Prithvi Narayan Secondary School || Cycling visit

Boarding school भन्दा पनी राम्रो सरकारी स्कुल जहा पुग्दा मन नै आनन्दीत बनाउने ठाउ , कुल १३०० विध्यार्थी रहेको यो स्कुलमा धेरै जसो निम्न स्थरका आम्दानी भएका वालवालीका हरु धेरै भएको यस स्कुलको principal नारायन काप्री सर ले बताउनु भयो ।अझै धेरै काम गर्न बांकी छ , आफु डटेर यस स्कुललाई काठमाडौको नमुना बनाउने वहांको चाहना रहेको वताउनुभयो ।
#youtube
#goviral
#bicycle
#school
#vlog
#loop
‪@uupre‬

Пікірлер: 3

  • @user-fq1gl2pk1m
    @user-fq1gl2pk1m4 күн бұрын

    ❤❤❤

  • @sitadhungana9888
    @sitadhungana988810 ай бұрын

    Wow dami

  • @nmtbvlogs
    @nmtbvlogs10 ай бұрын

    ❤❤❤❤❤❤

Келесі