रविसँग काँग्रेसको हार ? अब एउटामात्रै उपाय बाँकी, सदनमा बिचल्ली-सडकमा हल्लीखल्ली ||

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 353

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba941421 күн бұрын

    सहकारीको कुरा त्यसै उठको हैन सोझासाझा जनताको आखामा छारो हालेर सडकमा उतारेर रबिलाई पद बाट निस्कासन गर्न आफू सरकारम बस्न चलखेल हो हेर्दै जानुस

  • @rajtimsina8986

    @rajtimsina8986

    21 күн бұрын

    100% Sahi kura

  • @bhogendralimbu129

    @bhogendralimbu129

    21 күн бұрын

    सहि हो ।सहकारी त कालो कंग्रेसको बहाना मात्र हो

  • @ganeshthapa3670

    @ganeshthapa3670

    21 күн бұрын

    1000%sai kura ho

  • @gurungkamala6139

    @gurungkamala6139

    20 күн бұрын

    Sahi ho yo kangreshko chor rabi sir Lai hatauna khojdai cha

  • @tikalaxmi1860
    @tikalaxmi186021 күн бұрын

    चोर हरु खानु नपाएको ले बहुलाएको छ काग्रेस तेरो नेता हरु को छानबिन गर

  • @Bashyal815
    @Bashyal81521 күн бұрын

    बालेन जि 2/4 टिप्पर पठाउन पर्यो काग्रेस जस्तो फोहोर को थुप्रो लाई सिस्डोल लगेर फालौ।।

  • @shantikokhojima6040
    @shantikokhojima604021 күн бұрын

    २१ सिटे राष्ट्रिय स्वतन्त्र पार्टी रबि लामिछानेले ३३ वर्षदेखि राज गर्दै आएको ८९ सिटको 😳 नेपाली कांग्रेसलाई सरकार बाट फुत्त झिकेर सातोपुग्लो उड्ने गरि रोडमा पछार्दियो😅😂

  • @yambahdurmagar3755

    @yambahdurmagar3755

    21 күн бұрын

    😅😅सहि हो

  • @RaamBahadur-kk2cn

    @RaamBahadur-kk2cn

    21 күн бұрын

    2084 कांग्रेस लाई भोट नदिनु है तपाइको बुढा चानाब मा उठे नि, सबै गाउँ टोल मा यो कुरा भन्नु होल

  • @laxmanprasad6341
    @laxmanprasad634121 күн бұрын

    रबि अघि बढनोस जन्ता तंपांई संग छन्

  • @lokmanigm4683
    @lokmanigm468321 күн бұрын

    काग्रेस को नाटक हो मुल बिषय पिडा चाहि सरकार बाट हट्नु हो

  • @amitkshetri_official5660
    @amitkshetri_official566021 күн бұрын

    अब नेपाली काङ्ग्रेस को दिन गयो,यस्तै गर्दै गयो भनि सखाप हुन कुनै बेर छैन ।

  • @roshanchhetri3339
    @roshanchhetri333921 күн бұрын

    कुनै हालत मा पनि कालो काङ्ग्रेस ले सक्दै सक्दैनौं रबि सर लाई।

  • @limbusuresh263
    @limbusuresh26321 күн бұрын

    देश बिकास नहुनुको प्रमुख कारण नै काङ्ग्रेस हो

  • @nirbhayshrestha1557
    @nirbhayshrestha155721 күн бұрын

    रबी लामिछनेले सिन्को पनि भान्चेन भन्थे यसो बिचार गर्दा त रुख नै भान्च्ला जस्तो पो देखियो त 😂😂😂

  • @bukeshmudbari2037
    @bukeshmudbari203721 күн бұрын

    सेतोलाई कालो र कालोलाई सेतो भनेर घमण्ड गर्ने नेपाली काँग्रेसलाई जनताले राम्रोसँग परिचित भैसके ।

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e21 күн бұрын

    काङ्ग्रेसी हरुका भसट चारि पक्राउ परने डरले यो उदन्ड मचको हो

  • @Mr.pradhan777
    @Mr.pradhan77721 күн бұрын

    काङ्ग्रेस पतनको बाटोमा छ,84 मा 25 सीतमा खुम्चिने भो

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np21 күн бұрын

    हाे हाे !!! रबि देखि थर थर कामेर नै बहाना बनाई कंग्रेस ीहरुले उपद्राे मचाएका हुन !यिनिहरुकाे ठाउनै सडक हाे ! सडकमै गएकाे ठिक छ !

  • @dahalprakass
    @dahalprakass21 күн бұрын

    रबि बाघ हो । काङ्ग्रेस बाख्रा हो😮

  • @subastimsina9982
    @subastimsina998221 күн бұрын

    हिजोसम्म त भ्रष्ट काङ्ग्रेस मात्र थियो भ्रष्टचारको अपार सफलता पछि माफिया सिरोहिया काङ्ग्रेस बन्न सफल भएकोमा आउने २०८४ मा पत्तासाफ बनाउन आम नेपाली जनतामा हार्दिक आह्वान गर्न चाहन्छु !

  • @suraz555
    @suraz55521 күн бұрын

    अब हामी सबै मिलेर काङ्ग्रेसका लठुवाहरुलाई लखेट्नुपर्छ।

  • @kashirambhatta8742
    @kashirambhatta874221 күн бұрын

    सहकारी बिसयमा दुर्गा प्रसाईंले नै सडक प्रदसन गरेको हो । त्यो एल बेला के हेरेको । त्यो भन्दापनी गये गुज्रेको भयो कङ्ग्रेस !!! ।

  • @rajarammaharjan1421
    @rajarammaharjan142121 күн бұрын

    काङ्ग्रेस सकिने बाटो रोज्दैछ। नेपाली जनताले राम्ररी बुझेका छन काङ्ग्रेस कस्तो पार्टी भनेर। ३० बर्ष सत्ता चलाएर जनतालाइ के गरेको छ? काङ्ग्रेस कै नेताले सहकारी डुबाएको छ त्यसको बारेमा कुन बल्दैनौ? नेपाली जनताको माया भए नेपालीलाई भुटानी बनाएर ठगेको खोइ फिर्ता गरेको ?

  • @khagendracharipokharel9054
    @khagendracharipokharel905421 күн бұрын

    अव कांग्रेस को पछी कोई लाग्दैनन . अव के तह लाउछन . आफ्नै पतन हेर्न मात्र बाँकी

  • @devendrabc9068
    @devendrabc906821 күн бұрын

    कङ्रेश मा सभन्दा धेरै भ्रस्ताचारी छन सान्सधरु किन अफ्नै सान्नसद बिरुध आबाज उथाउदैन ?

  • @krishnaadhikari2942
    @krishnaadhikari294221 күн бұрын

    जनताका मुद्दाका बिषयमा काेही केही बाेल्दैनन् डाँकाहरू।सहकारी ठगिकाे प्रमाण भए अदालतमा मुद्दा हाले भैहाल्याेनि।

  • @manavsundash2931
    @manavsundash293121 күн бұрын

    नेपाली कांग्रेसलाई लाज छैन सत्तामा कसैको माग केही छैन। सत्ताबाट निक्लियो कि त दुनियाको माग उठाएर देश भाड्ने काम गर्ने

  • @ManbahadurKoli
    @ManbahadurKoli21 күн бұрын

    कालो कांग्रेस अब पतन हून्छ कांग्रेस मुर्दाबाद

  • @DineshBishwakarma-vj6hz
    @DineshBishwakarma-vj6hz21 күн бұрын

    सन्ताेष सर लाई २१ ताेपकाे सलम छ काँग्रेस नेतालाई कडा जवफ साेध्नु भयाे

  • @G.B.Joel4151
    @G.B.Joel415121 күн бұрын

    कांग्रेस को पछाडि लाग्ने सबै को रोड मा बास हुने छ।फुर्सदिला नेपाली जनता हो कति दिन सम्म नेतालाई धनी बनाउछौ?आफ्नो काम मा लाग कमसेकम तलब त आउँछ।

  • @jawansinghtamang
    @jawansinghtamang21 күн бұрын

    हासाउँछ शेरेले

  • @anjantulachan9912
    @anjantulachan991221 күн бұрын

    काँग्रेस झुटा र सत्ता को राजनीति गर्दैछ ! विचार र सिदान्त बाटा धेरै टाढा पुगिसक्यो कोङ्रेस ! 2084 मा पत्ता साफ हुन्छ कालो काँग्रेस को !

  • @manutarataramanu7297
    @manutarataramanu729721 күн бұрын

    चोर हरु आफै फस्ने निश्चित छ तेसैले ब्याक्ती लाई तार्गेट गरे का छ्न

  • @user-ne9yt2if1b
    @user-ne9yt2if1b21 күн бұрын

    सन्तोष जि ,तपाईंले जीवन परियार ज्युलै यो प्रश्न सोध्नोस्न।ravilai रातको १२ बजे प्रधानमन्त्री को अफर गर्दा रवि सहकारी को ठगी भयनयन तर जब रवि कङ्रेस को बिपरित हुन्दा सहकारी ठगी भएकोे तपाइन्को पार्टी लाई कसरी लाग्यो ?

  • @balramacharya1998
    @balramacharya199821 күн бұрын

    सदन चलेका बेलामा त कांग्रेस बाहेक अरू बाेलेकाे सुनिएन तर गुनासो बाेल्न पाईएन भन्ने ।

  • @SamundraK.C
    @SamundraK.C21 күн бұрын

    काग्रेस तिम्रो बिजोग सहि सिधानत लियर जाउँ लाट जनता ले बुजि सके 0हुदै छौ बिजोग

  • @chitrarana1214
    @chitrarana121421 күн бұрын

    अब सडक बाट हुदैन अब तुकुचा खोला बाट आन्दोलन गर 🐐🐐🐐

  • @manavsundash2931
    @manavsundash293121 күн бұрын

    हिजो तपाईंकै पार्टीले रविलाई प्रधानमन्त्री दिँदाखेरि तपाईँलाई कुनै टाउको दुखेन आज यत्रो समस्या

  • @manavsundash2931
    @manavsundash293121 күн бұрын

    तपाईँ पनि त चोर डाँका नै हुनुहुँदो रहेछ नि तपाईंको जीवन परियार मनबहादुर परियार

  • @Nar6007
    @Nar600721 күн бұрын

    कांग्रेसको यो रोइलो सहकारी ठगी बारेमा नभै रबिको राजिनामा भए पुग्छ। सहकारी पिडितको पक्षमा सिन्को भांच्न पनि सक्दैन। दुई महिना अगाडि आफ्नै सरकार हुंदा सम्म कांग्रेसले सहकारिको स पनि उच्चारण भएन।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari783421 күн бұрын

    कांग्रेसमा धेरै भराष्ट्रा हरु छन् भरस्ट्र हरुलाई ताली बजाउने झोले हरुले नै देश टाट पल्टाए

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k21 күн бұрын

    रबिले खेदेछ सदनबाट हाहा😢😢😢😢 बटुका लियर बस माग्न भिख जनता सँग के रबि रबि भन्छौ तिमिहरुको भिडियो एक्सेरे सिटिस्क्यान , एमोराई सबै रास्वपाले गरिसक्यो छरलंग आयो रिपोट जे भन जेसुकै भन रबित जनताको हो ।

  • @hitmantamangtamang5406
    @hitmantamangtamang540621 күн бұрын

    यो गएगुज्रे काङ्ग्रेस पक 84 अउनु त देउ 😮😮😮😮😮

  • @ishworpun8447
    @ishworpun844721 күн бұрын

    rabi is tiger

  • @maheshworbhandari2459
    @maheshworbhandari245921 күн бұрын

    तिमीहरूको र मावबादिकाे सरकार भऐकाे बेलामा कस्काे केराहेरेकाेत ।

  • @shankarkc9062
    @shankarkc906221 күн бұрын

    सकिने खेलमा गयो काग्रेस

  • @rajendrapoudel6674
    @rajendrapoudel667421 күн бұрын

    कांग्रेसले पहिला अाफ्ना भ्रस्ट नेता माथि अावाज नउठाई सहकारीको निउमा अाफु सरकारमा जान खाेजेकाे प्रस्ट हुन्छ, जब सम्म यिनका भ्रस्ट नेताहरुकाे फायल खाेलेर कार्वाही नगर्दा सम्म राजिनामा दिन हुंदैन।

  • @sureshbhattarai4090
    @sureshbhattarai409021 күн бұрын

    यो परियार ले चै के बुझेर बोलेको समग्र समस्याग्रस्त सहकारिको छान्बिन गरुम भन्दा न मान्ने ? तिमरुको मोहन बस्नेत को भाउजु को बाख्रा को चै किन न बनाउने

  • @RahatTamang-sd7uu
    @RahatTamang-sd7uu21 күн бұрын

    Ravi is king

  • @kebalkarki6523
    @kebalkarki652321 күн бұрын

    काङ्ग्रेसलाई भुत्रोको जनताको चिन्ताले छानबिन समिती मागेको होर !!! आफू सरकारबाट बाहिर हुनुपरेको रोइलो गरेको मात्रै हो ।

  • @d.primalgorkhali3472
    @d.primalgorkhali347221 күн бұрын

    पत्रकार यस्तो हुनुपर्छ 🇳🇵🇳🇵💪💪💪👈️💐💐❤️🙏

  • @RahatTamang-sd7uu
    @RahatTamang-sd7uu21 күн бұрын

    Good luck rabi sir

  • @umeshrajparajuli4775
    @umeshrajparajuli477521 күн бұрын

    सबैको औसधी हुन्छ नीरलज्ज नकटो सरकार ले ब्यबस्था को उपहास गरी रहेको छ।

  • @maheshbelbase1264
    @maheshbelbase126421 күн бұрын

    साँच्चिकै सहकारी काण्डमा यदि कोहि दोषी छ भने त्यो हो काङ्ग्रेस किनभने कानुनमा छिद्रहरु राखेर नितिगत सहयोग गर्नु नै सबैभन्दा ठुलो भ्रष्टाचार हो

  • @nainarai4268
    @nainarai426821 күн бұрын

    नेपाली कोँग्रेस सकियो

  • @sagarsimkhada8797
    @sagarsimkhada879721 күн бұрын

    Best of luck Rabi dai.

  • @romikgurung4605
    @romikgurung460521 күн бұрын

    Patan hune bhayo kangress, jai hos sachet nagrig

  • @srijanapariyar802
    @srijanapariyar80221 күн бұрын

    जीवन परियार ज्यू मेरो गोरु को बरैटका न गर्नुहोस पहिला आफ्नो पार्टी को अंग मा जुम्रा हेर्नुपर्यो

  • @tiljungrai9700
    @tiljungrai970021 күн бұрын

    थुथु कालो काग्रेस आफ्नो पोल खोल्छ भनेर डराउनु थालेको हेर्दै जानु । सबैले ।रबिलाई साथ देउ सबले जय रबि

  • @ramhariaryal7599
    @ramhariaryal759921 күн бұрын

    नेपाली काङ्ग्रेस को दिन गयो,यस्तै गर्दै गयो भनि सखाप हुन कुनै बेर छैन

  • @sagarsimkhada8797
    @sagarsimkhada879721 күн бұрын

    Rabi is best

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t21 күн бұрын

    महाचोर काङ्ग्रेसी को माग नै गृहमन्त्री को राजिनामा हो।यिनिहरु को आषय नै तेहि हो।

  • @ameerkc5033
    @ameerkc503321 күн бұрын

    सम्सद बाट सडक मा सडक बाट घाट मा पुगेर सेलाओस ,शुभकामना छ काङ्रेस लाइ

  • @DilAmrit
    @DilAmrit21 күн бұрын

    यो कालो काङ्ग्रेस आफै पतन हुने भयो।रबिलाइ पाय प्रधानमन्त्री नत्र सहकारी ठक रे?सहकारीको नाममा राजनीति गर्ने कस्तो हो यो पाटि लाचार नाङ्गो नाच् नाच्दैछ।🤛🤛🤛

  • @dwaanbohara1217
    @dwaanbohara121721 күн бұрын

    पिडितले न्याय पाउनुपर्छ तर यो कंग्रेस ले यस्लाई राजनिति करन गरेर भ्रषटाचार गर्ने आफना गलति लुकाउन को लागि सडकमा आयकोहो कंग्रेसको अैकात रोडमै हो रोड बाटै पतन हुन्छ

  • @krishnabagdas3319
    @krishnabagdas331921 күн бұрын

    congress ko sarkar nabhayara ho hjr

  • @dipbaraili7537
    @dipbaraili753721 күн бұрын

    कालो काँग्रेस बहिष्कार गरौँ जय घण्टी

  • @rajangrg2549
    @rajangrg254921 күн бұрын

    जय रबि जय🔔🔔🔔

  • @kebalkarki6523
    @kebalkarki652321 күн бұрын

    सबैभन्दा धेरै सरकारमा बसेर धेरै देश र जनता लुत्ने काङ्ग्रेसले गरिब जनताको दुहाइ नगरेकै राम्रो ।

  • @narendrabhatta2903
    @narendrabhatta290321 күн бұрын

    धेरै राम्रो पत्रकारिता लाग्थ्यो तिम्रो तर सिरोहियो मतियार रैछौ तिमी पनि।

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x21 күн бұрын

    येस्को काम छइन ।यो हाम्रो कस्की छेत्र नम्बर 1 को टीके सम्साद हो।

  • @nawarajhayu5727
    @nawarajhayu572721 күн бұрын

    नेपाली काँग्रेस पार्टीको अन्ते हुने १00 % पक्का छ

  • @ganeshdhungana4287
    @ganeshdhungana428721 күн бұрын

    Good

  • @shyambalayar2534
    @shyambalayar253421 күн бұрын

    वाईड बडि बुढि गण्डकी टेरामक्स नि छानबिन हुन्छर जीवन परियार महामहिम ज्यु गफ बढि दिने यस्ता लाई के अन्तरबार्ता लिएको

  • @Ramesh777Karki
    @Ramesh777Karki21 күн бұрын

    Rabi लाई गाली गर्दै मा काँग्रेस राम्रो हुन्छ र corrupted congress

  • @BidurShibakoti-wr6ez

    @BidurShibakoti-wr6ez

    21 күн бұрын

    काँग्रेस आफै पत्तासाफ हुन्छ

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t21 күн бұрын

    काङ्ग्रेस ले सक्दै सक्दैन सक्दै त सक्दैन।सहकारी त एउटा बाहाना मात्रै हो काङ्ग्रेस ले सहकारी बाट ठगिएका जनता को माया भएको भए आफू सरकार मा हुँदा के हेरेर बसेको केही होइन सरकार बाट बाहिरिनु पर्दा को रुवाबासी मात्र हो

  • @bishnutamang495
    @bishnutamang49521 күн бұрын

    कालो काङ्ग्रेस ८४ मा पत्तासाफ हुने भयो। पतन को बाटोमा लाग्दैछ काला काङ्ग्रेस मुर्दावाद।

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u21 күн бұрын

    Good news good rabi❤❤❤❤❤❤❤

  • @bharatdhamala8852
    @bharatdhamala885221 күн бұрын

    कठै बर नेपाली काँग्रेस गरीब जनता को नाम बेचेर अझैं अघाएको छैन। रवी न आऊन्जेल यी गरीब जनता साग बेच्ने जनता मकै बेच्ने जनता कता थीएँ होला काँग्रेस को आँखा ले न देखेको।

  • @LokrajOli-7sq
    @LokrajOli-7sq21 күн бұрын

    काङ्ग्रेसलाई पत्तासाफ पार्नुपर्छ

  • @LamaVai-bp9dt
    @LamaVai-bp9dt21 күн бұрын

    नेपाल देश नेताहरूले भन्दा हामी जस्तो भेडा जनताहरुले बिगारेको देश हो। के साँचो के झुटो पैसा खानु पाए भइहाल्यो

  • @Tikachaudhary470
    @Tikachaudhary47021 күн бұрын

    गृहमन्त्री ले राजिनामा दिन आवश्यक छैन ।

  • @sapkotachaturbhuj7816
    @sapkotachaturbhuj781621 күн бұрын

    काग्रेस लाई भित्तामा पुर्याउनु प्रछ देसबनाउन

  • @somnathsharma4341
    @somnathsharma434121 күн бұрын

    आफू सरकार हुदा किन कार्बाही नगरेको । भ्रष्ट नेता बचाउने काम मात्रै हो ।

  • @nitaraut3710
    @nitaraut371021 күн бұрын

    जय नेपाल🇳🇵

  • @govindapdshrestha
    @govindapdshrestha21 күн бұрын

    भविष्यमा प्र.म.हुने गगन स्वाहा भयो।हिजो आको उप प्र.म. तथा गृहमन्त्री भए पछि कांग्रेस का 50 काटेका तथाकथित युवाहरुको रुवाबासी चलेको छ।

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u21 күн бұрын

    No one have any faiths in Nepali Congress any more.

  • @shrawankumaradhikari5769
    @shrawankumaradhikari576921 күн бұрын

    Sahi kura jivan pariyar dai

  • @ayadrai8835
    @ayadrai883521 күн бұрын

    Sakiyoo Aba sakiyoo congrssd

  • @AaCs759
    @AaCs75921 күн бұрын

    Pachharyo mazzale rabile jay rabi

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f20 күн бұрын

    अरुलाइ गालि गर्न अाफु शुध्ध हुनु पर्याे सबभन्दा पहिले त पार्टीका सबै शािर्ष नेताहरु लाई जेल काेच्नु पर्याे

  • @topbahadurmagar5138
    @topbahadurmagar513821 күн бұрын

    सरकार बाट हटनुको पीडा हो यो।सहकारी पिडितको लागि हुँदै हैन।

  • @gamalabistapanday4672
    @gamalabistapanday467221 күн бұрын

    जनताको पिर भएको भए सिमा बारे खै ? अरु ठुलो भ्रष्टाचार को यस्तै गरि आन्दोलन गरेको कहिल्यै देखिएन

  • @jayathapa679
    @jayathapa67921 күн бұрын

    ❤❤congress ko lajniti sakiyo janta bhalibhati jankar chhan

  • @Kamjorjanata
    @Kamjorjanata21 күн бұрын

    ... usaiko thulo sor bhaneko yehi ho.... Santosh ji u r right. Go ahead.

  • @sanjivlama6997
    @sanjivlama699721 күн бұрын

    गेडाको ठुलो पार्टी माओवादी को भोट पाएर ठुलो हुन्छ जठा सिंगल सिंगल भिडेर देखान अनि थाहा हून्छ को ठुलो पार्टी हो भनेर।

  • @K_b2024
    @K_b202421 күн бұрын

    बजेट आउने बेला सम्ममा congress ले सदन खुलाउन दियेन भने, प्रचण्डले " लौन हजुर हामिले लोकतान्त्रिक गणतन्त्र को रक्षा गर्न सकेनौ हजुर्को नसो फिर्ता लैजानुस" भनेर शासन सत्ता राजालाई फिर्ता गर्नेछन।

  • @sarkikamal8073
    @sarkikamal807321 күн бұрын

    Wow 🎉🎉❤❤

  • @yadabkc8603
    @yadabkc860321 күн бұрын

    ठुलाे पाटि अब सानाे हुन्छ अर्काे चुनाब मात्र आवस थाहुन्छ तिमि भरस्ट चारिहरू।थापाउछाै।

  • @kumarpoudal7119
    @kumarpoudal711921 күн бұрын

    तिमि हरु लाई नागरिकको चिन्ता होईन सरकार ढालेर सत्तामा जानेहो कस्ले बुजेको छैन

  • @RameshUpreti-sl2zt
    @RameshUpreti-sl2zt21 күн бұрын

    समग्र सहकारि छानबिन गर्नु पर्याे नि छानबिन नगर कस्ले भनेकाे छ तिमिहरु काङ्ग्रेसीलाई

  • @suryashiwakoti8423
    @suryashiwakoti842321 күн бұрын

    कांग्रेस bahulaayo

  • @Khalingrai-cs7qm
    @Khalingrai-cs7qm21 күн бұрын

    देशद्रोही काङ्ग्रेस हो भन्ने प्रष्ट भयो सक्दैनौ रबि र बालेन लाई सक्दैसक्दैनौ

  • @damodarsunar5977
    @damodarsunar597721 күн бұрын

    😂😂😂😂😂 जो चोर उसैको ठूलो स्वर 😂😂😂

Келесі