रविको बिषयले धमला र कांग्रेससंग झण्डै कुटाकुट,कांग्रेस नेता लडन आए,सूर्यले रविलाई बोके कांग्रेस ठोके

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Пікірлер: 167

  • @bharatdahal4908
    @bharatdahal490824 күн бұрын

    याे १२ भाईकाे नाईके धमला जसरि हुन्छ रबिलाई गिराउन खाेजेकाे छ, तर हुनेवाला केही छैन, रबि हिराे नै हाे

  • @shantilama970
    @shantilama97024 күн бұрын

    आज चाहिँ सुर्य थापाले सहि बाेलेकाे छ।

  • @yogibk5919

    @yogibk5919

    23 күн бұрын

    yes, that true 🙏🏻🙏🏻🙏🏻

  • @ganeshbohara3278
    @ganeshbohara327823 күн бұрын

    12 भाइ।र काङ्ग्रेस बराबर हुन।कान्तिपुर र काङ्ग्रेस बराबर हुन।यिनिहरु को अन्त जरुरी छ।

  • @ujwalkarki3776
    @ujwalkarki377624 күн бұрын

    संसार भरका जन्ताहरुले देखिरहेका छन नेपाली काङ्ग्रेसको कालो कर्तुत र काङ्ग्रेसको कमजोरी र भ्रष्टाचारको संरक्षण गरिरहेको छ भन्ने कुरा

  • @hirabudhathoki3002
    @hirabudhathoki300224 күн бұрын

    ७०/८० वर्ष संघर्ष गरेको पार्टीले चलाएको सरकारले नेपाललाई एसियाको नम्बर वान गरीब देश बनाउदा लाज सर्म हुनुपर्ने होईन ।बिकास र समृद्धि को अर्को नाम गरीब हो र।

  • @MoonaDrapan

    @MoonaDrapan

    23 күн бұрын

    यो कुरा हामि जन्ता हरु ले बुझ्नु अाबश्यक छ

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e24 күн бұрын

    सहकारी ठर्ग सबै काङ्ग्रेसी हाे भाउजू भारतमा बसेर देवर र देउरानि परिचालित गर्दैछ ठर्ग बचाउ र सरकार ढाल्ने सयाेग जाेकरले पनि गर्दैछ तर सधैं काङ्ग्रेसी दादागिरी चल्दैन ।

  • @tekthapa5971
    @tekthapa597123 күн бұрын

    कांग्रेसको 30 बर्ष देखिको पुरानो कर्ततु आम नेपाली नागरिक सम्म पुर्याउनु पर्दछ //

  • @lamsaljagannath5374
    @lamsaljagannath537424 күн бұрын

    ऋषि काजु धेरै नभुक बीच बीचमा नालायक पत्रकार रबि लामिछाने लाई फसाउने खेल हो कालो काङ्ग्रेसको अब पत्तासाफ हुन् साह्रै जरुरी छ !!

  • @debendrabasnet3095
    @debendrabasnet309524 күн бұрын

    अब गृरह मन्त्री महिला वा नारि शुमना लाइ बनाउनु प्रछ भन्य हरु हाजिर हुमत साथि

  • @bhimchhalise1326
    @bhimchhalise132623 күн бұрын

    आज सुर्य जि को बिचार उत्कृष्ट छ

  • @SuryaGurung-bw7sk
    @SuryaGurung-bw7sk24 күн бұрын

    100%right kura garnu vaye surya bahadur thapa

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x24 күн бұрын

    कालो कांग्रेस रिप।

  • @aashis26
    @aashis2624 күн бұрын

    Good surya sir

  • @loknarayanshrestha110
    @loknarayanshrestha11018 күн бұрын

    ग्यानेन्र्द शाहिदको भनाई प्रधान मन्त्री छान्नु पर्छ।

  • @jenishgaming2931
    @jenishgaming293123 күн бұрын

    यो धमला हो कि गमला हो।

  • @bhisank.c6972
    @bhisank.c697223 күн бұрын

    अब धमला बहिष्कार अभियान सुरु हुन्छ। यो पाराले टेलिभिजन लगायत सम्पूर्ण कार्यक्रम बहिष्कारको सुरुवात

  • @nepalitube8750
    @nepalitube875023 күн бұрын

    गगन थापा इमानदार हुन भने आफ्नै पार्टीबाट अकुत सम्पति कसरी आयो छानबिन गर्नुस तब जनताले मान्दछ ,12 भाइ मिडिया जम्मै एकै ठाउँमा आएछन् ,पैसा खाएर ठूल्ठूलो स्वर गरी राको जस्तो छ ,

  • @user-cf9vd4jt9n
    @user-cf9vd4jt9n23 күн бұрын

    अ।जच।हि सहि कुरु गरेयो योनेत।ले

  • @dolrajneupane5327
    @dolrajneupane532723 күн бұрын

    सुर्य थापा ठिक रैछन ,। तर म काँग्रेस को। क्रियशिल सदस्य हु।

  • @khadkapurnima7956
    @khadkapurnima795622 күн бұрын

    Rabi dai heero ho♥️♥️♥️♥️♥️♥️♥️

  • @khadkapurnima7956
    @khadkapurnima795622 күн бұрын

    You are 100% right sure thapa ji , Rabi dai le bolna paaunu parxa

  • @narlo128
    @narlo12823 күн бұрын

    अरूकुरा केहिहोइन रास्वापालाइ सत्ताच्युत नगरि सरकार नढल्ने भो ।माधब नेपाल र उपेन्द्र यादबको कार्ड पनि फेल भएपछि ।बिचरा नेपाली कांग्रेस ?

  • @b2himdung
    @b2himdung23 күн бұрын

    सुर्य थापाले बल्ल आज सत्य बोल्यो।

  • @debendrabasnet3095
    @debendrabasnet309524 күн бұрын

    1 ,नेपालि क्राङ्रेश पाटि भेडा पाटि हो। 2 , एमाले पाटि बोका पाटि हो। 3 , माऊ बादि पाटि जङ्गलि राते पाटि हो।

  • @bharatdahal4908
    @bharatdahal490824 күн бұрын

    याे धमलाले सबै आफ्नै झाेले कांग्रेसका नामका मात्र पत्रकार मात्र डाकेकाे रहिछ,सबैले रबिकाे खेदाे खन्न पर्छ भनेर सिकाएर ल्याएकाे रहिछ,

  • @matribhumiko-maya
    @matribhumiko-maya23 күн бұрын

    नेपालका लागी एक मात्र ईमानदार नेता ज्ञानेन्द्र शाही

  • @thapadipendra8722
    @thapadipendra872223 күн бұрын

    त हरु जति पनि छस सबै जना एउटै खाल्डोमा जिउँदै पुर्नु ओअर्ने हरु होस

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal506723 күн бұрын

    यो जोक्कर लाई कसरी हुन्छ जेल कोच्नुपर्छ

  • @dayadevirai3331
    @dayadevirai333123 күн бұрын

    ऐक्यबद्ध दम सहि बोल्न चाहि पाइनु पर्छ

  • @ananathsapkota2032
    @ananathsapkota203223 күн бұрын

    हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय

  • @AshokRana-tz3gd
    @AshokRana-tz3gd23 күн бұрын

    Right

  • @rickyram7301
    @rickyram730123 күн бұрын

    Good

  • @sandeepkhadka7450
    @sandeepkhadka745024 күн бұрын

    Good Surya Sir Satya ra Yethartha j thiyo, j ho tehi bolidinubhayo👍👏☑️💯🙏👌🙏🙏🙏

  • @bhuwanpublic9135
    @bhuwanpublic913523 күн бұрын

    जन्ताले राजा चाहिदैन भनी फालेका हुन् ज्ञाने धेरै न फुक

  • @khumthapa525
    @khumthapa52523 күн бұрын

    Good suray thapa sir

  • @ManbahadurKoli
    @ManbahadurKoli23 күн бұрын

    कालो कांग्रेस अब पतन हून्छ

  • @rajdhakal3978
    @rajdhakal397824 күн бұрын

    right 🙏🙏🙏

  • @sirchandgurung2026
    @sirchandgurung202623 күн бұрын

    Yes maniyaju your 100% right thank you

  • @babuthapa1227
    @babuthapa122723 күн бұрын

    Rabi is hero

  • @singhabdrthapa3668
    @singhabdrthapa366823 күн бұрын

    You are 100% right mr.Surya Thapa

  • @user-fx2po6uo1d
    @user-fx2po6uo1d23 күн бұрын

    Congress 84 ma lop hune nisit chh

  • @shyambalami9356
    @shyambalami935623 күн бұрын

    ❤❤❤

  • @khadkapurnima7956
    @khadkapurnima795622 күн бұрын

    Sure ji ko kura 100% Right xa ♥️♥️♥️♥️♥️♥️

  • @bhuwanpublic9135
    @bhuwanpublic913523 күн бұрын

    जे होस् सुर्य कडा बोल्यो😂

  • @nepalitube8750
    @nepalitube875023 күн бұрын

    जाँड खाएर हल्ला गरे झैं लाग्छ ,नेपाली पत्रकार हरु 😂😂😂😂ज्ञानेन्द्र सही ज्युलाई पनि मन्त्री बन्ने हतार छ जस्तो लाग्छ है 😢😢😢😢

  • @bhandarih646
    @bhandarih64623 күн бұрын

    धमला लडाउनमा हेप्पी ।

  • @user-oq7qh6gd9c
    @user-oq7qh6gd9c23 күн бұрын

    सहि हो

  • @chitraadhikari5473
    @chitraadhikari547323 күн бұрын

    तेरो पुत्रो बाख्रे गगने हो क्या हो भाते?पख तेरो रुने दिन आउउदै छ। आदरणीय भाइ माननीय ग्यानेन्द्र साही लाई म प्राण दिन चाहान्छु

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo23 күн бұрын

    यो ऋषि काजी पनि कांग्रेसी हो कांग्रेसी हो यो।

  • @sailendragautam4461
    @sailendragautam446124 күн бұрын

    कङ्रेस खाली बि पि मात्र भन्छ त के हो?

  • @AshokRana-tz3gd
    @AshokRana-tz3gd23 күн бұрын

    Surya jee is right

  • @arpanghale1641
    @arpanghale164123 күн бұрын

    देशभक्त माननिय ज्ञानेन्द्र शाही ज्युको कुरा 200% शहि रबि लामिछानेको बारेमा भनेको 👏👏👏👏

  • @poudelp9635
    @poudelp963524 күн бұрын

    Good surya thapa jiu......kangress boulaisakyo

  • @GovindaBhandari-dc7pu
    @GovindaBhandari-dc7pu23 күн бұрын

    सही बोल्नु भयो

  • @raju_Thapa555
    @raju_Thapa55523 күн бұрын

    खाते चोर धमला तेरो बाउ कान्तिपु शिरोही को बारेमा किन बहस प्रेसमिट हुदैन तेसै 12 भाई भनेको होईन।

  • @dilipthapamagar1110
    @dilipthapamagar111023 күн бұрын

    😢😢😢Bekub kura mile motox

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo23 күн бұрын

    यो १२ भाइको नाइकी हो यो धमला भन्ने।

  • @dilliacharya6796
    @dilliacharya679623 күн бұрын

    ऋषि धमला हिरो झिगाको सरापले डिगा मर्दैन बुझे हुन्छ झोले हरु

  • @user-vl9ow2qr1j
    @user-vl9ow2qr1j23 күн бұрын

    देउवा का छोरा लाई पनि मिइियाले 37 रोपनि जगा छभनेर अ॥एको छ किन छानबिन हुदैन यो काङ्ग्रेस लेकेहेरेकोछ एसताकति छन तेताहेरदैन किन

  • @-Rr1990
    @-Rr199023 күн бұрын

    कङ्रेस मात्रै नभएर केही मेडिया पत्रकार साथीहरु पनि रविको पछि लागेको देखियो। सबै पत्रकारको स्वतन्त्र बिचार नहुने रहेछ।

  • @sumanbhandari1067
    @sumanbhandari106723 күн бұрын

    Kalo congress ko nirhya rup /84 MA yo lutera haruko jamanat jafat hune pakka xa

  • @shambhushah2112
    @shambhushah211224 күн бұрын

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party lai❤❤❤jay gayendra shahi

  • @ramkumarshrestha2596
    @ramkumarshrestha259623 күн бұрын

    यो रिपोर्टस क्लबमा बोल्ने काङ्ग्रेस नेत्ताको न्यायाधीश कान्तिपुर पत्रीका रहेछ

  • @spandankarishma520
    @spandankarishma52023 күн бұрын

    Vote for balen 2084 😊❤ Janta le chahanxan lu aba janta le pm rojne yojana banau

  • @Gairee........3
    @Gairee........324 күн бұрын

    good

  • @bhisank.c6972
    @bhisank.c697223 күн бұрын

    ५०० वाला हामी पनि चिन्छौं

  • @ramupariyar8310
    @ramupariyar831022 күн бұрын

    मिडिया भाइ बालुवा काे माटाे रयेछैउ

  • @user-cw3xn9ck3s
    @user-cw3xn9ck3s24 күн бұрын

    Sahi hon

  • @SarojKhatri-jn7yz
    @SarojKhatri-jn7yz24 күн бұрын

    जोकर बिच बिच मा बोलेको हेरन।नाके कतिनै जान्ने जस्तो

  • @DamodarDangi-sz8dd
    @DamodarDangi-sz8dd23 күн бұрын

    यो भार भाइ को मेन नाइके रिसि धमला ले के को कानेखुसी गर्दै छ ह ? यस्ता पनि पत्रकार हुन्छन र? के प्रस्न गरेको बिच बिछ मा ह ? निस्पक्छे प्रस्न गर न हो रिसि जि तेसो गर्दा तिम्लाइ सुहायन भक

  • @user-oq7qh6gd9c
    @user-oq7qh6gd9c23 күн бұрын

    काङ्ग्रेस गयो अब

  • @sherthapa3357
    @sherthapa335712 күн бұрын

    Kam garna dinu paryoni kam garnai didaina kasari dekhaune

  • @suryadahal8523
    @suryadahal852323 күн бұрын

    Jab samma nepal bat kangres saki daina tab samma nepal ma bikas hudai na

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA23 күн бұрын

    Yo Dhamala lai Trisuli tira ghumna pathauna parchha ki jasto garchha ta. Rishi Dhamala is NOT A REPORTER. HE IS A STUDPID.

  • @rabindrajoshi1988
    @rabindrajoshi198823 күн бұрын

    नेकपा एमाले छानबिन गन किन डराएको

  • @picnictillotama5
    @picnictillotama523 күн бұрын

    Kaju don’t compare with Ravi. He more than kaju we need Ravi not kaju

  • @jenishgaming2931
    @jenishgaming293123 күн бұрын

    यो रिपोर्टस क्लब भनेको स्याल को झुन्ड हो।

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo23 күн бұрын

    आजभोलि ऋषिले काजु खान छोडेछ कि खाँदैछ।😅😅😅😅😅😅😅😅😅😅

  • @umeshkhadkaumeshkhadka1899
    @umeshkhadkaumeshkhadka189923 күн бұрын

    रिसिधमला चाेर पत्रकारहाे याे कारेस काे झाेले हाे बाेउला हाे

  • @bhisank.c6972
    @bhisank.c697223 күн бұрын

    धमला हाउडे पान सयले अर्मा कमाउने पत्रकार हो कि आन्दोलनकर्ताको नाइँ के हो

  • @ishworsunam4335
    @ishworsunam433523 күн бұрын

    कांग्रेस पार्टी को मिडिया हरु धेरै रैछ

  • @Bayambu.K
    @Bayambu.K24 күн бұрын

    मिडिया सबै काङ्ग्रेस । ऋषि धमला त सानो देखी नै काङ्ग्रेस के गरुन् त अरु बिचरा

  • @nandatimsina6023
    @nandatimsina602324 күн бұрын

    Yo vakvake lai hanu parne

  • @ramupariyar8310
    @ramupariyar831022 күн бұрын

    ?🙏🙏🙏🙏

  • @gurungsitamaya1117
    @gurungsitamaya111723 күн бұрын

    Ballla thaha payooo 😂 चितननको janata rabi ko ho vaneyra sahakari kanda aayapxi

  • @gautamrajbanshi3614
    @gautamrajbanshi361424 күн бұрын

    Surya ji ko kura sahi ho🙏🙏

  • @shreebidari526
    @shreebidari52623 күн бұрын

    Dharan ko bachaula ra yo rishi yautai recha 😂😂😂

  • @MahendraChaudhary-we5js
    @MahendraChaudhary-we5js17 күн бұрын

    saangsad surya thapa ziu le bolnu bhayeko kura 1oo/ satya ra saacho ho. Nepali kangresle be pranaanit kura jhikera deslai bhadhaloma lane kam gari raheko xa.kangresko niti 100/ galat xa .jay janata .jay ghanti.

  • @picnictillotama5
    @picnictillotama523 күн бұрын

    Yo Dhamala kaju le Ravi. Against ma Khub Bahas garcha khateee kaju

  • @riddikarki8755
    @riddikarki875523 күн бұрын

    काङ्ग्रेसको लोकतन्त्र के हो सम्सदमा बोल्न नदिने हो जनताको प्रतिनिधिले बोल्न पाउनु पर्ने हो हैनर अनि अहिले जसरी रवि लामीछानेको सवैले घेरबन्दी गरेको छ तेसैरी नै काङ्ग्रेस एमाले माओवादीका भ्रष्टाचारीकोको पनि खेदो खन्ने अनि सवैले घेराबन्दी गरेको भा भ्रष्टाचार नियन्त्रण हुन्थ्यो यी मिडिया र सवै मिलेर भ्रष्टाचारीको बचाउ गरेको इतिहास छ ।

  • @KumarRahadi-cn9gn
    @KumarRahadi-cn9gn22 күн бұрын

    यो सैली भएन के त बोल्नै नदिनु बोल्न दिए पछि किन बिच बिचमा होला बरु स्टुडीयोमै बोलाएर स्वाल ज्वाफ गर्ननि केटाकेटी पारा लौ

  • @HariKumar-rx6lb
    @HariKumar-rx6lb24 күн бұрын

    👍👍👍🙏🙏🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x24 күн бұрын

    बिक्रम पाण्डे लाइ कार्बहि गर्ने खुबी छ राउटे तेरो पार्टी सङ।धेरै नखोक

  • @bijaygurung1425
    @bijaygurung142524 күн бұрын

    Ravi lamichane le Galti Gareko chaina vane chanbin sameti Garna kina Darayako? Daal me kuch kala he

  • @gautamrajbanshi3614
    @gautamrajbanshi361424 күн бұрын

    Congress lai sikhaunu parchha congress ka bhrastachari chor neta haru lai dar laagera dar le nana kura gardaichhan rabi ji lai hami sabai nepali ko saath chha congress sabai files open garera jel halnu parchha chor bhrastachari haru lai..rabi ji jay sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-op2lv2up9z
    @user-op2lv2up9z24 күн бұрын

    12 vae milera rabijiko khaedo kaneka chan

  • @ubgamer9738
    @ubgamer973823 күн бұрын

    Surya Thapa Ta Mula Guu chai Hijo pratipakxi ma Huda Chai Sansadiya xanbin Samiti chaeyo Vandai Soon Taskar KO Khoji Garney anii Aaju Sattapakxa ma Huda Chae Chayena vanney Guuu .jhandai Congress ley Kursi Ley Hanena Rahexa Nepal Banda garena raixa ta Guu Harley ta Kursi Ley hanera Nepal Banda Garera Aaju thulo Kura Garxash

  • @premrijal4913
    @premrijal491323 күн бұрын

    आठ पास जोकर जोकर अरुलाइ पढाउन खोज्छ ताइ न तुइ को पत्रकार।12 भाइका भाडाका टट्टुहरु कति मर्न लाका होलान?

  • @photonep9612
    @photonep961223 күн бұрын

    Chor haru thulo thulo kura... rabi lai nee chor chor nai bnayara chodyo... K lagcha prachanda and oli is with rabi.. 😂😂😂😂, he is just like a puppet like king... to throw him all at once and make him like them😂😂😂

  • @jeevanbk2818
    @jeevanbk281823 күн бұрын

    काजु power 24 hour 😂😂

Келесі