Relko Bato 2 "Singhadurbar" - Suraj Pandit | Ft. Asmita Sunar Jureli | New Nepali Song 2079/2022
Ойын-сауық
After the grand success of Relko Bato, We try to portray the situation of mid west & far western Nepal in this video, where People are suffered due to distance, extreme poverty, & lack of education, opportunities. People who fought for change couldn't find the change in their condition.
Suraj Pandit Presents:- New Nepali Song Relko Bato 2 (Singhadurbar) official music video
#surajpandit
#asmitasunarjureli
#newnepalisong
#relkobato2
#newsong
#nepalimusic
#surajpanditnewsong
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Relko Bato 2 (Singhadurbar)
रेलको बाटो २ (सिंहदरबार)
♬ Vocal/Lyrics/Music:-
Suraj Pandit
♬ Background Vocal:-
Radhika Kathayat
♬ Arranger/Background Music:-
Kamal Saurag
♬ Voice Dubbing:-
Studione
♬ Mixing/Mastering:-
Kumar Rana
♬ Recordist:-
Suman Rana
♬ Studio:-
Maruni Digital
♬ Guitar:-
Sanjeev Baraily
♬ Basuri:-
Gopal Dev
---------------------------------------
🎬 Video Credits:-
🎬 Story/Director:-
Laxman Sunar
🎬 Cast:-
Suraj Pandit
Asmita Sunar (Jureli)
🎬 Guest Artist:-
Kuldeep Adhikari
🎥 Cinematographer:-
Nishal Poudel
🎬 Edit:-
Padam Subedi
🎬 Color:-
Milan Bishwokarma
🎬 MUA:-
Swastika Shrestha
🎬 Light:-
Indra Lal Shrestha
🎬 Transportation:-
Niraj Samal
🎬 Post Production:-
Dragon Pictures
🎬 Special Thanks:-
Duhu Rural Municipality, Hikila, Darchula (Family)
Bhupendra Singh Badal
Bhanubhakta Bhatta
Dr. Tokraj Pandey
Prakash Dulal
Pramod Nepal
Jayaram Parki (Jhakri)
Dan B. Bam
Niraj Samal
Bikram Kunwar
Dhiraj Singh Thami
Dambar Singh Karki
Sudebi Karki
Lila Badal
Kaushi Badal
Prem Singh Dhami
Krishnaraj Badu
Aan Singh Badal
Hikila Village Family
Nepal Police Head Quarter, Naxal
Armed Police Force Head Quarter, Halchok
Mustang Heli Service
Ronan Lamichhane
Bibek Uapdhyay
Dilli Khatri
Lokendra Upadhyay
Jiwan KC
Jay Bahadur Khatri
Laxman Acharya
Prema Pandit
Naresh Dhital
© Suraj Pandit, 2022
------------------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/SurajPanditYT
Facebook:- tinyurl.com/SurajPanditFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Suraj Pandit. Embedding to a website is allowed.
Пікірлер: 9 900
रेलको बाटोको भव्य सफलता पछि, हामीले यो भिडियोमा मध्यपश्चिम र सुदूरपश्चिम नेपालको अवस्था चित्रण गर्ने प्रयास गरेका छौं, जहाँ मानिसहरु दुरी, चरम गरिबी, शिक्षा र अवसरको अभावका कारण पीडित छन। परिवर्तनको लागि लडेका मानिसहरूले आफ्नो अवस्थामा परिवर्तन पाउन सकेनन, हाम्रो यो कर्म यहाँहरुलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं, धन्यवाद।
@evagiri4333
2 жыл бұрын
👏✍️🙏
@aayushkunwar2
2 жыл бұрын
Keep of good work 👍 dai
@aayushkunwar2
2 жыл бұрын
Keep of good work 👍 dai
@rajyalaxmimalla3433
2 жыл бұрын
Dada ekdam ramroo😊
@abinashthapakaji3079
2 жыл бұрын
Best of luck dai good luck😍😍
Suraj pandit जी को आवाजको म फ्यान नै हु! रेलको वाटो गीत नेपाली जन मनमा वसेको छ! नयाँ गीत शिंहदरवारले पनि सवैको मन जितोस शुभकामना!
@bikashrajchaulagain7674
2 жыл бұрын
अबश्य पनि हजुर
@SurajPanditOfficial
2 жыл бұрын
Hajur lai dherai dherai dhannebad mero hajur
@zitenmagar897
2 жыл бұрын
Good रामजि दाई
@SAMIRYT49
2 жыл бұрын
Ramji dai big fan 10 years dekhi flow gardai xu 1 matra big fan
@harishshahu8372
2 жыл бұрын
Hjr pani suting ko lagi hamro gauma aaunu sir 🙏🙏🙏🙏🙏🙏🙏
😢 दरो यार एकान्त मा आखा बाट आसू खस्यो congratulations 🎉 sir Suraj pandit
@SurajPanditOfficial
2 ай бұрын
Thank you
वास्तवमा गित, कथावस्तु यस्तो हुनुपर्छ मुलुकको सम्पुर्ण क्षेत्रको प्रतिनिधित्व गकेको छ यो संगितले ❤
@SurajPanditOfficial
Жыл бұрын
Thank you
कर्णाली प्रदेशको वास्तविकता यहि नै हो । साह्रै दुख लाग्छ हाम्रो देशका नेताहरुले स्वर्गको टुक्रा जस्तो हाम्रो देशलाई नरक बनाई सके । सहरमै त गतिलो विकास भएको छैन नेपालमा झन हिमाली , पहाडी क्षेत्रमा के आश गर्नु ?😳 गीत साह्रै मन पर्यो शरीर जिरिङ्ग जिरिङ्ग भयो ।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
@srsgaming184
2 жыл бұрын
Moh junge dai ko poni big fan ho
@PokharaBabaal
2 жыл бұрын
I like your video too🙏 जंगे dai
@karnalimedia6519
2 жыл бұрын
Zungee dai fan ❣️🙏
@From-Dehradun
Жыл бұрын
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
मन त कटक्कै अनि चसक्कै बनाईदिने गित। बधाई छ Suraj Sir सबैजना टिमका सरहरुलाई। मुरीमरी शुभकामना ।🙏👏👏
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
@harishshahu8372
2 жыл бұрын
Hamro gauma pani suting ko lagi aaunu hola sir 🙏🙏🙏🙏
@aayushkunwar2
2 жыл бұрын
Wow
@Sudeep_kafle
2 жыл бұрын
yes😥
@From-Dehradun
Жыл бұрын
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
म मधेश प्रदेश बाट हुँ र मैंले यो गीत सुन्दा मेरो आँख बाट आँसु आयो हे भगवान् मेरो देश नेपाललाई यो चोर नेताहरु बाट जोगाई दिनु 🇳🇵जय नेपाल 🇳🇵❤️
@SurajPanditOfficial
Жыл бұрын
Thank you
@ashokmahato4623
9 ай бұрын
Same feeling😢😢😢
@sayalama2469
2 ай бұрын
The real Nepali yeuta lai dukhda arko lai paisa hunaparchha bhaneko Yehi ho 😭😭.
@bishalchepang7624
15 күн бұрын
Hjrko cmt le aasu aayo😢😢
@nutanrai4694
2 күн бұрын
This is what happens when traitors rule the country in the name of democracy,equality and inclusivity 😂😂 my friend 😢
साँच्चै,कति शक्तिशाली शब्दहरूको समायोजन छ स्वर उस्तै❤❤हामी गरीब जनता साँच्चै विकटतामा भोक,चोट र दु:ख पीरले मरिरहेका छौँ पलपल😥
@SurajPanditOfficial
4 ай бұрын
😭😭😭
हजुरको गीत को शब्द शब्दमा यथार्त झल्किन्छ। सारै मन पर्छ हजुरको मिठो आवाज।।।। Best of luck all team लाई।।।।।।।❤️👍👍
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
रेलको बाटो १,२💔💔💔 यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत ,जय देश ❤❤❤
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
आहा गित भनेको यस्तै हुनुपर्छ सारै मन छोयो बाधाइ छ Suraj Pandit Sir
@SurajPanditOfficial
Жыл бұрын
Thank you
कलाकारमा हुनुपर्ने कला भनेको यस्तो हुनुपर्छ। आहा क्या बास्तबिक विषयवस्तु र हालको देशको स्थिति अनुसारको गित्❤️👌👏। धन्यवाद तथा शुभकामना सफलताको ।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
यस्ता गीतहरु कहील्यै भाईरल हुने भएनन् मन छुने गीत स्वर शब्द संगीत अभीनय सवै अब्बल छन्। धन्यवाद छ सम्पूर्ण टिमलाई
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
वास्तवमा गित भनेको यस्तो हुनुपर्छ। उच्च सम्मान सहित सलाम छ सुरज पन्डित ज्युलाई । तपाईको जति महिमा गाएनि कम नै हुन्छ ।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
@kumarmagar6582
9 ай бұрын
सहि कुरा गर्नु भो हजुर ले ❤
मेरो त आँखा बाट आशु नै थामिएन्। लास्टै मन पोल्ने सब्द भाको गित।😭😭😭🙏🙏❤️❤️❤️
@SurajPanditOfficial
2 күн бұрын
Thank you
सच्चा राष्ट्रवादीहरुको लागि यो गीत अति सुन्दर हो एकचोटि सम्पूर्ण राष्ट्रवादीले सुनै पर्ने गीत । जय राष्ट्रवाद ! जय नेपाल ।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
कर्णाली प्रदेशको बास्तविक कथालाई चित्रण गरिएको उत्कृष्ट गित रेलको बाटो भाग २ सबैले माया गर्नुहोला
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
@ramchandra6156
Жыл бұрын
देशको विगत र वर्तमान अवस्था छर्लङ्ग छताछुल्ल गित मार्फत पारिएको छ । कर्णाली डोल्पा हुम्ला जुम्ला भेगमा पीडाबोध होला तर समथल भु-भागमा पीडादायी अवस्था पनि पक्कै पनि कम छैन एऊटै मात्र कारण मुलुकमा अस्थिरता र देश र जनताप्रति गद्दार नेता हरु को कारण हाे
दार्चुला दुहुँ गाउँपालिकाको बस्तुस्थिती समाबेश गर्दिनुभएकोमा धेरै धेरै धन्यवाद सर।सफलताको शुभकामना।💙💙💙
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
दुर्गेश थापाको गीत गाउने नेपाली तपाईं अनि तिलक सिङ पेला जस्ता गायक देख्दा गर्व लाग्छ।❤
@SurajPanditOfficial
Ай бұрын
Thank you
नेपालका सयौँ हुम्ला जुम्लाको प्रतिनिधित्व गर्ने यो गित आफैँमा सम्पुर्ण बिकट नेपालको चित्र हो;चाहे पश्चिम, मध्य पश्चिम या सुदुरपश्चिम। केही मुठ्ठिभर सासकको पहुँच भन्दा बाहिरको सम्पुर्ण नेपाल अटेको छ यो गित भित्र। संसदमा एउटा युवाले यहि आवाज उठाउने आँट गर्दा राऊटेको उपमा दिइएको सिस्टम भएको कठै मेरो देश।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
कर्णालीको प्रतिनिधि 'सुरज पण्डित' । Token of love for this song. 💚
@SurajPanditOfficial
2 жыл бұрын
Thanks
शासक र शासन फेरिनुले गाउँ स्तरमा परिवर्तन हुदैन भन्ने सन्देश दिएको गित आदरणीय दाइ सफलताको सुभकामना ।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
सधैं सुनिरहु लाग्ने र यो गित सुनेर देश को हालत सम्झिदा रुन मन लाग्छ्💗🇳🇵
@SurajPanditOfficial
Жыл бұрын
Thank you
कठै मेराे कर्णाली नमन सुरज दाई ❣️
@SurajPanditOfficial
Жыл бұрын
Thank you
यो गित सुनेर मैले केही बोल्नै सकिन मात्र यति भन्छु हृदय देखि धन्यवाद सुरज पण्डित दाजु (जुम्ली छोरा म)🙏🙏❣️
@SurajPanditOfficial
2 жыл бұрын
Share plz
सुरज पण्डितको फ्यानहरु मध्येको एउटा फ्यान म पनि हो !! ✊✊
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
येस्तो गित हरु ले सन्देश दिई रहेको छ काह मरेको छ त्यो ठाउँ को नेता हरु 😍😍😍😍
@SurajPanditOfficial
Күн бұрын
Thank you
आहा शब्द 😢कर्णाली त एउटा पात्र मात्रै हो नेपालीहरु कयौं यहि जनजीवनले थला परेको देखिन्छ ।
@SurajPanditOfficial
5 ай бұрын
Thank you
सुरज पण्डित.... छुटै संसारमा पुर्याउने आवाज छ दाइ को, आङ नै जिरिङ्ग हुन्छ सुन्दा, खुसी लाग्छ यस्ता अब्बल र प्रतिभाशाली कलाकार नेपाल मा हुनुहुन्छ भन्दा ❤️❤️❤️❤️ गीत भिडियो सिधै हृदय लाई छुने खाल्को रैछ धेरै मन पर्यो, धेरै धेरै बधाई तथा शुभकामना सुरज दाइ लागायत सम्पुर्ण टिमलाइ !!! भिडियो हेर्दा हेर्दा कति बेला आँसु झरेछ पत्तै पाइन् 😐️😐️😐️ , संसद भवन मा देखाउन पाए अलि कति भए नि नेता भनौदाको चेत खुल्थ्यो कि.... रेलको बाटो सयौं चोटि सुनियो, "सिंहदरबार" नि हजारौं पटक सुन्छु 🙏🙏🙏🙏
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
@rishirammarasini5218
Жыл бұрын
Attenta marmik yethartha kathai mero des des ko Maya garnubahek aru bolna sakina great song xitai bikas hos teo thauko bhagwan...
म एतिबेला प्रदेशमा छु ! यो गीत सुन्दा घरमा दुख गर्दै गरेका बुवा आमोको याद आयो ! अनि अँखा बाट आँसु आयो कठै मेरो देश!!
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
@saritatamang1787
2 жыл бұрын
Same here 😭😭😭😭😭m
@7teenNP
2 жыл бұрын
😪😪😪
सारै मन छाेयाे 😢😢,"टाठाबाठाले मात्र हाे राजनिती गर्ने", हाे नै रहेछ दाजि ।
@SurajPanditOfficial
9 ай бұрын
Thank you
@nepal0384
8 ай бұрын
@@SurajPanditOfficialyou are most wlc ❤
जति सुने पनि नअघाउने गित अनि हाम्रो देशको बिकट ठाउँको तितो तर सत्य ब्यथा झल्काउने गित😔...thanks for this beautiful song suraj sir and i am big fan of your beautiful voice😍😍
@SurajPanditOfficial
Жыл бұрын
Thank you
नेपालको पश्चिम भागको यथार्थलाई सबको सामु प्रस्तुत गर्नु भएको मा धेरै धन्यवाद sir Much love, more respect 🙏🙏 May this video reach to the government authority ❤️❣️
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
देशको राजनीति गर्ने मान्छेले हेर्छ हेर्दैन था भएन तर हजुरको गीत साच्चिकै मन रुने खालको छ।❤❤❤❤❤❤❤❤❤
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
His acting is of the next level 😍👍👍👍👍👍👍Suraj Pandit 💥💥💥🔥🔥🔥 The best song I have ever heard 😍
@SurajPanditOfficial
Жыл бұрын
Thank you
@hemantbogati8905
Жыл бұрын
It's not only act it's the reality of our western part of nepal😢😢😢
फेरि पनि बबाल गित सुरज जी ।धेरै धेरै शुभकामना 🎉। अवसरवादी भ्रष्टचारी नेपाली नेतागिरीले बिगारेको देशको यथार्थ चित्रण गर्नुभएको छ।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत ,जय देश ❤❤❤ जय नेपाल Love you all Tim
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
@america1851
Жыл бұрын
रुकुम रोल्पा आयर हेर जाठा
@khas_chelo
Жыл бұрын
रोल्पा अहिले त्यति पछाडि छैन महोदय
@VinodKumar-se9dc
Жыл бұрын
@@america1851 oe ramro sanga bujne gar mula
@padamojha2212
Жыл бұрын
Jati heryo jati sunyo jhan jhan ramro lagxa real story ho hamro gau ghar ko
कठै बरा यो गीत लेख्दा तपाइँको मन कती रोयो होला..., यो नेपालीको पिडा कुन दिन जाला, हजुरको कला र गलाको हार्दिक सम्मान छ, धेरै पछि मन छुने गीत सुने, यो रचना जुक जुक नमरोस, भोलि हाम्रो देश राम्रो भयो भने पनि यो गीतले बताउने छ पहिले कती दुख थियो भन्ने कुरा तर यस्तै भन्दा झन बिग्रियो भने हाम्रा सन्तती रुने छन। सलाम छ तपाइलाई सुरज सर.... ✍️✍️✍️✍️✍️✍️🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤💓❤💜💜💔💔❣️❣️❣️💞💞
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
हे सरकार! यो वास्तविक अनि अतिनै मार्मिक चित्रणलाई देखेर ध्यान दिनु भएन भने तपाईहरुलाई उनीहरुको दुःखको घाउले पोल्ने छ। साँच्चै यथार्थ र मार्मिक 😢
@SurajPanditOfficial
9 күн бұрын
Thank you
धेरै धेरै शुभकामना येति राम्रो मर्म स्प्रसी गीत गायकको गायेकोमा❤❤❤❤🎉🎉🎉🎉
@SurajPanditOfficial
8 ай бұрын
Thank you
जय जननी ! जय जन्मभूमि !! आहा! हाम्रो दार्चुला जिल्ला, सुन्दर दुहु! सुन्दर प्रकृति! गितको सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। ❤️🙏
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
@aayushkunwar2
2 жыл бұрын
Yaa
साँच्चिकै यका देशको कथा जस्तो छ ।नेपालका ग्रामिण क्षेत्रका ठाउँहरू कोटि कोटि नमन छ सुरज सर लगायत सँम्पुर्ण टिमलाई।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
एक एक शव्दले सार्है मन् भावुक बनायो 😢सुरज जी 🙏कतिखेर आँखा रसाएछ पत्तै पाएन😢😢😢
@SurajPanditOfficial
17 күн бұрын
Thank you
एक दमै राम्रो प्रस्तुती सफलताको सुभकामना
@SurajPanditOfficial
Жыл бұрын
Thank you
गीतले आशु रोक्न सकिन, मेरो। मन छुने गीत ल्याइ दिनु भएकोमा धेरै धेरै धन्यवाद।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
@sumithapa4693
2 жыл бұрын
कस्तो रून मन लाग्यो यो गित हेरेर सुनेर हामिले कस्तो दुख देखेको छौ सुदुर पश्चिम को तर देश बनाउँछु भन्ने नेता ले देखेनन् । धन्यवाद गायककार भाई।
म भारतको सिक्किमबाट हुँ । गीतको शब्दहरूले मेरो हृदयलाई झङ्कृत गराएको छ। सुरज पण्डितको स्वरको फ्यान ❤️❤️❤️
@SurajPanditOfficial
Жыл бұрын
Thank you
@user-gc4xr9st3f
9 ай бұрын
जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो❤
अति मिठाे स्वर शब्द र संगित भरिएकाे एक कथानक भिडियाे गित सलाम छ सबै जनामा
@SurajPanditOfficial
Жыл бұрын
Thank you
यो देशको यथार्थलाई क्या गजबसित संगीतमा ढाल्नुभएको छ । जय होस् सबैको ।
@SurajPanditOfficial
14 күн бұрын
Thank you
कति गहिरो अध्ययन, कालजयी रचना सार्है राम्रो लाग्यो मलाई । आशा छ अब सब्द मा होइन समाजको मानसिक दरिद्रता हटेर जावोस् यहि छ सम्पुर्ण टिम लाइ शुभकामना।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
आहा एकदम राम्रो गीत बनेको छ गीत सफलताको शुभकामना सम्पुर्ण टीम लाई। प्रकाश सपुत को जस्तो विवाद मा नजाओस् यो गीत👍💞💕🙏🆗 Best wishes #Suraj #pandit दाई
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
म अहिले बिदेश मा पनि यस्तो मार्मिक गीत सुन्दा आखा बाट आँसु झरेको थाहा पायेन जय नेपाल 😂😂😂
@SurajPanditOfficial
2 ай бұрын
Thank you
यो वास्तविकता लाई गीतमा सजाउनु भएको मा धन्यवाद सुरज जी साह्रै मिठो गीत छ शुभकामना ।।
@SurajPanditOfficial
2 ай бұрын
Thank you
प्रकृतिले धनि विकास ले गरीब हाम्रो देखको कुना कन्धराका भेगहरु सारै मन पर्यो रमणीय प्रकृतिक सौदर्यहरु!😍🇳🇵❤️❤️
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
Suraj pandit जी को कण्ठ कोकिल छ, म प्रशंसक हुँ। उहाँ द्वारा गायिएको रेलको बाटो गीत हर जनको मनमा बसेको छ। र suraj जि को आवाज बद्द गीत सिंहदरबार, शब्द, संगित, गायकी र भिडियो मा उतारिएको दृश्य हृदय स्पर्शी छ। बायाँन फितलो हुन्छ। आबध्द सम्पुर्ण मा हार्दीक बधाई साथै सफलता को कामना र यस्तै वास्तवीक र अजम्बरी कालजयी श्रृजना को निरन्तरता रहोस कामना 🙏।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
हजुर को कला र गलाको उच्च समान छ्💕💕
@SurajPanditOfficial
15 күн бұрын
Thank you
अति मार्मिक गित😢❤🎉अझै प्रगति होस शुभ कामना ❤
@SurajPanditOfficial
2 ай бұрын
Thank you
हजार चोटी सुने पनि मनै अघाउँदैन यस्तै यस्तै गीत सुन्न पाई रखु जय नेपाल🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️
@SurajPanditOfficial
Жыл бұрын
Thank you
@salmantamang7584
10 ай бұрын
😅
मनै छोयो । नेपाली चलचित्र कलात्मक ढङ्गबाट प्रस्तुत सुमधुर सङ्गीत त झन् सुनमा सुङ्गदित । धेरै धेरै शुभकामना ।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
Suraj Pandit sir hajur ko life ko kura sune interview ma so dukha garera yaha samma pugnu vako xa ajhai dukha garnuhos ra pragati gareko dekhna pau go ahead Suraj Sir.
@SurajPanditOfficial
7 ай бұрын
Thank you
हजुरकाे सिर्जनामा एक किसिमकाे दम छ।। याे कुरा नेपालका उच्च पदस्थहरूले बुझ्न जरूरी छ।।।
@SurajPanditOfficial
Ай бұрын
Thank you
यो गित सुनेर मेरो मन पनि थाम्न सकेन मेरो देशको हालत यस्तै छ हुम्ला जुम्ला रुकुम जनताहरुले यस्तै छ यो गीत गायक सलाम छ यस्तो गीत गाए दिनुभएकोमा
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
यो आवाज र गित को भाव ले हाम्रो देशको वास्तविकता चित्रण गरि करोडौं जनताको मन जित्न सफल भएको जस्तो लाग्छ मलाइ धन्यवाद सम्पुर्ण टिमलाइ
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
सूरज पंडित भाई दिल को छूने वाली आपकी आवाज़.... मैं भारत के कुमाऊ उत्तराखंड से हूँ काश आप इसे कुमाउनी मे भी गाते, क्योंकि हमारी बोली भाषा और नेपाली मे बहुत अंतर नहीं है 👏🏼
@SurajPanditOfficial
4 күн бұрын
Thank you
कस्तो मन छोयो यो गीतले धेरै राम्रो छ❣️
@SurajPanditOfficial
Жыл бұрын
Thank you
कर्णाली प्रदेशको वास्तविक चित्रण salute xa sir ❤️❤️
@SurajPanditOfficial
Жыл бұрын
Thank you
आहा अभिनयमा डुबेर गितको शब्दलाई दोस्रो पटक सुन्नु पर्यो -कति मीठो सिर्जना -आँसु बग्यो सच्चा दुखी गरिबीहरुको यथार्थ बेदना यति सानो अंश मै पोखेर !! शुभकामना सुरज जि ❣️❣️
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
यस्तो मर्मस्पर्शी गीत जस्ले हुम्ला जुम्ला कर्णाली को मात्र नभई सिङ्गो देशको प्रतिनिधित्व गरेको छ गीत सङित मार्फत राज्धानी र सिन्हदर्बार म सुतेर बसेका ब्वासा हरुलै बिउताउने काम निरन्तर होस सुरज पनडित ज्यु लाई सलाम
@SurajPanditOfficial
Жыл бұрын
Thank you
सुरज पण्डित तथा सुनीता सुनारको मन मोहक तर तितो यथार्थ गीत....जाऊं जाऊं कता गांऊ छोडी लुक्ने शहर देख्यां छैन।यस्ता कर्मविरहरूको गाथा हाम्रो दुवै सदनना गुन्जयमान गराईयोस। केवल कागजी योजनामा होईनन अव हिमाल,पहाड र तराई-मधेसका माटोमा पक्की सडक,पिउनेपानी, उर्जा, विध्यालय, स्वास्थ्य केन्द्र जस्ता आधारभूत सेवाको ग्यारेण्टी खोज्न ढिला नगरौं न तपाई हामी सबै नागरिकहरू।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
Suraj pandit सरको म एकदमै bid fan हुम मलाई लगायत सम्पुर्ण दर्शकको मन मुटुमा बसेको रेलको बाटो पनि यो सिंहदरबार पनि सबैको मन मुटुमा बसेने छ।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
साच्चिकै मन छुने छ । आगामी दिनमा पनि यस्तै सृजनाको प्रतिक्षा गरिरहने छौ । सफलताको शुभकामना सुरज भाइ ।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
अर्को जुनीमा म कुन अवस्थामा हुन्छु त्यो त मलाई थाहा छैन तर यदि मेरो कामना दैव ले सुन्छन भने कर्णाली, जुम्ला हुम्ला जस्तो बिकट गाउमा अति दुखि हाम्रा नेपाली दाजुभाई आम बुवा सम्पूर्ण लाई अर्को जन्म मा अति बिकसित देश मा अनि अति सुखी जिन्दगि मिलोस।
@SurajPanditOfficial
15 күн бұрын
Thank you
यस्तो पो गीत यस्तो पो सब्द यस्तो पो पिडा के थाहा सुखी हरु लाई
@SurajPanditOfficial
Жыл бұрын
Thank you
हामी गरीब जनाताको यथार्थलाई जस्ताको तस्तै टपक्कै टिपि गितमा ढाल्दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई ।यो गितले राम्रो सफलता पाओस शुभकामना ।।🌹🌹
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
💕💕💕बोल्ने कुनै शब्द छैन,बिगत सम्झियो भने रगत उम्लेर आउँछ,अहिले खाडीमा पसिना बगाइ रहेको छु😥😥
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
जति सुने नि उति सुन्न लाग्ने यो पोहोर साल आउदा पनि नया नै लाग्थ्यो अहिले पनि नया नै लाग्छ धेरै धेरै धन्यवाद सुरज दाइ❤❤❤
@SurajPanditOfficial
2 ай бұрын
Thank you
aakha baata aasu nai aayo reality to show...sambandhit thau ma chetana vaya...salute to whole team
@SurajPanditOfficial
Жыл бұрын
Thank you
रेल को बाटो 3 पनि छिट्टै आओस् कामना धेरै मन पर्यो 1/2
@SurajPanditOfficial
Жыл бұрын
Thank you
I really love this song 😘😘watching from Uae 🇦🇪
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
हुम्ला जुम्लाको रियल बास्तबिकता लेराउनु हुन हाम्रो सुरज पण्डित दाजुलाइ अनगिन्ती प्रेम ❤❤
@SurajPanditOfficial
2 ай бұрын
Thank you
हाम्रो गाउँको एउटा तितो तर सत्य तस्बिर...सारै घतलाग्दो..😔
@SurajPanditOfficial
Жыл бұрын
Thank you
वर्तमान नेपालको वास्तविक अनि यथार्थ सचित्र उतार्नु भएको मा धेरै धेरै धन्यवाद साथै शुभकामना ❣️❣️
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
सफलताको अग्रिम शुभकामना सुदुरपश्चिम क्षेत्रको अबस्थालाई समेती बनाईयको यस गीतले सबैको मन जितेको छ शिहदरवारले सुदुरपश्चिमको पीडा बुझोस
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
badai xa suraj pandit jii suvkamana
@SurajPanditOfficial
Жыл бұрын
Thank you
❤❤❤❤ एकनाशले मनमा तरगं लिएर आउने सबै उत्कृष्ट ,,,नेतालाई छुन्छ कि नाई होला यस्तो सृजनाले,,घरि घरि त नेपाल जन्मिनु नै श्राप हो जस्तो लाग्छ,,भुमि पवित्र भएनि पापले घैटो पुरै भरिएको नेता
@SurajPanditOfficial
11 ай бұрын
Thank you so much
बधाई छ हामी अनि तपाईलाई। अहिलेको राजनतिक विसंगतिलाई अत्यन्तै सुन्दर शब्दलाई मीठो सङ्गीतमा भरी हामी माझ आएको हाम्रो देशको एथार्थ "तितो सत्य"। यस्तै हामीलाई सचेत गराउन फेरि नयाँ नयाँ सांगीतीक कोसेली लिएर आउदै गर्नु होला हार्दिक शुभकामना।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
गितले एकदमै मन छोयो मार्मिक छ ,रेलको बाटो 1-2 दुबै एकदमै मन छुने गित छ ,साच्चिकै दुर्गममा रहेको गरिबीको अवस्था यस्तै छ बास्तबिकता झल्कियको गित छ 👍️👌👌👌🙏💐
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
रेलको बाटो पछिको यो गित रेलको बाटो भाग २ पनि सार्है राम्रो र मन छुने अथवा रुने खालको तरिकाले बनाइय्को रहेछ ,देशमा भयको गरिबी ले कसरी दुख पाउछ भन्ने कुरा देश को कथा तथा नेता हरुले गर्ने अमनचयन को बारेमा तयार पारियको रहेछ।जनताहरु कसरी देशलाइ कति माया गर्छन् र नेताले जनतालाइ कस्तो व्यबहार गर्छन भन्ने बारेमा तयार पारियको यो गित मेरो लोकप्रिय बनेको छ ,ल बधाई छ सम्पुर्ण टिम लाई अझै राम्रो प्रगति गर्दै जानू सफलताको शुभकामना जय गित जय सङित
@SurajPanditOfficial
Жыл бұрын
Thank you
तिमी आदेश चलाउ तिम्रो छातिमा टेकेर यो संसार लाई नियाल्नेहरूमाथी हे मात्रिआमा।🕉️🙏
@SurajPanditOfficial
Ай бұрын
Thank you
यो गीत सत्य घटनामा आधारित छ यो गीतले आँखा रसयो म पनि मद्यपस्चिम सुर्खेत को हो यो गीतको शब्द र फिल्मयको भिडियाे ले कस्को पो मन नरोला र तर बिडम्बना हाम्रो देश मा कराेड काे जहाज चड्ने नेताले गाउमा राेड पुर्याऊन हजारौं पटक सोच्छन र पनि सक्दैनन रातो कार्पेट मा हिड्ने हरुले गरिब जनताको भोको पेट मा लात हानिरहेका छन thanks suraj pandit sir गीतको मद्यम बाट भयपनी आवाज ऊठाई रहनु भयोको मा
@SurajPanditOfficial
Жыл бұрын
Thank you
हुबहु कर्णाली को यथार्थ चित्रण गरिएको गित, पन्डित जिको स्वर मा त जादु नै छ, अभिनय उत्तिकै दमदार छ, यस्तो गित लाइ हो करोड क्लबमा पुर्याउने!
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
यदि यो गीतले कसैको कद घटाउने सोच राखेको छैन भने यो अव्वल रहि रहनेछ ।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
सुदुरपस्चिमको कथा बेथा बोकेको अनि गीतको शब्दहरुले सुदुरपस्चिम नै बोलेको मेरो त मन छोयो,,पुर्व ओखलढुंगाबाट यो गीत सुन्दै छु हेर्दै छु,,
@SurajPanditOfficial
Жыл бұрын
Thank you
पछिल्लो चरणमा भइआएको राजनीतिक घटनाक्रम अनि नेताहरुको झूटको खेती,भ्रमित पारिएको गाउँ समाज सोझा जनताको अन्धविश्वासको अथार्त चित्रण,एकदम मन छुने खालको को छ।शुभकामना।
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
धन्यवाद सुरज पण्डित दाई हाम्रो कर्णाली बासीको साचो यथार्थता प्रस्तुत गरिदिएको मा। हाम्रो कर्णाली लाई राम्रो कर्णाली बनाउनको लागी तपाई हामी तथा समग्र कर्णाली वासी युवा एकजुट भएर अगाडी बढन जरूरी छ। धेरै धेरै माया पनी❤️
@SurajPanditOfficial
Жыл бұрын
Thank you
बेवस्था त बदल्यउ , अवस्था बदल्ने कहिले ? कति मार्मिक र मन छुनेलेख सलुट छ सुरज पन्डित सर विकट जिल्लाका यथार्थलाई गितमार्फत समाबेश गर्नु भएको मा 🇳🇵🇳🇵🇳🇵🇳🇵
@SurajPanditOfficial
Ай бұрын
Thank you
हुन त म मोरङ को बिकरसित ठाउँ बाट हो र म आज सम हुम्ला जुम्ला गको छुइन तर त्यो ठाउँ कति दुर्गम छ भने सुनेको छु पढेको छु हाम्रो सरकार किन येस्तो निर्दयी छ हुम्ला जुम्ला का मानिस नेपाली होइन र अबो सहर छोडेर दुर्गम छेत्र बिकास गर्नु पर्छ र यो हामी सारा हिमाल पहाड तराइ का सबै नेपाली मिलेर क्रान्ति गर्नु पर्छ।
@SurajPanditOfficial
10 ай бұрын
Thank you
सुरज पण्डित जी , एवम् सम्पूर्ण टीमलाई शुभकामाना छ ❤️❤️ सिंहदरबार एलबम ले सबैको को मन् छोयो!😌😌😌
@SurajPanditOfficial
2 жыл бұрын
Thank you
Music is not only music its a language to convey message 😥❤️❤️ you're raising hidden voice of not only of Karnali all over the nepal where even people are struggling to get food . ❤️🔥😥
@SurajPanditOfficial
2 жыл бұрын
Share plz
समग्र नेपाली को पिडा छ नेताहरू सब भर्स्तचारी भय।
@SurajPanditOfficial
Жыл бұрын
Thank you
रेलको बाटो बन्दछ रे को जस्तो लयमा स्वाद आयो शब्द मात्र फरक
@SurajPanditOfficial
Жыл бұрын
Thank you