रमेश प्रसाई र कल्पना दाहालको विश्वभरी बिहेको चर्चा चल्दा दोहोरीबाटै खोले बिहेको रहस्य Ramesh_Kalpana

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RameshParsain_KalpanaDahal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 11 000

  • @Indreni.Com2016
    @Indreni.Com20163 жыл бұрын

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @rochak80

    @rochak80

    3 жыл бұрын

    Miss u all off

  • @rochak80

    @rochak80

    3 жыл бұрын

    सबै लाई धनेवाद छ है

  • @ganeshthapa9043

    @ganeshthapa9043

    3 жыл бұрын

    Good

  • @mkmh9838

    @mkmh9838

    3 жыл бұрын

    Wow vairal jodi

  • @saraswotibasnet4301

    @saraswotibasnet4301

    3 жыл бұрын

    @@rochak80 0

  • @Technicalpkcom
    @Technicalpkcom3 жыл бұрын

    रमेश प्रसाई र कल्पना दाहाल को जोडी मन प्रने जति हामी कति छ्म। 👇️👇️👍️👍️🙋🙋✋✋

  • @rochak80

    @rochak80

    3 жыл бұрын

    Mis u

  • @pikachugirl3912

    @pikachugirl3912

    3 жыл бұрын

    Prakash rokka dherai ramiro Jodi Kalpana vs ramesh

  • @premlingkhim8811

    @premlingkhim8811

    3 жыл бұрын

    हेर्नत देरैनै चाहन्थे त्र त्यो भयेन दुःख लग्यो

  • @saradterra6632

    @saradterra6632

    3 жыл бұрын

    1

  • @kapilbistallupdatedchannel6344

    @kapilbistallupdatedchannel6344

    3 жыл бұрын

    🙏नमस्ते🙏 -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्टको तर्फबाट नमस्कार🙏-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ। --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ। --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-kzread.info/dash/bejne/qqxnlpZpgMmue7g.html

  • @krishnapaudel2258
    @krishnapaudel22583 жыл бұрын

    कल्पना दाहाल लाई इन्द्रेणी को सदस्य बनाउनु पर्छ भन्ने मा कोको हुनुहुन्छ

  • @shivapaudel3089

    @shivapaudel3089

    3 жыл бұрын

    indreni ko sadasya nai tw ho kalpana

  • @aanitatamang8081

    @aanitatamang8081

    3 жыл бұрын

  • @narayanranabhat8158

    @narayanranabhat8158

    3 жыл бұрын

    सहि हो कल्पनाले गाएको 2 टा गित टेर्निङ #1 मा पुग्यो अब इन्द्रेणीको सदस्य बनाउन पर्छ

  • @gorakhkarki9116

    @gorakhkarki9116

    3 жыл бұрын

    @@narayanranabhat8158 कल्पना असोज देखि नै इन्द्रेणी को सदस्य भैसकिन्!!!

  • @pushprajkunwar8761
    @pushprajkunwar87613 жыл бұрын

    साच्चिकै अच्चमको प्रतिभा छ दुबै जनामा धन्यबाद छ।जय इन्द्रेणी जय गीत जय सङ्गीत जय नेपाल।

  • @arjunghimire8087
    @arjunghimire80873 жыл бұрын

    सबैजनालाई नमस्कार म कलाकार अर्जुन घिमिरे (पाॅडे) । बहुमुखी प्रतिभाका धनी रमेश प्रसाई साथै चर्चीत कलाकार कल्पना दाहलको प्रथम दोहारीको अपार सफलता पछी पुन आएको यो दोहोरी पनी बयान गरी नसक्ने रहेछ। सफलताको शुभकामना 😍😍

  • @narayansubedi5748

    @narayansubedi5748

    3 жыл бұрын

    Cnb

  • @dharmeslidiya8360

    @dharmeslidiya8360

    3 жыл бұрын

    Mrmrmrmrmkckc

  • @sagardulal4873

    @sagardulal4873

    Жыл бұрын

    Naman Dubai ma

  • @narankhadka3935
    @narankhadka39353 жыл бұрын

    आज सम्म एउटा पनि स्किप नगरी हेरेको दोहोरी कल्पना रमेशको मात्र हो भन्ने यता हाजिर होम त।।।

  • @spoudel532

    @spoudel532

    3 жыл бұрын

    नमस्कार म रमेस प्रसाईं मेरो च्यानल लाई SUBSCRIBE गर्दिनु हुन अनुरोध गर्द्छु मेरो नामको च्यानल धेरै खोलेको रहेछ तेसो नगर्नु हुन नि अनुरोध गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @rajshrestha515

    @rajshrestha515

    3 жыл бұрын

    मेरो पनि रोजाइको यी दुई

  • @sanjayatamang5873
    @sanjayatamang58733 жыл бұрын

    दोहोरी भनेको यस्तो हुनुपर्छ । सुरु देखि अन्तिम हेर्ने जति कति जना हुनुहुन्छ ? सम्पुर्ण इन्द्रेणी टिम लाई सफल्ताको शुभकामना ।

  • @sonamghale6170

    @sonamghale6170

    3 жыл бұрын

    Yes 100% right

  • @rajustha4300
    @rajustha43003 жыл бұрын

    रमेश जि र कल्पना को दोहोरी आउदा किन यति मज्जा आउँछ हौ मलाई मात्रै हो कि अरु लाई नि हो ।

  • @surenbaral
    @surenbaral3 жыл бұрын

    अति राम्रो प्रस्तुती दुबै जाना को । धन्यवाद इन्द्रेणी टिम र कृष्ण दाइ लाई ।

  • @lifeisbeautiful6430
    @lifeisbeautiful64303 жыл бұрын

    भाग ३ काे पर्खाइमा काे काे हुनुहुन्छ 👏👏👍️पर्खाइमा हुने जति यता हाजिर हुनुहाेस👇️👏

  • @ramashbaniya5311

    @ramashbaniya5311

    3 жыл бұрын

    भाग 3 भन्दा पनि उनिहरुको बिहेको पर्खाई मा छु म चाहि।।।

  • @chandransunar8764

    @chandransunar8764

    3 жыл бұрын

    Vag 3 ko parkhaima ma pni xu tar dukhako kura ramesh sir le gaudina lamo samaya samma vannu vako xa yo kurale chahi man dukheko xa

  • @humalamichhane4070

    @humalamichhane4070

    3 жыл бұрын

    @@chandransunar8764 u

  • @tejphulara2510

    @tejphulara2510

    3 жыл бұрын

    Chiyo ni

  • @moviesalways7840

    @moviesalways7840

    3 жыл бұрын

    Moh

  • @pawanbudha481
    @pawanbudha4813 жыл бұрын

    रमेस प्रसाईले संचालन गर्ने ईन्द्रेणि बैठककाे पर्तिक्षामा हुनेजतिले हाजिर गरूम

  • @HealthCareNepal

    @HealthCareNepal

    3 жыл бұрын

    यो दुइजना को जोडि एकदमै राम्रो लाउछ मलाइ ....! मेरो च्यानल पनि subscribe गर्नु है सबैले

  • @user-cf4mz7ux1n

    @user-cf4mz7ux1n

    3 жыл бұрын

    कति सुन्दर शब्द चयन वा क्या वात

  • @jitlama1576

    @jitlama1576

    4 ай бұрын

    No

  • @rameshbasnet9237
    @rameshbasnet92373 жыл бұрын

    भाग ३ हेर्न मनहुने कोको हुनुहुन्छ।।

  • @arjuntamang1819

    @arjuntamang1819

    3 жыл бұрын

    Molai bhak tinko parkhai xa rameshji

  • @shristibajgain1543
    @shristibajgain15433 жыл бұрын

    यो दोहोरी हेर्दा हेर्दै आँसु झरेर भकानो फुटेको चाल नै पाइन्😥😥यो शब्द हरु reality मा भएको भए कति राम्रो हुन्थ्यो

  • @MaFia-yz1mn

    @MaFia-yz1mn

    3 жыл бұрын

    Hora bby?

  • @jaghushrestha6003

    @jaghushrestha6003

    3 жыл бұрын

    Yas sem mota rameshh pasai Dohori nagaune vane ra run matra sankina 😴😴

  • @rochak80
    @rochak803 жыл бұрын

    यो माया र साथ को लागि सबै लाई धन्यवाद दिन चहन्छु

  • @huaweiuser7039

    @huaweiuser7039

    3 жыл бұрын

    Dai le didi lai dhoka deko dekhda ramro lagena

  • @user-wn2el2wr7j

    @user-wn2el2wr7j

    3 жыл бұрын

    anuhar nahenu kalpana rames dai man lai herera gindagi sata dinuu yaga arka ko man buje bayo ni 🙏🙏🙏

  • @amritgharti586

    @amritgharti586

    3 жыл бұрын

    Hi

  • @ramailosansar2608

    @ramailosansar2608

    3 жыл бұрын

    Nice

  • @chakrathapa2247

    @chakrathapa2247

    3 жыл бұрын

    पापैलाग्छ छुटाउने आएमा भन्ने शब्द अति उत्कृष्ट छ।

  • @rakshyashrestha5196
    @rakshyashrestha51963 жыл бұрын

    हुका चिलिम पछि को लायो लायो मिहनी लायो लाई पनि अजै धेरै माया गरिदिनुहोला जय गीत जय संगीत🙏❤️

  • @dilipthapa2364

    @dilipthapa2364

    3 жыл бұрын

    Bihe chahi kahile hunxa ta

  • @rumbahadurthapa1359

    @rumbahadurthapa1359

    3 жыл бұрын

    हलो रमेस भाइ के हो बिभाहको हल्ला चलेको छ नि रमेसको बिभाह नन्द सिह सग बिहे भयो भन्छ सहि हो

  • @jayasaraneupane2057

    @jayasaraneupane2057

    3 жыл бұрын

    तपाईं को बिहे नन्न्दा शीत हुँदै छ र साच्चिकै जबाफ दिनु न पिलिज ,

  • @user-nj3jf1mh8b

    @user-nj3jf1mh8b

    3 жыл бұрын

    Janti jane rahar cha daju 💕

  • @kapilbistallupdatedchannel6344

    @kapilbistallupdatedchannel6344

    3 жыл бұрын

    🙏नमस्ते🙏 -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्टको तर्फबाट नमस्कार🙏-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ। --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ। --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-kzread.info/dash/bejne/qqxnlpZpgMmue7g.html

  • @nkdahalsugamdahal7750
    @nkdahalsugamdahal77502 жыл бұрын

    दुवै जनाको गायन राम्रो छ, सुन्दर शब्दहरूको चयन र मिठो स्वरले मनोरञ्जन दिएको छ, गायक, गायिका, वाद्यवादक साथै सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद साथै प्रगतिको शुभकामना।

  • @nkdahalsugamdahal7750
    @nkdahalsugamdahal77502 жыл бұрын

    दोहोरी गाउन दुवै खप्पिस छन्, संगीत साथै शब्दहरू पनि मिलेका छन् गायक गायिका तथा वाद्यवादक साथै सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद।

  • @HAMROKOSELI
    @HAMROKOSELI3 жыл бұрын

    रमेश दादा कल्पना दिदि दुबैलाइ बधाई मलाई पनि माया गर्दिन होला दादा दिदिहरुमा अनुरोध छ है

  • @spoudel532

    @spoudel532

    3 жыл бұрын

    नमस्कार म रमेस प्रसाईं मेरो च्यानल लाई SUBSCRIBE गर्दिनु हुन अनुरोध गर्द्छु मेरो नामको च्यानल धेरै खोलेको रहेछ तेसो नगर्नु हुन नि अनुरोध गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @hombaraghare7655

    @hombaraghare7655

    3 жыл бұрын

    Rabina bunu timi dherai ramro nachxau r gauxau timi lai dherai dherai suvkamna nanu

  • @brambhattarai4262

    @brambhattarai4262

    3 жыл бұрын

    Rabina lai dharai dharai maya xa, 👍️👍️

  • @narayanaryal1997

    @narayanaryal1997

    3 жыл бұрын

    सारा जनताको मन मुटु मा बसेर अनि दोहोरि गाउदीन भन्न पाइदैन दाइ दि दि

  • @dineshrai4720

    @dineshrai4720

    3 жыл бұрын

    👍️👍️👍️👍️

  • @ramchandrabhattarai6711
    @ramchandrabhattarai67113 жыл бұрын

    रमेश दाई को तालि पिटाइ मनपराउने जति यता हाजीर हुम है

  • @prashuramsunam590
    @prashuramsunam5902 жыл бұрын

    हैन जति हेरे पनि धितनै पुग्दैन कति राम्रो

  • @tankakhanal5627
    @tankakhanal56273 жыл бұрын

    यो भाग २ को कार्यक्रममा सबै भन्दा खुशी देखिनुहुने कृष्ण कँडेल ज्यू लाई बधाई छ । मैले हेरिंएका दोहोरीहरु मध्ये यो सबैभन्दा उत्कृष्ट छ । कल्पना नानीलाई शुभ आशिर्वाद - उत्कृष्ट टुक्का, शब्द चयन , स्वर र आत्माविश्वास । रमेश भाइ त मेरो दिलमा बसिसकेको छ । जय इन्द्रेणी ।

  • @sanjughaleqazx79
    @sanjughaleqazx793 жыл бұрын

    बिचर कलपना बैहीनी सङग बिहा नहुनी भयपछी त मेरो मन रुयको छ म जस्तै कलपनाको साथमा दुखि हुनि साथिहरुले माति 🙋🙋🙋हात उठाउ त यता

  • @khemthapa2907

    @khemthapa2907

    3 жыл бұрын

    👉️👉️😥😥😥😥🖐️🖐️🖐️🖐️

  • @sumanojha6278

    @sumanojha6278

    3 жыл бұрын

    ramesh ra kalpu ko gana herda ra comments garda garda kahile man na varine aja arkai khabar sunda sarai namaja lageko xa k garnu duty jana dhela gari gari hereko ra comment gareko kamai lagena

  • @sharadkarki1

    @sharadkarki1

    3 жыл бұрын

    Best couple.

  • @alishakunwar2611

    @alishakunwar2611

    3 жыл бұрын

    Real couple hosh

  • @Miss_Dhakal
    @Miss_Dhakal3 жыл бұрын

    भाग ३ को पर्खाइमा कोको हुनुहुन्छ ???

  • @ashbinLama777

    @ashbinLama777

    3 жыл бұрын

    Mah pani

  • @Binodji

    @Binodji

    3 жыл бұрын

    i AM

  • @gorakhkhwash5140

    @gorakhkhwash5140

    3 жыл бұрын

    ma xu

  • @rajansarmila9036

    @rajansarmila9036

    3 жыл бұрын

    मो पनि छु।

  • @dillinepal8250

    @dillinepal8250

    3 жыл бұрын

    भाग३ अब मंसिर २२ मा आउँछ नन्दा सिंह सग बिहे भए र सकिय पछी ।ब्रो यो सबै गीतमा मात्र सिमित हो ।हामी आवेश मा आएको मात्र हो ।

  • @shivanarayanshrestha90018
    @shivanarayanshrestha900183 жыл бұрын

    यो जोडिले कला को उचाई ह्वात्तै माथी ल्याएको जस्तो भान हुन्छ।।।रमाइलो ,वास्तविक ,समसामयिक ...सबै।।।शुभकामना

  • @mayalukhadka8256
    @mayalukhadka8256 Жыл бұрын

    अति उत्कृष्ट ।सलाम दुबैलाई।

  • @jayaharikafle2751
    @jayaharikafle27513 жыл бұрын

    रमेश प्रसाईं को बिहे अरुसंगै हुने खबरले दुखी हुनेहरु को-को छौ ???? 👇️ 👇️ 👇️

  • @user-zq8vx8gt7c

    @user-zq8vx8gt7c

    3 жыл бұрын

    भ्रम नपर्नु फ्यक निउज हो।

  • @madankhatri8232

    @madankhatri8232

    3 жыл бұрын

    म पनि दुखि

  • @benukarai3433

    @benukarai3433

    3 жыл бұрын

    म पनि दुखि छु। कल्पना सङ बिहे भाको हेर्न पाम।

  • @jangbahadurtamang3819

    @jangbahadurtamang3819

    3 жыл бұрын

    कल्पना दाहाल सङग बिबाहको कुरा होइन र

  • @Dipakpokherelgmailcom

    @Dipakpokherelgmailcom

    3 жыл бұрын

    Sarai man dukheyo

  • @sujagurung7750
    @sujagurung77503 жыл бұрын

    फेरि पनि कल्पना र रमेशजि को भाग-3 हेर्न चाहनु हुने जति यता हाजिर हौ है😊

  • @dineshbhujel7334

    @dineshbhujel7334

    3 жыл бұрын

    म पनि हेर्न चाहन्छु है।

  • @nepalawajtv

    @nepalawajtv

    3 жыл бұрын

    kzread.info/dash/bejne/oYF3sdeKcandZrg.html

  • @chiranjibinepali29

    @chiranjibinepali29

    3 жыл бұрын

    malaai ta man laagena darsaklaai catoon banakole

  • @Arri_couple
    @Arri_couple3 жыл бұрын

    रमेश र कल्पना को सांगितिक जोडी मन पराउने ले लाइक गर्नुहोस 😍😍 कल्पना रमेश

  • @khagendrabohora802
    @khagendrabohora8023 жыл бұрын

    सुनि रउझै लागेको छ निकै राम्रो छ बधाई छ दुबै लाई

  • @sanjaylama6468
    @sanjaylama64683 жыл бұрын

    रमेश दादा को अदभूत कला लाई सम्मान शोरुप एक लाईक दिउ है 🙏

  • @kbtnepal3073
    @kbtnepal30733 жыл бұрын

    रमेश र कल्पना को बिहे नहुने भयो भन्ने सुनेर दुःखी हुने यता ।😥😥🙋🙋

  • @Arpanthapa10

    @Arpanthapa10

    3 жыл бұрын

    😭

  • @gsrizal6662

    @gsrizal6662

    3 жыл бұрын

    विवाह भनेको त जीवन भरको बन्धन हो र लेखिएको हुनुपर्छ तर दोहोरी मा घम्साघम्सीलाई विवाहको प्रस्ताव भन्न चै अलिक नुसुहाएकै हो।

  • @rabindralama8476

    @rabindralama8476

    3 жыл бұрын

    Geet gaudaima bihe hunu parxa vane xa ta

  • @harkarai4059
    @harkarai40593 жыл бұрын

    इन्द्रेणी ले आजिवन सर्ब स्रेस्ट स्थान पाउन सफल होस । कला सस्कृति को उजागर गर्दै गरिब दिन दुखि को उद्दार समेत गर्नु स्रेय पाइरहोस शुभकामना ।।

  • @rajthing6513
    @rajthing65133 жыл бұрын

    जिन्दगीमा पहिलो चोटि हेर्दैछु इन्द्रेणी लोक दोहोरी कार्यलाई सारै राम्रो लाग्यो

  • @Technicalpkcom
    @Technicalpkcom3 жыл бұрын

    रमेश प्रसाई को दोहोरी Trending 1 हेर्न चाहने हामी कति छ्म 🙋🙋✋✋👇️👇️👍️👍️

  • @amritkuikel1937
    @amritkuikel19373 жыл бұрын

    रमेश र कल्पना भनेर चिच्याउने म जस्तै कति जनाको सपना चकनाचुर भयो 😥😥😥

  • @anitatamang4644

    @anitatamang4644

    3 жыл бұрын

    Me 2

  • @amitjoshi9918

    @amitjoshi9918

    3 жыл бұрын

    K bho ra ?

  • @diliplama1132

    @diliplama1132

    3 жыл бұрын

    Me too

  • @Shreeya267

    @Shreeya267

    3 жыл бұрын

    Mero ta ansu nai aayo bro 😭😭😭😭

  • @namastenepal9960

    @namastenepal9960

    3 жыл бұрын

    Me too

  • @jeebanrahumamar7254
    @jeebanrahumamar72543 жыл бұрын

    कल्पना मिस र रमेस प्रसाईं सर i miss you🙏🙏🙏🌹🌹🌹🌺🌺❤️❤️❤️

  • @mpbhatta9431
    @mpbhatta94312 жыл бұрын

    सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद ।।। हार्दिक नमन ।।।।। शब्दको कुनै कमि छैन .म त निशब्द छु।।।।।।।।। जय नेपाल 👍️👌💚💗💔❤️💘💜like it This Nepal लाइ चिनाउने Eauta इतिहास रचना हो ।हिमाल ,पहाड,तराई कोइ छैन पराई!!!!!!!!!!!! धन्यवाद सम्पूर्ण कलाकारलाई ।।।।।।।

  • @yolkyolk1970
    @yolkyolk19703 жыл бұрын

    नबनुन्जेल दैबको आहारा, तेतीन्जेल म तीम्रो साहारा, एकदमै मार्मिक शब्द कल्पना बैनी।

  • @najarsom6264

    @najarsom6264

    3 жыл бұрын

    Wawa nice song

  • @sukapoudel6843

    @sukapoudel6843

    3 жыл бұрын

    N8ce

  • @padambist5432
    @padambist54323 жыл бұрын

    मिल्छ भने रमेश दादा संग कल्पनाको बिहे गर्र्यो भने धेरै राम्रो हुन्थ्यो भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️

  • @sirijanasharma4812

    @sirijanasharma4812

    3 жыл бұрын

    Khana pakako kesn khadal

  • @Merovlog122
    @Merovlog1223 жыл бұрын

    रमेश दाई को प्रगति देखेर घेरै खुसी लाग्यो र यसरी नै योग्यता को कदर गर्नु सिक्नूपर्छ हाम्रो नेपाली समाजमा

  • @soundsplanetfightingsoundp5046
    @soundsplanetfightingsoundp50463 жыл бұрын

    Indreni Hami Nepali ko saan ho ! Yesle hamro sanskriti , Parampara LOK DOHORI lai bachayeko xa ! Jaya hosh !

  • @nilujapandey9720

    @nilujapandey9720

    3 жыл бұрын

    100%strong song

  • @sunaulobihani9447
    @sunaulobihani94473 жыл бұрын

    रमेश प्रसाई र कल्पना दाहाल को बिहे भएको देख्न चाहाने हरु जति यता हाजिर हुनु होस्।

  • @princerajmagar9263

    @princerajmagar9263

    3 жыл бұрын

    रमेश को बिहे पक्का भैसक्यो चन्दा सिंह सङ्ग

  • @anupkhadka5776

    @anupkhadka5776

    3 жыл бұрын

    Nanda Singh sga hunxa 22 gate

  • @santoshirijal4239
    @santoshirijal42393 жыл бұрын

    रुपको घमन्ड गर्नेहरु को लागि एउटा बलियो हतियार हुन रमेश दाजु आहा कति मीठो दोहोरि जति सुने पनि धित नमर्ने❤️❤️❤️❤️❤️❤️❤️

  • @kajalpathak4066

    @kajalpathak4066

    3 жыл бұрын

    Woow 😊

  • @dewanrai2819

    @dewanrai2819

    3 жыл бұрын

    सहि कुरो

  • @tandeldipak5991

    @tandeldipak5991

    3 жыл бұрын

    Kati ramro bichar very good thanks

  • @gangaprasadsilwal805

    @gangaprasadsilwal805

    3 жыл бұрын

    Sahi ho

  • @sagardulal4873

    @sagardulal4873

    Жыл бұрын

    Jarur

  • @dipeshbabu8278
    @dipeshbabu82783 жыл бұрын

    रमेस दाइ सग नेपालको कुनै पनि गाएक ले टक्कर गर्न सक्दैन 100% जय रमेश दाई👍️👍️👍️🤭🤭

  • @madanpoudel1767
    @madanpoudel17672 жыл бұрын

    रमेश दाइको हरेक शब्दमा दम छ👍️👍️👍️👍️

  • @chandraprasad2085
    @chandraprasad20853 жыл бұрын

    अब भाग ३ मा रमेश सरले दाेहाेरीबाट कल्पनालाई सिन्दुरको धरकाे हालेकाे हेर्ने जति हाजिर गरुम

  • @manishakatuwal263

    @manishakatuwal263

    3 жыл бұрын

    कल्पना चै होइन नन्दा दिजु लाई चै हो

  • @dneshofficial7334

    @dneshofficial7334

    3 жыл бұрын

    Hahahahahaaahaha........

  • @otkillergaming4303

    @otkillergaming4303

    3 жыл бұрын

    सिन्दुरको ध्रर्का त नन्द सिङ लाई हुने रे।

  • @sangitabhattarai5303

    @sangitabhattarai5303

    3 жыл бұрын

    @@dneshofficial7334 5

  • @MtEverest-po7nm

    @MtEverest-po7nm

    3 жыл бұрын

    Chandra Prasadko bahini dinuhos hai rameshlai

  • @jitendrahayu9029
    @jitendrahayu90293 жыл бұрын

    खिमा जिको धेरै दिनभो दोहोरी नआको खिमाजिको दोहोरी चहाने यता हाजिर हौ

  • @bikashneupane7818

    @bikashneupane7818

    3 жыл бұрын

    Part-3 pani chahiyo kzread.info/dash/bejne/aHesmdygmpW-gsY.html Maile comedy video banako chhu herera kasto lagchha comment gardinus na hai Comedy video man parchaa vane channel subscribe ni garnus hai🙏

  • @debmalla3399

    @debmalla3399

    3 жыл бұрын

    मिस यू खीमु

  • @chitrapanday2403

    @chitrapanday2403

    3 жыл бұрын

    धेरै राम्राे छ

  • @milansherpa7355
    @milansherpa7355 Жыл бұрын

    गीत अत्यन्तै जम्छ तर,,, नाच्दा-नाच्दै हराउँछ कल्पना दाहाल,,, तरै पनि म कल्पनाकाे ए----वान फेन हुँ,,,,,,!!! इन्द्रेणीकाे जय हाेस्,,,,,🙏🙏🙏

  • @tikarammulicha6976
    @tikarammulicha69763 жыл бұрын

    रमेश प्रम हुँदा कल्पना गृहमन्तृमा नियुक्त हुनै पर्छ । नभए सँस्कृती मन्त्री अबश्य !

  • @Professorss837
    @Professorss8373 жыл бұрын

    कल्पना जि को फेसियल एक्सप्रेसन मन पराउने जति यता हाँजिर हौं त।😍

  • @Fulkumari972

    @Fulkumari972

    3 жыл бұрын

    यो कार्यक्रमलाई मन पराउनु हुने तपाई यता पनि हाजिर हुनुहोस् र मेरो भिडियो हेरेर like comment subscribe गर्नुहोस्

  • @kabingajurel3022

    @kabingajurel3022

    3 жыл бұрын

    sarai man parxa how malaye ni

  • @bishalrai3052
    @bishalrai30523 жыл бұрын

    यो जोडी को दोहोरिमा परेको घम्साघम्सी तुरुन्तै एथार्तमा हेर्न रुचाउनु हुने जति एता.💝🙏😊

  • @prempatra7623
    @prempatra76233 жыл бұрын

    समय को माग यस्तै उत्साहित कलाकार नेपालले पाईरहनु पर्छ। रमेश सर यो नेपाल भूमिका सम्मानी बिभुति प्रष्ट बक्ताले पनि दोहोरि यति राम्रो गाउनु भयो यो वहाँ को फगत रमाइलो हो। राष्ट्रिय बिभुति कलाकार कल्पना मिसलाई अझै राम्रो गाउने शक्ति। मिलोस किन कि वहा प्रोफेसनल गायीका हुनु हुन्छ।

  • @rajeshbhujel9
    @rajeshbhujel92 жыл бұрын

    आज टुँडिखेलमा राष्ट्रिय दोहोरी प्रतियोगीतामा कल्पना दाहाललाइ देखेर सुत्ने बेला उनैको भिडियो युट्युवमा सर्च गर्दा बर्ष दिन पहिलेको यो रमाइलो भिडियो हेर्न पुगेछु राती १२ बज्दा सम्म पनि आज निन्द्रा लागेन। वर्णन गरेर साध्यै छैन कल्पना दाहाल र रमेश प्रसाइँ को अत्यन्त मार्मिक, अत्यन्त तार्किक, अत्यन्त सन्देशमूलक, अत्यन्त मनोरञ्जनात्मक यो प्रत्यक्ष दोहोरी । I Love you Kalpana Sister, सफलताको शिखरमा पुग्नुहोस् मेरो हार्दिक शुभकामना तपाईं लाई

  • @urmilasitaula4451
    @urmilasitaula44513 жыл бұрын

    अब भाग ३ आउँदा चाहिँ जोडी बनेर आउनु होला रमेश र कल्पना जि शुभकामना 🙏

  • @mariskasunar3727

    @mariskasunar3727

    3 жыл бұрын

    Balla aayo manko pida

  • @rameshkarki4246
    @rameshkarki42463 жыл бұрын

    अहिले सम्मकै उत्कृष्ट दोहोरी आजको दोहोरी मनपराउने जति हाजिर।जय इन्द्रेणी। कल्पना दाहाल र रमेश प्रसाईंको रियलमा बिहे भएको हेर्न चाहने को को हुनुहुन्छ नि?

  • @swaroopcharmling5118
    @swaroopcharmling51183 жыл бұрын

    I absolutely love this dohori between Ramesh and Kalpana, such sweet voiced angel Kalpana is, bless!

  • @kumarbogati7459
    @kumarbogati74593 жыл бұрын

    Jati here pani herirakhau jasto. Sabdakos ko vandar rahexa. Ramesh ji ra Kalpana ji ma. Dohori jhakas xa. Many many Congratulations

  • @rakshyashrestha5196
    @rakshyashrestha51963 жыл бұрын

    हाम्रो दोहोरी भाग 2 लाई पनि माया गरेर Trending 1 मा पुराइदिनु भयेको मा धेरै धेरै धन्यवाद ❤️🇳🇵😶😊

  • @rupeshkhadka8150

    @rupeshkhadka8150

    3 жыл бұрын

    गाउदै जानुन सधै माया मिल्ने छ।

  • @sitarambhandari4989

    @sitarambhandari4989

    3 жыл бұрын

    बिहे चै कल्पना सगै हुनु पर्छ रमेश जि नत्र हामी रिसाउछौ ।

  • @vrmmanoranjan3842

    @vrmmanoranjan3842

    3 жыл бұрын

    kzread.info/dash/bejne/jKWKvLiKYsSyhdY.html

  • @newvlogger6806

    @newvlogger6806

    3 жыл бұрын

    but bihe chai arki sanga not fare bro

  • @laxmibarakoti9337

    @laxmibarakoti9337

    3 жыл бұрын

    नन्दा सिह सगको बिहेको कुरा कति साचो हो रमेश जि?

  • @keshabrajbhatta585
    @keshabrajbhatta5853 жыл бұрын

    धेरै राम्रो छ भाग 3 पनि छिटै आउन पर्याे भन्ने जतिले लाईक गरम है त जति धेरै लाईक उति छिटै आउने भाग तिन

  • @robimchettri6219
    @robimchettri62193 жыл бұрын

    Ramesh dai ma tapai ko pratibha lai salute gardchu,love from Manipur India

  • @kalpanakarki6017

    @kalpanakarki6017

    3 жыл бұрын

    विकासित ज्क्स्ज्क

  • @milanoli94
    @milanoli943 жыл бұрын

    Aba bihe vai sakyo so part 3 ta aunai parxa please Krishna dai... love from Canada 🇨🇦

  • @tekbdrchand8160
    @tekbdrchand81603 жыл бұрын

    हे भगवान यो जोडि सधैं वास्तविक जोडि देखन पाउं यही मेरो मनकामना पुर्ण होश भगवान

  • @nabinnirdosh472
    @nabinnirdosh4723 жыл бұрын

    रमेश जी को कुरा सुनेर सारै दुख लाग्यो लामो समय दोहोरी न गाउने भनेको सुनेर सो स्याड 😥😥😥😥

  • @rochak80

    @rochak80

    3 жыл бұрын

    सबैमा नमस्कार मेरो च्यानल लाईनी सस्क्राईब गर्नु होला है सबै जनाले यो माया र साथ को लागि धन्यवाद छ kzread.info/dron/2FkbSYu3paawZ_kMTXYMkA.html

  • @sunitalama9620

    @sunitalama9620

    3 жыл бұрын

    😥😥😥

  • @sapanaupreti
    @sapanaupreti6 ай бұрын

    जति सुनेपनी सुनौ सुनौ लाग्ने धेरै राम्रो छ ❤

  • @ajaythapa1599
    @ajaythapa15993 жыл бұрын

    अती भाबुक शब्द हरु साह्रै मन छोयो ।।। Best of luck dada n didi lae

  • @suwalaksmi2523
    @suwalaksmi25233 жыл бұрын

    वैवाहित जिबनको करोडौं शुभकामना बिहे छिटै होस् 🙏🙏🙏

  • @thapabeg4654

    @thapabeg4654

    3 жыл бұрын

    22गते होत

  • @chamlingoffice
    @chamlingoffice3 жыл бұрын

    कल्पना दाहाल र रमेश प्रसाईं को भाग 2 हेर्ने र रमाउने जति एता

  • @sashidarlami5924
    @sashidarlami59243 жыл бұрын

    कल्पना जि ले((सुनत )) भन्नि शब्द एति नरम ले भन्नू भाको छ।सारै मन छुयो।।

  • @arjunchaulagai6931
    @arjunchaulagai69313 жыл бұрын

    धेरै राम्रो रमेश प्रसाईं र कल्पना दहाल को दम्दार दोहोरी जति सुनेनी मन नभरिने।।😍😍😍😍😍😍🙏🙏🙏🙏🙏

  • @eebrothers5097
    @eebrothers50973 жыл бұрын

    कल्पना रमेश को जोडी मन पराउने जति कति छ्म हामी एता हाजिर हुमत

  • @anitatamang4644

    @anitatamang4644

    3 жыл бұрын

    Man parsyers k ksm bihe chai arksi sanga

  • @pramishasundash5244

    @pramishasundash5244

    3 жыл бұрын

    Aba hajur haruko jodi badinu paryo hai sister malai hajut haruko jodi yakdam ramro lagxa kasam plz yo jodi sathmai hunu parxa

  • @rameshbasnet9237
    @rameshbasnet92373 жыл бұрын

    ल ल आयो है कडा दोहोरी रमेश जि र कल्पनाको रमेश जि र कल्पना पन पराउने हाजारी हु है।।।

  • @kalimguru1811
    @kalimguru18113 жыл бұрын

    बाफ्रे बाफ रमेस दाइ बहु प्रतिभा धनी मान्छे सबै प्रती नमन 😍😍😍😍😍😍😍😍😍😍

  • @tarasamrat8791
    @tarasamrat87913 жыл бұрын

    यता गरो उता गरो लास्ट मा आय र यो जोडी काे दोहोरी न हेरी मन नै भरिन्न के भाको होला यो दोहोरी काे जोडी ले मोहिनी नै लगाउनु भयो मलाईत,

  • @kalpanadahal6866
    @kalpanadahal68663 жыл бұрын

    यो दोहोरी लाई पनि मन पराइदिनु भयेको मा सबै लाई धेरै आभार बेक्त गर्न चाहान्छु 🙏🙏🙏🙏

  • @govindabishowkarma4957

    @govindabishowkarma4957

    3 жыл бұрын

    दाेहाेरि भन्दानि रमेस र कल्पनाकाे जाेडि मन पराकाे हाे हामिले रमेस काे अरु सङग बिहे हुदैछ भनेकाे सुन्दा सारैनमज्जा लागिराछ

  • @buddhigurung3645

    @buddhigurung3645

    3 жыл бұрын

    Kati khubi xa 😭😭😭 aba bag 3 bixod ko gaunu

  • @sandipnampu2455

    @sandipnampu2455

    3 жыл бұрын

    namashkar kalpana ji

  • @Binodji

    @Binodji

    3 жыл бұрын

    fake /nakkali account ho yo kalpnako youtube link tal chh kzread.info/dron/yfYQ0wncDnSXQKuinojY3g.html

  • @milanrai5789

    @milanrai5789

    3 жыл бұрын

    कल्पना खेमालाई मेरो I love you छ भन्दिनु है

  • @durganiraula9969
    @durganiraula99692 жыл бұрын

    अझै पनि मलाई रमाइलो लाग्छ । शव्द कति मार्मिक छन ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal27313 жыл бұрын

    रमेश र कल्पना जिको दोहोरी जस्तो बबाल दोहोरी अरु कसैको लाग्दैन।सफलताको कामना दुबै जनालाई ।

  • @sameerbhujel8050
    @sameerbhujel80503 жыл бұрын

    दोहोरी हेर्दै बिच बिचमा कमेन्ट् हेर्ने जति एता पट्टि है😃😃😃😃

  • @subashgurung4210

    @subashgurung4210

    3 жыл бұрын

    धेरै रमाईलो छ अनि सबैलाई रमाईलो दिनु भको मा ईन्द्रेनी टिमलाई धेरै धेरै धन्यबाद

  • @urmilasitaula4451

    @urmilasitaula4451

    3 жыл бұрын

    ma ho hai

  • @sanchitapoudel3145

    @sanchitapoudel3145

    3 жыл бұрын

    Kya thapaideko k sir le 😆😆😆😆😆👍👍

  • @sanchitapoudel3145

    @sanchitapoudel3145

    3 жыл бұрын

    Kya thapaideko k sir le 😆😆😆😆😆👍👍

  • @kapilbistallupdatedchannel6344

    @kapilbistallupdatedchannel6344

    3 жыл бұрын

    🙏नमस्ते🙏 -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्टको तर्फबाट नमस्कार🙏-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ। --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ। --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-kzread.info/dash/bejne/qqxnlpZpgMmue7g.html

  • @liladharbk3452
    @liladharbk34523 жыл бұрын

    यस्तो गीत गाएर किन लभ परेन म दंग छु । म भए त जसरी नि लब गरेर बिहे गर्थे ।

  • @CBPunmagar_Official_Chhanel
    @CBPunmagar_Official_Chhanel3 жыл бұрын

    रमेश प्रसाईं मन परौने येता हजिर ✋✋

  • @rochak80
    @rochak803 жыл бұрын

    यो गीत हजुर लाई कस्तो लाग्यो अब आउने दोहोरी कस्तो सुन्न र हेर्न चाहानु हुन्छ भन्नु है त

  • @karnashahi5008

    @karnashahi5008

    3 жыл бұрын

    Best lagyo

  • @harkabahadur6286

    @harkabahadur6286

    3 жыл бұрын

    Beautiful singing sister

  • @ramachami9623

    @ramachami9623

    3 жыл бұрын

    Aate mitho r ramro xa same xa hjr dui ko get arko ajai ramro aauxa vahni asama xu...

  • @kamalmagar9721

    @kamalmagar9721

    3 жыл бұрын

    Best lagyo

  • @hemkarki2158

    @hemkarki2158

    3 жыл бұрын

    भाग 1 भन्दा 2 राम्रो छ 3 पनि हेर्न पाए छ कि

  • @dillineupane7650
    @dillineupane76503 жыл бұрын

    दाेहाेरी इतिहासमानै उत्कृष्ट शब्द चयनले भरिपूर्ण दाेहाेरी सलाम छ याे जाेडिलाई

  • @asmitshahi744
    @asmitshahi7443 жыл бұрын

    It's really amazing yl first time suneyko dohori 😚 I loved yl ❤️❤️😅

  • @sarunakarmi8740
    @sarunakarmi87402 жыл бұрын

    Yo geet sunera Ma ta office nai Jana birsexu kati mitho gaunu vayo Kalpana Di and ramesh dai lai dherai dherai thank u

  • @suryajoti3031
    @suryajoti30313 жыл бұрын

    ट्रेडिङ नँ एकमा पुन अाएकोमा बधाई छ तर पनि दु खको कुरा रमेशले दोहरी छोडेको घोषणाले दुःख लाग्दै छ निर्णय फिर्ता लिने अाशमा छौ है🤗🙋‍♂️🙋‍♀️🙏🙏🙏🙏🙏

  • @magarkanchha20
    @magarkanchha203 жыл бұрын

    कसम रमेस सरले कल्पनालाई पट्यायरै छडे हैट म त सारै खुसी छु है को को खुसी हुनुहुन्छ लाईक गर्नुस त

  • @officialcomedyramnepali2679

    @officialcomedyramnepali2679

    3 жыл бұрын

    खुशी मात्रै भएर के गर्ने हो बिबाह अर्कै सिता हुँदै छ

  • @ganeshghimire8743

    @ganeshghimire8743

    3 жыл бұрын

    Moh ni

  • @magarkanchha20

    @magarkanchha20

    3 жыл бұрын

    @@officialcomedyramnepali2679 आर्को भनेर पर न पार्नुस न

  • @singgurung5156
    @singgurung51562 жыл бұрын

    Malai ati utkrista program lagyo Krishna kandel,Ramesh prasahi, Kalpana Dahal and all Indreni team my heart bless u ✋

  • @dasrathtamang9285
    @dasrathtamang92853 жыл бұрын

    रमेश सर र कल्पना बाईनी को जस्तो जोडी दोहोरी मा भबिष्य मा कसैको पनि जम्नु सक्तैन ...दुबैजना को भबिस्य उज्जावल र प्रागती को कामना गर्दा छु ..बधाई छा सबै ईन्द्रणी टिम लाई 🙏🙏🙏🙏💖💖💖💐💐💐💐💯👍👍👍

  • @champak186
    @champak1863 жыл бұрын

    कसम रमेश प्रसाइ को त म यो गित बाट 1 न. फ्यान भय अरु कोहि नि हुनुहुन्छ उहाँ लाइ मैले जस्तै माया गर्ने💕💕💕💕💕💕💕

  • @shrutishahi7802
    @shrutishahi78023 жыл бұрын

    कल्पनाले अात्मै देखि गित गाएकाेले भावना हाेईन मनपराकाे पाराले गित गाएकाेले सच्चा प्रेम झल्केकाे छ । पवित्र मायाकाे । यसका लागि रमेशजिलाई बधाईछ ।

  • @gamerfanclub5612
    @gamerfanclub56123 жыл бұрын

    Only things i love very much is :- making helping technical video to others ❤️🇳🇵❤️

  • @reshmalamalama9536
    @reshmalamalama95363 жыл бұрын

    Khayo khayo indreni feri ramesh ra kalpana le khayo,, Tara majja aayo,,,,,🌺🌹🌷

  • @supriyakhatri8885

    @supriyakhatri8885

    3 жыл бұрын

    Indrani wow chaa

  • @khimarokamagar4510
    @khimarokamagar45103 жыл бұрын

    ट्रेनिङ #1 ईन्देणी 🌈

  • @ramkumarshrestha7267

    @ramkumarshrestha7267

    3 жыл бұрын

    बधाई छ

  • @rkdangal3126

    @rkdangal3126

    3 жыл бұрын

    Ho ne khima g

  • @rtramesh584

    @rtramesh584

    3 жыл бұрын

    good

  • @manojrai2566

    @manojrai2566

    3 жыл бұрын

    खिमाले भनेसी नहुने कुरै भएन

  • @ajaygurung6741

    @ajaygurung6741

    3 жыл бұрын

    ट्रेनिङ होइन ट्रेन्डिङ #1 हो। खिमा जि।😍

  • @SaraswatiAcharya136
    @SaraswatiAcharya1363 жыл бұрын

    नमस्कार म मोहन बस्नेत यो दोहोरीमा म पनि नजिकै बसेर निकै रमाउन पाए धन्यवाद इन्द्रेणी टीमलाई 🙏🙏🙏

  • @jeevanpandeyvlog

    @jeevanpandeyvlog

    3 жыл бұрын

    😆😆😆😆

  • @king7927

    @king7927

    3 жыл бұрын

    😍😍

  • @surendrachand5341
    @surendrachand53413 жыл бұрын

    जति हेर्दापनि हेरू हेरू लाग्ने धन्यबाद रमेशदाई कल्पनाबैनिलाई भाग 3 अाउन पर्याे

  • @manishbhatta8083
    @manishbhatta80833 жыл бұрын

    भात खादै गित सुनेकाे त सर्केर झन्डै मरिएन । पहिलाे पल्ट दाेहारी सुन्दा भावनाका छालहरू तरङ्गित भयाे।

  • @coagyatg
    @coagyatg3 жыл бұрын

    रमेशले कल्पना लाई साच्चिकै बिहे गरेको हेर्न चाहने हाजीर हुम त !

  • @laxmeethapa2234

    @laxmeethapa2234

    3 жыл бұрын

    अब के हेर्नू हुन्छ हजुर उता फिक्स भैसक्यो रमेश र नन्दा सिङ को 22 गते 😱😱

  • @coagyatg

    @coagyatg

    3 жыл бұрын

    @@laxmeethapa2234 क्यार्नु ऊतापनि राम्रै गरेछन

  • @HealthCareNepal

    @HealthCareNepal

    3 жыл бұрын

    यो दुइजना को जोडि एकदमै राम्रो लाउछ मलाइ ....! मेरो च्यानल पनि subscribe गर्नु है सबैले

  • @samratpaudel4368

    @samratpaudel4368

    3 жыл бұрын

    🤚🤚🤚

  • @mrromiyo4098

    @mrromiyo4098

    3 жыл бұрын

    तिम्रो सपना तिमी सङ राख बरु 22 गते बिहे खान आउ

  • @dharmarai3993
    @dharmarai39933 жыл бұрын

    must interesting song, well-done Ramesh vai!

  • @tarasamrat8791
    @tarasamrat87913 жыл бұрын

    आज सम्म ट्रेण्डिङ १. मा नै छ हामी सबैलाई बधाई छ

  • @chamelitv4561
    @chamelitv45613 жыл бұрын

    रमेश दादा र कल्पना दिदि को दोहोरी मन पराउने जति एक जुट हाजिर है

  • @NepalUpdate
    @NepalUpdate3 жыл бұрын

    आहा सबैले खोजेको दोहोरी, म पनि नजिक बाट हेर्दै रमाइलो गर्न पाए यो अबसरको लागी धन्यवाद इन्द्रेणी टीमलाई 🙏🙏🙏

  • @bikashneupane2017

    @bikashneupane2017

    3 жыл бұрын

    Part-3 pani chahiyo kzread.info/dash/bejne/aHesmdygmpW-gsY.html Maile comedy video banako chhu herera kasto lagchha comment gardinus na hai❤️🙏😜

  • @rochak80

    @rochak80

    3 жыл бұрын

    kzread.info/dash/bejne/lqd9lq6eptnaY6Q.html

  • @rochak80

    @rochak80

    3 жыл бұрын

    sabai ma namaskar

  • @rajkumarbasnet8057

    @rajkumarbasnet8057

    3 жыл бұрын

    मलाई कल्पना बैनिको गाइकी एक्दम मन पर्छ।

  • @bidursharma9622

    @bidursharma9622

    3 жыл бұрын

    मोहन जि!हजुर त रवि लामिछाने जस्तो देखिनु भाको छ त!🤔

Келесі