Rom Shrestha | Salina Nepali| Nira chhantyal|निरालाइ सम्झेर सलिनाले एकल गीतले सबैलाई रवाईन् | साने
Ойын-сауық
निरालाइ सम्झेर सलिना नेपालीको एकल गीतले सबैलाई रवाईन् | साने | Salina Nepali Ekal Song 2080 | Nira Chhantyal / Rom shrestha
#Romshrestha #nirachhantyal #romshresthalivedohori #salinanepali #munalrodhighar #ekalsong2080 #bishalnathyogi #sadlivesong #Romshrestha #Romshresthasong
original Audio Credits:-
Vocal:- Laxmi Khadka
Lyrics:- Gajendra Pariyar
Music:- Lokesh Pariyar
• new tihar song 2079 मा...
Saane साने
Live Singer :- Salina Nepali
Lyrics :- Rom Shrestha
Editor :- Bishal Nath Yogi बिशाल नाथ योगी
Camera :- Harish Mahara & Krishna BC
♬ Editing :- Bishal Nath Yogi
Phone No :- 9823482824
Facebook :- tinyurl.com/48n6nmm9
KZread:- tinyurl.com/2saj3psm
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© MUNAL RODHI GHAR, 2023
Пікірлер: 231
भगवानरूपी दर्शक महानुभाबहरु सम्पूर्ण मा नमस्कार 🙏। २०७९ साल माग १ गते हाम्रो लागि कहिल्यै नबिर्सने दिन बनेको छ । अतिनै मिलनसार सबैको प्यारी एक यस्तो मान्छेलाई गुमाउन पुग्यौ जो कहिले कल्पना पनि गर्न नसकिने कुरा थियो । भगवान पनि बैरी भइदिए । उसैको सम्झनाको लागि रचिएको रचना हो यो । विशेषत साथी सलिना मनको बह यसै गीत मार्फत पोख्न जमर्को गरेका छौ। हजुरहरुले साथी नीरालाई सम्झेर यस रचनालाई माया गरिदिनुहुनेछ भन्ने आशा राखेका छौ। उसलाई हरेक पल सम्झनकै लागि पनि यो गीत रचना गरिएको हो ।
@samjhanaachary470
Жыл бұрын
याे भिडियाे ले फेरि कालाे दिनकाे याद दिलायाे😭😭😭😭
@gaumatibaniya8801
Жыл бұрын
मेरो आँखा बाट कति आँसु झर्छ त्यो सलिनाले गायो भने 😭😭😭😭
@BimalaMagar-ko4kf
Жыл бұрын
😅
@user-do6hm9tu7g
6 ай бұрын
Miss you nira jee Salina jee hjrhruko sangini niru
सलिना बैनि लय शब्द अनि स्वर पनि उती राम्रो छ।साथि को सम्झना मा यति मिठो र मिठास शब्दमा गाएको गित।तर अब देखि सलिना बैनि आफू लाई मन सम्हालेर बस्ने कोसिस गर।किन कि तिमी ले यसरी गाउदा निरा बैनि को घरपरिवार लाई पनि उहीँ याद आउँछ अनि मन दुख्छ नरास हुनु पर्छ।किन कि सलिना बैनि जे भयो भयो अब देखि बितेको कुरा लाई सम्हाल्न पर्छ।के गर्नु यस्तै रहेछ जिन्दगी जन्म लिए पछि एक दिन मर्न पर्ने।कोहि धिलो कोहि चाडो।यस्तै छ जिन्दगीको खेल।❤❤❤❤❤❤❤
कठै बिचरा साथी भनेको त यो हो नि कस्तो माया भएको नरुनु बैनि धेरै आफ्नो मन आफैंले बुझाउनुपर्छ नानी ❤❤❤😢😢😂😂😂
साथी भनेको यस्तो पो होस् 😥😥😥 सफलताको शुभकामना सलिना दि ❤️❤️❤️
उफ भगवान मेराे आँसु राेकिएन सानि कति चाेखाे मााया र कति निस्वार्थ माया रहेछ साथी को भगवान पनि कति निस्ठुरी रहेछन यस्तो पबित्र माया गर्नि लाई छुट्टयाइस मलाई भगवान छैनन् जस्तो लाग्छ ।सलिना बैनि आफुलाई समालेर अगाडि बढ्दै जानु हाेला miss u nira sis😭😭😭😭😢😢😢😢😭😭
कति मार्मिक गित सलिना बहिनी को निरा बहिनी तिमी काहाँ छ धेरै सम्झना छ 🥰😭😭😭😭
dherai man chuni geet bahini .ab aafaile aafulai samalnu parcha bahini
Salina hajurko yo marmik gitle aakhai rasayo🌷🌷🥀🌷🌷👍
जसले पवित्र माया गर्छ उसले जिवनभर बिर्सन सक्दैन ।सलिना सिस मन बलियाे बनउनु ।😭😭😭😭
ati marmik geet ❤❤
मलाई पनि अति मन छुयाे🙈🙈🙈
निस्वार्थ माया गर्ने साथी हुन् निरा र सलिना । आफ्नो मनभित्र को पिडा लाइ मार्मिक शब्द अनि सुमधुर स्वर मार्फत उतारेकि छिन
Kati man xune geet dharai pida nalinus dd
Vhabuk banayo yo gitle 😭 bi strong sis😭😭😭😭😭😭😭😭😭
Man lai samhalna Sarai garo vo de maro Pani bachai Dekhi KO best friend le xoderw gako Pani 7yrs vayx aaj tapai ko sabdale aaj man dharkeko x ❤❤❤❤birsana ta chahera Pani nsakido raix de BT nira de KO lage vay Pani man samhalerw agadi badnu hola 😢😢😢😢
काहा थिए होला देबि देवता हरु चाहेको भयेत बचाउन सक्थे होला निरा बहिनी लाई आजा सानिलाई यो पिडा मा देख्न पर्नेत थियेननी भगवान दुख सुख जे हुदा पनि भगवान्कै नाम लिने गरिन्छ त्र आजा सलिना बहिनी माथी येति ठुलो ब्रज्रपात पारिदियो निस्थुरी भगवान कहिले पनि तेरो नाम लिदिन के गर्ने सलिना बहिनि भागेमा लेखियेको कुरालाई भोग्नै पर्ने रहेछ जति पिडा भये पनि हार नखानुस आफुले आफुलाई सम्हाल्दै अगाडी बढनु ल मिस यु निरा बहिनि😭😭😭😭😭😭😭😭😭😭😭
कठै बरा साचो पबित्र मित्रता ...
Marmik
Mero aasu rokiyana hajur ko geet le salina baini kati man xuni.geet.gaunu vayo 😢😢😢😢😢😢😢😢
sarie ramro lagyoo salina bhenii nira bheni ko showrga lok ma bas how's lok sangeet marfat sandesh denu vhy agee uchha samman xcha sampurna team lie
Kati ramro lago
बिर्सिउ भनेनी बिर्सिन नसकिने क्षण😢, मन थाम्न गारो हुन्छ
हामिलाइ सम्झिदा त मुटु फुट्ला जस्ताे हुन्छ सगै बसेर एउटै थालमा एउटै गाँस खायकाे लाई त भुल्न गार्हो हुन्छ आफुलै समालेर अगाडि बड्नु निरा काे इछ्या चाहानालाइ हजुरले पूरा गर्नु पर्छ सिस भगवानले पनि राम्रै मान्छे छिटाे लादा रैछन हजुरकाे गितले आज म यति धेरै राेय सायद आज सम्म यति धेरै कहिल्यै राेयकाे थियन सिस be strong 😭😭😭😭😭
कति मार्मिक गित बहिनी धेरै पिरनलिनु है भगवानको साथमाछिन उनि
सलु कान्छु को 😢😢यो गित ले सारै मेरो मन समाल्ल 😥😥😥गाह्रो भयो भगवान पनि कति निसटुरी 😢😢😢एति धेरै माया गर्ने साथि सलिना र निरा बहिनी को कति छोटो 😥😥आयो रहिछ धेरै मिठो सोर को धनि सलिना बहिनी लाई अगाडि बडने हौसला दिनु श्री पशुपतिनाथले 🙏🙏🙏🙏धेरै धेरै माया सलिना कान्छु 😢😢😢😢😢😢😢😢
कसरी छुट्टाउनु भयो नि भगवान यति राम्रो सन्सार्को एक नमुना जोरि लाई 😭😭😭😭❤️❤️❤️❤️सलिना बैनी हिम्मत र निराको साहस लाई जोगाएर अघि बढनु 🎉❤️🎉🌺❤️❤️आशिर्वाद
Sarai ramro lagyo
ससार नै यस्तै छ ढिलो चाँडो सबैको रहिछ ससार हेरि मन बुझाउने पर्ने😢😢😭
Safaltako shubhakamana d♥️😪
Wow saluji kati marmik hajurko ykal git ❤❤❤ mero pani manxoyo
Very nice song you are great sister good luck ❤❤iam in London heart tarch 😢😢
Salina nani dherai maya garnu pakkai janmine xa feri hamro majh
Marmik song manae xoyo hal Kuwait bat hirdhixu
कस्तो मन बकान्नीयर आयो यो गित सुनेर सलिना बैनी मन समाल्नुस यस्तो साथी कतै देखेको थिईन मैलेत भगवान कति निस्टुरी रैछन 😭😭😭😭😭
निस्वार्थ माया
सफलता को शुभ कामना ❤❤❤
सलिना जि अब त बिर्सने कोशिश गर्नु तपाईंको यो शब्द मीठो स्वर मा रचिएको गित सुनेर आँखा बाट आँसु रोकिएन😭😭😭😭
Safaltako suvkamana salina dijju kati marmik geet so sad
सलिना जि क्या मन छुने मार्मिक गित गाउनु भो
यो गित सुनदा मलाईत कसतो खट पट भयो मुटुनै फुटला जसतो भयो झन यि बैनिले कसरि मन थामेर गित गाएकि होलिन हे भगवान एति मिलने साथि दैबले पनि चाडै छुटाए 😭😭😭💕💕💕🙏🙏🙏
यो गित सुनदा मलाई त कस्तो खट पट भयो मुटुनै फुटला जस्तो भयो झन यी बैनिले कसरी मन थामेर गित गाएकी होलिन हे भगवान एति मिल्ने साथीलाई दैवले छिटो छुटायो
मनछुने गीत सारै रुवायो😢
Marmik geet asu jhareyo sunda sundai
साथि भनेकाे बैनि सलिनाले चिनाईसेछ सममान तथा सफलताकाे शुभकामना बैनि हाल भारत बाट हेरिरहेको छु ।
Afulai samalnu salina jee hjrko sathma nira jee nira jeeko satha hjr khai ahile ta mutuma samjhana mattra pargatiko suvakamana miss you
wow सलिना सफलता काे सुभकामना छ हाम्रि सलिना लाई सबैले येस्तै सातसपाेट गरिदिनुला दिनमा येउटा लाईफ दाेहरिकाे कारेक्रममा राखिदिनु हाेला म सदै नछुटाये र हेर्नेगर्छु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कति मन छुनि गित हाेके साने काेलागि सलिना नानु😭😭😭😭
@madhugaraunja8237
Жыл бұрын
wow nice voice
कति रुन मन लागेयो 😢😢
Very nice song. Miss u nira sis g
Plg😢😢😢😢सलिना सिस नरुनु न हजुर रुदा मेरो आखा बाट सारै आसु आयो
Yo sabda sunerw narune kohola😭😭
Safaltako suvkamana be strong sis
Maarmik 😢😢😢😢❤❤❤
Best of luck ❤❤❤❤🎉salina😊
Very nice song
Nikkai Marmik geet salina sis Hardik sardanjali Nira chantal Heart touching song nira sorgama bas milosh 🙏 😭😭😭
Be strong deju 😭😭😭😢😢😢 सफलताको शुभकामना 🎉
सफलताको शुभकामना
कति भावुक बनायो यो गीतको शब्दले मन थाम्न सकिन भगवान् पनि कति निष्ठुरी 😢😢😢😢😢
@NavinSoni-xt6dt
11 ай бұрын
😢😢😢
सारै मन छुने
निस्वार्थ माया😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔
हैट हेर्नै सकिन भोलि हेर्छु यो रातको समयमा एकलै छु त्यसैमा परदेश को भुमिमा😢निरा को घटना हुदा म त्यही ठाउँमा थिए अमरशिङ मेला हेर्न जाँदै थिए
@DSxSABIN
Жыл бұрын
💔💔💔
मन लाई समालन सरै गरो भाे 😭😭😭😭
सुन्दा सुन्दै आँसु झरेको पत्तो पाएन्😥😥😥😥
❤😢❤😢❤😢❤😢❤😢❤😢 man samhanai garho vayo
Saharai vhabuk git xa 😭😭😭
Kati mitho xa voice best wishes sis go ahead
😭😭😭 मिस यु निरा साने
Wow so nice song 😭😭😭😭😭😭😭😭😭
यो गितका हरेक शब्दहरूमा यति निस्वार्थ माया छ नरोको कुनै शब्दमा छेन म 😢 धेरै नै सम्झना छ मेरो ब्यक्तिगत तर्फबाट पनि निरा दि लाई🥰😘😘😘
बिचारा बैनिलाई कति पिड भएको होला,तर बैनी आफुलाई समाल्नु होला र निरा बैनिलाई फेरि पनि हार्दिक श्रद्धाञ्जली स्वर्गमा बास होस।।।
यो गीत सुनेर कति खेरा आँखा बाट आँशु झर्यो थाहै भएन स्याङजा बाट हेर्दै छु सबै परिवार सँगै बसेर
sanu lai sadabahar man mutu ma sajayara rakhane sane lai safaltako suva kamana hai ❤❤❤❤❤❤❤❤
Ramro geet Saleena
I miss you nira sis😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢sana😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢अति नै मार्मिक गित सलिना बैनि तपाईंको गित सुनेर आँखाबाट आँसु नै रोकिएन सफलताको शुभकामना व्यक्त गर्दछु सलिना बैनि संसारलाई हेरेर आफ्नो मन बुझाउनुहोस पिर चिन्ता नलिनुहोस्
सफलताको कामना
heart touchy.. jo yo dharti bata aalag hunu vo uhalai sworga ma bash milosh ra geet gaune lai safaltako suvakamana.....
सफलताको शुभकामना दिज्जु 😭😭😭😭😭😭😭❤❤🙏🙏🙏
सफलताको शुभकामना ❤❤
😭😭😭😭😭😭 बिचरा साथीको माया
Heart touching word ❤️❤️❤️❤️ be Strong Salina g
Salina dherai maya timilai pani nani
Kati ramro...Be strong baini😭😭❤
सबै लाइ राम्रो चाहिने भगवानलाइ पनि के दोष दिनु र आब सम्झनामा मात्र रहिन मिरा बहिनि
कति मीठो स्वर हो सलिनाको❤❤❤
साथि भनेकाे यस्ताे हाे बास्तम
निकै भावुक बनायो सलिना बहिनि तपाईंको यो मुतु चर्किने गीतले के गर्ने भगवान पनि कति निस्थुरे हो 😭😭😭😭
Maya
अतिनइ मार्मिक गित
अबत चितबुझानु बईनी 😢😢😢😢😢
Safaltako suvakamana hajur lai salina diju😘😘😘😘😔😔😔😔
😭😭😭😭😭
सलिना बहिनी सफलताको शुभकामना निरा बहिनी जर्लक्क आउन फर्केर कसैको त काज क्रिया गरेको पनि केही समय महिना बर्ष दिनमा घर फर्किन्छन तिमिनी आउन फर्केर कहिकतै गएको बाहनामा😭😭😭😭😭😭 miss you Nira bahini😭😭😭
Miss u nira sis😭😭😭
Waaaaa dami voice salina piyri❤❤❤❤❤😢😢😢😢😢😢😢
Wow nice songs
Be strong sis
❤❤❤❤❤❤❤
😭😭😭😭
Salina bhaine be strong and keep supporting 4 Nira bhaine I am ur big fan always each n every word u sung in this song is heart touching love you Salina bhaine