्यार्थीसँग प्रतिषपर्धा गर्न सक्ने सक्क्षम बनाईयोस। र लाग्छ हर नेपाली कर्मचारीले पनि एकपटक बिकटमा सेवा गर्नैपर्ने बाध्याकारी नियम भयो भने सन्तुलित बिकास हुने थियो होला।

  • @khemlimbu5880

    @khemlimbu5880

    7 жыл бұрын

    Nice Episode.

  • @user-yh7vp4fj1n
    @user-yh7vp4fj1n7 жыл бұрын

    bidya g को कारण ले आफ्नै देश को विभिन्न ठाउको जानकारी जान्न पाउँदा धेरै खुसी छु thank sajha sawal team

  • @timehouse6356

    @timehouse6356

    5 жыл бұрын

    I agree with you

  • @localvideosgallery7698
    @localvideosgallery76987 жыл бұрын

    दुख मा पनि कति खुसी हुन सकेका हुम्ला का हुम्ली हरु....

  • @nepalnepali9426
    @nepalnepali94267 жыл бұрын

    जो पनि बिदेसैबाट हेर्दैछु भन्छ !😍😍 नेपाल बाट हेर्ने मान्छेनै छैनकी क्याहो ??

  • @RudraPD

    @RudraPD

    7 жыл бұрын

    Nepal Nepali ✋

  • @rajbegha6221

    @rajbegha6221

    7 жыл бұрын

    नेपाल बाट हेर्नेत नेट पनि हुनु पर्यो नि महासय केहिको सुबिदा छैना बिकास जति नेताको खल्तिनै भर्दैन एस्तो समाचार हरु सबै ठाउमा पुगेत अलिक त नपढने ले पनि बुज्थ्यो होला नि ?

  • @preambhujel554

    @preambhujel554

    7 жыл бұрын

    नेपाल बाट हेर्नलाई नेट सस्तो हुनुपर्याेनी

  • @yamgahamgr5323

    @yamgahamgr5323

    7 жыл бұрын

    Nepal Nepali nepal ma t yo krekram t thai xaina kHa bt hernu nepal bt

  • @prakashrai6878

    @prakashrai6878

    7 жыл бұрын

    Nepal Nepali नेलमा हेर्ने हरू बुझ्दैन्न सर खालि बिध्या चापागाईंले मात्रै बुझ्ने गरेको जस्तो लाग्छ।।

  • @nabalrai3756
    @nabalrai37567 жыл бұрын

    अमेरिका युरोप बसेर जति फेसबुक टुइटर मा गफ छाटे पनि नेपाली को वास्तविक यहीँ हो भुल्नु भएन

  • @user-kr9hg1uz1e

    @user-kr9hg1uz1e

    7 жыл бұрын

    um hjr

  • @lokendraayer6096

    @lokendraayer6096

    5 жыл бұрын

    Yes

  • @rajbabu6573

    @rajbabu6573

    4 жыл бұрын

    Yo ta man ko kuragarnu vo

  • @madaplama6989

    @madaplama6989

    4 жыл бұрын

    @@user-kr9hg1uz1e ,,

  • @madaplama6989

    @madaplama6989

    4 жыл бұрын

    Umm ok

  • @David-vr2qj
    @David-vr2qj7 жыл бұрын

    bidya म्याम् लाई धेरै धेरै धन्यवाद । यसरी आफ्नै देशको यस्तो नदेखेका अनि नसुनेका र नबुजेका सबै कुरालाई सम्झाईदिनु भएको लागि ।नेपाल सरकार जीउँदै छ भने यिनिहरुलाई एक नजर उठाइदिओस ।

  • @mansubba2257
    @mansubba22577 жыл бұрын

    दिब्या जि काे।।साजा सवाल् कार्यक्रम् जति हेर्याे।।उति हेरुम् जस्ताे।।

  • @mayajiomji9287

    @mayajiomji9287

    7 жыл бұрын

    Man Subba बिद्या हो सर दिब्या हैन

  • @bhagwanghimire5857
    @bhagwanghimire58577 жыл бұрын

    कुनै दन्त्य कथामा पढिने कथा जस्तो हुम्ली हरुको वास्तविक कहानी भिडियो मा भएपनी देख्न पाउँदा मनै बिचलित भयो ! त्यहाँ का जनताहरुको निस्वार्थी भाव अनी दु:खमा पनी रमाउन सक्ने स्वभाव नै उनीहरुको पहिचान र विशेसता जस्तो लाग्यो !

  • @pradipshahi1797
    @pradipshahi17977 жыл бұрын

    बाडेर खाने देशै हैनरैछ.....आहा कति राम्रो बिचार

  • @bhaa-nughartti3466
    @bhaa-nughartti34667 жыл бұрын

    Thank u for new episode..!! कति अचम्म को छ अझै पनि यो बहुप्रथा,अझै पनि कति पिछडिएका जिल्लाहरु छन।

  • @channel-or2to
    @channel-or2to7 жыл бұрын

    अति राम्रो कार्यक्रम।४५ मिनट बितेको थाहै भएन।यसरिनै दुखले पिल्सिएको गरिब जनताको घरघरमा पुगेर रिपोर्टिङ गर्नु मामुलिकुरो छैन।बिद्या म्याम यहाँ लगायत सबै टिमलाई मुरि मुरि धन्यवाद।आउदा दिनहरुमा पनि यस्तै प्रस्तुतिहरु लिएर आउनुहोला शुभकामना।ईलाम

  • @umeshchamling9517

    @umeshchamling9517

    6 жыл бұрын

    honi

  • @MRec0rds
    @MRec0rds4 жыл бұрын

    धन्यवाद साझा सवाल हुम्लेलीको कष्टकर जीवनको चित्र हेर्ने अवसर दिएकोमा। - झापाबाट

  • @ranagyanu6415
    @ranagyanu64157 жыл бұрын

    बास्तबमा कति खुशी छन यहाँका जनता ।हासो र मुस्कान सगै ससार भुल्ने शक्ति छ न शहर बजारको धुलो धुवा न कोलाहल स्वस्थ्य जीवन यहि न राम्रो गाउको जीवन wow wow

  • @yakhkhabapisa

    @yakhkhabapisa

    7 жыл бұрын

    Rana Gyanu 100% agreed

  • @jitushahi9770

    @jitushahi9770

    7 жыл бұрын

    Some thing diffrent ... Eye for detail Really i admire frm this Epsoide many thanks for Vidya Sister........

  • @parbinlama9661

    @parbinlama9661

    3 жыл бұрын

    Nl !

  • @khadgagurung3820
    @khadgagurung38207 жыл бұрын

    सब भन्दा पहिला हुम्ला मा महिला हिम्सा अन्तिय हुन जरुरी छ स्वास्थ शिक्षा को अबाब ले गर्दा रुडि बादी मा बिस्वास को अन्तिय गर्न सरकारले ले जनचेतना मुलक कार्यक्रम चलाउनु जरुरी देखियो । साझा सवाल युनिट लाई धन्यवाद हुम्ला जिल्ला का थोरै भयेपनी जान्कारी पाइयो ।

  • @sanjumilna209
    @sanjumilna2092 жыл бұрын

    त्यो बाडि खाने ठाउँ नै रहिन रहेछ 😥😥यो शब्द ले साचिकै मन छोयो।। सहर भन्दा लाखौं लाख गुणा राम्रो छ यो दुर्गम क्षेत्र जहाँ आफ्नो पन र इज्जत छ

  • @user-pg6op4tp8t
    @user-pg6op4tp8t3 жыл бұрын

    दामि छ यो साझा सवाल

  • @dreamdweller5190
    @dreamdweller51907 жыл бұрын

    अचम्म भो त ! मोदि आउदा काठमाण्डु बिदा मुखर्जी आउदा नेपाल बिदा भएन भनेर नेपाल को राष्ट्रपती भारत जाँदा पनि नेपाल बिदा !! बिरोध गर्नेजती यता

  • @gajamshaif261
    @gajamshaif2617 жыл бұрын

    अब नेता चोरलाई बेस्सरी गाली गर्नु पर्छ,हामीलाई बीध्या चापागाई,धुर्मुस सुन्तली,रबी लामीछाने,गोबीन्द के सी,कुलमान घीसीङ्ग जनार्दन सर्मा,भय पुग्छ।

  • @basantarana8028

    @basantarana8028

    5 жыл бұрын

    sahi kuro

  • @basantarana8028

    @basantarana8028

    5 жыл бұрын

    sahi kuro

  • @darwinbudhamagardarwinbudh4589

    @darwinbudhamagardarwinbudh4589

    5 жыл бұрын

    Janardan sharma pani bastachari ho mitra tyo list ma tasli xai out gera suyena

  • @prabeshchhetri4523

    @prabeshchhetri4523

    5 жыл бұрын

    सै हो

  • @ishworthapamgr5788
    @ishworthapamgr57887 жыл бұрын

    नेपालको कुना_कुनामा पुगेर साझा_सवाल कार्यक्रम मार्फत देश_बिदेश सम्मा दु:सुखको खबर प्रसार_प्रचार गर्दिनु हुने बिद्या__चापागाईं दिदी लगायत साझा__सवालका सम्पूर्ण संचालन कर्मिहरूलाई म_प्रदेशि__ईस्वर__थापा__मगरको तर्फबाट हृदय देखिनै धेरै_धेरै धन्यवाद...🌹 धेरै जिल्लाहरू मध्य हुम्ला यउटा पर्यटन क्षेत्र भयपनि दुर्गम जिल्ला हो तर पनि त्यहाँको मानिसहरू धेरै सहन्सिल्ता र मेहनति हुदा रैछन् ।

  • @bijayrumba384
    @bijayrumba3847 жыл бұрын

    धेरै राम्रो लाग्यो र मन पनि अति मार्मिक भयो जा यस्तो ठाँउ नि रैछ हाम्रो देशमा ।।।

  • @sudarshankarki279
    @sudarshankarki2797 жыл бұрын

    सार्दै कष्टकर छ जिउन ... साजा सवालको प्रयास गरिब जनताको जिबन इस्थरको लागि सराहनीय छ

  • @villagetocityvlogs1702
    @villagetocityvlogs17027 жыл бұрын

    दुर्गम ठाउ मा गयर बुझिदियको मा धेरै धेरै धन्यवाद दिदी thanks ofr sajha sawal

  • @preranamaharjan2541
    @preranamaharjan25417 жыл бұрын

    Ekdamai ramro lagyo. Humla basti ko barema yeti dherai jankari prapta garidinu vayeko maa dherai dherai dhanyabad cha. Keep it up!!!

  • @lookouttoday2553
    @lookouttoday25537 жыл бұрын

    बहुपति ब्यबस्था र गर्भवती दिदीको कुरा, चसक्क भयो मन ! नुन-उन-सुन, सब चीनको ! हुम्लेलिहरुको हिम्मतलाई म मान्छु ! सरकारलाई त् कति सराप्नु ? अस्वथा अति नै दर्द भरि रहछ !

  • @wrongnotes8385
    @wrongnotes83857 жыл бұрын

    Thank you for uploading this video.This is real Nepal and real problems of Nepali people in day to day to struggle.These people are brave to survive in such a harsh condition.These are severe problems about survival of vulnerable Nepali people in rural areas ignored by Nepali government for decades.Kathmandu is nothing without full picture of Nepal and all different Nepali people.Kathmandu is just a fraction of bigger problem we have in Nepal.Nepali government have to understand these issues and struggle of these people for better tomorrow.My heart aches and makes me think for better solution if I can contribute even a little for these people in need.

  • @jhalakmagar1862
    @jhalakmagar18627 жыл бұрын

    yo sajha sawal herne jyoti yeta hajir garam ani like comment pani garam hai friends

  • @kamalkc4464

    @kamalkc4464

    7 жыл бұрын

    good job..

  • @alphanpl9556

    @alphanpl9556

    7 жыл бұрын

    SAJHA SAWAL KO YO ANKA LE NIKAI MAN CHHOYO .YASAMA JHAN BAHU- SHREEMAN PARTHA SUNDA NIKAI Emotional BHAYA...MA 2009 ma INDIA KO HARIYANA RAJYAKO 'JAT' JATIKO ASTO BAHU SHERRMAN CHALAN SAMJHANA AAYO...

  • @mausamking2430

    @mausamking2430

    7 жыл бұрын

    Jhalak Magar vv

  • @ranbirbalami5281

    @ranbirbalami5281

    7 жыл бұрын

    Jhalak Magar Hahahahaha huda huda sajha sawal maa ni hajir hahahahaha kati hasnu

  • @user-dw5kk7fb5c

    @user-dw5kk7fb5c

    7 жыл бұрын

    Jhalak Magar ma xu la

  • @namdulama837
    @namdulama8377 жыл бұрын

    एक दम खुसी लाग्यो ।। नयाँ कुरा हरु सुन्न र देखिन पाइयो ।।। thank u saghaa sawal whole team

  • @Mrpuranvlogs
    @Mrpuranvlogs7 жыл бұрын

    मलाई चाहि हुम्लाको दृश्य हरु एकदमै मन पर्यो

  • @deepaksunar888
    @deepaksunar8887 жыл бұрын

    बिचरा गर्भवती महिलाको कुराले सार्है दुखी बनायो के भयो होला तिनको अवस्था????

  • @nepalighelari5217

    @nepalighelari5217

    7 жыл бұрын

    हो है के भयो होला बिचारि

  • @tulsigrg1734

    @tulsigrg1734

    5 жыл бұрын

    dede hajur ko kaam sarai man parxa

  • @simalichhaya8389
    @simalichhaya83897 жыл бұрын

    नेपाल मा पशु बलि दिँदा गलत पर्था भनेर हुनु हल्ला हुन्छ तर हुम्लामा त मान्छेमा जो पशु जस्तो चलन चल्ती होछ एक भाइले बिहे गरेर ल्याकी एक मैलालाइ घरमा भएभरका दाजु भाइले स्वास्नी मान्ने एस्तो पनि हुन्छ एस्मा मैला हिन्सा भएन र अर्को कुरा नेपाल का सरकारी सिक्क्षक हरुलाइ राज्नितिमा लागे जन्म कैद झेल हुनुपर्नी कानुन्न बनाउन पर्नी हो सरकारी सेवासुभिदापनी चाइयो राज्नितिमा लागेर ब्रहम लुट मचाउन पनि पाइयो एस्ता टिचर लाई सजा हुनुनै पर्छ

  • @oojuupoon164

    @oojuupoon164

    7 жыл бұрын

    bharat karki aw malai ni yo man parena testo andabiswas.. aauta budi 3 ota buda sayd..5 ota xora vako vaya 5 ota ko budi hoit.. shoc chnj garna jaruri xa

  • @simalichhaya8389

    @simalichhaya8389

    7 жыл бұрын

    हजुर oojuu poon जियु तेस्तो कल्चर को अन्तय गर्नु पर्छ त्योत सरासर मैला हिन्सा भयो अत्याचार जो भयो एउटि मैलालाइ बिहे गरि जीवन साथी बनाइ एउटाले ल्याउनी तेहि मैलालाइ घरमा भए भर्का दाजुभाइले पनि waif सरह use गर्ने यो १०० % गलत हो भन्छु म

  • @kaajithapa242

    @kaajithapa242

    7 жыл бұрын

    bharat karki बाहुन क्षेत्री को ४/५ जोई जस्तै हो।

  • @simalichhaya8389

    @simalichhaya8389

    7 жыл бұрын

    काजी थापा हजुरको कुरा बुजिन अलि इस्पष्ट लेख्नोस

  • @chhiringlama6905

    @chhiringlama6905

    7 жыл бұрын

    bharat karki huna ta tyo mahila mathi matra nabayera purusko swatantratako pani hanan ho. Keta le pani ta aafno iksya anusar bihe garna payena ni ta. polyandry (bahupati pratha) 2 satak samma aghi prachalit thyo. Tara, ahile more people are educated and we can find no such cases of polyandry in recent times. On that note, I believe some change should happen to end polygamy (which is not legal but, very much prevalent) as well.

  • @prakashpunmagar1722
    @prakashpunmagar17226 жыл бұрын

    dherai ramro karekaram sajha sawal thaink you dd.

  • @all.typecontent788
    @all.typecontent7884 жыл бұрын

    दिदि हजुर लाइ धन्यवाद

  • @ramkumarsunwar2728
    @ramkumarsunwar27287 жыл бұрын

    mero anurodh..next week pani continue garidinu hola..

  • @aashishghimire8009
    @aashishghimire80097 жыл бұрын

    This program brings out the real untouch part of rural nepal got chance to know abt it. yestai yestai program ko asha xa aru pani . yo program le sambandhit nikaya ko dhyan àakarsan garna safal hos.. dd ko karekram prosthut garene sailli atinai pan paryo

  • @chhetrisurya265

    @chhetrisurya265

    4 жыл бұрын

    Aananda aaucha,Aeo programme herda

  • @ashmanlimbu2792
    @ashmanlimbu27926 жыл бұрын

    ekdam ramro lagxa hjr ko karyakram

  • @swastiklamichhane3533
    @swastiklamichhane35337 жыл бұрын

    Great work and nice episode

  • @dambarpoudel9931
    @dambarpoudel99317 жыл бұрын

    सारै रमाइलो पनि लागो सेतामे हिमाल देख्दा तर तिहाको दुख कष्ट हेर्दा सारै मन भकानो भयो मेरो त अनि त्यो कुन पर्था हो भाउजु संघ दाजुभाइ नै बस्नु पर्ने भाजु भाइ संघ बस्नुपर्ने यो चैइ सारै नराम्रो लागो तपाईं हरु भिडियोले अलिक जनचेतना जगानु परो तपाईं यो प्रयास लाई मेरो सलोट छ यस्तो गर्नु हुँदै भने कुरा पनि राखी दिनु होला उनी हरुको कुरा मात्रै नसुन्दी होला मेरो सुझाव मात्रै हो

  • @ramharishrestha7836
    @ramharishrestha78367 жыл бұрын

    अति राम्रो लाग्यो सारै रमाइलो ठाउँ पनि दु:ख पनि चिसो पनि

  • @induneupane986
    @induneupane9864 жыл бұрын

    Bidhya Chapagain Sis ko sajha sawal always favb Program

  • @Raw_mess
    @Raw_mess6 жыл бұрын

    'farak k hi xaina hami nepali eutai ham' 19:26 i love it

  • @ramseykarr6870
    @ramseykarr68707 жыл бұрын

    hands up to the concept...I love this show...:)

  • @vipinbasnet6834
    @vipinbasnet68346 жыл бұрын

    कार्यक्रम धेरै राम्रो छ म अहिले साउदी देखि सुनिरहेको छु

  • @magankarki9670
    @magankarki96706 жыл бұрын

    दामि लागो हजुर अाउदो दिन हरु मा पनि देखन पाईयोश नेपाल को रमणिय ठाउँ हरु

  • @harisubedi5538
    @harisubedi55387 жыл бұрын

    Really appreciable program !!

  • @ramkat5820
    @ramkat58207 жыл бұрын

    मलेशिया बाट हाजिरी गरुँ साथीहरू 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @birmalthapa3516

    @birmalthapa3516

    7 жыл бұрын

    ✋✋

  • @rakeshchhetri1156

    @rakeshchhetri1156

    7 жыл бұрын

    Ram Kat ✋✋✋✋✋✋✋✋✋✋✋

  • @chhowangtenzing9560

    @chhowangtenzing9560

    7 жыл бұрын

    Ram Kat लादो हजीर गर्ने मुजि

  • @rvvishwakarma1693
    @rvvishwakarma16936 жыл бұрын

    धेरै धेरै रमाइलो

  • @jeebanbhattarai2552
    @jeebanbhattarai25527 жыл бұрын

    हरी बिजोक छ,बरै हामि नेपाली को,, कैले मेरो देशले शान्ति पाउला!!!

  • @santoshyongya4534
    @santoshyongya45347 жыл бұрын

    hernu like program haru sajha sawal n news 24 malai ati interesting lagxa tapaiharulai kasto lagxa bichai rakhung hai mitraharu

  • @ramajacharya581

    @ramajacharya581

    7 жыл бұрын

    Santosh Yongya Me too

  • @kamalkhatri8284

    @kamalkhatri8284

    7 жыл бұрын

    Ram Raj Acharya Nice

  • @chandraadhikari869
    @chandraadhikari8697 жыл бұрын

    धेरै राम्रो प्रोग्राम दीज्जु

  • @gyanbasnet7597
    @gyanbasnet75975 жыл бұрын

    सारै रंमांईलाे भाे दि हजुर

  • @rishiacharya7252
    @rishiacharya72527 жыл бұрын

    म प्राय यो कार्येक्रम नछुटाई हेर्ने गर्दछु देशको अनेकौ दुखद अवस्था देख्दा सार्है चित्त दुख्छ ,तर जे जति comments गरे पनि सम्बन्धित बेक्तिको घैटोमा घाम लाग्ने होइन क्या रे , काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने हाम्रा नेता भनाउदाहरुको लाचार पारा देख्दा , झन् लाटो रिस मात्रै उठ्छ lदुर्गम ठाउमा गयर बुझिदियकोमा धेरै धेरै धन्यवाद बिध्या जि

  • @dilipmahato427
    @dilipmahato4277 жыл бұрын

    राम्रो

  • @bahadurbasnet9964
    @bahadurbasnet99647 жыл бұрын

    सारै राम्रो लागो सदै यस्तै प्रोग्राम लेर आउनु होला धन्नेबात

  • @pradipshahi1797
    @pradipshahi17977 жыл бұрын

    साझा सवालको कार्य राम्रो छ

  • @kirat102
    @kirat1027 жыл бұрын

    यो भिडियो नहेरी यता हाजिर गरौं भन्दै कमेन्ट गर्ने टिचरहरुको बिरोध गर्नेहरु यता हाजिर गरुम त 😅😅😅

  • @rohitgiri1957

    @rohitgiri1957

    7 жыл бұрын

    अज्ञात किराँती ✋✋

  • @pabitrasubedi641

    @pabitrasubedi641

    6 жыл бұрын

    Life is Struggle

  • @harkamuskanrana2394
    @harkamuskanrana23947 жыл бұрын

    साझा सवाल हेर्दा हेर्दै अँखा देखि आसु झन्ना थालो अब येस्तो दुख कैले सम्म पाउने हुन जुम्ला का जन्ताले राजे को चासो बडोस अनि इउबा हरु पनि लागि परोन बिचारा कति दुख रैच

  • @sagarchhetri385
    @sagarchhetri3855 жыл бұрын

    राम्रो कोशिश गर्नु हुदै छ ।। धेरै राम्रो लाग्यो ।।

  • @doctorsathi
    @doctorsathi6 жыл бұрын

    आकाश छुने धुनमा जमिन भुल्ने हामी नेपाली। आज साच्चैनै मन गहरून्गो भयो।

  • @boblu7237
    @boblu72377 жыл бұрын

    no word to express my happiness

  • @kka4051
    @kka40517 жыл бұрын

    Good program ! Please try to cover max possible demography like diverse ethnicity, different age group, gender, social classes etc. Thanks.

  • @mayalama2167
    @mayalama21677 жыл бұрын

    राम्रो छ बिद्या जी को प्रस्तुति सरहणीय छ ॥

  • @chakrearaee374
    @chakrearaee3747 жыл бұрын

    didi hjrr lasteii beuty hunuhunx anii kam panii desh koo lagii dammi garnu hunx yrr hjr laii ek chotii veterw khutta dhognn mn x sachii di...☺☺

  • @oojuupoon164

    @oojuupoon164

    7 жыл бұрын

    shci hora...hehe

  • @chakrearaee374

    @chakrearaee374

    7 жыл бұрын

    Oojuu poon umm k hoo sachii dhate jstoo lagx.☺ sachii vnyaa di t malaii ovrr ramrii lagx

  • @chakrearaee374

    @chakrearaee374

    7 жыл бұрын

    i love u dii

  • @mansubba2257
    @mansubba22577 жыл бұрын

    याे अामा हरुकाे।।बुझाई।।र साेचाईले।।ले।।केही त परिबर्तन्।।हुन्दै छ।।खुसि लाग्छ।।

  • @db_vlogs4409
    @db_vlogs44094 жыл бұрын

    यो चलन चाहिँ अचम्म लागेयो सबै भाइ को एउतै बुदी

  • @chitrakc2341
    @chitrakc23417 жыл бұрын

    बिध्या दिदी समाजमा हुने गरेका प्रत्यक्ष जनताका सुख दुख आवश्यक बिकास पुर्व धारका आवश्यक दुर्गममा गएर हाम नेपाली जनता सरकारलाई प्रत्यक्ष सहयोग हुनेछ बकि दिनमा विकट जिल्ला कुरा हरु निहाल्ने प्रयास होस बिबिसी मार्फत बिध्या दिदी हजुरलाई धेरै धेरै धन्यवाद (महिला घरमा हैन देश चलाउन शक्षेम हुन आवश्यक छ )

  • @santoshyongya4534
    @santoshyongya45347 жыл бұрын

    nima didiko bhanai ramro xa bistarai sudhardai lanu parxa

  • @bhaa-nughartti3466
    @bhaa-nughartti34667 жыл бұрын

    अर्को इपिसोड मा जहाँ बहुप्रथा चलन छ सोही ठाउको नि देखाउनुपर्यो दिज्यु।

  • @deepakrana4405
    @deepakrana44056 жыл бұрын

    ओहो हाम्रो देशमा एस्तो चलन पनि रहेछ है बिधा बहिनी अचम्म लाग्यो पहिलो पटक सुने।

  • @prakashrai1405
    @prakashrai14054 жыл бұрын

    I am from India but watching this video. And I like it.

  • @ramkumarrai6139
    @ramkumarrai61397 жыл бұрын

    सबै को श्रीमती एउटा यो प्रथा तत्काल हटाउनु पर्छ यो पसु जस्तै भय ना र यो ता जन्वार सोसहर भयो नि

  • @prakashpandey4173

    @prakashpandey4173

    7 жыл бұрын

    Ram Kumar Rai hahhahaha ho hai ?

  • @sanjulama7803
    @sanjulama78034 жыл бұрын

    काठमाण्डौलाई मात्रा नेपाल ठन्दछ त अनि कसरी बिकास हुन्छ त जुम्ला हुम्ला

  • @nabin2237
    @nabin22377 жыл бұрын

    उत्कृष्ट साझा सवाल।

  • @bipanapradhan971
    @bipanapradhan9717 жыл бұрын

    sajha shawal is the most informative and responsible programme.

  • @bikrammagar2837
    @bikrammagar28377 жыл бұрын

    humla basi yati dherai emandar ra safa man vako nepali

  • @thelocalbrand5271
    @thelocalbrand52717 жыл бұрын

    Sudur purbama gariyeka sajha sawal herna man huneharu jati yata hajir hum ta😍

  • @psamrat
    @psamrat7 жыл бұрын

    अति नै राम्रो साझा सवाल को अकं, हेर्नै पर्ने

  • @user-gr5sk5yv9k
    @user-gr5sk5yv9k5 жыл бұрын

    एकदम राम्रो लाग्यो । यसैगरी अघि बढ्दै जानु अनि सुखदुःखको साथी बन्दै जानू ।

  • @devkotahomewares9299
    @devkotahomewares92997 жыл бұрын

    Problems are declared but we need followup for solutions. @sajha sawal,Bidhyaa ji

  • @arpankarki4725

    @arpankarki4725

    6 жыл бұрын

    Nepali channel flow up nai xayena aauta kan le sunyo aarko le udayo tei vako ho

  • @abinchaudhary8675

    @abinchaudhary8675

    6 жыл бұрын

    Nepali channel

  • @bholamanrai3533
    @bholamanrai35337 жыл бұрын

    पर्यटन भन्दा अरू सम्भावन देखिएन हुम्लामा।

  • @iswargiri6220
    @iswargiri62202 жыл бұрын

    सारै राम्रो

  • @sanjayasunam6884
    @sanjayasunam68844 жыл бұрын

    Ak damai ramro layo bidhay ji

  • @deepakpun2588
    @deepakpun25887 жыл бұрын

    lahai mat hajiri vay ab hajur kahile honit aaune hoin r ramro x didi hajur ko साझा सवाल

  • @santoshthapa77661
    @santoshthapa776617 жыл бұрын

    बिधा चापागाई त हुम्लिली लाइ हेरे पछि त मिस्स नेपाल भन्दा नि राम्री देखिन थालियो त

  • @raihem9464

    @raihem9464

    5 жыл бұрын

    Bidha Mam, extra cha Tapaiko khoj.i learnt many knowledges from ur vedio.bahupati Bibha.

  • @deepakrai2966
    @deepakrai29667 жыл бұрын

    अति राम्रो

  • @hamalthakurilalbahadur7830
    @hamalthakurilalbahadur78307 жыл бұрын

    धेरै राम्रो लाग्छ मलाइ साझासवाल यसले पनि नेपालको बिकासमा सहयोग पुर्याएको छ विशेष गरेर बिधा चापागाइलाइ धेरै धेरै धन्यबाद

  • @nareshrajbanshi1766
    @nareshrajbanshi17667 жыл бұрын

    हिमाली छेत्र मा र तराई छेत्र मा शिक्षा र आर्थिक बिकश एक्दम दनिय अबस्थामा छ तेसैले यश्बरेमा सरकार ले सोचनु पर्ने हो

  • @deviljack2720

    @deviljack2720

    7 жыл бұрын

    dherai ramro program sis

  • @rabindramalla7077
    @rabindramalla70777 жыл бұрын

    सबै भन्दा वबाल कमेन्ट मेरै हो हुनि 1 नम्बर trol मा आउँछ त बा । 😝😜😁😂😃😄ल पहिले लाइक अनि गतिलो कमेन्ट आउँछ ।

  • @mediapartner1
    @mediapartner17 жыл бұрын

    अति नै दर्दनाक कथा बस्तु प्रस्तुत भएको छ,दुख लाग्यो लागेर के गर्ने नेता नामका भनौदा हरुको बिकास यस्तै छ,रिति थिती परम्परा भनेको त समाजको गाउँ ठाउँ परिबेस अनुसार फरक फरक पर्छ।बिकट क्षेत्र यस्तै दुर्गम गाउँ को बस्ती ।।।।

  • @prabhashahi1979
    @prabhashahi19794 жыл бұрын

    Bidhya g i proud your work...u are a brave women

  • @bhawanab.k9476
    @bhawanab.k94767 жыл бұрын

    Hamro nepal maa aaha pane yasto dhuka xa hai bichara hami nepali haru le khila hola suki jeban betauna

  • @aasisrana7844

    @aasisrana7844

    7 жыл бұрын

    Sarita Dangali more paxi sukhi jiwan bitaune ......

  • @bhawanab.k9476

    @bhawanab.k9476

    7 жыл бұрын

    bachaujul po ho suki jebwan betauna mara pachi kasla dhakiko xa ra suka hunx ki dhuka hunx

  • @bhimrajshahithakuri7628
    @bhimrajshahithakuri76287 жыл бұрын

    होईन यो के सुन्न प्रयो यो कानले हे भगवान।

  • @manikrishnanyaupane3663

    @manikrishnanyaupane3663

    7 жыл бұрын

    yasama sarakaar ko dhan jaos

  • @fillinglove7573
    @fillinglove75735 жыл бұрын

    धेरै खुसी लाग्यो बिध्या जि अझै हजुर पाइला हरु उन्नतिको शिखर चुमुन यहि छ शुभकामना

  • @gamprasadgurung5545
    @gamprasadgurung55457 жыл бұрын

    very interesting programme ekdam ramro lagyo woo very beautiful place thanks Bidhaya ji

  • @deepakpun2588
    @deepakpun25887 жыл бұрын

    यौटै सिर्मिती सबैको भाइ को सोस्नी हुन यो चाई सिट्म हटाउनु पर्छ मलाई चाइ मन परेन हाम्रो सर्काले के हेरेकोछ चिटै हटाउनु पर्छ

  • @lokenderkumar6861

    @lokenderkumar6861

    5 жыл бұрын

    Didi lai dhanya bat x kunakuna kura janpaine bho

  • @lokenderkumar6861

    @lokenderkumar6861

    5 жыл бұрын

    Diju yek choty Baitadi r darchula tir ni janu pryo piz

  • @bahadursher4073
    @bahadursher40737 жыл бұрын

    दुइभाई को एउटा बुडि होइट सहनै नसक्ने कुरा हो यार

  • @subasagharti6220
    @subasagharti62207 жыл бұрын

    धेरै राम्रो छ दिदी जन्ता को दुख्ख लाई अगादि लियको मा धन्याबाट !!

  • @rajinlimbu3634
    @rajinlimbu36345 жыл бұрын

    अत्यन्तै सुन्दर ठाउ रहेछ हुम्ला।हरेक सुबिधाहरुको खाचो छ यश ठाउमा।

Келесі