Rajesh Payal Rai भन्छन झ्याईझ्याई पारेर अर्को बिहे गर्छु || साङबुङ सँग डिभोर्स गर्नुको यस्तो बाध्यता
Media Taja Khabar with Aashish Nepal
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#rajeshpayalraisangbungraidivorce
यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो
Пікірлер: 77
कसैको ब्यक्तिगत जीवन मा छिरेर नहेरौ राजेश पायल को मात्र होइन, धेरै मान्छे को डिभोर्स भाको छ् र उस्को ब्यक्तिगत घट्नालाइ पर राखेर हेर्दा राजेश पायल राई साङ्गितिक छेत्रको एउटा जिउदो ईतिहास हो, नेपाली सङ्गीतिक छेत्र को धरोहरा हो 😘
हाम्रो नेपाल मा जति जान्नेसुन्ने मान्छे छननि उनिहरू लेनै गल्ति गरिराछन नदेखाई डिवाेस गर्ने गायक राजेश पायल पहिलात राम्रो लाग्थेव अहिले केभन्नु
गित संगित क्षेत्रमा लागेर । भर्खरकी केटीहरु भनेपछी मरिहत्य गर्ने, अनि बोका पन्ती देखाउने यो 1 नम्बरको बोकै हो ।
@dsrai3358
2 ай бұрын
तेरिमा त चही गोबरे हो
@barnatho8331
2 ай бұрын
जबर्जस्त गरेको होर राजेस ले तँलाइ बौलाहा हावा बोल्ने
@binitathapamagar4303
2 ай бұрын
Rabi lamixane gali garni ani Rajesh lai chai samman re Boka Nai ho Rajesh😂😂😂😂😂
@amitchamling84
2 ай бұрын
जब दुइ वटा गेडा चेपेर फुटाई दिएर ओमलेट बनाई दिने देल्मे फेला पर्छ, तब मात्र निचा काे काम तमाम हुला जस्तै मलाई पनी लाग्दैछ।।🤔🤔
Super with ever green voice Rajesh sir ko
Right rajesh sir
Aru jastai sukai vaye pani uhako song haru chai sarai ramro lagxa dherai suni ayeko ho ramro hos rajesh payal rai lai suva kamana
तिमिले गल्ती गरेकै हो under age girl लाई pregnant बनायर बच्चा जन्मे पछि केटीको उमेर पुगे पछि बल्ल बल्ल कानुनी रुपमा बिबाह दर्ता गरेको थियौ गल्ती गरेपछि भने जति पैसा दिएर दिभोर्स त गर्नु परेयो नि ? नेपालमा पैसा हुने र celebraty ले जे गरे पनि छुट हुने भएको ले गर्दा हो european country मा हुने भए ससुराली जाने त होइन यति खेरी जेलको कोठामा हुने थियौ धेरै ठुलो कुरा नगर्दा हुन्छ ?
@Shreehangrai942
2 ай бұрын
अनि केटिले चै सोच्नु पर्दैन थियो?? पैसावाला नाम चलेको बाबा सरह को सँग बिहे गर्न अहिले के चासो?
@suryathapa5785
2 ай бұрын
सोच्नु पर्ने त उमेरले पाको भैसकेको मान्छेले सोच्नु पर्ने हो उमेर नपुगेका केटा केटीलाई त जसरी जे भने पनि पतत्याइ हाल्छन पछि गयर नतिजा के हुन्छ भन्ने उनिहरुलाई थाहा हुदैन सोच्नु पर्ने त बाबा जस्तो उमेरले पाको भएको मान्छेको होइन र ?
@barnatho8331
2 ай бұрын
मन मिल्द उमेर हेरिदैन। 12,14 बर्ष को बच्चा बिहे गरे जस्तो बौलाहा कुरा किन? खुशी ले छुटेको कुरामा किन टाउको दुखाइ ?
@Shreehangrai942
2 ай бұрын
@@suryathapa5785 हा हा तपाईले यो केस बुझ्नु भारैनछ। केटिको रियल उमेर २४ बर्ष दुईवटा जन्मदर्ता , सगै बसेको लगभग २ महिना पछि बलात्कार रे! उसैले म ठुलो फ्यान हु भनेर चिया खाने अफर किनकि सन्दिप एउटा नामि मान्छेले ठाडो नकार्नु नि मिलेन स्विकार्यो रात परो म होस्टेल बाहिर पुर्याई दिन्छु भन्दा नमानेको केटि अब कस्लाइ कसले फसायो त??
@binitathapamagar4303
2 ай бұрын
@@barnatho8331tero xori buhari xuttida thaha hunx Ramro kura tw kaha Pachx rw😂😂😂😂😂
गजबको कुरा 👍️
He is good singer but ca.......LESS PERSION.
Jati wata budi liye Pani Kalo behora tei ho pocheko Rai bigreko dhature.
भाग्यमा जे लेखिएकाे छ त्यहि भाेग्नु पर्छ,याे दुवैकाे हाेइन,भाग्यकाे हाे
Right 👍👍👍👍 kura ho hajur ko
खुट्टा भए पछी जुत्ता कति कति आब जे भएनि रेलमा ब्याउला देखिन पउने बो Congratulions राजेश दाई विग फ्यान ❤❤❤🎉🎈👩❤️👨
नेपाल को पत्रकार को बानि मन पर्देन मलाई एउटा हेडलाई अर्को कुरा हुन्छ भित्र सबै भिउजको लागि नमरना यार 😏😏😏😥🇳🇵🙏
always good
ramro bichar
आर्काको गित रिमिक्स गर्दा कानून लाग्छ: कुनै पनि गीतहरुलाई रिमिक्स गर्न कपि राइट एक्टले दिंदैन। आफ्नो गित कसैले रिमिक्सगीत बनाएर प्रसारण गरेको पाएमा प्रसारण भएको ओडियो वा भिडियो रेकर्ड गरि समय मिति र माध्यम खुलाएर त्यसलाई प्रमाणको रुपमा संलग्न गरि लसुट गर्न अदालत प्रबेष गर्दा रिमिक्सर, रिमिक्स संगीतकार र रेडियो-टिभी-ओन्लाइन- मिडिया समेतलाई अर्काको कृति बिकृत पारेको र अर्काको कृतिको दुरुपयोग गरि व्यापार गरेको कसुरमा थुनामा जानु पर्ने का साथसाथै त्यस्तालाई ओरिजिनल गायक, संगीतकार, गीतकार र रेकर्डिंग कम्पनी समेतलाई तिर्नु पर्ने गरि हदै सम्मको रकममा क्षतिपूर्ति,जरिबाना र थुनामा जाने समेतको सजाय हुन्छ। गित रिमिक्स कपीराइट भोईलेसन अपराध हो। गीतकारहरुको कल्याण होस् भनि फ्री गिफ्ट यत्ति। धन्यबाद पाइन्छ होला यो परामर्शको लागि। ओके।
RAI IS KING❤❤❤❤
Jai ho
Not a good mam
Nice 💙💙💟💟👍👍 song 💗💗💚💚💚💜👍💜💜💜💜💟💟💟💙💙💙💙👍👍👍
100 %right sir hajur
Boka nai raxa solta
❤❤❤❤❤❤❤❤❤
All the best King ji.❤❤❤❤❤
अझ राम्रो गर्दै जानुहोला
Sir yo hajurko eyutoi matra kurale sari man xoeyo sampatti.
Bhai je vannu hos tara chora lai jiudai tuhuro banaunu vayo 😢😢😢
Bai namste hajur ko vabishe parsha nal ho ko kasle k van xa k gar xa nanon shamaja Lai shocha DHA hajur le gana gaunu Hun xa Tara Vai kurako gara duniya Lai khoxho gaune thikei xa vai amulley sang rstako kura kuroute haru firi kura gau xa xhordinu Vai Nepal bari ko nani birojagar chha k garos hajur ko parsang Sha rastei bari Hun xa
Sindur pote nagare samma sabai kanya😅hai guys pirkhaharuko kiro yastai suneko thiya
Abata jhyai jhyai bihe garer sasurali jada pani sarai orjinal chai mandainan sekenhenma pareu dai.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂1
नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर सपोर्ट गरौं अघि बढौ 100% ब्याक दिन्छु म। 🙏
@bishnubhandarikandel301
2 ай бұрын
म पनि छू हई साथिहरू ❤
@Samuelshresthaofficial42173
2 ай бұрын
Lu hai saport garau brother 😊
@Rakesh-Rai-Official
2 ай бұрын
@@Samuelshresthaofficial42173 ok👍️
@Rakesh-Rai-Official
2 ай бұрын
@@bishnubhandarikandel301 ok👍️
@dhanrajb1234
2 ай бұрын
Ma ni aaya hai.. back garxu..
Aafu sahi bato ma hidnus kasaile ke khuttauna sakdaina bakh kaile budo hudaina,??🙏🙏🙏🙏🙏🙏🙏💗💗💗💗💗
@binitathapamagar4303
2 ай бұрын
Kun din Timor Buda band😂😂😂
@user-po1kk5te2q
2 ай бұрын
Hjurle ke vannu khojnu vyo maile alik kuro bujhina ke vanish🙄🙄🙄🙄🙄🙄
Kyle grxs
@barnatho8331
2 ай бұрын
ta chahhi ho hos sidai garxs vanne rajesh ko?
नेपाल मा राजेस जस्तो ४० भाषा सम्म मा गाउन सक्ने बेक्ती अब जन्मिदैन।
@user-po1kk5te2q
2 ай бұрын
Yak dam sahi vannu vyo🙏🙏🙏💗💗💗💗
@barnatho8331
2 ай бұрын
@@user-po1kk5te2q होनि रिस गरेर हुन्न आज सम्म कसैको दम छैन ४० भाषा सम्म मा गीत गाएर राजेस दाइ लाई टक्कर दिन सक्ने।
@user-po1kk5te2q
2 ай бұрын
@@barnatho8331 Rai vaneko Rai ho ni
Aba 50 barsa pugisake pachhi hunchha bihe hariyo basma ?
@barnatho8331
2 ай бұрын
बिकासित देश को लाई हेर्दा 50 बर्ष मा धेरै ले बिहे गर्छन्। अलि दुनियाँ हेरौ।
@binitathapamagar4303
2 ай бұрын
@@barnatho8331Tero xori lai garana tw 50 ki 60 yastai ho paisako Lagi xori bechne😂😂😂
@barnatho8331
2 ай бұрын
ok ma 50 barsa puge pachi sasu ama vanera aaula ok
Budesh kalma pheri k garne ho Ali chocher garnu
Jyadai ghamandi,phurke,unpard gayak
@sujatamagar0134
2 ай бұрын
😂😂😂😂😂😂sahi ho
Ghamandi gayak
Malai pni support garnu hus susribeko lagi I will you
❤❤❤❤❤❤❤❤❤❤❤❤❤