|| श्रीमद भागवत प्रवचन 3-2 || राधिका माता Shrimad Bhagwat pravachan Radhika Daasi Ji

श्रीमद भागवत प्रवचन 3-2 राधिका माता Shrimad Bhagwat pravachan Radhika Daasi Ji

Пікірлер: 514

  • @samikshyabhandari969
    @samikshyabhandari969 Жыл бұрын

    राधे राधे । माता हजुरको बयान जति गरे पनि कमि हुन्छ जति राम्री हजुर त्यति मिठो कथा श्रवण गराउनु भयो जय होस मातारानी

  • @babulalsyangtan8900
    @babulalsyangtan8900 Жыл бұрын

    माता राधिका दास प्रणाम हजुरको मुखार बाट प्रस्तुत भएको विभिन्न कथाहरु सधै सुन्नेगर्छु धन्यबाद।

  • @HumprasadNyaupane-f7x
    @HumprasadNyaupane-f7x

    सुकदेवस्वामीका कुरा होइन तपाइ नरकलोक पापीजाने ठाउँ देखेको आधार प्रमाणित कुरा बोल्दैहुनुहुन्छ? कि कुनै ब्यक्ति काल्पनिक रचना शास्त्रमा लेखेको छ भन्दै समाजलाइ पुरानै अशिक्षित ढुङ्गेयुग तर्फ यथावत लैजानअबिश्वासी संदेश बाँड्दैहुनुहुन्छ?😂

  • @mansaragc7505
    @mansaragc7505 Жыл бұрын

    माता जि हजुरको बाचन नसुनि निधैअाउदैन मलाई

  • @diluzpradhan7336
    @diluzpradhan7336

    Khai दान त तेती गरेको जस्तो लाग्दैन तर कसैको मन् ना दुःखोस् ,पैसा लिएर काम गर्नु मन् पर्दैन सके सम्म सबको सहायता जसरी भए पनि solve garnu पाए खुसी लाग्छ, जबताक है जाहन मेरो काम सेवा

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    जय राधे राधे राधे साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान्

  • @susmitashahi-ed7do
    @susmitashahi-ed7do Жыл бұрын

    हो माता जि हजुरको प्रवचन दिनेदेखि मन सोर्ग पुगे छु जस्तो लागेको छ । म पैले धेरै दुखि थए यो सुने देखि सुखि छु ।हेरि रहने छु ❤❤❤❤❤❤❤माता जि

  • @rajanadhikari6267
    @rajanadhikari6267

    माता जि नमन मैले बिर्य दान गर्नु पर‍ो मैले के गरु माता जि

  • @menukaoli538
    @menukaoli538 Жыл бұрын

    मिठो चर्चा हजुर को सधै म सुन्छु 🙏

  • @tekbahadurpradhan2231
    @tekbahadurpradhan2231 Жыл бұрын

    माता , हामिले गरेको कमेन्ट को केही जवाब पाउदिनम किन?

  • @hdhdbdbf9345
    @hdhdbdbf9345

    Radhe radhe mata ji jay hos 🙏🙏🙏🌺🌺🥀🥀🍎🍎❤️❤️

  • @kabitakhadka6514
    @kabitakhadka6514

    Om🙏🙏🌷🌷 jai shree ram Om🙏🙏🌷🌷 hari Om🙏🙏🌷🌷 jai shree radhe shyam radhe krishna radhe shyam radhe krishna guru aama Om🙏🙏🌷🌷

  • @anilthapa1561
    @anilthapa1561 Жыл бұрын

    जय सिता राम राधे राधे 🙏🙏🙏🙏🙏🌺🌷🌹🌻🌹🌷

  • @tarapatiaryal4622
    @tarapatiaryal4622

    जय श्री राधे राधे माता जि 🌷🌷👏👏

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 Жыл бұрын

    Hare Krishna radhe radhe 🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🌺🌺🌺🌺🌺🌼🌼🌼🌼❤️❤️

  • @urmilachaulagain2105
    @urmilachaulagain2105 Жыл бұрын

    राधे राधे जय श्री कृष्ण प्रणाम मातजि🙏🌷

  • @user-ub1ek3ur1p
    @user-ub1ek3ur1p

    जय श्री राधे राधे राधेश्याम 💥🙏🙏🙏🙏🙏🙏💥🙏🙏🙏🙏🙏💥💥

  • @gauribohara5143
    @gauribohara5143 Жыл бұрын

    राघे राघे राघे राधेराघे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @rashmigaire1934
    @rashmigaire1934 Жыл бұрын

    Krisna krisna

  • @user-ub1ek3ur1p
    @user-ub1ek3ur1p

    ॐ नमो भगवते बासुदेबाया💥🙏🙏💥💛💚💙🧡💛🧡💥

Келесі