प्रकाश सपुत र शान्तिश्री परियारको दोहोरी चल्दा केकी र बर्षा समेत कस्सीए गाउन । ०३.०७.०८० ।।
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PrakashSaput-ShantiShreePariyar #LiveShow #
Пікірлер: 280
आहा प्रदेशी 2 को टिमलाई इन्ड्रेनि मा देख्न पाउँदा निकै खुशी लाग्यो धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉
रमेश प्रशै र कलपाना भाग ४ आउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ येता हाजिर हुनुहोला।❤
@harikalapokhrel7032
7 ай бұрын
म नि छु है
@arjunktamang
7 ай бұрын
Bhag tero bauko ramesh
@yamunamagar5814
7 ай бұрын
@@arjunktamang chup lamta
@Khanal143
7 ай бұрын
Ma Pani herxu.
@sunitathakuree
7 ай бұрын
Q
छत्र शाही र काजल जोशी १३ ल्यौनु पर्यो भन्ने जति कोको हुन्हुन्छ येता हाजिर हुनु पर्यो।❤❤❤❤
@sunarimagar2114
7 ай бұрын
म छु है एउटा छत्र शाही र काजल जोशी मलाई पनि धेरै मन पर्छ
@Magar_23
7 ай бұрын
m t xain sahamat 😂
@lalitjoshivlogs7278
7 ай бұрын
मत सुन्न हतार छु
@bishnunp982
7 ай бұрын
Malai man pardain xatra ko geet
@sitaramramtel9622
7 ай бұрын
म छैन
नेपाल कै सुपर स्टार हिरो प्रकास सपुत दाई लाई धेरै भन्दा धेरै धन्यवाद छ र शान्ति लाई पनि बधाई छ ❤❤❤❤
जय इन्द्रेणी सबैलाई उच्च सम्मान छ ❤❤❤❤
प्रदेशि 2 फिल्म काे सफलताको सुभकामना छ सबैलाई ।बिसेसज्ञ गरि प्रकाश् दाजु लाई।
बिशेश गरि शहरी छेत्र मा लोक गीत गाउने र सुन्ने लाई हेला को दृस्टि ले हेरिन्थ्यो हेहे भनेर जिस्काइन्थ्यो कम पढेलेखेका गाउँले हरु ले मात्र सुन्ने गीत को श्रेणि सिमित हाम्रो लोक गीत आज सहरी पढेलेखेका आधुनिक चर्चित फिल्मकर्मी हरु ले नि सुन्दै होइन नाच्दै होइन गर्व साथ गाउदै छन।। परिबर्तन को नाम प्रकाश सपुत❤ सबै लोक सँगितकर्मी को युग आभारी रहने छ❤
ABC इन्देणी परिवारलाई बिजया दशमी काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर नारायण रायमाझी सर जय भगवान् 🎉😂❤
आहा यि सबै कलाकार लाइ उच्च सम्मान छ ❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤ विशेष धन्यवाद मेरो दाइ कृष्ण दाइ लाइ कोटि कोटि नमन छ❤❤❤
पर्देसि २ लाई धेरै धेरै सुभकामाना दिन चाान्छु 🎉🎉🎉🎉🎉🎉🎉🎉😍😍😍😍😍😍❤️❤️❤️❤️❤️🙏🙏🙏
आहा आज बल्ल दोहरी हेरे जस्तो लाग्यो।।यो होनि दोहोरी को अशली रुप।👏👏💃💃
सारै रमाईलो दोहोरी र कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
आहा धेरै रमाइलो लाग्यो प्रदेशी2 का र इन्द्रेणी परिवार सबै देश बिदेश मा रहनु हुने दाजु भाइ दिदी बैनी हरुमा बिजय दशै को हार्दिक शुभकामना ब्याक्त गर्दछु🙏🙏🙏❤️❤️❤️
प्ररकश र सन्ति को फ्यान हो म त❤❤❤
Namaskar Amazing indreni program
Lok dohori is absolutely amazing ❤ nothing can beat this type of song!Big fan of lok dohore and prakash dai ❤all the way from Sikkim_muchlove dai
प्रदेशी २ को को ले हेर्नू भयो ? फिल्म मलाई त मन पर्यो निकै रोए 😥❤️🙏
@chhatrakhadka6320
7 ай бұрын
रुने चाहि कहा निर हो मैले देखिन त😢
@user-fn7df9jw9x
7 ай бұрын
म त हेर्न पाको छैन 😢
@poojat.7113
27 күн бұрын
Same 😢😢
Beautiful Santi Sri and Prakash saput our real hero ❤❤❤❤
Very popular singer Shanti Shree !
बिजया दसमी तथा दिपावली को शुभकामना ❤❤❤
Aaha yasto po dohori tika sanu huda yastai hunthyo ramailo❤❤
पदेशी २ तिर्म लाई २०८० बर्ष काे बिजया दशमी काे हार्दिक सुभकामाना छ अग्रज कलाकार फिल्म का हिराे प्रकाश सपुत भाई र शान्ति श्री परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो कार्यक्रम धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤ जय ईन्देणी ❤❤❤ सम्पूर्ण सयोगी हात हरु लाई मुरी मुरी धन्यवाद छ
आहा मलाई पनि त्यही गएर नाचुम नाचुम भयो
म चै प्रकाश सपूत को थुलो big फ्यान अनि सबै कलकार हरुलाइ सम्मान 🙏🙏🙏🙏🌹💐🌹☘️
असाध्यै राम्रो दोहोरी मलाई पनि इन्द्रेणी 🌈 मा रमाइलो गर्न जाने अथाहा रहर छ कृष्ण दाई लाई धेरै सम्झेको छु।❤❤❤
आहा कति राम्रो रमाइलो जय इन्द्रेणी 🙏🙏🙏🙏🙏💗💗💗🙏🙏👍️👍️👍️👍️👍️👍️🙏🙏🙏💗💗💗
Liagent haruko dohori nai beglai hunchha outstanding sailut for all pardeshi team👍️👍️👍️😁😁😁😁🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Supar start prakash saput 👏👏
Ramro kam indreni team sahayogi man harulai dhanybad
Khayo khayo desh khayo hamro dai le parkash❤
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤🎉🎉🎉
सुद्ध अर्गानिक लोक भाका ले सजिए को सुन्दर नाँच र गित और प्रदेश र घर देश को दुख्ख बेदना को यथार्थ काहानी को फिल्म प्रदेशी 2 सुपरहिट ❤👍. प्रदेशी 2 सबै टिम सुपर से ऊपर 👍🥰. जय ईन्द्रेणी 🙏 जय कृष्ण दाइ 🙏❤❤।
प्रदेशी २ फिल्म को कलाकार हरुलाई इन्द्रेणी मा देख्न पायो हार्दिक शुभकामना छ कतार बाट हेर्दैछु❤❤
Aja Sammakai ramailo bhayo Parkas saput Ra santishreeko
pardeshi 2 team lai feri dekhna paiyo indreni ma ❤ khushi lagyo ❤❤❤❤❤❤❤❤❤
Happy dasai sabai indreni lagayet sampurna kalakarma ❤❤❤
Thanks alot to Multitalented prakash saput and latest no.1 female singer with beautiful voice Shanti Shree Pariyar for beautiful , civilized and organic lok dohori
Congratulations for lok dohori ko Raja and Rani , very nice song thanks for all of you
धेरै धेरै सम्मान पर्देशी २ को टिम लाई नीकै रमाइलो गीत नमस्कार सम्पुर्ण मा जय इन्द्रेणी 🙏🙏❤🎉🇳🇵🇳🇵
उधुमै रमाइलो भयो सबैलाई धन्यवाद धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना
आहा मलाई पनी तेही गयेर नाचुनाचु भो❤❤❤❤🙏🙏🙏
❤❤❤❤❤ Long Live Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji & the entire indreni family: ❤❤❤❤❤
सारै राम्रो दोहोरी भनेको यस्तो पो होस् सधैं तपाईंहरु सबैलाई बधाई साथै दशैंको शुभकामना हामी प्रदेशिको
वाउ दामी दामी ❤❤
धैरे धैरे शुभकामना छ💐💐💐🥰🥰🥰😍😍😍🥀🥀🥀
प्रकाश र शान्ति श्री बीचको सुन्दर दाेहाेरी 🎉🎉🎉❤❤❤
पर्देसि तिम लगायत सम्पुर्न इन्दनि तिमलाई ❤❤❤❤❤❤❤❤❤❤
दुखी गरीबको सहारा बन्न सफल इन्द्रणीको जय होस्
अति उत्कृष्ट गायन,,,👌👌👌
प्रदेशी 2 को तिम लाई ल्याउ बाको मा कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉
पदेशी २ फिल्म मैले पक्का हेन्छु कृष्ण सर नारायण रायमाझी सर कृष्ण सर युवराज सर लक्ष्मी खड्का बहिनी बर्षा बहिनी चन्दा बहिनी मनमाया बहिनी शर्मिला बहिनी भुमिका बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ पदेशी २ तिर्म लाई सलाम छ धेरै रमाइलो भयो नारायण रायमाझी सर जय नेपाल जय भगवान् 🎉😂❤😢😮😅😊
Wow nice live video ❤❤❤❤
badhai xa hero prakash saput singer shanti
आहा सारै राम्रो दोहोरी प्रकास भाई धेरै धेरै धन्या बात छ हजुरलाइ उन्ती प्रगती को शुभ कामुना बढादसै को लाखौउ लाख शुभ कामुना छ ईन्द्रेनी टीम्लाई मेरो नमस्कार 🌹👏🌹👏🌹👏🌹👏🌹👏🌹👏🌹👏
Prakash dai ra shanti dd Ley hasaunuh vayo aaja marney gari Hey bagwann dohori tw❤❤❤😊
❤❤❤❤❤ INDRENI IS A TRINITY: Entertainment, service and message: ❤❤❤❤❤
Shanti pariyar र prakash sabut को Damiiiiiiiiiiiiiiii dohoriiiiiiiiiiiiiiii ❤❤❤❤❤❤❤❤❤❤❤
Santi shree n prakash saput is my favourite singer ❤❤❤
Dherai ramailo lagx malai indreni hern pauda🙏🙏🙏
Big fan prakash dae aaja dherai din pachi hjrko dohari suna paya dherai kusi xu ma 😍😍😘
Bestu best wishes for all
आहा अति रमाइलो दोहोरी प्रदेशी 2को टिम लाई सुभकामना
Happy dashain ईन्द्रेणी परिवारलाई
मनै भरियन अर्को भाग भैदियत❤❤
दोहोरी भनेको एस्तोपोहुनुपर्छत,साह्रै मनछुयो धन्यबाद, शान्तीबैनी र प्रकाश जिलाइ
दुर्गा प्रसाइ र महेश बस्नेत लाई बोलायर कुस्ती लडाउनु पर्यो इन्द्रेणी मा ❤❤ कस्ले जित्छ हेरौ न त एक पल्ट।
derai damixa ❤❤❤❤❤
Jaya indreni happy dashian all of you
जय ईन्द्रीणी उच्च सम्मान 🌺🌺🌺🌺
The indreni ma Mrparkashsaputanvd Mrsshantishree super songs thanks
बधाई छ 🙏🙏🙏
प्रकाशसपुत हिरो भयनि शान्ति शोर कि हिरुनि हुनुहुन्छ
good luck pardeshi 2 lai
जति सुने पनि सुनै सुनै जस्तो लाग्छ त यो दोहोरी
Ramesh bg Priti ale Dohori Sunna man xa Krishna dai❤❤❤❤❤
पहिलो कमेन्ट🤣🤣🙏
Very nice song is the best and Good singer is shanti shree pariyar .
Sarai dami xa lovely team ❤️❤️
Very nice song 😅👌 prakash and Shanti shree thanks 🙏👍
बधाई छ पर्देसी 2टिम +इन्द्रेणी टिमलाई 💞💞💞💞💞
Wow damii xa dohori❤❤
Congratulations 👏👏 super hit movie
Happy Dashin❤❤❤❤❤
very nice ❤❤❤
The indreni ka sarjk Mr krishanakandel ji very very good bhangawan LeRakshyagarun
Love you all ❤❤❤ प्रकाश
लोकदोहोरी लाई घृणाको दृष्टिले हेर्नेलाइ पनि दोहोरिमा झुम्ने बनाउने गायक तथा नायक प्रकाश सपुतलाइ सलुट
super song dear Shanti I love you 💕💕💕💕💕💕💕💕💕💕💕
Very nice song
धेरै राम्रोलाग्यो बधाईछ टिमलाई🌹🌹
धेरै राम्रो
Beutyfull heroni..k.ki.and..barsha..jee
❤❤❤❤❤ INDRENI IS A cultural & Humanitarian Temple: ❤❤❤❤❤
सुपर अावाज
दाेहाेरि भन्नेकाे ता यस्तो पाे हुनु पर्छ।
@Magar_23
7 ай бұрын
ho t ni ❤❤
@user-nb8xn8bu8q
6 ай бұрын
😂😂😢 oil to Dr SE V6 Dr ❤
छत्र काजल भाग13 आउनु प्रयो भन्नी एता हाजिर😂
लाेक दाेहाेरि यसलाइ पाे भनिनछ ❤❤❤❤❤❤❤❤
Good
रमाइलो छ रमाइलो 🙏🙏🙏🙏🙏