रास्ट्रपति बिधादेबि भण्डारी गुल्मी पुग्दा यस्तो देखियो Bidhya Devi Bhandari, President Gulmi Visit

Ойын-сауық

रास्ट्रपति बिधादेबि भण्डारी गुल्मी पुग्दा यस्तो देखियो Bidhya Devi Bhandari, President Gulmi Visit
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page - / resunga-television-310...
mohan.basnet...
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Пікірлер: 402

  • @jivanhtshorts8614
    @jivanhtshorts86146 жыл бұрын

    थुक्क जिन्दगी नेपाली जनताको? नेपाल बनाउने सपथ खाएका नेता भनाउदा अाफै मात्र बनेका छन् । जनतालाई धुलो धुवामा रोमलेर अाफु चाही बन्द प्लेन भित्र क्या मोज छ जिन्दगी । जमिनमा हिड्न परेपनि कार्पेट चाहिँने । खोई जनतालाई सुबिधा अनि खोई रोजगार ???

  • @nirmayamagar8175

    @nirmayamagar8175

    4 жыл бұрын

    Right

  • @sankhargyawalioffical2891

    @sankhargyawalioffical2891

    2 жыл бұрын

    right

  • @777nikitachhetry4

    @777nikitachhetry4

    2 жыл бұрын

    N 8n

  • @sabinkc5570
    @sabinkc55705 жыл бұрын

    रासटियपति को जये हो घासत हामि जनता हो जो आये पनि तालि ठोकने हाहाहा,कसले पो जनता भेडा हुन भनेको थियो वा लाई सलामछ सै भननु भयेको हो

  • @yameshlimbu
    @yameshlimbu4 жыл бұрын

    कतै पहाडमा ठोकीए नेपाली जनताहरुले अलिकती भए पनि रिणको भार कम हुन्थियो ।

  • @ramitakc8593
    @ramitakc85932 жыл бұрын

    जस्ले जति सरापे पनि उन्को भाग्यमा लीएर आएकि रहिछिन देसको पहिलो महिला राष्टपति हूदैहून। मेरो सलोट ।

  • @mayaoli6543
    @mayaoli65435 жыл бұрын

    जति गरेपनी राजा को ठाउँ कहिले लिन सक्दैन

  • @dilipkumarsunar9565

    @dilipkumarsunar9565

    4 жыл бұрын

    सयौ नेता भन्दा त एउटै राजा नै ठिक । देश को माया भनेको राजा लाई हुन्छ।

  • @maheshmahesh-bq7ry

    @maheshmahesh-bq7ry

    4 жыл бұрын

    देखभाई अउर राजा म जान्दैन महेन्द्रले पहाडि कागत पहाडि ल्वोहा क धेरै शमान नेपालमा तयार पार्नलाई प्रथमिक दियकैहो नेपालमा तयार पारेकोहो अनुबार्य चलाउन पठाकैहो आज शिलिक मोटर गाडि तयार पर्थो होला | शबै भन्दा खराब विरेन्द्र राजालेनै नेपाललाई उल्टोको बाटो लगाउनलाई शबै नेपालि कम्पनि भरि बन्द गरेर विदेशि शमानलाई प्रथमीक दियकैहो | शोचे शबैलाई थाहाछ उप्र उमेर हुनलागेकाललाई अझैछन छु | खाईशक्यो लाई शक्यो भन्दैथियो विश्वोशोर कुईराला मोर्योर शन्चैपायो | दिल्लिमा डेराराखे पार्टि शिर्जौने छोरा गिरिजा कुईरालालेहो | पार्टि शर्जौनेले महेन्द्र जस्तो काम नगरेर विरेन्द्र गयो ऐले नेपालि काङ्ग्रेश गयो यस्तैभय एमालेपनि जानिहो पल्तिरको देशले केगर्दैछ हाम्ले गरे केहुदै ध्यान दिने रहेनछ |

  • @tekugrg2732
    @tekugrg27326 жыл бұрын

    अति उत्तम भिडियो मोहन भैया

  • @mayaoli6543
    @mayaoli65435 жыл бұрын

    राष्टपति होईन हामी नेपाली जनता लाई राजा आउ देश बचाउ राजा सबैको साझा हो । राजा चाहियो

  • @premsintan6722

    @premsintan6722

    5 жыл бұрын

    रास्टापाती हेलिकप्टामा चाडेरा नाअए कठमानडु बाटा हिडेराआउनु पार्यो एदिदेसलाइ मायागार्ने मान्छेहोभने जानाताले समानगारेको रास्टापाती किनागाली गलोज गार्ने हामिले चुनेको रास्टापतिहो हामिलेनाइ समानगर्नु पर्छा र समानगार्ना सिका

  • @buddhishrestha8898

    @buddhishrestha8898

    5 жыл бұрын

    Raja ka jhole haru pani fasbook ma raaja sanga satee janako lagi raja aau desa bachau sunda ni deekka laagyo

  • @kalpanathapa5164
    @kalpanathapa51644 жыл бұрын

    कारपेट मा खर्च गरनुको साटो गरिबलाई खर्च गरेको भए धेरै राम्रो हुने थियो ।

  • @chandrachandra1695
    @chandrachandra16956 жыл бұрын

    बाटोमा कार्पेट बीछ्याउनु चाहिँ अती गल्तीहो किन भने त्यो कीन्ने पैसाले कुनै गरीबको छाक टर्ने थीयो र ठूलो मान्छेलाई अपहेलाना गर्नु पर्छ भन्नेत हैन समानत गर्नु पर्छ तर घाटीहेरेर हाडनील्नु पर्छ भनेभनाईत सबैले सुन्नुभाकैहोला हैनत

  • @mk3745

    @mk3745

    4 жыл бұрын

    Country khaisakyo red carpet ma complain garera hunxa?😂

  • @sanjitraianidho7665
    @sanjitraianidho76654 жыл бұрын

    सँसारकै दुर्भाग्यमानी नेपाली जन्ता कठैबरी

  • @prabhatkumar6956
    @prabhatkumar69566 жыл бұрын

    थुक्क हाम्रो नेपालका नेता वा राष्टपति भासन गर्दा पनि लेखेर दिनु पर्ने त्यो पनि चस्मा लगाएर पढ्नु पर्ने।कुन देशले भन्यो नेपाल बिकसित देश हो भनेर खै कहाँ छ नेपाली युवा युवतीहरुले रोजगारी पाएको।दिनहु दिन बिदेशिएका छन।हेलिकप्टरमा बसेर फुलै फुलले सजाएको बाटो अनि स्टेजमा गतिलो कुर्सीमा बस्न पाए पछि भैई हाल्यो देशको बिकास।

  • @deepikakarki1753

    @deepikakarki1753

    5 жыл бұрын

    Ho vanya aagno man le bolne lai ra man le ramro kaam garne lai po neta vaninxa ta yo lekhera diyako kura ta jasle ni bolxa ni

  • @nunale7561

    @nunale7561

    5 жыл бұрын

    Sir lekhai padhai vayapo hunchhara anpadhlai rastapati banaya pachhi astai hojantale banako rastapati haina yo kpolile banako rastapati ho

  • @nunale7561

    @nunale7561

    5 жыл бұрын

    Salary charanako kamai chhaina baranako kharchha

  • @sundargooddadamagar9838

    @sundargooddadamagar9838

    4 жыл бұрын

    Xi oll rip I het neta and yo valuni

  • @dilipkumarsunar9565

    @dilipkumarsunar9565

    4 жыл бұрын

    @@deepikakarki1753 सहि कुरा।

  • @ganeshmukhiya3310
    @ganeshmukhiya33105 жыл бұрын

    समाननिय राष्ट्रिय पती ज्यु तपाईं अाफै अाज याे शत्तिमा भईरहनु भएकाे बेला खै त तपाईले महान जननेता अथवा तपाईंको श्रिमान मदन भण्डारी ज्यु काे मृत्युको रसमय घटना परदाफास गरन सकनु भएकाे

  • @nimisharai9838

    @nimisharai9838

    2 жыл бұрын

    }}} 0000 mm.

  • @sagarbasnet4106
    @sagarbasnet41063 жыл бұрын

    Super puma 2 ❤️

  • @rahulabinash5991
    @rahulabinash59915 жыл бұрын

    यो अपराधी आफ्नो श्रीमान को किना यती धेरै मान सम्मान

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel72336 жыл бұрын

    यति भागेमानि काेहि काेहि ,कसैकाे भनि बसने बास छैन खानि गास छैन कठै हामराे देसका ठुला बडा धिककार छ

  • @maheshbist143

    @maheshbist143

    6 жыл бұрын

    Bhagawati bhagawati paudel त

  • @surajlimbulimbu8152
    @surajlimbulimbu81524 жыл бұрын

    नेता देखि सबै बाहुन यो एकात्मक सता राज्य देखि सकिएन

  • @bishwakarmakamiratnabahadu8458
    @bishwakarmakamiratnabahadu84585 жыл бұрын

    माहामोहिम देशम बिकाश नगरेनी मोज गर्ने भय

  • @deepakoli4762
    @deepakoli47625 жыл бұрын

    नेपाली जति सबै लाई मन्त्री नै बनाउनु पर्ने देखीयो कीनाकी भन्दा आलोचना गर्ने कोही कतै कमीदेखीएना नी

  • @user-de7lu8qm9n
    @user-de7lu8qm9n6 жыл бұрын

    भासण गर्नै नजाम्ने पनि रास्ट्रपति हुदोरहेछ😃

  • @tenishamagar8506

    @tenishamagar8506

    5 жыл бұрын

    😃😃😃

  • @prakashmumba3318

    @prakashmumba3318

    4 жыл бұрын

    Mc balu

  • @netragmail
    @netragmail6 жыл бұрын

    वाहुन क्षेत्रिले नेपालमा 40 शाल राझ घर्यो | वच्चा झन्मिने वित्तिकै भारत लाई 18 % नेपाललाई 16 % भन्शार ट्याक्श वोकायो | वोक वा वोक वोक आमा वोक | धन्न तीमि हरु रैछौ नेपालि नेता हरुलाई मोझ मश्ति को खर्च वोक्ने | तिम्रा वुवा आमा विदेशमा घयर रोझ घार घर्ने छन | तिमिहरुले शरकारलाई ट्याकश भन्शार वुझाई राख खाउ लाउ | केघरम्तो शाथै वशम भने नेपालि शरकारले कलकार खाना खोल्दैन | वहुझाति आउ नेपाल वनाउ |

  • @bikramkhadka8085
    @bikramkhadka80855 жыл бұрын

    कापिमा किन हेर्नू पर्याे सब मन ले मुखले बाेलेकाे टिक्छ जिवनभर कागजता च्याथियेर जान्छ

  • @bikramkhadka8085
    @bikramkhadka80855 жыл бұрын

    गुल्मिमा जापनि नेपाल ठाउठाउमा राम्रो बिकास गरे हुन्थ्यो नि यहि आयेर हेरेकाे बेला पछि

  • @baniyakanchabaniya270
    @baniyakanchabaniya2706 жыл бұрын

    हा हा हा हासो लाग्दो छ हामी नेपाली जनता र हाम्रो नेपालको कानुन र नेता तथा मन्त्री सरकार

  • @renjobcbc4173
    @renjobcbc41735 жыл бұрын

    लेखदिन भनदा पनि मनलुे मानेन हामो, देस को नेता लेखिएको कागज मा त पढ्न जानदैन कसरी देसको बिकास हुनछ

  • @liladharjoshi6515
    @liladharjoshi65154 жыл бұрын

    थुक नेपाली जनता को दुर्भाग्य एस्तो देश को बेजत भयो

  • @seemakuar1890
    @seemakuar18905 жыл бұрын

    केभन्निर खै अब ल राम्राे छ

  • @user-co1hz1vb6o
    @user-co1hz1vb6o6 жыл бұрын

    देश लाई चुसेर नश्ट गर्ने हरुलाई सलाम।

  • @THAKURI9816
    @THAKURI98165 жыл бұрын

    कसैले लेखी दिएको पधेर सुनाउने सङ जनताले के आशा गर्ने थुक्का मेरो देश थुक्का हामी जनता

  • @lalmani6501
    @lalmani65016 жыл бұрын

    गुल्मि बासीहरु त्यति धेरै खुशी र मख्ख नपरे हुन्छ ,, राष्ट्रपति हेलिकप्टर चढेर आयो , शिक्षा विद्यालयको बारेमा पनि बोल्यो पक्कै केही हुन्छ कि भनेर ... कोहि कसैलाई लेख्न लगाएर पढिएको पत्रमा न त त्यो खालको भवना , महशुस हुन्छ न गर्नैपर्छ भन्ने जोड मनमा हुन्छ ... जनता नेपाली, भाषा नेपाली, बुझ्न सबैले बुझ्छन् भने किन यो पत्रमा नै लेखेर बोल्नु पर्ने देशको यत्रो ठूलो पदमा पुगिसकेको व्यक्तिलाई यति जाबो नहेरी पनि त्यहाको बस्तु स्थिति र भौतिक अवस्था हेरेरै पनि वर्णन गर्न सक्नु पर्ने होइन र..? खैर बस यति हो कुनै प्रमुख अतिथि वा विशिष्ट अतिथिको रुपमा आमन्त्रित भएको हैसियतले यति बोलेको मात्रै हो...!!!

  • @cygnuspun1285

    @cygnuspun1285

    6 жыл бұрын

    Lal Mani l

  • @bipenmm3035

    @bipenmm3035

    6 жыл бұрын

    Lal Mani सहि हो

  • @kumankadak2157

    @kumankadak2157

    5 жыл бұрын

    Lal Mani मिलाएर भन्नू भो सर तपाइले धेरै धन्यवाद

  • @aayushchapagain5938

    @aayushchapagain5938

    5 жыл бұрын

    I

  • @bukeshmudbari2037
    @bukeshmudbari20374 жыл бұрын

    अमेरिकी राष्ट्रपतिलाई रातो कार्पेट नचाहिने तर नेपालको राष्ट्रपतिलाई रातो कार्पेट चाहिने ।

  • @suryatamang5321

    @suryatamang5321

    4 жыл бұрын

    गरिब देशको राष्ट्पतीलाई यसारी तामझाम गर्नु पर्ने अबस्याक छैन देश निर्माण गर्ने हो भने राष्ट्रपतिले पनि धुलो बाटोमा पैला टेक्नु हुन्छ कुनै रातो कर्पेटको अबस्याक छैन

  • @urmilatimsina8016
    @urmilatimsina80162 жыл бұрын

    यो भन्दाअघि पनि गुल्मिको यात्रा हुन्थ्यो।।यो जनताको नासो चाडै फिर्ता हुनेछ।कार्पेट चाहियो जनताको भोको पेट हेरेको छ।

  • @narayanthapaliya9241
    @narayanthapaliya92415 жыл бұрын

    अारणिय उद्घोसक ज्यु श्रीमती होइन होला सम्माननिय राष्ट्रपति भन्न अाएन

  • @user-co1hz1vb6o
    @user-co1hz1vb6o6 жыл бұрын

    पुर्ब आउ राश्ट्रपती ताली हैन गाली आउँछ तिमिलाई

  • @sudherkoketojanaksudehrkok7156
    @sudherkoketojanaksudehrkok71565 жыл бұрын

    rip लेख्छु म त येस्तो नि राष्ट्रपति रे येस्लाइ हिदाएर बातो बात लगनु पर्ने अनि था हुन्थो तेहाको दुख 😈😈😈

  • @simahirachan9248
    @simahirachan92484 жыл бұрын

    I love king only only only only only 💯 from CA us

  • @bdrgitameharigotame4312
    @bdrgitameharigotame43125 жыл бұрын

    क्षमता भएको leadership chhiyo

  • @sammyl913
    @sammyl9135 жыл бұрын

    त्यो पनि पुरानो हेली रहेछ त्यो किन्दा नि कति भ्रष्टचार गर्यो होला

  • @user-ux7zl4hk8w
    @user-ux7zl4hk8w6 жыл бұрын

    काम केही छैन गरीब जनता खान नपाएर भोकभोकै मरेका छन यिनीहरु भने देशको ढुकुटी सकेर यस्तो छ पारा,

  • @manishsing1220
    @manishsing12205 жыл бұрын

    राष्ट्रपति ज्यू जनताको आखामा हेरेर बोल्नुस् न के पढ्नु भाको । त्यसो रेट्नु पर्दैन जनताको भावना बुझे हुन्छ ।

  • @Fungaming-rx4ep
    @Fungaming-rx4ep5 жыл бұрын

    के को राष्टपति यो त भष्टाचार पति पो त के को फूल ले समानू गर्नु अब त सरकारको भएको पैसा सकेर अवत जनताको थैलो खोल्ने राष्टपति खाटेनी रेर्दानी चुरेल जस्तै छ

  • @abhaygiri3419
    @abhaygiri34195 жыл бұрын

    Hello rastapate ju ramro kam gardy janus tapai la janta ko aasret bhat paunu honxa ane tapai ko lage khate gulme ko janta la saman garnu vako xa ma indai bhata hardy xau thinku

  • @radheshyamphuyal307
    @radheshyamphuyal3075 жыл бұрын

    कठै मेराे देश

  • @fagrajbohara8150
    @fagrajbohara81505 жыл бұрын

    aago halm nepali ho

  • @aitabahadursubba9864
    @aitabahadursubba98645 жыл бұрын

    Jai Nepal good job

  • @BeautifulVdo
    @BeautifulVdo6 жыл бұрын

    नेपाल को ढुकुटी मात्र सकेको छ यार मुग्लीन को बाटो लिएर आउनु पर्ने बल्ल थाहा हुन्थेयो कि? जनता को पिर मर्का ।।।। where is this place

  • @mahendrakarki5184

    @mahendrakarki5184

    6 жыл бұрын

    honi yr

  • @krishnabashyal5180

    @krishnabashyal5180

    6 жыл бұрын

    Beautiful Vdo

  • @krishnabashyal5180

    @krishnabashyal5180

    6 жыл бұрын

    gulmi jilla thaha xain r k thaha xain vane net ma saurch gara

  • @rhythmsquad1078

    @rhythmsquad1078

    5 жыл бұрын

    Beautiful Vdo ge yo video herda garive janta murcha paray ra runchan

  • @dasnarayanmaharjan1209

    @dasnarayanmaharjan1209

    5 жыл бұрын

    @@krishnabashyal5180 yui

  • @subashala1634
    @subashala16345 жыл бұрын

    राणा सासन भन्दा कम छइन पनिहरु को पारा

  • @Manjubishow
    @Manjubishow5 жыл бұрын

    अरूले लेखेको भने को के फईदा मन्तबे के हो आफ्नो मन बाट भन्ने हो मिडमलाई पहिलालई थाहा रहिछ लेखेर लेऊनु भाको रहिछ त कि आऊनु भाको रहिछ

  • @ourheartmyfamily129
    @ourheartmyfamily1294 жыл бұрын

    आफ्नो शरिरको अन्ङ्ग चुड्दै अरुले जोडिसक्यो माहारानी लाई कुनै वास्ता छैन । देश सकिने भो र धोतिको बाँस अनि नेपालिको उठिबास गरेरै छड्ने भए देशद्रोहीहरुले । हे भग्वान राजा आउ देश बचाउ

  • @rmanshrestha1128
    @rmanshrestha11285 жыл бұрын

    होइन एतिजना चडेर हिन्दात हेलिकप्टर खस्नु नि हो देस्मा सान्ती हुने थियो बाजाको साठो एक कोहोरो संख बजाउनुनी बरु

  • @birenguragai8268
    @birenguragai82686 жыл бұрын

    बिधा्यादेबी जी तपाई एउटा सामान्य कार्यक्रम माँ जादा यति धेरै भरौटे लग्नु पर्छ र काम बिना का भरौटे लाई लग्ने ख़र्च ले त कुनै ठाउ बिकास गर्नु होस त कति राम्रो हुन्छ फेरी सवाण महोसब माँ त जिल्ला शिक्षा अधिकारी जादा भैगो नि किन काठमांडू बाट हेलीकाप्टर नै चाटर गर्नु पर्छ र कति पैसा सकियो तपाईलाई थाहा होला नि बरु त्योपैसा तेहि स्कुललाई दिनु भाको भए कतिबिकास हुन्थियो

  • @kis2music

    @kis2music

    6 жыл бұрын

    Biren Guragai b

  • @meenagiri9787

    @meenagiri9787

    6 жыл бұрын

    .

  • @ambermagar4265

    @ambermagar4265

    5 жыл бұрын

    30th www uhh

  • @rahlama3785
    @rahlama37854 жыл бұрын

    Sari ma fohor lagyo ratrapatiko duyara dinu 😀😀😀euta desh chalauna audaina janta ko pasina ma moj garwko xu

  • @ramitakc8593
    @ramitakc85932 жыл бұрын

    कार्पेट उन्ले ओछ्याईदेउ भनेकि पनि हैनन ,ल्याउनेलाई सरापन

  • @suryasunuwar4272
    @suryasunuwar42725 жыл бұрын

    पैदलले हिडाएर पो पुराउनु पर्छ त अनि पो बिकास को विकास के हो भन्ने बुज्छन नेताहरुले हेलिकप्टर्ले सुबिधासाथ पुगेसी कसरी थाहा हुन्छ इनरलाई

  • @gyanmyma8399
    @gyanmyma83994 жыл бұрын

    Red carpet vanda white carpet ramro hunthiyo uhalai ta......

  • @swargiaryelectronics931
    @swargiaryelectronics9314 жыл бұрын

    Nice mam

  • @nepalivlogs1242
    @nepalivlogs12424 жыл бұрын

    नेपालि मा राम्रो संग प्रणन शेसन गर्न नआउने पनि मेरो देश मा राष्ठपति भाकाछन के बिका हुन्छ भन्ने आसा राख्नु

  • @devindrapun2020
    @devindrapun20204 жыл бұрын

    Good

  • @englishjoinpvtenglishjoinp7415
    @englishjoinpvtenglishjoinp74154 жыл бұрын

    एस्तो लाज मोर्दो थुक्का आफ्नै श्रीमान लाई मारेरा रास्ट्रपति गरायका छ्न श्रीमान को को खोजी छैन लाज सरम पछे पछि जे गरेनी हुनि रहिछ आफ्नै श्रीमान् लाई खायर नि के ठुलो पद मा बस्नु धिकार छ

  • @dilbarnepali7688
    @dilbarnepali76884 жыл бұрын

    आफनो बुडो को खै आनुसनदान कारवाइ गरेको माया पनि लाकदो रहेनछ र याद नि आउदो रहेनछ कसतो मानछे को जिन्दगी यार यो मुजि गुल्मीको जनता ले गेडा फुल पाति लेयर बसेको होला भेडा हरु आब मन्त्री हैन राजा चाहियो राजा सासन चाहियो

  • @omparkashomparkash3962
    @omparkashomparkash39624 жыл бұрын

    Thaikai xa jesato bhai pani janta chune neta ra neta haru le bahumat chuniya sri rastapati divviya vandhary jeu lai hardik hamro gulmi ma bhabby sowagat xa jai chandra sury Jai Nepal

  • @govindgiri4219
    @govindgiri42195 жыл бұрын

    नलेखौ भन्छु मन्ले मान्दैन किन हेलिकप्टर् पड्किन दैन यो चडेको

  • @deepbist2930
    @deepbist29305 жыл бұрын

    Aru Desh ka pardhan pantri r rastra mantri 5 sal ma kaha kaha pugchan Tara hamro Desh ka neta haru 5 sal samma Nepal Mai ghumna best hunchan antya ma Arko aaucha neta

  • @chakarchhatri658
    @chakarchhatri6584 жыл бұрын

    Yo aaimai ekdam subidhamukhi r swarthi xe....

  • @lalmani6501
    @lalmani65016 жыл бұрын

    ठुला बुद्धिजीवी नेता , राष्ट्रपति भनेर के गर्नु सो मत अनुशासन भन्ने कुरा नै देखिएन,, अरे.... अरु केही गर्न थाहा नभए नि राष्ट्रिय गीत बज्दा कमसेकम छातीमा हात राख्नु , संगै गाउनु यदि साच्चिकै देशको माया लाग्छ भने ..उहुम के पनि छैन .... के भन्नु यस्तो अचम्म लाग्छो नि यो नि ठुला ठालु देश हाक्ने महाजनको संस्कार देखेर ... । हुन त सानो मुख ठूलो कुरा हुन्छ बोल्यो भने तर किन किन चित्त नै बुझ्दैन के यस्तै साना मसिना कुरा हरुमा पनि...!!

  • @narayangyawali6457

    @narayangyawali6457

    6 жыл бұрын

    chhati ma haat rakhne chalan hatisake xa tara sangai gaunu prxa, thaha nai xaina hola purai kasari gauthe bichara haru

  • @hemrajbudhathapa7432

    @hemrajbudhathapa7432

    5 жыл бұрын

    A taaa ne hjr k holaaa paraa

  • @anilkhadka9228
    @anilkhadka92285 жыл бұрын

    भास्ण गर्दा पनि सफ्द खायको जस्तो छ के को चित्त बुझ्दो हो

  • @ramitakc8593
    @ramitakc85932 жыл бұрын

    गुल्मीका जनताले नबोलाएको भय जान्नथिन बोलाउनेलाई सरापन

  • @yaambaburanayoutubechannel7185
    @yaambaburanayoutubechannel71854 жыл бұрын

    कहि नभएको जात्रा हाडी गाऊ मा

  • @himalkunwarhimu3738
    @himalkunwarhimu37385 жыл бұрын

    अलछिनाइ भएर होला बत्ती नि निभ्यो उद्धघाटन गर्दा तेती राम्रो कार्यक्रम मा किन बोलाएको होला यस्ता राडी आइमाई लाई

  • @gyanubohara9427

    @gyanubohara9427

    4 жыл бұрын

    Timro aama dd bahini radi hudai nan rw arulai gali garne mukh samhaler comments gar

  • @kedarrokaya1639
    @kedarrokaya16395 жыл бұрын

    के गर्नु त हजुर पखेता भका उदेर आउछन हाम्रो त पखेता पनि छैन

  • @warahangrai5366
    @warahangrai53666 жыл бұрын

    Yetti kharcha garer samman garnu bhandhaa yo sab kharcha kasai garib laai didhaa usko bhabiswash naai bhanne thiyo

  • @harinapal5792
    @harinapal57925 жыл бұрын

    गरीब जनताको रगतले सरापनेछ यिनिहरुलाई

  • @jiwanbagha6913

    @jiwanbagha6913

    5 жыл бұрын

    Yes to negtiv minded soch n.a.hudai n.a. Rasta ko parmuk besta bhekti le affno ohhada anusar sam man pau cha je ve pani nepal ko rasta Patti ho thapi pani yo thau ma pugna saknu ve yestai sam man pau nu hunccha garip affnai thau ma hunccha

  • @krishhakarkiveryniceyugood2640
    @krishhakarkiveryniceyugood26405 жыл бұрын

    आफ्नो भाग्य हो साथीहरू डाढ रिस गरेर काम छैन रास्ट्रपति राजा मन्त्री हुने भए ता हामि पनि हुने थिएउ होला के गर्नु आफ्नो ता भाग्य नै छैन

  • @krishnaanima1946
    @krishnaanima19465 жыл бұрын

    रास्ट्रपति हैन देशको कुकुर्नी हो यस्तो मान्छे हाम्रो देश नेपाल ले छिट्टै बिदा दिनु पर्छ । देश लाई भारी भएको छ यस्ता कुकुर्नी हरु ले गर्दा एउटा न्याय दिन सक्दैन र दोषीलाई कार्वाही गर्न न सक्ने र देशमा यति धेरै हिन्सा हरु हरेक दिन बर्दो छ खै के गरेको छ यस्ले भगवान ले छिट्टै लगुन है भगवान यस्ता धर्तिको बोझ लाई ।।

  • @sujitwarkari5871
    @sujitwarkari58715 жыл бұрын

    भारत ग्रेट नेपाल ग्रेट

  • @diluacharya7245
    @diluacharya72453 жыл бұрын

    यति सम्मान गरेका जन्ताले अाज यत्रो बजर्पात परेकाे बेला फर्केर नहेर्ने रास्ट्रपति अब अाउदादिनमा हाेसीयार जन्ता १ पिलेट पासुमार १ गिलास रक्सीमा नबिक्नु जन्ता 😪😪

  • @hemthapa2421
    @hemthapa24215 жыл бұрын

    Desh ra janta lai K gareki cha ho Yasle,

  • @fagrajbohara8150
    @fagrajbohara81505 жыл бұрын

    jntako sport kin yati ramro jnta pni khana pxi😢😢

  • @alishxettri6914
    @alishxettri69145 жыл бұрын

    हाहाहाहा यस्तो पनि रास्ट्रपति धेरोइ gup no dey

  • @jiwanpandey2505
    @jiwanpandey25055 жыл бұрын

    Yaslai yatro suwagat yasle k garya xee rw Nepal ma

  • @mdraj511
    @mdraj5114 жыл бұрын

    Thapanako kp le banay ko rastrapati sadharn garib ko xori vaypani raja maharaja badamaharani ko jasto saili ded arab ko heli cadne.

  • @harinapal5792
    @harinapal57925 жыл бұрын

    अोली किनछूटेकोहोला गाठे सगैपो हिडनुपरनी

  • @satrudhanbasnet6860
    @satrudhanbasnet68605 жыл бұрын

    Dherai ramro

  • @binodtamang8780
    @binodtamang87804 жыл бұрын

    थुक्का यस्तो पनि मन्त्री हुन्छ

  • @nareshlamsal6507
    @nareshlamsal65076 жыл бұрын

    खुशी लाग्यो

  • @bharatmaurati6208
    @bharatmaurati62083 жыл бұрын

    Hamro deshko netaharuko padhai dherai xa tesaile kapima herera vasan garxan

  • @user-ih4go6uz7q
    @user-ih4go6uz7q5 жыл бұрын

    घुम्यो खायो,जनताले कर बुझाउछ्न,नपुगे अरु देशबाट रिन ल्याए भयो,काम छैन,चिन्ता छैन

  • @rajutappa8005
    @rajutappa80056 жыл бұрын

    nice

  • @amitmagar2574
    @amitmagar25744 жыл бұрын

    Kahi navako jatra hari gau ma vaneko eahi ho

  • @prabingurung4012
    @prabingurung40125 жыл бұрын

    K daykhanu paryo asto desh bikashko laxyan

  • @yogensubba7904
    @yogensubba79044 жыл бұрын

    पिड्का साथमा लिएर गएछन त😂🤣😂

  • @lamsaljagannath2286
    @lamsaljagannath22866 жыл бұрын

    भब्य स्वागत गर्नु भएकोमा हार्दिक बधाई तथा उत्तर2 प्रगति को शुभकामना सम्पुर्ण स्कुल परिवार गुल्मी ,,,,,म कुवेत बाट हेर्दैछु,,

  • @malaraniraj

    @malaraniraj

    6 жыл бұрын

    Lamsal Jagannath म नि कुवैत बाट हेर्दै छु

  • @sharmilachaudhari5081

    @sharmilachaudhari5081

    6 жыл бұрын

    Lamsal Jagannath p

  • @gopalpandey1876
    @gopalpandey18763 жыл бұрын

    Mohan jeee yo katieee lie ta hi light nagarako vaya hunithyooo

  • @malaraniraj
    @malaraniraj6 жыл бұрын

    देश को थुलो राजस्सो ईनै को सुरक्षा मा खर्च भयेको मैले मह्सुस गरेको छु

  • @chijagrg6951

    @chijagrg6951

    6 жыл бұрын

    दुखि आत्मा अभागि

  • @tapendradhami4363
    @tapendradhami43636 жыл бұрын

    good

  • @madandiswa2343
    @madandiswa23434 жыл бұрын

    जस्ले एक भोट र एक वोठ नचल्ने अबला लाई नि केको निम्ति बोलायो म्याग्दी मा थुक्का।बोके जन्ता हो।हेरदा नि लाजै लाग्नी।।

  • @hiphoplovers1453
    @hiphoplovers14535 жыл бұрын

    national song sunera tesko artha ramrosanga bujnu paryo ni

  • @madanpdl2340
    @madanpdl23405 жыл бұрын

    काका ले सिरिमति नै पो भने त हो😁😁😁😀😀😀

  • @lachhuiram
    @lachhuiram4 жыл бұрын

    देशकै प्रमुख राष्ट्रपति ले पनि स्वागत मन्तब्य ब्यक्त गर्नु पर्दा मन मस्तिष्क र बिवेक बाट ब्यक्त गर्नु पर्ने मा कापी मा लेखेर अथवा अरूले लेखेको ब्यक्त गर्नु भयो। किन हो मन्तव्यको पनि हजुरको दिमागमा छैन र ? ह्यात्तेरी यो त मलाई लाजै लाग्यो । हजुरको के विचार छ खै ?

  • @12345678951518
    @123456789515186 жыл бұрын

    आर्मी को गुल्म को ब्यान्ड बजाउनु पर्ने होइनर?

  • @taraluitelgautantara6330
    @taraluitelgautantara63306 жыл бұрын

    Uffff keko ya achamma katai nabhako jatra hadi gauma

Келесі