Radhika Dasi चर्चित भागवत बाचिकाको ३ करोड नेपालीको जीवननै बदल्ले भनाइ झन महिलाले त सुन्नै पर्ने
Ойын-сауық
Radhika Dasi चर्चित भागवत बचिकको ३ करोड नेपालीको जीवननै बदल्ले भनाइ झन महिलाले त सुन्नै पर्ने
OnlineHarpal is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
#RadhikaDasi#RadhikaDasiInterview#NepaliInterview
Harpal Media Pvt. Ltd. Presents :
Host : Rohit Subba
Edit : Nisha Rai
Contact us at :
Email : onlineharpal@gmail.com
Mobile : 9851197063 and Phone : 014438693
यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed )
Topic 1. Nepal News 11. Kantipur Khabar
2. Nepal Politics. 12. Kantipur News
3. Politics News 13. News Update
4. Nepal Khabar 14. Himal Khabar
5. Nepal Rajniti Khabar 15. Taja Khabar Nepali
6. Ajako Taja Khabar. 16. Aajako Mukhya Samachar
7. Today News. 17. Nepali Phata Phat Samachar
8. Latest Nepal News 18. Khabar Buletin
9. Latest Nepal Politics News 19. Ravi Lamichhane Report
10. Ajako Nepal khabar. 20. News 24 Nepal
* नेपाल ताजा राजनीतिक समाचारहरु * आजको नेपाल खबरहरु * केपी ओली समाचार
* रबि लामिछाने लाइभ समाचारहरु * आजको मुख्य समाचार * आजको खबर हेडलाइनहरु
* आज दिनभरका समाचारहरु * कान्तिपुर ताजा खबरहरु * खबर भित्रको खबर
* जनतासंग सिधा कुरा * न्युज २४ * जनता जान्न चाहन्छ * अनलाइन खबर
* आजको हेडलाइनहरु * समाचार * नेपाल खबर * खबर नेपाल * नेपाल न्युज
-rochak nepali video
-inspirational video
-nepali anautho katha
-nepali ko sangharsa
Пікірлер: 856
राधे राधे माता जि 🙏🏻 🙏🏻
जय जय होस गुरु मा राधे राधे गुरु माता ज्यु लाई धेरै धेरै धन्यवाद छ 🌹🙏🌹🌹❤️❤️❤️
राधे श्याम माता जि सधै हजुर को सुन्दर मिठो स्वर सुनोरह न्छु
@jharnaparlthak7839
Жыл бұрын
Radhe Radhe
राधे राधे शतश: नमन: हजुर को मधुरवाणी सुनेर अति प्रसन्नता भएको छ हजुर बाट जस्ता अमुल्य निधि ले हाम्रो समाजमा भए का बिसङ्गती बिकृती को अन्त्य हुनेछ समाजमा उज्यालो हुनेछ जय श्रीकृष्ण राधी राधे
JAYE RADHYE RADHYE thank you so much
जय श्री राधे जय श्री कृष्ण हर हर माहादेव हजुर को जय हो सहि भच्न मन पर्यो🙏🙏🙏🙏🌺🌺🌺👌👌👌🌸🌸
@sabitrisharma6508
2 жыл бұрын
Jay Jay mata
@kamalajaylaxmimatakoirala5605
2 жыл бұрын
Radhe radhe mataji
@LilawatiSapkota-ep9cm
Жыл бұрын
❤°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°0
@LilawatiSapkota-ep9cm
Жыл бұрын
68y775665666g7r55
जयजयकार हजुरकाे सबै नारि जातिलाई बाच्ने कला सिकाउनु भएकाे छ । जीवन भनेकाे मणि रहेछ अाफु हासौ र अरूलाई हसाउ🍂🍂🍂🍋🥝🥥🍈🙏🇳🇵
हजुर का वाणी सुन्दा एती अानन्दीत हुन्छ ❤️🙏🙏🌷❤️❤️❤️🌹🙏🙏🌹🙏
जयहोस राधे राधे 🙏🙏🙏❤️❤️❤️❤️
आहा सुन्दर वाणी अति मन छाेयाे मैले सधै सुन्ने गर्दछु
हजुर को भनाइ सुन्दा मेरो भित्री मन नै खुल्यो हजुर का ती अमृत शब्द्ले मन नै अर्को भयो हामी त ब्यर्थ मा यो माया मा भुलेका रगेछौ
हजुर को प्रबचन सुनिरह मनलाक्छ🌹🌹🙏🙏🙏
सारै मिठो कुरा गर्नुभयो राधीका दासी जीले
राधे राधे जय श्रि राधे जय माता
बहुत उत्कृस्ट दृष्टान्त सुन्दर तरिकाले प्रस्तुत गरिदिनु भयो हजुरको जयहोस
राधारानी 🙏🙏प्रणाम् ।
दर्शन राधिका गुरू बैनि जि यो कुरा एक दमै ठिक हो मपनि दुखिहुनथियो
मन् छुने मार्गदर्शक् यथार्थपरक् भनाइ(शन्देश), राधे राधे !
जय होस हजुर को मीठो मन सुन्दर भाव लाई आमा 🙏🙏😘😘❤️❤️🌹🌹🙏🙏
कोटि कोटि प्रणाम माता । हजुरलाइ भेट्नु नै नया जीवन पाउनु हो ।
हजुरको पुरा अन्तर्वार्ता सुन्ने अवसरबाट धेरै उर्जा प्राप्त भयो ।कति उच्च भावना , कति प्रष्ट विचार र कति मीठो बाँणी ! यति भर्खरको उमेरमा यति धेरै उत्सर्ग नमन छ हजुरलाई ।
@shreerampariyar4791
Жыл бұрын
Dasili tapsiko sambandha bichhedha nai tapaiko jibana paribartan ho gurudeba prapta garne abasarahoki jasto lagau jibanama dhokapaununai bujhanehobhane saphal marga auchha tar apha sahi marga hidnu parchhaniho guru ma sarba bhawantu sukhinam
@gangadahal1967
Жыл бұрын
@@shreerampariyar4791 a
@nirajanbasnet274
Жыл бұрын
Bu
@ririborleo
2 ай бұрын
Hu hu hu hu hu hu hu hu 46:08 by 🎉@@gangadahal1967
@ririborleo
2 ай бұрын
@@gangadahal1967😊
श्री राधे राधे
यो किताव पड्दा समय गएकै थाहा हुदैन आनन्द आउछ म यो किताव पड्छु 💕💕💕💕💕💕
जय श्री राधे जय श्री कृष्ण गुरु आमा 🙏🌿🌺🌸🌿आहा कति सुन्दर बाणी... माया 💙घर कति मिठो शष्दमा र कति सुन्दर विचार धन्यवाद हजुर 🙏🌹 सफलता को शुभ कामना 🙏जय होस् हजुरको 🙏💐
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
कोटि कोटि नमन 🙏❤️❤️ माता राधिका दासी ज्यु, हजुरको शब्द शब्दले मन छुन्छ
@kamaladanai1043
2 жыл бұрын
Lamjung-kamala danai kotiti nman mata.
@ujankanxa186
2 жыл бұрын
@@kamaladanai1043 rtgh
@ujankanxa186
2 жыл бұрын
@@kamaladanai1043 what??????
@dhanapatichapagain5956
Жыл бұрын
@@kamaladanai1043 ्ुुुुु❤ेुशजृसससससससससससससचङि 18:13 ।णण
@dhanawatisubedi5658
6 ай бұрын
❤❤❤❤🙏🙏🙏🙏
जय राधे राधे हजुर्काे बाेलिले प्रवचनले मनै छाेयाे, जय राधे राधे🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
Kati mitha mitha mantabyaharu pokhnu hunuhunxa mataji naman
सारै मिठो कुराहरू गर्नु भयो राधिका नानी लाई सलाम छ । सबैको लागी उदाहरणिया बनुन् शुभकामना ।
@iamnepaliyouthicanspeak417
Жыл бұрын
जय माताजी राधे राधे जय हो
@iamnepaliyouthicanspeak417
Жыл бұрын
जय राधेश्याम राधिका दाशिजि जय माताजी
वास्तवमा सुख, सम्रिदी,र खुशी, स्वर्ग, को व बाटो देखाई दिनु भयकोमा राधिका दासी जी लाई धेरै -धेरै धन्यबाद ।
मार्मिक 😍😍
राधे राधे माताजी।
माता जि हजुर काे शब्द हरु ले धेरै मन बुझ्छ 🙏👌💐
काेटि काेटि नमन हजुरकाेशब्द ले मन छुन्छ। सुनी रहुजस्ताे लाग्छ🙏❤❤🇳🇵
नमन माताजि
जयश्री शिता राम जय जय राधे श्याम ।राधिका दाशि माताको जय।
ल ल राधीका जि फेरि बिवाहा गर्नुस सब यउतै हुदैन फेरि सुरु गर्नुस सनतान पनि त चाहियो नि बैनी
माता जि हजुरको कति राम्रो रैछ सैलि सोभाब र प्रबचन धेरै आनन्द आउँछ धन्य हो पर्भु
ॐ🌺🌷🌷ॐॐॐ माता राधीका दासी जी का यीनु सुन्दर वाणी आवाज यिनै शब्द हरु सबै हिर्दय देखी मनन गरौ🌺🌺🌺🌺🌷🌷
@dilasingh-ox5nc
Жыл бұрын
,, राधे राधे माँ को
हजुरको अमुल्य ज्ञान शब्दले मनमा एक किसिमको उर्जा आउँछ 🙋♀️🙏🙏ॐ राधे🌻राधे राधेश्याम 🌻🌺🌻🌺👌
सुन्दर छ बिचार । नेपाली सँस्कृति र सँस्कार को सँरक्षण मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार।
अमृतमय शब्द तथा बचन अध्यात्मिक साथै जिवन उपयोगी शास्वत सत्य हर मानवमा पुर्याउनु अर्थपूर्ण रहोस् हार्दिक शुभकामना !!!
@dhirendrakhanal617
2 жыл бұрын
))अमृत वचन।
राधे राधे माता हजुर को जय होस
धेरै नै आनन्द आयो ममताकी खानी देविको दशँन पाईयो मेरो जीवन धन्य भयो जय होस हजुरको
Congratulations 🎊 Radhika thank you so much keep up good work good things I hope so you are great full thanks lots God bless you ❤️
Jaya ho radhika dasi aama koti koti naman 🙏🙏❤❤⚘⚘🌸🌸💐💐🔔🔔🍓🍓🦚
@mirapoudel1111
2 жыл бұрын
Radhee radhee🙏🙏
हजुरकाे माया घरमा अाउने ठुलाे ईच्छा छ भगवान् मलाई एक दिन् जसरी भएनी राधीका दासी अामा संग भेटाईदिनु हाेला ।
@PremparsadSharma
Жыл бұрын
😮😢l❤😅😅😅1 to 1 km PLL loot 6hjj join ki yp😅j😮
पुरै सुने ..दमदार प्रस्तुति ।माया घर लाई बधाई। आज समाजमा नैतिकता र मिहिनेत को कमि छ
@nabrajthapa224
2 жыл бұрын
O
राधा कुषणकाे जय राधिका दासी माताजि मा धेरै धेरै धन्यवाद नमन💐🙏🌺🥀🍀🌹❣️❣️🙏👍️🤩
राधिका माताहजुरलाइ नमस्कार हजुर बाेलनु भकाेसारै राम्रो लागयाे ❤❤❤🌹💐🍓🍍🍇🍎🍏🍑🍈🍐🍋
राधिका आमालाई हृदय देखि नै नमन यो सङ्घर्समा उतृण भएर परोपकारमा मन लगाउनु भएकोमा 🙏🙏
@barshaghimiri7751
Жыл бұрын
Radha Radha Aama Hajur Ko yo Badhi Sunder Malate Theri Khushi Lagio.I Miss You Aama
🙏🏼jay jay hos Prabhuji ko❤️🩹❤️🩹💖💖
@cristianoronaldog.o.a.t7498
Жыл бұрын
Aaija na
आउँदो जन्ममा राधिका दासीज्युले जस्तैः व्यान पाउँॐ राधे राधे।
हजुर कुराले एकदमै मन छुयो
राधेराधे मनमोहक भनाइ
Radhay radhay radhay 🙏🙏🙏🙏🙏🙏💐
सारै मन छुने शब्द दिनुभयो राधे राधे
राधे राधे सारै मनपर्छ हजुरको बाणि
माता जिको प्रवचन सुनी रहु लाग्छ्💙💙🙏🙏
💯 Really honi Hajur jay Shree Radhe Radhe guru Mata ji from Saudi Arabia
हजुरको प्रवचन जतिसुन्दा पनि सुनिरहुं जस्तो लाग्छ।
राधेराधे कतिमिथाे बिचार सुनिरह्व जस्ताे
❤❤❤❤❤राधे राधे जय श्रीराधे
जय श्री राधे राधे 🌼💐
@subhalaxmishrestha4904
2 жыл бұрын
जय श्री राधे राधे राधे।💐💐🙏🙏
धेरै धेरै नमन
हजुरको भनाइ ले उत्साह दिन्छ , धन्यबाद ।
@gyanudarlami5400
2 жыл бұрын
माता जि को बिचार ले मन छुवो रिदये देखि नमन गर्न चाहान्छु चितवोन देखि
नानुको कुरा सुनेर धेरै खुसी लाग्यो धेरै ग्यान आर्जन भएको हो तरयउटा कुरा लेख्न मन लाग्यो बाबुआमा भनेका जिउँदा भगवान भन्नु भन्दा दिरिस्य भगवान भन्नु भयको भय हुन्थ्यो किनकी हामी भगवान लाई देख्न सक्किन बाबुआमा हामी सबै ले देख्न सकिन्छ
b माता हजुरकाे बिचार अतिउत्म हजुरकाेजस्तै बिचार हामिसबैनारिमा हाेस् 🙏🙏🙏🌺🍀🌺🍀🌺🍀🌺🍀🌺🌷🍀🌺🍀🌺🍀❣️❣️❣️❣️
पण्डित श्री शिरो मणि श्री राधिका दाशी भागबत बाचन सुमधुर भजन सँगित स्वर कि धनि
माता हजुर काे बाचन सुनधा मन नै खुशी लागेको छ
हजुरको प्रवचन सुनदा मन आनन्द भय जस्तो हुन्छ 🙏🙏🙏🙏
ॐजयमाता जी नमन ♥️♥️♥️♥️🙏🙏🙏🙏♥️♥️♥️♥️
धेरै अाननद अाउछ जय जय माता जि 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
माताको मुखार विन्दबाट ज्ञानका अनेकन वाणीहरू सुन्दा सुन्दै 53 मिनेट त 53 सिकेण्ड झै वितेछ।हार्दिक नमन राधे-राधे।
माहा।माता।राधिका।दासी।ज्यू।मा।शरणम्।हजुर।को।कथा।ले।लेखा।पढी।गर्ने।नसक्ने। शिक्षा।अन्धा।को।लागि।हजुर।को।शब्द।नै।गीता।सम्झना।गर्छौं।पढी।जस्तै।लाग्छ।संकृति।एक।शब्द।लाई।नेपाली।सयौ।शब्द।मा।बुझाउन।सफल।मानव।आमा।मा।सदाबहार।प्रगति।को।सफल। होस्।अन्धा।हरु।को।आशीर्वाद।छ।हजुर।लाई।।जानी।नजानी।लेखेको।शब्द।अवसँद।के।छ।अपशब्द।भए।मा।क्षमा।तथा।सजाय।।पाउँ।
राधे राधे🙏🙏🙏🙏 सारै उच्छ बिचार राधिका दासी जि मान छोयो
ॐ जय श्री राधे राधे राधिका जि
राधेराधे🙏रधिकादास🎉🎉🎉
राधे राधे माता राधिका दासी हजुरको शब्दले मेरो मन छोयो हजुर ।
Hjurko soch li danybath
राधीका दाशीकाे जय जय । राम्रा्े सेयरिङ
कोटि कोटि नमन माताजी 🙏🙏
ॐ जय श्री राधे जय श्री कृष्ण !जीवन र जगतलाई मोक्षमार्गमा लैजाने देवीस्वरुप राधिकादासी मातालाई कोटि नमन! हजुरको सहि मार्गले सार्थकता पावस!जय होस माताजीको !♿️♿️♿️♿️♿️🍎🥀🌿🌲⭐️🌟🌞☀️🍎🥀🌻🎄🎆🍏🌻🥀🍎
@kabitadahal1192
2 жыл бұрын
कतिरमालो कुराराधिका दासिज्युको
@iamnepaliyouthicanspeak417
Жыл бұрын
जय राधे राधे राधिकादाशिजि
हजुरको यो सब्दसारै निखार ल्यायो माता🙏🙏
अत्यन्तै आनन्दित भयो हजुरको सुमधुर वाणी प्रवचन सुनेर साच्चिकै जीवन के हो भनेर हजुरका वाणी बाट बुझे।
राधे राधे हजुर 🙏🙏🙏❤️❤️
@saraswotibaral8592
2 жыл бұрын
Sarai ramro jibanupyogi darsan sunaunu bhayo ajhai asta gyan gunka kura sunna paun hajurlai dhanebad didai pranam garen
@randhirangdembe9730
2 жыл бұрын
यति सानो उमेरमा यतिका अनाथ को आमा हजुर साच्चै कि माहान हुनुहुन्छ नमन छ हजुर लाई 💐🙏
@srijanaacharya955
2 жыл бұрын
Radhe radhe🙏
देश भरि धर्मकाे इजत राखेर मन्त्री किराँत लाई,लखट र श्रीपेच चिन यक शिव मात्रहुन दाता जय नेपाल जय श्रीराम 🌐🎡🌀🌚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🖼️🌅
@ritabasnet1160
3 ай бұрын
😊
Chhajalo hajur ko sundhar bachan thanks
ॐॐॐ जयहोस्
राधे राधे राधा रानी हाम्रो समाजमा बेसासनमा बसेर भागवत पुराण बाचन भन्ने पुरूष पण्डितहरू जस्ले जातियताको लैंगिक असमानताको कुरालाई अति बढाईचढाई गरेर धर्मले नै तल्लो जात र महिलालाई अति हेला र हेयको दृष्टिले दोस्रो दर्जाको नागरिकको ब्याबहार धार्मिक कुराबाटै बिकृती फैलाईरहेकोमा तपाईले महिला र पुरूषमा र जातियतामा कुनै धार्मिक बिभेद नगरेको भन्ने कुरा स्वयम् आध्यात्मिक रूपमा प्रमाणित गर्नु भयो र यस्ता सामाजीक धार्मिक बिकृतिको चेतना समाजमा प्रचार गरीरहनु भएकोमा गर्व लाग्छ बधाई तथा शुभकामना ❤❤
सारै आन्नद लाग्छ सुन्दरताकि धनि ममताकि खानि धैर्यताकि धनि माता ज्यु राधे राधे 💕🙏🙏💕
जय राधे राधे माता राधिका दासी जियू
Ati meeto words Hajur ko parbachan sunirakhanu maan parxa jay shree Radhe Radhe Ji 🙏
Sarai aananda lagx hajur ko kura sunda bhetna man x
राम्रो विचार । समाजमा धर्मको नाममा अनावश्यक खर्च गरेको देखिन्छ । अक्षताका नाममा वा होमन गरेर अन्नको नास गर्नु वा ढुङ्गाको मूर्तिलाई दूध खन्याउने तर कति बालबालिकाहरु दूध खान नपाएर मरेका पनि छन त्यसोगर्नुभन्दा यस्तै सामाजिक कार्य गरे पनित धर्म हुनेरहेछ । राम्रो देशभक्त र सस्कारिक विचार ।
Radhay radhay mata ji hajur ❤️💖👍
Jay Shree radhe radhe
राधे राधे माता जी🙏🙏🙏🙏❤️❤️
राधे राधे माता🙏🙏🙏🌺🌺🙏🙏
हजुरको भनाइ सुन्दा धेरै आनन्द आयो ।