रास्वपामा चल्छ यस्तो धन्दा, मुकुलले खोले काण्डेबाजको पोल, विमानस्थलको भयंकर दुर्घटना लुकाइयो,MG घातक

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 380

  • @binabina7708
    @binabina770818 күн бұрын

    मुकुल बाहिय शक्तिबाट परिचालित छन, यस्ता संकित ब्यक्तिलाई समयमै पाखा लगाउनुपर्छ ।

  • @BalBahadur-kh

    @BalBahadur-kh

    18 күн бұрын

    राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान लेख्ने र जन्मदाता मध्येको मूख्य व्यक्ति मुकुल ढकाल हुन्।तर आज पार्टी स्थापनाको २ बर्षमै उनैलाई पार्टी बाट लखेट्ने भए । क्या स्वतन्त्र रहेछ पार्टी।

  • @rampoudel5553

    @rampoudel5553

    17 күн бұрын

    Rabi lay tw yauta brastachari samaudaina kina ho kp Oli deuba jastai tw raixa yo Pani KAM 0 XA k volnu Kam 0

  • @user-zc4yv3bt4o

    @user-zc4yv3bt4o

    17 күн бұрын

    Rabile kam garna sakne bhaye ahile samma euta na aeuta kamta garnu parne ho ahile samma.

  • @BalBahadur-kh

    @BalBahadur-kh

    12 күн бұрын

    @@rampoudel5553 हो भनेको काम छैन यो पार्टी पनि हमिलाई भुलाउने मात्र हो यदि रबि सहि थियो भने मुकुल लाई उसले ल्यायको प्रतिबेदन सुनाउन किन डर मान्नु पर्थियो

  • @BalBahadur-kh

    @BalBahadur-kh

    12 күн бұрын

    @@user-zc4yv3bt4o सत्य हो रबि मलाई पैला देखिनै सखा लागेको थियो यसको स्टन बाजि मात्र हो रैछ तर मैले यसो भनिरहदा खेरी रबिका अन्धा भक्त हरुले गाली गर्छन

  • @santoshlimbu5464
    @santoshlimbu546418 күн бұрын

    कहिले रबी कार्बाहीमा पर्छ र म सभापति बन्छु भनेर दाउ हेरेर बसेको मान्छे।

  • @user-qq4jw7ld6n

    @user-qq4jw7ld6n

    18 күн бұрын

    right sir

  • @user-nx8be7yb6m

    @user-nx8be7yb6m

    18 күн бұрын

    Sahi vannu vo?

  • @somnathsharma4341
    @somnathsharma434117 күн бұрын

    मुकुलले रा स्व पा सिध्याउन निकै ठुलो धन राशि लिएको होला अन्य श्रोतबाट

  • @somsingar1304
    @somsingar130418 күн бұрын

    नेपाली जनतालाई धोका दिने जो सुकै होस कर्बाही गर्नै पर्छ।

  • @user-qq4jw7ld6n

    @user-qq4jw7ld6n

    18 күн бұрын

    यो ढकाल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ

  • @rknirjar6357

    @rknirjar6357

    17 күн бұрын

    राणा ससन काल देखि कस्लाइ कार्बाही भा छ, महोदय, प्रचण्ड देखि ओलि, सेरे देखि उस्कि स्वस्नी को कति छन याद छ,

  • @bijyagaire6854
    @bijyagaire685418 күн бұрын

    यो गद्दार लाई धेरै पहिले निकाल्नु पर्ने रहिछ यो त कति ठुलो घाती रहिछ ।।जय रास्वपा

  • @rp.hd05
    @rp.hd0517 күн бұрын

    मुकुल ढकाल काङ्ग्रेसबाट परिचालित ब्यक्ति हो । यो मान्छेलाई समयमै तह लगाउनुपर्छ ।

  • @hemonrai5863
    @hemonrai586317 күн бұрын

    मुकुले 100% काङ्ग्रेस बाट परिचालित छ रास्वपा को बदनाम गर्न यस्तै अपराधी ले गर्दा देश बर्बाद भाको हो रिप

  • @kryptonide
    @kryptonide17 күн бұрын

    पुरै केन्द्रीय समिति एक तिर एक ढिक्का हुँदा मुकुल ठीक हुन्छ कि केन्द्रीय समिति?? बरु छिट्टै देवर हुँदै कांग्रेस तिर भित्रिए हुन्छ।।

  • @ganeshsapkota2633
    @ganeshsapkota263317 күн бұрын

    मुकुल लाई चिनाएको रबी ले हो।के का फुरफुर मुकुल जी??

  • @joshigaurijoshi3564
    @joshigaurijoshi356418 күн бұрын

    रवि नभएको भए मुकुलको नाम पल्लो घरको मानिसले पनि थाहा पाउनेथेन समाए मै गैस ठीक भो

  • @mayabasnet56
    @mayabasnet5618 күн бұрын

    मुकुल ढाकाल काँग्रेस बाट परिचालित भएको मान्छे हो

  • @ramkumarshrestha3121
    @ramkumarshrestha312118 күн бұрын

    बाबु मुकुण्डे तिमी प्रत्यक्ष निर्बाचित भएर आउ त हेरुम्🤗

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x18 күн бұрын

    rip mukull dakhall rabiji jindabatha

  • @royellunga8901
    @royellunga890118 күн бұрын

    गलत छ भने रबि होस या छबि झेल जानै पर्छ

  • @dwaanbohara1217
    @dwaanbohara121718 күн бұрын

    यो कुरा पार्टी भित्र हुदा गर्नुपर्ने हो तर पद बाट हटायपछि यसरी बिरोध गर्नु सिदा पार्टी देश र जनता लाई धोका हो

  • @HarishDhamivlog

    @HarishDhamivlog

    17 күн бұрын

    😍सहि कुरा यो कुकुर हो

  • @MegaParajuli
    @MegaParajuli18 күн бұрын

    त्यो मुकुल ढकाल ३८ जिल्ला घुमेको होइन रवि बिरोधिले गरेका लाइक कमेन्ट हेरेर प्रतिबेदन बनाएको हो ट्यापेले

  • @DhirendraBudhathoki-ps5xg
    @DhirendraBudhathoki-ps5xg17 күн бұрын

    तलाइ देखेर भोट हालेको हो र रबिलाई हो।

  • @jesustommer-wj2xt
    @jesustommer-wj2xt18 күн бұрын

    यो फटाहा लाई कस्ले हाबा भरीदीएछ ।

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b18 күн бұрын

    जय रबि ज्यु

  • @radhathapa8187
    @radhathapa818718 күн бұрын

    यो त आत्मघाती रैछ ।

  • @khukurinationx648
    @khukurinationx64817 күн бұрын

    नेपाल लुट्न अाएका इण्डियन चाेरहरुलाइ कानुनकाे डाेरिले हदै सम्म कसेर देशवाटै टाटा वाइ वाइ गर्नु अत्यन्तै जरुरि भइसक्याे।।।।

  • @nareshb.k.3926
    @nareshb.k.392617 күн бұрын

    जे होस चालकले बुद्धि पुर्याउनुभएछ। शिघ्र स्वास्थ्य लाभको कामना छ❤

  • @muncaromania3053
    @muncaromania305317 күн бұрын

    देश अस्त वयस्त छ अब कसरी देश लाई विकाश गर्ने?

  • @neeshamkhadka
    @neeshamkhadka17 күн бұрын

    रबि लामिछाने जिन्दावाद ❤❤❤

  • @krishnabhandari9499
    @krishnabhandari949918 күн бұрын

    Good luck rabi sir ♥️

  • @royellunga8901
    @royellunga890118 күн бұрын

    नयाँ पाटि लाई सम्हालेर लानु छोडेर फुटेर हिड्ने ले के देश र जनता को भरोसा सम्झिने पानी झम्किने मात्र देखिदै छ

  • @bharatmnagar
    @bharatmnagar18 күн бұрын

    jay rabi dai

  • @nareshb.k.3926
    @nareshb.k.392617 күн бұрын

    रास्वपा सरकारमा जानू हुदैनथ्यो।

  • @BalBahadur-kh
    @BalBahadur-kh18 күн бұрын

    रा स्व पा काे विधान लेख्ने दिशानिर्देश गर्ने विद्वानलाई कसैले कम आकलन नगराैं।स्पष्टवक्ता सुखीभवेत्।।🌹

  • @bijayalohani1567
    @bijayalohani156718 күн бұрын

    ढाका र ढकाल ले पाटी बिगार्छ्न😮

  • @umeshtripathi5470
    @umeshtripathi547018 күн бұрын

    Jaya rabi jaya ghanti

  • @lbkhanal2668
    @lbkhanal266817 күн бұрын

    मुकुल जी दोग्ला भाष्य छ, तपाइको भनाइ मुताबिक आर्थिक लगायत अन्य राजनीतिक अपचलन थियो भने आफ्नोदल मै के हो कुरा सो मन्थन गरी आफ्नो दल र देश जनता प्रति जिम्मेवार भै इमानदारी बफादारी कर्मनिष्ठ छ भन्ने पुष्टि हुने थियो, तर तेसोभयेन तेसै ले बोलि र काम दोग्ला रुपी भयो।मिस्टर मुकुल जिम्मेवार

  • @user-tg9hp2mh4j
    @user-tg9hp2mh4j17 күн бұрын

    Jaya rabi jaya ghanti 🔔🔔🔔

  • @biradhikari5466
    @biradhikari546617 күн бұрын

    मुकुल जि तेत्रो दुःख गरे भन्नुहुन्छ। पाटीमा अनुशासन हुन्छ सरी भनेर पाटीसंग माफीमाग्न अनुरोध। मुकुल जि खोलवडेर अायकोहोभने छोडेरजान अनुरोध। रबीको खेदो ननखन्नुहोला

  • @user-er5hp2nd2n
    @user-er5hp2nd2n17 күн бұрын

    सगै बस्ता कसैको केहि नदेख्ने बाहिर पछि अरू पोल खोल्ने यस्तालाई कारबाहि गनु नै पछ

  • @meghnathkhanal5519
    @meghnathkhanal551917 күн бұрын

    सत्यता खोल्नै पर्छ

  • @sushilsubedi7462
    @sushilsubedi746216 күн бұрын

    तिमीहरु खुसि नहुदै हुन्छ त्यस लाइ फेल बनाय अरु उठ्छन जिउदा पुराना लास को मलामि चाहि हुदैँन जनता गणतन्त्र का हनुमान हरु। गणतन्त्र नै खुसकिदै छ

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh16 күн бұрын

    खोइ सबैले परिचालि भन्छन् मुकुल गयो राम्रो भयो

  • @uttamkumar2067
    @uttamkumar206717 күн бұрын

    Mz को गाडी नेपाल मा प्रतिबन्ध लगाउनु पर्छ

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f17 күн бұрын

    सही कुरा रास्वापा एउटा नाइट क्लब हो अब त्यो भित्रको नाङो नाचको पर्दफास हेर्दैछन जनताले😅😅 अब चितुवने जनताले लखट्नुपर्छ।

  • @hpnp9996
    @hpnp999617 күн бұрын

    बेचनको बयान तुरुन्त लिनु पर्छ शेरे वोली को सर्खर आउनु अघि नै, ढिला भए सबै फुस्सा हुनेमा शंका छैन |

  • @kamalbudhathoki9623
    @kamalbudhathoki962317 күн бұрын

    पार्टी लाई माया गर्ने मान्छेले यस्तो गर्छ?

  • @HealthLoksewaAntibiotic
    @HealthLoksewaAntibiotic17 күн бұрын

    यस्ता भुसुनाहरुलाइ सम्य्मै निकाल्दा ठिक भ्यो।❤️❤️

  • @homprasadGmr
    @homprasadGmr17 күн бұрын

    चार पाँच महिना पहिलेनै रास्वपा फुट्दैछ भन्ने सबैले सुनेकै हो सामाजिक सन्जालबाट । अहिले आएर सत्य साबित भयो ।

  • @arjunsubedi4381
    @arjunsubedi438118 күн бұрын

    जस्ले जे भने पनि बुझने लाई काफी छ रबि बिना तो पाटी को कुनै अर्थ नै छैन रबि को कोट को खोल्टि बाट पायाको माहा मन्त्री पद को दुरु पयौग गरेको देखिन्छ अब मुकुल को कुनै काम छैन तो पाटी मा

  • @user-tn5ig1rj9t

    @user-tn5ig1rj9t

    17 күн бұрын

    Ye jhole gukha

  • @suklalgurung3944
    @suklalgurung394416 күн бұрын

    कुनै बेला पाप गरेकाे थियाे होला पाप निस्केको जस्तो लाग्छ मन्त्रीको र नेताको आफन्त मर्दा मेरो मन दुख्दैन

  • @user-bf6ew9tt9r
    @user-bf6ew9tt9r17 күн бұрын

    Bado sandar prastuti

  • @manlimbu278
    @manlimbu27818 күн бұрын

    jaya Rabi sir

  • @pushkarrajdhital7504
    @pushkarrajdhital750417 күн бұрын

    मुकुल देशी विदेशी भाइरसले ग्रस्त

  • @dabalbudha381
    @dabalbudha38115 күн бұрын

    मुकुल ढकालले सही कुरा गरेका छन् ❤

  • @anilchetani7401
    @anilchetani740116 күн бұрын

    मुरारकाले मात्र नभनौ जति पनि सवारी साधन आयात गर्नेको कुनै पनि गल्ती चाहिँ हुदैन वहाँ हरूको त व्यापार हो चलाउने चलाउने अनुमतिपत्र लिने बेला सबै प्रतिकृया पास गरेर लाईसेन्स लिने गरीन्छ र सरकारले पनि दिन्छ तै पनि अदृश्य तरिकाले अनुमतिपत्र पाउने र पाईन्छ पनि यस दुर्घटनामा कुनै पनि ब्यापारीले गराउने हैन र न चाहन्छ कि दुर्घटना होस् नेपालमा केही सामान नबन्ने यो त जगतजाएर नै छ सबै सामान आयात नै हुन्छ।

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb17 күн бұрын

    Love yo Rabi dai

  • @RR-nepal75
    @RR-nepal7518 күн бұрын

    यो ध्वासे रबि लामिछाने नभएको भए कुन गल्लीमा भिख माग्दै गरेको हुन्थियो बात कर्ता हे

  • @ishworsunam4335
    @ishworsunam433517 күн бұрын

    येस्ता गाडी ले नेता हरु र नेता को परिवार लाई खावोस अनि चेत खुल्ला नत्र कमिसन खायेर जस्तो गाडी पनि बिक्रीवितरण गराउने येहि नेता हरु त हो

  • @KarkiPuspa-xo8fm
    @KarkiPuspa-xo8fm18 күн бұрын

    मुकुल को हो । रवी ले ल्याएको बबुरो लाई जन्ताले चिन्छ?

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk17 күн бұрын

    जय रबि ❤

  • @nareshb.k.3926
    @nareshb.k.392617 күн бұрын

    बालेन आऊ देश र जनता बचाऊ। अबको आशा बालेन शाह❤❤

  • @raichandra1632
    @raichandra163217 күн бұрын

    ज्वाला सङ्ग्रौला र बोलिखानेको उत्तराधिकारि अर्को बोलिखाने रमेश प्रसाइहरुले पनि,त भात खानु पर्यो नि

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd18 күн бұрын

    जय रबि दाइ i love you❤❤❤❤❤

  • @rajprasain9663

    @rajprasain9663

    17 күн бұрын

    ४ ओटि बुडिको पोइ सहकारी ठगको नाइके भक्ते हरु झन कस्ता होलान हैट

  • @bijayachhetri5043

    @bijayachhetri5043

    17 күн бұрын

    ​@@rajprasain9663ta jasto purana bharstachari party ko jhole vanda sotantra party dharai ramro cha.

  • @deshbhaktanepalirp

    @deshbhaktanepalirp

    17 күн бұрын

    ​@@rajprasain9663Timi ni?

  • @mohanguali9562
    @mohanguali956217 күн бұрын

    अहिलेसम्म कुम जोडेर हिड्दा दु, पासपोर्ट र सहकारी काण्ड थाहा नपाउने अहिले कसरी थाहा भयो भलै रवी गलत होलान् तर मुकुल पनि झन् ठुलो खराव हुन अहिले चुपचाप बस्ने

  • @yubrajkadka7812
    @yubrajkadka781217 күн бұрын

    कुनै दुईमत छैन मुकुल भन्नि जन्तु कालो काङ्ग्रेसको काईर्लो भाई हो यो मुकुले लाई तेही सुई लाउनमात्र कामठिक हुन्छ बाकिछेेैन भरोसा

  • @dipbaraili7537
    @dipbaraili753716 күн бұрын

    जसको मनमा जे आयो त्यो बोल्छन के अब यस्ता पाखे हरुको कुरा पत्याउने पत्रकार हरुले

  • @kailasbasnet
    @kailasbasnet17 күн бұрын

    यो हरदै षणायन्त्र कारी जस्तो छ यो मुकुल लाई साधारण सदस्यबाट हटाउँ नभए हामी निस्कीम सबै

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np17 күн бұрын

    मैले भनेकाे नि मुकुललाई कंग्रेस र एमाले ले किनि सकेकाे छ! साथै बाहिरी चाल छ याे हाम्राे देश नेपालमा कुनै पार्टी लाई पनि बाहीरी चालले बहुमत ल्याउन दिदैनन दिदैनन !अब वाक्क भैसकियाे नेपालकाे राजनिति खेल देखि अब नेपालमा जनमत संग्रह हुन जरुरी छ !

  • @brgsamajsevi5362
    @brgsamajsevi536217 күн бұрын

    मुकुल वा स्वर्णिम मात्रै किन कांग्रेसले ढाेका खाेलिदियाे भने प्रचण्ड, केपी लगाएत सबै पुच्छर ठड्याउँदै भित्र पस्छन।

  • @samirpdl99
    @samirpdl9917 күн бұрын

    यो मुकुल भन्ने डा को उपादि कस्ले दिएछ लामिछाने त पहिले देखि नै बिबादित ब्यक्ति हुन भन्ने कुरा त थाहा नै थियो । पहिला कुरा मिल्दा लपक्क हुने कुरा नमिले पछि दोष । घण्टा डाक्टर

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb17 күн бұрын

    मुरारकालाई जेल हाल्नुपर्छ । भिमसेन दास प्रधान कि पत्नीलाई सम्पुर्ण क्षतिपूर्ति दिनुपर्छ । मुरारका डिलर भएको गाडी बैन गर्नुपर्छ।

  • @tekjungthapa3425
    @tekjungthapa342517 күн бұрын

    ठुलै षड्यन्त्र हुनुपर्छ यहाँ भित्र भबिश्यले सबै बताउला

  • @purushottamaryal9230
    @purushottamaryal923017 күн бұрын

    मुकुले जस्तो धोकेवाज शत्रुलाई पनी नपरोस पटीको माया भए आन्तरीक रुपमा सुधार गर्ने हो । मुकुले फटाहा

  • @bimalayogi8532
    @bimalayogi853217 күн бұрын

    यसलाई पार्टि बाट निकाल्नु पर्छ।

  • @katakrai4344
    @katakrai434417 күн бұрын

    मुकुल अरुपार्टि बाट परिचालित ब्यक्ति हुन त्यसैले याे फटाहालाई साधरण सदस्य नरहनेगरि कारबाही गर्नुपर्छ यस्ता फटाहालाई रास्वपामा कुनै स्थान छैन

  • @parbatishakya7920
    @parbatishakya792017 күн бұрын

    Good luck Ravi ❤

  • @rajendraroka3072
    @rajendraroka307217 күн бұрын

    यस्ता गद्दारहरु अब काङ्ग्रेस मा गय हुन्छ

  • @humlalthapa6776
    @humlalthapa677617 күн бұрын

    Go ahead RABI & Team

  • @jayaramaccharaya1539
    @jayaramaccharaya153917 күн бұрын

    Good luck Ravi sir ❤️ ❤❤❤❤❤

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb17 күн бұрын

    MG brand को गाडी बिक्री गर्ने पशुपति मुरारकाले सम्पुर्ण क्षतिपूर्ति दिनुपर्छ । मुरारकालाई जेल हाल्नुपर्छ ।

  • @bishnushrestha7602
    @bishnushrestha760217 күн бұрын

    यस्तो भुक्नु को कुनै औचित्य छैन मुकुल को मुखुण्डो देखियो

  • @nidiparsad7092
    @nidiparsad709217 күн бұрын

    Good luck Ravi

  • @b-jaygmofficial4694
    @b-jaygmofficial469417 күн бұрын

    Jay ghanti Jay rabi

  • @happyCongo
    @happyCongo17 күн бұрын

    good lock ribe ❤

  • @gautamthapa6742
    @gautamthapa674217 күн бұрын

    यो घटाना को प्रत्यक्ष देखेको मैले 😢😢 तेति ठुलो हुदा सम्म एउटा एम्बुलेन्स सम्म थिएन airport ma

  • @KumbhaBist
    @KumbhaBist18 күн бұрын

    From इंडिया

  • @ameerkc5033
    @ameerkc503317 күн бұрын

    मुकुले भन्ने मान्छे चै कबाडी नै रैछ,,को सङ के Deal गर्या छ तेइ अनुसार चल्दै छ

  • @basantaadhikari9084
    @basantaadhikari90847 күн бұрын

    तं गगनेकाे भत्तावाल हाेस, जति चिच्याए पनि कसैले पत्याउंदैन ।

  • @balkrishnakafle1247
    @balkrishnakafle124717 күн бұрын

    मुकुल अवसारको खोजिमा छ।तर कमिलाको पखेटा पलाए के हुन्छ त्यो मुकुलले बुझेनन्।

  • @Rkpmadi20
    @Rkpmadi2017 күн бұрын

    गगन र सेरे ले निकै पेटी खुवाएछ्न मुकुले डाका लाइ

  • @ALONE-Universe...
    @ALONE-Universe...17 күн бұрын

    18:00 धनी देश हरुको नेपाल एउटा प्रयोग साला हो...

  • @user-tl3jw6rv1z
    @user-tl3jw6rv1z17 күн бұрын

    कांग्रेसले अंगाल्ने भनेको यस्तै मान्छेलाई हो जो भ्रष्ट छ ।

  • @debakineupane1701
    @debakineupane170117 күн бұрын

    पार्टी सक्न गाको यो फटाहा ।

  • @prakashtmg748
    @prakashtmg74817 күн бұрын

    मिल्दा चाटा चाट,नमिल्दा काटा काट । टेरिमा झेक्ने हो!

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar610317 күн бұрын

    Bahut khatara rahexa kinnu bhanda pahila 10 bar sochnu parxa

  • @tropicalair3860
    @tropicalair386017 күн бұрын

    rabiko chhaina khubi..jay mukul

  • @mingaha4772
    @mingaha477217 күн бұрын

    थुक्क मुकुल यो त लास्तै खत्तम मान्छे खत्तम बिचार अहंकार ले भरिएको मान्छे रैछ,यस्ले बिहे गरेको छकी छैन थाहा छैन यदि बिहे गरेको छैन भने यो संग बिहे गर्ने महिलाले दुख दिन्छ यस्को अहंकार बोलिले बुझिन्छ

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u17 күн бұрын

    Good news❤❤❤❤❤ra so pa right cha mukul Pagal bhayo

  • @anritth
    @anritth17 күн бұрын

    ढकाल भाई तिमि यसरी रुनु भन्दा अर्को पार्टि खोले भो त

  • @BirbahadurOli744
    @BirbahadurOli74418 күн бұрын

    😢😢😢🙏🙏🙏

  • @CHITWANBOYS535
    @CHITWANBOYS53517 күн бұрын

    तेरो हैसियत पनी देखियो मुकुले थुक्क तेरो जिन्दगी

  • @nepalitube8750
    @nepalitube875017 күн бұрын

    पत्रुकार हरुले कुरा नबुझेको हो की 12 भाइ भित्र कै हो ,45 वर्ष देखी भ्रष्टाचार ले गाँजेको देशमा 6 महिनामा कसरी परिवर्तन हुन सक्छ ?त्यो पनि अल्पमतमा ,अनि मुकुल रविको राजनीति खतम पारेर आफूले पार्टी चलाउने दाउमा देखिएका छन ,ढकाल बाजे न परे

  • @balrajpradhan9881
    @balrajpradhan988117 күн бұрын

    AK MAHINA AGADI VANEKO THIYE...MUKUL CONGRESS KO INSIDE AGENT HO VANERA...AAJ THYAKKAI MILYO HAI....❤❤

  • @rajkumarkhadka3622
    @rajkumarkhadka362218 күн бұрын

    🙏🙏🙏Santosh sir🙏🙏🙏🙏

Келесі