Riyasha र Bhatbhate का झगडाका कथा, हसाएर नै सकेको पुरा अन्तर्वार्तामा पारे Garo Chha Ho
Ойын-сауық
Presenter : Madan Rijal
Guest: Riyasha Dahal (Putali) & Begam Nepali (Bhatbhate)
Camera/Edit : Milan Dhungana
©MNM Nepal
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)
#mnmnepal #riyashadahal #begamnepali
Пікірлер: 816
रियासा दाहाल र बेगम नेपाली दुवैजनाको अभिनय धेरै मनपर्छ बधाईछ सफल्ताको कामना😍👌❤️❤️
@latadahal2448
2 жыл бұрын
Very nice want to meet with you Bhainee n Bagam da .m from sikkim INDIAN..
@summitxnr4266
2 жыл бұрын
@@latadahal2448 pppppppppp
@manbirbista1262
2 жыл бұрын
🙏💞🙏💞
@sarswotiauji5592
2 жыл бұрын
I'm in
बेगम दादा को र रियासा दिदी को त एकदम बिग फेन होनि कस्तो माया लाग्दा हुनुहुन्छ love you dada and didi ❣️❣️
रियाशा र बेगमकाे एक्टिङ सारै मन प्रछ मलाइ। दिन दिनै याे सिरेल आए हुने जस्ताे लाग्छ।
अति राम्रो जोडी हो गारो छ म सदैव हेर्छु रमाइलो लाग्छ सफलता को शुभकामना छ
@tulsasharma4201
2 жыл бұрын
Nice couple
बेगम जान लाग्छ, भबिष्यमा सायद सानो पर्दाको सौगात मल्ल बन्न सक्छ
दिपा श्री र दिपक राजगीरि पछी मन पर्ने सिरियल को जोडी भनेको रियाशा र बेगम दाजु हुन र एक्टिङ पनि राम्रो छ यो दुई दाजु र बैँनीको आगामी दिन मा अझ राम्रो गर्नुस शुभकामना यहाँ हरुलाई।❤️❤️❤️
अति सुन्दर तस्वीर हजूर बधाई तथा सफलता शुभ कामना
Realistic.... Garo Cha Hau is the best serial.. All the best Riyasa and Begam ji... Love you both... From Sikkim India.
Perfect jodi riyasha & begam ji ko प्रगतीको पाईलाले सगरमाथाको शिखर चुमोस 💕💕
Wow super 🙏🙏🙏🙏❤️❤️
भटभटे दाइ प्युठान को हास्य कलाकार 💓💓💓🙏एकदमै रमाइलो लाग्छ गारो छ 💓💓💓
Dami lagx hari x riyasha di rw bhattu dada ko show dherai ramro
मेरी बास्सै बाट हटाई दिए हाम्रो बेगम दाईलाई अनि आफूमा भएको कला देखाउनु भयो l अहिले मेरी बास्सै भन्दा राम्रो छ अझै सफल होओस । गार्हो छ भन्ने सीरेल।
हिरो मेरो बेगम दाइ।। हजुर्को गारो छ यक्दमै राम्रो छ । अझै राम्रो हुँदै जाने छ भन्ने आशामा छु ।
रियासा र बेगम दाजु को सिरेल को जोडी सारै राम्रो छ अगाडी बढ्दै जानू होला अग्रिम शुभकामना
रियासा र बेगमको साह्रै राम्रो जोडी छ, मलाई मन पर्छ ।साह्रै हसाउनु भयो मदन, रियासा र बेगमले।
आहा कति सिम्पल बोली भाटभटेको र रियासा को ❤️❤️❤️कति नमातेको मान्छेहरू
बेगम दाई र रियासा दिदी तपाईको काम प्रति मनै देखि नै उच्च सम्मान छ ।। हजुरहरूको अभिनय एकदमै मन पर्छ मलाई। यस्तै आगामी दिनमा पनि राम्रा राम्रा काम गर्दै जानु होला मेरो शुभ कामना छ। गाह्रो छ हो सिरेल एकदमै मन पछ मलाई न छुटाएर हेर्छु म । बिरानो मुलुक भारतबाट
@Laughing.lighthouse
2 жыл бұрын
Tapaeko rol ni dami x sir
@Laughing.lighthouse
2 жыл бұрын
Kanchi
@Laughing.lighthouse
2 жыл бұрын
Mero Ghar Darchula bita ho
बेगम र रियासा हजुर हरुको सिरेलको जोडीले सगरमाथा को सिखर चुमोस यहीँ छ मेरो शुभकामना ।
रमाइलो लाग्यो रियासा र भटटा सर धेरै धेरै मिलेको जोडी
मलाई मन पर्ने कलाकार हरु लाई धेरै धेरै धन्यवाद र शुभकामना
गारो छ मा सुहाउदो जोडि को रमाइलो अन्तर्बार्ता सुन्न मजा आयो ।बेला बेला मा यो जोडि को अन्तर्बार्ता सुन्न पाइयोस ।
कत्ति innocent दाजू अनि कत्ति कुरा मिलाउन जानेको रियासा वास्तवमै यसैमा हुन्छ एकता अघि बढ्नुस् शुभकामना ।
अत्यन्तै राम्रो लाग्छ याे जाेडी❤️❤️
@aitajungbk8248
2 жыл бұрын
Nice couple
सरै रमाइलो लाग्छ दुई जना मलाई दामि हुनुहुन्छ व्हाहरु
साच्चै आमा कै कसम त के खानु तर याे जोडी चाहिँ साच्चै मन परेको जोडी हो मेरो! अग्रिम शुभकामना यस्तै गरी अगाडि बढ्दै जानु होला।❤️❤️❤️🙏🙏🙏🇳🇵
@arisnagurung2560
2 жыл бұрын
Wow
Kati innocent daii hunuhudo raixa 😍😍😍😍♥️♥️♥️♥️♥️aajhaii ramro gardai januhola Dada♥️♥️
गाह्रो छ हो नछुटाइ हेर्ने गर्छु यी जोडीको अभिनय अत्यन्तै मन पर्छ।
गाह्रो छ है एकदम रमाइलो छ बेगम अनि रियासा जि लाई सफलता को शुभकामना ।
मलाई पनि सारै मन पर्छहो तपाँईहरुको सिरीएल
प्रायः प्राय सबै भाग नै शिक्षाप्रद छन्। बेफाल्तु छैनन्। आउने वाला नयाँ भागहरू पनि यस्तैं शिक्षाप्रद नै भएको होस् भन्ने कामना राख्दछु। वीरेन घिसिङ दार्जीलिङ
रियासा जत्ती सिरियलमा जत्तिको छुच्ची देखिन्छन् रियलमा धेरै मिजासिली स्वभावका रहेछिन । साच्चिकै अभिनय जगतमा भबिस्य उज्ज्वल छ र सफलताको शुभकामना दुबै जनालाई ।
मैले त मेरी बास्सै हेर्नु छोडिदिएँ हजुर। मलाई त गारो छ हौ मलाई सारो मन पर्छ। यी दुई जनाको जोड़ी राम्रो लाग्छ। धेरै शुभकामना छ सबै टीम लाई।
Kati ramailo kurakaani dherai ramro lagyo riyasha sis ra begam broko best frn ho hai ma chahi❤️❤️❤️❤️🙏🙏🙏🙏
Riyasa ko ris uthne vanne acting sarai man paryo 😍😍😍❤️
Babaaal xa yrr yo jodiita waooo best of luck both🙏🙏🙏🙏❤❤😗😙😙
आज चै धेरै नै रमाइलो लागो दुबै जन्ना सरै रमाइलो माछे दुबै जना
मलाई असाध्यै मन पर्ने गारो छ riyasha are begam ji तपाईंहरु good
यो अन्तरबार्ता तपाईको चेनलमा अहिले सम्मको सबै भन्द्दा राम्रो अनि हसिलो लाग्यो बेगम दाजुको कुरा सुनेर म पनि मरि मरि हासे धन्याबाद मदन जि रियासा र बेगम दाजुलाई ल्याउनु भकोमा
Very interesting interview. My best Nepali comedian serial . Bhatbhatay n Putali ko acting saraii ramro lagcha. From Sikkim India
सारै मन पर्छ ,रमाइलो हुनुहुन्छ दुबै जना👍️🙏♥️
Begam dai lastai sojo haixa,Maro sab vhanda man naparne riyasha but riyasha ta akdam humble n cute n gorgeous perfect hunu hudo raixa,,,big respect riyasha
Nikai man parne jodi Begam Riyasha ji ko eksath interview ma dekhna pauda dherai khusi lagyo.hajur haru ko jodi ani safalta sadhai dekhna paiyos safaltako suvakamana xa.
यति रमाइलो भयो र हासेर जो गार्हो भयो माजा अायो 🤣🤣🤣 miss you 🙏🙏
Wow my dream Queen Riyasa
Kati ramailo manxe kati midho boli bhatbhate g ko love you 💘
My favourite couple 💝💐 from Sikkim 🥰
Bhatbhate ko face ko expression ra boli sundai herdai has uthxa aru k nai chaiyo ra 😄😀😁😀😅😅😀🤣🤣😂😂👌👌
Yo jodi sarai ramro chha bhatabhate ramailo manche huna
रियासा र बेगम दाई को एक्टिङ धेरै मन पर्छ सधै उहाहरु लाई यो सिरेलमा देख्न पाइयोस् यो सिरेल एकदमै राम्रो लाग्छ
अति मन पर्छ मलाइ यो सिरियल
Dami jodi riyasha n bhatbhate
फक्रेको फुल र मुस्काएको अनुहार जसलाइ पनि मन पर्छ, अनि गाह्रो सबैमा हुन्छ धैर्य र सहनसिलताले गन्तव्यमा अबस्यमा पुर्याउछ । आत्तिनु र मात्तिनु हुदैन ,सफलताको कामना।
@nabinrai3341
2 жыл бұрын
Utam jodi
Ahile samma euta episode ne chutako chaina garo Cha ho dherai ramro lagcha bhattu ta putali ko Jodi❤️❤️
२ जनाको मेहनत बाट नै फलेको छ फूलेको छ 'गाह्रो छ मलाई ' बधाई छ।
beautiful Song Namaskar 💕💕
Babal lakxa ho यिनी haru काे जोडी त❤️
रियासा बहिनी अनि बेगम भाईको जोडी़ साह्रै मन परयो, भटभटे.-पुतली तपाईहरु लाई सफलता को शुभ कामना
हो रियाशाको यो प्रतिभा हास्ने चाहिँ धेरै राम्रो लाग्यो अनि ससुरालीको भाग धेरै राम्रो लागेको हो
Mero favourite comedian couple s . Keep it up. 😊
My fev couple😍 n lots of love❤ both😘
हास्दा हास्दा आँसु आयो ।👍️👍️👍️
i really love you begam dai
सारै मन पर्छन् यो जोडी कलाकार सधै देख्न पाइयोस्
सारै रमाईलो जोडि अझै राम्रो गर्दै जानुहोला🙏🙏🙏
दुबै जानाको सहकार्य मा निर्माण यो सिरियल निरन्तर हेरिरहन्छु अति नै रमाइलो लाग्छ आगामी दिनहरूमा पनि सदैब कायमै रहोस् सफलता को शुभ कामना !रियासा, बेगम जि तपाईंहरु दुबै जाना लाई
रियासा धेरै सघर्स गरेर आको कलाकार हो अझै धेरै अगाडि सम्मन देख्ने मन छ रियासा लाइ
malai Begam dai dherai man parxa imandari sojho maya lagne k🙏 Riyasha bahini ta mero lagi miss world vanda farak pardaina sansar kai sabai vanda beautiful with acting acting love you 🌹garo xa ho all team lai congratulations
सारै राम्रो जोडीछ है रीयासा र बेगम भाईको सधै भरी सफलताको कामना 🌷🌷👍👍
यो जोडी लाई सय बर्ष सङ्गै देखन पाइयो मदन र मुना जस्तै भएर चम्काउनु होला शुभकामना छ दुबै जना लाई ❤❤❤🎉
सोजो राम्रो लाग्छ दाइलाइ बैनिको अझै राम्रो
Riyash ra begam ko Jodi fantastic raixa program ta best xa
गत सालको दशैको सिरेल सबैभन्दा धेरै मन छुने थियो अहिलेको सिरेलमा पनि रुवाउने क्यारेक्टेर बनोस बेगम रियाशा जि🇳🇵🇳🇵
@rajeshn7352
2 жыл бұрын
Serial bhaneko manoranjan ko laagi ho runa man lage eklai roni hai kwa kwa garera
@tekbahadursunar9109
2 жыл бұрын
@@rajeshn7352 😭😭😭😭😭😭
Outstanding both of you acting daammee xa
Dherae Ramro lagyo hjur haruko kurakani ... Best of luck.....
मलाई पनि धेरै मन पर्छ यो जोडि धेरै भागको शुभकामना
गजब लाग्छ दुबैको जोडी keep it up
Congratulations all tame
Congratulation ...Garo chha team, very nice and suitable actor-actress
garo chha team lai dherai dherai shubhkamna... attinai rochak serial. tara aota jigyasa rahyo, dherai episod ma nakkule bhakkule character dekhiyeko chhaina kina hola ! ramro character thiyo, wahalai pani dekhna pao hai adhagi....
मलाई पनि धेरै मनपर्छ गारो छ मलाई भन्ने सिरियल मलाई धेरै मन पर्छ riyasha को मुस्कान धेरै मिठो मान्छे पनि राम्री कति राम्री भएको मुस्कान हसिलो अनुहार फूलको आखामा फुलै सन्सार काँडाको आँखामा काँडै संसार राम्री 🥰 धेरै राम्रो छ आगामी दिनहरुमा पनि यस्तै राम्रो प्रतिभाहरु देखाउँदै जानुहोला so सबैजनालाई परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु 🙏 सेवारो नमस्ते 🙏🇳🇵🥰 🥰
Blind date nepali showko best couple award winner Ram+Narbada lai hajurko showma herna manxa akdamai....
रियासा र बेगम भनेको सिरियलको डाईमन्ड हो र यो कहिले अन्त्य नहुने सिरियल हो अझै सशक्त भएर जानू होला।
भटभटे सोल्टी सिरियलमा जति खुलेर आउनुहुन्थ्यो तर रियलमा तेतिधेरै खुलेर आउनुहुन्न रहेछ मतलव रियललाईफमा बोल्न अलि लजाउनु हुदोरहेछ। खैर!जस्तो भएपनि उहाँ एउटा राम्रो एक्टिन गर्नसक्ने कमेडियन हुनुहुन्छ बधाई छ र भावीदिन हरूमा पनि यसेेगरि अगाडी बढ्दैजानुहोला शुभकामना!!!
Mali pani yo jodi Sari Man parcha To vanda pani badi garox ho Mali vanako Man parcha 😍😍😍
यहाहरुको जोडि लाइ नमन 🙏🙏🙏 अझै शफलताको अगृम शुभकामना
Eauta episode pani xutako xaina moile moh chai big fan dubai jana ko😊😋
रियासा बैनी र बेगम ज्युलाई धेरै धेरै शुभकामना अनि बधाई उन्नतिप्रगतिको कामनाछ।
सीरीयल जाेडी बहुत राम्राेलाग्छ यसैगरी प्यूठानकाे कला द्खाउदै जानुहाेला। म याे सीरीयल नबीराई हेर्ने दर्सक हु। म प्यूठानी हु म हाल इन्डीया बाट भयपनी म नबीराई हेर्छु।हजुरकाे सफल्ताकाे कामना गर्दछु।
Ramro xa Bhai baini God bless xa hai
My Favourite and Super 👍👍 Man Begam Ji Riyasha Ji Super 👍 Interview
Stunning and commendable pair in reel and real👍
हसाएर मार्यो बेगम र रियासाले 💞💞💞
Dharoi mn prx dae riyasa yo jode dharoi ramro lgx sdoi hyrni grxu moh wow ajoi agadi bdnus🙏🙏🙏🙏😘😘
Hamro lovely bhat bhate dada r putali dd ko boli nai kafi x UAE dekhi hajur haru ko siriayal ko lakhau lakh pargati ko subhakamana x
Sachchai,Malai yo jodi Manparyo, Ma aajkal pura Hashna Thaleko chu, duwai jodilai dherai dherai Subhakamana cha.🙏🙏👍👍👌👌
So sundar jodi 🙏
Best comedy sirel very nice couple👌👌👌👌👌👌👌👌🥰🥰
Great serial garo xa good bless you
ekdamai ramro Jodi riyasha Ani begam ko 👌👌👌👌 Sadhai dekhna Pau yo Jodi ❤️❤️❤️❤️❤️❤️