रानी बिहिन Melifera लाई Cerena को रानी कोष दिदै | Queen Cells | कोष बाट गोला बिभाजन | Bee Keeping |

Ойын-сауық

#beefarming #hamromedia #beequeen
#beekeeping
Information about bee & queen | Beefarming
Note-:
हामीले अपलोड गरेका मौरीका भिडियोहरू बाग्लुड जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउपालिकामा खिचिएका भिडियो हरू हुन ।
हजुरहरुलाई हाम्रो यो भिडियो मन परेमा लाईक सेयर गरिदिनु होला , भिडियोको बारेमा कुनै सल्लाह सुझाव वा कुनै प्रश्न भएमा कमेन्ट बक्स मा गएर कमेन्ट मा छाड्नु होला र आफ्नो साथीहरुको बिचमा यो भिडियो शेयर गरिदिनु होला । यदी तपाई हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी , नजिकै रहेको बेल आईकनलाई अन गर्नुहोला जसले गर्दा हाम्रो आउने नयाँ भिडियो हरू सबभन्दा पहिला हजुर समक्ष पुग्नेछ्न।
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
कृपया हाम्रो यस युटुब च्यानलाई लाईक कमेन्ट र सब्सक्राइब गरी
माया गरिदिनुहोला ! हामी यस्तै यस्तै अन्य भिडियोहरु लियर आउनेछौ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Thanks All of You

Пікірлер: 17

  • @luckyboyshostel3582
    @luckyboyshostel35822 ай бұрын

    dherai sikxa mulak x. Ma ni kosis garxu melifera to melifera

  • @Hamro_Media

    @Hamro_Media

    2 ай бұрын

    Ok Thank you sir for your comment

  • @luckyboyshostel3582

    @luckyboyshostel3582

    2 ай бұрын

    @@Hamro_Media माफ गर्नुहोला म सर नभयर मिस हो😁😄

  • @Hamro_Media

    @Hamro_Media

    2 ай бұрын

    @@luckyboyshostel3582 ok sorry 😔😔😔

  • @baljitrai1338
    @baljitrai13384 ай бұрын

    मेलिफेरामा सेरेनाको रानिदियेको छ रानी निस्केको पनि देखा नु होला ल प्रतेक भडियो हेर्ने र्गछु धन्यवाद

  • @Hamro_Media

    @Hamro_Media

    4 ай бұрын

    हुन्छ सर

  • @sureshrai6143
    @sureshrai61433 ай бұрын

    बीना रानाको माउरी ले राना बनाउछ र सर 3कीसीमले माउरी जन्म हुन्छ अन्डा एकै कीसीम खाना ले राना अलक भाले अलक कर्मी अलक की कसो हो सर मुडे माउरी लाई आफ्नै लाटा हीसाब ले एसरीनै रानाको पीउपा संग सरेको राना को जन्म भयो तर माउरी पुरानै घार फर्केर कमी भयो नया घारमा

  • @Hamro_Media

    @Hamro_Media

    3 ай бұрын

    बिना रानी रानी तयार गर्न छाउरा बढी भएको फ्रेम राख्न पर्छ छाउरा बढी भएमा अर्को घारमा कम जान्छ

  • @user-ht3uh1fl1h
    @user-ht3uh1fl1h4 ай бұрын

    घार बिभाजन गरेको कति दिन मा नयाँ रानि उतपादन गर्छन।

  • @Hamro_Media

    @Hamro_Media

    4 ай бұрын

    बढी मा १५-१६ दिनमा उत्पादन हुन्छ सर

  • @user-ht3uh1fl1h

    @user-ht3uh1fl1h

    4 ай бұрын

    @@Hamro_Media धन्यवाद हजुर लाई

  • @gurungresham469
    @gurungresham4694 ай бұрын

    नेपालमा म मौरी विशेषज्ञ हु भन्नेहरुले यो भिडियो हेरुन ताकी पढेर डा. बन्नु भन्दा प्राक्टिकल्ली ज्ञान हासिल गर्ने मान्छे डा. भन्दा क्म हुदैन।

  • @Hamro_Media

    @Hamro_Media

    4 ай бұрын

    हो नी हजुर धन्यबाद सर 🙏🙏

  • @luckyboyshostel3582
    @luckyboyshostel35822 ай бұрын

    सर बिच्च बिच्चमा राजि कोष बनाको छ कसरी काटेर सिफ्ट गर्ने

  • @Hamro_Media

    @Hamro_Media

    2 ай бұрын

    Tyo frame sangai sift garda ramro hunxa sir Natra kos aangai alikati extra thulo katera arko ma join garda panii hun xa

  • @luckyboyshostel3582

    @luckyboyshostel3582

    2 ай бұрын

    @@Hamro_Media हस धनेबाद छ।

  • @Hamro_Media

    @Hamro_Media

    2 ай бұрын

    @@luckyboyshostel3582 🙏

Келесі