रबिको जोस-जाँगर देखेर छक्क परे डा. सुरेन्द्र ! भन्छन् - स्याबास रबि बाबु, स्यालुट छ तिमीलाई । Dr kc

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 380

  • @raibimala5703
    @raibimala570312 күн бұрын

    3कडोरौ जनता गृहमन्त्री ज्यु रबि रबि लामीछानेको साथमा हिजोआज सधैंभरि हुने छौ हुन जरुरी छ जै घण्टि

  • @gurungtham3696

    @gurungtham3696

    12 күн бұрын

    मौका पाए रबि ले काम गर्न सक्छ भन्ने सबैले बुझ्नु पर्यो , त्यसैले पुरना पाटीहरु र नेता सबै रबिलाई कहिले नागरिकता त कहिले सहाकारी ठगको झुट्टा अरोप लगाउदै खेदो खन्ना लागेको छ , ल खाएछ रे रबिले , तरा हामीले के बुझौ भने रबि खाए पनि काम गर्छ अरु खान्छ मात्रा काम गर्दैन !

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt12 күн бұрын

    रबि जस्तो लीडर नेपाल र नेपालीको आबस्कता हो...!

  • @shankardhamel7974

    @shankardhamel7974

    12 күн бұрын

    Jai jhole

  • @neeshamkhadka

    @neeshamkhadka

    12 күн бұрын

    ​@shankardhamel7974 गगने को लिङ्ग पुजारि चुप

  • @lalkumar2338
    @lalkumar233812 күн бұрын

    जनताको जनप्रिय नेता गृहमन्त्रि रविलानेछाने ज्यू लाई सलमछ काम भनेको यसरि गर्नुपर्छ जय रविसर

  • @shankardhamel7974

    @shankardhamel7974

    12 күн бұрын

    Jholeko aakhama jholai sansara

  • @neeshamkhadka

    @neeshamkhadka

    12 күн бұрын

    जय रबि ❤❤❤

  • @rameshrawat7442

    @rameshrawat7442

    12 күн бұрын

    Good rabi sar❤❤❤

  • @Cskvlogsnp

    @Cskvlogsnp

    12 күн бұрын

    Kehi च्यातेको xaina Tesai waa waa

  • @wooyoodla3046

    @wooyoodla3046

    12 күн бұрын

    ​@@shankardhamel7974kura 😂😂😂

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op12 күн бұрын

    जयबहादुर रबि सर यस्तोलाई भन्छ सरकार सलाम छ 🎉🎉🎉❤❤ ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @devendrarana9536

    @devendrarana9536

    12 күн бұрын

    Bgu

  • @gbgurunggurung6271
    @gbgurunggurung627112 күн бұрын

    नेपाल आमाको सच्चा सपूत नै रबि लामिछानी हो जय रास्वपा

  • @prembhujel9839

    @prembhujel9839

    12 күн бұрын

    सहमत 👍️

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y12 күн бұрын

    आम नागरिक को आशा र भरोसा रबि सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gopaltamang-wn8mk
    @gopaltamang-wn8mk13 күн бұрын

    गुड सही छ काम यस्तै काम गर्दै जानु पर्छ धन्यवाद

  • @ptmwpmr
    @ptmwpmr12 күн бұрын

    Great home minister ! नेपाल मा अहीले सम्म को कडा गृह मन्त्री ! रबी जी हाई हाई

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v12 күн бұрын

    तीन करोड जनता हजुरको साथमा छ जय घन्टी

  • @neeshamkhadka
    @neeshamkhadka12 күн бұрын

    यो केसि कैले हिरो बनाइदिन्छ कैले भिलेन बनाइदिन्छ । 😊 रबि जनता को पक्ष दिन रात काम गर्ने नेता हो ❤❤❤

  • @ramkarki4u
    @ramkarki4u12 күн бұрын

    याे हो नि त जनताको नेताले गर्नु पर्ने काम।

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c12 күн бұрын

    जस्ले भन्छ रबिले केहि गरेन भनेर उस्को दिमाग मानव मालमुत्र खाएको हुनुपर्छ।

  • @nandabasnet660
    @nandabasnet66012 күн бұрын

    सैनिक शासन लागू गर प्रचण्ड शेरे आरजु गगन केपि लाई जेल हाल्नु पर्छ

  • @sirendrapun3417

    @sirendrapun3417

    12 күн бұрын

    😅😂

  • @anmoldhewaju8371

    @anmoldhewaju8371

    12 күн бұрын

    Tei ani patyam la 😂 sab lai ki janata ko maajh chodideu; hami nyaaya dincham

  • @suryabhujel505
    @suryabhujel50512 күн бұрын

    जनताले सैलुट हानेका त उहाँले टेलिभिजन चलाउँदा नै हो हजुर।

  • @dilgurung2656
    @dilgurung265612 күн бұрын

    यो काम प्रति सलम छ रवी सर

  • @sundardhital4903
    @sundardhital490312 күн бұрын

    एक सकारात्मक सोचले, लाखौं सकारात्मक कम्पनहरू सिर्जना गर्दछ। जय होस! 🙏

  • @basyaldevendra9076
    @basyaldevendra907612 күн бұрын

    आफ्नो येस आरामदायी जिन्दगीलाई त्यागेर आफ्नो देश बनाउछु भनेर अगाडी बढिरहेको देश भक्तिलाइ ,सक्नलाई खोजिरहेको छन ।🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @chandraprakashkawar1935

    @chandraprakashkawar1935

    12 күн бұрын

    Honi hjr hijo mikul dhakal ko hospital banaune abhiyan ma kati sathdiyar kam garnu bhako ho rabi leahile usko swarthna manda pati sakaina lageko xa

  • @user-yl6ux4fi6w
    @user-yl6ux4fi6w12 күн бұрын

    Great salute to you rabi sir

  • @birajthapagorkhali7050
    @birajthapagorkhali705012 күн бұрын

    Wow rabi sir salaut xa hajur lai.घन्टि पाटि काे लक्झभनेकै जनता काे सेवा गर्ने हाे,जय घन्टि, जय रबि,🔔🔔🔔🔔🔔🔔🔔🔔♥️♥️♥️♥️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @jaylama4958
    @jaylama495812 күн бұрын

    ग्रीह मन्त्री ले गर्ने काम भनेको येस्तै हो एकदम येस्टेन गरेर हो रबि जि लाई सैलुट छ

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b12 күн бұрын

    हो यो समय भनेको एसरी जन्ता का के हुदै छन भनेर हेर्ने समय हो गुड रबि दाई हजुर लाई सलाम

  • @shivah5648
    @shivah564812 күн бұрын

    Very good rabi daju❤

  • @shreeramthapa6885
    @shreeramthapa688512 күн бұрын

    Very good.thank u Rabi.

  • @tulsigurung2380
    @tulsigurung238013 күн бұрын

    Good job Rabi, you are great

  • @Rajeshgiri-pg8tl
    @Rajeshgiri-pg8tl12 күн бұрын

    you are right Rabi sir ❤

  • @nabinnepal3688
    @nabinnepal368813 күн бұрын

    Good job rabi sir

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar579912 күн бұрын

    रई लाम्छानेकाे जय हाेस।

  • @tabineshhtc
    @tabineshhtc12 күн бұрын

    ❤rabi❤

  • @BishalTamang286
    @BishalTamang28612 күн бұрын

    good luck रबि दाई🔔🔔🔔🔔

  • @dadhithapa1555
    @dadhithapa155512 күн бұрын

    दिनदिनै बोली फेरिन्छ डा केसि ज्यु को कुनै ब्याक्तिको बारेमा।हिरो पनि जिरो पनि बनाईदिन्छन हरेक दिन।

  • @user-jb5ur9cg6p

    @user-jb5ur9cg6p

    12 күн бұрын

    सहि भन्नू भयो ।

  • @yubarajkhanal2010

    @yubarajkhanal2010

    12 күн бұрын

    डा केशि रचनात्मक छन्।गल्ती हुदा र राम्रो कामका लागि एउटै बोली हुदैन।डा केशि सधै सहि हुन्छन्।

  • @sharmadahaltulasikumar5799

    @sharmadahaltulasikumar5799

    12 күн бұрын

    लालबुझक्कड एकता अमर हाेस।सुरेन्द्र केसिजिन्दाबाद।

  • @dadhithapa1555

    @dadhithapa1555

    12 күн бұрын

    @@sharmadahaltulasikumar5799 जुनसुकै पुराना भ्रष्ट नेतालाई खराब हुन भनेर खराबि गल्तिमा मजाले दनक दिनुहुन्छ ठेट गाउले भाषामा सो शैलि र भनाई ठिक लाग्छ।राम्रा मान्छेको सानातिना गल्तिमा पनि निर्मम आलोचना गर्छन यो ठिक लाग्दैन।

  • @IndigenousOfNepal

    @IndigenousOfNepal

    12 күн бұрын

    त्यही भन्या ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks12 күн бұрын

    जय होस रबि सर सारै राम्रो काम जनताको हिरो भनेकै गृहमन्त्रीलाई सलाम छ 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻❤️

  • @prakashthagunna6112
    @prakashthagunna611212 күн бұрын

    रबि लाई सबैले साथ दिनु पर्छ यी दलाल हरुलाइ जेल ठोक्छ

  • @loktamang4246
    @loktamang424613 күн бұрын

    Great job

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc12 күн бұрын

    रबि रबि रबि तेसै भनेको होइन रबि तेसैले सदैभर जय रबि जय घण्टि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @binodgurung6878
    @binodgurung687812 күн бұрын

    good rabi dai janta ko dukha bujhnu vako xa

  • @reshamtamang6019
    @reshamtamang601912 күн бұрын

    रबि जि युबा नेता हो केहि गर्छु भन्ने जोस उहामा छ ।

  • @maitegurung6693
    @maitegurung669312 күн бұрын

    Very good job

  • @tejthapa2105
    @tejthapa210512 күн бұрын

    जस्ले जे भनेनि रबि जतिकाे ग्रिह मन्त्रि अहिले सम्म जनताले पाकाे छैन आफुनै प्रधान मन्त्रि भय कति जनता सुबिधा पाउथे हेक्का रहाेश जय घन्टि

  • @IndigenousOfNepal
    @IndigenousOfNepal12 күн бұрын

    प्रचण्ड र रबि सगैं सरकार हुद देशमा केही होला जस्तो लाग्यो ।

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm12 күн бұрын

    जय रा स्व पा जय घन्टी जय रबि

  • @SthaRajen
    @SthaRajen11 күн бұрын

    अहिले सम्म कै उत्कृष्ट गृहमन्त्री रवि लामिछाने लाइ मेरो त सलाम छ । दलको कात्रो ओढेर सैतानी गुणगान गाउने झोले हरु तेरा दलमा यत्तिको जिम्मेवार व्यक्तित्व कोहि थियो .. देखिस् ... विरोध मात्रै होइन सलाम पनि गर्न सिक् ।

  • @chandragurung2567
    @chandragurung256712 күн бұрын

    Good job Rabi 👍👍👍

  • @indragurung1512
    @indragurung15127 күн бұрын

    नेपाली जनताको आशा भरोसा एक असल नेता Rabilamichhane ❤🙏

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt12 күн бұрын

    Good rabi❤

  • @bishnu877
    @bishnu87712 күн бұрын

    Good 👍

  • @user-uv4zs8sc3i
    @user-uv4zs8sc3i12 күн бұрын

    सलुट छ रबि सर जय घन्टी जय नेपाल 🔔🔔🙏🙏🇳🇵🇳🇵🤝🤝

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b12 күн бұрын

    सलाम छ गृहमन्त्री रबि ज्यु

  • @shyamtiwari353
    @shyamtiwari35312 күн бұрын

    Good job Rabi sir ....apthero ma pareko janata lai sahayog garnus janata tapai ko saath ma chhan...jay Nepal

  • @LalBahadur-o1w
    @LalBahadur-o1w7 күн бұрын

    अहिले गिृहमनतिरि को पद गए पनि 84 को चुनावमा 100% हजुर नै हो रबि सर जय घनटि

  • @prakashdangi6480
    @prakashdangi648012 күн бұрын

    राजनीतिक संरक्षणको आडमा रहेको कारणले करमाचीरी नै टेर्दैनन देश भन सुनले हैन सीस्टमले चल्नु आवश्यक छ

  • @sonamtamang728

    @sonamtamang728

    9 күн бұрын

    सही कुरा भन्नु भो 😊😊

  • @sabitripokhrel1771
    @sabitripokhrel177112 күн бұрын

    वल्ल जनताले सरकार छ भन्ने महसुश गर्न थालेका थिए सरकार ढाले । जय रबि

  • @KamalKumar-w4n
    @KamalKumar-w4n12 күн бұрын

    सलाम रबि सर

  • @CalmMeadows-sm6vx
    @CalmMeadows-sm6vx12 күн бұрын

    Good .

  • @padamshrestha8976
    @padamshrestha897612 күн бұрын

    जन प्रिय नेता रबि

  • @relaxingmusic-vi3rj
    @relaxingmusic-vi3rj13 күн бұрын

    Good job Sir

  • @suryabhujel505
    @suryabhujel50512 күн бұрын

    बर्खाको मौका छोपी उता भारतले सीमाना जंगे पिल्लर सारेको खबर आइरहेको यतातिर पनि सरकारको ध्यान जाओस्।

  • @user-eh4rv9is7d

    @user-eh4rv9is7d

    12 күн бұрын

    Dyaknila gayara sarna na denuni

  • @manojbohara6769
    @manojbohara676912 күн бұрын

    email internet को जमाना मा पनि यस्तो।यो देशमा निजामति को कामगर्ने शैली नफेरिए सम्म नेता जति कराए पनि केही हुनेवाला छैन।

  • @urmilaacharya6854
    @urmilaacharya685412 күн бұрын

    Good rabi

  • @sanjaypaudel6935
    @sanjaypaudel693512 күн бұрын

    great job माननीय गृहमन्त्री ज्यु

  • @sumitathukari4759
    @sumitathukari475912 күн бұрын

    👌👌👌🙏🙏

  • @rajustha4300
    @rajustha43007 күн бұрын

    सलाम छ रबि जि लाई

  • @grgman8988
    @grgman898812 күн бұрын

    Rabi sir sandhai desh Ra jantako hitka lagi Kam garnuhos, janta sandhai tapaiko sath support ma hunex, Jaya rabi Jaya ghanti 🔔🔔

  • @user-hm5er9xh2h
    @user-hm5er9xh2h12 күн бұрын

    Good luck ravi sir Jaya ghanti all the best

  • @bukeshmudbari2037
    @bukeshmudbari203712 күн бұрын

    देश र जनताकोलागि काम गर्ने गृहमन्त्रीलाई हटाएर भत्ता खाने गृहमन्त्री आउनेछन ।

  • @ramkumarkarki4981
    @ramkumarkarki498112 күн бұрын

    Gud Ravi sir

  • @SurprisedPizzaOven-bn5bd
    @SurprisedPizzaOven-bn5bd12 күн бұрын

    जय रवि सर

  • @devofficialchannel1461
    @devofficialchannel146112 күн бұрын

    Salute ✋Rabi sir...we need you..

  • @DilBohara-ed8fp
    @DilBohara-ed8fp12 күн бұрын

    Good job rabi daii❤❤❤❤🔔🔔🔔🔔🔔👍️👍️👍️🔔🔔🌹🌹🌹🔔🔔🔔🔔🔔

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t12 күн бұрын

    Great job Rabi sir 🇳🇵🔔🙏

  • @GobindaBhandari-wh9dn
    @GobindaBhandari-wh9dn12 күн бұрын

    Wow Ravi dai you made us very happy. It should be like this, the leader is what is happening to the people, what is the problem for you. Thanks, keep doing the same👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @sonamtamang728
    @sonamtamang7289 күн бұрын

    चोरहरु समात्न नसकेपनि जनताको लागि काम गर्दै छन् भन्नेमा मा ढुक्क छु 🤘🤘

  • @mekhrana4555
    @mekhrana455512 күн бұрын

    Great job Ravi ji hats off you 🎉🎉

  • @kamlashhi7746
    @kamlashhi774612 күн бұрын

    नेपाल अामाका सच्चा सपुत रबिसर 🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @kabitalama9289
    @kabitalama928912 күн бұрын

    Thank you team of Nepal 🇳🇵🇳🇵🙏 thankful God

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk12 күн бұрын

    जय रबि ❤️🔔

  • @zusuusiver7455
    @zusuusiver745512 күн бұрын

    Anil Kapoor ko Nayak film ko style !!!!!!!!!!!!!!!!! ekdam sahi chha !!!!!!!!!!!!!

  • @kishanshresthachochhe8818
    @kishanshresthachochhe881812 күн бұрын

    Good Job Rabi Sir.Jay Ghanti ❤❤❤❤

  • @D3magar
    @D3magar12 күн бұрын

    RSP Go Ahead 🔔🔔🔔🔔

  • @binodshrestha2553
    @binodshrestha255312 күн бұрын

    सबैलाई समेटेर पाटीमा अधिबडनुस

  • @basantakumar1605
    @basantakumar160512 күн бұрын

    Great leader Rabi 🙏🔔🔔

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l12 күн бұрын

    Verygood Rabi🇳🇵🇳🇵🇳🇵🙏

  • @user-ii2iz5lr6o
    @user-ii2iz5lr6o12 күн бұрын

    एकदमै ठिक गर्नु धन्ने बाद रबी ज्यु लाई यहीँ खोजेको हो जन्ता ले जय होस् जय नेपाल 👌👌🌹🌹🙏🙏

  • @khagenvlog202
    @khagenvlog20212 күн бұрын

    Good job Rabi sir ❤❤🙏

  • @deepubro123
    @deepubro12312 күн бұрын

    Jai rabi sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @hiramanimahto6818
    @hiramanimahto681812 күн бұрын

    Jay Rabi 🌹❤

  • @khimmagar1633
    @khimmagar163312 күн бұрын

    Jay Rabi🔔🔔🔔🔔🔔

  • @OliVer-eh6lz
    @OliVer-eh6lz12 күн бұрын

    Good job rabi sir don't worry go ahead jaya Nepal

  • @balrajpradhan9881
    @balrajpradhan988112 күн бұрын

    ❤ BEST GRIHA MANTRI OF NEPAL MR. RABI..🎉🎉

  • @ranabhathum7331
    @ranabhathum733112 күн бұрын

    Jay ghanti

  • @gajenyakha2370
    @gajenyakha237012 күн бұрын

    good luck rabi sir salut xa

  • @user-wm3fm7mn8z
    @user-wm3fm7mn8z12 күн бұрын

    Salam miro neta Rabi jiu lai salam hami sat ma xu rabi jiu

  • @user-wm3fm7mn8z
    @user-wm3fm7mn8z12 күн бұрын

    Salam Rabi jiu

  • @narayanbhattarai3238
    @narayanbhattarai323812 күн бұрын

    Great work good right results

  • @Narjun94
    @Narjun9412 күн бұрын

    Dr Surendra Sir UK र नेपाल को मन्त्री हरु को तुलना गर्न सकिदैन।नेपाल का नेता हरु को सांसद र मन्त्री पद जागिर जस्तै हो यो सांसद र मन्त्री को जागिर फुस्केसी अरु काम गरेर परिवार पाल्ने बाटो नै छैन।

  • @badrirmtl5963
    @badrirmtl596312 күн бұрын

    यो हो जननेता भनेको जय रबि जय रास्पा

  • @ynln9456
    @ynln945612 күн бұрын

    K grnu ramro manxe ko thau nai xaina yahi nai dukhad x god gift ravi

  • @user-xx8jn6ww8n
    @user-xx8jn6ww8n12 күн бұрын

    Rabi is Rabi Rabi is Tiger🙏🙏🙏🙏🙏🙏🙏

  • @SukramthingDxb
    @SukramthingDxb3 күн бұрын

    Good leader rabi g

  • @sarasmagar2001
    @sarasmagar20019 күн бұрын

    Salute to you home minister ❤

  • @bikashtiwari3500
    @bikashtiwari350012 күн бұрын

    Love you Rabi ji ❤

Келесі