रेशम चौधरीको खुलासा: जेल गए दुई तिहाइ, बिरामी रञ्जितालाई कार्यक्रमबाटै फोन, रविसँग वारपार
Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Resham Chaudhary
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#ReshamChaudhary #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
Пікірлер: 133
तिनै तहको अदालतले हत्यारा घोषणा गरेको अपराधी लाई भ्रष्टाचारी सरकार ले छोड्छ भने अपराधी सँग सरकार को सम्बन्धित पात्र हरुलाई पनि सँगै जेलमा जाक्दिनु पर्छ। होइन सरकार ले मनपरि गर्ने भए किन चाहियो अदालत ?
@raghavraj7129
5 ай бұрын
Aafno name ma truth lekhdaina bhandaima truth hudaina timi ...resham ko barema k thaa cha ??
@HP_Dogra
5 ай бұрын
@@raghavraj7129 Adalat le hatyara aparadhi ghosada gareko lie k vanera chinnu? Hatyara aparadhi vanerai chinxu. And, yasta aparadhi ko barema aru k thaha hunu paryo? Timile thaha pau if you're interested.
हत्यारा मुजीहरु यसरी खुलेआम घुम्छन, हत्याराले चलाएको देशमा😡😡😡😡
जस्ले जे सुकै भनोस तपाई अगाडि बढ्नुस् हामी तपाईंको साथमा छऔ।❤
यो हत्यारा झन काम नलाग्ने नेता हो।हत्यारा कहिल्यै राजनेता बन्न सक्दैन।
पाटीको अध्यक्ष बने पछि सेफ सुरक्षित हुन्छु भनेर होला l बाँकी कार्यकर्ता झोले हुन l
यो मान्छे पहडि लाई देखनै सक्दैन जति राम्रो कुरा गरे पनि।
@user-vr7xp7qj1i
5 ай бұрын
Yo Muji poni dherai janne banxa
कस्तो देश हो दोषि कितान गरेको लाई देशको पार्टी अध्यक्ष
Resham sir ko lagi 25 like pugau👍❤️
@neptune6423
5 ай бұрын
गुला खा मुजी
यो अपराधीलाई केको कानुन । यसला के थाहा कानुन र न्यायको कुरा। प्रहरीलाई क्रूर अपराध गरि मारेको यो जघन्य अपराधीलाई तत्काल जेलमा नकोछे मुलुक अराजक बन्ने निश्चित छ ।
यो तीन तहको अदालतले अपराधि कैद गरेको अपराधि लाई किन भुक्न लगाको थुक्का??????पुन जेल हाल्नु पर्छ रिगल लाई जस्तै तुरून्त
नेपाल को कानुन को कुरै न गरौं।।
प्रचण्डको पुच्छर नै हुन् यिनि
30 min ko kura ekdam important ho....
यो राज्य ले धरबिगरने काम गर्ने देश त बिगार्यो अब होशियार रहनु भाई हो
फेरि एकचाेटी कानुनलाई बहस गर्ने दिन आयाे ।
एक नम्बारको दोचारे मुजी
पत्रुकारले भेट्टायो !
❤❤❤❤❤❤
ठिक छ तपाईं भन्नू हुन्छ कि म निर्दोश छु तर अहिले तपाईं पावर मा हुनुहुन्छ तेसो भयो हत्यारा पत्ता लगाउनुसन।
होइन यो काटुन कति रबिको खेदो खेद्दो रहिछ। यस्तो अन्पढ भए पछि के आशा गर्ने।।
अब चैं यो भुमि ब्यवस्था कानुन खारेजि गर्नु पर्यो रेशम जि तपाईको धर्मपत्नी नै भुमि व्यबस्था मन्त्री भएकोबेला ।।। फेरि यस्तो मौका आउँदैन्।
एस्को जोइ पोइको नाटक हो भनेका थिए सहि रहेछ आज बुजियो
रिषी जि त्यसो हो भने केपी ओली कसरी पाटि अध्यक्ष भए त ?
रेशम चौधरी पहाडी बिरोधी हुन।।।।
Real hero resham chaudhary..
Real leader Resham ❤
@kpbhatta9095
5 ай бұрын
त रादिको बान real
absolutely right resham jee...we are always with you.............
Jaari rahos Resham ji..... Sabai pidit ko Sahara tapai ho
ज्यानमाराले चलाको देस
भुमिसुधार कानुन चौधरीको जग्गा हडप्न ल्याएको हो रेशम जी ? ? ? ? तपाई थारु भएकैले जेल कोचेको कसरी हो? ? ?
लुटेरा र हतियारा ले चलाएको देश कैले बन्दैन
क्षमता चाहिँ भएको नै मान्छे हाे रेशम चाैधरी ।
Resam is great leader
Best of luck Resham dada.
Sahi ho resham dai
😂😂😂yesko budi ko awazz le bhanxa Kati khusi xa xaina bhanera haitt😂😂😂
Alcohol khayra interviews dinna aako xa
यो धमला पनि केके गर्छन यार
यी ॠषि जिले के तालको प्रश्न गर्या होला ?
. 36:16
एउटा हत्यारा आतंककारी तीन पटक प्रधानमन्त्री छ।अर्को हत्यारा पार्टिको अध्यक्ष , प्रधानमन्त्री , रास्ट्रपति बन्न नहुने कुन सम्बिधान मा लेखेको छ र?
@SumanSuman-wq9uf
5 ай бұрын
लाज पचेको। प्रचण्ड ले लडेर ल्याएको ब्यावस्था मान्ने अनि आतंककारी भन्दा तिम्रो दिमाग त ठिक छ?
Real leader ❤❤❤
Resham the great man🙏🇳🇵
आफै पाप ओकल्दै छ कुर्लीदै छ म तेहा थिइन भन्दै छ तर शब्द बु्झ्नु है यस्को बन्दुक खोई भन्दा टिकापुर घटना मा जल्यो भनेपछी यो कहा थियो अब बुझौ है जनता ले
रेसम जी नमस्कार तपाई भन्दै हुनहुन्छ म जेल गए दुई तिहाई बहुमत आउछ यो तपाई को तर्क होला ! खै जनता हरु को तर्क त बेग्लै छ ! पहिला तपाई चोखीयर आउनु होला किन कि तपाई को मुद्धहा त कीलीयर भएको छैन ! यति हतार किन रंजिता जी ले राम्रै संग ( उन्मुक्ति पार्टी ) लाई अगाडि लैजादै हुनुहुन्थ्यो ! कतै यही केश ले गर्दा तपाई हरु को पार्टी लाई जनता ले बिस्वास गर्न छाड़छन कि भन्ने मेरो ?
भेलु बाजे र रिसि धमला को छेमता यउटै हो बलई तेसै भाईरल भाको छ माद्रचुत😢😢
रेसम चौधरी थारु को कुरा ठिक लाग्यौँ
comedian risi hamala sabvanda fantus patrakar ho
आफु र आफ्नो एक-आध समुदायका मानिसहरू भुमिपुत्र अन्य समुदायका सबै मानिसहरू आकासबाट बर्सिएका जस्तो गर्छ यार यो कस्तो सामाजिक प्राणी हो ?😄😄😄
Resam real hero
ज्यानमाराको ठूलो कुरा
पहिले रेसम जि राम्रो मान्छे थिए अनि फसायियो र अहिले इन्डियन दलाल र रअ को एजेन्ट भएछी जेल मुक्त भए
कानुनले अपराधि ठहरिएको मुजि फेरि पनि ठूलो कुरा गर्छस
Right Sir
कलैया काे स्वास्थ्य शाखा का केही इकाई प्रमुख हरू हाकाहाकी भन्दै छन हो म भ्रष्टाचारी हो कसै को तागत छ भने कारवाही गरेर देखाओस्! सबै निकाय मौन!? Belapatimai today weekly newspaper कलैया ५
कुनै पनि मान्छे धमला को show मा जानु भनेको stunt हो त्यै पनि script वाला।
Call nai garna launu vo ta dhamal sir lea
गफाडि
दुई तीयाई ल्याउछुरे ई खुल्कायो 😮😮
बुढाबुढीको कुरालाई खेलाची बनाए ऋषि धमलाले😁😁।
Good sar
Yo deshma satta chalauna lai hatya garnai parne rahexa yadi aafu nirdosh ho vane dodi koho vannu paryoni pidit le nyaya kahile paune
मुजि धमला एकै प्ररस्न कति सोध्छस्
बाहुनले नै यो देश को चर्तिकाल गरेको मैले देखे....!!! बजिया बाहुन हरु....
एउटै कुरा गरिबस्छ खपै लाडो मुख्मा लगाईदिनु हौ न
yasko yo program ma chahi jo sukai aayani rabi ko khedo haneko x
यो हतियारा को फुर्ती हेर
Not lick
Khateeeee
याे मुला हावा हाे आर आर मा पढथाे हावा हावा कुरा गरने कहिले कवि कहिले गायक भनने अनि पढाइ पनि आई ए पनि पाश भकाे छैन जसताे लागछ
तराइको 24 जिल्ला रेशम ले जित्छ तिमि हरु को रबि जान्छ पानी खान चिन्ता नगर
praya netaa ji haru ko budi newaar nei kasto sayog
सत्ताको दलाल पत्रकार जि।" जनता हान्न चाहान्छ" कार्यक्रमको नाम राख्दा राम्रो हुन्छ।
Apradhi jo koi hos karvy hunuprx
Rajyale gareko ho tyo ,ram Bahadur bamjan lai kina lakheteko ?
*ta uji hatyarajo ta jhuto ho
Desh vhrastachari ra hatyara lay chalaune vaye, kasto makhaa vako reshame ....jhole jindabad
Tharu vakai karan manxe mareko maile hoina ta
Ever most criminal of Nepal
जलेर मृत्यु हुनु सबै भन्दा पीडादायक मृत्यु हो। यो पापी पनि त्यस्तै पीडाले मरोस् फेरी यही वर्षमा।
Raaja aw Dess Bachaw jyan marah haru lai jail kochaw
Apradhi apradhi milda ramro.
His face seems to be drunk. 😊😊
एस्तो हत्यारा लाइ interview लिने यो धमालाइ के सहि प्रताकार भनिन्छ।
Yo ma chikne dhamalalai pani chusaunu parne xa laro
lukera plan baniyo hatyako Tikapur
thulai sapana raixa 😅
Lado banxas tharu mg pradanmantey
estto cannot unpatta jhaduwaal rando patrakar vaepaxi kasari daesh pariwartaan huncha thueyya?😊
Kam xaina tero
Yeslai life in prison rakhera yeslai Nyaya dinu parcha
नकारात्मक cmt गर्नेहरु सबैलाई बिनम्र अनुरोध गर्छु तपाइहरु घटना भएको ठाउँमा गएर बुझ्नुस अनि बल्ल थाहा पाउनु हुन्छ को हत्यारा को निर्दोष हो भनेर 🙏🙏🙏🙏
यो हत्याराको घोर बिरोध गर्दछु ।
yo ghadhalai jela haalnu parxa . Duty ma dina var khatera aafno pariwar paleka prahari lai jiudai ago lagaaune gunda
@raghavraj7129
5 ай бұрын
tighra ma dam cha ra😂 jail hane😂
@Global.Wonders
5 ай бұрын
Jel nai basera vikh maa jel baata niskeko hainara?? Ani ke tighra ko kura garchhau vaai.
@subashacharya8890
5 ай бұрын
@@raghavraj7129cha