रबि जीले भुटानी काण्डको फाइल खोलेपछि ठुलै समुह डराए भन्दै ओली-देउवालाईको ठाडो चेतावनी - Prachand
#RabiLamichhane#PmPrachand#Onlinetvnepal
Guest : Rabi Lamichhane, Pm Prachand
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
Пікірлер: 93
प्रचण्डको विगत को कुरा गर्दैन म आज प्रचण्ड ले जे बोले त्यो कुरामा १००%सहमत छू म कांग्रेस र एमाले मिल्नु भनेकै आफ्ना हरु र आफू जोगिन को लागि मात्रै हो !
प्रधानमनत्री को यतिखेर को बोली 100% सहिठिक छ सबै भ्रष्टाचारी देशद्रोहि हरुलाइ जेल हाल्न सक्नु भयन बचायर राखनु भयो
100% सही सत्य हो प्रचण्डजी!
यो भनाई जुन छ अत्यन्त राम्रो सँग बोल्नु भयो धन्यवाद
100% सत्य र सहि भन्नू भयाे
रबि जीले बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गा खोजीपछि देशको शक्ति सन्तुलन खलबलियो, ओली देउवा माथि प्रचण्डले आगो ओकले (भिडियो) kzread.info/dash/bejne/dIuOlZmlebyZdLw.html
@user-mz7tz6uh5j
25 күн бұрын
It's true
कम्रेड प्रचण्डको पक्षमा मतदान गर्दछु
आजको यो भाषणको लागि कमरेड प्रचण्डलाई धेरै धेरै धन्यवाद अरुबेला जे जस्तो विमति भएतापनि यो कार्यकाल माओवादीको प्रयास उत्कृष्ट
निश्चिच रुपमा अब प्रचण्ड झनै कडा भएको देखियो केही नकेहि प्रदाफास हुनेछ भन्ने हाम्रो ठम्याइ हो
100 % सहि बात
यत्तिको बोल्नु बनेको चहि देश प्रेमि हो है
100%right
Sahi vannu vayo Prachanda jiu
100 कुरा गर्नु भो कंम्रेट ज्यु
प्रचण्ड सरकारले पछिल्लो समय राम्रो काम गर्न खोजेको देखिन्छ त्यही कुराले गर्दा एमाले र कांग्रेस डराएर आफूहरु जोगिनका लागि मिलेका हुन यो कुरामा कुनै दुई मत नै छैन !
साह्रै चित्त बुझ्दो जवाफ राज नेता कामरेड प्रचण्ड पथ ज्यू✊✊✊✊❣️❣️❣️❣️❣️❣️❣️
याे सही हाे काम गरन नदिने
Right ❤❤❤❤
Good purba pardhanmantri parchanda jiu li
गृहमन्त्री र प्रधानमन्त्रीको पद राजिनामा भएपछि राष्ट्रपतिको पनि राजिनामा हुनुपर्छ।
अब बुज्नु आफुले गर्ने सक्ने छेमत छैन अब राजा लाई सुम्पिनु देस बनाउन जोडदिनु यही राम्रो हुन्छ
sahi xa
Very good speech aba Janata bata nirbajit karaykari pm chaiyo
Good
Good 👍❤
Right
100%
Good luck
सै हाे
Jai parchanda 👍👍👍👍👍
Pm perchanda jai
Good prachand ji
Good parchand🙏🙏🙏
Aja ko kura chai right xa 🎉🎉
Very good videos speech and Informations picture's and Congratulations worldwide and I am watching from U.K and Namaste Sewaro worldwide
सहि हाे प्रचण्ड रबि जिन्दाबाद ,,,काङ्ग्रेस ,एमाले मुर्दाबाद
So good news nepali janta haru jag jag jag bhrast nepal ka p m k p sharma oli and bhrast netri arju rana deuwa hun khoie karbahi nepal sarkar
100% Good yatiko chahi hunu parx pahile nai yasto vayako vaya ahile No 1 dal hune thiyo
❤❤❤
दुबै कम्युनिस्ट मिलेर एक हुन नसकेको एमाले नेपाली काङ्ग्रेस सँग कसरी मिल्छ? यो केही समयको खेल हो जानि राखौं ✍️
Sai kura ho
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
पु क दाहालले अरुको धोति खोल्न लाग्दा आफ्नै धोति खोलेर देखाए।
Kunai pani halatma rajinam nadinu pm prachanda
Good 👍
Paxilno din ma parchnda ji le ramro kam gardaie thiye bidmbna congress yemale daka darayera mile
Ok❤❤❤
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
१८ महिना प्रधानमन्त्री हुनु भयो प्रचन्ड ज्यु कति ओटा फायल खोल्नु भयो?? कति जनालाई जेल हाल्नु भयो? अहिले सरकार ढल्ने भएपछी नखोके हुन्छ जन्तालाई राम्रोसँग थाहाँ छ तपाई कस्तो मान्छे हो भनेर।
माफिया हरूकाे हातमा नदेउ राजाकाे देश हाे राजालाइ नै चलाउन देउ
Sattaamaa hudaa kehi nagarne ahile chai satta gumeko aabes maa raastra baadi dekhinna khojnu vaneko naatak maatra ho
Giri bandhu tea k hola ?
तर यो कुरा एकडेर महीना नै आएको भए म पत्याउथे
Nepali kp deuba ka bhakta jhole haru ramro sanga hera bujha
काले काले मिलेरखाउभाले भन्नकालागिनै चोरहरुकोमिलोमतोमानैगरेको घिनलाग्दोराजनितिगरेकाछन
Tai Lalita niwad ko àaparadhi Lai jogayara afule sarkar banayako prachanda le birseako jasto cha
Cantonment nai kafichha. Aru bhrastachar garna paryo
Janta nai veda hunule ta desh dubdai chha
सहि कुरो यो चोर काङ्ग्रेस र एमालेलाइ लखेटम न हो यार
येकबर्स कामगर्न पायेकाेभये नेपालअर्थमा बिकासमा स्वाधिन्तामा सुसासनमा प्रगतिहुनेथियाे दलालहरुले एकजुटभयेपछि जेगरेपनि हुन्छ भनेर चाेरहरुकाे गठबनधनगरे अब बल्ल अस्थिर्था बल्लदेख्छन । कस्ताेहुन्छ ।
काङ्ग्रेस र एमाले पार्टी भ्रष्टाचारिहुन त्यसकारण जेलमा गइने भाे भनेर जनताले रुचाएकाे सरकार ढालेर सत्तामा गएकाहुन यी चार पार्टीहरु याे कुरा जनतालाई स्पष्ट थाहा छ पख चाेर पार्टीहरु ८४काे चुनावमा तिमिहरु अहिले ठुला पार्टी हु भन्ने पार्टीहरु जनताले कुन स्तरमा पुरयाउछन चुनाव पछि थाहा पाउने छअाे।
Cantonment को हिसाब खोज्यो अर्को समुह डरायो।आफू प्रधानमन्त्री हुदा सब ठिक आफू बाहिरीदा सब खराब। के हेरेर बसेको यति धेरै पटक प्रधानमन्त्री हुदा, यस्ता भ्रमपूर्ण र झुटको राजनीति कतिदिन खेल्छौ परचण्डाल। के हिम्मत छ तिम्रो एक एक हिसाब नेपालि जनतालाई दिन। तिमिहरू सबै देशका लुटेराहरु हौ। तिमिहरूको एउटै चिहान नभए सम्म नेपाल आमा र नेपालि जनताको कहिल्यै भलो हुन्न। राजा आउ, बालेन आउ देश बचाउ।
Prachand ji ab baira baser ey dui netalai tirsulima jharnu parxa
Hoina kina bibhinna fayel kholna nasakeko khaali kholau lholau bhani tarsaaune maatra bhayo
कमरेड प्रचण्ड ज्यू किन तपाईलाई जव जव आफूमाथि संकटको खाल्डो परेको महसुस गरेपछी मात्र जन्ता र कारेकर्ता अथवा क्रान्तिका कुरा आउँछ अव यो सबै तथ्य हैन गलत भन्नेकुरा राम्ररी बुझेका छन्
Balla parchanda sir sahi bolna thale .thik parnu pariyo sarkhar
Sirilanka justo garni ho ABA chito
Ahile mahamafia ko haatma chha
तिमी पनि फाएल खोल्न आटेको भन्छोउ आटेको हैन खोलिहालन र पो हो भन्ने हुन्छत आटेकोत जस्लेनी हुन्छ आटि हाल्नु पर्यो
जता पनि जस्त्रै जात्रा छ
Tiyo nepal deshko paisa ghotala garera khane varasta haru kaha janchhes ra kalo congres ka ra ukhane budha oliko emale varasta party ka chor varasta haru jaha gayepani teslai chhodnu hunna sachet nepali harule red list rakhi sakeko chha yad gar varasta haru
Hijo je Galti gare Pani aja bhane Sahi Kura gareko ho kalanka bhaya Pani Kam ahile samma hikmat liyar Kam Pani gareko ho adult lutne thagne bhanda sinka bhacheko thiyan chhain hudain pani
Ek chammach paani ma dubera mare hunchha bhrast neta haru .samsad ma gareko bhasan Duniya le sunyo , laaj saram chhaina timi haru aafnu clearance linu natra kasari mukh dekhaune ?.
Gayene raute haseko
kam garnu xain file matra kholer k hunxa
@user-mz7tz6uh5j
25 күн бұрын
Aru k kam tero kando hannu parne
@user-rh9lf3ty2w
25 күн бұрын
khadga sherpali timro kaka kaki haru le kaha garna diye ra sata naie bata haitaie sake dar le timi ni jhole naie raixau
😂😂😂😂😂😂
😂😂😂😂 hor hijo ghati jodida ta chuplager baseko hain.aaja xodanu parda sabai thaha paune 😅😅😅😅😅terima tokne.
Sun kanda kina chupako
हिजो माओवादी रास्वपा लगाएतका सरकार लाई आलोचना गर्ने हरु अब काङ्ग्रेस र एमाले को सरकार बनेपछि खुसि होलान नि!
हावा कुरा गर्छ
@HanshBk-q7r
25 күн бұрын
Satya ho
@technicalsansar1942
25 күн бұрын
Jhole lai sahi kura hawa ra hawa kura sahi nai lagxa
@user-rh9lf3ty2w
25 күн бұрын
Kishan thapa timi ni jhole naie raixau
जङ्गल तिर लागौ अब
@bharatlama8273
25 күн бұрын
अब तेरो चाक हान्ने हो😂
@krishnabalami-br3bb
25 күн бұрын
@@bharatlama8273 चाक तेरो थोक्ने म अब
100% right
Right