रास्वपाले सबै पदबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालको पत्रकार सम्मेलन LIVE

रास्वपाले सबै पदबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालको पत्रकार सम्मेलन LIVE

Пікірлер: 464

  • @binabina7708
    @binabina770816 күн бұрын

    पार्टीको समस्या पार्टीभित्रै समाधान गर्ने हाे । बाहिर बाेलेर के फाईदा पार्टीको बिरुद्ध जानेलाई कारबाही हुनु त स्वभाबिकै हाे नी ।

  • @beenadura4113

    @beenadura4113

    16 күн бұрын

    सहि हो मितिनी जिउ❤

  • @PramodBhattarai

    @PramodBhattarai

    16 күн бұрын

    @@beenadura4113 रबि ले २,४ बटा राम्रो काम गरे भन्दैमा भक्त हुन जरुरि छैन ।

  • @beenadura4113

    @beenadura4113

    16 күн бұрын

    @@PramodBhattarai भक्त भएको को प्रमाण छ हजुर सङ🤔

  • @rahulboys2365

    @rahulboys2365

    16 күн бұрын

    ​@@PramodBhattaraikasko bhakta huney congress uml ki mawadi

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri504416 күн бұрын

    रबिलाई प्राथमिकता मिल्यो मलाई मिलेन भन्ने घमण्ड हो । पार्टीमा सबैको मत एकै हुन्छ भन्ने पनि छैन स्वार्थ नमिलेपछि छुट्टिनु स्वभाविक हो ।

  • @manishabista

    @manishabista

    16 күн бұрын

    I agree 100%

  • @narayanghimire5193

    @narayanghimire5193

    16 күн бұрын

    100%

  • @hitnarayan5542

    @hitnarayan5542

    16 күн бұрын

    Agreed with 100%

  • @maheshsinghdhami6932
    @maheshsinghdhami693216 күн бұрын

    का बाट ल्याएर महामन्त्री बनाईदियो भित्र भित्र सिध्याउन लागेको रैछ मुला😳

  • @arungurung60

    @arungurung60

    16 күн бұрын

    Good 👍 😂😅

  • @nabarajgurung1333
    @nabarajgurung133316 күн бұрын

    महामन्त्री बन्ने परिपक्वता रहेनछ मुकुल ढकालमा तमासा धेरै भयो...

  • @sharmilasharma7586
    @sharmilasharma758616 күн бұрын

    जसले हात समातेर ताते ताते गराउँदै हिँड्न सिकायो दुनियाँको सामु चिनायो उसैको विरुद्ध तिमी उत्रिएैउ रवि लामिछानेले दुनियाको सामु मुकुल ढकाललाई चिनाएको हो। मुकुल ढकालले रवि लामिछाने दुनियाको सामु चिनाएको होइन। र हेक्का रहोस् रवि लामिछाने बिना मुकुल ढकालको राजनीतिमा कुनै अस्तित्व छैन। तिम्रो अस्तित्व सकियो

  • @KHYAMADHIKARI-et2tk

    @KHYAMADHIKARI-et2tk

    16 күн бұрын

    Sahi vannu vo hajur

  • @bishnuprasadkhanal1042

    @bishnuprasadkhanal1042

    16 күн бұрын

    बढि बोल्यौ भाइ

  • @bishalkarki3699

    @bishalkarki3699

    16 күн бұрын

    महामन्त्री बर्खास्तको विषयमा भन्नुपर्दाखेरि.. झट्ट हेर्दा यो स्वभाविक देखिएन खासगरी वैकल्पिक राजनीतिको एउटा निरन्तरतामा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन २१ जना संसद अहिले संसदमा छन् र आम जनताले मत पनि दिए त्यसपछि एउटा अपेक्षा पनि थियो। र तपाईँहरूको राज्य संयन्त्रमा राजनीतिमा जाँदाखेरि अनुभव पनि तपाईंहरुले सिक्दै हुनुहुन्छ तपाईँहरूको तलमाथि भएको कतिपय कुराहरूलाई शङ्काको लाभ दिँदादिँदै पनि अहिले महामन्त्रीकै जुन पदमा क्रियाशील त्यो पनि पार्टीको निर्माणदेखि नै महत्वपूर्ण भूमिकामा रहनुभएको र उहाँलाई पार्टीले कारबाही गरेर महामन्त्रीदेखि साधारण सदस्यता मात्र रहने गरी कारबाही गरिनु यसले - उहाँका गतिविधि के भए पार्टीको अनुशासनको संयन्त्रले अथवा अनुशासन आयोगले के सिफारिस गरियो त्यो कानुनी हो कि होइन भन्ने अर्को पाटो भयो त्यसमा पक्कै पनि तपाईँहरूले विधि फलो गर्नुभएको होला तर राजनीतिक रूपमा यसले राम्रो सन्देश गएको छैन। मूलभूत रुपमा यसको एउटा सन्देश के भने यो वैकल्पिक राजनीतिको जुन केही वर्षदेखि विभिन्न प्रयासहरु भए त्यो प्रयासमा एउटा के देखियो भने सबै प्रयासको एउटा समानता चाहिँ एउटा अराजनीतिक जगमा अराजनीतिक सोच अराजनीतिक शैली मैले अराजनीतिक के अर्थमा भनेको भन्दा एउटा संगठन बनाउने त्यो संगठनभित्रको एउटा अनुशासन मर्यादा पार्टी भनेको त विभिन्न मतहरुलाई एकै ठाउँमा एकाकर हुने सामूहिकताको भाव हुने त्यो राजनीतिको सबै भन्दा ठूलो महत्त्वपूर्ण पक्ष हो। जसलाई हामी राजनीतिक संस्कृति संस्कार भन्छौं। त्यो सबै कम देखियो। यो कामले जनताहरूमा पक्कै पनि निराशा छाएको छ।

  • @diliplama1132
    @diliplama113216 күн бұрын

    रबि बिना को मुकुल के मुकुल भयो र खोइ कति खल्लो

  • @maniramacharya8363
    @maniramacharya836316 күн бұрын

    हिरो बाट जिरो मा आफ्नै कु बुद्दी ले ..????

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj16 күн бұрын

    यस्तो धमिरा रास्पा ले जे गर्याे थिक गर्याे

  • @Subharambha2023
    @Subharambha202316 күн бұрын

    डा.साप आफैं विधान कोर्ने आफैं भंग अरु के हुने हो र???

  • @sagarsahi5568
    @sagarsahi556816 күн бұрын

    अब बिलौना गरेर केही फाइदा छैन, नाङ्गो रुप नदेखाऊ बाबु अब रविको खेदो खन्नि होला नि

  • @PanthiCR7
    @PanthiCR716 күн бұрын

    घरको कुरा लेगर दुनिया लाई सुनाऊदै हिड़ने येस्ता धमिरा लाई जरई बाट उखैलेर फ़ालेको राम्रो😩😩😩

  • @arungurung60

    @arungurung60

    16 күн бұрын

    Good 😩😀😅

  • @bishalkarki3699

    @bishalkarki3699

    16 күн бұрын

    सत्य बोल्ने मान्छे सधै एक्लै हुन्छ 😢

  • @paudil1697
    @paudil169716 күн бұрын

    मुकुल ढकाल रबिको ठाउमा पुग्न यो जुनिमा त सम्भब छैन, अब रिस गरेर हुन्छ, तिमी को हो भनेर चिनाउने रबिले नै हो, तर तिमी उल्टै रबिको खेदो खन्न पुगेउ

  • @dhanbasnet9051
    @dhanbasnet905116 күн бұрын

    यसको काम छैन्। धर्म छाडा।

  • @user-du6xe5pe8q
    @user-du6xe5pe8q16 күн бұрын

    मुकुल जि अब जति नै ठूलाठूला कुरा गरेपनि तिम्रो काम छैन ।अब तिमी नया पार्टी खोलेर रबि को जति नै जितेर देखाउनु अनि बोल्नु।अब जनता लाटाे छैनन।तिम्रो आसय सबै ले बुजि सकेका छन ।

  • @ETV599
    @ETV59916 күн бұрын

    तेरो खप्पर धेरै नबोल । अब होस्पिटल जा अनि उपचारमा संलग्न हो । र गरी खा ।

  • @avimufcns

    @avimufcns

    16 күн бұрын

    Ta chai thagi lamichhane ko jhola bokna ja

  • @subashadhikaribrahminoffic771
    @subashadhikaribrahminoffic77116 күн бұрын

    यस्तालाई निकाले र धेरै राम्रो गर्नु भयो

  • @leomayank8422
    @leomayank842216 күн бұрын

    हेर मुकुल भाइ तिमिले दिएको प्रतिबेदन सहि छ तर तिमिले मिडिया बाजि गर्नु नै तिम्रो गल्ती भो,, अझै सुद्रीन्छौ कि भनेर रास्वपाले सदस्य राखेको छ येस्तै हो भने तिम्रो नामनिशान नहरने गरि लात हान्ने छ रास्वपाले,,!!आफ्नो कांचो बुद्धिलाई पगाल्ने काम गर भाइ बक बक नगर

  • @arungurung60

    @arungurung60

    16 күн бұрын

    Good 👍👌😀

  • @somsingar1304
    @somsingar130416 күн бұрын

    जनताको सपनामा खेल्ने जोसुकै ले सजाय भोग्नु पर्छ ।।।

  • @meromuskan887
    @meromuskan88716 күн бұрын

    यो मुला पाटिको धमिरा हो को बाट परिचाली छ तेसैले अब हिरो बाट जिरो ता लाग्यो मुकुले।

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut16 күн бұрын

    यो मुगल ढकाल होइन डाकालाई पार्टीबाट निकालेर धेरै राम्रो काम भएको छ

  • @krishnashrees1863
    @krishnashrees186316 күн бұрын

    कैलास सिरोहिया र गगन बात परिचालित कुपुत्र

  • @leomayank8422
    @leomayank842216 күн бұрын

    यो खाते लाइ सदस्य पनि किन राखेको यार आफ्नो पाटिलाइ येस्तो भन्ने थुक्क यो भाइरस लाई हटाए हुन्छ

  • @samirkhatri6138
    @samirkhatri613816 күн бұрын

    Yo rabi ko party sakuna vairas ho yo na vako nai thike xa rabi ko party ho...

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd16 күн бұрын

    Yesko level clear bhayo

  • @PIJNAS10
    @PIJNAS1016 күн бұрын

    भयो हौ भयो तिम्रो रास्वपालाई खाँचो छैन, बर्बराएर काम छैन

  • @007robinhoodlove5
    @007robinhoodlove516 күн бұрын

    🤷‍♂️🤷‍♂️यो साच्चै बच्चा नै रहीछ 😮😮 योगदान दीए ,अहिले आफुले भनेको जस्तो नभएपछि पार्टीको नै खोइरो खन्दैछ ,पार्टी डुबाउन यहा भडास पोख्दैछ 🤷‍♂️🤷‍♂️

  • @kailashkgiri4756
    @kailashkgiri475616 күн бұрын

    यो साला नि परिचालित ब्यक्ती हो । यो स्वार्थी मान्छे हो।

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp16 күн бұрын

    त मुलाले कुन अबस्थामा पाटी को र रबि को समर्थन गरेको थिस रबि लाई चारैतिर बात अपजस आउदै गरेको बेला पाटी लाई राम्रो संघ समालेर लानु पर्ने बेला उल्तै बिरोध गरेर हिड्ने मुलाले ठुलो कुरा गर्दो रैछ साथीहरू यो जस्तो निकम्मा ब्याक्ती यो दुनियाँमा हुन सकछ

  • @narbahadurthapa8229

    @narbahadurthapa8229

    16 күн бұрын

    Right

  • @arungurung60

    @arungurung60

    16 күн бұрын

    Good 👍👌😀

  • @krishnaadhikari2942
    @krishnaadhikari294216 күн бұрын

    याे मुकुल भन्ने मान्छे अरू कुनै पार्टीबाट परिचालित भएकाे स्पष्ट छ त्यसैले याे डाँकालाई साधारण सदस्यबाट निष्कासन गर्नुपर्छ।

  • @manjuneupane7173
    @manjuneupane717316 күн бұрын

    घमन्डको प्रतिफल यस्तै हुन्छ मुकुल होस मुलुकको ठाउँमा बस रबि बन्न नखोज।

  • @sonamtamang728
    @sonamtamang72816 күн бұрын

    रबि बिना तिमी पनि आम जनता सरह नै हो, कसैले चिन्दैन

  • @bishworaj1249
    @bishworaj124916 күн бұрын

    यत्रो कुरा जान्नेले सभापतिको डबल पासपोर्टको बारेमा शुरूमै किन सहि सुझाव दिन नसकेको त ढकाल ज्यू अहिले आएर प्रतिसोधको सोचअनुसार पार्टीको बारेमा मीडियाबाजी गर्नु कतिको उचित होला र ?

  • @durgachhetri9360
    @durgachhetri936016 күн бұрын

    Yo mukul Dakal ko barema pailai kunai manxe le vane ko thiyo yo mukul thik xaen vaner aaj purup vayo

  • @manishabista
    @manishabista16 күн бұрын

    Malaita Kasto laaz lagyo yo kura sunera. Afno bejjat afailey gareko.Kasto ajai pani budhi naayeko hola. Rabi always supported you when you guys opened Rajkot hospital. You were no one before Rabi introduce you. Rabi was so humble and spoke about you when you opened hospital. He gave you all the credit. I have watched that video. This is where my heart tells me you are so stupid. Sometimes people are so much after MYSELF only.

  • @churabahadurkhatri7995
    @churabahadurkhatri799516 күн бұрын

    कमेन्ट सबैको हेरे सबै रविकाे अन्ध भक्त रहेछन्

  • @RajthapThaparaju
    @RajthapThaparaju16 күн бұрын

    जुन थालमा खायो त्यही थालमा बिस्टाउने भन्ने चाहिँ यही मुकुल ढकाललाई भन्या रहेछ उखान टुक्का पनि फटा दलाल यसलाई साधारण सदस्यबाट पनि गलत्याउनुपर्छ

  • @krishnashrees1863
    @krishnashrees186316 күн бұрын

    किन रुन्छस मङले आफ्नै ढंगले 😂😂😂

  • @n.p.ghimire5805
    @n.p.ghimire580516 күн бұрын

    ताईन न तुई गुँईठे।😂😂😂

  • @chandrabc1984
    @chandrabc198416 күн бұрын

    मुकुल लाई चुकुल लाउनै पर्छ!पाटिको बिधान ,अनुसान बिपरित कार्य गरेको छ,

  • @nabinshrestha2027
    @nabinshrestha202716 күн бұрын

    पत्रकार सम्मेलनमा दोहोरो सम्बाद हुनु पर्ने होइन र? आफ्नो जवाफ मात्र दिनको लागि किन त्यत्रो मिडिया जम्मा गर्नु पर्थ्यो र? जे भएपनि जनताले आशा गरेको शक्तिको यस्तो तुच्छ गतिबिधि निन्दनीय छ l

  • @namarajpanta9466
    @namarajpanta946616 күн бұрын

    सत्य तितो हुन्छ dr mukul को सीप छ गरेर खान्छ्न नि

  • @voicelessvoice.

    @voicelessvoice.

    16 күн бұрын

    Ta machikne lado khana gako rajniti ma

  • @saminido1178
    @saminido117816 күн бұрын

    कस्तो बाउ आमा ले जनम दिए छ

  • @mulbatoTV
    @mulbatoTV16 күн бұрын

    यिनी अब डिप्रेसनमा जान बेरछैन। बोकाको मुखमा कुभिन्डो।

  • @DeepchhayaPhotoStudioSauPharsa
    @DeepchhayaPhotoStudioSauPharsa16 күн бұрын

    मुकुल जि कतै खरिद बिक्री त भएनौ।

  • @pradipdhungana4326
    @pradipdhungana432616 күн бұрын

    रवि बिनाको रास्वपा कल्पना नि गर्न सकोदैन यस्ता धमिरालाइ बेलैमा कार्वाइको दायरामा लेराइयो जे।भयो ठिकै भयो जे हुनु पर्नि थियो तेहि भयो।

  • @psctscwithsuresh
    @psctscwithsuresh16 күн бұрын

    मलाई अरुमा दुखेसो छैन तर डाक्टर सापको गराइ वा व्यबहार मन परेन।😢😢

  • @Devdas_chettri
    @Devdas_chettri16 күн бұрын

    यस्लाई हटाउनु पर्नै नै थियो।राम्रै भयो महामन्त्रीको दिमाग ,जुन थालमा खायो तेहि थालमा थुकेर गयो।

  • @sureshlama9913
    @sureshlama991316 күн бұрын

    मुकुल ढकल जस्तो भुई मान्छेलाई रवि सरले माथि ल्याउनु नै ठूलो गल्ती हो। नम्बर १ रवि लामिछानेले जे गर्यो ठिक गर्यो रवि लामिछानेलाई धेरै धेरै धन्यवाद।

  • @sapkotasaraswati7157
    @sapkotasaraswati715716 күн бұрын

    Yasta party sakne dhamira ko kura na sunau

  • @johnmagar9861
    @johnmagar986116 күн бұрын

    देस र जन्ता हित को लागि राम्रो काम गर्छ होला भनेर जन्ता ले जितायर त्याहा पूरा यो फेरि के मा भग मिलेन त फेरि राम्रो सङ मिलेर देस र जन्ता को निम्ति काम गर्नु त होइन दोस आरोप लायर पो हिन्छ त अफ्नो घर भित्र को कुरा त भित्रै पो मिलाउन पर्छ त बाहिर हल्ला गरेर हिनेर हुन्छ अफ्नै बेइजत आफ्नै पाटि को बेइजत गरेर हिन्छ रबि र मुकुल को भित्रै कुरा भित्रै मिल्नु पर्थ्यो के गर्नु जन्ता लाई उल्लु बनायो यक ले अर्को लाई आरोप लायर

  • @user-iw1lz8pr7w
    @user-iw1lz8pr7w16 күн бұрын

    ३ कराेड जनता भएको देशमा २ हजार एमाले र काङ्गेस का कार्यकर्ता भेटेर आएर यति ठुलाे कुरा मुकुलकाे मुख हेरेर भाेट हालेकाे हाेइन हामिले रवि लामिछाने लाई देखेर भाेट हालेकाे आफै पतनकाे बाटाे खाेज्याे यसले रवि विनाकाे पार्टिमा कुन जनताले पत्याउछन हाेला

  • @arungurung60

    @arungurung60

    16 күн бұрын

    Good 👍😊

  • @comedyentertainvlog
    @comedyentertainvlog16 күн бұрын

    यो के को डाक्टर रैछ बिना बुद्धि को भाते 🤔🤔🤔

  • @tabineshhtc
    @tabineshhtc16 күн бұрын

    Rabi bina ko nepal pani khallo hunxa❤

  • @homgurung7189
    @homgurung718916 күн бұрын

    यो मुला काम छैन अफुले समसद पद नपाएपछि भौतारिराको छ ।

  • @shortbestvideoenjoy
    @shortbestvideoenjoy16 күн бұрын

    लौ तिमिहरु बाट जनताले धेरै आस गरेको थियो त्यो खतम बनाएउ 😢 अब तेइ फोहोर राजनिती गरेर हिरा जस्तो देस लाई जिरो बनाउने भस्ट्चारी पुराना नेताहरुको पारा भयो 🎉 तेसैत देस को हालत देखेर देस छोड्ने हरु दिनौ दिन बड्दै छ 😢😢 कल्ले बनाउला त मेरो देस 😢😢🇳🇵🇳🇵बालेन साह जि को आन्तिम आस छ ❤ real हिरो हो जस्तो लाग्छ बालेन जि लाई ८४ मा देसै भरिबाट एक पल्ल्ट अबसर दिनुपर्छ ❤❤❤🇳🇵🇳🇵जया बालेन ...

  • @govindhungana1443
    @govindhungana144316 күн бұрын

    जुन थालमा खायो त्यहि थालमा थुक्नेक‍ो कमि छैन

  • @prakashraut4229
    @prakashraut422916 күн бұрын

    यति चाडै कतिमा बिक्यो यो केटो ?

  • @ShyamThapaliya-p6r
    @ShyamThapaliya-p6r16 күн бұрын

    Ramro kam nagarni ani karbai vayo paxi arulai naramro vanni manxe dherai dekhheko xa hamila pani

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat662516 күн бұрын

    याे मान्छे भुई मान्छे रहिछ भुईमा बसेकाे मान्छे लाई चरम चुलि ल्याएर यत्राे देशभरि काे जनता ले चिन्ने सेलिबेर्टी बनाएर अहिले अाफ्नाे जराे खन्ने लाई रबि लामेछाने ले जे कारबाहि गरे त्याे ठिक नै हाेला किन मुकुल लाई कारबाही गर्दा रा स्व पा पाटि ले मात्रै नभईकन पाटि काे सबै साँसद हरू र पाटि सभापति हैसियत ले कार्बाहि गरेकाे हाेलान सायद पाटि ले राम्रो नै गरेकाे हाेला

  • @GlobalEntertainment-cr9bk
    @GlobalEntertainment-cr9bk16 күн бұрын

    मन मिले चमत्कार मन नमिले बलात्कार भने झै भो......हो हो तैले नै गरिस सबै हामिले बुझिराछम हाल्ला नगर 😂🤣

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o16 күн бұрын

    Good luck Rabi sir

  • @ONEWORLD-ww3ld
    @ONEWORLD-ww3ld16 күн бұрын

    मुकुल जि को मुखमा लाएको चुकुल खोलेर सारै बोल्न थाल्नु भएछ । 😅😅

  • @PanthiCR7
    @PanthiCR716 күн бұрын

    अब मुकुँद्रे हावा पाटी खोलेर बसे हुँनच्छ😂😂😂😂

  • @LoyalNepali
    @LoyalNepali16 күн бұрын

    Janata ko chahana ra Satya bolnu Rajneeti ma ramro haina ajha Janata ko samu Satya kura leraunu ta thulo galti nai ho hajurko ❤ Aba aafno Professional career ma ramro garnu hola paxi Balen Sah le Party open garema feri aaune prayas garnuhola

  • @bishowbajgain9154
    @bishowbajgain915416 күн бұрын

    घरको कुरा लेगर दुनिया लाई सुनाऊदै हिड़ने येस्ता धमिरा लाई जरई बाट उखैलेर फ़ालेको राम्रो

  • @rabinsitoula9334
    @rabinsitoula933416 күн бұрын

    मुकुल जि लाई सलाम.. सुरूमा सत्य बोल्ने मानिस सधैं एक्लो हुन्छ ।।

  • @balbahadur6133
    @balbahadur613316 күн бұрын

    Baadar ko anuwar banayako xa daka le laaj xaina

  • @kajimanrai746
    @kajimanrai74616 күн бұрын

    मुकुल ढकाल पनि भीम रावल काे बाटो रोज्यो

  • @nareshmagar5219
    @nareshmagar521916 күн бұрын

    पहिला भीम रावलले यस्तै यस्तै गर्थे र आज आएर एक्ले बाँदर भएको छ।तिमी जती बोल पनि केही हुँदैन भाई

  • @shresthasamir1883
    @shresthasamir188316 күн бұрын

    J garyo thik garyo

  • @Story-Teller50
    @Story-Teller5016 күн бұрын

    जसले बोल्न सिकायो हिँड्न सिकायो, खान सिकायो। त्यही मान्छेलाई भोको राख्न पाइन भनेर यत्रो रोइलो किन गर्नुपर्ने... तपाईँ जस्ता गद्दार मान्छेलाई पार्टीले लात हानेर फालिसकेको छ। अब तपाईँका सर्त र मागहरूको कुनै औचित्य छैन।

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl16 күн бұрын

    Rip RipRip🐻🐻🐻🐻🐻🐻

  • @kurushcenter
    @kurushcenter15 күн бұрын

    श्रीमान श्रीमती को बेड रूम मा सिसी क्यामेरा राख्ने जस्तो कुरो भो।।। पार्टी को आंतरिक मीटिंग लाइभ गर्ने कुरा त।। राहु को दसा लागेको जस्तो छ मुकुल जी।। बुद्धि भ्रष्ट कुरा गर्दै हुनुहुन्छ । ग्रह शान्ति गर्नु होला।।। नत्र अजै धेरै घर न घाटको हुन्छ।। धेरै प्यार प्यार बोल्दै हिँड्यो भने।।।

  • @sapkotashivalal6151
    @sapkotashivalal615116 күн бұрын

    पैसा नहुनेलाई गाह्रो छ नेपाल मा तिमीसँग टन्नै पैसा हुन्थेयो भने कारबाही हुने थिएन l

  • @shyamshrestha9368

    @shyamshrestha9368

    16 күн бұрын

    Kati Lakh dinu parne raixa party maa??

  • @shresthaelectronics1514
    @shresthaelectronics151416 күн бұрын

    बेलैमा निलम्बन गरेको ठिक भयो

  • @sonamtamang728
    @sonamtamang72816 күн бұрын

    मलाई त यो मान्छे सुरुबाटै के कारणले महामन्त्री राखेको होला। भन्ठान्थे , अहिले आएर काम नलाग्ने नै भएछ 😅

  • @sangamsilwal1536
    @sangamsilwal153616 күн бұрын

    215+ चोटि रबि लामिछाने को नाम आयो 😅😅

  • @bikramshrestha9371
    @bikramshrestha937116 күн бұрын

    ❤ ड. मुकुल डकालको बिचारलाई कृपया सुन्दिनु होला र पारदर्शिता नै आजको राजनीतिक व्यवस्थापनको ठूलो महत्त्व र प्रयोगआत्मक शिद्धान्त हो।

  • @gurungsuresh7182
    @gurungsuresh718216 күн бұрын

    बिग्रेको डा. ढकाल लाई राची लानु पर्ने भो ।

  • @hemrajoli4875
    @hemrajoli487516 күн бұрын

    रबि ले उहाँलाई कार्वाही गर्नु गल्ति हो 😢

  • @gyanchand9387
    @gyanchand938716 күн бұрын

    खासमा यसले रबीको बिरोध गर्नलाई पत्रकार सम्मेलन गरेको रहेछ! पार्टिको छबीमा पारेको असरले गर्दा यसलाई साधारण सदस्य पनि नरहने गरि निष्कासित गर्नु पर्दछ! जनताको हलवा दिएर रबीको विरोध गर्छ! 😡😡😡😡

  • @SinghKingh-y7s
    @SinghKingh-y7s16 күн бұрын

    तैले पार्टी बन्दा पनि सुबचिन्त्क हरू लाइ थर्काएर्को मलाई झल्झली याद आउछ जथा

  • @SumaSumara-xh3fg
    @SumaSumara-xh3fg16 күн бұрын

    Ravi sir mukul dhakal meleko vaya ramaro hunthyo

  • @narayansharma2077
    @narayansharma207716 күн бұрын

    अब आराेप लगाउ बस।दाइ आफुले नि साेच्न पर्छ नि

  • @rabindrathapa7240
    @rabindrathapa724016 күн бұрын

    हेर मुकुले तिमिले जति सुकै थुला कुरा गरेपनि रबि ब्रान्द ले नै यति को छोतो समय मा रास्तिय पाती बन्न सफल भएको हो

  • @grishmabashyal267
    @grishmabashyal26716 күн бұрын

    IMukul equals to Rabi ?..... Never Then useless way to go... Who supports him...none Politics is vain for him. Back to treatment... better

  • @dnesgaiju4627
    @dnesgaiju462716 күн бұрын

    Kuro sundimna ta bhaneko. Pagal ko kura suniyexa. Dhanyabad😂😂

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy16 күн бұрын

    सब बकबास हुन यों मान्छेको केसरी बिस्वास गरने,आफै गलत गरने आफै बरबराउने,। क्षमता छ भने पार्टी खोलेर रवी लामीछाने संग चुनाव मा भिडेर जितेर देखाऊन,आनि पो बीस्वास गर्छौ।

  • @yagyarajkhatri6501
    @yagyarajkhatri650116 күн бұрын

    मैले जे गरेको छु त्यो गलत छ भन्ने कुरा पैला महसुस गर्नुपर्छ । यो आक्रोस ज्यादै नै प्रतिशोध रहेको महसुस गरे । मुकुल जी घमण्ड अलि बढी रैछ तपाईं मा ।

  • @rupakafle9400
    @rupakafle940016 күн бұрын

    शुरूवातको १ मिनेट बोल्न नपाउदै रवि ले गरेन , जनताले महसुस गरेनन गृहमन्त्रि , केही गरेनन रवि ले मात्र भन्छ । मन्त्रि भका त सुमना, बिराज, डोल प्साद पनि छन त । कति नेगेटिभ हो सोच । अाशा का त कुरै छैनन जनतालाई झन निरास बनाउछ ढकाल 😂😂

  • @rajankc7617
    @rajankc761716 күн бұрын

    Good luck Rabi dai be strong💪 u all always right ✅

  • @p.gurung0116
    @p.gurung011616 күн бұрын

    एउटा नयाँ राजनितिक पार्टी खोल्नुस मुकुल जी, पार्टीको नाम राष्ट्रिय रिसाहा पार्टी। दुइ चार जना सद्श्यको नाम म पनि दिउँला😅😅

  • @user-yo3hg7bc9o
    @user-yo3hg7bc9o16 күн бұрын

    Good luck rabi

  • @bhumiraj765
    @bhumiraj76516 күн бұрын

    पार्टीमा आन्तरिक छलफल गरिनुपर्ने बिसय सार्बजनिक गरिनु बिडम्बना हो। महामन्त्रीले यति बोलीराख्दा त्रुटी छ जस्तो लाग्छ। गल्ती कमि कम्जोरी सच्याएर अगाडी बढ्न जरुरी लाग्छ।

  • @harkajoshi3781
    @harkajoshi378116 күн бұрын

    रास्वपाले यस्ता पत्रु ,बेकम्मा,बालकलाइ किन यत्रो ठूलो पद दिएर बसेको होला? पागल्पनको पनि सिमा हुन्छ यार।

  • @minchhetrivlog
    @minchhetrivlog16 күн бұрын

    Kasto kasto manxe dekhna parxa 😂😂

  • @khemapandey3847
    @khemapandey384716 күн бұрын

    Good luck janthako rabi🌹❤️🙏

  • @manbahdure7867
    @manbahdure786716 күн бұрын

    Punya gautam,yubaraj safal,mukul dhakal milera party khole hunxa aaba

  • @razendraollie6331
    @razendraollie633116 күн бұрын

    मुकुल को मुख मा चुकुल छैन त आज

  • @susannesherpa472
    @susannesherpa47216 күн бұрын

    नेपालको युवा पुस्ता बाट मुलुक र जनताको मुहार फेर्छ बन्नु बेकारको हावादारी गफ मात्र हो बन्ने कुरा छर्लंग प्रमाणित भयो। कहाँ कुन ठाउँमा लेनदेन मिलेन नंया पुरानो जुनसुकै दल पार्टीको असली रुप नाङ्गो रुपमा देखिने कुरा हिजो आज र बोली पनि निरन्तर जारी रहनेछ।

Келесі