Prakash Saput New Song - Mutu Katakkai - Kushal Belbase • Pratap Das • Kusum Sharma • New Song 2080

Музыка

को छ र माया नलाको चोखो
को छ र माया ले नरोको
Prakash Saput Presents:- New Nepali Song 2023
|| Mutu Katakkai मुटु कटक्कै ||
#prakashsaput
#kushalbelbase
#pratapdas
#kusumsharma
#newnepalisong
#nepalisong
#newsong
#musicvideo
-----------------------------------------
Instagram reels:- / 1779764485805254
Jiosaavn:- www.jiosaavn.com/song/mutu-ka...
Spotify:- open.spotify.com/track/1TRPDP...
Apple Music:- / mutu-katakkai-single
Amazon Music:- music.amazon.com/albums/B0CRF...
🎶 Audio Credits:-
♬ Vocal:-
Prakash Saput
Kushal Belbase ‪@kushalbelbase1163‬
Pratap Das ‪@PratapDasnt‬
♬ Lyrics | Music:-
Prakash Saput
♬ Music Arranger:-
Sudip Sagar ‪@sudipsagar751‬
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
Prisma Studio
♬ Asst. Mixing:-
Kiran Bishwokarma
♬ Recordist:-
Gobinda Anek
Kamal Thapa
♬ Group Vocal:-
Sudip Sagar
Govinda Anek
♬ Dholak | Tabala | Madal:-
Bhuwan Gandharva
♬ Guitar | Mandolin | Bass:-
Sanjeev Baraili
♬ Israj:-
Santosh Bhakta Shrestha
♬ Harmonium:-
Manendra Kumar
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Story | Direction:-
Prakash Saput
🎬️ Asst. Direction:-
Sunil BK ‪@BlackBeePicturesOfficial‬
🎬️ Direction Asst.:-
Bishal Ghimire
🎬️ Cast:-
Prakash Saput
Kusum Sharma
Roshni Karki
Bijay Pun ‪@BijayPunPattharKoMutu‬
Prabin Bhatta
Sunil BK
Prakhar Saput
Bishal Ghimire
Milan Bishwokarma
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Edit:-
Prabin Bhatta
BP Films Nepal
🎬️ Color | VFX:-
Milan B.K.
🎬️ Photography:-
Laxman Pandey
🎬️ Title Animation & Poster Design:-
Uttam Kumar Karki
Sumeesha Sumish Creation ‪@sumeeshacreation7381‬
🎬️ Typography-
Pawan Simkhada ‪@pyaropawan‬
🎬️ Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬️ Production Manager:-
Nirmal Neupane
🎬️ MUA & Hair Style:-
Bimala Tamang
Swastika Shrestha
🎬️ Stylist:-
Anisha Waiba
Sukneeta Chaulagain
🎬️ Set Design:-
Bijay Chaudhary
🎬️ Camera Asst.:-
Rajib Chhetri
Ishwor Rijal
Ritesh Thapa
🎬️ Focus Puller:-
Laxman Uprety
🎬️ Light Management:-
Sundar Baskota
Laxman Kharel
Prakash Kharel
🎬️ Spot Boy:-
Santosh
Samir
🎬️ Equipment:-
Chhaya Creation
🎬️ Transportation:-
Kumar Gurung
🎬️ Kitchen:-
Anish
🎬️ Post Production:-
Aaran Production
🎬️ Special Thanks:-
Pashupati Sharma (Malai America Yehi) ‪@PashupatiSharma‬
Devendra Bablu (Bhetai Hunna Ki) ‪@DevendraBablu‬
Prithvi Thakali
Biraj Thapa
Dil Siris, Kathalika
Gajendra Chalise. Creative Ideas
Hotel Himalayan, Kupondole, Lalitpur
Chiya Ghar, Putalisadak, Kathmandu
🎬️ Thanks:-
Sudip Sagar
Pashupati Gandharva
Bijay Pariyar
-----------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3KBHl8t
Amazon:- amzn.to/3KCG5BQ
Spotify:- spoti.fi/35UJ2Ps
Apple Music:- apple.co/3pZvlWp
Tidal:- bit.ly/3I7C2fc
Amazon Music:- amzn.to/3pTNZif
Soundcloud:- bit.ly/3tPsNLD
KZread Music:- bit.ly/3CBSd3j
Deezer:- bit.ly/3CE9E3s
Qobuz:- bit.ly/3HY5mVu
Napster:- bit.ly/3hY31PF
Social Links:-
Facebook:- goo.gl/QubDZC
Web:- goo.gl/6BdrgD
Twitter:- goo.gl/1t8S62
Instagram:- goo.gl/Tjii86
Subscribe to me:- goo.gl/RbyyaS
© & ℗ Prakash Saput, All Rights Reserved

Пікірлер: 7 600

  • @PrakashSaput
    @PrakashSaput6 ай бұрын

    नमस्कार निरन्तर माया र सपोर्ट को लागी धेरै धेरै धन्यवाद ! मायाको साटोमा माया ! नयाँ गीत र भिडियो मुटु कटक्कै लिएर आएका छौँ । यसमा देशमै केहि गर्ने उत्साह संगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरु देखाउन खोजेको छौँ। आशा छ तपाईलाई केहि फरक अनुभव हुनेछ । कस्तो लाग्यो आफ्नो प्रतिक्रिया लेख्नु होला । धन्यबाद ।

  • @deepakkadara9025

    @deepakkadara9025

    6 ай бұрын

    I'ma your biggest fan Mero daju mutu katakkai ❤❤❤

  • @smithbaraili5077

    @smithbaraili5077

    6 ай бұрын

    Whatapp no pauna sakchu hola❤❤❤❤❤

  • @mr.hsekar1157

    @mr.hsekar1157

    6 ай бұрын

    दाजु को गीत को पर्खाइ मा थिए

  • @buddhabk1991

    @buddhabk1991

    6 ай бұрын

    Parkhaima xam ❤

  • @deepakrashaily

    @deepakrashaily

    6 ай бұрын

    कतिबेला आउनेहोला दाइ म यो गीत पर्खाइमा बसेको छु साथै हजुरलाइ राष्ट्रिय पोसाक /टोपी दिवश को पनि शुभकामना है❤❤🎉🎉

  • @Maheshbk2062
    @Maheshbk20626 ай бұрын

    २घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा🎉🎉🎉❤

  • @DubaiAtNepaliBoy-op7rz

    @DubaiAtNepaliBoy-op7rz

    6 ай бұрын

    * | म नेपाली | मेरो देश नेपाल | टोपी नेपाली को पहिचान |💪🇳🇵 * १० लाख दिएर १७००० + २ पुग्छ भने देखि हामी प्रचण्ड र गृहमन्त्रीलाई मारेर तुरुन्त २० - २० लाख दिन म एक लै तयार छु!🔱🤙 * जापानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि जारी गरिएको छ!😥 * चाडपर्व मनाउन कामदारलाई एक दिन छुट्टी सम्म नदिने मुर्दारहरुको बर्ष नि के को नयाँ बर्ष! शुभकामना पठाउने कृपया कष्ट नगर्नु होला म नेपाली हु र मेरो नयाँ बर्ष बैशाख एक गते मात्र आउछ!🌄 राष्ट्रिय टोपी दिवस २०८० को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!🙏 * Justice for Sandeep Lamichhane 😥 मन मिल्दा चमत्कार नत्र बलात्कार ? त्यो हनिट्र्यापर गौशाला २६ भन्ने को रहिछ सार्बजनिक गर! केटीको इज्जत चैँ इज्जत अनि केटाको इज्जत चैँ छैन ? मन मिल्न छोड्ने बितिक्कै यसरी बलात्कार केसमा फसाउने हो भने आधा जनसंख्या जेलमा बस्नु पर्ने हुन्छ! नेपालको कानुन दैबले जान्नु एउटाले आरोप लगाइ दिएकै भरमा कसैको भविष्य नै डामाडोल बनाइ दिन मिल्छ ? बलात्कार जस्तो जघन्य अपराधलाई यसरी विश्लेषण गर्न मिल्छ ? बिचार मिल्यो होटल सम्म संगै गए दुबै जना अनि कुनै कुरा मिलेन होटलमा बसेर गएको एक महिना पछि बलात्कार भयो ? यो केवल सन्दिप लामिछानेको नाम सग मात्र सिमित छैन यो दाग राष्ट्रसंघ जोडिएको छ! नेपालको राष्ट्रिय टिमको अब्बल क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी करार भनी अन्तर्राष्ट्रिय मिडियाले समाचार प्रकाशन गरि रहेका छन! के यसले राष्ट्रलाई आघात पुगेन ? सन्दीप लामिछानेले नेपालको नाम विश्वमा राखि रहेको थियो र त उसको नाम सँग राष्ट्र जोडियो! यदि न्याय नै दिने हो भने निर्मला पन्त जस्तो पीडितलाई न्याय खोई ? यहाँ उसलाई पीडित बनाइयको छ जो दिन भरि उ सँग घुम्छ राति होटल बस्न जाउ भन्छ बिहान उठेर उसैको गाडीमा आफ्नो होस्टेल सम्म पुग्छ अनि एक महिना पछि के मा कुरा मिल्दैन म माथि बलात्कार भयो भनेर केस हाल्छ!😏 यति उ बलत्कृत भएको थियो भने त्यही बिहान होटलमा किन सम्पर्क गरेन किन एक महिना लाग्यो आफ्नो बलात्कार भएको पुष्टि गर्नलाई ? यहाँ वास्तविक पीडकले न्याय पाइरहेका छैनन् तर नाटकीय ढङ्ग बाट कसैलाई फसाउनको लागि खेलिएको खेलमा न्याय गरेको हो त न्यायालयले ? It's Me Jhapali Sahadev Khadka From Dubai 🌆😳

  • @Bibek595

    @Bibek595

    6 ай бұрын

    ❤❤❤

  • @ktv7637

    @ktv7637

    6 ай бұрын

    kzread.info/dash/bejne/qp6Dtdtxg9jgms4.htmlsi=r7jW1xm0BpUaWCYr

  • @SurprisedAlbatross-qe4sf

    @SurprisedAlbatross-qe4sf

    6 ай бұрын

    यो गीतले नेपालको मात्र होइन , सम्पूर्ण विश्व ब्रह्माण्डको मायाको परिभाषा बताएको छ । सफलताको शुभकामना, सम्पूर्ण Team लाई❤❤❤❤

  • @Alienkhadka500

    @Alienkhadka500

    6 ай бұрын

    यो तेरो यो मेरो गर्दागर्दै सकिन्छ जिन्दगी हरपल हरक्षण मर्दा मर्दै सकिन्छ जिन्दगी हिजो भयेन अबत केही हुन्छ होला भनी आशैआस मा पर्दापर्दै सकिन्छ जिन्दगी कहिले ठुला कहिले साना सुख्ख र दुखका आइपर्ने जंगार तर्दातर्दै सकिन्छ जिन्दगी अरुलाइ प्रकाश दिन जलेको त्यो मैन सरि पग्लिएर आफू झर्दाझर्दै सकिन्छ जिन्दगी चाहाना पुराहुदा खुसिका नहुदा मा दुखका नयन हरु आसुले भर्दाभर्दै सकिन्छ जिन्दगी सबैका चाहाना स्वर्गमा पुग्ने मरेर गयेपछी तर मृत्यु सङ्ग नै डर्दाडर्दै सकिन्छ जिन्दगी अङ्ग्रेजी नयाँ बर्ष 2023 लाई बिदाइ गरियो नयाँ बर्ष 2024 को सम्पुर्ण देश तथा बिदेश मा बस्नु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बैनी हरु मा हार्दिक मङल मय सुभ कामना 🌹🌹🙏🙏

  • @k.ggamer456
    @k.ggamer4566 ай бұрын

    क्षमता भएर पनि ओझेलमा पारिएका कुसल बेल्बासे दाजुलाइ ठाउँ दिएकोमा प्रकाश सपूत प्रती नमन ।

  • @rabinanyaupane9902

    @rabinanyaupane9902

    5 ай бұрын

    सुन माथि सुगन्ध थपिएको महसुस भयो❤🎉

  • @netraprasadneupane9526
    @netraprasadneupane95266 ай бұрын

    नेपाली गीतसङ्गीतमा यस गीतले नयाँ मोड ल्याएको अनुभूत भयो ! प्रकाश सपसतको यो टीमलाई हार्दिक बधाई ।

  • @Ashumagarvlogs

    @Ashumagarvlogs

    6 ай бұрын

    kzread.info/dash/bejne/n2miy7OkXbCsoqw.htmlsi=DXkeaWrMcxPVs0NY

  • @deepakrashaily
    @deepakrashaily6 ай бұрын

    प्रकाश सपूत दाइको गीत को पर्खाइमा बस्नु हुने जति यता हाजिर हौ त 🎉

  • @Subash_Bishwokarma_official

    @Subash_Bishwokarma_official

    6 ай бұрын

    🎉🎉🎉🎉🎉

  • @yogeshdevkota1789
    @yogeshdevkota17896 ай бұрын

    सुमुधुर आवाज का धनिहरु १.प्रकाश सपुत २. प्रताप दाश ३. कुशल बेलबासे . यो आवाजले गित ..सुनमा सुगन्ध भरियकोझै भाको छ . Respect all my Favorite singer in music industry 🙏💓

  • @romanticduniaa420

    @romanticduniaa420

    6 ай бұрын

    Yesh kumar pani ho

  • @tejsingh6126

    @tejsingh6126

    6 ай бұрын

    Raamro chha

  • @Asha98paudel

    @Asha98paudel

    6 ай бұрын

    kzread.info/dash/bejne/ZqmIq7Bwh5asesY.htmlsi=nt_f14V6BFUY_Tpb

  • @pawantamang8386
    @pawantamang83866 ай бұрын

    कसम कहाँ बाट आउँछ एस्तो सब्द हरु प्रकाश सर ?दुनिया भरी छरिएर रहेको नेपालिको हिरो तपाईं अनि प्रताप सर कुसल सर !तपाईं हरुको एकसाथमा गीत र स्वर सारा नेपाली को मन मुटु कत्कै !

  • @santoshpariyar8303
    @santoshpariyar83036 ай бұрын

    अहिले सम्म धेरै गित हेरियो तर त्यस्तो केही फिल भको थिएन. तर यो गित ले मन नै छोयो सयेद यस्तो रुने ठाउँ भएकोे भए म नि जन्थे सबै पीडा हरु रोयेर पखाल्न रुने ठाउँ नि बनाउनु पर्यो प्रकास दाई🙏🏽🙏🏽🙏🏽

  • @aashishsunar141
    @aashishsunar1416 ай бұрын

    नेपालको कलाकारिता क्षेत्रको एउटा हिरा "प्रकाश सपूत दाइ"🙏🙏🙏🙏

  • @reshamsirpali417

    @reshamsirpali417

    6 ай бұрын

  • @Asha98paudel

    @Asha98paudel

    6 ай бұрын

    kzread.info/dash/bejne/ZqmIq7Bwh5asesY.htmlsi=nt_f14V6BFUY_Tpb

  • @bijayupreti5987
    @bijayupreti59876 ай бұрын

    भगवानले गित संगीतकै लागि भनेर जन्माएको मान्छे हो प्रकाश सपूत ❤❤❤

  • @JanakBk-ss8jt
    @JanakBk-ss8jt6 ай бұрын

    नेपाली गित सङ्गीत क्षेत्रको एक होनहार महान प्रतिभा देशले जन्माएको छ। प्रकाश दाइ नेपाली गित सङ्गितको कहिल्यै नझरने तारा हुन ।हृदय देखि हार्दिक नमन दाजु...

  • @ManjuArjel
    @ManjuArjel6 ай бұрын

    दामी दामी ❤❤ साच्चै यो दाइले यती मीठो भाका अनि सुर संगीत लय शब्द काहा बाट ल्याउछ हो कसम धेरै राम्रो छ दाइ❤❤❤❤

  • @ganeshdhakal5413
    @ganeshdhakal54136 ай бұрын

    क्या शब्द,,,,,क्या सङ्गीत,,,क्या लय,,,,क्या परिकल्पना अनि क्या कथा प्रकाश जि,,,हजुरको यो सिर्जनालाई सय तोपको सलामिलेपनि पुग्दैन,,,❤❤❤❤❤

  • @newcreation5907
    @newcreation59076 ай бұрын

    नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्त चित्रण गर्न सक्ने हिरो प्रकाश सपुत ❤️ नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टिमलाई 🙏❤️

  • @MadhyaPahad

    @MadhyaPahad

    6 ай бұрын

    youtube.com/@Madhepahad10?si=x5ziptG-Zw5tLP6R

  • @kamana781

    @kamana781

    6 ай бұрын

    ❤❤

  • @surajJHENDI

    @surajJHENDI

    6 ай бұрын

    Imagine you are getting paid for crying in a music video😊😂

  • @Jhabindra_p
    @Jhabindra_p6 ай бұрын

    धेरै पटक हेरियो। आँखा झिमिक्क नगरि तर पनि अझै शब्द संगीत पर्दा ,जति हेरे पनि न थाक्ने यी आँखा , सलुट छ प्रकश सपूत र टिम प्रति❣️🙏

  • @baraliranendra5997
    @baraliranendra59976 ай бұрын

    संगीत क्षेत्रमा एकपछि अकर्काेअकल्पनीय नयाँ अायाम थप्ने सर्जक प्रकाश सपुतलार्इ मुटु चटक्कको लागि खटक्क धेरै धेरै बधार्इ छ ।

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree6 ай бұрын

    नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो । साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈

  • @Samirpariyar1996

    @Samirpariyar1996

    Ай бұрын

    धेरै राम्रो लाग्यो गीत सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टीम लाई 👍👍

  • @abhibhattarai4374
    @abhibhattarai43746 ай бұрын

    कुशल दाजुको high range प्रताप दाजुको खिटका प्रकाश दाजुको शब्द सङ्गीत आवाजको के बयान गरुँ र खै। सारै आनन्द आयो सुनेर।❤❤❤

  • @tikaramghartimagar3748
    @tikaramghartimagar37486 ай бұрын

    दश पतक हेरिसके अझै हेरु हेरु लागिरहने साच्चिकै मेरो त मनै छोयो हिर्दय देखिनै सलाम छ प्रकाश सपुत ज्यु।

  • @narendrabareilly5752
    @narendrabareilly57526 ай бұрын

    प्रकाश सपुत ले सारै मन छुने गीत ल्याउदा खुशी लाग्छ धन्यवाद भाई धेरै धेरै शुभकामना

  • @Abhishek-lv9ul
    @Abhishek-lv9ul6 ай бұрын

    नेपाली कलाकारिता क्षेत्रको एक जल्दो बल्दो युवा हिरा : प्रकाश सपूत जि लाई हृदय देखि नमन 🙏❤️🔥 & Congrtulations for another masterpiece 🔥

  • @user-cc2lv4rg1l

    @user-cc2lv4rg1l

    6 ай бұрын

    King of nepali music industry

  • @tilakoad6008
    @tilakoad60086 ай бұрын

    एका देशको कथा जस्तै यथार्थ चित्रण गरिएको छ सलाम छ प्रकास सपुत लाई

  • @Hira_Puri
    @Hira_Puri6 ай бұрын

    समाजमा घटिरहेको यथार्थ घटनालाई सिरियल मार्फत प्रकट गर्नुभएकोमा यस सिरियलका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤❤❤

  • @arjunbhusalvlogs5264
    @arjunbhusalvlogs52646 ай бұрын

    यत्ति राम्रो गीत आज सम्म सुनेको थिएन हेरेको थिएन प्रकाश दाजु you are briliant singer creater and realy saput of our nation keep creative🫡🫡🫡

  • @balaramsingh5435
    @balaramsingh54356 ай бұрын

    नेपालका चम्किलो तारा प्रकाश सुपुत जि हजुर साचिकै नेपालको महान सुपुत हो । साचै कथाले मन छोयो । हजुरको गित संगीतमा राम्रो संदेश आम नेपाली जनतालाई पकै दिएको छ । सफलताको धेरै धेरै सुभकामन सम्पुर्ण टिमलाई ।❤❤❤❤❤❤❤❤

  • @manishsunar9417
    @manishsunar94176 ай бұрын

    आहा बयानै गरेरेै नपुग्ने फेरि पनि अतिनै उत्क्रृष्ट सिर्जना मुटु कटक्कै शुभकामना सम्पुर्ण टिम लाई 👌👌👌💖💖💜💜💜💜👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏

  • @prakashtharu6525
    @prakashtharu65256 ай бұрын

    रुवाबासी सेन्टर रुने ठाउँ अति राम्रो दाजु नेपालगञ्जमा खोल दिनुपर्यो। नेपाली गीतसंगीतमा अति नै नयाँपन ल्याउनुभएको छ सफलताको शुभकामना।

  • @anuradhakarki3201
    @anuradhakarki32016 ай бұрын

    प्रकाश सर हजुरलाई यस्तो धेरै मन छुने गितहरु गाउन कसरी आउँछ सर याे गित जति सुन्याे तेतिनै रुन मन लाग्छ सर। तर धेरै राम्रो लाग्छ हजुरकाे सबै गितहरु

  • @Yubanthami
    @Yubanthami6 ай бұрын

    प्रकाश सपूत यस्तो सृजना हो जस्बाट यथार्थ, जनचेतना र सन्देशमुलक कृतिहरु उत्पादन हुन्छ जस्ले सजिलै संग मनमा बास गर्छ । प्रकाश सपूत दाइलाई हृदयदेखि नै सलाम ! 🙏🙏🙏

  • @devmagar6713
    @devmagar67136 ай бұрын

    आहा प्रताप दास को सरगम ले गित लाई अझै उत्कृष्ट बनाइ दिएको छ खुलेर प्रसंसा गर्न मन लाग्यो🎉🎉

  • @Devendrapariyar1602
    @Devendrapariyar16026 ай бұрын

    🙏🙏🙏आहा उत्कृष्ट गीत साह्रै नै मन पर्यौ 🎉🎉🎉🎉शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना प्रकास दाइ🙏🙏

  • @user-pp1uw6jx9o
    @user-pp1uw6jx9o4 ай бұрын

    वाउ कस्तो शब्द संगीत एकदम मन छुने keep it up upcoming part ❤❤❤❤❤

  • @AshokBudha4239
    @AshokBudha42396 ай бұрын

    मुटु कटक्कै प्रकाश सपूत, कुशल बेलबासे र प्रताप दासको आवाजले मन मुटु दिमाख कटक्कै खायो 😢😢

  • @lakesidetv4919
    @lakesidetv49196 ай бұрын

    धेरै तारिफ गर्ने पर्दैन ! प्रकाश सपुत नामै काफी छ, Brand बनिसको अब त !

  • @Asha98paudel

    @Asha98paudel

    6 ай бұрын

    kzread.info/dash/bejne/ZqmIq7Bwh5asesY.htmlsi=nt_f14V6BFUY_Tpb

  • @ShubasGiri

    @ShubasGiri

    5 ай бұрын

    गितको भिडियो ले मन छोयो छिट्टै करोड क्लब पूरा भएको देख्न पाईयोस🎈अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @saritasubedi8382
    @saritasubedi83826 ай бұрын

    सार्है राम्रो गीत👍️👍️👌👌अनि बुलन्द अभिनय👍️👍️👍️प्रकाश सपूत लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👌🥀🥀🥀🙏🙏🙏🌷🌷🌷

  • @kamalbhujel8576
    @kamalbhujel85766 ай бұрын

    गीत भनेको त एस्तो होसन आहा सारै राम्रो अनि सुनिरहु जस्तो लाग्नी सारै मीठो शब्द बधाइ छ दाइ हजुर लाइ🙏🙏

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma20026 ай бұрын

    धिलो आउँछ तर जब आउँछ सहर देखि गाउसम्म तताउछ // येथार्थ कथालाई गितसंगीतमा उतार्ने एक बलियो खम्बा हुन प्रकाश सपुत❤🙏🙏 जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @luckyvai455
    @luckyvai4556 ай бұрын

    मनै प्रफुल्ल भयो।यार यत्तिकै गित सदा सुन्न पाईयोस प्रकाश दाइ हरजुर प्रति सदा नमन छ यो कमेन्ट पढ्ने को जय होस।।।🙏🙏🙏🙏जय संगीत जय गित।।।।🙏🙏🙏🙏

  • @EliteGameAdventures
    @EliteGameAdventures5 ай бұрын

    🎉 धेरै धेरै धन्यवाद, साथीहरू, मलाई 773K सब्सक्राइबरसम्म पुगाउनमा मद्दत गर्नु भएकोको लागि! 🙌💖💖💖

  • @pahalng3149
    @pahalng31496 ай бұрын

    गायक,एवम् सर्जक,प्रकाश सपूत नेपाली गितसंङ्गित क्षेत्रको धरोहर बनिसकेका छ्न।एक पछि अर्को गर्दै हरेक सिर्जना ले यथार्थ लाई चित्रण गरेका हुन्छ्न जसले देश र जनताको यथार्थलाई निर्दिष्ट गरिएको हुन्छ ।आगामी यात्रा थप सफ़ल एवम् फलदायी बनुन हार्दिक शुभकामना छ।प्रकाश् दाइ।🙏🇳🇵❤️💐

  • @laxmanrana4908
    @laxmanrana49086 ай бұрын

    नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्थ चित्र गर्न सक्ने प्रकाश सपुत सर लाई धेरै धेरै बधाई छ।congratulations all Tim 🎉🎉❤❤

  • @user-gt4fn9zp3y

    @user-gt4fn9zp3y

    6 ай бұрын

    ❤❤ nice ❤

  • @kafledk9700
    @kafledk97006 ай бұрын

    यो गित पनि ट्रेण्डिङ मा जान्छ सहमत हुने ले लाइक गर्नु होला 👍👍

  • @nkamalbhandari7564
    @nkamalbhandari75646 ай бұрын

    Kusal belbase❤❤❤ संपूर्ण टीम लाइ धेरै धेरै शुभ कामना एबम् बधाई!!

  • @user-cq3uj9sy8w
    @user-cq3uj9sy8w6 ай бұрын

    आज कुसल दाजु लाई देख्दा र उहाँ काे आबाज सुन्दा अर्धाखाचि जन्म भएकोमा धन्य मानेकाे छु धन्यवाद प्रकाश दाजु र सम्पूर्ण कलाकार हरु मा सफलता काे शुभकामना ❤❤❤

  • @atitghimire6144
    @atitghimire61446 ай бұрын

    म पनि आउछु न डाको छोडेर रुन😢😢😢😢😢😢 सबैको मन बुझ्ने कति महान सपूत रैछौ प्रकाश 😢तिमीअनि तिम्रो मन ❤❤❤❤ धेरै सफलताको शुभकामना अनि प्रताप कुशल र कुसुमलाई पनि धेरै सम्मान❤

  • @alshad7900
    @alshad790010 күн бұрын

    नेपाली कला छेत्रको एक मात्र समाजको यथार्त चित्रण गर्न सकने हीरो प्रकाश सपुत 🎉🎉नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टिम लाई ❤❤❤❤❤

  • @shantisigdel5843
    @shantisigdel58436 ай бұрын

    नेपाली नाट्यशैली लाई यसरी लोकसंगीत बनाउन सक्नु कुनै कलाकारको पनि खुबी छैन बधाई छ 🎉🎉प्रकाश जी अझ फरक खालका गीत आइरहुन सफलताको शुभकामना!शुभकामना!🎉🎉

  • @Asha98paudel

    @Asha98paudel

    6 ай бұрын

    kzread.info/dash/bejne/ZqmIq7Bwh5asesY.htmlsi=nt_f14V6BFUY_Tpb

  • @Rashilamichhane
    @Rashilamichhane6 ай бұрын

    २ घण्टाको चलचित्रले पनि दिन नसक्ने नेपालको यथार्थ कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा

  • @samsungsunu5789
    @samsungsunu57896 ай бұрын

    हे भगवान कहाँबाट आउँछ के प्रकाश सपूत लाई येस्तो मार्मिक गित हरु❤❤❤हार्दिक नमन छ सम्पूर्ण कलाकार टिमलाई 😘😘😘🙏🙏💕💕💐💐💐🤗🤗🤗

  • @asaldhakal4340
    @asaldhakal4340Ай бұрын

    सुमुधुर आवाजका धनी प्रकाश सपुत

  • @bipinbiswasrayamajhi2442
    @bipinbiswasrayamajhi24426 ай бұрын

    अवको लोक सङ्गितको क्षेत्रमा एउटा पृथक आवाज। जस्ले आगामि बजारलाई लयमा लिनेछ त्यो नाम हो कुशल बेल्वासे।❤❤

  • @nakuldhurba
    @nakuldhurba6 ай бұрын

    कुसल जि प्रकाश जि लगायत सबैलाइ सुभकामना छ गित राम्रो लाग्यो संदेश सहितको ।

  • @gopal_tiruwa_official
    @gopal_tiruwa_official6 ай бұрын

    कति मिठो बोली र शब्द सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ ❤❤❤❤❤❤❤

  • @gopalkhanal7896
    @gopalkhanal7896Ай бұрын

    Prabhu ko topik solid xa hai aru Saraswati ko Aseem kripa xa waha lai. Good 👍 we support always

  • @Debikumarilama
    @Debikumarilama6 ай бұрын

    वर्तमान नेपाली समाजको यथार्थ चित्रण गर्नुभएकोमा प्रकाश सपूत लगायत सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछु।

  • @abc-zcreation5911
    @abc-zcreation59116 ай бұрын

    २ घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थ: कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा🎉👍️👌

  • @roshankarki9492
    @roshankarki94926 ай бұрын

    ढिलो आउँछ कडा आउँछ सधै 🎉❤

  • @iamchiranrana
    @iamchiranrana6 ай бұрын

    What a creative man prkash saput is. He is one of the finest gem for nepali folk songs. ❤

  • @charlimilan5445
    @charlimilan54456 ай бұрын

    3 words for prakash saput ❤ 1. Love 2. Soul 3. Respect

  • @Gyanendrarokaya2058
    @Gyanendrarokaya20586 ай бұрын

    घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सम्पूर्ण टोलीमा🎉🎉🎉❤

  • @hemrajoli4875

    @hemrajoli4875

    6 ай бұрын

    1number trending मा अवस्य

  • @bishnushrestha322
    @bishnushrestha3226 ай бұрын

    कस्तो राम्रो कन्सेप्ट हो के प्रकाश जि! यु आर अल्वेज बेस्ट । हार्दिक सफलताको कामना🙏🙏👏👏🌹🌺💐🤗🤗😊

  • @radhabshrestha
    @radhabshrestha6 ай бұрын

    Prakash Saput bhai is Gem in Cultural song creation. Every time he surprise with his lyrics, singing, visual effect, acting, casting right person to right character. Hats off to you Prakash bro...watching from TR.

  • @Gaulesoltini1994
    @Gaulesoltini19946 ай бұрын

    अव यस पछि के होला भन्दै हेर्दै गर्दा नै पुरै गीत सकिन्छ। यहि क्षमताको नाम हो प्रकाश सपूत। सफलताको शुभकामना प्रकाश दाई❤

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u6 ай бұрын

    एउटा सिङ्गो चलचित्र हेरेको आभास भयो,एकदम मन छुने ,मन लुट्ने,हरेक सिर्जना अब्बल र सन्देश मुलक हुन्छन् प्रकाश जी को तर अझै यसमा कुशल,र प्रताप आवद्ध भएपछि झन् अत्ती मिठो ,, शुभकामना सफलताको सम्पूर्ण टिमलाई❤❤❤❤❤

  • @manishakomanbahadur9101
    @manishakomanbahadur91016 ай бұрын

    मेरो मनै रोएको छ कसैको याद मा म पनी रोएको थिए आज यो गित सुन्दा मेरै लागी बनाए जस्तो लाग्यो धन्यबाद प्रकाश दाइ Miss you to

  • @santatamang6823
    @santatamang68236 ай бұрын

    Prakash saput nam dekhne bitikai naherne Kurai vayena ni.. congratulations whole team…

  • @janakthapa9808
    @janakthapa98086 ай бұрын

    प्रस्तुतिकरण अति सुन्दर छ सदा को भन्दा पृथक प्रस्तुति लाग्यो प्रकाश जी perfect छ सबै सबै गायन शैली प्रस्तुति शैली निकै अर्थपूर्ण अनि पीडाहरु समेतिएको छ all the best प्रकाश जी

  • @xettrivlog114
    @xettrivlog1146 ай бұрын

    नेपाली संस्कृति लाई जागरण र बिकिर्ती लाई मेटाउने कला सिर्जना ल्याउने कलाकार प्रकाश सपुत दाई लाई हिर्दय नमन् ❤️🙏

  • @AlishaParajuli-ro9mf
    @AlishaParajuli-ro9mf6 ай бұрын

    कसम म त फिदा नै भय धेरै धेरै राम्रो छ एउटा फिल्म भन्दा कम छैन गित को कहानि गुड लक अल टीम❤❤🎉🎉🎉🎉

  • @user-kg7cl9yg3j
    @user-kg7cl9yg3j6 ай бұрын

    आहा कति राम्रो गित 😘😍बधाइ छ । प्रकाश सपूत लगायत सबै टिमलाइ 👏

  • @debbahadurghartimagar3996
    @debbahadurghartimagar39966 ай бұрын

    आहा फेरि १००% प्रतिसत भाइरल हुने भो प्रकाश सपुतको गीत❤❤ वेष्ट of luck सम्पूर्ण टोली लाई dami song

  • @bishnusunar9658
    @bishnusunar96586 ай бұрын

    आहा कुशल बेलबासे प्रकाश सपुत प्रताप दास लगायत सम्पूर्ण टीम लाई धेरै शुभकामना यति मिठो फरक शैलीको गीत प्रकाश सपुत 🙏🙏🙏

  • @shivagajmer2367
    @shivagajmer23676 ай бұрын

    अतिनै राम्रो मार्मिक गित साथै उत्कृष्ट अभिनय र प्रस्तुति,हार्दिक बधाई तथा शुभकामना प्रकाश सपुत।💕👍️🙏🙏

  • @rupeshbc9051
    @rupeshbc90516 ай бұрын

    धेरैं राम्राे प्रस्तुति congratulations All of team members ❤❤❤

  • @hemanat545
    @hemanat5456 ай бұрын

    कलालारिता क्षेत्रको एकमात्र समाजको यथार्थ चित्रण गर्ने एकमात्र गायक प्रकाश सपूत लगायत टिमलाई शुभकामना🎉🎉🎉❤❤

  • @rajeshnagari7207
    @rajeshnagari72076 ай бұрын

    शुभकामना प्रकाश सपूत दाई उत्कृष्ट साङगितिक कोसेली बधाई छ।💝🌻

  • @kushaldevghimire942
    @kushaldevghimire9426 ай бұрын

    सुन्दर शव्द स्वर र संगीत। ३ जनाकै दामी....अझ...पृय प्रताप दास जो ९ कक्षाम पढ्दा हामी चापागाउँको उनकै ब्यान्ड बाजाको पसलको अपोजिटका घरमा बस्थ्यौँ। "कति ज्ञानि ..Smart and cute छ...यो फुच्चे" भन्थेँ म। आजको international figure and center of attraction! पछि नेपाल आईडलमा आएपछि कति भोट दिइयो दिइयो। हामीलाई त अझै याद छ..उनले त भुले होला तर ऐलेसम्म फ्यान भैएको छ! This song aids flavor and his voice, I found is the best in here!

  • @chanchaleepadamjofficial1436
    @chanchaleepadamjofficial14364 ай бұрын

    कुसल बेल्बासी wou wou wou म फिदा तपाइको भोइसमा सर❤❤❤❤😊

  • @harendrabika8016
    @harendrabika80166 ай бұрын

    प्रकाश दाई कुशल दाई प्रताप दाई यहाँहरू तिनै जनालाई मेरो उच्च सम्मान छ। साथै मुटु कटक्कै लाई करोड क्लबको शुभ कामना छ। ❤️🥀🙏

  • @pujanthapa4426
    @pujanthapa44266 ай бұрын

    अति नै उत्कृष्ट गित जय गित जय सँगित बधाई छ प्रकाश सपुत तथा अन्य कलाकार मित्रहरुमा साथै सफलताको शुभकामना 🎉❤

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf2 ай бұрын

    yo mutu katkai git ma tinai jana ko voice ma jadu xa all tim lai thank you ❤❤❤❤❤

  • @yamunaghalegurung3165
    @yamunaghalegurung31656 ай бұрын

    नेपाली सांगीतिक क्षेत्रकाे एक अमूल्य हीरा मलाई असाध्यै मन् पर्ने गायक प्रकाश दाजु उत्तर उत्तर प्रगतिकाे कामना ❣️❣️❣️🙏🙏

  • @bishnunyaupane1545
    @bishnunyaupane15456 ай бұрын

    समाजको यथार्थ चित्रण गर्ने प्रकास सपुत प्रति उच्च सम्मान ❤❤

  • @user-co8gp9ur2k
    @user-co8gp9ur2k6 ай бұрын

    हरेक क्षेत्रमा एक इतिहासकार जन्मिएको नै हुन्छ। प्रकाश जि तपाई त्यो हो

  • @DongMendo33
    @DongMendo336 ай бұрын

    We must salute Prakash Saput creation 👌🙏🙏🙏🇳🇵🎵 Jaya Nepal Jaya hosh Nepalese 🙏🙏🙏🇳🇵

  • @Karnali4k
    @Karnali4k6 ай бұрын

    गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵

  • @sonamaaden762

    @sonamaaden762

    6 ай бұрын

    🫰👍❤️

  • @Aavash_Magar2023
    @Aavash_Magar20236 ай бұрын

    जे आउँछ ढिलो अनि कडा आउँछ प्रकाश सपुतको नेपाली सांगीतिक कला छेत्रमा अति उत्कृष्ट अनि मन छोयो यो गितले पनि 👌👍️👍️🙏🙏🙏❤❤❤❤

  • @sonusunar3926
    @sonusunar39266 ай бұрын

    Music video अति नै राम्रो छ ❤❤सम्पुर्ण टिम लाई धन्यवाद को साथसाथै अब आउने दिन हरुको लागि पनि शुभकामना बेक्त गर्न चहान्छु 🙏🙏🙏 नेपाल घर लम्जुङ🇳🇵🇳🇵🇳🇵 हाल मलेसियामा 🇲🇾🇲🇾🇲🇾

  • @saritabhushal6849
    @saritabhushal68496 ай бұрын

    यो गितले त मेरो भुपु माया डाम्नाको याद पो आयोत तहिले छोडेर के भयो त डाम्ना तहिले भन्दा धेरै माया गर्ने बुढा पाको छु😁😁

  • @rajeshkoirala1843
    @rajeshkoirala18436 ай бұрын

    प्रकाश सपुत र उसको कला साच्चिकै अतुलनीय छ।मनैबाट सलाम। हाम्रो असली कलाकार ❤

  • @rakshyakhanal5111
    @rakshyakhanal51116 ай бұрын

    पाच पल्ट हेर्दा पनि मन नबुझ्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस।😊😅😅

  • @hemarajkatuwal3539

    @hemarajkatuwal3539

    6 ай бұрын

    Ma pani ho Aile pani suni rako xu hjr

  • @user-fy8np8wf9e

    @user-fy8np8wf9e

    6 ай бұрын

    ❤❤❤❤

  • @harikc5672

    @harikc5672

    5 ай бұрын

    Ma pani ho hajur

  • @basanta2480
    @basanta24806 ай бұрын

    धेरै उत्कृष्ट प्रस्तुति को लागि धन्यवाद ❤

  • @Ramesh_Koirala_Official
    @Ramesh_Koirala_Official6 ай бұрын

    Sarai ramro song and vedio congratulations all teamlai ❤

  • @nishasaud8161
    @nishasaud81616 ай бұрын

    यस्तो पो गित हुनुपर्छ त सुन्नौ लाग्ने, हेरौं लाग्ने अनि सन्देश दिने खालको💐🙏❣️😘

  • @Lok_sansar
    @Lok_sansar6 ай бұрын

    साह्रै राम्रो गीत रहेछ साह्रै मनछने भाका ल बधाई छ सबैजनालाई प्रकाश सपुत दादाको सबै गीतहरू मैले एक पनि नछुटाई हेर्ने गरेको छु। आगामी दिनमा हामी यस्तै गीतको पर्खाइमा हुनेछौं।

  • @rajeshkhadka4835
    @rajeshkhadka48356 ай бұрын

    हाम्रो प्रकाश दाई को सोचाइ मै राम्रो कुरा खेलेको हुन्छ सधै अनि यस्तो एथर्त गीत बनाउनु हुन्छ अनि यो गीतमा स्वर भएको सबैको स्वर को साथी हो म लोक दोहोरी को म धेरै मन पराउने हो म

  • @anilsirpali6684
    @anilsirpali66846 ай бұрын

    आहा कति राम्रो !!!गित सुन्दैगरे उन्को आड मुटुभरी आयो ❤❤❤❤❤

  • @Jibanvlogs-823
    @Jibanvlogs-8236 ай бұрын

    फेरी पनि बधाई छ प्रकाश सपुत जि लगायत सम्पूर्ण तिम लाई 🎉🎉🎉🎉

  • @mjchef5423
    @mjchef54236 ай бұрын

    कला, सृर्जना र साहित्यको मास्टरमाईन सपुतजी, सफलताको शुभकामना❤

  • @bhumirajsunar2310
    @bhumirajsunar23106 ай бұрын

    हामी नेपाली को कथा सधैं भरि प्रकाश सपुतले धेरै प्ररस्तुति गरनु भएको छ धेरै धेरै बधाई छ हजुर लाई राम्रो राम्रो काम गरनु भएको छ हामी सबै को काहानि यहीँ हो 🙏🙏🙏😭😭😭😭😭😭😭👌👌👌👌♥️♥️♥️♥️♥️♥️🎁🎁🎉🎉🎉🎊🎉🎊🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵