No video

रमेश राई, प्रतिनिधि सभा सदस्य उम्मेदवार, धनकुटा || एकीकृत शक्ति नेपाल ||

एउटा समृद्ध राष्ट्रमा नेपालको रुपान्तरण सम्भव छ। प्राकृतिक स्रोत, समकालीन नेपालीहरुको परिश्रम गर्ने क्षमता तथा सम्पन्नताप्रति उनीहरुको समर्पण र सकारात्मक सोचका आधारमा नेपाल समृद्ध मुलुकमा रुपान्तरित हुन सम्भव रहेको एकृकीत शक्ति नेपालले निष्कर्ष निकालेको छ। आमुल परिवर्तन, अभिभावकीय राज्य व्यवस्थाको निर्माण, राष्ट्रिय बोझ बनेको प्रादेशिक संरचना खारेजी, वैदिक सनातन धर्म सापेक्ष राष्ट्र र निःशुल्क शिक्षा, स्वास्थ्य, न्याय र सूरक्षाका निम्ति एकृकीत शक्ति नेपाल चुनावी मैदानमा त्रिशुल चन्ह लिएर नेपाललाई एउटा समृद्ध राष्ट्रमा बदल्न चाहन्छ।
त्रिशुल चिन्हमा भोट गरौं, हरेक नागरिक प्रति जिम्मेवार रहने अभिभावकीय राज्य प्रणालीको बिकास गरौं।
जय मातृभुमि

Пікірлер: 2

  • @spnarai7283
    @spnarai7283 Жыл бұрын

    Good luck 🎉

  • @dilusampang5783
    @dilusampang5783 Жыл бұрын

    Best of luck