No video

राप्रपालाई सामन्तवादकाे अवषेश भनेपछि-गृहमन्त्री र प्रचण्डको साताे खाए ज्ञानेन्द्रले Gyanendra Shahi

राप्रपालाई सामन्तवादकाे अवषेश भनेपछि गृहमन्त्री र प्रचण्डको साताे खाए ज्ञानेन्द्रले Gyanendra Shahi
#gyanendrashahi
#raja
#rabilamichhane
#swarnimwagle
#rajendralingden
#rabilamichhanenews
#toshimakarki
#sobitagautam
#रबि_लामिछाने
#kpoli
#prachanda
#nepalinews
#rajniti
#todaynews
#news
#letestnews
#microsansarmedia
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद

Пікірлер: 266

  • @nepalitube8750
    @nepalitube87508 ай бұрын

    नातावाद,कृपाबाद ,सम्पति कुम्ल्याउबाद जिन्दावाद

  • @BPGHIMIRE55
    @BPGHIMIRE558 ай бұрын

    य्स्तो पाजि स्याल गृहमन्त्री राजिनामा दे

  • @gautamkrishna3393
    @gautamkrishna33938 ай бұрын

    रा प्र पा जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ❤

  • @KeshavNepal-yn1nw
    @KeshavNepal-yn1nw8 ай бұрын

    बास्तबमा सामन्त ठुला दलका सबै ठुला नेता हुन।

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te8 ай бұрын

    jay.ganndr.sar

  • @aditmohara4108
    @aditmohara41088 ай бұрын

    जय राजा

  • @ramchandraneupane7874
    @ramchandraneupane78748 ай бұрын

    गृहमन्त्री जि यहि हो गणतन्त्र गणतन्त्रको नाममा देशको अर्थतन्त्र र जनताको हालत यो अबस्थामा पुर्याउनु कसको हात छ यिनै गणतन्त्रबादि नेताको हात होइन र ?

  • @resammagar4481
    @resammagar44818 ай бұрын

    कालो गांणतन्त्र मूर्दावाद मूर्दावाद राजतन्त्र जिन्दाबाद जीन्दाबाद 🇳🇵🇳🇵

  • @tekkhatri9875
    @tekkhatri98758 ай бұрын

    कालो गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावाद

  • @kamaldhungana7825
    @kamaldhungana78258 ай бұрын

    गणतन्त्र मुर्दाबाद,मुर्दाबाद,मुर्दाबाद, राजतन्त्र जिन्दाबाद ।

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my8 ай бұрын

    जय राजतन्त्र जिन्दावाद

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my8 ай бұрын

    गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावाद🙏🌹🇳🇵🇳🇵🌹❤️

  • @user-nr4of1lj8q
    @user-nr4of1lj8q7 ай бұрын

    राजा लेहु देश बचाउ

  • @kursinghchaudhary3028
    @kursinghchaudhary30288 ай бұрын

    Raja aaunei parxa ,raja aau desh bachaau

  • @krishnaportel9957
    @krishnaportel99578 ай бұрын

    देश को अवस्था जनताको अवस्था ब्यापारि काे अवस्था त्राहि माम त्राही माम भएको छन दुख र पिडा ले आत्मा दाहा सम्म पुगि रहेकोे छन नेता मन्त्री बैंक को सियो हरु को यो परिबर्तन ले जिउँदै स्वर्ग जस्तो सुख सुभिधा मा डुबेका छन जनता र ब्यापारि हरु नर्क को पोखरी मा डुबि रहेको छन

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w8 ай бұрын

    गणतन्त्र मुर्दाबाद

  • @user-ye5kr7ly6l
    @user-ye5kr7ly6l7 ай бұрын

    🙏माननिया ज्यु ग्यानेन्द्र शाही

  • @HenrySelton
    @HenrySelton8 ай бұрын

    Jai Raprapa !! RIP to Narayan Kashi.. hatyara !!

  • @Mhtthakuri
    @Mhtthakuri8 ай бұрын

    Gyanendra shahi good

  • @krishnarana5138
    @krishnarana51388 ай бұрын

    हेर्लास ८४ आतंककारी कहाँ पुग्छ

  • @uniquemobilegallery5204

    @uniquemobilegallery5204

    8 ай бұрын

    Lado khaa khate

  • @user-gv5te6of7n
    @user-gv5te6of7n8 ай бұрын

    Gyanindra jindabat rip kaji

  • @prakashnepal1716
    @prakashnepal17168 ай бұрын

    Gananindrashai❤jindabad

  • @BirendraShahi-sw8qt
    @BirendraShahi-sw8qt8 ай бұрын

    nice one

  • @rabibaral9333
    @rabibaral93338 ай бұрын

    सामन्तवाद ,हेाईन हजुर ईतिहास हाे किसानले उत्पादन गरेका उखुको मुल्य नताेकेर किसान पानी बिनाको काकाकुल झै भाैतारिदा , किसान न्याय कहिले पाउने ।

  • @dineshchand4833
    @dineshchand48338 ай бұрын

    Rajtantra zindabad

  • @binodmahato253
    @binodmahato2538 ай бұрын

    Jay Nepal aama jay Ra pra pa

  • @anantaduwadi8682
    @anantaduwadi86828 ай бұрын

    माओबादि र तेस्का मन्त्री प्रधानमन्त्री पनिर आतङककारि लुटेरा तसकर भूमाफिया बिदेशि हत्यारा का अबशेस हुन भन्छ आम नेपालीले के तै होत गृहमन्त्री प्रधानमन्त्री ज्यू।

  • @santamangol7405
    @santamangol74058 ай бұрын

    तँ शरणार्थिहरुले खुल्क्याउँछौ।

  • @JeshGiri-tp5in
    @JeshGiri-tp5in8 ай бұрын

    ज्यानमारा हरु हार्दिक श्रद्धाञ्जली

  • @gunjakumal7326
    @gunjakumal73268 ай бұрын

    Gaynendra shahi rell hiro

  • @mahendrakarki144
    @mahendrakarki1448 ай бұрын

    नेपाली को लागि हैन नेताका लागी लोकतन्त्र आएको हो लुट तन्त्रर हो लुटौ तिमीहरू का परिवार का लागि मात्र गणतन्त्र आयको हो लुटौ

  • @KarnaChamling
    @KarnaChamling8 ай бұрын

    याे नारायण काजी श्रेष्ठलाई सामन्तबाद भनेकाे कस्लाई भनकाे हाे प्रचण्डलाई हाे जस्ले छाेरीकाे बिबहामा एक जना जन्तीलाई ५०००रु प्रति प्लेटकाे दरले चाैरासी ब्यान्ज्यन ख्वाए।

  • @JeshGiri-tp5in
    @JeshGiri-tp5in8 ай бұрын

    राजतन्त्र जिन्दावाद

  • @harithapa4834
    @harithapa48348 ай бұрын

    गणेहरुको बोली जनतालाइ रणभुल पारने अनि कमाउ धनदा हो मावोबादि जसतो पत्रु अरु कुनै पाटि छैन

  • @BhimGhisig-qo4qf
    @BhimGhisig-qo4qf8 ай бұрын

    गणतन्त्र जिन्दावाद

  • @aakashthapa4775

    @aakashthapa4775

    8 ай бұрын

    Kun chai party ko kukur ho vani hal yemale congress ki mawobadi ko kukur ho.haddi ko paxi lagne paltu kukur

  • @uniquemobilegallery5204
    @uniquemobilegallery52048 ай бұрын

    Salamxa grehamantri jou

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy8 ай бұрын

    Greate

  • @bhimshahi9236
    @bhimshahi92368 ай бұрын

    जय रा.प्र.पा

  • @ramkarki1875
    @ramkarki18758 ай бұрын

    Good 🇳🇵 👍 🇳🇵 👍

  • @user-mw2mf9us4i
    @user-mw2mf9us4i8 ай бұрын

    दिपकसिंहको माग सहि छ

  • @beautifulnepalyt6049
    @beautifulnepalyt60498 ай бұрын

    तर मैले धेरै कुराको ख्याल राख्नु पर्दा कसम खाएर भन्छु ज्ञानेन्द्र शाही जतीको निडर र साहसी संसदमा अहिले सम्म देख्न पाएको थिएन अनि देख्न पनि सक्दैन यो कुरा लेखेर राख्नुहोस् ,

  • @rahulghishing6942
    @rahulghishing69428 ай бұрын

    खोक्रोभासन धेरैनगर्नु होला माननीय गृह मन्त्रीज्यु

  • @rabindrabam7755
    @rabindrabam77558 ай бұрын

    सामन्त भनेका तिमी ठुला दलका ठुला नेताहरु हो चोर फटाहहरु भुक्न मात्र जानेको छाै

  • @deenanathacharya2743
    @deenanathacharya27438 ай бұрын

    निरङ्कुश राजतन्त्रको अन्त्य गरेर फेरि शीर्ष नेताहरू भन्ने र उनिहरुलाईराजाहरुभन्दा बढीमान्ने महा निरङ्कुशहालका शाशकहरु बनाउने गणतन्त्र कसरी राम्रो हुन सक्छ? राजा भन्दा निरङ्कुश नेताहरू मूर्दावाद।

  • @user-dw8yv4tu9k
    @user-dw8yv4tu9k7 ай бұрын

    रा प्र पा सामन्त को अबशेष हो। सामन्त बाद लाइ सात्तामा आउन दिनु हुदैन। राजा बिरेन्द्र लाइ मार्ने सामन्त को काम छैन।

  • @gurungbruce4636
    @gurungbruce46368 ай бұрын

    यो दौरा सुरुवाल बादी र हिन्दू बादी र राजाबादी अनि बाहुनबादी हरु भए सम्म नेपाल देश ले बिकाश गर्न सक्दैन।

  • @ROYAL_HD_ENTERTAINMENT
    @ROYAL_HD_ENTERTAINMENT8 ай бұрын

    Raajtantra jindabaad

  • @ChuriGaming
    @ChuriGaming8 ай бұрын

    जेनमाराकाे भरशटचारिकाेत सुरक्षा गरिहाछउनि

  • @khimendran
    @khimendran8 ай бұрын

    इतिहास कै नलाएक सरकार प्रचण्ड सरकार

  • @user-cz6nr9xv2s
    @user-cz6nr9xv2s8 ай бұрын

    निरकुस राजा हैन तेराे बाउ प्रचन्ड केपि अाेलि भक भके तेराे बाउ हाे राजा ले एकि करण गरेकाे देशमा बस्ने राजालाई नै निरकुश भन्ने अल्छिना अाई माई राजा ले गरदा अाज नेपाली हु भनेर बिश्वमा चिनाउन पाकि छेस जय नेपाल जय राजा 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @CALLMEAK107
    @CALLMEAK1078 ай бұрын

    जय राप्रपा good पार्टी का झोले भ्रष्टाचारी चोर हत्यारा लुट् तन्त्र लाई तेहि हो भन्ने राम्रो जय राजा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @user-jg9lf2lg9z
    @user-jg9lf2lg9z8 ай бұрын

    Tranmere sahi jindabah

  • @Dubbingmypassion
    @Dubbingmypassion8 ай бұрын

    गणतन्त्र नामको गाडी ठिक छ तर त्यसलाई हाँक्ने आजसम्मका चालकहरु ठिक भएनन त्यसैले चालक फेर्ने काम गर तर गणतन्त्रको विकल्प राजतन्त्र भन्ने वाईयात कुरा नगर...... राजतन्त्र पनि हामीले देखेकै हो त्यो पनि फेल भईसकेको गाडी हो.....जय श्री हरि....🙏🙏🙏 यि नेताहरुको बुद्धि पलाओस्

  • @user-gn9xw5nn6s

    @user-gn9xw5nn6s

    8 ай бұрын

    Des janat bikne belasamma na aayeko chet ra buddhi kahile aauchha..? Raja lyaun, des bachaun..!

  • @user-bhim_Gita216
    @user-bhim_Gita2168 ай бұрын

    गुहुहरु अझै पनि यो व्यवस्था र त्यो व्यवस्था भन्दै हो हल्ला गर्दै बस

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar22258 ай бұрын

    सामन्तवाद भनेको अहिले माओवादी नै हो

  • @himaladhikari5217
    @himaladhikari52178 ай бұрын

    गृहमन्त्री कस्तो पद हो भन्ने कुरो नै नबुझेको हो कि मन्त्री पद कस्तो हो भन्ने कुरो बिर्सिएर हो। यस्ता कुरा गरेको

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c8 ай бұрын

    Hindu rastrya nepal

  • @asha.481
    @asha.4818 ай бұрын

    हेर केटा केटी हो अरु कुरा छोड 84मा 84वटा कलकारखाना खोल राजा नि आउदैनन् परदेस सरकार हटाउ

  • @bishnupoudel3593
    @bishnupoudel35938 ай бұрын

    यो सुन्मान् छे गृहमन्त्री ज्यु तपाइले कतिबता घर्भादामा लिनु भा छ एक दुई तीन चार भन्नुस

  • @user-on8yq7te4y
    @user-on8yq7te4y8 ай бұрын

    Ahileko sarkar rip

  • @narayanlamichhane775
    @narayanlamichhane7758 ай бұрын

    गणतन्त्र बचाउन कत्रो सकस पर्न थालेछ हैसियत नभयका नेता भयकाले देश चलायसी का बच्छ त गणतन्त्र ।

  • @purnsinghdhami5590
    @purnsinghdhami55908 ай бұрын

    गणतन्त्र मुर्दावाद

  • @user-iu2rz6dz6e
    @user-iu2rz6dz6e8 ай бұрын

    गणतन्त्र तिमीहरुको घर लगेर आफ्नो परिवार लाइ लाद .सम्पूर्ण जनतालाई होइन .यत्रो बर्ष के खोया हेरेर बसेको

  • @oparjugaming1682
    @oparjugaming16828 ай бұрын

    सामन्तबाद भनेकै मवबादिहो ‌

  • @krishnalamichhane905
    @krishnalamichhane9058 ай бұрын

    RAA PRA PAA HALO PARIWAR ZIÑDABAAD 💗❤️??

  • @kamalmagar8291
    @kamalmagar82918 ай бұрын

    Jay halloo

  • @suryaprasad7516
    @suryaprasad75168 ай бұрын

    काथित कालो गणतन्त्र मुर्दाबाद,सँघियता ,खारेज गर प्रदेश सरकार ,बिघटन गर ,राजतन्त्र जिन्दाबाद, हिन्दुराष्ट्र कायम गर ।

  • @sushil7567
    @sushil75678 ай бұрын

    यो सम्बीधान लाईलगौटी लगायर हीडने मावोबादीको गृहेमुन्तीरको आफैजाहानीया सामान्ती गणतन्त्र नेपाल लाइ चाहीदैन जय पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय राजालाई युबालाइ साथछ छ❤❤जय नेपाल

  • @Sahins2077
    @Sahins20778 ай бұрын

    Gyanedra shahi jasto manxe hunu paryo sabai neta

  • @rajankharel3855
    @rajankharel38558 ай бұрын

    २०८४ भित्र जान्छ यो गणतन्त्र

  • @tejbinodniroula2572
    @tejbinodniroula25728 ай бұрын

    हत्यारा सरकार को मतियार हरुलाई गणतन्त्र आएकोछ हामी सर्बसाधरण जनतालाई प्रजातन्त्र गणतन्त्र लोकतन्त्र ले छोएकोछैन ई मतियार लेण्डुपेहरुलाई नेपाली जनताले डण्डित गर्नढिलागरानु हुदैन गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावाद प्रचण्ड मुर्दावाद।

  • @sushil7567
    @sushil75678 ай бұрын

    राजाबाहेक सबैनीरङकुस हुन घांटीका नसानफुलावो।जय राजालाई साथ छ

  • @tiptopraja5569
    @tiptopraja55698 ай бұрын

    Raja auanau paraxa

  • @umeshparajuli9882
    @umeshparajuli98828 ай бұрын

    बास्तबिक सामन्ति त माओ बादि हरू देखिए के २१ औं सताब्दिका जनतामा चेतना छैन जस्तो लाग्छ गृह मन्त्रि ज्यू ?

  • @user-tf5wg6ke6k
    @user-tf5wg6ke6k8 ай бұрын

    नाम गणतन्त्र को काम लूट तन्तत्र

  • @user-ic1vl6xf3y
    @user-ic1vl6xf3y8 ай бұрын

    माअाेवादि मा लाग्ने तिनथरिका मान्छे थिए जाे पक्का माउ थियाे अाज पनि माउ छ देशकाे परिस्थिति अनुसार चल्छ जाे देखासिखि लाग्याे उ अाज पनि माउले गरेकाे दुखमा ढलिमलि गरेर माउ कै पखेटा काटन हत्ताराे गरिराछ..तर देशकाे धन जनताकाे धन हाे जसले लुटेर खान्छ ढुक्क हुनुस वकल्छ वकलिन्छ।

  • @premudas8266
    @premudas82668 ай бұрын

    गणतन्त्र होइन कि लूटतन्त्र हो अपाराधि सरकार

  • @chringibigiri7777
    @chringibigiri77778 ай бұрын

    गृह मन्त्रीले शामन्तवाद अन्त्यको भन्दा अपराध नियन्त्रणको विषयमा कुरा राख्दा वेश होला कि ?

  • @yamthapa666
    @yamthapa6668 ай бұрын

    Gaynaddra sahi jindabad 🙏🙏🙏🙏🙏🙏🙏

  • @bambahadurbhujel3883
    @bambahadurbhujel38838 ай бұрын

    धन युद्ध लाई जन युद्ध भन्न लाज लाग्दैन दलाल भ्रष्ट हरु

  • @puranswar8530
    @puranswar85308 ай бұрын

    यो देशमा निरंकुश राजतन्त्रको अन्त्य गरी महा निरंकुश गणतन्त्र आएको भान हुन्छ।

  • @seselimbu1151
    @seselimbu11518 ай бұрын

    Really Gyanendra Shahi is one of the best leadership in the Nepalese politics and he is required everlasting to change the systems in Nepal.

  • @binodbhattarai4115
    @binodbhattarai41158 ай бұрын

    मेडम धन्युधा रहेछ

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks8 ай бұрын

    यो गणतन्त्र डाका र गुन्डा लुटेराहरू को लागी मात्त्र हो निमुखा जनता को लोईन भ्रष्टचारी हरू को मुर्दावाद जय जनता जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @OppoOppo-dd8nj
    @OppoOppo-dd8nj8 ай бұрын

    सब भुक्ने मात्र हौ माचिक्ने हरु थाउमा पुगेपछी चुपचाप बादिचुदी खान्छौ। सब चोर हौ माचिक्ने हरु

  • @kedargiri4676
    @kedargiri46768 ай бұрын

    सामन्तबाद अमेरिकि सामाराज्यबाद र इन्डियन बिस्तारबाद को पृस्ठ्पोसक यो सरकार हो भन्ने कुरा अमेरिकि अधिकृत भेटने तर चिन का मन्तृ नभेटने यो सरकार र प्रचण्ड

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r8 ай бұрын

    नारायणकाजी होकि पाजी हो डाम्नो।।।।गुरिल्ला हरुको दिन गैसक्यो झाम्टे माउबादी हरु।।।

  • @user-fs7ff6to2p
    @user-fs7ff6to2p8 ай бұрын

    यो आतंककारी प्ररबिदि कईलेस्म होला

  • @birendrathapa4931
    @birendrathapa49318 ай бұрын

    माओवादी ले सुन सुनै सुन्को देस बनाउने हो

  • @krishnabhujel9095
    @krishnabhujel90958 ай бұрын

    जन्ता पिरमार्कामा छ जन्ताको भावना बुज्न के गर्ने लुटने,भ्रम्मा पार्ने त्यति गर्दा नभय गोलीहान्दिदिने।❤❤

  • @yadshrestha3759
    @yadshrestha37598 ай бұрын

    बाचिरहुन्जेल मोज गर मोर्ने बेलामा किरा परेर मोर्ने छ।

  • @balramupreti8018
    @balramupreti80188 ай бұрын

    गणतन्त्र त आको छ तर तिमीहरू जस्ता चोर नेता तिनै झोले गुन्डा र ठुला ब्यपारी यिनीहरूलाइ मात्र आको रैछ

  • @homnathkhanal1954
    @homnathkhanal19548 ай бұрын

    Jay Raprapa!!Joy Ghanti aaru Sbai lai Ghus khana baneko Sarkar

  • @surendraadhikari1410
    @surendraadhikari14108 ай бұрын

    Laxi😢government

  • @purnasaud1497
    @purnasaud14978 ай бұрын

    नारायण काजी 2 करोड MCC

  • @mohankhatri781
    @mohankhatri7818 ай бұрын

    तेरिमा त हाेस सामन्तवाद

  • @tekrajkafle7540
    @tekrajkafle75408 ай бұрын

    इ हत्यारा हरु लाई जीउँदै जलाउनु पर्छ

  • @Binashtamang9153
    @Binashtamang91538 ай бұрын

    गाणातान्त्रा प्रचन्डे एक लाई लाडेर लिएर अको होल। नि

  • @chhannuchaudhary-dy8hr
    @chhannuchaudhary-dy8hr8 ай бұрын

    के राम्रो भा छ र यो गणतन्त्रमा, तिमीहरूको हातमा चाहिँ तिलको लड्डु तैपनि घिउबाट बनेको जनताको हातमा चाहिँ बा बा जीको घण्टा

  • @AsafalAmrit-xm7nn
    @AsafalAmrit-xm7nn8 ай бұрын

    महङ्गिले गरिवको चुल्हामा अागो बल्न छोडि सक्यो, सरकारि सँयन्त्र भ्रष्टाचारमा लिप्त छन्, यहि हो माअोबादिको सुशाषण???

Келесі