राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण फलफूलको बिरुवा एकै ठाउमा,अल नेपाल डेलिभरी पनि गरिनेछ ।
बिरुवाको मूल्य लिस्ट र मूल्य यस प्रकार छ
१, पिकाट रु, ३५०
२, म्याकेडमिया नट रु, २००
३, दाते ओखर रु, २००
४, बारामासे आप (कलमि) रु,३५०
५, बारामासे कटहर (कलमी) रु ,३५०
६, बिकासे अमला, रु, १२५
७,केजि अम्बा, (कलमि) रु, २५०
८, रातो अम्बा, (कलमी) रु, ३५०
९, सुकमेल, रु,२५०
१०, ल्वाङ, रु ,४००
११, मरिज, ( कटिङ) रु १७५
१२, काजु, रु २५०
१३, ड्रागन फ्रुट, (कटिङ) रु २५०
१४, ब्लाकबेरी, (कलमी) रु २५०
१५, कुरिलो रु ३०
१६, स्ट्रबेरी, रु ५०
१७, एप्पल बयर, (कलमी) रु ३५०
१८, एभोकाडो हास जातको रु २००
१९, जापानिज हलुवाबेद (कलमी )रु ३५०
२०, स्याउ (कलमी ) रु ३५०
२१, जापानीज नासपती (कलमी )रु ३५०
२२, मुन्तला, (कलमी ) रु ४५०
२३, टिमुर, रु १२०
२४, सजिवन, रु १५०
२५, आँप, (कलमी ) रु २५०
२६, लिची, (कलमी ) रु २५०
२७, अनार (कलमि) रु २५०
२८, निम, रु १००
२९, सावरसप, (कलमि) रु,७००
३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,५५०
३१ ,जामुन (कलमी) रु,३७५
३२, सपोटा (कलमी) रु,३७५
३३, श्रीखण्ड रु,२५०
३४, कम्फ्रे घाँस, रु,५०
३५, कागती (कलमी) रु, २५०
३६, अगरवूड रु, २५०
३७ रक्तचन्दन रु, २५०
३८, किवि (कलमि) रु,२७५
३९, अङ्गुर, (कलमि) रु,२५०
४०, आरु, ( कलमि) रु,३२५
४१, खुर्पानी (कलमि) रु,३५०
४२, पिस्ता (कलमि) रु,८००
४३, आल्मन्ड (कलमि) रु,३७५
४४, तेजपत्ता, रु,१५०
४५,स्टार फ्रुट (कलमि) रु,३५०
४६, जाईफल रु, ३८०
४७, सुपारि रु,१७५
४८, बुद्धचित्त रु,३५०
४९, जापानीज सुन्तला ( कलमी) रु, ४००
५० , सुन्तला ( कलमि) रु,२७०
५१, कपुर रु ,१००
५२, हिङ रु,५००
५३, बारमसला रु,३५०
५४, लौठ सल्ला रु,२७५
५५, करिपत्ता रु,३००
५६,नरिवल रु,५५०
५७, लोकाट फ्रुट (कलमि) रु,३५०
५८, थाई सरिफा (कलमि) रु,४५०
५९, एभोकाडो (कलमि) रु, ५५०
६०, इमिली (तित्री) रु, १५०
६२ चेरि कलमि रु, ३७५
६३ , दालचीनी कलमि रु,४००
६४, पिंक कटहर कलमि रु ,४५०
६५ लहरे आप रु, २८०
बिरुवा पाउने स्थान
ठेगाना ललितपुर गोदावरी ठैव
गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
हाम्रो फलफूल नर्सरि
986-0874054
maps.app.goo.gl/awDDPBgaVW2rQ...
Пікірлер: 148
बिरुवाको मूल्य लिस्ट र मूल्य यस प्रकार छ १, पिकानट रु, ३५० २, म्याकेडमिया नट रु, २०० ३, दाते ओखर रु, २०० ४, बारामासे आप (कलमि) रु,३५० ५, बारामासे कटहर (कलमी) रु ,३५० ६, बिकासे अमला, रु, १२५ ७,केजि अम्बा, (कलमि) रु, २५० ८, रातो अम्बा, (कलमी) रु, ३५० ९, सुकमेल, रु,२५० १०, ल्वाङ, रु ,४०० ११, मरिज, ( कटिङ) रु १७५ १२, काजु, रु २५० १३, ड्रागन फ्रुट, (कटिङ) रु २५० १४, ब्लाकबेरी, (कलमी) रु २५० १५, कुरिलो रु ३० १६, स्ट्रबेरी, रु ५० १७, एप्पल बयर, (कलमी) रु ३५० १८, एभोकाडो हास जातको रु २०० १९, जापानिज हलुवाबेद (कलमी )रु ३५० २०, स्याउ (कलमी ) रु ३५० २१, जापानीज नासपती (कलमी )रु ३५० २२, मुन्तला, (कलमी ) रु ४५० २३, टिमुर, रु १२० २४, सजिवन, रु १५० २५, आँप, (कलमी ) रु २५० २६, लिची, (कलमी ) रु २५० २७, अनार (कलमि) रु २५० २८, निम, रु १०० २९, सावरसप, (कलमि) रु,७०० ३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,५५० ३१ ,जामुन (कलमी) रु,३७५ ३२, सपोटा (कलमी) रु,३७५ ३३, श्रीखण्ड रु,२५० ३४, कम्फ्रे घाँस, रु,५० ३५, कागती (कलमी) रु, २५० ३६, अगरवूड रु, २५० ३७ रक्तचन्दन रु, २५० ३८, किवि (कलमि) रु,२७५ ३९, अङ्गुर, (कलमि) रु,२५० ४०, आरु, ( कलमि) रु,३२५ ४१, खुर्पानी (कलमि) रु,३५० ४२, पिस्ता (कलमि) रु,८०० ४३, आल्मन्ड (कलमि) रु,३७५ ४४, तेजपत्ता, रु,१५० ४५,स्टार फ्रुट (कलमि) रु,३५० ४६, जाईफल रु, ३८० ४७, सुपारि रु,१७५ ४८, बुद्धचित्त रु,३५० ४९, जापानीज सुन्तला ( कलमी) रु, ४०० ५० , सुन्तला ( कलमि) रु,२७० ५१, कपुर रु ,१०० ५२, हिङ रु,५०० ५३, बारमसला रु,३५० ५४, लौठ सल्ला रु,२७५ ५५, करिपत्ता रु,३०० ५६,नरिवल रु,५५० ५७, लोकाट फ्रुट (कलमि) रु,३५० ५८, थाई सरिफा (कलमि) रु,४५० ५९, एभोकाडो (कलमि) रु, ५५० ६०, इमिली (तित्री) रु, १५० ६२ चेरि कलमि रु, ३७५ ६३ , दालचीनी कलमि रु,४०० ६४, पिंक कटहर कलमि रु ,४५० ६५ लहरे आप रु, २८० बिरुवा पाउने स्थान ठेगाना ललितपुर गोदावरी ठैव गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला हाम्रो फलफूल नर्सरि 986-0874054 maps.app.goo.gl/awDDPBgaVW2rQM8R7
@organicchannel1289
2 жыл бұрын
Malai Pani number dinuna
@user-qt5nu8in4l
Жыл бұрын
मलाई केही बिरुवाहरु चाहिएको छ हजुर ,
@Carolynpkrl
Жыл бұрын
black jamun xa hjr sanga?
@ramchandra4772
Жыл бұрын
Katahar ko biruwa??
@IshworGyawali-rh1od
Жыл бұрын
Rambutan ko price kati ho
🎉🎉🎉🎉🎉❤❤❤❤
Dherai dhanyabad hajurko pourakh ko samman garxu paxi tapailai samparka garera biruwa maag garnexu
good job!!!.i love it
Good job ❤
फलफुल को बोट को नर्सरी गर्ने बिचार गरेको छु । तर केहि थाहा छैन चाहाना धैरै छ । सबैभन्दा पहिला त नबुझे को कुरा यसको बिऊ भिजन काहा पाइन्छ।सर 😮
सारै राम्रो हजुर
Vary good job ❤🎉🎉🎉
Kah bata vela gareko amama good kam
Gerat work sir thanks for information
@bimalaghimire164
2 жыл бұрын
गर्मि ठााउँमा अोखर हुन्छ कि हुँदैन् होला गर्नि ठाउँमा हुने फलफुलको बारेमा जानकारि न सर
बिरुवा मंङ्गो भैनारा सर जि
5:37 5:38
malai mun parne sabai biruwa rahexa khusi lagyo...tysma pani international biruwa available rahexa ...all nepal delivery garnu hudo rahexa...sarai khusi vai ridaya dekhi dhanyabad dina cha hanxu...mero gardening craze bachhai dekhiko ho...paisa collection vayepaxi ma ph garxu....congratulation
@premdhakal5186
2 жыл бұрын
Rate ullekh garnu hola
धेरै धेरै राम्रो लाग्याे।2/4बाेट डेलिभेरि हुदैन हाेला।
राम्रो
sir! is there red diamond guava?
Dai rupandehi ko bhairahwa ma 10 wata plant Japanese halwabet delivery garna saknu hunxa
sir, if I buy all types of seedlings for jhapa hot jone is it suitable?
Tapai saga avogado bizz hola
Aaru lichi anar ani aghur pani chaiyo hajur tp kata bata हो?
Ma audai xu hajur asarko 4 gatae
Pikanout Nawalparasi ma balaute mato ma hunxa ki nai, yata k k falful ropna sakinxa
@sathi955
Жыл бұрын
तराईमा हुन्न सर
Mo Darjeeling Bata ho tapai ko Nursery kaha xa Ani k Darjeeling ma delivery hunxa plant haru Sirji
रोज एपलको ग्राफटीं बीरूवाछ चाहियाे।
M
Aanboo khaireni tanahun maa 5/6 ata diruwa upalabda hola?
lwang aap lichiko biruwa chaiyo sir
Kunthauma ho
तपाइँ को भिडियो मैले युट्युब चलौन थालेदेखी हेर्ने गरेको छु। मलाइ आल्मन्ड मा विशेष रुचि छ। मैले सुनेको आलमन्ड को बोट र हाम्रो गाउँ तिर को आरु को बोट लगभग एउटै हुन्छ भन्ने सुनेको छु। कतै आलमन्ड भनेर आरु को बोट त पर्दैन। प्रस्ट पारिदिनुहोला।
@sathi955
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
Hajur hetauda ma pani delivery gardinu paryo
काठमाडौंमा हाे
कालाे अरूर
धन्यवाद मित्र म पनि त्यही बिचारमा छु मेरो बैतडी मा पनि पाखो जग्गाधेरै छ म हाल तराई मा कंचनपुर मा बस्छु मसंग कम्पोस्ट मल प्रसस्त छ यहि वर्षा याम असार देखि मेवा ,मधेसी बदाम ,पिका नट,कागती ओखर ,सन्तोला,कागती,र अन्तर बालीको रुपमा फूल खेता आदिको एक दम आकर्ष फलफुल बगैंचा नमुनाको रुपमा गर्ने तिब्र इछा छ मा रिटयर टिचर हु भने मैले एक छोरालाई m s c a g ,र एक छोरालाई जे टि ए पढाएको छु ता पनि म तपाईं संगकोसहकार्यमा सामेल हुन इच्छुक छु सर म मेहनती मान्छे मेहनती लाई मन पराउ छु मेरोबिस्तृत जानकारी मेरो प्रो फाइल बाट ।धन्यवाद ।शुभ प्रभात
नेपाल को कुन ठाऊमा छ तपाईकेा नरसरी जानकारी पाऊ
Agarut ko euta biruwa ko mulya kati parxa ra hami sanga rakta chandan ko biruwa xa ki xaina?
YO Kuntaoma praxa hjur jnkari pao
यि बिरुवा हरु गमला मा हुरकिनछ फल लाग्छ?
Bharat नेपाल बोर्डर पशुपति नगर मा पनि supply office हुन पर्ने हो।दार्जीलिङ बाट
5:13 काजु रक्त चन्दन छअगडा ल हो 5:13 5:13
Kunathaumahoni
Sir delivery ko baybasta holani sir ma palpa bata
chitwan ma kalo angur falxa
Sar mali Barmasi falne kazti lemon chahiye ko thiyo
Kata ho thau
@sathi955
7 ай бұрын
ललितपुर गोदावरी
धेरै खोजी गरेर बिरुवा संकलन गर्ने काम गर्ेर जानकारी र नेपाली युवालाई ब्यवसायिक बनाउन मद्दत गर्ने गरेकोमा सलोट छ। तर तपाई ले गरेका धेरै कुरा लहड मा कुरा गर्नुहुन्छ ,धेरै कुरा साचो पनि छ।तर तपाईं ले अनुसन्धान र पुर्ण अध्यायन बेगर केही भन्दिनु भयो र त्यहीँ सुनेर लगानी गरेर काम गर्यो तर उत्पादन हुन ्जेल पर्खदा बिकेन भने गर्ने ब्यक्ति को के अबस्था हुन्छ त्यो पनि ख्याल गर्न अनुरोध गरे अन्यथा नलिनु होला सुझाव मात्रै ल। तपाईं ले भनेका धेरै कुरा को बजार खै त? किसानको पहुँच छ।जस्तो : अगरउड,पाउलोनिया आदि
Ani sir delivery ko charge chae kati linu hunxa
Cadi Patta ko biruwa painxa ki nahi.
Sir lwang terai maa hunxa ki nai
मियाजाकी आँप पनि ल्याउनु पर्यो है
Delivery ko bewastha xina sir
Agarutko biruwako mulya kati ho
@sathi955
Жыл бұрын
मूल्य पहिलो कमेन्टमा हेर्नुस त सर छ
Gorkha delivery hun xa sir
@sathi955
3 ай бұрын
हुन्छ हजुर
Malai wasabi ko biruwa chaiyetheyo 200 ota sir from Pokhara
1 2 wata ni deliver garnu huncha?
डीलेभरीगरनु हुन्छ।
@sathi955
Жыл бұрын
गरिन्छ हजुर
Rambutan ra Durham kahile aux sar
Soursop गमलामा रोप्न सकिन्छ
Sapota garting xata
@sathi955
Жыл бұрын
छ हजुर
Marich ra jaifal chai chhaina hajur?
हजुर सङ्ग कुन कुन जातको अङ्गुर हरु छन सर ? अङ्गुर हरु कलमी मात्रै होकि बिज बात उत्पादन गरेको बिरुवा पनि पाइन्छ सर जान कारी दिनु
अमेरिकन आरु को १ बोट पोखरा मा डेलिभरी हुन्छ या हुदैन जानकारी पाउ ?
Passion fruit yellow hoki purple bata ho?
@sathi955
2 жыл бұрын
एल्लो हो हजुर
तन्ते ओखर कति हाईट र कस्तो माटोमा लाउन सकिन्छ ? र विरुवाको दाम प्रतिगोटा कति पर्छ ?
Kun thauma xa yo
@sathi955
2 жыл бұрын
ललितपुर गोदावरी साईट हो हजुर
phone uthdaina hajur k vako hola???
Coffeko biruwa xa ki xaina
कुन जिल्लाको कुन ठाँउ होला हजुर?
फोन गर्दा उठाउनु हुन्न
sar 3000m मा लगाउने कुन कन् हाे
हिमान्चल प्रदेस को बोटहरु पाउछ कि नाई सर
रुट स्टको लागि जङगलाि जातको सुन्तलाको बीउ पाइन्छ सर जानकारी पाउ
@sathi955
2 жыл бұрын
अहिले छैन सर सकिएको छ
चाइनिज सेताे नास्पति काे मूल्य कति हाेला।
Kasari oder garne
I need agarwood 100 pcs i am coming october 25 please reply mi thanks 🙏
@sathi955
3 ай бұрын
हुन्छ सर बिरुवा छ मसँग
@navinpandey146
3 ай бұрын
@@sathi955 लगाइसके बल्ल रिप्लाई आयो 🙏😂
हजुर संग कुन प्रजातिकाे नरिवल छ सर जानकारि पाउन
कति जति बिरुवा किन्दा डेलिभरी को सुविधा छ भनिदिनु पर्यो सर
Location ?
@sathi955
2 жыл бұрын
ललितपुर गोदावरी
सर विरुवा को रेट महङ्गो भयोे रेट तल माथि हुदैन
Pric kati chha
Kun mahina ma launi ho vanninusna
@sathi955
2 жыл бұрын
पुस माघ र असार साउन
सर तपाई काे मा लाभेण्डर फुल काे विरुवा पाउछ ??
तपाई को मा चिउरी को बिरुवा पनि पाउछ र पाउछ भनी म लिन आउछ
सितल चिनीको बिरुवा छ
हजुरसग जपनिकट्टुस सुकुमेल पिकनट बिरुवा छकि छैन होला
जाजरकोट मा डेलभरि हुन्छ किनाई
कहाँ हो यो
रोज एपल कोर्गाफ् टेड बिरुवा छ भने कती मूल्य पर्छ।
Dai cherry ko bot xaina
सर हजुर सँग पाउलिनियाम को बिरुवा छकि छैन
@sathi955
2 жыл бұрын
Hunx sr .
सर लहरे लाप को कति पर्ने हो आम्बाको पनि कति पर्ने हो
@sathi955
2 жыл бұрын
२८० पर्छ सर । केजि अम्बाको २५०
aaru lai kati parxa dai Jhapa maa chahiko xa
@sathi955
2 жыл бұрын
३५० पर्छ हजुर
messanger id
अगर वुड को बिरुवा छैन ?
नजिक भए किन हुन्थ्यो गुरु
नर्सरि काहा सर हाम्रो ?
दाते ओखेर रोपेको कति बर्ष देखि फल्न सुरु गर्छ र सर
@sathi955
2 жыл бұрын
३ देखि ४ बर्समा
Okher ko biruwa ko price
@sathi955
2 жыл бұрын
२०० पर्च
फोन नंबर गलत छ त ! बैतडी पुग्छ त अर्को नंबर छ ?
केरा बेर्ना छैन
@sathi955
Жыл бұрын
छ सर
भुई कटर कौ बिरुवा छौ
@sathi955
2 жыл бұрын
छैन सर