Rai Maila (Gaun Aayeko Bato) - Dayahang Rai | Kali Prasad Baskota | Sunita Thegim | Movie Song 2081
Музыка
Menchhyayem Pictures & Baasuri Films Presents, 𝐎𝐅𝐅𝐈𝐂𝐈𝐀𝐋 𝐒𝐎𝐍𝐆 ❝𝐑𝐀𝐈 𝐌𝐀𝐈𝐋𝐀❞
GAUN AAYEKO BATO - A ROAD TO VILLAGE. ❝𝐈𝐍 𝐂𝐈𝐍𝐄𝐌𝐀𝐒 - 𝟕𝐭𝐡 𝐉𝐮𝐧𝐞 / जेठ २५❞
Song Credits.
AUDIO:
Song Title: RAI MAILA
LYRICS: Shrawan Mukarung
MUSIC: @KaliprasadBaskota
SINGER: @SunitaThegim
ARRANGE: Romi Basnet
RECORDIST: Sagar Khadka | STUDIO 21
MIX-MASTER: Pradeep Joshi
PERCUSSIONS: Shambhu Baniya
GUITAR: Romi Basnet
SARANGI: Dharma Gandharva
SAHANAI: Dhana Gandharva
VIDEO:
Edit: Surendra Poudel
FILM CREDITS:
Starring: Dayahang Rai, Pashupati Rai, Prasan Rai, Prem Subba, Keshab Rai, Raj Thapa, Sumitra Rai
In co-production with Gaun Ghar productions and Chomolungma Productions.
Producers: Amod Rai and Nabin Subba
Executive Producers: Sanju Rai, Devraj Rai, Narhang Rai and Bhim Rai
Story: Mahesh Rai
Screenplay: Mahesh Rai & Nabin Subba
Cinematographer: Josh Herum
Editor: Kwan Pun Leung
Music Composer: Heidi Li
Sound Design & Mixing: Kishore Acharya
Colorist: Anson Cheng
Production Designer: Raj Thapa
Art Directors: Jugdish Adhikari & Suzana Shrish
Props Master: Rajat Rai Kirati
Costume Designer: Sikuma Rai
Location Sound Recordist: Sumir Dewri
Casting Directors: Srijana Subba & Kedar Shrestha
Assistant Editor: Leung Pak Yin, Keung Kam Shan & Sandeep Shrestha
VFX: Peak Design Studio & Suraj Maharjan
Chief Assistant Director: Rajesh Bishwokarma
Production Manager: Bishal Neupane
2nd Assistant Director: Shantila Singer Tamang
Script Supervisor: Manjari Dawadi
Still Photographer: Ngawang Thigchok Gurung
Posters: Thinley Gyamtso Lama, Stanley Wong & Ananda Maharjan
Data Wrangler: Sanjay Kandel, Pursutam Kandel, Prashant Adhikari
Credits & Titles: Sandeep Shrestha
Make up & Hair: Saroj Budhathoki & Yamuna Pandey
Language and dialect coach: Tara Mani Rai
Production Assistants: Bishal Gurung & Aruna Rai
Costume Assistant: Dhondup Gurung
Additional DOP: Marcin Kapron
Focus Puller: Jayendra Rawal
Gaffer: Bishesh Maharjan
Equipment partner: Film crew Nepal
Food and beverage partner: Jawalakhel Group of industries (JGI)
Logistics partner: Blue star cargo
Facebook : / baasurifilms
Instagram : / baasuri.films
TikTok : / baasurifilms
#GaunAayekoBato #ARoadToVillage #NepaliMovieSong #dayahangrai @baasurifilms
Digital Asset Management/ Marketing : @amegroup/ @SagarRaaj
© Basuri Films Production Pvt. Ltd
Пікірлер: 2 200
हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है 🙏Kindly, Drop your valuable feedback. Let's celebrate togetherness, spread smiles and extend our reach to Nepali Movie Fans Worldwide."
@Mr_Ramu_10
27 күн бұрын
Dayang ko diaheart fan haru hajur humta
@LillyBilly20
27 күн бұрын
अति सुन्दर छ् गित भिडियो यक्तिङ्ग सबै ❤
@dipakbasnet7906
27 күн бұрын
कानमा दुईटै एयरफोन लगाएर सुन्दैथे कतिबेला आशु झर्यो था पाईन
@rekhagogoi8239
27 күн бұрын
Nepali movie konsi OTT main dekh dakte hai
@JamkaBhet
27 күн бұрын
म चही राई जेठो परे है 😂😂
यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जत्ती यता हजिर हुनु त साथि हरु❤
@devimayalawati6530
27 күн бұрын
Motw Ekdam atur xu 😊kasam
@sadhikakirati787
26 күн бұрын
100%
@PurbeliGaunle
26 күн бұрын
100%🙏
@hangffgamer7
26 күн бұрын
❤❤
@aawazkosathi
26 күн бұрын
✋️
राई माइलाले गाउँ छाेड्याे रे ! बाटो छेकिदेऊ न ! कुन गाडीमा चढ्यो हाेला ? कुन घुम्ती काट्याे हाेला ? ढाट राखिदेऊ न ! फर्क भनिदेऊ न ! शिरमा ढाका टाेपी कुममा काने झाेला गाेलाे चिम्साे अाँखा खुकुरी नि हाेला नाम साेधे उसलाई फूलझैँ हाँसिदेला काेटको गाेजीभित्र हाम्रो फाेटाे हाेला त्यही फाेटाे हेर्दै भाेलि माइला राेला ! बिन्ती तर्न नदेऊ उल्लाई अरुण खाेला राई माइलाले... ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी हुन्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ राई माइलाले... • शब्द: श्रवण मुकारूङ
@hknepali
27 күн бұрын
what a number sir ! thank you so much for this music..
@joshanrai3509
27 күн бұрын
❤❤❤❤❤❤😢😢😢😢
@Omprakash7du
27 күн бұрын
Wow 😲😲
@tulshilimbuangbuhang9942
27 күн бұрын
Rajniti le padhad marira cha
@DOLESHWOR-
27 күн бұрын
❤❤❤❤❤❤❤❤
नेपाल कै super hero भनेकै दह्याङ राई नै हो ❤ न यस्तो कलाकार कोही छन न त पछि नै हुनेछन 🙏
दयाहाङ दाईको जुनसुकै भिडियोले माटो बोल्छ हाम्रो एक प्राकृतिक हिरो राई दाई❤❤❤🙏🙏🙏🙏
यत्तिमै रोइन्जेल भैगए। सम्पूर्ण music तथा film टोलीलाई धेरै धन्यवाद र शुभकामना ❤️
@chamling1
26 күн бұрын
❤️❤️
@shubashthulungrai7394
26 күн бұрын
Big fan nana .....❤🎉 ma ni yo music sunera bhabuk bhaye 😢❤😊❤⁹l❤❤
@jyotshanarai5454
26 күн бұрын
Nanaji kasto reality based xa ni. Organic movie
@Striiider
24 күн бұрын
Bartika ❤️❤️❤️
@readersareleaders3630
23 күн бұрын
Naya git lyaunu paryo i am addicted to your song
सुनिता थेगिमको डाइनमिक भोकलको तारिफ गर्ने शब्द छैन !❤❤
@NainaKalaRai
23 күн бұрын
पहिलो पटक सुनिता थेगिमलाई पटक - पटक सुनेर पनि धित मर्दैन 👍️👍️
@NainaKalaRai
19 күн бұрын
यो गीतले त मनै रुवायो , साह्रै राम्रो गाउनु भएछ म जस्तै कति स्रोताको मन रोयो ।
अत्यन्त मौलिकपन झल्किने शब्द , संगीत, र स्वर धेरै पछी सुन्न पाइयो । 👏👏👏
My favorite one and kali prasad’s songs always mesmerizes those moments ❤
साँच्ची भन्नुपर्दा खेरि जीवनको यथार्थ भोगेका कुराहरूको चित्रण मज्जाले गरेको छ यो गित संगीतमा धेरै धेरै धन्यवाद सम्पुर्ण टिमहरुमा।🙏🙏
पहिलो चोटिनै मन जित्यो😊 प्रतीक्षाको फल एकदम मिठो छ 😊
प्रदेश को बसाई छ यो चलचित्र हेर्न निकै आतुर छु गीत झनै मन छुने आहा❤❤
यो गितलेत national award पाउनैपर्छ
दयाहाङ दाजुको फिल्म जति हेरेपनि धित नमर्ने।
वर्तमान नेपाली समाजको वास्तविकता सर्लक्कै उतारेको पाए, मिठो संगीतको साथमा।
नेपाल idol हेरेर आउने जतिले like गरुम है त❤❤❤❤
@chandraprakashsunuwar7711
14 күн бұрын
❤❤❤❤❤❤❤@ यो चलचित्र हेरे मैले अनि यो राई माइलाले गावै छोड्यो रे भन्ने गीत छैन त ? काटेको हो ???❤ 😂😂😂😂😂😂😂😂😂❤
जब गीत, सङ्गितमा सुन्दर कविता,साहित्यलाई न्याय दिएर राखिन्छ तब यस्ता सुन्दर गीत, चलचित्रहरू बन्छन्,श्रवण मुकारुङ, उपेन्द्र सुब्बाले नेपाली गीत, सङ्गीतलाई निकै उचाइ दिँदै हुनुहुन्छ
सदावहारको पछिल्लो समयको हिरो दयाहाङ्ग राई हुनुहुन्छ 🙏🙏🙏❤️❤️❤️
@lalitone6126
27 күн бұрын
सेकन महानायक नै भन्दा पनि फरक नपर्ला
@anjutumbapo5937
27 күн бұрын
Mahanayak hun daya sir❤
@monirai2730
27 күн бұрын
Ani chocolates Kta harlee yoo junima Daya Dai lai aavinayee ma vetdina hoo Lungaa!😊
म पश्चिमको भए पनी यो पुर्बेली फ्युजनमा बनेको गीत साह्रै मन पर्यो। कति मिठा शब्द, काली प्रसादको सॅगीत र सुनीताको सदावहार आवाज “वाह”
हैन राई माइलाले मात्र गाउँ छोडेको हैन नि हामी कति माइलाहरुले देशै छोडेर आको छोै हाम्रो चाहि चिन्ता छैन है कसैलाइ।तर सारै मन छुने अनि सुनिरहु लाग्ने शब्द तथा संगित मा गुन्जियको छ really amazing भिडियो❤❤❤
चिन्दै नचिनेको एक काल्पनिक पात्रको मायाले भुतुक्कै भइयो, जति गीत सुन्यो उति आँखाबाट आँसु आउँछ । फिल्म हेरेको पनि छैन, राई माइलालाई देखेको पनि छैन चिनेको पनि छैन । उसको गाउँ कहाँ हो भन्ने पनि थाहा छैन । एउटा गीत कति प्रभावकारी हुने रहेछ भन्ने लागिरहेको छ ।
Best song of the year ❤️ सुनिता थेगीमको स्वर साँच्चै उत्कृष्ट छ । तारिफ गर्ने कुनै शब्द नै छैनन् 🥺 ठूलो पर्दामा यो स्वर सुन्न पाउँदा साँच्चै खुसीको अनुभूति हुन्छ । गीतको प्रत्येक शब्दले मन छुन्छ, गाउँघरको दैनिकीसँग जोडिएका शब्दहरू र त्यही अनुसारको उत्कृष्ट संगीतले दर्शक आफैंलाई त्यस परीबेशभित्र समाहित गराएको आभास हुन्छ । यस गीतलाई सम्मान तथा अवार्ड ले पर्खी रहेका छन् । चलचित्रको सफलताको लागि धेरै धेरै शुभकामना ❤️❤️
@NainaKalaRai
18 күн бұрын
शब्द , सङ्गीत , गायन सबै बिधा मा पाओस् अवार्ड दर्शक स्रोताको चाहना ।
Dayang ko fan haru ekjut hau😊😊❤
Best of luck ani sabaijanale hernu ho hamro Bhojpur ko thau ho ❤❤
Rai Babu is waiting this Film from USA 🎉❤❤... Love you Daya Dai and Entire team. Loading another masterpice movie of Dayahang Rai..😊
राई माइलाले गाउँ छाड्यो रे कुन गाडीमा चढ्यो होला …? कुन घुम्ति काट्यो होला …? ढाट राखी देउ न…… ए___ फर्क भनि देउन। राई माइलाले गाउँ छाड्यो रे….. एक विशेष चलचित्रमा काम गर्न पाउँदा अत्यन्त खुशी छु , निर्देशक नबिन सुब्बा ज्यू निर्माता आमोद राई ज्यू अडियोको टिम शब्दकार कवि श्री श्रवण मुकारुङ ज्यू , सङ्गीतकार कालि प्रसाद बास्कोटा ज्यू , सङ्गीत सम्योजक रोमि बस्नेत ज्यू र सम्पूर्ण 'गाउँ आएको बाटो' को टिम र यहाँहरु दर्शक श्रोता प्रति यो साथ र न्यानो मायाको लागि सदा आभारी छु । Lyrics - Shrawan Mukarung Music - Kali Prasad Baskota Arrangement- Basnet Romi #Gau_Ayeko_Bato #Jestha_25 #Baasuri_Films #Menchhyayem_Productions Always grateful to Baasuri Films Ram Babu Gurung Padam Subba
@DRSxMagarVai
25 күн бұрын
sarai mitho swor baini
@nayanraiivlogs6248
24 күн бұрын
Ma ta tapi ko fan vyea yo song daki🤘🏻
@Bikramrai531
22 күн бұрын
Ma hjurko biggest fan
@bikashpakhrin9237
21 күн бұрын
मिठो स्वारकि धनी हजुर
@SuryaRai-gt5hv
20 күн бұрын
Sachi rai mailale gau xodeko katha ta chitaa bujdo xaki k ho
महाकाव्य जस्तै एकै पन्नामा गाउको सत्य कथा,व्यथा,भोगाई छर्लगं व्यक्त भएको छ। salut shraban mukarung sir ♥️
RONB मा गीतका लेखकबारे देखेर आउने को को हुनुहुन्छ ??
@manzil7148
4 күн бұрын
KZread ma yati ramro Kura Herne bani basalnu, ramro Kura aafai KZread le recommended garxa, jasto ki malai KZread le aayeko din nai recommend gareko thiyo
यदि यस्तो फिल्म लाई पनि नेपाली दर्शक ले साथ दिएनन भने यति वुझौ नेपाली दर्शक हरु ले फिल्म हेर्न जान्दैनन ।
युगले दिएकाे Actor Dayahang❤️❤️❤️
Hat's off to the composer and whole team ❤ Yesto babbbaal xa ni geet kunai sabda nai xaina express garna lai
Kali, Sunita ra GAB lai badhai cha … sarai ramro geet
राई कान्छालाई राई माइला गीत औधी मनपर्यो हैं। अब फिल्मको प्रतिक्षामा।।
साचिकै नेपाली माटो को फिल्म बनेको छ भन्ने लाग्छ मलाई
@XitizRai-ij9we
27 күн бұрын
Sahi kura sar
@amitlohorungraiofficial
25 күн бұрын
Sachi nai ho
Deserve to get national award for this song, such an amazing song. goosebump ❤
भिडीयो गित होस त यस्तो होस सुन्दा हेर्दै मनमा एक प्रकारको छुट्टै तरङ्ग आउने। Really heart touching.❤️
यो गित हेर्दै मन एकदम भावुक बनायो 😢😢 झन पुरै मुभी कस्तो होला??❤❤❤
@lalitone6126
27 күн бұрын
बबाल हुने छ हाम्रो अर्गानिक दयाको अर्गानिक मुभि
@beeg5682
27 күн бұрын
Sachhikai kaile aaucha bhai sakyo
@yalambarlimboo8035
25 күн бұрын
फ्लिल को टेलर हेरेर हेर्दा झनै मजा आयो हेर्न ।❤❤❤❤ Daya is ❤
@Kishan.shrestha
14 күн бұрын
Movie khattam xa tei pani yo geet nai xaina yo movie ma
@minabhandari4648
10 күн бұрын
खै मुभि हेरेको गीत छैन
यो गित ले national award पाउनु पर्छ ❤
Every Day Every Hour Every Minute Every Second सधैं सुनिरहु जस्तो लाग्ने गीत❤😢 यो गीत सुन्दा मन नै चसक्क हुने गीत❤😊Love For Lyrical Editing Song❤ झनै दह्याङ राई दाजु को प्रस्तुति वहा 💗💐🇳🇵Love For Dolakha Nepal 🎉❤
गित त यस्तो हुनुपर्छ, कटक्क मन खाने ।
कस्सम रूवायो गीतको शब्दहरूले..........🥺🥺
प्रतिक्क्षाको घडी मिठो हुन्छ त्यसैले waiting मै छौं❤️❤️❤️❤️
नेपाल आईडल मा सुनेको जेन्सको भोईस दामी लागेको थियो। अहिले लेडिस भोईसमा सुन्दा खल्लो जस्तै भयो। र सरर गाएको जस्तै भयो। भिडियो हेर्दा भावुक हुईन्छ कि भनेको भएन। म्युजिकले पनि गर्दा होला मज्जाले बुझेन।
@bimalsharma1722
14 күн бұрын
मैले कती कमेण्ट पढ़े, मेरो सोचाई को जस्तों कमेण्ट तपाईको मात्र पाए । मैले पनी idol मा कालीले गायेको सुनेर यहाँ आयेको । कालीले जस्तों गरी बेदनाको भाबमा गाउनु पर्न गीत अलिकति उल्लास भाबमा गायेको पाए । संगीतकार र रचनाकार ले कसरी ok गरे । गीतको मर्म आयेंन ।
शव्द रचना, संगीत ,स्वर र अभिनय को चौकोणात्मक समीश्रण बाट सीर्जीत यो एउटा अद्भुत र ऐतिहासिक सृजना लाइ म एउटा दर्शक श्रोता को नाताले सच्चा हृदय बाट उच्च सम्मान र कदर गर्न चहान्छु !🙏🏻🙏🏻
मा कसम यार मैले आफ्नै गाउँ,आफू,आफ्नाहरू भेटे भव्य रहोस् शुभकामना गाउँ आएको बाटो
Love from India ❤️
यो गित काली प्रसादको स्वरमानै राम्रो रछ।
गित,गाईकाको स्वार,अभिनय अनि हाम्रो दया दाई वा❤❤❤❤
"सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"
@umeshlimbutumbapo3266
24 күн бұрын
तपाइकाे शब्दले मन छाेयाे।
नेपाली सिने उद्दोगले दयाहांग जस्तो अभिनेता पाऊँन फेरी अर्कों जुग पर्खीनु पर्छ
कति मिठो गीत ,सुनिरहदा आफ्नै गाउँ घर वरपर घटेको घटनालाई सम्झिए,मन छोयो❤।
Rai maila la gau mattra hoina 2,4 barsa paxi yo desh xodnya xa😢😢❤
कति मीठो composition ho yrr☺️❤️
शृजना आफैमा कहिलेनी नराम्रो भन्नी हुदैन ,फरक त्यो शृजनालाइ लिने मान्छेमा भर पर्दछ अत: अति मीठो शब्द साथै मीठो सङ्गितमा सुमधुर आवाज👌
Hamro pyaro bhojpur KO san dayahang daju❤❤❤❤
जिन्दगि को खोजिमा हिडिरहे को म एक्छिन विश्राम गरेर बसे को थिय मोबाईल हेदै जादा यो भिडियो देखेर हेर्दा त झनै मन भावुक भयो सांचिकै वास्तविक झल्कियको छ
😢😢😢यो फिलिमले सिङ्गो नेपालीको कथा बोकेको छ॥ 🙏❤
यो गीत सुन्दा देश र त्यहाँ को अवस्थाले मनै रुवाउँछ😢
Sabaiko man mastiskmaa basna safal baneko x gret @ flim 🎉sampurna team lai badhai @ subhakaman x🎉❤🎉
Deserves national award for this beautiful masterpiece
काली प्रसाद सरको स्वरमा झनै राम्रो लाग्यो😍😍🎉
Hami aaudai chhau yo film herna with love from Bhutan❤❤
आम्मामा यत्ति हेर्दै कति मजा आउने पूरा फिल्म आउने दिन गनेर बसेछौ हामी ? कसम अहिलेसम्मकै सुद्द अर्गानिक चलचित्र हुन्छ यो ल
साह्रै हृदय छुने गित , सब्द सब्दमा रगत उम्लिन्छ गामको बिछोडले ❤❤
यो गीत मात्र होइन आजको गाउँघरको वास्तविक चित्र हो। गाउँघरको पिडा हो। सुन्दर आवाजमा सजिएको पिडा हो।
समय ,परिस्थिति र परिवेश फरक फरक भएपनि कथा, नियती र बाध्यता सबैको उस्तै उस्तै, गाउँ छोडनु पर्ने ।
हजारौं लाखौंं माईला माईलिहरुले गाउँ छोडीरहेको परीबेशमा "गाँउ आएको बाटो"ले विश्वभरिका फिल्म महोत्सबहरुमा ख्याती कमाउन सफल भएको छ। हाम्रो कथा र आफ्नै शिल्पमा बनेको एउटा बलियो चलचित्र "गाँउ आएको बाटो" हेर्न आतुर लाखौंं नेपाली दर्शकहरु रहेका छन । शायद नेपाली दर्शकहरुलाई ध्यानमा राखेर तयार गरिएको गिती भिडियो पनि मथिङगल हल्लाउने बनेको छ। सम्पूर्ण टिमलाई हार्दिक शुभकामना! नेपाली फिल्मका बुढा सुब्बा अर्थात नविन सुब्बाको नुतन काम संगै नव लेखक महेश राई, सुपरहिट अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपती राई, बाल कलाकार प्रसन राई लगायतको प्रमुख भूमिकाले आगामी धेरै नेपाली अवार्डहरु जित्नेनै छन । त्यो भन्दा धेरै लाखौंं दर्शकहरुको मन जित्नुहुनेछ। सबैलाई अग्रिम बधाई शुभकामना! यस्तो कथालाई बर्षौं पशिना बगाएर कमाएको पैसा र समय लगानी गर्ने निर्माता आमोद राईलाई पनि सुप्तुङको सेवा गरेको मान्नुपर्नेछ। यो चलचित्र सुबिधा सम्पन्न हलहरुका दर्शकहरुको लागी मात्रै होइन। गाउँघरका वास्तविक माईला माइलिहरु जस्ता दर्शकहरुले पनि हेर्ने बातावरण बनोस । सामुदायिक लगानी जस्तै सामुदायिक बितरण प्रणालिको समेत बिकास हुन सकोस । बाँसुरी फिल्मका रामबाबु गुरुङ लगायत टिमको हातेमालोले समेत यो फिल्मलाई बिशेष बनाउनमा योगदान पुगेको देखेको छु । कम बोलेर कामनै बोलोस भन्ने मान्यता राख्ने निर्देशक, निर्माता गुरुङको यो सहकार्यले नेपाली चलचित्रमा अर्को अध्याय बनाउन सकोस शुभकामना!
What an acting! Dayahang Rai King of Nepalese Movie industry 🥰😍
Bhojpur aamchok hamro gau 😍😍 sabaelae suvakamna 🙏🏻🙏🏻
अर्गानिक गाउले जिवन झलझली याद आयो!🙏 गाउ आएको बाटो अग्रीम शुभकामना होल युनिटलाइ!💐
नेपाली माटोमा बनेको चलचित्र त्यसमा पनि हाम्रो आफ्नै गाउँमा बनेको गाउँको परिवेश रहनसहनलाई समावेश गरिएको छ । साँच्चिकै मन छोयो ।
Sunita Thegim has one of the most pleasant voices I've heard in recent years!
बास्तबिकतामा आधारित यो गितलाई अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरे पनि कमै हुन्छ।❤❤❤
It's a very beautiful song.Very touching
आहा कति राम्रो गित स्वर पनि उस्तै सुरिलो मीठो।नेपाली माटोको बास्ना महसुस गराउने गित ,स्वर "मुभी --- गाउँ आएको बाटो"
दिनमा 50 चोटि भन्दा बढी यो गीत सुन्ने म मात्र होला 😊😊जति सुने पनि सुनिरहु लाग्ने ❤❤❤
दाइ को रचना अति नै रोचक अनि मार्मिक लाग्छ ।
बिडम्बना ! जव बाटो गाँउ आउछ, तर राई माइलाहरु जस्ता सोझा मान्छेहरु र उनिहरुको सिप र कलालाई त्यहि गाँउ आएको बाटोले गाउ नफर्कने गरी शहर पुर्याइ दिन्छ। 😢😢❤।
चुला फेर्नु छ ! 😭 राई हरुको प्रकृती पुज्ने शैली amazing! नेपाल मा राई हरु मात्र हुन् जुन प्रकृति संग खेल्ने र प्रकृतिलाई नै पुज्ने भनेको ! जय नेपाल यो गीत ले गाउँ कोे याद दिलायो
@sandeshlimbu9468
20 күн бұрын
राई मात्र नभनेर त्यसमा लिम्बू पनि थप्नुस न सर। प्रकृति पुजक भनेर ।
@sankhrajbangshi5478
20 күн бұрын
@@sandeshlimbu9468 लिम्बु हरु हामी किराँती हैन भन्नु हुन्छ ! किराँती मात्र हुन् प्रकृति पुजक भनेको यो इतिहास ले बताउँछ सर!
@user-iy4hc9su8w
15 күн бұрын
😂😂😂 rajniti suru vayo hajurharuko😅😅😅
@sankhrajbangshi5478
14 күн бұрын
@@user-iy4hc9su8w कोे मन्त्री छ थाहा छैन मलाई चै के कोे राजनीति
@karishmarai9238
13 күн бұрын
@@sankhrajbangshi5478 सारै राम्रो जवाफ दिनु भयो तपाइले लिम्बुहरु लाइ🙏तपालाई मेरो मनि देखि नमन्🙏🕉️
यो गितले धेरै नेपालीको भाव बोल्छ । सकेसम्म गाउँ नछाडौं त्यो पनि नभए देश चाहिँ नछाडौ ।🙏😔
❤❤❤❤हाम्रो देशको कथा बोल्न सक्ने,देशको परिचय दिन सक्छंम भएको गीत❤️ जति पटक हेरे पनी हेरि रहॅु सुनी रहॅु लाग्ने! भोक कहिले पनी नमेटिने🤗
Wow यथार्थ र बास्तबिक आर्गनिक द्रिष्य।।।
आलुको ठाउमा तलाईनै रोप्दिउला ... धेरै निउ नखोज् 🔥🔥🔥👏👏👏
संगीत र सभ्यता को ले बने को उत्कृष्ट निर्माण🎉
एउटा जिन्दगी,एउटा परिवार,एउटा घर, एउटा गाउँ, भनौ भने एउटा जुग नै आँखामा झल्कियो।❤ बधाई एवम् शुभकामना संपूर्ण टीमलाई।🎉
मैले भोगेको जिन्दगी ।सत प्रतिशत उतारिएको छ । कैले हेरौ हेरौ भा छु 😍
Wow kasto ramro geet ani sangit ❤❤ gaau ghar ani sabai ko jiwan sanga mel khane katha xa jasto lagyo 😊😊
बास्तबिकता लाइ झल्किने फिलिम बनेको रहेछ। बिदेशी मुभिजको नक्कल गर्नु भन्दा पुर्व देखि पश्चिमसम्म को संस्कृति, संस्कार झल्किने नेपालि पनको चलचित्र अझै बन्दै जाओस वाउ गाउ आएको बाटो❤❤❤❤❤
बाध्यताले गर्दा कति रहर मेटिन्छ। केही पाइन्छ भन्ने आशामा कति खुसीहरूको मलामी जानुपर्छ।
धेरै पछि आफ्नो माटोको गीत सुनियो। यो गीतलाई पूर्ण रूप दिने सबै जना लाई धेरै धेरै धन्यवाद। सुनिता थेगिम जी ले पनि यो गीतलाई न्याय गरिदिनु भएको छ।
नेपाली माटोको फिल्म , शुभकामना 🙏
गित अनुसार भिउज नआए जस्तो छ। अति उत्कृष्ट गित कालिप्रसाद बास्कोटा को संगीत रहेको सारै दामी। best up luck team.
This song is really inspirative and eagerly requesting all the villagers who are being mesmerized or being migrated to the city area to grab the basic needs. We can survive and get satisfied within our village with our family members. Me a villager , so I deeply respect all the characters who are mobilized in this movie .
तहल्का मच्चाउला जस्तो छ गाउँ आएको बाटो नेपाली फिल्मले।धेरै नेपालीहरु रुने भए फिल्म हेरेर।
नेपाल, र यसभित्र अनेक रंग छ । राई माइला खाट्टि नेपाली हो । बिशेष नेपालकाे पुर्वी पहाडको याे Blues Story ले नेपाली रंगपर्दामा पृथक छाप छाेड्नेछ । शुभकामना ✨
सुनीता थेगीमको आवाजको जादुमय छ हाइ सुभकामना❤
एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाँउदै हिड्ने गित पनि लान्छ । wow what a line❤
घुररा देख्न पाइयो अनि मादल र बिनायो को पनि आवज रैछ music composition ma दामि
Yo filim herincha awasya.👍🏻कस्तो १००% लोकल अहिले पनि पाहाड तिर यस्तो अवस्था हुन्छ नी .मुटुको बीचमै छोयो यो गीतले झन भगवान .अहिले सम्मको न:१ हुन्छ यो फिल्म कस्सम
Kali prasad baskota ❤❤ one of the legendary all rounder in Nepali Music&Movie industry…..