प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत सरकार ढल्ने निश्चित, नेताहरुको यस्तो जवाफ !

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 509

  • @BasantRawal-xz8wn
    @BasantRawal-xz8wn21 күн бұрын

    देशमा एउटा पत्रकार छ भने त्यो हो पत्रकार दिवाकर साह

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo21 күн бұрын

    मधेसको एक मात्र निडर, निस्पक्ष र हिम्मत वाला पत्रकार दिवाकर साह

  • @rajendragautam9481
    @rajendragautam948121 күн бұрын

    ८४ सम्म गर के गर्न मन छ,८४ पछि तिम्रो बाउको टाउको फुट्ने गरि हान्ने छ,रास्वपा ले❤

  • @avishekkhanal9414
    @avishekkhanal941421 күн бұрын

    रबि लामिछाने पछिको पत्रकार दिवाकर साह जस्तो लाग्छ मलाई।

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um21 күн бұрын

    पुरानो दलको नेता र पार्टी लाइ भगाउ र देशलाई बचाऊ सबै नेपाली जनताले प्रधानमन्त्रीको रूपमा बालेन शालाई अपनाउँ

  • @dilipbasnet8437
    @dilipbasnet843721 күн бұрын

    यी चोर हुन बिगत ३० बर्स देखि देश लुटिराको छन

  • @sanjaypaudel6935
    @sanjaypaudel693521 күн бұрын

    दिवाकर ज्यु 🙏🙏

  • @prakashbudha8577
    @prakashbudha857721 күн бұрын

    प्रधानमन्त्रीले गर्दा गाडी पल्टिएको हो भन्ने कुरामा अन्धविश्वास जस्तो लाग्यो😢😢

  • @NabingiriNabingiri-uk8in
    @NabingiriNabingiri-uk8in21 күн бұрын

    पत्रकार दाइले चाहिँ सवाल जवाफ सहितको प्रश्न एकदमै राम्रो गर्नुहुन्छ एकदम राम्रो लाग्छ। सम्पूर्ण दर्शकहरुले साथ दिऔँ। जय नेपाल 🙏🙏🇳🇵🇳🇵

  • @x_bishal5075
    @x_bishal507521 күн бұрын

    25 फाइल को मुदा आगाडी बढाउ

  • @Tmglok
    @Tmglok21 күн бұрын

    कसम खाएर भन्छु।

  • @arpitkhadka8235
    @arpitkhadka823521 күн бұрын

    सलाम पत्रकार दिवाकरलाई सबैले सहयोग गर्ने बानी गरौ देशको लागि केही गर्छु भन्ने कोहि छ भन्ने पत्रकार दिवकर पनि एक हो🙏🙏

  • @keshabpariyar8334
    @keshabpariyar833421 күн бұрын

    यो ज्ञानेन्द्र भन्ने जन्तुको शब्द जङ्गली पाराको छ यस्तालाई त्यहाँसम्म पुर्‍याउने हामी कस्ता। यो जंगलमा यो जङ्गलमा गएर राख्ने जस्तो व्यवहार गर्छ। यसको बोल्ने शैली माननीयको होइन कि हानाएको जस्तो छ।

  • @ShankarYadav-3514
    @ShankarYadav-351421 күн бұрын

    अन्तवार्ता लिएर के फाइदा छ दाइ उहाँहरु यस्तै हो बोल्छ के गर्छ के यस्तै हो हाम्रो देशको राजनीति

  • @sushil7567
    @sushil756721 күн бұрын

    जय नेपाल आमालाई र प्रभाकरलाई जय होस गणतन्त्र सङ्घीय लोकतान्त्रिक मरेकादीन नेपाल आमालाई हर्सहुन्छ जय नेपाल

  • @RamanGurung-vd3ji
    @RamanGurung-vd3ji14 күн бұрын

    देवाकर सर लाई सलाम। छ गज्जबको प्रस्न गरी दिएकोमा गुड लक सर❤🌺🇳🇵

  • @Sah1690
    @Sah169021 күн бұрын

    One of the best in nepalese news Htp khabar

  • @taratamang132
    @taratamang13221 күн бұрын

    यो देशको सच्चा सपूत भने र कस्लाई चिनिने होला सबै नै फट्टा छन्

  • @mstshorts123
    @mstshorts12321 күн бұрын

    हुदा हुदा प्रचण्डले राजिनामा नदिएर बस दुर्घटना भयो गरे हेर त नेपाली ससदको बुद्धि 😢😢😢

  • @LimbuMadan-t1g
    @LimbuMadan-t1g21 күн бұрын

    येतिको पत्रकारिता लाई मान्नु पर्छ। जन्ताले सोध्न चाहेको प्रस्न जस्ताको तेस्तै सोधियेको छ धन्यवाद दिवाकर सर।❤

Келесі