No video

प्रधानमन्त्री नबन्दै ओलीलाई स्वागत नेपालको धक्का, भोली बिहानै सर्वोच्च जाने तयारी Swagat Nepal

.
.
.....................................................................
Ekata TV Nepal Official KZread Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZread channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929
#drsurendrakc
#hemantasedhai
#rabilamichhane
#balenshah
#drdixit
#drkc
#ekatatv
#drvijaymishra
#bishnubhattarai
#durgaprasai
#balen
#harkasampang
#ekatatvnepal

Пікірлер: 317

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ssАй бұрын

    जनताको पुरा साथ सपोर्ट हुने छ स्वागत नेपाल लाई।

  • @karanbhul4749

    @karanbhul4749

    Ай бұрын

    दलाल हरु लाई स्वागत खानै नदिनु सर तेसलाई जेलमा बढाउनु पर्छ

  • @Guru23455

    @Guru23455

    Ай бұрын

    कति प्रतिशत जनता हो बाबु 😅😅😅😅

  • @mahabir566

    @mahabir566

    Ай бұрын

    पर्स्ट बक्ता

  • @padmagurung196
    @padmagurung196Ай бұрын

    आफ्नो आफ्नो अनुकुलमा संबिधान संसोदन गर्ने ठग नेताहरूको सरकारलाई दनक दिनुहोस स्वागत सर 🙏🏻

  • @Khanal143
    @Khanal143Ай бұрын

    वरिष्ठ अधिवक्ता स्वागत नेपाल ज्यू र पत्रकार ज्यु लाइ नमस्कार 🙏। स्वागत नेपाल सरको विश्लेषण धेरै मनपर्छ। नेताहरुलाई खरो जवाफ दिनुहुन्छ ।

  • @user-gk3ei7pm1i
    @user-gk3ei7pm1iАй бұрын

    भोलि बिहान सफद खानै नपाओस ओलिले स्वागत सर।

  • @rameshlama

    @rameshlama

    Ай бұрын

    correct

  • @kdasuppliersadvertising4393
    @kdasuppliersadvertising4393Ай бұрын

    तपाई जस्तै वोकिल को नेपाल मा धरै खाचो छ . हामी तपाई को साथ मा छौ

  • @sanjibjungrana2776

    @sanjibjungrana2776

    Ай бұрын

    Yes he is good

  • @mrgyan7701

    @mrgyan7701

    Ай бұрын

    Yo rabi lai gali matra garxa chor

  • @prakashthagunna6112
    @prakashthagunna6112Ай бұрын

    यो दलाल को सरकार हो यो सफल हुन दिनुहुन्न नेपाली जन्ताले रबिलाइ साथ दिनु पर्छ

  • @rameshlama
    @rameshlamaАй бұрын

    स्वागत नेपालको यो कदम धेरै राम्रो लाग्यो

  • @sabudahal9633
    @sabudahal9633Ай бұрын

    स्वागत नेपालको कुरा धेरै ठिक छ ।

  • @moktankalpana6166
    @moktankalpana6166Ай бұрын

    स्वागत सर तपाईँ मात्र नेपालीको वकिल लाग्छ। निर्धा निमुखाको वकिल हो

  • @parshuram8984
    @parshuram8984Ай бұрын

    स्वागत सर को हरेक कुराहरु जनता लाई सचेत गराउने नै हुन्छ। नेता हरु को टाउको दुखाइ स्वागत नेपाल। जय होस।🙏🙏

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6bАй бұрын

    अती राम्रो भनाई स्वागत नेपाल सरको धन्यवाद तपाई यो भनाई लाई

  • @YogendraBajgaiN
    @YogendraBajgaiNАй бұрын

    प्रचण्ड रबि वान्लाबाद❤❤

  • @devendra3366

    @devendra3366

    Ай бұрын

    😂😂😂

  • @shyamshrestha4491
    @shyamshrestha4491Ай бұрын

    १०००% पर्तिसत सहि छ राष्ट्रबादि अधिबक्ताकाे कदम्। लुटेरा का नाईके कसरी प्रधानमन्त्री बन्छ ? जनता को पुर्ण साथ छ कि के पि ओलि प्रधानमन्त्री बन्नै सक्दैन ।

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5jАй бұрын

    हो यो देशमा बेवस्था परिवर्तन को धेरै नै खाचो छ अनि हजुर ले भन्नू भएको कुरा हरु सबै नै १००% नै सहि छ यो देश मा पनि मृत्यु दण्ड को कानुन ल्याउनु पर्छ र आर्को कुरा जनता लागि मृर्त्युदण्ड होइन! पहिला यी देश सिद्द्याउन खोज्ने हरु को लागि लागू गर्नु पर्छ अनि यो कानुन आयार यो कानुन लागू भए पछि कसैले पनि यो देश मा गद्दरी काम गर्ने छैनन्

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    स्वागत नेपालको बोलिमा दाम छ

  • @rajanshrestha519
    @rajanshrestha519Ай бұрын

    स्वागत सरको अन्तर्वार्ता सबैजसो हेर्नेगर्छु , सारै चित्तबुझ्दो र यथार्थ कुरा गर्नुहुन्छ, जनताले बुज्ने गरि भन्नुहुन्छ ।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kqАй бұрын

    बरिष्ठ अधिवक्ता श्री स्वागत नेपाल को अभिव्यक्ति अत्यन्त सही र सत्य छ । यो एकदमै कानुनी सम्मत छ ।

  • @user-jn4ou8vp4c
    @user-jn4ou8vp4cАй бұрын

    गुड स्वागत सर

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9dАй бұрын

    स्वागत नेपाल जि कागती बुडो रास्ट्रपति विरुद्ध मुद्दा हाल्ने काम गर्नु र तपाई प्रति हाम्रो साथ् रहन्छ ।

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    एकदम तथ्य सत्य सहि बिश्लेषण

  • @harinepal520
    @harinepal520Ай бұрын

    स्वागत नेपाल हुनुपर्छ प्रधानमन्त्री अब 🙏🙏

  • @daimondthapa9063
    @daimondthapa9063Ай бұрын

    लुटेराहरुको उन्मुलन ...मिसन ८४ सफल बनाऔं

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    सहि तर्क गर्नुभन्नुभयो

  • @daltmg2014
    @daltmg2014Ай бұрын

    सहि कुरो स्वागत सर ।

  • @dipakkumarray5214
    @dipakkumarray5214Ай бұрын

    Very good job Sir 🌹 🙏🏻 👏 👍 👌

  • @dammardhami-vm1rs

    @dammardhami-vm1rs

    Ай бұрын

    Gagan thapa bakhara chor ko k kura garne ho

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4rАй бұрын

    केपी ओली शेर बाहादुर देउबा ले भोलि बिहान को झुल्के घाम देख्नै नपाओस् सेतो रंगको कपडा मा बेरिएको देख्न पाहियोस् 🛌🛌 प्रचन्ड नामर्द ले कतै उथलपुथल गराउँछन् कि भन्ने आसा थियो लास्ट मा भिजेको मुसा जस्तो गरेर छोड्नु पर्यो कुर्सी

  • @hirathokar3228
    @hirathokar3228Ай бұрын

    सलाम छ हजुरलाई हजुरजस्तो कानून बितको खाँचो छ हाम्रो नेपालमा चोर नेताहरुले देशलाई कङ्गाल बनाइसके

  • @shyampaudel1637
    @shyampaudel1637Ай бұрын

    सहि हो येस्तो मान्छे नै नेपाली हो।

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xgАй бұрын

    Go ahead swagat Nepal ❤️❤️❤️

  • @dipakbasnet9718
    @dipakbasnet9718Ай бұрын

    केपीलाई निकै राम्रो सुझाव दिनु भयो सर हजुर्लाइ धेरै धेरै धन्यवाद अतत यी चोर भ्रष्टचारि नेताकार्यकर्ताहरुलाइ नमारिकन हाम्रो देशले निकास पाउदैन।

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    आहा सारै राम्रो बिश्लेषण

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    एकदम १०००००००% सहिसहि सहि कुरा भन्नुभयो सर ❤❤❤

  • @sarbaguntamrakar7149
    @sarbaguntamrakar7149Ай бұрын

    सर्वोच्च अदालत नैं भ्रष्टाचार को अखडा भनेर सबै नेपालीलाई थाहा भएकै छ त के गर्ने होला नि

  • @gagansinghmagar
    @gagansinghmagarАй бұрын

    स्वागत नेपालकाे रिट दरपिठ गर्ने छ । कागभन्दा काेईली बाठाे, काेईलीभन्दा ओली बाठाे स्राेत विश्लेक हेमन्त सेढाई । अब काग कराउदै गर्छ पिना सुक्दै जान्छ भन्ने उखान स्वागत नेपालकाे रिट उस्तै हुनेछ ।

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481Ай бұрын

    अब के पि वली प्रधानमन्त्री भएमा यहि खोजेको छ आन्दोलनको जड अनि यसलाई राट्रपतीले सहयोग गरे आफुनी नाङ्गिने हुनेछ्न अर्को कुरा शेर बा चुपचाप मेरै हातमा आउँछ भनेर बसेका छ्न बहुत रमाइलो खेल हजुर!!

  • @RamjiDhungana-o2k
    @RamjiDhungana-o2kАй бұрын

    स्वागत नेपाल काे सुजाब स्वागत याेगेय छ असल सल्ला दिनु भछ हामी समति छउ

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    Absolutely Clearly. Concisely with logic right analysis 👌

  • @k.padhikari9917
    @k.padhikari9917Ай бұрын

    नेपालमा फाँसिको कानून नआए सम्म यि लुटेरा हरु मिलेर देश चुसि नै रहन्छन् यसमा दुइ मतै छैन ।

  • @user-zh3wu8hl7e

    @user-zh3wu8hl7e

    Ай бұрын

    Good😢

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7ttАй бұрын

    नेपाल को सम्बिधान नै जन्ताको हितमा छैन😢😢😢😢😢

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hvАй бұрын

    Very Good 👍️👍️👍️

  • @bishowramdulal5198
    @bishowramdulal5198Ай бұрын

    बाढी पहिरोको कारण आज देश शोकमा डुबेको छ उद्दार र राहतको काम ठप्प छ उता राजनैतिक दलहरु आजै सरकार भत्काउने र बनाउने अन्तिम कसरतमा छ्न यो भन्दा ठुलो बिडम्बना के हुन सक्छ

  • @binodshrestha2524
    @binodshrestha2524Ай бұрын

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalchohanthapa
    @kamalchohanthapaАй бұрын

    स्वागत सरको भनाइ एकदम थिक।

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    Very good explanation with good points ❤❤❤

  • @mohanbhandari8813
    @mohanbhandari8813Ай бұрын

    जनता को पूरा सहयोग छ सर❤❤❤

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    Brave straight forward person 🙏 🙏 🙏

  • @chandrakunwar8148
    @chandrakunwar8148Ай бұрын

    रबि ले ईन्को के खाइदियेको छ र हो यती धेरै आगो ओकल्छन हो वकिल दाई

  • @Fire10101

    @Fire10101

    Ай бұрын

    Sahakaari thag

  • @completenepal238

    @completenepal238

    Ай бұрын

    ​@@Fire10101ल यहाँ हेर कालो काग्रेस र्याले र टुक्के ओलिको फुसि बिर्य आखिर असली सहकारी ठग कालो काग्रेस कि रबि !??? कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद ! ओ

  • @completenepal238

    @completenepal238

    Ай бұрын

    ​@@Fire10101तलाई सामुन्ने भेटने भए ...!!😬😬

  • @Fire10101

    @Fire10101

    Ай бұрын

    @@completenepal238 sahakaari thag ko andhabhakta

  • @bimochanadhikari1419

    @bimochanadhikari1419

    Ай бұрын

    शहकारी ठग्ने १०० दिन भित्र १०० जना भन्दा धेरैलाई देशमै रोजगारी को ब्यबस्था गरेर बिदेशबाट जनता फर्काउछु भन्ने झुट बोलेर जनता झुक्याउने निर्मला पन्तको हत्यारा 1 हप्तामा पत्ता लगाउछु भनेर जनतालाई झुक्याउने आफू फसिन्छ भनेर जिबि राईलाई लुकाउने अब भन्नुस रबि सेरे प्रचण्ड अनि रबि एकै होईनन?

  • @binodshrestha2524
    @binodshrestha2524Ай бұрын

    Thank you adhibakta suwagat Nepal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vhАй бұрын

    2046 साल देखि 81 सम्ह यिनै अपराधीलाई नयाँ सरकार अरे यो हेडलाईन बनाउने कुन दुनियाँमा छ

  • @moktankalpana6166

    @moktankalpana6166

    Ай бұрын

    हो हो कति राम्रो कुरा हो

  • @moktankalpana6166

    @moktankalpana6166

    Ай бұрын

    वा वा वावा, हो, हो, होहो सर राम्रो राम्रो सुझाब

  • @gyangurung3080
    @gyangurung3080Ай бұрын

    Good oli bannu hunna 76.3 ma janu parxa

  • @shivnepal5855
    @shivnepal5855Ай бұрын

    नेपालमा नया सरकार होइन बुदो कृट्नी फेरेको ऱ्याल चुहाउने बुढा आउने हुन कुनै नयाँ व्याकी आउने होइन🎉😮😢

  • @karnamagar2103
    @karnamagar2103Ай бұрын

    You are a great person,Mr. Swagat Nepal jyoo.

  • @PawanLawati
    @PawanLawatiАй бұрын

    Very good logic .

  • @tikarambhusal8657
    @tikarambhusal8657Ай бұрын

    07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो। यो नैतिक सवाल हल भएकोछैन । शिक्षा मंत्रालय 🇮🇳 नेपाल सरकार 🇮🇳

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9dАй бұрын

    अहिले भ्रष्ट विरुद्धको काम प्रचण्ड सरकारले गरेकै हो ।

  • @urmilasapkota2935
    @urmilasapkota2935Ай бұрын

    याे नेपाल रबि कै पछि लाग्ने रबि जति काे काम गरेर देखाउनु नि युवराज शफल काे साथ छ

  • @Fire10101

    @Fire10101

    Ай бұрын

    Rabi ley k chaahi rmro kaam garyo?

  • @kishorrana5037

    @kishorrana5037

    Ай бұрын

    ​@@Fire10101 kehi ramra kam gareko xa khoji hernu hola.asha gare jasto bhane jasto garna nasakeko pakkai ho 4 mahina ma.

  • @Fire10101

    @Fire10101

    Ай бұрын

    @@kishorrana5037 100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

  • @kishorrana5037

    @kishorrana5037

    Ай бұрын

    @@Fire10101 yo desh ma kailash sirohiya bhanda thulo maxa ko xa? अरु केही काम भएको छन।यति बिबेक पुराउनु कि यो देशमा केही गर्छु भनी आउने नया युवा आउछ्न नि त्यो सबै पार्टी वा बाहिर बाट होस ।उनिहरुलाइ खुइल्याउन र आवाज दबाउन हरदम कोसिस भैरहन्छ।बिबेक पुराएर देशमा केही गर्नेलाइ समर्थन गर्नु पर्छ नकि उसलाइ अनेक तरिकाले फसाउन सबै लाग्छन।बिबेक नगुमाउनु होला है ।राम्रो गर्छु र राम्रो गर्नेको सधै प्रसम्शा गर्नुपर्छ।केही बिगारेमा बिरोध को आवाज पनि बोल्नु पर्छ।सामाजिक सन्जालमा आएको नकरात्मकता कै पछि लागि के गर्यो भन्ने को पछि लागेर तपाईं हामी सबैले तेहि प्रस्न गर्यौ र केही परिबर्तन पनि गर्यो कि जुन देखिएको छ भनेर आफै खोज्न सकेनौ भने बुझ्नुस तपाईं हाम्रो काम छैन।

  • @सुन्दरमन्
    @सुन्दरमन्Ай бұрын

    स्वागत sir घुमाउरो कुरामा तपाईं कांग्रेस kp suppoter नै हो भन्छन् नी जनताले

  • @techjk9711
    @techjk9711Ай бұрын

    100 %sahi Kura garnu bhayo sawagat Sir

  • @khimendran
    @khimendranАй бұрын

    संबिधान राम्ररी अध्यन गर्नु स्वागत जी।कहि पंगु बन्न नपरोस

  • @bimochanadhikari1419
    @bimochanadhikari1419Ай бұрын

    रास्ट्रपति को ठाउमा संबैधानिक राजा अनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रदेश खारेजी समानुपातिक खारेजी स्थानीय तहलाई अझै बलियो बनाउनुनै आजको आवश्यकता हो 🙏

  • @AjayAjay-lx1vt
    @AjayAjay-lx1vtАй бұрын

    स्वागत नेपाल ज्यु को भनाइ लाई सुलुट छ नेपालको राजनीति बारे एकदम राम्रो विश्लेसक गर्नु भएको छ।

  • @kebalkarki6523
    @kebalkarki6523Ай бұрын

    अदालत जानैपर्छ ।

  • @sukuusuk5608
    @sukuusuk5608Ай бұрын

    Suwagat sir KO vanai haru malai nikai man parxa.......Nepal ma pratyakxa chunab pranli leunu parxa , karya Kari p.m. ......lutera haru le sakyo.

  • @torangurung3839
    @torangurung3839Ай бұрын

    स्वागत नेपाल अबको रास्ट्रपति

  • @raibirbahadur1367
    @raibirbahadur1367Ай бұрын

    गुद सुवाग्त नेपाल ह्जुर्को बिचार राम्रो लाग्छ

  • @JeremyLama-dv5qo
    @JeremyLama-dv5qoАй бұрын

    Thank you swagat sir good know ledge ko lagi

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kwАй бұрын

    १००% सहि गर्नु भो मेरो रिदय देखि नमन छ हजुर लाई

  • @birbahadurtamang5751
    @birbahadurtamang5751Ай бұрын

    good sar

  • @rajendrasigdel9888
    @rajendrasigdel9888Ай бұрын

    Thik kura garnuvayo hajurle badhaixa hajurlai swagat nepal ko adhibaktajyu lai

  • @sher5556
    @sher5556Ай бұрын

    यो जति चोटि चुनाब भएपनि यिनै भईरहनुजे ल यस्तै भईरहन्छ

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vbАй бұрын

    अदालत बाट केपि ओलिलाई चैट पार्नुपर्छ है स्वागत सर यो देसको कुलङ्गार नै हो

  • @user-hb6fm5bk5i
    @user-hb6fm5bk5iАй бұрын

    100%right 👍👍👍

  • @moktankalpana6166
    @moktankalpana6166Ай бұрын

    ए स्वागत सर अब के सेरे, केपि, ले सत्तमा गएर सब प्रमाण डडाउँछ कसरी सुरक्षित राख्ने हो स्वागत सर,

  • @takpun4387
    @takpun4387Ай бұрын

    100% sahi kura

  • @rajendrakhatri5281
    @rajendrakhatri5281Ай бұрын

    अब के गनि ,िबस्लेशक हरु सब चाेर 76 ३ भयनि जनतालाइ के पायाे हरु कुनै यउटाकाे झेले रहेछन यी झाेले हरुले गदा जनता कता जानि 76 २ भयनि जनतालाले

  • @DilliPhejong
    @DilliPhejongАй бұрын

    ५१/ ५२ साल पछिको सबैभन्दा शक्तिशाली नेकपाको झन्डै ४ साल प्रम हुँदा ओलिले के चाहिँ गरें ?!गिरीबन्धुमा निगिगत भ्रष्टाचार , ओम्नी, यति, औषधि खरिदमा भ्रष्टाचार लगायत धेरै धेरै भ्रष्टाचार बाहेक;

  • @sauhardapudasaini787
    @sauhardapudasaini787Ай бұрын

    Mr Clean lawyer....Nepal ji

  • @Sureshacharya-xw6ey
    @Sureshacharya-xw6eyАй бұрын

    Swagat nepal ji salut hajurlai iniharu ko birudama ladnuhos janta satma chha

  • @DanielOkomoto
    @DanielOkomotoАй бұрын

    100%right

  • @completenepal238
    @completenepal238Ай бұрын

    कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद ! ओ

  • @buddhimankhadka4915
    @buddhimankhadka4915Ай бұрын

    होइन यी वकिल अस्ति राष्ट्रपतिलाई सल्लाह सुझाव दिन गएनछ्न कि क्या हो , व्यवस्थानै खारेज गर्छु भन्छ्न , के खाएर आएछ्न 😂😂😂

  • @rameshkarmacharya70
    @rameshkarmacharya70Ай бұрын

    You said universal truth.

  • @dbdb5654
    @dbdb5654Ай бұрын

    ओलि फटाहा नै हो

  • @adgraphicsnepal6123

    @adgraphicsnepal6123

    Ай бұрын

    फटाहा मात्र हैन फटाहाका महाराजा नं १ महाफटाहा हो ।

  • @haridhakal5596
    @haridhakal5596Ай бұрын

    Atti sandarvik answer suwagat Nepal KO so tapai lai naman xa

  • @user-fv3lo6ye4n
    @user-fv3lo6ye4nАй бұрын

    Please swagat nepal ji sag binti kpi oli band gatau 🙏

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8wАй бұрын

    100% rights

  • @DanielOkomoto
    @DanielOkomotoАй бұрын

    We support with you

  • @radhashrestha9252
    @radhashrestha9252Ай бұрын

    Right hjurko vanai

  • @dipeshmaharjan5422
    @dipeshmaharjan5422Ай бұрын

    Swagat jee start garnus ta paribartan ko jhilko salkaune kaam haami xau tapaiko sath ma..

  • @gangachudal7667
    @gangachudal7667Ай бұрын

    Jay satya always true said hajur 🎉🎉

  • @USAjaynepal
    @USAjaynepalАй бұрын

    Reasonable and valid opinion.

  • @badrisunuwar2563
    @badrisunuwar2563Ай бұрын

    Swagat Sir Huge SalutXa! ❤🫡❤

  • @user-ov7en4dz8m
    @user-ov7en4dz8mАй бұрын

    Jai ho sawagat sir

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4boАй бұрын

    सपथ ग्रहण खानु अघि kp जेल गयको हेर्न मन मलाइ मात्र हो कि अरुपनी हुनुहुन्छ

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7cАй бұрын

    अब सपथ लिनेबेलामा (त्यो पर्दैन) भन्ने भयो के पि ओली ले।

  • @gopaloli292
    @gopaloli292Ай бұрын

    More important or seriously and very Very thinks .

  • @yamrajkhadka1444
    @yamrajkhadka1444Ай бұрын

    I agree with you dear sir 🙏

  • @DilSunar-o4t
    @DilSunar-o4tАй бұрын

    सत्यको जय होस

  • @user-sk7cq1cb4y
    @user-sk7cq1cb4yАй бұрын

    Agadir बधनुहोस स्वागत सर

  • @bibashsapkota3873
    @bibashsapkota3873Ай бұрын

    right sir xito garnu hola🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️

Келесі