रबि लामिछाने मध्यरातमा म संग केहि जवाफ छैन भन्दै भाबुक हुदै निस्किए, मुकुलको ठाउँमा नया महामन्त्री

#rabilamichhane #janjyotimedia #exclusive
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :-
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 113

  • @SharupMuktan
    @SharupMuktan22 күн бұрын

    रबि दाइ डराउँनु पर्दैन चाल र भुस् छुट्टैदै जान्छ डराउँनु पर्दैन

  • @ShashindraPaudyal

    @ShashindraPaudyal

    22 күн бұрын

    रबि सिद्धिन्छ

  • @SumanLimbu-wc1gn

    @SumanLimbu-wc1gn

    22 күн бұрын

    रबि खलास

  • @UNcreation123
    @UNcreation12322 күн бұрын

    जे गर्यो पार्टिले सहि निर्णय गर्यो यस्ता धमिरालाई त्यो स्थान मान्य हुदैन यौटा किराले गर्दा सबै बिगार्छ जय घण्टी जय देश!!🇳🇵🔔

  • @puspaacharya7686
    @puspaacharya768622 күн бұрын

    रास्वापा मा भाईरस को रुपमा मुकुल छिरेको रछ, आतिनु पर्दैन

  • @tejtamang3185

    @tejtamang3185

    22 күн бұрын

    एउटै सोचाई हजुर र मेरो🙏🙏सुराकी बनेर आको कुनै पार्टीको झोले खात्ते हो यो।अनुहार नै छैन यो पदमा बस्न लायक त्यो कुकुरको।

  • @triggeredclips2
    @triggeredclips222 күн бұрын

    त्यो बिक्यो त्यसलाई पाखा लगायर अगाडी बढ रवि

  • @salikramgiri6375
    @salikramgiri637522 күн бұрын

    आज मुकुल ले सबैको मुख कालो बनायो , जुन किसिम ले मुकुल प्रस्तुत भयो यो अराजकता हो अपरिपक्वता हो

  • @padamshrestha8976
    @padamshrestha897622 күн бұрын

    यो १२ हनुमान मुकुले डाका लाई तुरुन्तै हटाउनु पर्छ

  • @govindbahadur182
    @govindbahadur18222 күн бұрын

    भनिन्छ घुस लिने र दिने दुबै सत्रु हुन माहामन्त्री ढकालले कति खाय अनुसन्दानले बताउला तर उनि पार्टी सिध्याँउने खेल बाटै परिचालितफ हन

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j22 күн бұрын

    याेमुकुललाइ साधारण सदस्यापनि नरहनेगरि कार्वाइहुँनपर्छ

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati133322 күн бұрын

    रबिसर यदि यो कालो टेप तपाईंले पार्टीमा राखिरहने होभने एक दिन तपाईंको पार्टी सबै कालो टेप हुनेछ त्यो काले टेप तुरुन्तै हटाउनु पर्छ नत्र पछुताउनु पर्ला

  • @bikramshrestha9371
    @bikramshrestha937120 күн бұрын

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤

  • @kalibahadur8233
    @kalibahadur823322 күн бұрын

    पार्टीको सम्मानित पदमा रहेकाे मान्छेले यसरी पार्टीको बारेमा जथाभावी अर्थात नानाथरी बाेल्ने ब्यक्तिलाई चाँडोभन्दा चाँडो पदबाट बर्खास्त गरेर कडाभन्दा कडा कारबाही हुनुपर्छ र साधारण सदस्यमा नरहने गरि कारबाही हुनुपर्छ यस्ता ब्यक्तिलाई ! Good luck rabi sir 🙏🙏🙏🙏🙏🙏

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt22 күн бұрын

    अगाडि बढाउन rabi har na khanu hola hamro satha xa good rabi👍👍

  • @magartv1058
    @magartv105822 күн бұрын

    अबको महामन्त्रि माननिय सोबिता गौतम हुनुपर्छ ।

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn22 күн бұрын

    त्यो मुजि मुकुल अरु पार्टी बाट परिचालित हो पार्टी बाट निकाल्नु पर्छ

  • @stylinnet4817

    @stylinnet4817

    22 күн бұрын

    Tw muji chai ko baata hos tw,

  • @ShashindraPaudyal

    @ShashindraPaudyal

    22 күн бұрын

    तपाई बेवकुफ

  • @PKG_A2
    @PKG_A222 күн бұрын

    Kick out Mukul Virus 🦟🦟🦟🦟🦟🦟🦟

  • @101k87
    @101k8722 күн бұрын

    सन्तोष परियारलाई महामन्त्री बनाउनुपर्छ त्यो मुकुल सामन्ती अहिले गृहमन्त्री सके मारिदिए नि हुन्छ

  • @user-nz6lg8xx8g
    @user-nz6lg8xx8g22 күн бұрын

    नेपाल लाई तेसै सतिले सरापेको देश भनिएको होइन, देशका लागि केही गर्छु भनेर अगि बडेको एक माहान योद्धा माथी राक्षसहरुको अराजकता ,आतंक बढयो। सोर्ग जस्तो सुन्दर देशमा राक्षसहरुको शासन चल्यो।मेरो देश 🇳🇵😥😥😥😥😥😥😥

  • @indragurung5561
    @indragurung556122 күн бұрын

    याे मुकुल भन्ने मान्छेकाे नाम त पहिला कतै अाएकाे जस्ताे लाग्छ ।

  • @khadgabahadurshahi7441
    @khadgabahadurshahi744122 күн бұрын

    नेपालमा राम्रोसँग काम गर्छु भन्ने मान्छेलाई काम गर्न दिदैनन याे पाटिमा पनि धमिरा लागि सकेको जानकारी हुन्छ ।

  • @Devraaz_magar
    @Devraaz_magar22 күн бұрын

    ठुलै गाठ लियर रास्वापा सक्न परिचालन गरियको ब्याक्ती भन्न कुनै सोची राख्नु पर्दैन

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley536222 күн бұрын

    अबको महमन्त्री बनाउदा सोबिता गौतम या त सुमना श्रेष्ठलाई बनाउदा ठिक हुन्छ❤❤❤

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z22 күн бұрын

    Mukul dakal 12 bhai ho aslai party bata nskasan garnuparxa

  • @dragbob8806
    @dragbob880622 күн бұрын

    यौटा ब्यक्तिको असन्तुष्टि लाई लियर पार्टी लाई धक्का नपुगोस।

  • @bukeshmudbari2037
    @bukeshmudbari203722 күн бұрын

    पार्टी भित्रका धमिरालाई समयमै धपाउनुपर्छ । यस्ता धमिराहरू रहेसम्म पार्टी कमजोर बन्न सक्छ ।

  • @user-ok4uz1bh1v
    @user-ok4uz1bh1v22 күн бұрын

    Good rabi dai

  • @user-id9ni3yu2c
    @user-id9ni3yu2c22 күн бұрын

    रबि सर तपाई राम हो रामको अगाडि णावर हरु अाफै पतन हूदै जन्छन तपाई अगाडि बड्नु निरास नहुनु हामि तपाइ को साथ छौ जय घन्टि

  • @Suresh-ou6ru
    @Suresh-ou6ru22 күн бұрын

    मुकुल रा स्व पा मा भाईरस भयर छिरेछ

  • @KulSanwar
    @KulSanwar22 күн бұрын

    Yess

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb22 күн бұрын

    पाटिकाे बेइजत गर्दै हिन्नु भनेकाे सरासर बेमानि हाे जे भयाे ठिकै भयाे कुनै एक ब्यक्ति जाँदैमा पाटि पाटि बिग्रिने कुरा आउँदैन

  • @bhupenjung8617
    @bhupenjung861722 күн бұрын

    अरुको कुरामा नलागि आफ्नो गल्ती स्वीकार गरि पुर्ण अनुसासन मा रहनु होला

  • @user-yl6ko5tf9i
    @user-yl6ko5tf9i22 күн бұрын

    Dhaka shrestha lai ni daro sajaya payekai ho.

  • @sagarthapa9290
    @sagarthapa929022 күн бұрын

    तिमी हरु ले देर ही जुट बोलेर हो अब जनताले कसरी बुझ्ने हो किन कि डकाले तिमी हरु लाई सचेत बनाएको हो किन कि तिमी हरु ले जनतालाई जुट बोलिहु 3महिना त क केहे गरी हु

  • @gangakhatri5402
    @gangakhatri540222 күн бұрын

    Good mukul dhakal❤

  • @sabitrishrestha7933
    @sabitrishrestha793317 күн бұрын

    बेलै मा कुहियेर गनाये को फोहोर छुट्टाऊनु भयो अबठिक होला सायेद ।

  • @janakbudh64
    @janakbudh6421 күн бұрын

    भाइरस हटायर अगाडि बढ्नुहोस

  • @nepal392
    @nepal39222 күн бұрын

    फुट्यो अब

  • @BharatPathak-rz4wu

    @BharatPathak-rz4wu

    21 күн бұрын

    एउटा निस्किदा कसरी फुटछ र

  • @himlallamichhne608
    @himlallamichhne60822 күн бұрын

    यसलाई कस्ले किन्याे।

  • @prasadshree8176
    @prasadshree817622 күн бұрын

    बोरा भित्रको आलुमा एउटा् दुईवटा आलु त कुहिएको हुन्छ नि तर त्यो एउटा् दुईवटा कुहिएको आलु निकालेर फाल्नु पर्छ

  • @sunilbk6745
    @sunilbk674522 күн бұрын

    कमिलाको पखेटा आयो भन्यो सकिन्छ भनेको यहिहो गाईज

  • @user-vt4ob4of1u
    @user-vt4ob4of1u22 күн бұрын

    Good rabi

  • @user-yo4yz4tp7n
    @user-yo4yz4tp7n22 күн бұрын

    एउटै कोखबाट जन्मेका दाजुभाइ दिदीबहिनी त मिल्दैन

  • @munathapa3631
    @munathapa363122 күн бұрын

    Yomuj mukul dhakal lai rabidai turunt nikaldinus

  • @budhilawati7654
    @budhilawati765422 күн бұрын

    मुकूल भन्ने ब्याक्ती, काँग्रेस र एमालेको झोलेहो भन्ने प्रमाणीत भयो, जुन ओँलामा बिस लाग्छ,त्यै ओँला कुईन्छ,एक दुई वटा आलु कुहीयो भने तु, फाली हाल्नु पर्छ।

  • @user-ge6tr6lj1b
    @user-ge6tr6lj1b22 күн бұрын

    Satya bolne manxe sadhai galat hunxa

  • @sanzanagurung4760
    @sanzanagurung476022 күн бұрын

    Testoo egoo mukul jawaf dinupardaina tesaii defame garnee party lae ?good 👍 kendriye member for suspended do more investigation on him disloyal mukul exposed him

  • @sunilshrestha4589
    @sunilshrestha458922 күн бұрын

    Mukul ji le j garnu vo sahi garnu vo.mitho boli r chiplo kura garne yi sobita rabi r swadim jasta byattiko paxi parda ramro hudain.yini harulai bahiskar garnu jarurat x 2084 ma.

  • @rajukhadkamemari2539
    @rajukhadkamemari253922 күн бұрын

    यस्ता धमिरा लाई निकालेकै राम्रो

  • @dimdgvlogs6399
    @dimdgvlogs639922 күн бұрын

    Yo येतको महा मन्त्री हो उता को संचार मन्त्री हो

  • @ThirpPhuyal
    @ThirpPhuyal22 күн бұрын

    के थुतुनु चलौनु हौ अर्काको घर बिगारेर मोज गर्ने मैयले

  • @manilarai6062
    @manilarai606222 күн бұрын

    यो ढकाल भन्ने जातले जात जनाउदो रहेछ सबैले ढकालेको जात रे भन्छन् हो रहेछ 😂

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh22 күн бұрын

    Mukul Dhakal aba GAGAN Thapa KO Kera kha

  • @bulletgaming9644
    @bulletgaming964422 күн бұрын

    Yo sab rabi lai ghumaune Kam ho jasari hunxa 30 din katauna KO lagi khel kheldai xa Tues paxi Sarkar change hunxa rabi lai out ani file close....

  • @tankagauchan7809
    @tankagauchan780922 күн бұрын

    Mukullai immediately barkhasra garnu parcha.

  • @jayaanaj345
    @jayaanaj34522 күн бұрын

    याे मुकुल नामक धामिरो ले भित्र भित्रै #रास्वपा लाई #कोतरिरहेको रहेछ; रास्वपाको भविष्यको लागी भए पनी बेलैमा चिनेर #पछ्याउनु पर्छ 🙏😈

  • @anuthapa061pokhara5
    @anuthapa061pokhara522 күн бұрын

    Aja safal ji lai daroo nindra lagni bho❤❤❤

  • @pemawangzin5105
    @pemawangzin510522 күн бұрын

    Balen Bahik sobai yo neta aru ko kam xoi na Robi ji ni. Jay Balen Jay Nepal 🇳🇵

  • @user-ko9hc2ck5y
    @user-ko9hc2ck5y21 күн бұрын

    लाइभ गर्न किन डराएकाे?

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s22 күн бұрын

    Nikal de pati bata Dhakal lai Jai rabi

  • @user-yy1cc9qn8x
    @user-yy1cc9qn8x22 күн бұрын

    केटाकेटि पन हो रबि जङ्गबाहादुर बन्नु गलत हो।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n22 күн бұрын

    यो सबै गफाडीहरु हुन मुकुल ढकाल १००% सहि छन्

  • @Dilkumar93

    @Dilkumar93

    22 күн бұрын

    Afno gharko rura gharmai melaunu parxa k bro

  • @sagarsagar-j1k
    @sagarsagar-j1k22 күн бұрын

    Gara K garne ?

  • @IqCorner-sd1dq
    @IqCorner-sd1dq22 күн бұрын

    Dhamira lai jati ber basna payo teti kath bigridai janxa ,, yo mukul namak dhamira lai chito nikalnu hoss ,, full support

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or22 күн бұрын

    Nepal ma Sati ko Sharap pareko kura jhuto hoin rahechha. Tar Mukul ra Mukul le okaleka kura ko Chhan bin hos. Janta le Janun Satya tathya.

  • @tirthatamang3625
    @tirthatamang362522 күн бұрын

    Yo Dr bhanxa but ati ego bhayako virus raxa.

  • @sagaracharya6624
    @sagaracharya662422 күн бұрын

    😂😂😂😂😂😂

  • @kamalgurung1141
    @kamalgurung114122 күн бұрын

    शहकारी ठगकाे अनुहार देख्न लायक छ बिचरा चाेरहरुकाे झुण्ड छिछिछि

  • @Dilkumar93

    @Dilkumar93

    22 күн бұрын

    Do you have evidence

  • @rajshrestha515
    @rajshrestha51522 күн бұрын

    एक दुई वटा धमिरा हरु हुन्छ पार्टी भित्र हुन्छ यो स्वाभाविक नै हो। मुकुल लाई पार्टीको अर्थ नै थाहा थिएन त्यसैले बौलाएको हो। जय घण्टी🔔🔔🔔🔔🙏❤️

  • @shreeharikhadka5216
    @shreeharikhadka521622 күн бұрын

    केहि वोल्न सक्ने भए पो प्रतिकृया दिनु !!!

  • @realmoment5151
    @realmoment515122 күн бұрын

    Ani Mukul dhakal Sahi hunu vayo vane nilamban garne lai karbahi hune ki nai?

  • @basantchaudhary3939
    @basantchaudhary393922 күн бұрын

    Mukul 12 bhai medea bata parichalit bhayako mahasus bhayo

  • @mohanbikram4555
    @mohanbikram455522 күн бұрын

    Mukul lai kasaile bokeko ho yasta manis partima jarur 6aina

  • @nandatimsina6023
    @nandatimsina602322 күн бұрын

    Tiyo mukul aru pati jole racha turunta hataunu parcha

  • @Tmg-kw2gg
    @Tmg-kw2gg22 күн бұрын

    Yo nepal ho kasailai pani ramro kamgarne xut xaina yo bahula rabi sabailai ramro garxu vandai hidxa chor vrasta chari harulai jel halxu vanxa Nepal lai ramro banauxu vanxa oi budhi vrasta nalayak nepali haru yo rabi vanne manxelai desh nikala garata😢😢😢

  • @chandrakanta6389
    @chandrakanta638922 күн бұрын

    mukhma tepai launa parni abastha thiyana, yasta phata lai nikalda ati nai ramro vo ? Yasta manxe ranu vanda hatako ati ramro vo tara parti le janta saga boleko kura pura garnu parxa ?

  • @sadhanabhattarai
    @sadhanabhattarai22 күн бұрын

    I am with mukul if balen can go live with his discussion and meeting why can't RSP? mukul ko awaaz sabai rsp supporter ko question ho. I was supporter of rsp but what the party did nothing. Nothing nothing. Mukh matrai bolx kaam bolena

  • @liquidswordfish

    @liquidswordfish

    22 күн бұрын

    How can you go live tyo pani afno internal kura haru..party haru ko afno afnai rananiti huncha....fight khelna jada ma audai chu hai bhanera sabai aafno tatic bhanera koi jancha...yo rajniti bhaneko pani euta ladai nai ho ...congress communist maobadi melera khai sakyo...yesto virus lai haru lai afno sabai kura bhanne ...kun chai country kun chai party lay afno meeting live garcha...ahile samma dekheko chau.

  • @shambhushah2112
    @shambhushah211222 күн бұрын

    Yo sobita Gautam pni gatilo Hoin prachande ko Vanja lai divorce garayera bihe gare ko papeni

  • @rumaroka9952

    @rumaroka9952

    22 күн бұрын

    Sabaii thaa rahixa😂😂

  • @sagaracharya6624
    @sagaracharya662422 күн бұрын

    Sahakari pati sidinx aaba

  • @tsongbasherpa
    @tsongbasherpa22 күн бұрын

    yo toriharuly bhannu aru party naramro bhakobhayer ta neue party ako. janta ko lage bhanne ani live garna daraune . jantako lage party kholeko bhaye ta party ma ke bhako6 bhanne jantale thapaunu pardynara

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s22 күн бұрын

    Mujee pati Kane Kira ho pati bata Fali de

  • @kusumkhanal8842
    @kusumkhanal884217 күн бұрын

    Kunai aru party ko kukur bana ko po cha ki mukul van ni jantu Jun ghar ma basako cha tai ghar vatkaudai cha tas li rasa pa ma k vara rakha ko jan ni vara ho ki hamro vara ho asto pasu vanda ni necha socha va ko manxa li turuntai hatau nu parx asta kukur haru vitra vitra chan ki bujnu parx ramro sanga tayo 1 ta garu ko matra party hina nepali janta ko aas ra varo sa ko party ho rabi ra rasapa hi

  • @trichandratri9283
    @trichandratri928322 күн бұрын

    Arrko shreeman chor ko kura😂😂

  • @rameshb.k1015
    @rameshb.k101522 күн бұрын

    Asto phataha lai hataunai parx

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj22 күн бұрын

    हाहाहाहा 😜😜😜 अब चिलिम ८४ मा आलु खादै बस्ने सहकारी ठग पार्टी😂 मुला हरु एक शब्द बोलेको भरमा महामन्त्रीलाई स्पष्टीकरण गर्ने तर सभापति सहकारी ठग मा संलग्नता भएको हुँदा हुँदै रवि लामिछाने लाई केहि नगर्ने वहा 🎉🎉🎉 तिमीहरुलाई बधाई छ 😄😄🤗

  • @rumaroka9952

    @rumaroka9952

    22 күн бұрын

    Rabii sahakarii thag vaya sidhaii karbahi garey vaego ni k ko nautanki horw aafu sattama huda kehii garna nasakne rabi ramro dekhne anii rabi sattama pugda chahi k k aarop lagaune nautanki haru aafno sarir ma vaisi hideko nadekhnele arkako sarir ma jumra hideko dekhxa vaneko yahii hola

  • @Hfc-qf9sq
    @Hfc-qf9sq22 күн бұрын

    Gatilo Kam gareko vaa po jawaf hunx tw mula tolai hamle Aru K haina Nirmal baini ko kes her Vanda khub gaf dera basis aaba Ja

  • @rudraacharya-du7xt
    @rudraacharya-du7xt22 күн бұрын

    रास्वपा पनि दलाल हरुकाे पाटि हाे।

  • @ramupmagar-xg1yl
    @ramupmagar-xg1yl22 күн бұрын

    Baula kto

  • @sumanbuddha4844
    @sumanbuddha484422 күн бұрын

    Teyo muji khi jandain kharo boler matra party chalx ra

  • @hangsablelimbu4170
    @hangsablelimbu417022 күн бұрын

    Purano paty ko bato laguy aba taiy chup maichup

  • @shambhushah2112
    @shambhushah211222 күн бұрын

    Sahakari thag fataha

  • @dharan-11
    @dharan-1122 күн бұрын

    रबिको पालो अब दोस्रो चरनमा अनुसन्धानको लागि तानिन्छ सुरु भयो खेल पीडितहरुको आँसु लाग्नेछ अबश्य ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann629322 күн бұрын

    जे भने ठिक भने डाक्टर मुकुल ढकाल ज्यूले बधाई छ

  • @yubrajkadka7812
    @yubrajkadka781222 күн бұрын

    यो मुकुल भन्नि जन्तु ऐमाले याँ कालो काङ्ग्रेस ले मुकुल को मट्का भरिदेको छ हेर कत्ति घमण्ड छ मुकुलेको

Келесі