PrimeHD || इन्डियन आइडलका पवनदिपको परिवारसंग पहिलो नेपाली अन्तरबार्ता : नेपाली गीत गाएर चकित बनाए
Ойын-сауық
Program: संगीत माला ~ Sangit Mala
Presenter: Kamal Sargam Chaulagain & Tika Sanu
Video By: Prime Times Television (HD)
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD#संगीतमाला ~ SangitMala
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
Пікірлер: 4 000
4पुस्ता देखि इण्डियन भएर पनि नेपाली भाषाको यस्तो मोह love ❣️ it... सलाम छ य💖💖🙏🙏
@shreejansubedi2600
2 жыл бұрын
Haina k yeha haru ko vasa kumaoni ho Jo Nepali sanga milxw...kumaon pahila Nepal le sasan gareko ho..Ani hamro vasa sabai milxw...yini haru Nepal Bata gako haina.But mildo vaera Nepali vaneko ho purbaj...Kumaon pahila Nepal ho vanun tw haina....
@sangitarasaily5777
2 жыл бұрын
Jasogara je gara jata sukei laijau molai yo man ta mero nepali ho..... From India🇮🇳
@biswolimboo8678
2 жыл бұрын
Kasto ramro Soch buwako
@biswolimboo8678
2 жыл бұрын
God talented family ❤️😍🥰
@anupchandra172
2 жыл бұрын
हजुरको comment कति प्यारो
सुगौली सन्धिले उछ्छिट्याएका😭😭 नेपाल आमाका थरिथरिका सन्तानहरूप्रति नमन🙏
@PGL906
2 жыл бұрын
comment le man chhoyo
@kamaljoshi1117
2 жыл бұрын
कमेन्ट ले मन छोयो
@prakashsundas1729
2 жыл бұрын
Darjeeling also deeply rooted from Nepal🙏🙏🙏
@sunulama4678
2 жыл бұрын
Mann chuyo yo comment le🥲..Uta basni dherai nepali le Aile Nepali hoina vaney ni uniharu mero lagi sadhaii Nepali naii rahanexa
@drzshiris8353
2 жыл бұрын
man xoyo yar
जे गर जसो गर,जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो । नेपाल प्रतिको माया देखेर सारै खुशी लाग्यो बाबु छोरिको कति मिठो स्वर ❤️❤️
हामी भारतमा रहेर पनि नेपाललाई धेरै माया गर्छौ । र हामीलाई नेपाल बोल्न र लेख्न राम्रो संग अाउँछ।
@dilsediltak45678
2 жыл бұрын
Malai pni daju 🥰 Ma ta daju bihari ho tra mutu che nepali jasto vko xa Jati maya aafno desh india lai grxu teti maya Nepal lai grxu Mero ghar nepal border ko xeu ma xa Mero relation nepal ma pni xa Tehi vyera din bhar ma kati khera nepal xire kati khera india farke thah lagdain Kaam pni yahi grxu Bihe pni hunx ta nepal ma grxu 🥰 Jay hind jay Nepal
@iamrockrock3009
Жыл бұрын
Salute cha hajur lae
@supriyamagar5166
11 ай бұрын
❤🎉
उदितनारायण झा ले अझै पनि कुनै ठाउ मा म नेपाली हु भनेको छैन तर पवोन हिमाचाल मा बस्दै आको र क पुर्खा नेपाली रहे पनि नेपाली हु भन्दै छन वा,,,कति महान सोच कति माया नेपाल पर्ति
@sbthapa3390
2 жыл бұрын
Udit Narayan ta dhoti ho ni ta
@nepalbaadi8762
2 жыл бұрын
Udit ra sikim ko lendupe ustai lagxa india ma huda jai hinda vanxa
@daraitikaram4753
2 жыл бұрын
सहि हो महिले नि कहिले देखेको xaen
@bipinrajdahal978
2 жыл бұрын
बिडम्बना उदित चाहि नेपाली नागरिक हुन तर लाज मान्छन् तर यिनिहरु भारतीय भएर नि नेपाली हु भन्छन् आखिर नेपाली पन न हो
@gelusherpa9108
2 жыл бұрын
Udit naryan ja ta indian dhoti ko gulami ho chutiya haru
सुदूरपश्चिम को भाषा अनि सिमा पारिको नेपाली मन आहा खुशी को सिमा नै रहेन।। उच्च सम्मान 🙏❤️❤️
@PoonamSingh-sx8qh
2 жыл бұрын
Mero pani . Mere ghar Sudur paschim ma yestai bolchhan
@premgiri153
2 жыл бұрын
Sudurpaschimeli le purai bujx ❤️❤️
अहा कस्तेा राम्रेा परिवार...!हरेक नेपालीकेा मन मुटुमा बस्न लायक...!!
@varunxettry7855
2 жыл бұрын
पवन दिप को बहिनी ले गाउदा कुनै डाउट छैन
भारत मैं बसे पनि वास्तविक नेपाली मन भएका भारतीय नेपाली प्रति नमन...🙏🇳🇵
@sitaramkhadka4093
Жыл бұрын
Malai Pani hjr ko kura Sahi lagyo. Varat ma base Pani Nepal 🇳🇵 prati ko Maya raix
पबन्दिप को family Nepali भाषा बुझ्नु र बोल्नु हुँदो रहेछन् धेरै खुसी लाग्यो कुनै दिन पवन दीप सँग को interview Ni herna पाइयोस्
@gopalyonjan4836
2 жыл бұрын
Uniharu nepali nai honi
@yadabthapa3468
2 жыл бұрын
We are Nepalese family
@ramailopalanita
2 жыл бұрын
😍😍😍
@yadabthapa3468
2 жыл бұрын
@@ramailopalanita you so beautiful 🙏😍 i like you
@ramailopalanita
2 жыл бұрын
@@yadabthapa3468 😁😁😁😁
आहा नेपाली गित संगीत,नेपाल र नेपाली प्रतिको माया देख्दा धेरै खुशी लाग्यो ।उच्च सम्मान छ हजुरहरुलाई🙏🙏🙏❤❤❤❤❤❤
@milanpunpun9197
2 жыл бұрын
Please L
@milanpunpun9197
2 жыл бұрын
P L L L
यो intervew ले म निशब्द भए india मा रहनु भएर पनि नेपाली गित यति मिठो गाउनु भयो ।।❤️❤️❤️
हामी नेपाली मा गर्व लाग्छ अन्य अन्य देश ले अझ हाम्रो नेपाली भाषा बोल्दा त झन सबै जना नेपाली नै हो जस्तो हो लाग्छ 🙋♂️🇳🇵🇳🇵
हामी जुनसुकै देशमा बसे पनि जुन देशको नागरिक भए पनि आखिरमा आफ्नो मातृभूमिको याद अनि माया त अवस्य हुने रहेछ आज पवन दीप का बुवा र बहिनी को अन्र्तवार्ता हेर्दा सार्है नै खुशी लाग्यो उहाँहरू मा नेपाल प्रति को माया अतुलनीय छ।
@salami4963
2 жыл бұрын
मैले सबै ईन्टरभ्यु हेरे आ..हा...यति खुसिभएकि म खुसिको त सिमानै रहेन ...
@shinyandnew6040
2 жыл бұрын
Jun des ko nagrik vaye ni Nepali huda khusi lagxa tara nepali nagrik aru kunai des lai maya garda ris ra apman ko kholo le comment box variyo ....sankirna sochai
नेपाली दाजुभाइ दिदी बहिनीको मन जितिछौ ईन्डियन आइडलमा नेपाली दाजुभाइ दिदिबहिनिहरुको धेरै धेरै समर्थन रहनेछ! सुभकामना बैनी!
कुनै प्रोफेसनल कलाकारभन्दा कम छैनन यि नानि पनि ❤️❤️धेरै धेरै सफलताको कामाना बैनीलाई
सलाम अनि सम्मान पवनदिप परिवार तथा बुवा अनि बैनिमा।नेपाल प्रतिको यति मोह राख्नु भई यति मीठो नेपाली भाषा बोली दिनुभेको मा।
पवन जस्तो लोकपृय गायक लाइ जन्म दिने महान माता पिता लाइ सादर प्रणाम 🙏🙏 पशुपति नाथ ले हामी सबैको कल्याण गरुन।
@moharparsadchaudhary3506
Жыл бұрын
पवनदिपकाे बुबा र बैनि अतिनै महान बेक्ति हुनुहुदाेरहेछ नेपालिकाे कल्चरनै महन भएकै कारनले जहाँ गए पनि नेपालकाे सम्मझना मुटूमा बस्दाेरहेछ , धन्यवाद वहाकाे बुबा र बैनि दुबै जनालाई , नेपालमा अनुगमनकाे लागि सुभ कामना ।
कति राम्रो नेपाली भाशा बोल्ने यति का दिन भारत मा बस्दा पनि कति माया नेपाल को वावावा🇳🇵🇳🇵💘💘😍😍💕💕💞💞❤️❤️
"धन्य धन्य छ यो मेरि जन्मभुमी नेपाल कुनि हो" यो हरफ गाउनु ले नै थाहा हुन्छ कति ठुलो मन छ नानू तिम्रो।भगवानको सधैं आशिर्वाद मिलोस तिम्रो परिवारमा।नेपालको धेरै धेरै माया छ तिमीलाई।सफलता को शिखर चुम्नु।नेपाल बाट धेरै माया तिमिलाई।
आहा ७ पुस्ता अगाड़ी नेपाल छोडेर पनी अझै यत्रो नेपाल प्रति माया love ❤️ u पबन दीप को फ़यामिलि प्रति
पवनदिपको जस्तै राम्रो स्वर रहेछ बुवाको र बहिनीको पनि। बहिनिलाई इन्डियन आइडलको शुभकामना।।
@tararana1188
2 жыл бұрын
यो होनी त मातृभुमी पूरखा को माया
खुशि लाग्यो पवन दिपको बाबा र बहिनीको अन्तरबार्ता सुन्नु पाउँदा! यस्तै यस्तै पवना संग अन्तरबार्ता लिदा धेरै राम्रो लाग्यो बुद्वभुमि नेपाल
@dolylama3217
2 жыл бұрын
Wow nice
कार्यक्रम राम्रो छ ! आज अतिथीहरू पनी सारै राम्रा र कुरा मिठ्ठो नेपालीकुरा कानी…!१३ औ ईडीयन आईडल को अग्रीम शुभकामना बैनी लाई…!
पवन दीप र उस को बहिनी को आवाज मा नेपाली गीत छिटै बजार मा आउँनु प्रछ भन्ने जती यता हाजिर हौं त छिटो कन्जुसाई न गरी 🌼🇳🇵🇳🇵🇳🇵💖🌼🌺❣️🌺❣️🙏🙏
म ईन्दियाबाट फौजमा छु, बहुत खुसी लाग्यो। नेपाल गएर नेपालको माया नेपालीको माया सधै साथ रहने छ ।
@sembuhangyt8136
2 жыл бұрын
नेपालि भासा बिर्सेर केको बहुत त जाठा नेपाली हो भने नेपाली बासा रहन सहन बुसा लाई माया गर पोइसा मा जोबन बेचिस जठा अब सब थोक नबेच।
@nakkaltamang9781
2 жыл бұрын
@@sembuhangyt8136 एकले अर्कोलाई सम्मान गर्न सिक्नुहोस् हजूर संसार यसै रमाइलो
@somprasadshrestha5170
2 жыл бұрын
@@sembuhangyt8136 timro bhasa dherai ramro chha ajhai yastai hudai jau
@somprasadshrestha5170
2 жыл бұрын
@@nakkaltamang9781 tq tamang ji
@prakashsungalafilms4744
2 жыл бұрын
@@sembuhangyt8136 सभ्य भाषाको प्रोग गरौं सर🙏
पवोन दिप को बैनी ले कति राम्रो नेपाली गीत गाको धेरै खुसि लाग्यो ❣️❣️
नेपालको माया❤️❤️ पवनदिपलाइ र नेपालि माया❤️❤️ पवनदिप र परिवारलाइ नमन हाम्रो उत्तरा खण्डलाइ नमन 🙏🙏❤️❤️
यो अन्तर वार्ता सुन्दा सारै मन खुशी भयो धेरै धेरै सुभ कामना छ अनि बस्नु जहाँ बसेपनि नेपाली मन र माया गरेको मा
नेपाली बोल्न गारो भए नि गित कति मीठो गाउनु भाको ❤️sister ले love you both proud of nepali🇳🇵🇳🇵🇳🇵
पबनदिपको बाबा बहिनीको अन्तरबार्ता एकदम राम्रो लाग्यो। पबनको प्रत्येक शो हेरेको छु। कति मीठो नेपाली बोल्नुभाको खुशी लाग्यो।
कति माया आफ्नो पुर्खाप्रती ❤️❤️😭😭😍😍 १० साल मात्रै भारत बसेका नेपाली पनि आफुलाइ भारतिय भन्ने धेरै छन तर २००/३०० साल पहिले गएका हुन तर पनी यति माया। यिनिहरुले बोलिरहेको बोलि बैतडेली भाषा हो जो कुमाउनी भाषासंग लगभग मिल्छ।
Yo Nani teme Indian Idol ma voting garna milye harek episode teme lai garnye xu . Nepali aaama Ka santan Jaha Gaye Pani Hami Nepali hamro Nepal. Yehi ho Nepal 🇳🇵 Nepali ko Ghar Nepali ko ghar 🇳🇵🇳🇵🇳🇵 Love u gadwali love from entire Nepal 🇳🇵❣️❣️❣️
नेपाली पन नेपाली छोरा जस्ले india मा बसाई गरेर बर्सौ पछि नेपाली भासा नेपाली पन जोडीनु खुशी लाग्यो ।
@deepakpariyar8481
2 жыл бұрын
Arunu vaneko aafnai ho
यो नानीको स्वर सारै मीठो छ नानी (पबनदीपको बहिनी)भबिष्य मा नेपाली गीत गाउन लगाउनु पर्छ।
बहुत बढ़िया, पवनदीप की तरह उसके पिता जी की भी अवाज़ भी मधुर है
बहिनीको स्वर धेरै मिठो रहेछ ! उडायो हावाले गाउदा साचै मननै उडायो मेरो 💕❤️😍
जस्तो राम्रो गाना उस्तै राम्राे मान्छे यहि बाट थाहा हुन्छ नेपाली विश्ववको जुन सुकै ठाऊमा छरिएर बसेपनि आफ्नो देश प्रतिको विश्वास र माया देखाएको।
बसोबास सिमा पारी भएपनि नेपाल प्रतिको आस्था र झुकाउ देख्दा सारै खुसी लाग्यो। बाबा र नानुको स्वर पनि अति नै मिठो लाग्यो।
Thanku for appreciating Pawandeep and his effort..long live Nepal 🇳🇵 and Bharat friendship..
Pawandeep is india best singer rockstar. We are proud of you Pawandeep... May god bless you..
पवनदिपले गित गाउदा स्वर्गीय नारायण गोपालको झझल्को आउँछ मलाई 😘🤗 संगीतमय परिवार कति रमाइलो 💖🙏
@bikramlimbu6741
2 жыл бұрын
Yo Didi ta ja Pani pugnu hune rahex😛
@babaionlinetv
2 жыл бұрын
Lots of love
@salinamajakoti4119
Жыл бұрын
@@bikramlimbu6741Hami dherai thau pugyau ho ki tyo dd pugnu vako ho 😂😂😂 ,maile jun vdo here ni tei vdo ma coment dekxu 😂😂🤦
@bikramlimbu6741
Жыл бұрын
@@salinamajakoti4119 होइन हामी त घरको काम छाडेर यति साह्रो अरूको करेसा बारी डुलीदैन जस्तो लाग्छ😄
आहा मैले गाएको मेरो गित hongkong को सारीले नेपालको धुलो उडायो भारत मा पनि सुन्नु हुदो रहेछ खुसि लाग्यो 🙏
@dilsediltak45678
2 жыл бұрын
Tapaiko gako song ho 😲
पवनदिपको परिवारलाई धेरै धेरै धन्यवाद नेपालबाट ।
कति राम्री बैनी र बाबू उच्छ बिचार , नेपाली संगीत प्रतिको प्रेम मोह
गर्व लाग्यो । पवन्दीपको बुबा र्बहिनीको स्वर कति राम्रो रहेछ । खुशी लाग्यो ।
नेपाली गीत गाउन तेति सजिलो छैन, भारतमा पुर्खाको नै जन्म भए ता पनि कति मिठो सरल तरिकमा नेपाली गीत गाइदिनु भयो, र नानि को भाग्य र भबिस्य उज्जल छ!! all the best of luck incoming indian idol, keep itup .....
पबन जी र जोति जी लाई धेरै धेरै धन्यबाद फेरि फेरि नेपाल आउदै गर्नुहोला Love you
कस्ताे अचम्म अनि कति खुशी मिल्ने पनि पवनदिपकाे परिवार बुवा बहिनी हरु यति राम्राे नेपाली भाषा बाेल्नु हुनेरहेछ खुशी लाग्याे उहाहरुकाे परिवारलाइ धेरै धेरै शुभकामना छ । बहिनीले अब नेपाल आइडल पनि आउनु पर्याे।
सुदुरपस्चिम तिर को भासा बोल्नु हुदो रैछ। खुशी लाग्यो ❤️❤️
@sushmitathapasushmitathapa41
2 жыл бұрын
अनि पुर्खा बैतडी हो रे भन्दै हुनु हुन्छ
@bhansinghdhami8684
2 жыл бұрын
सुदुरपश्चिम कि जय
@shreejansubedi2600
2 жыл бұрын
Eutai bhasa ho kumaon rw baitadi ko
मन छुने अन्तरबार्ता ! खुशी लाग्यो । अब छिट्टै पवनदिप लाई पनि नेपाल ल्याउनु पर्यो ।
पवन दिप को बुबा बहिनी अती स्रहणिय छ !!! 👍️👍️💖💖😍😍
कती राम्रो सोच नेपाल प्रतिको यति माया सम्मान छ हजूर 🙏 हजूर को परिवारमा सधैँ यस्तै नयाँ नयाँ खूशि मील्दै जावस 💟
आहा! सीमापारीको नेपाली मन अनि नेपाली पन ! कति माया छ नेपाली गीतसङ्गीत प्रति । स्वर नि कति मीठो ! वा क्या बात!!
नेपाली र सुदूरपश्चिमीली बुझ्ने जति सबै जनालाई झिक्कै माया र अंकल र बहिनीले सुदूरपश्चिमी धेरै राम्रो बोल्ने रहेछ्न ।😍
काँगडा देखि टिस्टा सम्मको सुगौली संधी पहिलाको विशाल नेपाल भित्र बस्ने सबै नेपाली हुन। अंग्रेजका कारण सुगौली संधिले बिछोड गराए पनि भाषा, संस्कृति र संस्कारले सधै एउटै मन बनाएको छ।
Proud of Uttarakhand talents from Nepal. Keeep it up always!!
धेरै धेरै बधाई सबै परिवारमा बुनुलाई उतर उतर प्रगतिकाे कामना ❤️❤️❤️
@indranathchhetri5976
2 жыл бұрын
Best of luck for Indian idol 13 season for pawan's sister.
पवनदिपको बाबा अनि बैनी नेपालिमा अन्तर्वार्ता दिने प्रयास गर्नु भयो धेरै धेरै धन्यवाद छ । दुबैजनालाइ नेपालमा हार्दिक स्वागत छ ।
नेपाली हो नि नेपाल्को माया सधै एस्तै होस
Pawandeep ko pariwar dherai humble ra dherai talented xan. Love you all family. Nepal ko culture nai yeti ramro ki ramau ramau lagne. Pawandeep le uchaiko shikar chadhosh ra pratek safalata hasil garos jay Nepal🇳🇵🇳🇵🇳🇵
सुदूपश्चिमको बैतडी जिल्लामा वंश भयका पवन दीप को परिवारको भाषा प्राय डोटेली भाषा बोल्नु हुँदो रहेछ।खुसी लाग्यो
यो भिडियाे हेरे पछि म नेपाली भएर पनि धेरै पछि रहेछु । भन्ने महसुस भयो पबनदिपको बुबा बहिनी लाई हाम्रो नेपालमा न्यायनो स्वागत छ ।
आहा मलाई साह्रै मन पर्यो।मैले कल्पना गरेको यस्तै थियो ।तर कमल सर हल्का सम्मान मा कमि भएको महसुस गरेँ मैले ।पवनदिप को बुबा सङ्गीत सर्जक हुनुहुन्छ ।उहाँ हरुको सम्पूर्ण परिवार मा सम्झना र सम्मान छ।धन्यवाद साह्रै खुशी लाग्यो ।
हजुर हरुको नेपाली गाना सुनेर मलाइ गद गद भयो ।
पल शाह को फ्यान रहिछ खुसी लाग्यो 🤘♥️
नेपाल आएको बेला ज्योति सग गीत रेकर्ड गराउन अनुरोध गर्दछु।म यो पवनदिप,ज्योति को ठूलो फ्यान पनि हू।यो अन्तर्वार्ता म अझै धेरै प्रष्ट भए कि यो परिवारको पुर्खा नेपाली हुनभन्ने।इन्डियन आइडलको नयाँ संकरणमा ज्योतिलाई अग्रिम शुभकामना।अब पवनदिपको अन्तर्वार्ता छिटै हेर्न पाइयोस् ।
ज्योती दीप राजनको स्वर ज्यादै मीठो लाग्यो।
धेरै खुसी लागियो कमल सर पवनदिप को बुवा बहिनीलाई देखेर
कति रमाईलो आन्तरवार्ता, पिता पूर्खा को सम्मान गर्ने परिवार (समाज) धन्यवाद 🙏
आहा कति खुशी लाग्यो पवन दिप ले सुरुमै गीत गाउदा नेपाली मिसिएको जस्तो लाग्दथ्यो तर आज क्लिएर नै भो नेपाल र नेपाली सङ्गीत प्रती उहाँको माया देख्दा मन प्रफुलित bho🇳🇵🇳🇵🇳🇵😍😍
@gsg4933
2 жыл бұрын
Pawan hoin paeandip ko buwa ho kya
सधैं इन्टर भ्यु हेर्दा रिष उठथियो आज मन मोहित भयो।धेरै खुसी लाग्यो ।
Bhagwan sanga yhi prathna xo ki pawndip dherai dherai agadi bados Nepal ko naam roshan Garos.
क्या खुशी लाग्यो । नेपालप्रतिको माया मोह स्नेह र आत्मियताको साइनो देखदा र नेपाली भासाबोलेको सुन्दा झन मनै आनन्द भयो।।।। हजुरहरुलाई नेपालमा सधै स्वागत छ।
@manman6769
2 жыл бұрын
Baba Xori Ko Swore Good Thank You
@Andrewvolg777
2 жыл бұрын
RAMRO LAGEKO CHHA
@sanupanday8793
2 жыл бұрын
Ramro song
@user-yz4jn1uq1i
2 жыл бұрын
नेपाली र नेपालीलाई नेपाल को🇳🇵 माया नै लाग्छ
आहा सारै खुशी लाग्यो इन्डियन आइडल जिती इंडिया र नेपाल मा धूम मच्चाउनु पर्छ बहिनी हामी नेपाली तिम्रो साथमा छौ❤️❤️❤️
Wow, so glad to seeing you, I can see nepali vibes in your blood a big respect you
उनलाई सबै नेपाली गीत आउँदा रहेछ मलाई ज्यादै राम्रो लाग्यो।
वाह ! अनुहार नेपाली,माया नेपाली प्रेम नेपाली भाषा पनि उस्तै मलाई मन पराे सलाम छ पवनदीपकाे सम्पूर्ण परिवारलाई
धैरै धैरै शुभकामना इनडियन आइडल मा सफलता मिलाेस।बुनु लाई र विनर बनाेस।भगवान सग कामना गरदछु।
We all proud to welcome father and sister in an interview. Great Nepal
वहाँ पाउनाहरु लाई नमन । सानी नानीलाई माया - स्वर राम्रो छ ।
आहा कति राम्रो स्वर ❤️❤️मन पर्यो मलाई
बाबा छोरी लाई देखेर कति खुसी लाग्यो मान्छे हरु 2,4 बर्स बाहिर बस्दा पुरै देश बिर्से झै गर्छन उहाहरु यो कुरा सुनेर झन माया लागेर आयो र नानू इन्दियन आइदल को बिजेता 100% सुभकामना
आहा ..... सलाम छ सम्राज्यवाद ले बिच्छुडाईएका नेपाली लाई ..
I love to see pawandeep father and sister interview in your channel 🙌 Pawan is best singer in Indian idol ❤ 💙 ♥ 😀
अति राम्रो हाम्रा नेपाली चेली पवन दिप को बैनी र पिता जि बडो खुशी लाग्यो वहाँ को मुख बाट नेपाली गाना र बोली सुंदा ।
हामी जाहा भए पनि हाम्रो नेपाली पन सधैं कायम रहिरहनुपर्छ ♥️🎵♥️
म पनि भारत दार्जीलिङ बाट हूँ मलाई पनि नेपाल असाध्यै मन पर्छ ।
नमन छ बाबा छोरी को अवाज गीत धेरै राम्रो छ love from Nepal ❤️❤️❤️
नेपालि कति मिठो बोल्नु गाऊनु हुदोरैछ ।सुदुरपश्चिमेलि भाषा झन कति मिठो बोलेको यार 😍😍
पवन्दिप को family रहेछन् धेरै धेरै खुशी लाग्यो
@haridc7215
2 жыл бұрын
Hajurharulai Namaskar from Ilam Nepal
अति मीठो गित गाउनु भयो बैनी ले अङ्कल ले धन्नेबात हजुर हरुलाइ
Pawan deep love from Darjeeling
याहहरु नेपाली भाषि पाहुनालाई ह्र्दय देखि नै नमन अनि स्वागत छ ।
@banitashrestha5916
2 жыл бұрын
Kasto raamro
कुरा बुझ्दा उहालाई नेपाली धेरै बोल्न मन लाग्दो रहेछ तर उहाले निस्वार्थ भावना ले कुराकानी बोल्नु भो साह्रै खुसि लाग्यो
@Prem.k.m
2 жыл бұрын
Dhaneybad tapai lae Nepal aaunu Vaya ko ma
नेपाली माया कहिले नबिर्सीनु होला बहिनी लाई इन्डियन आइडल को सुभकामना
Pawandipko baini hoki dd kati ramro voice ani rup ....kati ramri....
धेरै खुशी लाग्यो पवनदीपको परिवारलाई देख्न पाउदा
म आज धेरै खुसी छु पबनदिप नेपालीको सन्तान हो भन्दा wow🤗🤗🤗
पबन को बाबा र बोइनी ले नेपाल पर्ती को माया कति रैछ ।पबन को बोइनी लाई ईन्डिया इदोल को शुभकामना छ ।