RANA 19 || प्रधानमन्त्री पद्मशम्शेर किन धुरु धुरु रुनु पर्यो ? || Prime Minister Padma Shamsher ||
Padma Shamsher son of Bhim Shamsher, succeeded Juddha Shamsher. Many writers believed that Padma Shamsher was a quick-minded man, he was also a man of liberal sentiments but he lacked determination. In his speech he used to say " I am the servant of the people"...
Highlights:
Why is Padma Shamsher called an education-loving Prime Minister?
When did Padma Shamsher become Prime Minister?
When was the Nepal government's legal act drafted during Padma Shamsher?
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
RANA 19 || प्रधानमन्त्री पद्मशम्शेर किन धुरु धुरु रुनु पर्यो ? || Prime Minister Padma Shamsher ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour
Instagram: history_in_nepali
Twitter: history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Padma_Shamsher
Пікірлер: 26
जय होस ।श्री ३पद्म शंम्शेर को कार्यकालका बारेमा उल्लेख गरि दिनु भयकोमा धेरैधेरै धन्यबाद छ ।
राणा शाशनको सबै मन्तृहरुको महत्वपुर्ण काम हरु र महत्वपुर्ण कुराहरु समेतेर सिरियल्मा एउटा भिडियो बनाइदिए हन्थ्यो
केही कुरा काल्पनिक र बढिबढाउ गरेको पाइयो । यस्तो नगरी सहि र सत्य कुरा मात्र संप्रेषण गर्नु हुन अनुरोध छ ।
@subasmansinghbasnet9086
2 жыл бұрын
Bahun le Bahun Kai Itihas Sunako Ramro Chhetri haruko Itihas, Aadha Aduro, Are, Sune R Padeko bhar Maa Bhanchan !! Tetra Bahun Pradhanmatri Chan Koiralo Bahun, Bhattarai Bahun, Daal Bahun, Khadal Bahun, Nepal Bahun Eniharukai Kranti Itihas, Sambhidhan Ko Video Banayera Sunauda huncha !! Jharra Chhetri haru ko Itihas Jharra Chhetri Ko Mukh bata Sune Ko thik chuncha !!
GREAT
तपाईको कार्यक्रम एकदमै राम्रोछ। तिनीहरुत एक आपसमा मारामार गर्थे तर ति मर्ने हरुको रानी हरुको अबस्ता कस्तो हुन्थ्यो र के साच्चैने सतिको नाममा जिउदै जलाई दिन्थियोत? त्यस बारेमा पनि कार्यक्रम बनाई दिनु भए राम्रो हुन्थ्यो।मलाई अचम्मलाग्छ हाम्रो नेपालि हरुले त्यसतो क्रुल सासनलाई कसोरि सजिलै सन्ग बिर्स्योहोला।
❤❤❤❤❤❤
पद्म शमशेर राणा सासकहरु मध्यको राम्रा ब्यक्ती हुन।
यस च्यानलको नियमित दर्शक हु। निकै राम्रो लाग्छ। कृपया स्याङ्जाको सतौ र नुवाकोट राज्यको उत्पति र पतनको बारेमा जानकारी दिनुस् न🙏
Founder of padma kanya campus.
Nice
Hamro etihas hamro gaurav hamro swabhiman
यिनका कान्छि महारानि कमला एक नेवा केटि हुन् । तिनी अालुको बारा बनाएर पसलमा बेचिरहेको बेलामा पद्मशमशेर अाकर्षित भई तुरुन्तै बिजुलि गारद पठाई दरबार लगि बिहे गरे । त्यसै भएर त्यो बेला ती केटिलाई "अालु व:" महारानि भनिन्थ्यो ।
जंग बहादुर राणाको साहिला भाई बदृी नरसिंह राणा को बारेमा पाउन
अंग्रेजले पद्म शमशेरको पालामा दार्जिलिङ फिर्ता लेउ भन्दा पनि पद्म शमशेरले बेवास्ता गरि नेपालको दार्जिलिङ नेपालमा नमिसाएको कतिको सत्य हो ?
लाल बाकस अहिले कहाँ र कुन अवश्थामा छ जानकारि पाऐ हुन्थयाे
यिनिहरु षडयन्त्र नगरि रहनै सक्दैन ।
Maha Pandit Rahuljee Sanskrityan and Dr. AMBEDKAR had told people of Nepal that if late Dharma Ratna Yami that had been born in India all his creativity in writing would have grown hundred folded like other writers of India. These rulers of Nepal eliminated local self made local talents of Nepal who grew up in the country where education was banned for general public until 1950.
Prastuti tapai ko ko fan chhu ma ni yeuta hamro historic abhilekha anusar ko yeuta documentry banaunu sapse purano document silalekh 7tau satabdi ko bheteko suneko chhu changu ma bistrit jankari paum
भारतमा सिपाहि बिद्रोह र यसमा नेपाली सेनालेपुर्याएको सहयोग बारे बनाउनु न हस
Mohan samser barema jankari pauna pae huney
My brother's was born and all political prisoners named him VIDHAN..
sir rudra shamsher lai kina 1990 sala ma palpa pathayo tesko bare ma jane echhaxa🙏🙏🙏
Chandra shumsher ko jetho xhora ko sato bhim shumsher ko xhora lai kina shree 3 maharaj banaiyeko?
Jhapa aka Oli kanda bare bristit ma jankari pauna k vayeko hora khas Kura Khana khanu baseko manxelai pixadi bata ghati chinako vanera suninxa nd
Rana rule bad for nepal.