राजेश हमाल सग सपनाको मलिलो माटो Malilo Mato /Rajesh Hamal / Sapana Acharya

राजेश हमाल सग सपनाको मलिलो माटो Malilo Mato /Rajesh Hamal / Sapana Acharya
#RajeshHamal #SapanaAcharya

Пікірлер: 15

  • @dreamshine9835
    @dreamshine98352 жыл бұрын

    "मलिलो माटो" उपन्यास एक नारीबादी, यथार्थबादी, प्रकृतीवादी, यौनमनोविज्ञान र आत्मसंवादले सिंचित भएको र एक आवाजबिहिन पात्र मन्जुले समग्र नारीहरुको दबिएको अनि गुम्सिएको आवाजलाई प्रतिनिधित्व गर्दछ। नारी र धर्ती दुवै मलिलो माटो हुन् । दुवैमा बिऊ रोपेपछि उम्रन्छ । नयाँ बिऊ उमार्न त्याग र सहनशिलता चाहिन्छ, भनेर नारी र धर्तीको स्वभाव र कर्ममा धेरै समानता रहेको छ। जति मलिलो माटो भए पनि सृष्टिको प्रकृया कठिन र त्यागपुर्ण भएको हुँदा, निकै सोच बिचार गरेर मात्र मलिलो माटोमा बीऊ हाल्नु पर्ने कुरा यहाँ प्रस्तुत गरिएको छ। गलत समय र गलत ठाउँमा परेको बीऊ जति राम्रो नै परे पनि त्यसले नतिजा नकारात्मक ल्याउन सक्छ भन्ने उपन्यासको आसय हो । सानो सोच अनि विचार नपुग्नाले कसरी जीवनको बाटो टेढिन सक्छ अनि पुर्व हिँडेको यात्रा पश्चिमतिर मोडिन सक्छ भन्ने कुरा मूलपात्र मन्जुको जीवनले सिकाउँछ। त्यसैले, यो उपन्यास आजका कलिला सबै मन्जुहरुलाई पढ्नैपर्ने छ । भावनामा बग्ने मात्र होइन, निकै सोच विचार गरेर मात्र जीवनको यात्रामा निर्णय लिनुपर्छ । नत्र, अझै धेरै चेलीहरुको नियती मन्जुको जस्तै हुनेछ ,,। हार्डकभरमा अनि सफ्ट कभरमा गरेर दुई प्रकारका पुस्तकहरु छापिएको छ, पढेर माया गरिदिनु हुनेछ, ❤ "मलिलो माटो" _ सपना आचार्य

  • @gangapokharel3859
    @gangapokharel38592 жыл бұрын

    पढ्नै पर्ने उपन्यास 'मलिलो माटो' शुभकामना लेखकलाई 🙏🙏

  • @dreamshine9835

    @dreamshine9835

    2 жыл бұрын

    ❤️❤️❤️

  • @sanamthapa9455
    @sanamthapa9455 Жыл бұрын

    Supear hearo of nepal

  • @karenbhadurbaral467
    @karenbhadurbaral4672 жыл бұрын

    Nice

  • @sbaalanahk7807
    @sbaalanahk7807 Жыл бұрын

    Wao

  • @Batalabishal
    @Batalabishal2 жыл бұрын

    Mahanayak Rajesh hamal 💖💖💖

  • @dreamshine9835

    @dreamshine9835

    2 жыл бұрын

    🙏🏿

  • @nirajbudhathoki3031
    @nirajbudhathoki30312 жыл бұрын

    Hamro mahanayak rajesh dai 🙏🏼

  • @topthapa2891
    @topthapa28912 жыл бұрын

    Mahanayak Rajesh Hamal.Ji.Ko Interview Dammi Ramro Xa Nepali Film indestry Ko Khamba Ho Jay Hos Mahanayak.Ji.Ko

  • @malilomato257
    @malilomato2572 жыл бұрын

  • @shareyouwrite
    @shareyouwrite2 жыл бұрын

    😍😍

  • @dreamshine9835

    @dreamshine9835

    2 жыл бұрын

    😊

  • @monykc8142
    @monykc8142 Жыл бұрын

    Xx castism With Nepali to Nepali Is Still now today Anywhere and everywhere So how come hami equal ?!! Anyways good luck forramro thought s

  • @j2ace506
    @j2ace5062 жыл бұрын

    oe rajesh dai tapain neta ni banxau bhaneko sunxu ta yo thotre kanle !😉😉 bala hunjel hero bhaeyau aba thotre trak jasto bhaepaxi neta banne hoins hai dai , thotre lai taltul gardai dain janxa ani netagiri kasari bhyainxa ?😉😉 ani

Келесі