रत्न बि.कको लोक धुनहरुमा नेपालमै दोश्रा मादल बाधक देब राज गिरिको मन छुने प्रतुति | Ratna BK Utsuk |

Ойын-сауық

रत्न बि.क को लोक धुनहरुमा नेपालमै दोश्रा मादल बाधक देब राज गिरि कोमन छुने प्रतुति || Ratna BK Utsuk
Subscribe us KZread:-
/ @ratnabkutsukratnabk
Circle us G+:-
plus.google.com/1007313391879...
All the Audio and Video rights of this Video is owned only by Ratna BK Utsuk
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Ratna BK Utsuk. Embedding to a website is allowed.

Пікірлер: 1 600

  • @nabinbhandari6563
    @nabinbhandari65634 жыл бұрын

    रत्न बिक फ्यान हरु यता

  • @GopalRai-gg2xr

    @GopalRai-gg2xr

    7 ай бұрын

    ✋✋✋✋✋

  • @bhaktagharti4650

    @bhaktagharti4650

    3 ай бұрын

    म पनि हाे ।।।मनमग्न धुन

  • @chandramagarbudha4790
    @chandramagarbudha47905 жыл бұрын

    फिरिपनी यस्तै मिठो बासुरी र माद्ल को धुन सुन पाउ हैत ह्जुर हरुको प्रतिभा लाई धेरै भ्नदा धेरैले कदर गरनपाउ हैत

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    3 жыл бұрын

    kzread.info/dash/bejne/ln6A06asZq_akaQ.html

  • @RatnaBKUtsukratnabk
    @RatnaBKUtsukratnabk4 жыл бұрын

    नमस्कार म बासुरी बाधक रत्न बिस्वकर्मा को/ यहा हरुको माया साथ सपोर्टले गर्दा मैले केहि आफ्ना धुन हरु र केहि पुराना गित हरु बजायर मेरो युटुब च्यानल मार्फत हजुर हरुलाइ मनोरंजन दिने कोसिस गरेको छु // हजुर हरु को यो मायाको सधै अपेक्षा गर्दछु/कृपया सबैले मेरा कोसेली हरु हेरिदिनु होला साथै लाइक कमेन्ट सेर र मेरो च्यानललाइ (सस्क्राइब) पनि गर्दिनु होला....

  • @surajsunar39

    @surajsunar39

    2 жыл бұрын

    Nice

  • @ramspaudel980

    @ramspaudel980

    Жыл бұрын

    Yo progarm ma bajaunu bhayeko basuri bajar ma kinda kun cod ko bhanera magne hola sir? Malai hajur le bajaunu bhayeko basuri dhun ekdam mann parxa💖💖

  • @deepaklamatamangnepal1980

    @deepaklamatamangnepal1980

    Жыл бұрын

    🥰❤❤❤❤🙏🙏🙏

  • @tirtharashaily4950

    @tirtharashaily4950

    Жыл бұрын

    म एकदम ठुलो फ्यान हो हजुर को यो धुन त मैले हजारौं पटक हेरे र म हेरेर कहीलै थाक्ने छैन सर

  • @deepakbahadur2317
    @deepakbahadur23175 жыл бұрын

    धितै मोरेन जति सुने पनि तेतिनै सुनु मन लाग्यो

  • @bomsstruggle1850
    @bomsstruggle18506 жыл бұрын

    म अचम्मित भए यो सङ्गीत को धुन सुनेर,कुनै स्वर्गमा छु भन्ने आभाष भयो,मन थाम्न सकिन आँखा रसायो।कति मिठो सङ्गीत अनि सलाम छ सङ्गीतको साधक बाध्यबाधक लाई हृदयदेखि 👌👌👌👏👏👏

  • @basantfalku4093

    @basantfalku4093

    6 жыл бұрын

    Bom kuwar साच्चै नै

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    6 жыл бұрын

    धन्यवाद सर

  • @4brothersagro742

    @4brothersagro742

    4 жыл бұрын

    Yo kun geet sir geet sune jasto xa Tara geet ko bol chai yad bhayena

  • @4brothersagro742

    @4brothersagro742

    4 жыл бұрын

    Basuri vadak Ratna jiu lai derai dhannyevad yeti mitho basuri kasaile bajayeko suneko xaina maile

  • @girilkd3274

    @girilkd3274

    4 жыл бұрын

    हो नि त हेर्नुस न बासुरिको धुन को भिउज पनि 1 मिलियन पुगेको छ।

  • @kamantamang4704
    @kamantamang47046 жыл бұрын

    लेकबेसी, बनपखा र गाउँघरमा यसरी रमाइलो गरेको दिनहरुको याद आउँदा रहेछ । यस्तो धुन सुन्द र हेर्दा । सम्पूर्ण टिमलाई सलाम छ मेरो ।

  • @birendrachetri7529
    @birendrachetri75293 жыл бұрын

    आहा खुब मिठो बजाउनु भयो जति सुनेपनी सुनी रहु लाग्यो भाइ 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kesharoli6
    @kesharoli63 жыл бұрын

    यति मीठो बासुरिको धुन अनि अन्य musical instruments हरुको तालपनी तेतिकै मिलेको जति सुन्यो उतिनै सुन्न मन लाग्छ, बधाइ छ सबैजनालाइ!!!

  • @birenbk4607
    @birenbk46077 жыл бұрын

    आज सम्म जति पनि हजुर को बासुरी को धुन सुने तर यो निकै सब भन्दा रमाइलो अनि आनन्द आयो सबै कलाकार प्रती सम्मान छ

  • @manparichannel3786
    @manparichannel37866 жыл бұрын

    हाम्रो चिजलाइ हामिले नै हो सुरक्षा र माया गर्ने । सबैले लाइक कमेन्ट शेयर गरम। यो उत्कृष्ट प्रस्तुति आफै मा गर्व गर्न लायक छ ।

  • @DolrajPariyar
    @DolrajPariyar5 жыл бұрын

    Ratna dai salut thulo phan hunki ma hjr ko basurile

  • @aaryanrai5727
    @aaryanrai57274 жыл бұрын

    2076/6/17 Gate ko din kokole hernuhudaixa✋✋✋🌹🌹sampurna nepali dajubhai tatha dd bahiniharuma bijaya dasamiko lakhau lakh subhakamana🌹🌹

  • @ammargiri7176
    @ammargiri71762 жыл бұрын

    साचिकै मैले जति हेरेनी आखा,कान नै थाक्ने भएनन्, जति पटक हेर्यो उति मनमा एउटा छुट्टै उर्जा आएको आभाष हुन्छ। सलाम छ

  • @nabarajkarki1260
    @nabarajkarki12605 жыл бұрын

    यो हो नि त धुन जति सुनेपनि सुनिरहु लाग्ने😍😍😍

  • @manbahadurkhatri2853
    @manbahadurkhatri28534 жыл бұрын

    रत्न सर को बासुरी कति मिठो छ पहिला ईन्द्रेणि मा हुदा पनि न छुट्टयाइएर हेर्थे फेरी ईन्द्रेणि मा देख्न पाउ सम्पुर्ण टिम लाई नमस्कार अनि धन्यवाद छ

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद सर

  • @hioppo6046
    @hioppo60465 жыл бұрын

    क्या रमाइलो जति हेरेपनी अजै हेरिरहनु मन लाग्यो हो सारै रमाइलो बासुरी धुन १००% हजुरको कलालाई सम्मान छ है

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद हजुर

  • @amitgaire3011
    @amitgaire30114 жыл бұрын

    सन्सारकाे जुन कुनामा भए पनि तिनै लेक बेसि पाखा पखेरा अनि मेला पात गर्दाकाे याद आयाे।आहा!!! कति मिठाे बासुरी काे धुन!!!! Best performance👌👌👌👌👌

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद हजुर

  • @jaishisantosh917
    @jaishisantosh9175 жыл бұрын

    मेरो त मनै छोयो बासुरिको धुन् ले ।।😍😍😍

  • @dineshchemjong9531
    @dineshchemjong95313 жыл бұрын

    अहिलेसम्म यतीको मिठो धुन सुनिएकै छैना।

  • @HiraPandey-kv3lp
    @HiraPandey-kv3lp6 ай бұрын

    यो video कति खोजे.. बल्ल बल्ल भेटे.. नाम भुलेर... यस्तो बाँसुरी स्वर कति सुने तर यो जत्तिको सुन्न मजा आएन।। एकदमै राम्रो छ जति सुने पनि धित मर्दैन।। ❤❤❤❤

  • @khagrijpayaru5711
    @khagrijpayaru57114 жыл бұрын

    सुर्खेत को सान। Im from skt too

  • @h_s.offical...8189
    @h_s.offical...81894 жыл бұрын

    कति गाह्रो हुन्छ होला है! यती धेरै मिहेनत गर्दा ' उहाँ हरु जस्तो महान कलाकार हरु लाई salut छ, मेरो तर्फबाट खास गरी ratna sir को भिडियो नियमीत हेर्ने गर्छु! प्रदेश मा यस्तो धुनहरु कानमा गुन्जिदा गाउ घर को सारै याद आऊछ!♥️👌👌best of luck all of you😍 😍

  • @nakkaltamang9781
    @nakkaltamang97814 жыл бұрын

    यस्ता-यस्ता प्रतिभा लाई हामी मिलेर संरक्षण गर्नुपर्छ,

  • @purnagurung1041
    @purnagurung10414 жыл бұрын

    लास्टै दामी लाग्यो!!! समय अली छोटो भयो!!! मन नै खुशी लाग्यो!!

  • @topbahadurdangi4086
    @topbahadurdangi40866 жыл бұрын

    वा मादल र बासुरी को धुन कहिलेरुवाउने कहिली नाचौनाचौ लाग्ने योपोहोत कला भनेको धेरैभन्दाधेरै धन्नेबाद्छ हजुरहरुलाइ मेरोतर्फबात

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद हजुर

  • @vishnurana1331
    @vishnurana13315 жыл бұрын

    सुपर है एकदम solit छ है हजुरहरू को कला आहा कति राम्रो नेपाली धुन संसार को लोक प्रियता धुन हो।

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद हजुर

  • @premmayalti6914
    @premmayalti69144 жыл бұрын

    Omg ! Nikai mn xoyo ...Ratna bk vai good bless you . Sathai madal bajaune pni Salam xa tmi Dubai Jana laai

  • @bikashthapa1666
    @bikashthapa16664 жыл бұрын

    आहा कति मिठो जति सुनेनी नपुग्ने । यस्तो पो हुनुपर्छ त ।

  • @ombhandari7937
    @ombhandari79377 жыл бұрын

    हामीले संगसंगै रुने र हाँस्ने गरेम , संगसंगै बसेर क्रायक्रमहरु सुनाइम पनि ,आज मेरा प्रिय मित्र र मेरा आदरणीय पनि देवराज र रत्नको यो हृदय छुने धुन सुन्दा गौरवको महसुस भयो ! गहिरो सम्झना गरेको छु देवराज र रत्न जीलाइ ,साथै सबै बाद्यवादक ज्यूहरुलाई सम्मान र नमस्कार !!

  • @rahulbishwakarma3048

    @rahulbishwakarma3048

    5 жыл бұрын

    Om Bhandari sir thanks

  • @durgalimbuofficial8426

    @durgalimbuofficial8426

    5 жыл бұрын

    सँगैको हिडेको साथिहरुको सफलता देख्दा मात्र पनि हर्षले घ्याम्पा जत्रो छात्ती फुलिन्छ सर। मित्रता अझ गहिरो हुन सकोस् हार्दिक शुभकामना🌷🌷

  • @pratikkhadka1490
    @pratikkhadka14904 жыл бұрын

    धेरै राम्रो कला यो कलालाई सधै बचाई राख्नु तपाई हामी सबैको कर्तब्य हो l नेपाली जति सबैले लाइक सेयेर गर्नु पर्यो हो l जति पुराना कला त्यति नै उत्कृष्ठ

  • @laxmibdrrawat6721
    @laxmibdrrawat67212 жыл бұрын

    Manai xoyo aahaa kati mitho basuriko dhun ani purana maulik lok gitko mithas ani madalko tal aaha❤❤

  • @PrakashKumar-tw7pk
    @PrakashKumar-tw7pk4 жыл бұрын

    Ratna dai ..so good .and basant dai .you are my guru g ..i am.alwas miss you everyone ...😊😊😊👌🏻👌🏻👌🏻👌🏻

  • @manojsoni6600
    @manojsoni66003 жыл бұрын

    सुत्ने बेलामा प्रतेक दिन हेर्ने गर्छु रत्न दाइ सारै राम्रो बासुरी को धुन सङ्गै सम्पुर्ण कलाकार प्रति हार्दिक नमन गर्छु

  • @kishanbaniya1501
    @kishanbaniya15017 жыл бұрын

    मादल र बासुरी को यति मिठो कम्बिनेसन सायद पहिलो पटक सुनियो ।

  • @modimalli1745

    @modimalli1745

    7 жыл бұрын

    dheri dheri ramro cha sarsi man dukhyo

  • @hongkongtailor8176

    @hongkongtailor8176

    7 жыл бұрын

    Kishan Baniya आ हा साह्रै मीठो धुन अनी मादल

  • @santoshsapkota7360

    @santoshsapkota7360

    6 жыл бұрын

    Kishan Baniya सारै राम्रो

  • @aslamali2511

    @aslamali2511

    6 жыл бұрын

    Santosh Sapkota

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    6 жыл бұрын

    Modi Malli धन्यवाद हजुर

  • @mohanmc2854
    @mohanmc28545 жыл бұрын

    जति हेरेओ मन नै न भरिने यति राम्रो धुन र मादल हरुको स्वर सायद म पहिलो चोती सुन्दै छु होला ?

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद सर

  • @anupchandra172
    @anupchandra1725 жыл бұрын

    अति सुमधुर धुन रत्न दाइ यो कला भगवान कै बरदान हो । सम्पुर्ण टिमलाई धन्यवाद । बारम्बार सुन्न बाध्य बानाउने यो धुन प्रसंसा जति गरे पनि पुग्दैन ।

  • @guddutapa3894
    @guddutapa38945 жыл бұрын

    भहूत राम्रो लागेय मादल कोर मूरलीको धून 💐💐💐💐💐💐💐💐💐💐💐?🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhaktarokaya3097
    @bhaktarokaya30975 жыл бұрын

    रत्न दाई को कला उत्कृष्ट जति सुन्यो सुनाै सुनाै लाग्ने |

  • @loksiwaofficials5331
    @loksiwaofficials5331 Жыл бұрын

    यति मिठो बासुरीको धुन मा मादलको ताल मिसिँदा अझै मनमा कताकता आनन्द भएको अनुभव

  • @haricatholicchurch6008
    @haricatholicchurch60085 жыл бұрын

    रत्न बि. क जी कती रामरो सुर छ है गोड बलेस उ

  • @rajushahi9155
    @rajushahi91555 жыл бұрын

    साचै चरा चुरुङगी पनी रमाउछन यो धुन। सुन्दा। अती मिठो छ

  • @tilakbudha9757
    @tilakbudha97577 жыл бұрын

    कमेन्ट गर्ने पर्ने बनायो यो भिडियोले यत्तिको मिलेको यत्तिको रमाइलो बासुरी अझै सम्म सुनिन , outstanding performance, mind blowing

  • @sukumargiri2075

    @sukumargiri2075

    6 жыл бұрын

    thank you sir

  • @shyamparyar3286

    @shyamparyar3286

    6 жыл бұрын

    Nice xa hajor

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    6 жыл бұрын

    Thank so much sir

  • @hongkongtailor8176

    @hongkongtailor8176

    6 жыл бұрын

    Jeevan singh BK बासुरी र मादल दुबैको अति मिलेको मैले सायद पहिलो पटक देख्दै छु साह्रै मीठो

  • @manparichannel3786

    @manparichannel3786

    6 жыл бұрын

    Jeevan singh BK Sahi vannu vo

  • @dipakghimire4971
    @dipakghimire49715 жыл бұрын

    गीत गाउने कलाकार भन्दा 100% धेरै मेहनत छ कलाकार भनेको त येस्तो पो हुनुपर्छ वाहा वाह

  • @sardaraasharam5930
    @sardaraasharam59305 жыл бұрын

    ati mitho dhun sbai klakar lai dhanyabad

  • @bhimsinghby9900
    @bhimsinghby99005 жыл бұрын

    एकदमै मनै छोयो रत्न दाई को यो प्रस्तुति देख्दा खेरि चारै जनालाई सम्मान छ💞💞

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद भाइ

  • @chamanbasnet1516
    @chamanbasnet15165 жыл бұрын

    सोच्दा नाथे बाँसको टुकुरो।तर सबैभन्दा मिठो र हृदय छुने स्वर यसैबाट निस्किन्छ।आहा!मनले शान्ति पायो।

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    5 жыл бұрын

    धन्यवाद हजुर

  • @Kajimagar6529
    @Kajimagar65293 жыл бұрын

    जति पल्त हेर्दा पनि मनै अघाउदैन यार 😗😗😗😘😘😘😘😘😘😘😍😍

  • @parbatabishnu3108
    @parbatabishnu31084 жыл бұрын

    निकै सुरिलो बासुरी अनि मादलको ताल

  • @ghartimagarpadam473
    @ghartimagarpadam4736 жыл бұрын

    कति सुन्दर मिलेको छ जति सुने पनि धीतै नमर्ने

  • @premkhadaka3085
    @premkhadaka30855 жыл бұрын

    दामी छ हो रत्न दादा बासुरि को धुन

  • @pradipsanam66
    @pradipsanam665 жыл бұрын

    रत्न जि को बासुरी को धुन वाह क्या छ।मादल को ताल जसलाइ पनि मन्त्रमुग्ध बनाउछ

  • @pariyargm1642
    @pariyargm16427 жыл бұрын

    Sabai badde bajaklai dherai dherai dhanne bad sarai ramro xa mugic dharao man parxa din ma 2 choti naheri chitta bujdaina

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद सर

  • @bhumirajthapamailo7598
    @bhumirajthapamailo75985 жыл бұрын

    Madal bajako dherai ramro layo ratna sr ko basuri giri sr ko tabala wao

  • @user-ju4bv3fm5l
    @user-ju4bv3fm5l5 жыл бұрын

    आह क्या मिठो बासुरी सगै ताल मेल बाध्यबाधक ज्यु हरु को सारै मन मै बस्यो सो बधाई यहाँ हरु सम्पुर्ण टिम 😍🌺🌹

  • @bharatmagarbharatmagar6664
    @bharatmagarbharatmagar66644 жыл бұрын

    अति मीठो धुन सम्पुर्ण लाई धन्याबाद अनि मलाइ त नाच्न मन लाग्यो चट चट

  • @omnirdoshpuri3597
    @omnirdoshpuri35977 жыл бұрын

    यो टिम तगडा रैछ बासुरी मादल तेस्तै ल बधाई छ

  • @sukumargiri2075

    @sukumargiri2075

    6 жыл бұрын

    thank you sir

  • @manparichannel3786

    @manparichannel3786

    6 жыл бұрын

    Om Nirdosh Puri सहि हो

  • @rajurai9612

    @rajurai9612

    5 жыл бұрын

    +Meleena Lama hey kanxi

  • @krish-online
    @krish-online5 жыл бұрын

    अत्यन्तै राम्रो धुन रत्न दाइ लगाएत टिमको..🙏

  • @balpun4511
    @balpun4511 Жыл бұрын

    रत्न भाईको बासुरि को धुन सुनेर धितै मरेन मलाई 😍😍😍😍😍

  • @user-sx9sk7ii4u
    @user-sx9sk7ii4u Жыл бұрын

    बासुरी बजाउने माहा पुरुषलाई मरो मन मुटु देखि नै सलुट साथै सम्मान छ

  • @user-je9kg2zk9y
    @user-je9kg2zk9y7 жыл бұрын

    अति सुन्दर बाध्यबाधक निकै मन छोयो यो धुन ले आहा यो हो नि नेपालि संगित भनेको...

  • @nepalcallsyou6844
    @nepalcallsyou68445 жыл бұрын

    साह्रै मनपर्यो✔️👍️सम्पुर्ण बाद्याबादक ज्यु हरुमा नमन्🙏😍😍

  • @aarjunbisvkarma9945
    @aarjunbisvkarma99454 жыл бұрын

    गाउ घर‌ अनि बन पाखा मा गुनजिनि बासुरिको धुन पा्य सबै लाइ मन परछ सुनिनछ तर रतन भाइ हजुरले बजायको यो बासुरिको धुनले सारै मन छोयो बिदेश मा भयनि गाउघको झलको मेटाइदिनु भयो हजुरलाइ र सबै टिमलाइ मनै देखि नमन गरन चाहानछु धनेबाद ...‌..पोखरा .. साउदि

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धेरै धन्यवाद दाजु

  • @tilakrajawasthi1946
    @tilakrajawasthi19466 ай бұрын

    ❤❤😢😢आहा नमन हजुर जय गित जय संगीत 🙏🇳🇵🇳🇵 कुनै शब्द छैन

  • @chandramagarbudha4790
    @chandramagarbudha47905 жыл бұрын

    लास्तै मिठो बासुरी को दुन र मादल को दामी छ ह्जुर को कला मलाई धेरै मन परयो हो यस्तै ह्जुर हरुको प्रगिति कामना गरदैछो हैईत

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद हजुर

  • @samirbc6078
    @samirbc60783 жыл бұрын

    मनै लोभ्याउछ रत्न दाइ हजुरको बासुरी धुनले🤟🤟💕💕💕💕

  • @atirambudha5842
    @atirambudha58423 жыл бұрын

    जति सुने पनि सुनिरहु जस्तो लाग्ने धुन धेरै धेरै धन्याबाद Bes off luck यो तिमलाई

  • @arjunpathak1994
    @arjunpathak19945 жыл бұрын

    Miss you Utsuk dai, :-) Dherai paxi hajur lai bhete youtube ma ...such a great artist.Love you!!!!!

  • @chandrabhujel9635
    @chandrabhujel96356 жыл бұрын

    मादल र बासुरी बजाउने दाइहरु को कला आदरणीय छ ।र अरु बादक लाई पनि सम्मान छ । म कहिले पनि यो प्रस्तुति बिर्सने छैन ।धन्यवाद ।

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    6 жыл бұрын

    धन्यवाद सर

  • @devhonarking385
    @devhonarking3855 жыл бұрын

    मत कसरी धन्यवाद दिम कुनै ठाउनै देखेन मत पहिलो पल्ट सुनियो एति बासुरी अनि मादल मिलाएर बजाको मेरो मन देखि धन्यवाद हजुर लाई सबै लाइ

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद हजुर लाइ

  • @tarasunam6244
    @tarasunam6244 Жыл бұрын

    वहाँ ,,क्या मिठो बासुरी ,सुनिरहन मन लागो,,❣️❣️

  • @vishalchetri8688
    @vishalchetri86885 жыл бұрын

    Waooo man choyo thankhu so much sar Huhuhuhuhuhu Gharko Gauko yad aayo Yo murale sor le Ane nachu nachu layo

  • @girirajbh5181
    @girirajbh51816 жыл бұрын

    म निराजन रावत दाड• देखी ❤धन्यवाद रत्न जि हजुर बासुरी मेरो मनै छोयो ,👌👌👌👌

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    5 жыл бұрын

    धन्यवाद सर

  • @bijaybindash277
    @bijaybindash2775 жыл бұрын

    Wow yasto po hunu parxa dhun haru I miss you all groop

  • @sundaraasu7549
    @sundaraasu75494 жыл бұрын

    आहा कति मीठो बाँसुरी को धुन

  • @jayagorkhali6399
    @jayagorkhali63995 жыл бұрын

    धेरै राम्राे लाग्याे तीन पटक सुनिसके सुनिराखु लाग्छ

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धन्यवाद सर

  • @lovenepalsbt6167
    @lovenepalsbt61675 жыл бұрын

    अति मिठो बसुरीको धुन वोव

  • @sunilgharti237
    @sunilgharti2373 жыл бұрын

    Wow kati ramilo madalu rw basuri ko dhun sunirahu jasto lageyo

  • @hemanepal628
    @hemanepal6285 жыл бұрын

    रत्न सर क्या दम छ है हजुरको कला मा मलाई त यो बासुरिको धुन त जति सुन्दा पनि धित मेटियन।

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal36195 жыл бұрын

    सरै मिठो बसुरिको धुन्र बजको मन्नै पर्छु जति सुनेतेतिनै सुन्न।मन लग्नी।

  • @laximansonar7436

    @laximansonar7436

    4 жыл бұрын

    Good badai xa

  • @chefshertiruwa8872
    @chefshertiruwa88725 жыл бұрын

    Super xa ratna Sir

  • @bibasnepal1077
    @bibasnepal10773 жыл бұрын

    बासुरी को धुन सुन्दा त कता कता हराय को जस्तो लाग्छ गाउँ घर को य्याद आयो

  • @ramprasadgaire4437
    @ramprasadgaire44375 жыл бұрын

    आभारी छु रत्न बि के प्रती जति सुने उति सुन्न मन लाग्छ

  • @sijanshrestha6596
    @sijanshrestha65964 жыл бұрын

    2019 मा हेर्ने म मात्रै होकि हजुरपनी??

  • @bhimsensunar

    @bhimsensunar

    4 жыл бұрын

    I am here

  • @user-sl2nl1xx7e
    @user-sl2nl1xx7e6 жыл бұрын

    मनै लोभ्यायो सर ..अति मिठो शब्द नै छैन बयान गर्नी।

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    6 жыл бұрын

    धेरै धन्यवाद सर

  • @mansingsony8468
    @mansingsony84684 жыл бұрын

    क्या दामी छ जती सुने पनी सुनीरहु जस्तो

  • @bishnubk1273
    @bishnubk12735 жыл бұрын

    अति राम्रो लाग्यो बासुरी र मादलको धुन जति सुने पनि सुन्न मन लाग्ने

  • @keshbishowkarma4101
    @keshbishowkarma41017 жыл бұрын

    सम्पूर्ण टिम को राम्रो छ बासुरि चाही कलियुग् का कृष्ण नै रहेछन्

  • @tilakbudha9757

    @tilakbudha9757

    6 жыл бұрын

    share gardinu paryo sir

  • @manparichannel3786

    @manparichannel3786

    6 жыл бұрын

    Kesh Bishowkarma हाहा। शेयर गर्नुस कलियुगका कृष्णको यो एम्याजिङ प्रस्तुति 😂😂

  • @begambahadur9280
    @begambahadur92805 жыл бұрын

    फुल माया मा नबुल बासुरी बातै भएनी गाउनु भयोनी निकै मन छोयोनी

  • @hemrajpandey7515
    @hemrajpandey75155 жыл бұрын

    एकदमै राम्रो मिठो बासुरी धुन ।।सुनि रहु जस्तै लाग्यो।।

  • @laxmipoojaofficial8087
    @laxmipoojaofficial80874 жыл бұрын

    बेजोड प्रस्तुती। मादल, तबला पनि खतरै लाग्यो। रत्न भाइको बाँसुरीको त नकुरा गरम्।

  • @sherbahadur6743
    @sherbahadur67436 жыл бұрын

    मलाइ त फेरी कमेन्ट गर्न मन लायो हरेक दिन 5...7 चोटी सुन्छु म यो बासुरी को धुन सुनेर पछी मात्रै मेरो दिन सुरु हुन्छ यही धुन सुनेर निदाउछु, कती मिठो संगीत सायद भगवान ले यो पुरै म्युजीक टिम लाइ आशिर्वाद दियर होला सारा नेपाली को मन मा बास भको,,,बयान गर्ने ठाउ नै छैन////👏👏👏

  • @rajendragc7149

    @rajendragc7149

    6 жыл бұрын

    aaha kati ramro basuree ko dhun

  • @RatnaBKUtsukratnabk

    @RatnaBKUtsukratnabk

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद सर

  • @prembk1405
    @prembk14053 жыл бұрын

    Never to be forgotten , the flute and the combination of the melody,I ve even listen this type of mind blowing music composition, 🙏🙏🙏🙏all musicians

  • @gnpahadinegi874
    @gnpahadinegi8745 жыл бұрын

    Bhut bhut sunder apni pahadi dhoon,,,from uttrakhand (india)

  • @user-zu6yn1ig2y
    @user-zu6yn1ig2y5 жыл бұрын

    दामी पसतुती योपरसतुतीको पनि लाईक गरौ भन्न चाहन्छु

  • @dangidipendra435
    @dangidipendra4355 жыл бұрын

    यस्तै लोक धुनहरु अरुपनी आउनुपर्यो रत्न सर म प्रतीक्षा मा बसेको छु।

  • @poshannicesongyogi6982

    @poshannicesongyogi6982

    3 жыл бұрын

    Nice dai

  • @Syangja711
    @Syangja7114 жыл бұрын

    Outstanding with mindblowing performance of all musicians

  • @SayadEnter07
    @SayadEnter074 жыл бұрын

    मनै फुरुङ्ग पार्ने साचिकै मीठो बासुरिको धुन , सदैब हेर्ने छु तपाईको मीठो बासुरिकोधुन

  • @sapnachdchhetri9861
    @sapnachdchhetri98614 жыл бұрын

    Nice dhun kati ramro xa ka yati ramro ta khi ni suna ko thiyana mahula

  • @lokeshsoni9645
    @lokeshsoni96455 жыл бұрын

    मैले सायद धुन यति मिठो पहिलो पटक सुनेको,,,,,🤔🤔🤔🤔

  • @vikassisodia1283
    @vikassisodia12835 жыл бұрын

    Big like brother bohat sunder bajaya aapne lots of respect from my heart 🙏💐💐💐💐💐💐💐💐💐💐💐💐

Келесі