राजदरबार का ण्डको नयाँ रह स्य बाहिरियो, रु.३६ हजार करोडको यसरी बाडफाड भयो। Prem Kaidi

Ойын-сауық

#kingbirendra #dipendrashah #royalfamily
Guest :- Prem Kaidi
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 273

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d7 ай бұрын

    जस्ले राजपरिवारको बँश बिनास गर्यो ,परमात्माले,त्यसको पनि बँश बिनास होस,यो सँपुर्णनेपाली को सराप लागोस।

  • @everuttejon9886

    @everuttejon9886

    17 күн бұрын

    ...........अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ।

  • @vhimtamang1631
    @vhimtamang16318 ай бұрын

    सत्यकुरा गरनु भयाे जस्तो लागयाे। डराउनु भएन बधाई छ हजुरलाई।

  • @everuttejon9886

    @everuttejon9886

    17 күн бұрын

    ..........................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ......

  • @omrana9682
    @omrana96828 ай бұрын

    सहि कुरो प्रेम कैदि सर को कुरा 99% सहि हुन्छ अनि यो मिडिया यो मिडिया पनि सहि सत्ते खोज मुलक समाचार आउँछ

  • @yogyayogya2002
    @yogyayogya20027 ай бұрын

    कैदि सर हजुरले इतिहासको रहस्यमय यथार्थ दुनियाँमा झ ल्याउने मात्रहैन भरपर्दो उदाहरणकासाथ बताउने शाहसि सत्य ता बताइदिनु भएकोमा हार्दिक धन्यवाद।❤❤❤❤❤❤

  • @yugmayarana3410
    @yugmayarana34108 ай бұрын

    यदि यो कैदि ज्युले भन्नु भएको कुरा धेरै सत्य लग्यो ! यो हत्याकान्ड गर्ने सबै पापीहरुको सात पुस्ता सम्म राम्रो नहोस!

  • @user-wk1tg3mc1o
    @user-wk1tg3mc1o3 ай бұрын

    प्रज्वल शमशेरलाई अमेरिका बाट घिसारेर ल्याउनु पर्छ यो कुरा साँच्चै हो। भने

  • @krishnayonghang1843
    @krishnayonghang18438 ай бұрын

    कतिकुराहरु सत्य छन कति कुराहरू बिचार गर्नुपर्ने होला तर सत्य एकदिन अवस्य बाहिर आउँछ।

  • @neelamkhadka5624
    @neelamkhadka56247 ай бұрын

    यकदम सत्य कुरा हाे❤❤❤❤❤❤❤

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d7 ай бұрын

    वा प्रेम कदिज्यू कतिराम्रो र सहि कुरा गर्नु भयो ।बिचरा दिपेन्द्र साह निर्दोष हुन।दिपेन्द्र हत्यारा हुदैहैनन ,हाम्रो आत्माले दिपेन्द्र निर्दोष मान्दछ

  • @nepalkaratedo1532
    @nepalkaratedo15326 ай бұрын

    हजुर बुबा तपाईं जस्तो हिम्मत भको पर्धानमन्त्री हुनु पर्क्छ यो देश मा❤❤

  • @postthapa5041
    @postthapa50417 ай бұрын

    Goodnews

  • @yubakc3529
    @yubakc35297 ай бұрын

    Ati ramro jankari dnu vyo

  • @reshamneupane6902
    @reshamneupane69027 ай бұрын

    एकदम सहि कुरा गर्नु भयो तपाइँले , धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @ManojShrestha-by5mx
    @ManojShrestha-by5mx7 ай бұрын

    Yes 🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊hajur le Sahi Kura garnu vayo!

  • @krishnnabahadhur6191
    @krishnnabahadhur61917 ай бұрын

    100%right ho sir

  • @prabhuacharya261
    @prabhuacharya2617 ай бұрын

    जाे कुरा गर्नु हुन्छ प्रेम कैदी सरले सही कुरा गर्नु हुन्छ

  • @tikaramrc674
    @tikaramrc6748 ай бұрын

    राजपरिवारका सदस्य्हरुको जुन दरवारको कोठामा हत्या भएको थियो सो स्थानको सम्पुर्ण प्रमाणहरु नष्ट हुने गरि किन भत्काइयो?

  • @bheljongraibheljongrai6103
    @bheljongraibheljongrai61038 ай бұрын

    सत्य मेव जयते ।सत्यलाइ खोज गर्नु पर्छ ।तेसै बोलेर हुन्न है ।

  • @jeewanlimbu4829
    @jeewanlimbu48298 ай бұрын

    कसम सत्यता यहि हो, बिचरा दिपेन्द्रको नाम बेचेर यो सप पारश, ज्ञाने लगायत बिदेशि सङलग्ता छ, 100% यहि हो सत्यता

  • @bhopalthapa6464
    @bhopalthapa64647 ай бұрын

    Prem kaidi le true kura vane ka chhan

  • @nepalssssllovers2745
    @nepalssssllovers27453 ай бұрын

    कुरा बल्ल सत्यतथ्य बाहिर आयो। दरबारहत्याकान्ड हुनु नै भारत र अमेरिका को मिलिमतो मा नेपाली आर्मी र नेता मिलेका छन।

  • @everuttejon9886

    @everuttejon9886

    16 күн бұрын

    .....राजदरबार हत्याकाण्डको वास्तविकता..........अमेरिकी CIA र भारतीय RAW मिलेर राजदरबार हत्याकाण्ड मच्चाएको थियो । सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। 5 हजार जति सशस्त्र तिब्बतीयन खम्बा बिद्रोहीहरू मुस्ताङमा आएर चीनको तिब्बत टुक्राउन अनेक षड्यन्त्र गर्ने अनि राति राति तिब्बतको सिमानामा गएर चिनियाँ चौकीहरूमा आक्रमण गर्ने, चिनियाँ सेनाहरूको हत्या गर्ने अनि स्थानीयवासीहरूको याक मारेर खाई दिने आदि गर्थ्यो । खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो। 2 वर्ष अगाडि अमेरिकी MCC आयोजना पनि नेपाली संसदले पास गरिसेकेर अमेरिकी सेनाको Base हरू पनि नेपाली भूमिमा आउन थालेकोले नेपाल अमेरिका र चीन बिचको युद्धभूमि बन्दैछ है। हजारौं अमेरिकी सेना आएर चीनको तिब्बत टुक्राउने अन्तिम योजना बुन्दैछ है।

  • @puranmalla7866
    @puranmalla78667 ай бұрын

    Very nice interview !!!!!!!!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @MillanPun
    @MillanPun3 ай бұрын

    सहि कुरो गर्नु भयो बाजे यो देशमा पैसा 💸 मात्रै पायो भने सत्यलाई पनि गलत साबित गरिदिन्छ।

  • @balaramdhungana1684
    @balaramdhungana16848 ай бұрын

    राजा मार्दा देश चलाउने व्यक्ति हरु न मिली जसले मारे पनि सब गनाउने मिलेका छन् राम राम जय नेपाल आमा जय जय

  • @kumarrai3712
    @kumarrai37127 ай бұрын

    बडो रहस्यमय कुरा पो आयो त!!!अन्तर्वार्ता प्रस्तुतिबाट लागि पत्रकार ज्यूलाई धेरै धेरै धन्यवाद।

  • @user-ws8dy1qe5g

    @user-ws8dy1qe5g

    7 ай бұрын

    सत्यम शिवम सुंदरम धन्यबाद

  • @nandurajranabhat6542
    @nandurajranabhat65426 ай бұрын

    एक दिन सत्य कुरा बाहिर ल्याइदिनु पर्छ र बाहिर आउछ। दिपेन्द्र निर्दोष थिए यो कुरा सय प्रतिशत सही हो बाँकी पत्ता लगाउन पर्छ

  • @binodbastakoti3328

    @binodbastakoti3328

    Ай бұрын

    Tara nath ranabhat ly ramro xanbin grynan

  • @binrai1826
    @binrai18268 ай бұрын

    मलाइ पनि यो मन्डले बुढाले कुनै पार्टीका झोले भन्लान् तर भनिरहोस। राजदरबार हत्या कान्डमा सबै दाजुभाइको परिवार नाश हुनु तर ज्ञानेद्रको परिवारलाई एउटा छेस्कोले पनि नछुनु के अचम्म हौ?

  • @avishekpandey4477
    @avishekpandey44778 ай бұрын

    प्रज्जल शमशेर भन्ने नालायकको रातमा निन्द्रा र दिनभोक नभै आजको आइशियुको बासको निन्दा र भ्रसना जतिगरेपनी कमै हुनेछ।छिटोभन्दा छिटो नरकबासको यात्रा तयहोस श्री पशुपतीनाथ सङ्ग प्रार्थना गरिन्छ।

  • @avishekpandey4477
    @avishekpandey44778 ай бұрын

    प्राचीन सभ्यताको धनी नेपालको हितोपदेशलाइ मन नपर्ने सिआइए, र अ र नेपालका अराजकताकारी र आतन्ककारी आतताहिको भुमिकाले महत्वपुर्ण कार्यगर्दाको आजको परिस्थितिको जन्महुनु दुर्भाग्य सावित बन्दैगर्दा मुखदर्शक जनता बन्नु किन्चित अधोगती शिवाय अरुहात लाग्दैन साराजनताले बुझ्न जरुरिछ।

  • @arunkumarshrivastava9992
    @arunkumarshrivastava99922 ай бұрын

    Satya kura bhannu bho hajur

  • @rudramani777
    @rudramani7778 ай бұрын

    Thank you rhythm online, Sewaro Sampada Limbu 🥰

  • @user-wz2ip2qx3z
    @user-wz2ip2qx3z7 ай бұрын

    छिटो बाहिरियोस पापी हत्याराहरुलाई कहिलै बाटो नमिलोस .....................())

  • @nishakhadka4121
    @nishakhadka41218 ай бұрын

    100/ sahi kura

  • @binabina7708
    @binabina77086 ай бұрын

    राजतन्त्र जिन्दाबाद ।

  • @radhagiri5529
    @radhagiri55297 ай бұрын

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir manay bar ma radhey radhey om shanti shanti nice to all of you jay hos

  • @MautiMayaLimbu
    @MautiMayaLimbu8 ай бұрын

    Tyo switch bank 🏦 ma vayeko poesa cahi Raja birendrako kae natini lae ra taha vayeko sampatti ni pawnu parnae ho

  • @radhagiri5529
    @radhagiri55297 ай бұрын

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay rsstra bath d parshsin jay hos dhanay bathe jay ghanti jay rabi sir jay

  • @mangalbahadurtamang1072
    @mangalbahadurtamang10722 ай бұрын

    100% sahi bataunu vayo Prem kaidi ji

  • @komakumaripandey
    @komakumaripandey7 ай бұрын

  • @madankumarshah5127
    @madankumarshah51277 ай бұрын

    Man layako kura sabai thikxa mero bujai

  • @radhagiri5529
    @radhagiri55297 ай бұрын

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir ie amrri bani lai dhanay bath.. hajur haru lai dhanay bath jay hos. Jay rabi sir om

  • @shambhubasnet7615
    @shambhubasnet76158 ай бұрын

    देव्यानी र दीपेन्द्र बारे बिमती राख्द छु सर

  • @mimjugjali7139
    @mimjugjali71393 ай бұрын

    Wa.kadijyule.rajdarbarko.bare. Ramro.kura.rakhnu.bhayo

  • @karnabahadurhenjan-op9jl
    @karnabahadurhenjan-op9jl8 ай бұрын

    Patrakar bainilko prasna jantako manma lageko sahi prasna sodhi dinu bhaykoma dhannebad chha,

  • @radhagiri5529
    @radhagiri55297 ай бұрын

    ❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay rastra .jay hos jay rabi sir om shañti shanti .12 ..gate jay hos rabi sir om .hare ram hare ram ram ram .hare hare dhanay bath guru deve hajur haru lai dhanay bath xa

  • @devdas2792
    @devdas2792Ай бұрын

    Bilkul Satya Kura vannu vo salam xa tapai lai

  • @geetabhattarai9644
    @geetabhattarai9644Ай бұрын

    Sampada Limbu Salute Salute

  • @Drsudharshan34
    @Drsudharshan348 ай бұрын

    42:50 smaram chai ma magic😎

  • @denimgurung1726
    @denimgurung1726Ай бұрын

    Fabulous thank you sir amazing interview 🎉🎉🎉

  • @gomagurung4614
    @gomagurung46147 ай бұрын

    Yess👈🏼 Good news 👍🏼100n1% right now ☝️✌🏼 yeo kura hami NEPALI Janta le Followe garera Biswash garera yeo kura ko chino fano garnu nai parchha☝️🙏✌🏼🇳🇵🇳🇵🇳🇵jagawou Nepali ho please 👏yeo bhanda praman kasto hunu parchha?🤔👏

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l3 ай бұрын

    तेस ले महिले हैन भनेर बिस्वास गर्दिन म म्मर्ने तेहि हो ग्रान्ड डि जाइन भित्र योजना बद्र मा दरबार भित्र ॐ शिव

  • @user-jg3ef5ot9q
    @user-jg3ef5ot9q6 ай бұрын

    सत्त्यकुरा भन्नू भयकाेमा धन्यबाद छ।

  • @user-dm6oz8ku5c
    @user-dm6oz8ku5c7 ай бұрын

    right

  • @jamunaachary4507
    @jamunaachary45077 ай бұрын

    Jai shree krishna

  • @rajbikramshah2002
    @rajbikramshah20028 ай бұрын

    Human intelligence will be 100% correct... according to the humans being analysis But Not the Truth. Worldly minds never understood what is the truth. The time is near,… "Then you shall understand the fear of the LORD, and find the knowledge of God. Anyway thanks to Rhythm Online TV for this effort of human wisdom, courage and logic by Prem Kaidiji. Truth is not 100%✔️ Well as it is the last time of destruction, let us pray for the welfare of every human being🙏

  • @alkhrijj1784

    @alkhrijj1784

    8 ай бұрын

    Qqqqqaa

  • @ishworiacharya7885

    @ishworiacharya7885

    7 ай бұрын

    P

  • @kamalrajrawat
    @kamalrajrawat8 ай бұрын

    Right jaya king 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manilalimbu3584
    @manilalimbu35843 күн бұрын

    सत्य कुरा हो जस्तो लाग्छ

  • @rameshpoudel6389
    @rameshpoudel63898 ай бұрын

    प्रेम कैदी तिम्रो कुरा ठिक हो भने किन बिदेशी शक्ति र यहांका मतियारहरूले राजा बिरेन्द्रका परिवार र धिरेन्द्रका परिवारलाई मात्र मारेर ज्ञानेन्द्रका परिवारलाई मात्र बचाए त..? ज्ञानेन्द्र राजा भए पछि किन हत्या काण्ड भएको त्रिभुवन सदन जरै देखी भत्काऊन लगाए..? लौ भन्नु त..?

  • @paramandjoshi2121
    @paramandjoshi21217 ай бұрын

    😊😊😊

  • @Makaml-dy1qb
    @Makaml-dy1qb7 ай бұрын

    yo kanda lai kunai desh ko hosh teslai pramarn ko Satya Adhar ma karbahi huno parcha

  • @durgathapa5709
    @durgathapa57092 ай бұрын

    sae ho

  • @rudraregmi6446
    @rudraregmi64464 күн бұрын

    Prem sir tapainko bhanayi 100%true ho,ma pani tesaima dridh chhu,bideshi tatwai kai khel ho.

  • @tekjungthapa3425
    @tekjungthapa34256 күн бұрын

    तत्कालीन आर्मी चिफ प्रज्जवल शमशेर नै बिकुवा हाे यसलाई नेपाल ल्यायर लाैराे हाले सब खुल्छ ।

  • @madankumarshah5127
    @madankumarshah51277 ай бұрын

    Hajur le 100%right kura garnu yoo man royo

  • @tekrai8393
    @tekrai83938 ай бұрын

    Nepal ma je pani hunxa

  • @kshitizegiri
    @kshitizegiri7 ай бұрын

    Prem Kaidi ji Tapai le Bhane ko Kura Sattya Ttayaha ma Adhararit Chha Yasma Ma 100% Sahamat Chhu

  • @ashmitaadhikari2755
    @ashmitaadhikari27557 ай бұрын

    अचम्म लाग्दाे तथ्य किन,कसरी बाहिरियाे ???

  • @shivakhadka2032
    @shivakhadka20327 ай бұрын

    प्रेम कैदिशर तपाॅईले बोलेको सबै ठिकै थियो तर दरबार हत्यामा चैं सबै झुट्टाहुन। म दरबारको शुरक्षा सेनामा थिय. दिपेन्द्रसंङग देबीयानी 10बर्षसंमा ग्रेटलभथियो राति दरबारगेट् बन्दभयपछि आऑउथिन दिपेन्द्रले अधिकृत डिॅउटिलाॅई गेट् खोल्न लगायर भित्रलान्थे र बिहान4बजेनै बाहिर निकाल्थे कारण बडि माहारानीले पशुपति कि छोरी देबीयानीलाॅई यूभ राजलाॅई भेट्न बन्दगरेकि थिॅईन् हामि प्रतक्षे देख्ने आमाछोराको बोलचाल नभयको 5बर्षभयकोथियो .कैदि जि तिमिझुट्टा भ्रमनछर .किरा परेर मर्नेछौ सेना सत्ते छ तिमि पागलहौ।

  • @shivakhadka2032

    @shivakhadka2032

    7 ай бұрын

    . म

  • @everuttejon9886

    @everuttejon9886

    17 күн бұрын

    अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो।

  • @khemmagar8006
    @khemmagar80068 ай бұрын

    This interview is a humour.

  • @MautiMayaLimbu
    @MautiMayaLimbu8 ай бұрын

    Nepali ko jgha sampatti cahi sakanae kaam cahi vayeko xa

  • @shambhubasnet7615
    @shambhubasnet76158 ай бұрын

    केही प्रतिशत हो जस्तो लाग्छl

  • @NBDahalNavin
    @NBDahalNavin3 ай бұрын

    अहिलेसम्म किन कार्बाही हुँदैन त ?कति सुन्नु यी कथा उपकथाहरु हामी सर्बसाधारणले ?

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial6 ай бұрын

    prem kaidi good man honest mAn

  • @MautiMayaLimbu
    @MautiMayaLimbu8 ай бұрын

    Yahi ho rahayas abo kasaelae lae ni kasaelae abo sabae nepali lae Nayana pawnu parxa

  • @durgabahadurshrestha2697
    @durgabahadurshrestha26977 ай бұрын

    Raja. Birendrako bnshbinas konali beli prast khulasa syam kaidi r shm pda limdu sg rhydm chyanlma bat. Chitbhyko kura hern aagrah grd xu

  • @nirpdhojrai8216
    @nirpdhojrai82168 ай бұрын

    Mero manle gyanedra fatahanai hun

  • @sushil7567
    @sushil75676 ай бұрын

    गणतन्त्र सङ्घीय ले लुकेरनरकमा खानगरेको भ्रष्टाचारलाई यमराजलाइ थाहाभयकोछ अबयातीतमात्रगर्नेरे

  • @bhimthakuri2654
    @bhimthakuri26548 ай бұрын

    I Support rajtantra Hridayandra is My Next king But that is real Murder is 100% Gyanendra is 100% Desyner & Doner Nepali 90% Population le trust garxan ki Gyanendranai hatyarahun तर म राज तन्त्र लाइ समरथन गरछु Sutute my Future king Shree 5 Hridayandra

  • @user-ko5ue3re6t
    @user-ko5ue3re6t7 ай бұрын

    Yo 36hazar caror kasari ayo kun bank ma ayo tasko bank statement xa tapai sang yadi xa vane yo sahi ho natra vane tapai pani agent hunu hunxa

  • @MautiMayaLimbu
    @MautiMayaLimbu8 ай бұрын

    Ganyandra ko bachnu birendra ko binsha hunu yo pani rahasaye xa

  • @narensingh9134
    @narensingh91344 ай бұрын

    येक ताका त gaanendra नै प्रचण्ड हो भन्ने पनि हल्ला फिजाइयो तेस्तै हो पछि गयेर थाहा भयो प्रचण्ड को हो भनेर हैन यो सब टपरी बाहुनहरु को खेल हो छोटकरी मा भन्नू पर्दा ।

  • @Thahadine
    @Thahadine6 ай бұрын

    ❤❤❤

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l3 ай бұрын

    तीन सय करोड अमेरिकी डलर जुन बेन्कक मा दरबार हत्त्या कान्ड को रहस्यमय बैठक यो पाहेथे हेर्दा महिले ॐ शिव

  • @user-pv9gw1uk1d
    @user-pv9gw1uk1d4 ай бұрын

    ❤❤🎉🎉

  • @kalyanikarki8976
    @kalyanikarki89764 ай бұрын

    ❤hola Pani ho yo kura

  • @chrisgurung3121
    @chrisgurung31213 ай бұрын

    Prem Kaidi sir ko bislesand sahi cha. Raja Birendra ko bamsa nash hunegari hattya bhayo, Madan-Jibaraj Asrit ko hattya bhayo....tara uniharule ahile samma nyaye pauna sakena. Sena ko surukchya ghera bhittra rajpariwar ko hattya bhayo tara ahile samma chaanbin garne aat kunai sarkar le garna sakeko chaina.

  • @sabinnepali921
    @sabinnepali9218 ай бұрын

    हुनसक्छ

  • @dearzindagi555
    @dearzindagi5558 ай бұрын

    CIA ले सुनको डल्लो लिनलाई हत्या गरे रे 😂😂😂

  • @gigaff2942
    @gigaff29423 ай бұрын

    Wo my god, how danger news

  • @SamayeParibartan-xy6yx
    @SamayeParibartan-xy6yx8 ай бұрын

    Afno daju ko bamsa nas huda kina chop lagara basnE tani kina khoji na garna ani kata xa projal samser gemdai xa ki mero hijo kodin ma yo kura kina na vanako kaiti gi muti sako dailo deko aba

  • @tulsinarayanshrestha3913
    @tulsinarayanshrestha39137 ай бұрын

    राजा बिरेन्द्रको बंश विनास गराउने दरवार हत्या काण्डको मुख्य कारण चोर राष्ट्रघाती भ्रष्टाचारी गिरिजा सरकारले भारतको पैसा खाएर अर्थ बीधेयक भनेर पेस गरेकाे राष्ट्रघाती नागरिकता विधेयक राजा बिरेन्द्रले प्रमाणीकरण नगरीबक्सेको कारण भारतीय योजना अनुसार दरवारमा खटिएका सेना र चोर राष्ट्रघाती गिरिजा सरकारलाई किनेर राजा बिरेन्द्रको बंश विनास गरेको हो। राष्ट्रपति विध्यादेवी भण्डारीले पनि प्रमाणिकरण नगरेको त्यही वीधेयक रामचन्द्र पौडेलले प्रमाणिकरण गरेर आफ्ना मालिक भारतको सपना साकार पारे। यही कामको लागि रामचन्द्र पौडेल राष्ट्रपति बनाइएका हुन्। सत्य कुरो यही हो।

  • @Ajitsahani_1
    @Ajitsahani_112 күн бұрын

    Sahi bhannu bho

  • @nagendratandan6460
    @nagendratandan64606 ай бұрын

    it's true

  • @user-oj5yo3vi7d
    @user-oj5yo3vi7d2 ай бұрын

    ❤❤❤❤❤❤❤❤

  • @nepalssssllovers2745
    @nepalssssllovers27453 ай бұрын

    यदि CIA र RAW ले राजा ज्ञानेन्द्रको पनि बंश नास गरेको भए नेपाल बाट राजसस्था जाने नै थिएन। जनतालाई स्पष्ट हुनेथियो यो कुनै बिदेशी या नेताको काम हो भन्ने।अनि जनता नै आफै शाह बंश बाट कुनै एक लाई राजगद्दीमा राख्ने थिए। त्यसैले पुरै grand design बाट राजा ज्ञानेन्द्रको परिवार बचाइयो।

  • @DilamDarshandhari
    @DilamDarshandhari8 ай бұрын

    yeuta kura chahin ajhai milen, karan yedi raj tantra sidhyauna chaheko thiyo bhane kina gharendra shah ko pariwar lai chhodeko yesko prasta bhayena ??????

  • @loktiwari561

    @loktiwari561

    8 ай бұрын

    Goti banauna chahanthe Banna manenan raja Gyanendra

  • @RazanSubba-pb1fm
    @RazanSubba-pb1fm8 ай бұрын

    Prem keeydi sir, yo bolnu bhayko char patak bhao.rastrako khatir dakxin asiako samul-sasakt paribartan ko amul kranti lai Taya garna tapai tayari hunuhunxa ?

  • @preciousreading1934
    @preciousreading19348 ай бұрын

    १५ करोड रुपीले के नै गर्न सके होलान् बिचरा सिरिलंकन तामिल हिन्दूहरुले त्यो युद्द थाम्न ? १५ अर्ब रुपी पठाएको भए केहि मस्कत निकाल्न सक्थे होलान्। नेपालका हिन्दू राजा रानी लोभी रहेछन्।

  • @denimgurung1726
    @denimgurung1726Ай бұрын

    Dum chha uha ko kura maa 🎉

  • @karanlawad2155
    @karanlawad21558 ай бұрын

    लोकतन्त्र गणतन्त्र को एउटा राम्रो पक्ष यसरी खुलेर बहस गर्न सकिने बोल्न पाउने कानुन संविधान ७२ राम्रो बनेको छ तर लागू गर्नुपर्यो नेताहरू को नियत खराब भएर मात्रै हो तर कानुन गलत छैन

Келесі