रोस्ट्रमबाटै ओलीको व्यङ्ग्य, ‘बसौं न, कुरा गरौं न’ भन्दा देउवाले हाँस्दै मुन्टो बटारे । Kp oli |

Visit our Website: www.corporatenepal.com/
Facebook: / corporatenepal1
Twitter: / corporate_nepal
Instagram : / corporate.nepal
Linkedin : / corporatenews
--------------------------------------------
©Corporatenepal
-----------------------------------------
Stay connected with us:
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ @corporatenepal

Пікірлер: 782

  • @shyamraichamling2099
    @shyamraichamling209917 күн бұрын

    केपि वा को कुरो सहिछ तर आफैभ्रष्ट हुनाले देश योगतिमा छ ।

  • @mespangrai5240
    @mespangrai52404 ай бұрын

    म KP Oli को पार्टी समर्थक त हैन तर वहाले सबै नेपाली का सबै प्रकारका जात, जाति, भाषा , धर्म ले समान अधिकार पाउने, र समानता, सामाजिक न्याय जस्ता मूल्य र मान्यता को लागि स्पस्ट बोल्नु भएकोमा हार्दिक धन्यवाद! ठिक भन्नु भयो - नेपाल अब पछि फर्कदैन - अघि नै बढ्छ!

  • @zxzxzx251

    @zxzxzx251

    4 ай бұрын

    Khesiyo

  • @Krishna-yl1bh

    @Krishna-yl1bh

    4 ай бұрын

    ख्यासिस

  • @taramagar2511

    @taramagar2511

    4 ай бұрын

    Khas ma oli baje neta vandda comedy kalakar hunu parnne manxe ho

  • @mespangrai5240

    @mespangrai5240

    4 ай бұрын

    @@taramagar2511 aru maa ris, ghrina paida garnu bhanda hasaaunu, ramailo garera aafna mulya, maanyata haru sajilo bhaasa maa byakta garnu gyaan ho , hajur! maanchhe, party laai dherai dhyaan dinu bhanda kasaile pani ke bhandai chha - tyo baare samarthan waa birodh garnu raamro hunchha ( Message is more important than messenger!)

  • @NimbadhaurNepali

    @NimbadhaurNepali

    18 күн бұрын

    Wq aa poqq❤🎉 cm w❤😊​@@zxzxzx251

  • @Trapped_ff
    @Trapped_ff17 күн бұрын

    नेपाली कांग्रेस का नेता हरु लाई दरो झापड 👍️

  • @shantisharma1192
    @shantisharma11924 ай бұрын

    धन्याबाद पिताजिनमस्कार सारैमिठोकुरागरनुभयो देशकाजन्तालाइसुख,दिनेर् र देशजोगाउनेकामगरियोसहैनमस्कार।

  • @madhavghorsaine9116

    @madhavghorsaine9116

    22 күн бұрын

    Sabichoorhun

  • @khaiduplama2876

    @khaiduplama2876

    19 күн бұрын

    😊 😮😮😂😅p​@@madhavghorsaine9116

  • @user-sanam628
    @user-sanam6284 ай бұрын

    नेपाली कांग्रेस आफू सत्तामा आउँदासम्म केही गर्न सकेन अहिले पानी बिनाको माछा जस्तो भएको छ।😂😂😂

  • @user-wp6cr5kq8d

    @user-wp6cr5kq8d

    4 ай бұрын

    ओव

  • @user-wp6cr5kq8d

    @user-wp6cr5kq8d

    4 ай бұрын

  • @taramagar2511

    @taramagar2511

    4 ай бұрын

    Jun jogi aaya ni kan nai chireko ho hamro lagi jun mula aayana khi khulkaudainan aafnno ra aafnno duno sojaune mattrai ho derai thulo guff nagarda hunxa kasaile pani mero party vanera mero neta vanera jayaknne

  • @amrit7596

    @amrit7596

    4 ай бұрын

    ​@@user-wp6cr5kq8dऐ😂क

  • @PadamDarnal-eo5ze

    @PadamDarnal-eo5ze

    2 ай бұрын

    ​❤😂Hu hyper s Hu I nj890m 28:40 CT ❤😅❤Hu 5 zwitterion VT❤@@user-wp6cr5kq8d%qqqw00❤? 6 I. Cy I p❤❤5 l0 l😢n, , 9 CT k up upby 7😮😢 😮😨

  • @yogyayogya2002
    @yogyayogya20024 ай бұрын

    महानता बिचार!! मनवतावद!! सहकारिता सहिष्णुता भ्रातृत्वको नैतिकता र बिकाशलाई शुशासनलाई जोड दिएर शम्बोधनले अती हर्सित बनायो हजुरको शम्बोधनकोलागिसलाम ❤❤

  • @krishnaprasadpandit8473
    @krishnaprasadpandit84734 ай бұрын

    भ्रष्टाचारको कुरा उठदैन।किन भ्रष्टाचारि लाइ जेल काेच्नुपर्छ किन भन्दैनन।।यति वाठा,बिद्वान हु भन्ने नेता ले।।

  • @bhimgurung1234
    @bhimgurung12344 ай бұрын

    अराजकता समाजमा हैन केपि जि सदनमा छ।

  • @krishnaprasadpandit8473
    @krishnaprasadpandit84734 ай бұрын

    सधै सबै फटाहा ले बाेल्ने एउटै कुरा ।।भाषण ले चिप्ला,मिठा कुराले मात्रै देश बन्दैन।।

  • @user-dn3lj1fh1l

    @user-dn3lj1fh1l

    4 ай бұрын

    राम्रो कुरालाई त राम्रो भन्न सक्नुपर्छ ।

  • @suraj-khamcha3730
    @suraj-khamcha37304 ай бұрын

    बिना ढेवा को मुख त ब्याउने भैसि को उतो जस्तो छ त्😀😀😀

  • @bharatbalayar4248

    @bharatbalayar4248

    4 ай бұрын

    Hasaunu huncha

  • @user-rd5kq8fy4o

    @user-rd5kq8fy4o

    4 ай бұрын

  • @shivagajmer2367
    @shivagajmer23674 ай бұрын

    एकदमै सहि कुरा नेपाल सबैको साझा हाे,कुनै एक जाती धर्म र भाषाकाे मात्रै बिर्ता हाेईन,,👍️👍️😱

  • @kusheshwarchaudhary4580

    @kusheshwarchaudhary4580

    3 ай бұрын

    )

  • @KrishnaPurkuti-ck2rn

    @KrishnaPurkuti-ck2rn

    2 ай бұрын

    @@kusheshwarchaudhary4580 के य्युर्इओ

  • @panbahadurkshetry9049
    @panbahadurkshetry90494 ай бұрын

    सबै मिलेर देश बनाऔं न |

  • @user-hf7qk3ku6w
    @user-hf7qk3ku6w4 ай бұрын

    के पी ओलीको सम्बोधनलाई सबैदलते स्वीटरे देश बन्छ है ।

  • @ambartamang1808
    @ambartamang18084 ай бұрын

    Thank you very much Mr kpoli sharma nepal

  • @kamalgurung7508
    @kamalgurung75084 ай бұрын

    KP BA ❤❤❤❤❤❤❤❤ Aru bhanda Thik xa BA

  • @tejrokaya3490
    @tejrokaya34904 ай бұрын

    देश रित्तिसक्यो युवा बिहिन देश बनिसक्यो खेतियोग्य जमिनहरु सबै बाझै छन आम नागरिक हारु भोकमारिको सिकार हुने ठाउमा पुग्न थाल्यो देश भित्रका उधोग धन्दा ब्यवसायि हरु सबै बन्द हुदैछन । अब कस्ले नेतृव गरेर देश सम्पन्न हुन्छ कहिले नागरिक सुखि खुसि हुन्छन त्यसको जवाफ कोले दिने ?

  • @dipenralimbu5330

    @dipenralimbu5330

    4 ай бұрын

    Tapai lai yo soch aja aaudaixa, hami lai dherai aagadi aako ho ra hami lai thaxa Nepal jasto desh ma Raja cahinxa raja, antim bikalpa vaneko raja hun...hijo asto raja faleko pachuto lagxa

  • @sugamghale894

    @sugamghale894

    4 ай бұрын

    Jo ayeni kei hunexaina system nai khatam xa

  • @nabinpyakurel1684

    @nabinpyakurel1684

    4 ай бұрын

    ​@@dipenralimbu5330 I agree brother

  • @yogyayogya2002
    @yogyayogya20024 ай бұрын

    सन्माननिय अध्यक्ष के पी अोली ज्यु सलाम छ हजुरलाई कांग्रेसको छलछामको राजनिती उदाङ्गो पार्नुभयो धन्यवाद नमन❤❤

  • @tekrajsharma2676
    @tekrajsharma267613 күн бұрын

    तेहि देश को दुरदसा बनाएउ त तिमिहरु जशता नेताले

  • @kamaldhungana7825
    @kamaldhungana78254 ай бұрын

    के पि जि जुनमुल्य चुकाउन किन नपरोस यो गणतन्त्र फाल्नै पर्छ रबिकोपनी ध्यान जावोस गणतन्त्र फाल्नै पर्छ गरिबमारा गणतन्त्र जरैदेखी मुर्दाबद । दुर्गा र राजा जिन्दावाद भ्रष्टाचारि नेता मुर्दाबाद

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv4 ай бұрын

    नेपाली कांग्रेस र एमाले मिलेर नेपाल मा ठुला काम गरे।देशका प्रमुख खोलाहरू बेचे नेपाली ले गरिखाने भूमि भारत लाइ जिम्मा लगाए राजा महेन्द्र ले नेपाली गरेर खाउन् भनेर बनाइएको सारा उद्योग कौडिको मूल्यमा कमिसन खाएर बेचे।आज नेपाली डुकुलण्ठु बनेर देश बिदेशमा गुलामी गरेर जेने तेने जिबन् यापन गर्दैछन्। यहिं हो यीनले गरेका ठूला काम्।

  • @kesharkc2037

    @kesharkc2037

    4 ай бұрын

    100% sahi Rastra ghat yiharu ko thulo xa .

  • @mylifemylife3852
    @mylifemylife38524 ай бұрын

    21 तोपको सलाम छ केपि बा

  • @user-by9gm9tc4v
    @user-by9gm9tc4v4 ай бұрын

    बा Comeday champion 3 जानू पर्ने ...😛

  • @baburamprasad4643
    @baburamprasad46434 ай бұрын

    केपि जि, कैमुखबाट सुनियो देश बर्वाद तिर जाँदैछ,अब सबैले करेक्शन् गर्नु पर्छ भनिएको जस्तो लाग्यो होस फिरेको हो त?

  • @narayankoirala7865

    @narayankoirala7865

    4 ай бұрын

    धेरै उसायर कुकुरलाई टाडमा नपुर्यकै राम्रेा ,पिपलपातेकाे भरछैन ,

  • @user-sp4mt1bl6b

    @user-sp4mt1bl6b

    4 ай бұрын

    तेस्तोइ छ अब सुद्रे होलान मर्ने बेलामा

  • @jiwanshrestha2798

    @jiwanshrestha2798

    4 ай бұрын

    ए भन्छ त?

  • @bikashbhattarai2894

    @bikashbhattarai2894

    4 ай бұрын

    ​@jiwanshrestha279porn8

  • @KeshbahadurChhetri-lb2ee

    @KeshbahadurChhetri-lb2ee

    4 ай бұрын

    ​@@user-sp4mt1bl6b😊😊😊

  • @bigyanrai1905
    @bigyanrai190520 күн бұрын

    हाहाहा हो यस्तै भाषाण ले गर्दा नेपालमा बिकास होइन बिनाशको प्रविधि बढिरहेको छ

  • @rajeshranabhat8010
    @rajeshranabhat80104 ай бұрын

    Lalsalam, I salute KP Sharma Oli, thank you very much

  • @Trapped_ff
    @Trapped_ff17 күн бұрын

    अब उखानै उखान ले देश चल्छ ! बाडी आयको त्रीशुली मा र नारायणी मा पानी जहाज चल्छ !

  • @kamalgurung8090
    @kamalgurung80904 ай бұрын

    Very good speech Mr. K P Oliji ko.

  • @krishnaprasadpandit8473
    @krishnaprasadpandit84734 ай бұрын

    कस्ले कति काम गरे जनता ले एक एक हिसाब राखेका छन।।भ्रष्टाचार कुरा खै?राेजगार का याेजना खै।।जनता लाइ सेवा सुबिधा खै।।

  • @khadkapurnima7956
    @khadkapurnima79564 ай бұрын

    kp ba ko kura 100% sahi xa❤❤❤❤❤❤

  • @acharyatoya6707
    @acharyatoya67074 ай бұрын

    लुटेराहरु देस लुट्न घरी जुट्छन घरी फुट्छन। स्टन्ट गर्छन साहित्य छाट्छन उखान हाल्छन कमेडीसो हासो जात्रा सबै गरेर अन्तमा ओलि प्रचन्ड देउवामाकुने मदिसे मिलेर देस लुट्न टाउको जोड्छन।यो नाटक नौतङ्की कति दोहोर्याएर हेर्ने हास्ने???

  • @Juniorgurkhas
    @Juniorgurkhas4 ай бұрын

    तनहु को घिरिङ गाउपालिका पोखरा देखि घिरिङ हुदै पाल्पा रामपुर सम्म को बाटो काहिले बनाउनु हुन्छ नेपाल सरकार ? यो बाटो २०५२ सल देखि अलपत्र देखि छ। यो विषय मा छ्लफल गर्नु पर्यो | २८ बर्स देखि अलपत्र छ???

  • @wingrider7806

    @wingrider7806

    Ай бұрын

    Mananiye sankhar handari la bhannu na ho sir

  • @sanjurai7102
    @sanjurai71024 ай бұрын

    लुट्ने पालाे आयाे,फायल लुकाउने सुनाैलाे माैका आयाे भनेर सासै खुसी छ हाम्रा उखाने बा😂😂😂😂😂😂

  • @NetraKhadka-py1lo
    @NetraKhadka-py1lo19 күн бұрын

    केपी ओलि ज्यु तपाई अब सकिको नेता भएयौ अब काम छैन अहिले भ्रष्ट हरुको पछि लागे पछि लागे मान्छे आफू पनि भ्रष्ट को नाममा छु भने कुरा भयो अब तिम्रो कथा चुडकिला तिम्रो सिमितको नाममा मात्र छ जब धेरै जाने भयो तिम्रो दिन गयो छि छि तिमी भ्रष्टाचारी छौ बच्नु सरकार ढाल्ने खेल गरेउ तर दिन पुगे पछि हुन्छ है जनता सचेत पहिले हुनुपर्छ काम पुग्छ ल मिसन 84 मा जनता भ्रष्ट हरु को पैसा खाएर पनि पाप लाग्दैन खानु तर राम्रो नयाँ पाटी ठिक मिलेर रबि लामिछाने पाटी ठिक छ यो कुरा 25 ओटा फाएल बाट बच्ने कुरा हो कथा यही हो ल ❤❤❤

  • @bhimnidhiadhikari4532
    @bhimnidhiadhikari45324 ай бұрын

    सकिने र सचिने दुबै विकल्प खुला छ हजुर

  • @naranathparajuli5677
    @naranathparajuli56774 ай бұрын

    So sad. Our leaders have a capacity to criticize. They don’t have any plan to go ahead.

  • @ishaklimbu3861

    @ishaklimbu3861

    4 ай бұрын

    True 😢

  • @Lovesongs7uMyUSA

    @Lovesongs7uMyUSA

    4 ай бұрын

    Really Bro. Again this parliament will not give any positive impact to the country and the people.

  • @nipeshpun4336
    @nipeshpun43364 ай бұрын

    मैले काङ्ग्रेस ठिक भन्न खोजेको होइन, तर हाम्रो समाज कहाँछ? मजाक, गफ, व्यङ्ग्य गरेर महत्वपूर्ण समय खेर फालेछ, अरु फेरि तालि पिटेछ। कयौ महत्वपूर्ण काम हरु बाँकी छन्, त्यो छोडेर व्यङ्ग्य गर्दै चित्त बुझाएछ। यसरी त 100 बर्षमा पनि नेपालमा बाटो र एअरपोर्ट भन्छा अरू केही हुदैन। ठिक छ अहिलेसम्म जे गरे ठिक छ, धन्यबाद। अब त नेपालको वास्तविक यथार्थमा छलफल गरौँ। हे दाजुभाइ हामी कहिले जाग्ने?

  • @bisoatmalamichane8399
    @bisoatmalamichane83994 ай бұрын

    गद्दार उखाने बोल्ने एउटा ,गर्ने एउटा हैन त ? MCC किन भित्र्याइस् डाका? म ठिक छु भन्छस् फटाहा !

  • @kishorrai2359
    @kishorrai23594 ай бұрын

    ब्याङ्या हान्नु त हान्नु कता तिर हान्नु पुग्यो बा ले खै मिलिजुलि रित्यौने त हो।

  • @Nepal_Pokhara16
    @Nepal_Pokhara164 ай бұрын

    केपि बाजेले पहिलो चोटि सहि कुरा गरेको सुने😂😂❤❤❤

  • @nehathapa3795
    @nehathapa379515 күн бұрын

    यो अपुताली त नरग मा कुहिन्छ पापी हो यो पोल खुल्न लागेर सरकार फेरेको।

  • @narendrathapa6704
    @narendrathapa67044 ай бұрын

    Grate speech one of lgendary of nepali political leader ..

  • @MrKewalrai
    @MrKewalrai4 ай бұрын

    बुढाले सक्दो भनिसकेपछि.... " त्यतापनि म जान चाहन्न।"😂😂😂

  • @dipakkumarray5214
    @dipakkumarray52144 ай бұрын

    Great Speech 🎤 KP Oli Sir 🙏🙏🙏🙏👍👍👍🥰👌👌👌👌👌

  • @rajanpudasaini4830
    @rajanpudasaini48304 ай бұрын

    जनताले पुच्छर बनाकालाई तेसैको पुच्छर समातेर बैतॅणी तनॅ लागेको को ठुलो भाग तिमी आफैलाई नपुगेर छोडेकाहैनौ फटा कुरा गॅछौ लाज पचेका लवस्तरा

  • @user-zy9bh3yp6z
    @user-zy9bh3yp6z4 ай бұрын

    अब केपी ओली ज्यू लाई सलाम कुनै दिन छ कि।केपी ओली लाइन्देख्यो भने ढुङ्गा हान्ने मन लाग्ने😊

  • @user-jn1yo4kt1m
    @user-jn1yo4kt1m4 ай бұрын

    Ekdam sahi lagyo hajur

  • @jmahadevshah4231
    @jmahadevshah42314 ай бұрын

    देश दुबाउने एक महान व्यक्ति केपी ओली ऐक हुन यीनलाईं फासी को सजाऐ दिनु उचीत हूनछ ।।

  • @HomNath-gl5tb
    @HomNath-gl5tb16 күн бұрын

    प्रचन्ड जिले ,।१७००० ।मानिस मारे मैलेपनिठुलै काम गरेगिरिबन्दु टस्टटकाे जग्गघाेटला भस्टचार निकै गरेर कार्य कर्ता पाेसे एति ठुलाेकाम कसैले गर्दैन

  • @SantoshMohan-sl5vy
    @SantoshMohan-sl5vy4 ай бұрын

    उदयपुर गाईघाट बाट सिमल्टार हुँदै रौता पोखरी सम्म को बाटो कहिले बनाउछस त हरुले ह ?

  • @upendrabhattarai6058
    @upendrabhattarai60584 ай бұрын

    बाहीर हुँदा रुने भित्र हुँदा मुस्कान दिने । सबै पालै पालो मीली मीली खाने हुन ।जन्ता हरु लाई के ख्वाएर लठ्ठ पार्छ्यौ र चुनाव जितेर आउँछ्यौ ।पैसा मा कती बल आएको हो ।😅😅😅😅

  • @user-zz2kd9gx6l
    @user-zz2kd9gx6l4 ай бұрын

    Sahi kura

  • @shivarimal8011
    @shivarimal80114 ай бұрын

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा जय राजा जय जनता जय नेपाल 💐💐💐💐❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @user-oi9sv4he9v
    @user-oi9sv4he9v4 ай бұрын

    तिम्रा ७४ को नेकपा कहाँ गए दुई तिहाईको बहुमत पनि देख्या होइन जनताले तेरीमा बहुरङ्गी छेपारो प्रचण्ड विरुद्ध कुन दिन रङ्ग फेर्नेछौ yo दुई मत छैन।

  • @pramodadhikari7639
    @pramodadhikari76394 ай бұрын

    बसौ न कुरा गरौ न मात्र भनेर हुन्छ रुम मिलाउन प्रदैन😂😂

  • @chhatrachhedal7717
    @chhatrachhedal77174 ай бұрын

    देश विकास त त्यस्तै हो देशको उधो गति हुने पक्का छ स्वार्थ को ठगबन्धन बाट 100%

  • @tulasbirtamang5052
    @tulasbirtamang50524 ай бұрын

    Jay Nepal.

  • @prakashkhaling4858
    @prakashkhaling48584 ай бұрын

    जत्ती जो भुके पनि समक्ष्या र सञ्चार मा भुके भनाई दिएको जस्तो गर्ने आफू आफू भित्र मिलेर देश बिगर्ने तिमिहरु नै

  • @goldenthapa6973
    @goldenthapa697316 күн бұрын

    रोष्टम सम्म हिँडेर जान सक्छ कि सक्दैन ?

  • @SunilB.K-ue7fb
    @SunilB.K-ue7fb4 ай бұрын

    खालि अरूलाई मात्रै घोजेर बस दोकरे बुरा देश मा रोजगार दिने कुरा त गर

  • @RumaBhattarai
    @RumaBhattarai4 ай бұрын

    घिनलाग्दाे राजनीति जस्ले जे गर्दानी हुने रछ

  • @dhojendrakhatri5342
    @dhojendrakhatri534217 күн бұрын

    यो राम्रो भयन,साम्राज्य वाद, र माक्र्सवाद कहिले कुरा मिल्दैन ,यसरी मिलेर जादा ,आउदो चुनाबमा जनता कतातिर जाने हो,त्यो विचार गरौं ,बरु बाम पन्थीको PM बन्नु पर्ने थियो ।यसो भएपछि ,आउदो चुनाबमा ऐमाले 78 देखी 50 मा आउछ किनभने माबादी 32 देखि झरेर 17 म आय जस्तो हुन्छ ?यो कुराको मनन गरौँ।जनताले सबै तीन दल लाई मत हालिसके,अब सबैले रास्ट्रस्वतन्त्र पाटिलाई मत हालौ र् देश बचाउ ।अब जनता होसियार बनौं ?

  • @KamalThapa-f1o
    @KamalThapa-f1o17 күн бұрын

    बुढा बा बेयङ्गेय हान्न चाई माहिर छन्।

  • @babinrai5711
    @babinrai57114 ай бұрын

    बसौ न ल म रुम मिलाउछु ल

  • @bigyanrai1905
    @bigyanrai190520 күн бұрын

    बिचार काङ्ग्रेस लाई फर्काएर लअ्ठ बनायो बा ले

  • @indraamatya3410
    @indraamatya34104 ай бұрын

    सक्किने या सच्चिने दुई बिकल्प शुभकामना

  • @nabin321
    @nabin3214 ай бұрын

    ब्यवस्था जुनसुकै भएपनि देश विकास भयो भने जनताले उसैलाई समर्थन गर्छन ।

  • @user-hn8hy4jc1h
    @user-hn8hy4jc1h17 күн бұрын

    त चाहिँ नेपाली कारेश शीत नमिलने मानछे कशरि

  • @ombahadurlimbu7206
    @ombahadurlimbu72062 ай бұрын

    याे राेस्टम बाट नेपालि जनताकाे दुख मेटाउने समाचार कहिलै सुनियना खालि यकले अर्कालाई गालि ब्ईजेत गर्ने मात्र काम छन फटाहा हरु

  • @binodBaram-ni8xz
    @binodBaram-ni8xz4 ай бұрын

    ओलि जि नेपालको हिरो हो ।।।

  • @khadagbdrbudhathoki4152
    @khadagbdrbudhathoki41523 ай бұрын

    अाेलीज्यु भनाइ ठिक हाे हामी एकहाै देशपनि साझाहाे जात,धर्म भुगाेलकाे अाधरमा चिन्निनु हुदैन

  • @user-zm8yj2kr9u
    @user-zm8yj2kr9u17 күн бұрын

    मिठ्ठोभासनमानेद्देलाइभुल्याउने भस्रटचारि हरु

  • @sombhandari8153
    @sombhandari81534 ай бұрын

    Good luck& jay🔔🔔🔔🔔🔔🔔

  • @AkAk-ok8ge
    @AkAk-ok8ge4 ай бұрын

    नस्लबादी ब्राम्हणबादी शासकहरुको लडाइँ नाटक

  • @bhaktarai5853
    @bhaktarai58534 ай бұрын

    आब बन्ने भयाै प्र म तर याे कुराकाे हेक्का रहाेस । कसकाे सयाेगले प्रधानमन्त्री बन्न सक्ने रहेछ। अबकाे दिनमा नेपाल कम्निस्ट पार्टीले पूर्ण रुप लिउन शुभकामना छ।

  • @PremBist-tr8gp
    @PremBist-tr8gp4 ай бұрын

    केपि ओलि , प्रचण्ड र सेरे तिनै जनालाई किड्न्याप गरेर बाधेर लाइभ मा छलफल गर्नुपर्ने छ् ।

  • @harilalnepali5803
    @harilalnepali58034 ай бұрын

    शाही सरकार र काङ्ग्रेस को बिचार उस्तै हो राम्रो जति आफ्नो भन्ने😂😂😂

  • @tikakc8355
    @tikakc83554 ай бұрын

    बेटरी फेरेकाे एक बर्श भै सक्यो ।

  • @SumanBist-Dadeldhura
    @SumanBist-Dadeldhura4 ай бұрын

    रूम मिलाउनु पर्छ है

  • @rajugurung3115
    @rajugurung31154 ай бұрын

    आब जनतालाई आशा पोलाएको छ के पि बा र प्रचण्ड साथै राष्ट्रिय स्वतन्त्र पार्टी सबै मिली देश परिवर्तन बिकाश मूख बनाउनु हुन्छ।

  • @kamalbishi9438
    @kamalbishi94384 ай бұрын

    अब बर्दिया जिल्लाकाे जन्तालाइ यकदमै छिटाेभन्दा छिटाे सुकम्बासि लाई पुर्जा दिलानु पराे नेपाल सर्काले 🙏🙏🙏

  • @mahendrarajbhandari4922
    @mahendrarajbhandari49224 ай бұрын

    Right

  • @lokendrashahi9856
    @lokendrashahi98564 ай бұрын

    हैट यस्तै हो जहीले नि।। ल्याङल्याङ।। भन्न मिलेन जनताले।

  • @narayank.c.5122
    @narayank.c.51224 ай бұрын

    ८४ आउदै छ राज्यको रकम कुम्लो पार्न सजातिय मिलेछन् अब धेरै समय नटिक्ला नया युवा राष्ट्र प्रेमि जन्मेका छन् यहि बेला जे बोले पनि बोल्न मिल्छ ।

  • @Dipak.poudel1
    @Dipak.poudel14 ай бұрын

    नेपालीको राजनेता महाननेता मात्र के पी मा मात्र भेटिछन रास्र्टियता

  • @rajrajen50

    @rajrajen50

    4 ай бұрын

    राष्ट्रियता को मतलब के हो हजुर??

  • @damodarkandel7724
    @damodarkandel77244 ай бұрын

    तिमि पार्टीहरुलाई यस्तै जुहारी खेल्ने चौतारी चाहिएर ब्यबस्था परिवर्तन गर्न जनतामा भ्रम छरेका रहेछौ, छरिरहेका छौ । अरु केही गरेको भए पो यिन्का गफमा अब पनि विस्वास गर्नु । जे भएको छ त्यो त १६ बर्षे ठिटोको ओठमाथी जुँगा आए भन्दा थप बढी होला र ....???? 😢😢😢

  • @JayaAryal50
    @JayaAryal504 ай бұрын

    राजतन्त्र जिन्दावाद

  • @ishowerpokhrel1497
    @ishowerpokhrel14974 ай бұрын

    धेरै कुरा नगर तिमिहरु सबै एकै हौ ८४ मा तिमिहरुलाई टर्च बालेर खोज्नु पर्छ जय घण्टि🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश

  • @gopalgiri7580
    @gopalgiri75804 ай бұрын

    Good viu

  • @anjanmagar8855
    @anjanmagar88554 ай бұрын

    देस बिगार्ने त म र प्रचण्ड हो भन्न जाठा बरु 😂

  • @subhnarayan3263
    @subhnarayan32634 ай бұрын

    देश डुब्ने नेता को भाषा हेर्नु

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to4 ай бұрын

    माकुनेकाे अनुवार हेर्नलाएक देखियाे ! यस्काे सारै अपमान गरेछन् ! चाेक्टा खान गएको झाेलमा चुर्लुम्म डुवेछ !

  • @SabitriTharu-ft1pd
    @SabitriTharu-ft1pd22 күн бұрын

    Kp lai pm bananu parxa

  • @subarnlimbu3736
    @subarnlimbu37364 ай бұрын

    Great speech former pm kp oli

  • @lilathapalilathapa688
    @lilathapalilathapa6884 ай бұрын

    उखाने को उखान सुनेर समय बर्बाद नपार काम गर ।

  • @Rpyoutube343
    @Rpyoutube3434 ай бұрын

    लौ फेरि comedy सुन्न पाईने भैयो है साथीहरू 😮

  • @user-jo5jc5kf5j
    @user-jo5jc5kf5j4 ай бұрын

    देश को माया भन्दा प्रचण्डको मायाँ ने काँ र ऐमा ले जस्ता भेडाको बथानलाई धेरै छ।

  • @chalisemukunda9064
    @chalisemukunda906417 күн бұрын

    नौटङ्की चिप्ला र भ्रामककुरागरेर जनतालाई सधैं गुमराहमापार्ने भ्रष्टाचारी,तष्कर र कमिशनखोरहरुको संसदीय पद्धतिनाउको ठगीधन्दालाई जनताहरुले समयमै बुझेर प्रतिकारगर्नु अत्यावस्यकछ!!!

  • @deomanlimbu5852
    @deomanlimbu58524 ай бұрын

    छिन छिन मा सरकार परिवर्तन गरेको छ एक आपसमा आलोचना खुट्टा तानातान अनि कसरी देश बनिन्छ।?? बिचरा बुढो गोरु हुक्राङ गर्छ जुध्नु सक्दैन । बारीमा अन्न लगाउने बेला भो जोत्नु सक्दैन । 🤣🤣🤣🤣🇳🇵🇳🇵जय राष्ट्र

  • @bishalkumartirwa9533
    @bishalkumartirwa95334 ай бұрын

    एकदम राईट कुराे हाे

  • @Shajanbaiju3
    @Shajanbaiju34 ай бұрын

    चुकुल लाई लाइ कुरा गर्यो छ बुढा ले कस्ले भ्यउछर

Келесі