No video

पुर्बको लाहानदेखि रोल्पाको "लिस्ने-गाम" भि-डन्तको भोगाईहरु।।आर्मीहरु पुरै स-खाप हुनुको कारण के हो???

#यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
__________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com

Пікірлер: 80

  • @TopNepalTV
    @TopNepalTV6 ай бұрын

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ

  • @amaryetra7320

    @amaryetra7320

    6 ай бұрын

    आज म्मकै खतरनक जनमुक्ति सेना भनेको तपँई रहेछ,कमरेड,सच्चा कम्यूिस्ट को बिचार यहि हो सलाम छ कमरेड🙏🏼

  • @kumarlama-iv4rr

    @kumarlama-iv4rr

    6 ай бұрын

    ❤❤

  • @DilRai_1155
    @DilRai_11555 күн бұрын

    बबाल सहि कुरा👍👍👌👌

  • @user-gh3oj5rz2v
    @user-gh3oj5rz2v6 ай бұрын

    यो खातेको बोलि त जङ्गली भन्दा नि माहा जङ्गली रैछ आतंककारी जङ्गली पुलिस ले कुसुम मा गुला देखाको बिर्सिस लास्ट मा चाहिँ ठिक ठाकै भनेको रैछ चोर नेताहरुलाइ

  • @sanjibmalla8648

    @sanjibmalla8648

    6 ай бұрын

    😂😂😂

  • @Nepaladamharith4063
    @Nepaladamharith40636 ай бұрын

    याे दाजुलाई सलुट् गर्नुमन् लाग्यो सहि भन्नू भयो याे अयोग्य दलाल चाेर नेतालाई अब ईन्लाई सिदा गाेलि ठाेक्नु पर्छ

  • @KRIZAN-POON
    @KRIZAN-POON6 ай бұрын

    कुरा त ठिकै गरे अब प्रचन्डेलाइ गोलि हान

  • @tankalimbu6557

    @tankalimbu6557

    6 ай бұрын

    भाइ तिमी आवेग मा किन आउछौ? सेनाले कसरी र कति मान्छेको हत्या बलात्कार गर्‍यो त्यसको कुनै लेखाजोखा गरेकाछौ?युद्धमा त मारिन्छन, मर्छन। तर ०६२/०६३ को आन्दोलन सफल भएको भोलिपल्ट मोरङको बेलबारी बेशमा बसेको सेनाले सपना गुरुङको बलात्कार पछि हत्या गर्‍यो। त्यो घटनाको बिरोध हुदा अरु ६ जना निहत्था नागरिकको गोलिहानी हत्या गर्‍यो। के त्यसको कुनै हिसाब छ। नुवाकोटको मेलामा जादा स्थानीय सङ्ग झगडा गरेर ४ जनाको एकै सटमा ठहरै बनायो !त्यसको कुनै हिसाब छ? त्यतिबेला नागरिकले सेनाको गाडीमा दुर्घटना बस ठक्कर लाग्न पुगेमा गोलि ठोकेर मार्थ्यो त्यसको कुनै हिसाब छैन। १७००० मार्ने राज्यसत्ता हो।

  • @a10nip48
    @a10nip486 ай бұрын

    खावाबादी को गफ नि धेरै भयो जय नेपाल जय नेपाली सेना

  • @ichchharamrai823
    @ichchharamrai8235 ай бұрын

    यो बहस एक दम ठिक ठिक छ राम्रो छ मार्मिक छ धन्यवाद

  • @dabal1215
    @dabal12156 ай бұрын

    आहा कतिमिठो कुरा गर्नुभो धन्नेवाद हजुर लाइ

  • @judhabahadur8664
    @judhabahadur86644 ай бұрын

    good job

  • @user-mf6jl4jk9m
    @user-mf6jl4jk9m5 ай бұрын

    आमैनि कति छिटो बोलेको कमरेड सहि हो

  • @amritbiyogi5597
    @amritbiyogi55973 ай бұрын

    कुरो सहि हो अब नेपाल का सबै नेता हरुलाई सुट ग्रने आईडिया दिनु प्रयो म पनि तयार छु

  • @omMgr-py3zs
    @omMgr-py3zs4 ай бұрын

    सहि भन्नू भयो सबै चोर हुन

  • @PradipBohara-pf6ev
    @PradipBohara-pf6ev6 ай бұрын

    राेलपा रुकुम तिर अब खाउबादिकाे पता साफ हुनछ मिसन ८४ मा जय घनति

  • @umeshchapagain8477
    @umeshchapagain84776 ай бұрын

    गजब कुरा गर्नु भयो प्रचण्डको सेनाले,17 हजार नेपाल आमाको सन्तान मारेर,एक जना राजाको परिवारको पछि लागेर सयौं राजा जन्माएको मा,सच्चा जन युद्ध लडेको हो भने धोका दिनेलाई फेरि अर्को युद्ध लडेर सफा गर्नु पर्छ,नत्र तपाइँहरुले जनयुद्ध लडेको होइन प्रचण्डको युद्ध लडेको भन्दा के होला???

  • @farakdrishya9943
    @farakdrishya99436 ай бұрын

    Really appreciated your feeling ......pahilo patak clear bolne ladaku dhekhe

  • @sanjeets9236
    @sanjeets92366 ай бұрын

    सिधा कुरा स्प्रस्ट बिचार ।।।

  • @keshabmagar2846
    @keshabmagar28466 ай бұрын

    गफ लाउन पनि सिमा हुन्छ नि 😂😂😂

  • @humengurung8395
    @humengurung83956 ай бұрын

    🎉🎉🎉🎉🎉

  • @rameshthapa8854
    @rameshthapa88546 ай бұрын

    यि आतंककारीको मुहार देखेपनि मेरो कन्चरको केश ठाडो भए रआउछ

  • @AffectionateBeachChairs-zk9vu

    @AffectionateBeachChairs-zk9vu

    3 ай бұрын

    आर्मी पुलिस को नाम सुन्दै जिउँदै आगोमा जलाएर मार्न मन लाग्छ। हामि सर्बसाधार्न जनता लाई एति दुख दिएको छ कि मिल्ने भए 10 बर्स को जनयुद्ध फिर्ता भए बद्ला लिन पाइन्थेयो

  • @user-jc4bt8wo5u

    @user-jc4bt8wo5u

    Ай бұрын

    Rero aamako chak ban

  • @nayenkc1991
    @nayenkc19916 ай бұрын

    Desh lai kangal banayara gareko yudhdha ni kranti re😂

  • @keshavbalayar1734
    @keshavbalayar17346 ай бұрын

    सहि कुरो गर्नु भो कमरेड ले

  • @keshsomai3437
    @keshsomai34376 ай бұрын

    यति धेरै चाहिने भन्दा बढी गफ नदिए हुन्थ्यो दाजै मलाई हासो उठेर अहिले सम्म पेट खराव भएर सन्चो छैन ।

  • @mekumar8895
    @mekumar88956 ай бұрын

    खै त सबै जनमुक्ती सेना भनौदाहरु एक जुट भएर आफ्नो नेतालाई तह लगाउन सकेको, नेता भनाउदले सिनो पन्छाए जसरी पन्छाई दियो अरु हेरेको हेरै

  • @user-ws8hd6xn8h
    @user-ws8hd6xn8h6 ай бұрын

    Sai ho

  • @user-rd5bu9fn8i
    @user-rd5bu9fn8i6 ай бұрын

    Ahie khaa masu vata hjr❤❤❤

  • @user-hj7nv4ht7i
    @user-hj7nv4ht7i5 ай бұрын

    Nac

  • @RamTharu-sc1ro
    @RamTharu-sc1ro6 ай бұрын

    kura ta sahi garnu vayo

  • @user-xn4vj8ie3r
    @user-xn4vj8ie3r6 ай бұрын

    ❤😂

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x6 ай бұрын

    ए मावोबादी दाइ अब त्यो प्रचण्ड लाई गोलि हान

  • @vivekmtmgofficial
    @vivekmtmgofficial2 ай бұрын

    यो मान्छे त बैशाखी डन जस्तै हावा बोल्ने रैछ 😂

  • @RamBahadur-er8nz
    @RamBahadur-er8nz6 ай бұрын

    अलिकति पनि पछुतो छैन। दुनिया छोरा छोरी टुहुरा बनाएको पछुतो छैन

  • @user-bv4nk3sn7w
    @user-bv4nk3sn7w6 ай бұрын

    खुब हासेको छ आतंककाति

  • @dneshcarkey8337
    @dneshcarkey83376 ай бұрын

    भाषण भन्दा नि युद्ध अनुभव सुनाउनु भएको भए हुन्थ्यो

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr6 ай бұрын

    Gam karbahi ko bela tatkalin mejar nilkantha khadka sahit saya bhanda badhi teti kher ko rajya paksha ka sena haru ko mirtyu bhaye ko thiyo .

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb6 ай бұрын

    सहि हो कुरो

  • @narayanpanthi4175
    @narayanpanthi41756 ай бұрын

    सहि भन्नु भो साथी, मलाई पनि त्यस्तै मुटु जल्छ। के सांच्चै कम्युनिजम आयो त? यहि ब्यबस्था को निम्ति थियो लडांइ?

  • @khimpandey4037
    @khimpandey40376 ай бұрын

    Bank lutne ta sabai chor hun keko iudha hor

  • @nepal540
    @nepal5406 ай бұрын

    यसको यौटा कुरा साँचो होइन

  • @krishnashrestha8897
    @krishnashrestha88976 ай бұрын

    गफाडी हाउडे लहानको लड़ाई कुनै माओवादी मरेन हरे झुट बोल्यो कसले

  • @shailendraray3996
    @shailendraray39966 ай бұрын

    पुलिस केही हैन सबै थोक माओबादि नै हो यत्रो खाइस गफारी

  • @kusumoli4990
    @kusumoli49906 ай бұрын

    न्याउरी मारी पछुतो

  • @royalrabi8335
    @royalrabi83356 ай бұрын

    अलि हावा हावा टाइपको मान्छे रैछ तर लास्ट्मा चै ठिकै कुरो गर्या हो।

  • @madhabdarlami697
    @madhabdarlami6974 ай бұрын

    छुसिया शैलिको हुदारैछन माओबादि

  • @r.kchannel1034
    @r.kchannel10346 ай бұрын

    Vhatmara dublicate maobdi ley garda original maobadi badhnam ra bisthapit huna pareko chha

  • @hemrajlohar2130
    @hemrajlohar21306 ай бұрын

    Alik dherei diyo Vai le

  • @dhanbahadurbatha1353
    @dhanbahadurbatha13536 ай бұрын

    𝕊𝕒𝕝𝕦𝕥 𝕩 𝔸𝕡𝕚𝕝 𝕤𝕒𝕣 𝕝𝕒𝕚

  • @SrijanaKanung
    @SrijanaKanung22 күн бұрын

    Hoina Kati saro aatiyera interview dinu bhako ho Ali bistarai boleni hunchha ni😂😂😂

  • @PremRaja-kz8hz
    @PremRaja-kz8hz6 ай бұрын

    ख्यासिस्स मुला कति सानले भन्छ यार अज

  • @user-bh1ct2er2b
    @user-bh1ct2er2b6 ай бұрын

    Herna suru garyio

  • @wawaaaswellwcadhikari4661
    @wawaaaswellwcadhikari46615 ай бұрын

    phata mula kati mareko xa lahan handa hamilai sodhan

  • @arjunthada6847
    @arjunthada68475 ай бұрын

    Hawa guf hancha

  • @dhanraj8584
    @dhanraj85846 ай бұрын

    Mula

  • @thamindrachamlingrai8451
    @thamindrachamlingrai84516 ай бұрын

    Hat badhe paxi xodyohola

  • @user-ny5wb9vl6z
    @user-ny5wb9vl6z6 ай бұрын

    awhile gulla chum jatha

  • @ShyamShyamlama-re2eb
    @ShyamShyamlama-re2eb6 ай бұрын

    Haha gff sal

  • @ffff-vq1qu
    @ffff-vq1qu6 ай бұрын

    Hawa guf

  • @arbinshah1468
    @arbinshah14686 ай бұрын

    अहिले खाडीमा बेल्चा हान्दैछन होला बिचरा

  • @RajuSingh-px3ph
    @RajuSingh-px3ph6 ай бұрын

    Yo sala Kura garene saleai ramaro xain

Келесі